RAMRO SOCHE RAMRO NAI DEKHINCHA चौरीको चाम्रो छुर्पी 2 / TANKA ASHOK AR / LP SANWA LIMBU 2022
Vložit
- čas přidán 15. 09. 2022
- VOCAL
TANKA BUDATHOKI
ASHOK DARJI
AR BUDATHOKI
BIKRAM THAPA
LYRICS
LP SANWA LIMBU
MUSIC
TANKA BUDATHOKI
ARRANGE
TANKA BUDATHOKI
MIXING
HBN KISMAT
RECORDED
AT STUDIO 9
DHOLAK / TABLA / MADAL
BHUWAN GANDHARVA
BASS
ANUP DAS
GUITER
SANJIB SUBBA
FLUTE
RATNA
FEATURING
TANKA BUDATHOKI
ASHOK DARJI
AR BUDATHOKI
POSTER
BANIN NIRAULA
MUA
SAROJ PANDEY
ASST. CHOREOGRAPHER
BISSO RAJBANSHI
PRODUCTION
SUBASH RAJ KAPHLE
CINEMATOGRAPHER
SUDIP BARAL
EDITOR
SANDESH SHAH
COLORIST
RENISH PHAGO
CHOREOGRAPHER/DIRECTOR
KABIRAJ GAHATRAJ
Celebration Impex
Shirting Suiting & Tailoring
THANKS
TIKA RAM BUDATHOKI
AIM MAINALI
RUPAK SAPKOTA
DIPENDRA PRASAIN
BISHNU BUDATHOKI
APPLE INTERNATIONAL SCHOOL ( TINKUNE )
HARI MOKTAN
SAROJ MAINALI
ROSHIS GAJMER
CHAURIKO CHAMRO 2
RAMRO SOCHE RAMRO NAI DEKHINCHA
MAN BINAKO DHAN THULO KI DHAN BINAKO MA
KASARI KASARI
KASARI KASARI 2
CHAURIKO CHAMRO CHHURPI
MAN BINA KO 2 BA AAMA
SIMPLE DIMPLE SONG
TORI TEL LAYERA KAPAL KALO BHO
TORI TEL 2
TIMRO PHOTO DEKHAI DEKHAI
TIK TOK MA DEKHELKO
REBAN CHASMA
RATO GALBANDHI
SORRY SONG
PRANAM SONG
KASARI KASARI 3
Thanks for visiting us
FACEBOOK - / tanka.budathoki
FACEBOOK PAGE - / tankastudio9
SUBSCRIBE MY STUDIO CHANNEL- / @tankabudathokistudio9
Hit song's on our channel
Kasari Kasari 1
• KASARI KASARI | TANKA ...
KASARI KASARI 2
• KASARI KASARI 2 | Tank...
Man Bina Ko
• मन बिनाको धन ठुलो की ...
Chauriko Chamro Chhurpi
• चौरीको चाम्रो छुर्पी ...
Simple Dimple / Malai Maya Garne Keto
• SIMPLE DIMPLE | Tanka...
Rato Galbandhi
• CHULBUL CHULBUL MAN बै...
Reban Chasma
• LATEST SONG | TANKA BU...
Beauy Beauty
• Beauty Beauty / Samiks...
Follow me:-
Facebook official page
/ tankastudio9
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Tanka Budathoki . Embedding to a website is allowed. - Zábava
✅श्री केश Hair Oil ❤️410 ml ✅Saptarishi Aayurved सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ✅सम्पर्क : Landline - 014593151 Mobile/ whts app +9779803364296 / || #shreekesh #shreekeshhairoil #stophairfall #newhairgrowth #dandruffcontrol #herbalhairoil #saptarishiayurved1 #nepaliproduct #tika011 #tankabudathoki
Mmmkok9
जति पनि भाइरल हुनिहरु आए गए तर हाम्रो टंक सर ले जोगाएर राख्नु भएको छ यसको लागि धेरै धेरै धन्यवाद अनि बाबू अशोक दर्जी लाई उज्ज्वल भबिस्य को शुभकामना
"आहा अशोक को आवाज कति सुरिलो सङ्ग परिवर्तन भयको जे होस अहिले सम्म यहाँ सम्म आउनुमा टंक दाइको विशेष योगदान छ।।।सधै यस्तो अटुट नाता कहिले नटुटोस।।🙏🙏🙏🙏❤️❤️"जय गित जय संगीत ❤️❤️❤️
Waau so beautiful sweet handsome hero love you
अशोक दर्जीलाई अलिकति छायाँमा पार्न खोजेको देखियो है यस्मा । देखेको कुरा निर्धक्कसंग भनियो । अति नै चित्त दुख्यो यो कामले । सम्पूर्ण नेपालीहरुलाई आउँदै गरेको महानचाड विजयादशमीको मगलमय शुभकामना छ ! सबैको प्रगाति होस् !🙏🙏🙏💓🙏🙏🙏
Exactly
I also have the same feeling as we cannot see Ashok Darji's name in the title
The song definitely awesome
धेरै पछि असाेक दर्जी भाइकाे स्वर सुन्न पाइयो।असाेक दर्जी, ए आर र टन्क बुडाथाेकीकाे स्वर राम्रो छ शब्द पनि राम्रो छ🙏🙏🙏❤️❤️👍️👍️
अशोक भाईको उमेर सँगै स्वर पनि परिवर्तन भएछ।राम्रो छ शब्द स्वर छिटै करोड क्लब पुगोस् सुभकना।❤️❤️❤️
सरल शब्द, गहन अर्थ अनि अत्यन्त्यै सुमधुर प्रस्तुती...👌💖👍
सम्पूर्ण टिमलाई सफलताको शुभकामना🌷🙏🌷
अति सुन्दर छ यो हजुरको गाना टंक सर।
मलाई अति नै मन पर्यो।
Kati mitho sor... Kati ramro geet wow tanka dai... Oni ashok vai ra Ar ko poni nikei change vayexa tune... Bt ajhei mitho lagyo sunera... Wow wow wow....
सधैं उच्च सम्मान छ टंक बुढथोकी दाई,❤️❤️❤️ आहा मिठो गीत बधाई छ सम्पूर्ण टीम लाई ❤️❤️ अशोक भाई को voice पनि अलि फरक सुन्न पाइयो खुसी लायो
सबैमा नमस्कार ।। हाम्रो नया गीत सोच प्रस्तुति कस्तो लाग्छ हेरेर प्रतिकृया दिनुका साथै लाइक शेयर गरेर साथ दिनुहुन अनुरोध गर्दछु 🙏
always my favourite ashok babu😍
अति सुन्दर partiva
Love for ashok and all
Like nd share done ✅ Ashok babu lai dherai maya vanidinu hai dai!!!
good luck all team💖❤️
आहा कति मीठो गित। अशोक बावुको स्वर फेरिएछ
असोक भाइ स्वोर धेरै राम्रो परिवर्तन भयो अनि सानो छ्दा को जस्तै स्वर सानो भाइको so sweet voice
निकै मिठो शब्द अनि तेस्तै मिठो स्वोर छितै करोड क्लब मा पुगुस शुभकामना अनि आरएन अशोक र तन्क तिनै जनालाई love you
Thank you so much ❤ plz like and share to support us 🙏
wow
@@TANKABUDATHOKI huss okey sir
Please dada ham singar bannahe please upka pone number dedo
@@TANKABUDATHOKI please dada ham singar bannahe please upka pone number dedo
अशोक भाईको अवजा धेरै परिवर्तन भएको छ मिठो स्वार अशोक भाईको बधाई छ सबै टिमलाई
Thank you so much ❤ plz like and share to support us 🙏
छोइएँ म
धोइएँ म
विविध रङ्गमा घोत्लिँदै
विम्व-प्रतिविम्ब भएँ म।
धन्यवाद,
मानवीय गुण, सामाजिक सचेतना र कलाको सम्पूर्ण रुप पाएँ।
मज्जा आयो!
मिठाे शब्द बाट बनेकाे गित धेरै धेरै राम्राे छ धन्यवाद अबकाे दिनहरूमा पनि नयाँ नयाँ गित सुन्न पाँउ
Ashok's sound got change but it's melodious. Keep supporting Ashok as his parents Tanka Dai💕
ATI sundar song thanku
आह कति मिठो धेरै राम्रो लगेउ जति सुने पनि सुनाम सुनाम लग्ने wonderfull lovely we always love you ashok 😍😍
And thank you so much tanka sir for very good guide ashok, tanka sir is god 😍😍
Ashok is in future make our nepali super star hiro that is 100% ...love you ashok and AR 😍😍
वाऊ वाऊ सारै मिठो गीत दश चोटी सुनेरनी अझै सुन्नै मन लागिराछ मलाई❤❤❤❤❤
टंक भाई तिनै जना भोइस अनि सब्द अति राम्रो लाग्यो बधाई सबै टिम लाई🙏🙏❣️❣️❣️💐💐
आह धेरै समय पछि अति उत्कृष्ट गीत ल्याउनु भयो।समपुरन टिमलाई सफलताको शुभकामना 👏👏
टिक टक मा हजूरले नया गीत आको छ भन्ने सुनेर आको सर धेरै मिठो शब्दले भरिएको गीत रहेछ सफलताको कामना गर्दछु 🙏
आहा कति मीठो गित बनेको रहेछ।खास भन्नू पर्दा टन्क जि र अशोक स्वर छुट्याउन गाह्रो हुने उस्तै उस्तै सुनिन्छ।जे होस भगवान हो टन्क जि सफलता को कामना
🎶आहा राम्रो भिडियो सोचे को जस्तै भिडियो गित सङ्गीत शुभकामना सबै टिम लाई टङ्क बुडाथोकी अशोक दर्जी आरेन 🎼🎤🧚🧚♀️👍️💕💕Beautiful nice 🌱🌷🌷
Best wishes 👏❤️
देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्!💓🙏🙏
Thank you so much ❤ plz like and share to support us 🙏
Hlo dada ma titk hara aako binisa chhetri
Same to you brother 💗💗💗
Wow
Kanxi dd khoi tw da🥰
अह आशोक भाइको आवज कति राम्रो परिवर्तन भएछ्🙏🙏🙏❤️❤️❤️🌹
Saarai raamro cha tanka sir Ani Ashok bhaiko combination...
Love from India 😍🥰🇮🇳🇮🇳🇮🇳
धेरै अर्थपुर्ण अनि सन्देश मुलक गीतको सिर्जना भएछ! हार्दिक बधाइ छ सम्पुर्ण टिमलाइ
आहा कति मिठो गीत जति सुने नि सुनिरहू लाग्ने
असोकको voice change भएछ सफलताको धेरेइ शुभकामना छ 🎉🎊💐💐🥰🥰
सारै मिठो गित अनि प्रस्तुति ❤️❤️ असोक कति ठुलो भएछ्❤️ good luck all team❤️🇳🇵🇳🇵🙏
आहा कति मिठो गित !! स्वर पनि कति राम्रो !😘😘❤️❤️सम्पुर्ण टिमलाई सफलताको सुभकामना ❤️❤️❤️
Tanka Sir lai namaskar ebam Suvakamana Safaltako lai, watching from United Kingdom, London 🙏🙏🙏🙏
आहा कती मिठो गीत धेरै धेरै शुभकामना छ 🙏🙏🙏 सबै टिम लाई
अशाेक भाईकाे fan हरू हाजिर हुम 💞💞💞
धेरै राम्रो।बधाइ छ दाइ टंक अनि सम्पुर्ण समुहलाई❤️❤️
Thank you so much ❤ plz like and share to support us 🙏
आहा कति मीठो आवाज हजुर हरु सबैको । अनि अभिनय पनि निकै उत्कृष्ट छ 🙏🙏
Thank you so much ❤ plz like and share to support us 🙏
गीतको बोल,संगीत म्युजीक भिडियो सबै सबै नै उत्कृष्ट,हेरर सुनेर मनै आनन्द बनाईदिने रमाईलो बनाईदिने बधाई छ हजुरहरु सबैलाई👌
असोक कति ठूलो भाको
स्वोर पनि अर्कै भयछ त यैले त love you असोक Ar बाबू miss you 🌷🌷❤️
🙏🙏🙏🙏😍😍😍
Wow ashok ar all Tim lai badhai xa ❤❤❤❤❤❤
Thank you so much ❤ plz like and share to support us 🙏
👌👌👌👌👌😘😘😘एक दमै राम्रो सब्दले भरिएको गित जति सुनेपनी सुनिरौ जस्तो लाग्ने मन नै हरबर बनाउने सम्पूर्ण संगीत प्रेमी लगाएत मेरो प्यरो दादा अनि मेरो सना सना भाईहरु लाई अगामी दिनहरु मा अजै अगाडी बद्नु होला सफलता को लाखै लाख सुभकामना 🙏🙏🙏जय गित जय संगीत miss you all tim big friend love you dada 😘& handsome bhai haru
एकदम मिठो Tangka सर ज्यु हजुर को गीत सबै राम्रो हुन्छ
अझै आउदो दिनको लागि लाखौं लाख शुभकामना हजुरहरुलाई🙏🙏lots of love from west bengal
सारैई राम्रो video song बधाई छ सम्पूर्ण टिमलाई 👍️👍️👍️🇳🇵🇳🇵🇳🇵👍️👍️🇳🇵🇳🇵🇳🇵
Thank you so much ❤ plz like and share to support us 🙏
Dhari ramro shang tanka dada
वाओ मिठो शब्दमा राम्रो भिडियो स्वर को त कुरै नगरौ टंक सर साथै दुबै जना बाबुहरुलाई धेरै बधाई छ
badhai xa vaii Ashoka Dhorja
Thank you so much ❤ plz like and share to support us 🙏
हजुरको गितमा दाग लगाउने कुनै ठाउ छैन सर धेरै राम्रो छ गित 🙏🙏🙏🙏
Thank you so much ❤ plz like and share to support us 🙏
आहा कति मिठो गीत ,नयाँ सोच नयाँ बिचारको उत्कृष्ट छ।😍😍😍
बधाई छ असोक भाइ tanka sir गित धेरै राम्रो छ
आहा अति राम्रो गीत अनि भिडियो पनि उतिकै राम्रो छ ।समाजको लागि सन्देश मुलुक यो गीत सफलता को धेरै धेरै शुभकामना सबै टिम् युनिट लाई ।👍️💖😍
Thank you so much ❤ plz like and share to support us 🙏
सफलताको शुभकामना सबैलाई साथै अशोक बाबुको स्वर परिवर्तन भएछ❤️❤️❤️
Thank you so much ❤ plz like and share to support us 🙏
अशोक भाईको स्वरमा केही परिवर्तन आएछ।
टिमलाई बधाई।।।
Yastai song aaye hunthyo samaj chng garne jasto lagythyo aayo..heartly thank u team
गितको waiting मा थिए ,सोचेको भन्दा नि राम्रो लाग्यो , सम्पुर्ण टिमलाई धेरै धेरै उन्नति , प्रगतिको शुभकामना ।
Thank you so much ❤ plz like and share to support us 🙏
आहा कति मिठाे गित अग्रिम शुभकामना 💕💕💕
एकदमै मिठो गीत सुन्न पाइयो अल्ल टीम लाई सफलताको कामना छ
असाेक दर्जि भाईकाे स्वर त ह्वात्तै बढेछ सानाेकाे जस्ताे मिठाे स्वर अलि रैनछ अहिले त
wow wow asok vai kati ramro voice♥️ vayexa aaja voli♥️
Thank you so much ❤ plz like and share to support us 🙏
आहा कति मिठो गीत सुन्दा यस्तै महसुस हुन्छ ❤️🙏🙏
Thank you so much ❤ plz like and share to support us 🙏
धेरै महीना पंछी यो teamलाई देखन पाइयों all the best for best song 🎵
Wow ashok babu ta kati thulo bhaisakecha sath sathai atti sundar mitho git 👌❤❤❤ all the best all of you 👍🤘🔥🙏🙏💐💐
असाध्यै राम्रो प्रस्तुति सबै टिमलाई शुभकामना छ 🥰🥰 तर असोक को त आवाज नै परिवर्तन भए छ खुसी लाग्यो ! भगवान 🕉️ टंक बुढाथोकी लाई पनि हृदय देखि नै समान् छ 🥰🥰
😘😍
यो माया को लागि सम्पूर्ण टिमलाई सुभकामना छ र यो गित करौडौं कल्ब मा पुग्न सफल हुन पाउ ❤️🙏
Thank you so much ❤ plz like and share to support us 🙏
हेर्दा हेर्दै टंक दाइ बराबर भैसके असोक भाइ
Akdamai ramro AR vai🥰🥰🥰🥰
गीत एकदम राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना🤗🤗
Thank you so much ❤ plz like and share to support us 🙏
सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई 🙏❤
Thank you so much ❤ plz like and share to support us 🙏
धेरै राम्रो सङ्गित सम्पुर्ण टिम लाई बधाई तथा प्रगतिको कामना गर्दछु
कति राम्रो अनि कति मिठो गित सरै राम्रो लाग्यो सफलता को सुभकामना
अति मिठो गित सम्पुर्ण टिमलाई दशैंको शुभकामना संगै सफलताको कामना छ । असोक बबुको आवाज अलि परिवर्तन भएको पाइयो । दुबै जन बाबुलाई मिस गरेको छु ।
Dharai ramro xa congratulations tanka dai and Ashok Babu😊🙏😇 lots of love god bless you 🥰🙏🤟
आहा ..शब्द चयन कस्ताे राम्राे छ । एकदम दमदार गित
सहि हाे🙏👍️👌🇳🇵
आहा ! कति मीठो शब्द अनि स्वर पनि
असोक भाइ र ए-आर भाइ लाई धेरै धेरै माया अनि सम्झना !💜💖आदरणीय दाजु टङ्क दाजु लाई हृदय देखि नै धन्यवाद ! आगामी दिन हरुमा पनि यस्तै मिठो गित सुन्न पाउ ! सम्पुर्ण टिमलाई हार्दिक बधाई !!!
धेरै धेरै राम्रो छ सर अशाेबाबु पनि धेरै राम्रो छ
Dherai mittho geet sangeet gayeki congratulations to all team 🎊🙏🙏
Thank you so much ❤ plz like and share to support us 🙏
Best Vaii Ashok Darji❤❤😊
wow ashok darji lai herna paauda dherai khushi lagyo
मिठो शब्द अनि गित सबैलाई माया र सफलताको सुभकामना🙏
आह ❣️ साह्रै राम्रो छ गीत 😊 तर अशोकको आवाज परिवर्तन भएछ है ? 🤔 सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 👏👏
Thank you so much ❤ plz like and share to support us 🙏
Dharai mitho geet xa
Dami song
अग्रिम सुभकामना
मीठो छ गीत
सारै मीठो सोर हजुर हरूको बादाई छ हजुर हरूको सबै टिम हरूलाई🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🙏🏻🙏🏻🙏🏻🌺🌺🌺
आहा अझै राम्रो गर्दै जानू अशोक बाबू ❤️❤️
आहा सारै राम्रो गीत ❤️🥀☺️Best of luck
Thank you so much ❤ plz like and share to support us 🙏
दर्जी भाइ को स्वर परिवर्तन भयेछ।।।जे होस गित मिठास छ
दादा म चाहिँ हजुर काे लाईब बाट अायकाे धेरै राम्राे गिद छ गिद ले नै ब्यबाहारिक ज्ञान दियकाे छ
सफलता को सुभकामना असोक भाई ❤️❤️❤️अनि सानो भाई लाई पनि बिशेस धन्यवाद टंक दाई लाई ❤️❤️❤️❤️❤️
धेरै राम्रो साथै आगामी दिन हरुमा यस्तै अभिनय लिएर आउनुहोला सम्पूर्ण यस परिवार टीम लाई शुभकमना।
Congratulations.hole.team.from.sikkim
धेरै राम्रो छ आजै पनि प्रगति को बाटो हरु लम्किदै जाउन सबै टिम लाई बधाई छ
मिठो शब्द र स्वर सुमधुर संगीतले भरिएको राम्रो गीत
बधाई छ सम्पूर्ण टिमलाई गीत धेरै राम्रो बनेको छ शुभकामना 💗🎶🙏
Thank you so much ❤ plz like and share to support us 🙏
Dherai ramro Geet ❤️❤️❤️
अाहा कति राम्रो गित❤️❤️धेरै धेरै शुभकामना सम्पुर्ण टिम्लाई मिस यु अशोक भाई😘😘
Thank you so much ❤ plz like and share to support us 🙏
Oh what a nce song❤️❤️Congratulations to all the team miss you Ashok bae
Ashok babuko voice atti mitho
धेरै मीठो छ आगामी दीनहरुमा अझै राम्रो गरदै जानु
Very meaningful song. Watching from USA 🇺🇸 thank you Tanka Sir🙏Tapai ko chora ani Ashok Bhai ko voice is getting better and now dherai mitho jastai handsome mache bhai hari ❤congratulations and best wishes entire team 🙏💚
Congratulations 🎊 all team best of luck 🤞 🙏🙏🙏🙏🙏🙏sabai lai dherai maya asok vai love you
Thank you so much ❤ plz like and share to support us 🙏
ramro lgyo song❤❤
Derai noi mitho sabdha haru ...... Sabaijana ramro dekhi a ko xa..... Ashok thulo hudai rahexa vocal mitho xa.....AR ta hero honi❤️❤️❤️
सफलताको शुभकामना दाजु🙏🙏
I proud of you tanka sir -) akdamai, ramro xw, yo samaj lai badalna khalko, parastuti xw hjr haruko sampurna tiem lai mero 🙏 🙏