अशोक दर्जी को फ्यान यता हाजिर गरौ धेरै राम्रो छ गित बधाई तथा शुभकामना छ
🙋♂️🙋♂️🙋♂️ All the Best n God blessed u Ashok Babu n Ar babu and Tanka dai😊 ☺🤗🤩😍😍😍😘😘😘😇😇😇...
सर्वप्रथम टङक दाजुलाई धन्यवाद।
आज जे छ हाम्रो सानो भाईहरू
सबै टङक दाजुको करामतले गर्दा हो।
बबाल हुने भयाेे
बा अामा भनेका जिउदा देउटा हुन।।
वा वा।।
सफल्ताकाे धेरै कामना।।
बोल्ने शैलिमा मा धेरै नै सुधार आएछ अशोक को धेरै नै खुशी लाग्यो
ठुलो भएछ अशोक भाइ त बोल्न नि पर्फेट भएछ खुसी लाग्यो टंक दाजु ,ए अार र अशोक भाईलाई अग्रिम शुभकामना 👍️👍️😍😍
अशोक भाइ तिम्रो आवाजमा कति मिठाश छ ।
सबैलाई यो गितको लागि शुभकामना ।
100% sahi kuro ho 👌👍 Tanka dai le Ashok Babu ko roop ma Kohinoor Hira nai chunnu vayexan,,,,GOD blessed you
wow babbal xa dada bro haru💕💕
oho kati talent bhaisakechan ashok darji ,timing ma ni perfect bhayechan ..ekdum khusi lagyo ..thanks to tanka dai
✔️हैट कडा राम्रो भिडियो धेरै धेरै मन पार्यो *टंक जि का फ्यान हरु हाजिर गर्नु होस*
मेरो काले भाइ को बोली चालि स्टाइल एकदम राम्रो भए छ।।।अझै प्रगति को कामना छ।है
thank you tank brother..
Wow long time bro supop voice best off luck... @@@
सबैभन्दा पहिला म टङक दाइ लाई शुभकामना दिन चाहानछु, my best singer Tanka Dai
all tha best ashok &AR thanks for tanka budathoki आगामी दिनमा अझ धेरै सफल्ताको सथै प्रगतिको शुभकामना तथा बिशेश धन्यवाद टंक बुढाथोकी दाइ हजुर लाइ
Omg Ashok Babu what a timing yar love you . बाबू मेरो घर बनाईदिनु भयो भनेर सधै भनिराख्नु पर्दैन नि त्यस्ले हामिलाई नराम्रो लाग्छ । कुनै कुनै कुरा महसुस गर्दानै धेरै आनन्द प्राप्त हुन्छ । all the best Tangka sir , Ashok babu , Ar babu......
Dami xa Ashok darji
असोक भाइ को स्वार धेरै राम्रो हुदै गएछ अल्द बेस्ट
बुवा आमा सम्बन्धित गित रैछ ! यो त झन हित नहुने त कुरै भयन यो गित ले देश खान्छ देश ! अगृम सुभ कामना !
एक दमै राम्रो छ सर्बप्रथम त ट्क सरलाइ धन्यवाद र बाबुहरुलाई अग्रिम सफलताको शुभ कामना
भगवान जस्ता बुबा आमालाई ब्रद आस्रममा
छोड्नेहरुलाई गतिलो सन्देश छ दादा
यो Generetion मा यो गित OMG
Great "टङ्क दादा"
Kati gayani vako Ashok Ra A.R song pani dherai ramro xa best of luck sanu vai Ashok ra A.R lai Ani Thanku so much Tanka dada lai pani
dami xa ashok bhai
टंक बुढाथोकी सरलाइ धेरै धेरै बधाई का साथ धन्यवाद टक्र्याउछु , किन भनें वहाले बा , आमा लाई जिउँदा देवता को मुल्य ङकन गरि संसार भरि बालकलाकार मार्फत संदेश छर्नु भएको मा धन्यवाद दिन्छु ।
Nice song good voice ashok n all team..
निकै भाव बोकेको ,र यथार्थ पनि रहेको शब्द, साच्चै भन्नु पर्दा यो संसारमा बा-आमा भन्दा ठुलो त अरु केहि छैन, त्यसलाइ एउटा सन्देस जसरि फैलाउन एउटा हिम्मत गर्नु भयो ,जो गितको माध्यमबाट,शब्द निकै राम्रो,त्यसमाथि सुनमा सुगन्ध सङ्गित,!!!
शुभकामना तपाइ लगाएत सम्पूर्ण तपाइको टिम हरु प्रति,मेरो नमन, र भाइहरू द्वय अशोक एवं ए.आर मा
Welcome back Ashok Darji
God bless you both 😊😊
यो पनि धेरै राम्रो गित छ टङ्क दादा दुबै भाई हरू लाई धन्यबाद छ आवाज नै धेरै राम्रो छ दुबै भाईको Good luck?
अशोक बाबु एआर बाबु बेष्ट विसेस
। लभ यु।।
I like the lyrics can't wait for the song to release .
Wau heart touching word aashok babu lai al the best
टन्क दाजु असोक को यौता लेडिज सग गाउनु पर्यो के कति मिठो सोर छ असोक भाइको
पहिलाको भन्दा धेरै प्रगती भयछ असोक भाइ सुभकामना छ tanka दाइ र सबै टिमलाई
wow nice मार्मिक छ असोक ए आर अनि टन्क सर लाखौं लाख शुभकामना हजुर हरु लाई
omg सहि गाना आउने बेला छ i waiting for this song
Wow भाई तिमी भबिस्यको ठुलो नै कलाकार भन्ने छौ
Good luck Ashok Vai ❤️❤️❤️
बधाई छ टंक दाजु धेरै समय पछि बाबू असोक लाई देख्न पाईयो ।।धेरै राम्रो छ।good luck
Wow So Nice Beautiful Ram Ro xa Dai Vai Haro lai
ल बधाई छ असोक बाबू पहिला भन्दा पनि अहिले झन मीठो छ ज्ञानी पनि भए छन टंक सर नै हुनु हुन्छ असोक को भगमान
Bhagawan matra kahan, baba poni Tanka dai nai hun Ashok Babu ko lagi ta...
wow असोक भाईको best of luck
Wating मा छु 😘
धेरै दिन पछी अशोक बावू लाई देखियो खुशी लाग्यो बधाई छ संपूर्ण टीम लाई 2000 हजार चोटी हेरिन्छ आफु त
अाईलब अशोक ए अार र धन्यवाद टक भाइ लाई पनि हात समात्दै अशोक लाई डोराउनु भएको मा
धेरै राम्रो Tanka sir लाई धेरै धेरै धन्यवाद
टङक दाइ अााशु नझारनु है फेरि शत्रु हरुले टङक ले यसाे अााशु झारेको जस्तो गरछ पाेईसा कमाउन लाई भनछन् शत्रुहरुले
हजुर ले त शत्रु नसाेनु हाेला तर अाज नेपाली समाज मा धेरै नै राक्षस काे जन्म भएको ले यस्तो शब्द लेखेको हु गल्ती भएमा माफ गरदिनु हाेला
याे गित 2घन्टा मा डेटिङ नम्बर 1मा परछ
स्वर चाहिँ असोक दर्जी बाबुको सार्है राम्रो मीठो हो।
Ashok darji beautiful voice keep it up from darjeeling
बधाई छ सम्पूर्ण टंक भाईको टिमलाई सफलताको अग्रीम शुभकामना 👏👏👏🌷🌷🌷
धेरै धेरै राम्रो छ असोक
Tanka dai, ashok babu, AR babu ko फ्यन को को हुनुहुन्छ plz like, share ani coment thank you all ❤👍
हजुरहरूको गित, स्वर अनि तपाईहरूको practice एकदम राम्रो छ।
Tq sar jee lai dherrai Saraswathi ko Asirrbad cha hajur ko video geet nice 👍 supper tq
ल बाबुको भोइस पहिला भन्दा धेरै राम्रो भको होइछ ल नयाँ गितको लागि धेरै धेरै सुभकामना Tanka दादा अनि बाबू हरुलाई
Wow login time 🕒poxae Ashok bhai lai deknw pahiyo so koko lai khusi lagyo like ❤👍
गित सुन्दा राम्रो लाग्यो सफल होस हार्दिक 🌹 सुभकामना 🌹 टन्क दाइ अशोक भाइ अनि सानो बाबु लगाएत येस गितमा प्रत्यक्ष या अ प्रत्यक्ष सम्लङता रहनुहुने सबैलाइ बेस्ट अफ लक ।।
Ashoka babu le aauta ekalai geet nikalna sayog garnu pareyo tanka sir hajur sabai lai pargatiko kamana xa
धेरै पछि अशोक लाई देखियो
खुशी लग्यो ।
Tanka Budhathoki is god for Ashok
😍💕Lavely babu haru 💕😍 Best of luck Tanka sir😍💕👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎵Kuwait bata herdai xu🙏🙏🇳🇵🇳🇵👌👌👌
टंक जी भगवान मान्छेको ह्रीदैमा हुन्छन् भन्थे सांचैहो त्ये हजुरबाटै बुझन सकीन्छ हजुर्लाई मेरोतर्फ बाट सल्यूट छ👍👍
अशोक भाईको सोर त मलाई लास्टै मन पर्छ मेरो मन बाटै सबै लाई बेस्ट बोलक हजुर
यो गित मा असोक ले मात्रै गाको भए एकदम भाईरल हुन्थियो अर्को बाबुको voice Khasai ramro xaina??
All the best dada and vai
Ashok ko shor ekdami ramro xa .❤❤❤
अत्यन्तै राम्रो स्वर छ,भाइ अशोक दर्जी को वहां को सफलता ले एक दिन सगरमाथाको चुचुरोमा पाइला टेक्ने छन।
बोल्ने शैली फरक पाए
धेरै प्रगति भएछ keep it up
ashoka n specially thanks Tanka daju lai
God bless you babu ...
We all are supporting you all ❤❤❤❤
Woow ajha pragati vayex ashok vai ko awaj ma ajhai nikhariyer ako x god bless u
यसपालि पनी सफलता ले शिखर चूमोस सबै लाई शुभकामना छ 🙏
woh
अशोक भाई
best of luck guys.
love you😍😍😍😍
Wow Ashok babu 👌 👌 voicee
ashok ko fan hajira
दाइ हजुरको हृदय भित्र मानवताको वास छ सधै यस्तै रहनु होला है। Good Luck..
Wow nice aashok vai voice sweet
धेरै राम्रो गीत हो मैले पनि सुने र हजुर हरु लाई धेरै धेरै धन्यवाद छ जया देश जया नेपाल
अशोक बाबू एअार बाबू टक सर यो गानाले पनि नेपाली को मन मुटुमा बस्नु सफल होस यौ हि छ मेरो शुभकामना
अशोक ले त हाच्छिउ गरेनी
मन पर्छ यार
अनि Ar भाइ उस्तै राम्रो गाउने
टङ्क दाइ भयसी त सक्की गोन्त😍😍
Good lucks asok n tnka da lai
damii.dami.asok.vai.
Good luck vai Ashok darjil,AR budathoki and tanka budathoki daju
Hjr haru ko geet sunako lagi mo derai excited xu
Wow both Babu 😍😍 so nice song yo geet pni babal hunu vayo best of luck tanka brother
धेरै धेरै धन्यवाद बाबु हरु लाई अब लाउने दिनको सोर का धनी भाइ हरु लाई बधाई छ
धरै राम्रो गित टंक सर धेरै धेरै बधाई....
Best of luck three's bro....
वाऊ शब्द पनि राम्रो स्वर पनि राम्रो अशोक भाई✌💕💕
Dherai din badma hajur haruko darshan paye Khushi lageo hajur ko yo new song pani Sabai le man parai dinu huncha Hola vanne Aasha rakhdachu🙏🙏🙏 🙏🙏👍👍👍👌👌🏼 ♥️♥️♥️ from Mumbai
Best of luck ashok and aryan ... tanka ji dherai ramro kam
Wow ati dami song .
wow धेरी राम्रो छ गीत अनि अशोक भाइ को प्रयास पनि राम्रो छ
Ek daam daami cha mY brother's
अशोक दर्जी फ्यान यता ✋✋👌👌
👌👌👌,💪💪💪💪
✌✌
Me
Mo
✋✋