जेठिले बेड सेयर गर्न बोलाको निहुमा झगडा |श्रीमान सम्पर्क बिहिन कान्छी श्रीमती मिडियामा |Goodtv|Ganga

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • जेठिले बेड सेयर गर्न बोलाको निहुमा झगडा |श्रीमान सम्पर्क बिहिन कान्छी श्रीमती मिडियामा |Goodtv|Ganga
    Host:Ganga lama
    Guest :Samjhana tamang
    Edit/Camera:sukra blon
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #samjhana_tamang #missing_shyam_bahadur_magar #missing_husband

Komentáře • 248

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Před rokem +41

    यतिको त कुनै आमाले नि गर्दैन होला साैताने आमाले नि अरुको बच्चालाई नि आफ्नै सम्झेर आफ्नो सम्झेर स्याहाशुसार देखि सम्पूर्ण गर्ने महान महिलालाई सलाम 🙏🙏🙏

  • @kalpanarai4675
    @kalpanarai4675 Před rokem +14

    कति राम्रो सोच् रहेछ बहिनी को जे जस्तो भए पनि छोराहरुको भबिशे नबिगार्दिनज् है बहिनी । 🥰🥰🥰

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Před rokem +239

    जसले जेसुकै भनुनन् मेरो चाहिँ एउटैमात्र भनाइ यही हो अरुको पोइ खोस्ने चाहिँ पापी नै हौ अरुको मुटुमा किला गाड्ने मान्छेलाई कहिल्यै सुखशान्ति मिल्दैन 😢

  • @JeebanLama-is3cs
    @JeebanLama-is3cs Před rokem +20

    सलाम छ हजुरलाई दिदि जुन त्यो छोरालाई जन्म दिने बाउ आमा भन्दापनि सौतानि आमा भगवान हुनुहुन्छ हजुर जस्ति बुझाकि दयालु मनको धनि भकि सौतेनि आमा पाउनु भाग्यमानी हो त्यसैले दिदि अरु कसैको कुरा नसुनि त्यहि छोरालाई साथ छोडेर नजानु पछि त्यहि छोराले हेर्नेछ दिदि।

  • @फेरि-भेट-हाैला123-p5f

    याे समाजले प्राय कान्छिलाई दाेष दिन्छन। पाेइ खाेस्न आकि बल्ल खाई भन्छन तर बुढि हुदा हुँदै कान्छि ताक्ने,परस्त्रि सँग सम्बन्ध गास्ने नालायक श्रिमान पुरुषकाे गल्ति देख्दैनन।

  • @jbsolu9226
    @jbsolu9226 Před rokem +9

    एकदम राम्रो कुरा गर्नु भयो यो सनसारमा बहिनि तिमिलाई हरेक कोणबाट सहयोग र साथ मिल्ने छ ।

  • @tarasinghthapa1050
    @tarasinghthapa1050 Před 9 dny +1

    महान आमा महान विचार छोरा हरुको भबिष्य बनाई दिनु पछि छोरा हरुले नै हेर्ने छन्

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Před rokem +29

    दुइ दिन्को जिन्दगीमा किन झगडा गर्नु के मिलेर बसे हुन्न दुइ बुढि होस य नहोस😢🎉

  • @फेरि-भेट-हाैला123-p5f

    त्याे नालायक श्रिमानले कान्छिकाे जीवन वर्वाद गर्न पाउदैन। कुनै आशा नदेखाउदा सम्म केटि मान्छे ले मान्दैनन।

  • @maharanimah2772
    @maharanimah2772 Před rokem +30

    पीडित रे अर्का घर बिगार्ने आइमाई तैत😂😂

    • @mingbutisherpa5360
      @mingbutisherpa5360 Před rokem +1

      😂😂😂

    • @basantibhote4248
      @basantibhote4248 Před měsícem

      तेइता

    • @saraswatikharel1807
      @saraswatikharel1807 Před měsícem

      😂😂

    • @PoojaMagar-l5h
      @PoojaMagar-l5h Před 21 dnem

      उम के अर्काको भाग खोसेर खान अाउने अर्काको पोइ खोस्ने अाफु अझै पिडित रे😂😂

  • @rachnapradhan4883
    @rachnapradhan4883 Před rokem +12

    Bichara dd kati gyani hunu hudo rai6 🥰❤️❤️❤️ dd lai dherai dherai Maya

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Před rokem +22

    गङ्गा म्याम एक तर्फि कुरा सुनेर हुन्ना तिनै जना खोजेर सङै राखेर ईन्टरभिउ लिनु पर्यो म्याम🎉🎉🎉🎉❤❤❤❤

    • @priyon1256
      @priyon1256 Před rokem

      कीन जानू अर्काको बुडा सग चै ।

    • @ChandarBahadur-dx8nh
      @ChandarBahadur-dx8nh Před rokem +1

      Yekdam thikk bhannu bhyo

  • @samsungsunu5789
    @samsungsunu5789 Před rokem +8

    कान्छि भएर भित्रिएपनि हजुर महान हुनुहुन्छ बहिनी त्यो बाबुलाई राम्रोसँग पढाउनु पछि हजुरलाई नै हेर्छन त्यो बाबुले तेस्ता पापि बाउ आमा भनोैदा बाँच्नु भन्दा मोरेकै बेस भगवान

  • @durgabahadur7769
    @durgabahadur7769 Před rokem +18

    मिलेर बस्दा हुन्छत ऐस्तो बुज्ने श्रीमती दुबै तिर बच्चा रहिच मिलेर बस्नु गंगा मेय्म सलामछ

  • @anjanalimbu5125
    @anjanalimbu5125 Před rokem +30

    कति बुज्ने नारी हो सलाम छ ❤❤

  • @JeebanLama-is3cs
    @JeebanLama-is3cs Před rokem +4

    सौतानि आमा भएनि त्यो छोराहरुको लागि भगवान् हुनुहुन्छ तपाईं दिज्यु अरु कसैको कुरा सुनेर त्यो छोराहरुदेखि टाढा नरहनु दिज्यु जस्तै पिडा झेलेर भएनि त्यो छोराहरु सँगै रमाएर जीबन चलाउनु पछि त्यहि छोराले हेर्नेछ हजुरलाई तपाई जस्तो मनको धनि बुझाकि सोतेनि आमा अरु देखेको छैन।I love 💕😍 you दिदी सलाम छ हजुरलाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +38

    म, धेरै बोल्दिनँ🤫 दुइटा बुढीको पोइ कुनामा
    बसि रोइ भको हो🤭 चाँडै सम्पर्कमा आओस्🙏

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Před rokem +14

    सबै लाइ सङै राखेर कुरा सुन्न मन छ

  • @muskanlama4793
    @muskanlama4793 Před rokem +13

    अर्काको पोइ खोसेसी के राम्रो हुनु !यदि जेठि ले राम्रोसग नै एक्सेप्ड गरे पनि उस्को मन त दुखेको हुन्छ नि त त्यो दुखेकोमन ले केको शान्ति पौउनु कन्छ ले,

  • @kumgurung2186
    @kumgurung2186 Před rokem +5

    बहिनी सानो मन नगर्नु तपाईं को धर्म हो दुख सुख गरेरा छोरा लाई राम्रो गर्नु भविष्य मा तेहि छोरा ले हेर्छ धन्यवाद।🙏🙏🙏

  • @maharanimah2772
    @maharanimah2772 Před rokem +11

    पाप धुरी बाट कराउछ भनेको येहि हो😂😂😊

  • @diwashmagar6566
    @diwashmagar6566 Před rokem +14

    अरुको खुशी खोज्दा यस्तै हुन्छ राम्रो गरेछ

  • @sumam1221
    @sumam1221 Před rokem +9

    जसरी भए पनि छोरालाई राम्रो सँग पढाउनु होला छोराको भविष्य नबिगर्नु होला धन्यवाद।

  • @princeghimire8257
    @princeghimire8257 Před 6 měsíci +1

    सबै कुरा सराहनीय छ। तर अर्को शिर्मती हुदाहुदै तपाईं बिहे चाहिँ नगर्नु पर्ने

  • @aayanjung1619
    @aayanjung1619 Před rokem +4

    पहिला को घर बिग्रेको हैन हौ आफै बिगारेर हिडेको हो।यो केटि मेरो पहिलाको माइजू हो।मान्छे नबुझ्ने होइन बुझ्नी मान्छे नै हो तर खै किन कस्को कुरा सुनेर हो या आफ्नै मन मर्जी ले हो मेरो मामा बिदेश बाट आउनु भएको एक हप्तामै घर परिवार कसैलाई थाहै नदिई छोडेर जानू भएको हो।

  • @kabitathapa6888
    @kabitathapa6888 Před rokem +2

    जति सुकै बुझ्ने भएनि सौता मुनि आउनु महा गल्ति हो।सौता भनेको सौता नै हुन्छ जति नै गफ लाएनि।आत्मनिर्भर बन्नु पर्छ महिलाहरु किन सौता मुनि जान्छ मत छक्क पर्छ।

    • @ChandarBahadur-dx8nh
      @ChandarBahadur-dx8nh Před rokem

      Thikai bhannu bhyo yo chilaune le r thankine le kam bigarx timi pani hosiyar basnu

  • @criraj9283
    @criraj9283 Před rokem +4

    Thikai bhayo

  • @tammagar867
    @tammagar867 Před rokem +4

    यो बैनी त साहारै मन को धनी रहेछ बैनिलाइ सलुत छ

  • @jenuukc941
    @jenuukc941 Před rokem +6

    अरु को घर बिगारे को त हो ……तर कती बुजकी समजदारी मान्छे ❤भरसक सबै जना मिलीजुली बसेको राम्रो !!!

  • @hemshrestha8371
    @hemshrestha8371 Před rokem +2

    यतिको बुज्ने बुडि मेरो भइदियोको भय मैल ५वटा ल्याउने थिय यार

  • @saritasubba9888
    @saritasubba9888 Před rokem +2

    अर्काकाे श्रीमान सँग किन जानु पर्याे ।

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před rokem +12

    यस्तो अपराधी रण्डो लाई कार्बाही गर्नुपर्छ । अचम्म लाग्छ । प्राय जसो रण्डो लाई ईमानदार ,नम्र श्रीमती जुट्छ ।

  • @kanyatamang5670
    @kanyatamang5670 Před měsícem

    बहिनी ले धेरै मेहेनेत दुःख कष्ट सङ्घर्ष गर्नु भएको छ उहाँलाई मैंले राम्रो सगँ चिन्छु

  • @nitaraut3710
    @nitaraut3710 Před rokem +2

    समाजदारी दिदी रहेछ, यस्तो श्रीमती लाई सम्पर्क गर्नु होला।

  • @shienakc6002
    @shienakc6002 Před rokem +6

    Ganga ji tapai nira pandey ko hatyakanda ma janu paryo

  • @badshahsapkota5780
    @badshahsapkota5780 Před rokem +8

    छोरा सौतेनी आमाको पछाडी छ भनेपछी सायद आमाको कर्तव्य पूरा गरेकी छिन दिदिले

  • @kalpanatamang6407
    @kalpanatamang6407 Před rokem +5

    अर्काको श्रमान सित जानि बुजि कस्ले बिवाह गर्नु लगायो त?भिरमा जाने गोरु लाई राम राम भन्न सकिन्छ कांद हाल्न सकिन्न भन्छ त बुडा बुडि हरु !

  • @bhagawatibantawahangkhim2222

    एति सारो नभनु है भोलि को दिन कस्लाइ था छ र हामी पनि त्यो थाउमा पुगिन्छ कि केथा

  • @balmagarbalmagar9789
    @balmagarbalmagar9789 Před rokem +3

    अतिनै।शमझदार।बैनि

  • @digitechcell7442
    @digitechcell7442 Před rokem +4

    बोउलाई भालुनि कुकुर नि अर्काको बुढा खोसनेलाई ठिक पारेछ खाइस तैले ठुलो भाग

  • @ranjana457
    @ranjana457 Před rokem +1

    यो कुरा सुन्दै गर्दा के लाग्यो भने छोरा हरुको खर्छ धान्न पर्छ भनेर दुइतै बुडो बुडि नबोलेको नातक गरेको जस्तो लाग्छ जे जस्तो भयेनी आफू सङ भएको छोराहरू लाई साथ दिनुस पछि तेहि छोराले हेर्छ सिस

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 Před rokem +2

    interview लिइराकाे बेलामा माेबाइल चलाकाे चाहिँ मन परेन है😂😂😂😂😂

  • @UshaLimbu-oi5ys
    @UshaLimbu-oi5ys Před 10 dny +1

    रानी चरीलाई त खरानी बनाएछ नी😂😂अरूको भाग खोस्नी लाई यस्तै गर्ने हो😂😂

  • @arunbkbk5892
    @arunbkbk5892 Před rokem +3

    टिकटकमा देखेको आज मिडियामा😳😳😳😳

  • @jaabchams8471
    @jaabchams8471 Před rokem +2

    यी नानी गलत नि अर्काको पोई हो भन्दा भन्दै किन ? हैट चेलीको सम्मान छ तर कुरा बुझ्दा हैट तर कसैले यस्तो घटना व्यहोर्न नपरोस्

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 Před rokem +4

    बिचरा त्यो भाईको पढाईमा केही कमी नहोस् 💕

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 Před rokem +1

    हामी महिलाहरॅको मुख्य कमजोरी भनेको ,एउटा श्रीमानको दुईता, श्रीमती बस्न सक्नु।।।यो भनेको अहिलेको जमानामा slave system भनिन्छ।।।यदी तपाईँहरू अर्काको बुढासँग बिवाह गर्नेनै भए,पहिला केटालाई कानुनी प्रक्रिया पुरा गर्ने लगायर, बल्ल बिवाह गर्नहोला।।🙏🙏🙏🙏

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 Před rokem +2

    टिकटक मा देखेको दिदी पो रहेछन यी दिज्यु!

  • @lindagurung7112
    @lindagurung7112 Před rokem +4

    बिचार बैनी लाई फसााकाे रहेछ जसरी भए पनि छाेरा हरू लाई हेर्नू पर्छ उसकाे बाबा ले सम्पर्क म आएर

  • @abineekalama7420
    @abineekalama7420 Před rokem +4

    Kasari vanna sakeko ho, thaha thyo re feri tha Huda Huda kina janu sauta banna, thaha nahuda ta hami Jo koi fasinxa,fasauxa kasaile Maya care atedhik dekhayesi hami Jo koi fasna sakxa, but thaha Vai Vai gako Lai chai ris uthxa

  • @sushilatamang9180
    @sushilatamang9180 Před rokem +3

    Arkako poi vaner thaha huda hudai aaunelai kin ham falnu ni k ta manxe le ta je pani vanxa sabai kura mandai hidepaxi dukha paihalxani

  • @Limbukanxa321
    @Limbukanxa321 Před rokem +3

    sauta mathi gako po...?? 😂😂😂😂

  • @dulpun100
    @dulpun100 Před rokem

    सन्सारमा बुझी न सक्नु छ कोइ पुरुष पीडित कोइ महिला पीडित गारो छ हजुर नेपालमा । सत्य छानबिन होस ।धन्यवाद ।

  • @yambahadur8334
    @yambahadur8334 Před rokem +2

    Rish rag swortha ghamanda loblav manxema vayasi astai kaljhagda hunxa samasya hunxa miler mayama basnai sakinna

  • @dipalimbu2816
    @dipalimbu2816 Před rokem +5

    K ho aaj vholi kanxi budi matr aauxan tw ho mediama

  • @sonalumbu1627
    @sonalumbu1627 Před 28 dny

    bichar kanxi neme sunda kastl tara slot xa

  • @shantimukiya2792
    @shantimukiya2792 Před rokem

    शोच चाही उच रहेछ बैनि को जे जसो दुख गरेर भयपनि छोराको पढाई मा शाथ दिनु बहिनी तपाईलाई पुन्ने हुनेछ

  • @Donbad000
    @Donbad000 Před rokem +1

    Dukha pako bacha harule k hi k garxa help to him ❤

  • @puranrai6262
    @puranrai6262 Před rokem +2

    Arkako khushi khosnu ramro hoina aja ayra yo dina vognu paryo dd

  • @joticreation9333
    @joticreation9333 Před měsícem

    जति सुकै दुख भए पनि अर्काको पोइ सित जानु ठिक होइन है यिनि सोझि रहेछिन तर केटो ले फकायो भन्दैमा फकिनु हुदैन अफ्नै कारन ले दुख माथि झन दुख भयो तर त्यो केटो लाइ तेतिकै छोडनु हुन्न अर्काको जिन्दगि खेलबाड गर्न पाइदैन

  • @kamanarai605
    @kamanarai605 Před rokem +1

    Jasto hos abwasthaa but arko Khushi khosnu vayana bujnu parayo aafu la

  • @KRIZAN-POON
    @KRIZAN-POON Před rokem +3

    बिचरा दिदी😢😢😢😢
    तपाईं महान हो आमाको कर्तब्य निभाउनु होला त्यो छोराले नि बुझ्नु पर्छ

  • @sapanabhulun952
    @sapanabhulun952 Před rokem

    Ganga ma'am tyo babulai chai jasari ni fee ko byabastha garidinu hai please🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-jj7kb9xe7l
    @user-jj7kb9xe7l Před rokem

    Canxi banera Aay Pani aapfno kartavya Lee bhavnaon bhasha dhanyvad jetha chhora le pal cha 🙏🙏👍👍🤱🥰🥰🥰

  • @mohanrai3967
    @mohanrai3967 Před rokem

    Baeni ganga lama good baeni

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 Před rokem

    great 🎉 mam ganga

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Před rokem +1

    माया बराबर हुनै पर्छ नत्र यस्तै रहिछ

  • @suryabahadurtamang5983

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @fghshnasfhSjkzfkjsfjgauvaihY

    योराणिथापाइथापाइअर्काकोपोइसङकिनजानुनअइलेकेकोअदिकारकोज्निछिकस्तोरैछ

  • @digitechcell7442
    @digitechcell7442 Před rokem +1

    बहिनी बिदेशमा दुःख गरेर कमाउने दिदी चाही मस्ती सगॅ छोरा हरू पढाउने तलाई पाप बहिनी को खुरूक पैसा तिर नकचरि

  • @limbukumar3711
    @limbukumar3711 Před rokem +1

    आप्पापापापा यो श्यामे, बेपत्ता अरे! लद्दीलाणै भएछत।

  • @Bimaladhakals
    @Bimaladhakals Před rokem +1

    जेठो छोरालाई पढाउनु सिस अब बाबा ममी खोज नभन्नु

    • @rameshmgr2029
      @rameshmgr2029 Před rokem

      Tpi haru bujherw bolnu hola mero dd nai ho jethi budi yesle katxu vanerw dawa lerw takeko abasthaa baat niskeko ho mero dd k ho kaso ho sallah garnu paryo vanerw bolauda koi naauney ahile 2 barsa paxi chai midea maa aayer yeso vanna milx mero dd le ahile xoro lai vlz varna garni bela matra 20 hajar paisa patahko bela bela sakne kharcha dirako hunx kanxo xora ni hernu parx kati garo hunx auta nari lai kati kamai xarw nepal maa sala aaj auta pensil kindena vanna laaj lagdain kun mukhle boleko yesle sala mobile kinerw pathako mero dd le mero aagadi ahile auta pensil kindena vanna yesko laaj saram vanni xain sala

  • @girmagar6458
    @girmagar6458 Před měsícem

    तपाइको कुरा सुन्दासौतेनिआमा भएपनि तपाइमा बुद्दग्यान प्रसस्तै देखे अहिले दु ख भएपनि भबिस्य राम्रोछ बाउगोता गएनभने त्योछोरालेपनि तपाइको शिक्षा दिक्षाले राम्रै गरनेछ रिणखाएपछि ढिलो चाडो प्रत्यक्ष अप्रत्यक्ष जोसुकैलेपनिचुकाउन प्रछ त्यो बाउभनाउदोलाइबरुखोजेर ठेर्कामा हाल्नपर्यो

  • @rammagar6433
    @rammagar6433 Před rokem

    माहान नारी काे साेच यस्ताे हुन्छ

  • @oshinrumba4156
    @oshinrumba4156 Před rokem

    bichara yo sissko kati ramro bichar & bujhaki pana . tar tyo budo vanne sade goru po chari khane parexa

  • @donerai62
    @donerai62 Před rokem

    dd hjrlai toyai xora hrxa hjrle gun kaile bhule xeena babule uasalai maye sath saport dinus dukha kasle hudain bhoknelai matra than hunxa xa

  • @sitaneupane5316
    @sitaneupane5316 Před rokem

    सौता माथि आएकी नै भएपनी बुझ्की हुनु हुदो रहेछ त्यो छोरा लाइ माया गरेर आज सम्म पाल्नु भयो अब केही बर्ष छोरा लाइ हेर्नु पछी छोरा ले तपाइलाइ हेर्ने छ

  • @laxmitamang9849
    @laxmitamang9849 Před rokem

    😢😢😢😢😢😢😢😢😢😢

  • @george3312
    @george3312 Před rokem

    Baba yo sosal media le hagya padya sab ko kuro milamni vo ba 😂kati kura ta ramro x ganga bainiko tara yesto pariwarik kura gau Ghar wa parharima mila vannu parxa,majja le bolnu janta rahixan yo dd galti ta inko pani ta hola,Aabo aali b4 garnus ganga g

  • @kamalrai2598
    @kamalrai2598 Před rokem

    टिक टोक देखि मीडिया मा उपस्थित हुनु भाको ok छ

  • @user-py2md5zh3f
    @user-py2md5zh3f Před rokem

    Ahile samma Aafai kharcha gari padhaunu vako rahex rin gari hunaxa kasari hunxa padaunu sis xora le bujxa paxi kun Aama jati janma dinen ki karma dine vanera

  • @NepalivlogSB
    @NepalivlogSB Před rokem +1

    Kasari biha darta vayo yo kanchi ko 😢😢 kanchi dd aajai dukhapau 😅😅 aarkka ko ghar bigarne ahile media ma ramro hunu pardaina

  • @deukigardening1350
    @deukigardening1350 Před rokem

    ❤❤

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Před rokem

    omg 🎉❤

  • @innocentgirl5737
    @innocentgirl5737 Před 29 dny

    तिम्रो अरू गल्ती त केहि होइन तर उसको बुढी हुँदाहुँदै सौता हुन जानू एकदम गलत हो लोइमुते पोइ मिलायर राख्न सक्दैन भनि लान्छ किन होला

  • @indrathapa-nu2mo
    @indrathapa-nu2mo Před rokem

    Bichara

  • @sumanuprety7354
    @sumanuprety7354 Před rokem

    पिडितका साथि पवित्र गँगा

  • @anitastha5817
    @anitastha5817 Před 29 dny

    Arkako poi khosesi yastai hunxa hjr bichara jethi ko halt kasto vayko thyo hola Bichara souta souta nai hunxa tha pai pai kin aaunu ta arkako jindagi bigaresi k vanu khoi galt garnu vayxa sis

  • @MankumariKhanal-vf2om

    Ganga mam aru j jasto vayeni jasari vayeni sahayogi hat Bata vayeni bachha ko padai Pura gardinu poryo +2 samma

    • @MankumariKhanal-vf2om
      @MankumariKhanal-vf2om Před rokem

      Kura Sunda babu mehanati roixa..ki va voli yo country ko gahana po banxa ki

  • @suryabahadurtamang5983

    😂😂😂😂😂😂

  • @laxmiregmi8172
    @laxmiregmi8172 Před rokem

    Arkako poi khojna jo jo xa sabiko yahi halat hos😢

  • @ganeshkulungvlogs
    @ganeshkulungvlogs Před rokem

    😮

  • @user-bi1gn4jg6d
    @user-bi1gn4jg6d Před rokem

    Omg

  • @menukajhakri4622
    @menukajhakri4622 Před rokem

    Jethi xa vanda vandai aaune ta ustai yastai dukha hunx aruko budi khosda

  • @santoshlimbu5464
    @santoshlimbu5464 Před rokem

    के हो त समस्या?

  • @sandhyagiri4483
    @sandhyagiri4483 Před rokem

    2 बुढिकाे तनाबले कहाँ टाउकाे लुकायर बस्याहाेला बज्या,।।।

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj Před rokem

    Aaru kura sabai xa dideko tara thah pai pai southa mathi jana nahune ho dide tapei lea galthi ghernu boayo

  • @user-id5jo7qi7c
    @user-id5jo7qi7c Před měsícem

    तलाइ ठिक परेछ सान देखार अरुको पोइ खोसनि

  • @padamgurung6734
    @padamgurung6734 Před rokem

    Yo bani jasti manxe yo jamanma pauna garo xa tyo baulai samatera karbai garnu parxa baini ek din ratpavi din auxa tention nalinu

  • @nirupun7133
    @nirupun7133 Před měsícem

    Good luck dosoro lyaepaxi feri tesoro tira gayholaa nathe poiko ke bharosa jel kochde hunxa bachcha haruko bijok parne dusta danap lai xorna hudaina