प्रभु बैंकबाट सवा करोड गायब। पैसा पचाउन मार्नेसम्मको प्लान सफल नभएपछि कर्मचारी फरार भएको खुलासा।

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • प्रभु बैंकबाट सवा करोड गायब। पैसा पचाउन मार्नेसम्मको प्लान सफल नभएपछि कर्मचारी फरार भएको खुलासा।Host:Ganga lama
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv

Komentáře • 187

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l Před měsícem +67

    बुढो पैसा चोरेर हिडने बुडी नाटक गने लाज नभएकाे परिवार

    • @user-zs3jo2fm7h
      @user-zs3jo2fm7h Před měsícem +2

      Tukka lag navake chorke wife yag natak gar6s rip taro paribar

  • @jasugurung7292
    @jasugurung7292 Před měsícem +49

    यो सबै राजनीतिक दलहरु पार्टी हरु को संरक्षकमा रहेका कर्मचारी नै हुन यस्ता बदमासी काम गर्ने हरु

  • @birahibhim1278
    @birahibhim1278 Před měsícem +38

    जतासुकै डर!बैंक कै छैन भर!अनि फाइनान्समा के लोभिनु!

  • @nilubhattrai697
    @nilubhattrai697 Před měsícem +36

    लाज हुनुपर्ने अझ मिडियामा आएर अनुहार देखाएर चोखो बन्न खोज्ने

  • @devirijal7227
    @devirijal7227 Před měsícem +27

    यस्तो बदमासि काम गर्ने लाई तुरुन्तै कार्बाहि होस पिडितको पैसा जसरि पनि दिनुपर्छ बैंक मा जम्मा गरेको पैसा कस्ले खायो

  • @HunamHappinessHub
    @HunamHappinessHub Před měsícem +17

    नेपाली समाजकी हिम्मतले भरपुर निर्भीक चेली गंगाज्यूमा हार्दिक सम्मान🙏😍

  • @saraswatiadhikari2006
    @saraswatiadhikari2006 Před měsícem +30

    पैसा पचाउने हजमोला किन्दै ठग परिवार

  • @asimchamling2569
    @asimchamling2569 Před měsícem +14

    त्यो चोर को बुढी को बोलिनै लर्बराई रहेको छ
    यो पैसा पचाउने नाटक हो।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Před měsícem +26

    जागिरको चिन्ता बैंक पनि डोबाटोमा थापेको पसल जस्तै हुन लाग्यो त नेपालमा

  • @Jackmgr1255
    @Jackmgr1255 Před měsícem +13

    यिनिहरुको थोप्दा हेरदै थाह हुन्छ पिडित यिनिहरु होइनन् नाटक गरेको छ 😊😊😊😊

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Před měsícem +18

    चोर संग बिबाह गर्नेछौं । नानी तिम्रो बुढोले गल्ती गरेकै हो । नत्र किन भाग्यो ।

    • @Sudanonlinetv2024
      @Sudanonlinetv2024 Před měsícem +1

      चोरको बुरी बुरा अपहरण गर्यो रे हाहाहाहा😂

  • @kamalnepalidellejitxpathak4601

    शवागत नेपाल लाई मुछनखाेजेकाे हाेला अहिलेसम्म देश बचाउनेमा परनुहुनछ तिमिहरुले शवागत शरकाे शरिरकाे येउटा रउ पनि हल्लाउन शकदेनउ

  • @ssapkota4948
    @ssapkota4948 Před měsícem +14

    अब जनताले कुन Bank को विश्वास गर्ने ? रक्षक नै भक्षक भएपछि

  • @sannanistha7777
    @sannanistha7777 Před měsícem +20

    चाेरकाे सन्तानहरू लाज नभयकाे

  • @Bomjan-h3z
    @Bomjan-h3z Před 28 dny +4

    जो चोर उस्कै ठूलो स्वार लाज नभएका कुराहरू मिलाएर बोल्न गारो भयो आफैले लुकाउने अनि अरुलाई लगाउने लाज नभएका हरु

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK Před měsícem +4

    कसको विश्वास गर्नु यो समय र दुनियाँमा !! हाम्रो पसिना सुरक्षित छैन आमाको काख बाबुको भरोसा सुरक्षित छैन कहाँ छ हाम्रो सुरक्षा हुने ठाउँ दैव🙏

  • @littlestars5747
    @littlestars5747 Před měsícem +44

    चोर को बुढी चोर नि को नाटक अलि बढी नै भयको होइन र?

    • @laxmankhadka251
      @laxmankhadka251 Před 29 dny +1

      Aanuhar ma chinta nai dekhina ,phone no,time,gadi no sab kantha daal me Kuch kala hai.......kada🤔.....?

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před měsícem +2

    ठगका सन्तानहरू पैसा पचाउन हरेक उपाय गर्दैछन्।

  • @user-wh2gx9zq8l
    @user-wh2gx9zq8l Před měsícem +13

    खोइ कस्को वर अब लु भनुहोस त हामी गरिब दुखी को एकएक जुटाएर जमाकोब्पैसा बिक नै चोर भएसि

  • @DeepikaK.c-ms1pb
    @DeepikaK.c-ms1pb Před měsícem +3

    चाेरका सन्तान लाज मान्नु पर्ने नि ,

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w Před měsícem +7

    परिवारको मिले महत्व छ।

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 Před 28 dny +2

    पहिला पो चार खाता हुन्थ्यो अहिले डिजिटल समय आयो कर्मचारिलाइ हजारौ ग्राहक को रेकर्ड याद हुदैन सिस्टम ले फल्ट देखाउछ कहिले काहि यदि नियत सफा छ भने ।अब नियत नै खराब भए त कस्को के लाग्छ र

  • @dewanamrita
    @dewanamrita Před měsícem +10

    यो परिवारले आफ्नो श्रीमान आफ्नो छोरा आफै मार्न पनि सक्छ है। आरोप लाउनका लागि यस्तो अपराधी परिवारको भरोसा छैन। यो कुरा ख्याल गर्नुहोला हजुर!

  • @samsonggr3214
    @samsonggr3214 Před 28 dny +3

    चोरी गरेर भागेको मान्छे लाई खोजेर ल्याई दे भन्नू पर्दैन,प्रहरीले खोज हाल्छ।

  • @user-xb4vq9sk3p
    @user-xb4vq9sk3p Před měsícem +13

    तेहि भएर काङ्ग्रेस एमाले यी पुराना पार्टी आदि इनिहरुलाई भोट दिनु हुदैन अब आउने चुनाबमा भित्र भित्रै सब मिलेको हुन्छ यो खातेहरु

    • @gummagar6172
      @gummagar6172 Před měsícem

      मुला नयाँ जोगिहरु पनि सहकारी अरबौ ठगेका देखिनस?

    • @sunkumarimoktan3032
      @sunkumarimoktan3032 Před měsícem

      ​@@gummagar6172ho .. hamile aba kasko biswas garne lau vanamta mitraharu😂😂😂

    • @puspabhattrai6025
      @puspabhattrai6025 Před měsícem

      Good ho ni kasaile bugdainann

  • @kumar-wh7et
    @kumar-wh7et Před 28 dny +2

    चोक्टा खनगकी बुडी जोलमा डुबेर मरी भने जस्तो भएछ । बाँदर धेरै बाठो भयो च्यापिएर मरो भनेको यही हो।

  • @Sayangnuwa
    @Sayangnuwa Před měsícem +4

    तर कोई कोई त आफै ठगेर भागेकोे देखिन्छ।।

  • @binarai7051
    @binarai7051 Před měsícem +4

    छोराको गोप्य भिडियो बाहिर आईसक्यो press mit गरेर के फाईदा ....

  • @dulpun100
    @dulpun100 Před 20 dny

    अब येस्तो भएसि सबैले प्राइभेट बैंक बाट आजै पैसा निकाल्दा हुन्छ ।कत्तिको फटाहा , जाल झेल ।

  • @shambhuharisharma4006
    @shambhuharisharma4006 Před 26 dny

    Nam parbhu kam ni kam

  • @indrabhujel6328
    @indrabhujel6328 Před měsícem +4

    Bank चोर को family िछ िछ िछ ...

  • @asianmagar3622
    @asianmagar3622 Před měsícem +1

    यस्तो लाई छोडनु हुदैन है हजुर पैस कति दुखाले कमौछ तेउ कमाउनेलाई मत्रै थहा हुन्छ

  • @sitapurjapun8176
    @sitapurjapun8176 Před měsícem +1

    पैसा को लागी कसैले आफ्नै पसलमा आगो लाउछन कोही आफ्नै छोरा बुढो ग़ायब बनाउने खोईं कस्लाई बिस्सुवास गर्ने

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +3

    पहीलोत स्वागत जी हउन चाहे हजुर देशभरका तमाम देशबाशी सत्यातामा देश र दुनीया जनताहरूमा रक्क्षा चाहानेहरूमा एक सुजाब चै हत्यारा देशघाती अपराधी पहीलो काग्रेस एमाले र माऊबादीका नेताहरू सहीत कर्मचारीहरू हटाहेर देश र जनताहरुकै रक्क्षा गराउनुचै बीनधन नेत्रीतो बन्नपनी नमीलने कारणलेनै आउने ८४ चौरासीको भोट चुनाबमा हात सात मिलाहेर अनी आआफनो घमन्ड र अंकारलाई त्यागेर दुर्गा प्रशाहीमा जोडीहेर नपुग दिमाग दुर्गाजीको भहेपनी आआफनो मादेनबाट भराउदै नेत्रीतोमा जिताउदै ए टु जेठनै पाटीका कर्मचारीहरू हटाहेर उनीहरूको पद कुर्सीमा भोटर जनताहरूनै मिलेर देश चलाउनु होस हैत नत्र देश र जनताहरूका लागीचै योजम्मै पाटी दलबल बन्दै आजसम देश हाकनेहरू कर्मचारीहरू सहीत केन्सरनै बनेर चलेको देखीन्छन् हैत

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před měsícem +2

    चोर फटाह देखि सबधान ।।

  • @gitashrestha1151
    @gitashrestha1151 Před měsícem +6

    पिडित भनिएकि नया बेहुली ले बाेलेकाे बाटनै थाहा हुन्छ । के बाेल्ने साेचि साेचि सल्लाह बमोजिम बाेल्दैछ। बाेलि बाटनै थाहा हुन्छ ।

    • @Sapana18
      @Sapana18 Před měsícem

      ho ni saty lukdain😢

  • @arjunkhadka5360
    @arjunkhadka5360 Před 22 dny

    अब बैङ्क को पनि भर बिस्वास छैन अब सुन किन्दै आफ्नो घर राख्दै गरौ भने पनि चोर ले लुट्ने डर पैसा बैङ्क मा राखौ भने बैङ्क ले लुट्ने डर अब के गर्नु

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 Před 29 dny

    Good

  • @chhultimsherpa1936
    @chhultimsherpa1936 Před měsícem

    बैंकिग कारोबारमा बैंक पुर्ण रुपमा जिम्मेवार हुनु पर्छ। कर्मचारीले बदमास गरेको भए बैंकले नै कारबाहि गरि प्रहरीमा जिम्मा लगाउनु पर्छ। ग्राहकको पैसा बैंकले पुरा फिर्ता गरी दिनु पर्छ। बैंकले आन्तरीक रुपमा छानबिन गर्नु पर्छ।

  • @nirmalabista5692
    @nirmalabista5692 Před měsícem +2

    यस्तो किन हुन्छ ? कसरी हुन्छ ? जनता र देसको रक्षा का खातिर, जनताकै रगत पसिनाको, भत्ता खायर बस्नेहरु के हेरेर बसिराछन ? आबुइ 😢😢😢😢😢, अब कस्को भर पर्ने ?

  • @dipakdhakal01
    @dipakdhakal01 Před měsícem +2

    जो जस्को रकम प्रभु बैक मा पैसा फसेको छ भने स्वागत नेपाल सर सग जोडिएर आफू सग भएको प्रमाण सहिद आवाज उठाउनु होला भन्न चाहे
    कमसेकम सहि बोल्ने आवाजको त सुनावाइ होला नि धन्नेवाद सर यो कार्यको लागि । फसेका हरु को उदार गर्न सकियोस यहि कामना ।

  • @GangaRamLimbu-k7r
    @GangaRamLimbu-k7r Před 25 dny

    जो चोर उसैको ठूलो स्वर । उही आरोपीका स्वास्नी र आमा उल्टै निहुँ खोज्ने ? यिनीहरू लाई पक्रेर दरो अनुसन्धान गरी पिडितलाई न्याय दिलाउनुपर्छ ।

  • @muktiregmi4508
    @muktiregmi4508 Před 25 dny

    सिटौला जि को परिवारबाट नै थहा हुन्छ। गडबडी बैंक बाटै भएको हो भन्ने ।

  • @buddhagurung571
    @buddhagurung571 Před měsícem

    Public deposit in bank should be safe n nepal rastra bank should strictly take action against such bank if found guilty because manipulation in system is increasing day by day.Thanx for balanced news n pls follow up it.

  • @kishorentertains4354
    @kishorentertains4354 Před 26 dny

    परिवारले पनि प्रेसमिट गरेछन् । चिया पसलमा Hidden Cam ले खिचेको भिडियो देखेर परिवार पनि सेन्टिफ्ल्याट् भए होलान् ।

  • @USreturnee
    @USreturnee Před měsícem

    Bank should be held accountable no matter who does what! Same thing goes in abroad! Never heard of staff messing up with anyone’s account abroad! Only in Nepal this kinda thing happens

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Před 26 dny

    यो बाउनहरु नहुने भयो के गर्ने के नर्ने कतिम्म भन्ने क्ष्यानबिवेक नहुने लाजसरम धरम केहिनसोचन्ने अपराधि गिदि अच्मम

  • @49krashmiofficial67
    @49krashmiofficial67 Před 27 dny

    200% यो सिसि टिभि फुटेज है भिडयो रेकड हो यिनिहरु सबैको पाल्न हो

  • @manbhadurpoudel9223
    @manbhadurpoudel9223 Před měsícem

    Gharka pariwarnai mileko hunuparchha.sabailai thankaunu bayan linuparchja.

  • @kailarumba5649
    @kailarumba5649 Před 29 dny

    दिउँसो हराए पनि राति सुत्नेबेला त आउँछ होला नि ? नोउडङकि

  • @khusbuworld8588
    @khusbuworld8588 Před měsícem

    Euta karmachari beiman vaye pochi bank kai beizzet
    Imandar karmachari haruko belaima izzat grnuhola
    Thank you

  • @ambikathapa1593
    @ambikathapa1593 Před měsícem +1

    चोरको सन्तान पैसा फिर्ता गरावो

  • @abroadjob8128
    @abroadjob8128 Před 26 dny

    प्रभु बैंक बन्द गरनु पर्छ ।

  • @kusumlama5828
    @kusumlama5828 Před 28 dny

    Bank Jana Pani dar lagne vayo hait ....chor fata haru raxa .

  • @beyondbordernepal
    @beyondbordernepal Před měsícem +1

    Bank ma nai janatako paisa asurkshati hune bhayo. Yo kasto system ayako hola hamro Nepal ma? 😢😢

  • @arungurung9099
    @arungurung9099 Před 29 dny

    Aafai bhagera lukeko bhaye kasari khojera lyaidinu???yiniharuko sampati jafat garera piditlai nyaye dinuprchha!!

  • @gunarajrai1554
    @gunarajrai1554 Před měsícem

    गरिबको पैसा पचाउने बाटो अपनाए छन् जस्तो छ।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před měsícem

    Jay hos Good TV patrakar Ganga Lama jyu.
    Prabhu Bank ma Pani lutera karmachari paser jag Jagi , yata private bank lai rastra bank le kina palera rakheko ho !?!?!? Janata ko paisa Nadine prabhu bank ko jhut gang team lai aaja samma kina karbahi hudaina ?!?!?
    Prabhu Bank foot path ko Pasal jasto thagi Garne sastha jasto dekhiyeka chha.

  • @krishnagurung8546
    @krishnagurung8546 Před 24 dny

    बीउ राम्रो भए पाे बेर्ना पनि गतिलो हुने थियो चाेरहरू🤣🤣🤣

  • @user-vk4we9mu1g
    @user-vk4we9mu1g Před měsícem

    😍

  • @MenukaPokhrel-q1l
    @MenukaPokhrel-q1l Před 28 dny

    Bank problem slave the bank

  • @May22D
    @May22D Před měsícem +1

    यो नानिलाई अनि परिवारलाई पनि थाहा हुनुपर्छ आफ्नो बुडाले त्यस्तो गरेको यदि होईन भने बिचार जबर्जस्ति बोल्नलगायको जसरी बोलिराछिन बोल्न पनि आइराको छैन। अकमकाइयर बोलिराछिन।सत्य सबै थाहा भैहाल्छ।जति बोलेपनी केही हुदैन नानी

  • @lamasamina5161
    @lamasamina5161 Před měsícem

    राजनीतिको रंग नदलेकाको लागि कुनै ठाँउ अबसर कल्पना बाहिर छ यो देशमा।पहिलानै राजनितीक रंगिन भएर मात्र गएका हरुबाट सोझासाझाहरु हुनेत झिलिमिलि झ्याई नै हुन।अन्तमा ती माहामानबहरु सेता रंग मा सफेद सरल्लकै हुन्छन् मेरा देशमा।

  • @phurbatamang1379
    @phurbatamang1379 Před měsícem

    अब जनताले बैंकहरुको कसरी बिश्वास गर्ने पैसा गायब हुन्छ भने।

  • @laxmankhadka251
    @laxmankhadka251 Před 29 dny +1

    Plan A fail vayo ani plan B ma hideko raixa??? Deni ra leni dubai jana kheladi parexan nepal police le investigation garera result k nikalxa herum!!!

  • @दुमि
    @दुमि Před měsícem +1

    प्रभु बैक पनि डर मर्दो लु खतम

  • @rupabhatta4767
    @rupabhatta4767 Před 28 dny

    Afno karmacharile galti gareko swikar garisakeko raichha. Bank le aba Natak nagari khurukka paisa pay garnu parchha ni !
    Apradhi haru po raichha Bank. 😡
    Ani tyo fatahako family chai press lai Bolayera Bolna kati laaj pachayeko ?? Chhi Chhi

  • @puspabhattrai6025
    @puspabhattrai6025 Před měsícem +1

    Yasari Bank ma rkheko paisa haruxa vne Bank hatunu parxa kina Bank chahiyo?sakdo karbai hos plz 🙏🙏

  • @arjunadhikari2798
    @arjunadhikari2798 Před 28 dny

    Yesto po sathi, chye pilaker chkku dhesdiya.

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn Před měsícem

    आजकालका कार्यक्रम प्रस्तोताहरुको नेपाली भासाको स्तर के भाको हो? खुलस्त बोल्न किन नसकेको?

  • @TaraShrestha-fi7sg
    @TaraShrestha-fi7sg Před 27 dny

    hey prabhu bichitra xa

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Před měsícem +1

    चोर पनी कती थारिका हो अम्ममाँ😮😮😮

  • @shantilopchan8179
    @shantilopchan8179 Před 29 dny

    abuee!chorko pariwarlai ni laaz saram ta xaina rahexa chichieee!katti fataha manche rahexa,yasari paisa gayab nabaya paxi hamile kaslai biswas garne aba😢😨😨

  • @bibeklamichhane3189
    @bibeklamichhane3189 Před 28 dny +1

    Mero ni paisa xa bank ma nikala paryo chitwan ho mero ghar a he prabhu bank ko sakha ho aba voli nai sap nikalxu dherai taw xaina 18 lakh xa aba malie biswas lagay na

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 Před měsícem +11

    प्रभु बैंक राम्रो भनेर खाता खोलेर आकोछु हामी जस्तो 1 /2 हजार गरेर seving गर्नेको पैसा हरायो भनेत के गर्नु हो 😢

    • @user-is3rb1qd4o
      @user-is3rb1qd4o Před měsícem +1

      होनि तनाव पो भ्यो मलाई नि🤔🤔🤨🤨😐️😠

    • @yambahadur8334
      @yambahadur8334 Před měsícem

      Thorai paisha tw herdainan k Eni muji chor harule hjr Ali dherai2 matrai herxan

    • @nsentertainment321
      @nsentertainment321 Před měsícem

      Hami pani tesmai kholera aako thulo thulo rakam chai jhandai rakheka xainau 🙏 thanks god yo nepalma ke hudaixa ahile😢😢

  • @rabinsharma4000
    @rabinsharma4000 Před měsícem +1

    Paisa khurukka tirnu parxa

  • @dhorpatantravelsofficial396

    बैंक को पनि भर विश्वास छैन जमाना पनि कस्तो आयो कस्ता भए कर्मचारी पनि जस्को पैसा जता जे जे गर्दा पनि भयो पैसा बैंक मा होइन खाडल खनेर राख्दा राम्रो पो लाग्यो

  • @kamalnepalidellejitxpathak4601

    कस्तो जमाना अायाे अाफेई चाेर अाफेई झाकरि बेङक फटाहरुलाई राेडमा घिशारनु परछ जनता जति खाडिमुलुक पठाए चाेर नेताहरूले कसरी बङलादेशकाे जस्तो जनता उठने

  • @PrimilaBudhoki
    @PrimilaBudhoki Před měsícem

    याे प्रभु बैङले त ठग्छ मलाइ पनि यकपट यस्तै बना छ

  • @nilusherpa6727
    @nilusherpa6727 Před měsícem +1

    Hoiet mero ni account cha ta Yehata 😮😮

  • @ambikaghimire6352
    @ambikaghimire6352 Před 27 dny

    Pap dhuri bata karaunx.

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Před měsícem +1

    चोरको बुरी हेरौ है राम्रो संग

  • @BhimprasadLamichhane-zx7gj
    @BhimprasadLamichhane-zx7gj Před měsícem +1

    Maile pani parvu money transfer baat nepal ma pathako paisa diyeko xain k garne hola 24 din vayo.firta pani aako xain k garne hols

  • @mkslimbu454
    @mkslimbu454 Před měsícem

    yo deshma jaba samma phasiko sajay hunna taba samma yesto ghatana kati kati

  • @sirjanashrestha8496
    @sirjanashrestha8496 Před měsícem

    Jun date ma balance deposit vayo tyo din ko closing balance and second day ko opening balance, and deposit slip ma cashier ko signature confrom garna sakinxa. Tati thulo rakam kasari testo Huna sakxa.ramro sanga chanbin garna saknu parxa.

  • @kesharkc2037
    @kesharkc2037 Před měsícem

    सबै चिज इन्डियाको सिस्टम लागू हुन्छ नेपालमा बैंकिङ प्रणाली पनि इन्डियाको सिस्टम लागू भइदिए कति पारदर्शी हुन्थ्यो होला।

  • @AlishaGhatal
    @AlishaGhatal Před měsícem +2

    Mero pani Siddharth bank bata 50000 harako thiyo

  • @Sayangnuwa
    @Sayangnuwa Před měsícem

    हाम्रो पनि सहकारी मा राखेको सारा बचत कर्ताको पैसा स्वाहा भएको थियो। ब्याजमा ऋण लाने ले पनि तिर्न नसक्ने बैंक कोे मान्छेलाई पनि चुक्ता गर्न गाह्रो। भए पछि ज्यान बचाउन बिदेश भाग्छन्। हाम्रो चाँही जग्गा किनेर पछि तेही बेचेर ब्याज संग ऋण तिर्न भनी किनेको रहेछ तर अदालत ले जग्गा बेचबिखन मा रोक्का लगाई दिए पछि पैसा तेही फस्यो। तेसैले यसको जिम्मेवार सरकार र अदालत ले लिनु पर्छ।। दोषी उनिहरु नै हो।

  • @K-popfansNepal
    @K-popfansNepal Před měsícem +2

    होइन यो केटि किन अकमक्क भएर बोलेको सब्द फुटेको छैन त केही न केही गढबढ लाग्यो मलाइ धेरै चलाखी नगरेकै राम्रो पछि नराम्रोसँग पछुताउनु पर्ला होसियार 🤬

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Před 29 dny

    प्रभु बेङ्क पनि तेस्तो चोर छ र म त प्रभ बेङ्क त नेपाल कै राम्रो बेङ्क जस्तो लागेको थियो त 10 बर्स सम्म प्रभु बेङ्क मै पठाइ रहेको छु त पैसा नेपाल अब त बिचार गर्नु पर्ने भो यार

  • @bibeklamichhane3189
    @bibeklamichhane3189 Před 28 dny

    Galti nagaray ko va a vagxaw manxay laaz xaina arkako paisa kha a raw vagna laaz lagdaina

  • @nimadong8544
    @nimadong8544 Před 27 dny

    Chheteri hoki bawan hau solti 😂😂

  • @suniltamang3755
    @suniltamang3755 Před 28 dny

    Aafnai kumaari aafnai siddhartha lai biswas nagari pravulai biswas garesi yestai ho.

  • @bikashshrestha2715
    @bikashshrestha2715 Před měsícem +1

    Private bank ma poisa narakhum

  • @Tek-Lamichhane
    @Tek-Lamichhane Před měsícem +1

    Chorka santanharu 7 pusta pircha khyal gar

  • @keshabshrestha3342
    @keshabshrestha3342 Před měsícem +3

    निन्जा टेकनिक पैसा पचाउने

  • @santistha7324
    @santistha7324 Před 28 dny +1

    Moryako xhaina tayro poi

  • @ambikaghimire6352
    @ambikaghimire6352 Před 27 dny

    Dhannai pap okalex.

  • @bibeklamichhane3189
    @bibeklamichhane3189 Před 28 dny

    Chor ko nivaydaan kaslay linxaw paisa ko lagi manxay lay ijjat ni chaidaina raixaw jaba samatinxaw lamba janxaw

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Před měsícem +2

    चोरको परिवार छीछीछी😂