यो त केवल ट्रेलर मात्र, फिल्म अझै बाँकी छ; प्रचण्डले कदापी राजीनामा नदिनेः अर्को उथलपुथल; DR. MISHRA

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • GUEST: DR. VIJAY MISHRA
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #drvijaymishra #prachanda

Komentáře • 40

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  Před 21 hodinou +3

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @ishworilanichhane9389
    @ishworilanichhane9389 Před 21 hodinou +4

    डा मिश्र ले नबुझेकाेहाे।याे मिलिभगतनै हाे।

  • @parsuram8537
    @parsuram8537 Před 19 hodinami +1

    यो अन्तर्वार्ता एक छेउ बाट तुरुन्तै अर्को छेउ मा पुग्दो रहेछ बिजय सर को राजनीति बिश्लेशन सहि छ ।

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 Před 21 hodinou +5

    यो मिश्र प्रकारान्तरले नेपाली काङ्ग्रेसको वफादार कार्यकर्ता हो।

  • @parsuram8537
    @parsuram8537 Před 19 hodinami +1

    राजनीति मा आजको आवस्यकता को लागी भोलि को उद्देश्य को चर्चा गर्छ तर भोलि चाहे जस्तै हुन्छ ,भन्न सकिदैन यो कुरा सबै राजनीति गर्ने पार्टीको नेतालाई थाहा छ ।

  • @chiranjivikoirala1944
    @chiranjivikoirala1944 Před 21 hodinou +4

    विजय सर ले कहिल्रकाहीँ त सारै नबुझ्ने झैं गर्नु हुन्छ कांग्रेस लाई काखी चेप्ने

  • @KrishnabdrMagar
    @KrishnabdrMagar Před 21 hodinou +2

    बिजय मिश्र काङ्ग्रेस को गन्द छ के अन्तर बार्ता

  • @dhanbahadur1402
    @dhanbahadur1402 Před 21 hodinou +6

    Bhrasta chari sabai jel pathaye paxi kasaiko Bahumat pugdaina!!!!. Xito sabaiko fail kholnu hos hai!!!

  • @cmthani455
    @cmthani455 Před 21 hodinou +2

    सम्पति छान बिन गरेर कार्बाहि गर्न मिल्दैन मिश्र सर

  • @user-uo2ep9nh5u
    @user-uo2ep9nh5u Před 19 hodinami

    nice patrakar sir yo pani khatam chan asta chan nepal ka bigya bislesak haru

  • @prakashguragain3872
    @prakashguragain3872 Před 21 hodinou

    मन गढन्ते का कुरा मा कुनै तुक छैन फुर्सदिलो गफाडी

  • @chitragurung5984
    @chitragurung5984 Před 21 hodinou

    👍👍👍

  • @Goodtips555
    @Goodtips555 Před 21 hodinou

    यो ३ वटा कानुन पासको समर्थनले रासपा देशदोर्ही कुपूतहरूले भरीएको पार्टी हो - सन्दर्भहरूको लागि - 1- गिरि बंधु कानुन, २- नागरिकता कानुन, ३. एम सि सि

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Před 21 hodinou

    Great पत्रकार

  • @parsuram8537
    @parsuram8537 Před 19 hodinami

    प्रश्न नै बचकाना भयो ।

  • @JS-ws9dr
    @JS-ws9dr Před 21 hodinou

    कस्ताे पत्रकार अन्तवार्ता आफैले दिए हुन्छ नी, अरुलाई बोल्न नदिने, वकिलभन्दा बडी बोल्छ

  • @aavashpant2842
    @aavashpant2842 Před 21 hodinou

    A b pant right version and right discussion

  • @sastvnepal2478
    @sastvnepal2478 Před 21 hodinou

    पत्रकार महोदयको प्रस्न सहि देखिन्छ तर घुमाई फिराई बाहुनहरुलाई मात्र अन्तर्वार्ता लिने क्रम शृङ्खला बद्ध रुपमा देखिन्छ। बुझ्न जरुरी छ घेरामा प्रमुख देश निर्माताहरुलाई ओझेलमा पार्न यत्र तत्र सर्बत्र उनिहरुकै आवाजलाई अन्तर्वार्ताको रुपमा समायोजन गरिरहदा तपाईहरुले युट्युबबाट पैसा कमाउनुहुन्छ तर यो क्रमले तपाईंको देखिदो देशभक्तिपनी ती पत्रु अथवा देशका सत्रुहरुभन्दा कमि हुने छैन।सुझाब यी बिचार मिडियामा पोखाउनेहरुले लोकपृयताको फाइदा फेरि तपाईं हामी मा नै भार पर्नेछ।

  • @kajikarki4137
    @kajikarki4137 Před 21 hodinou

    Bichara prachanda gayo aba

  • @parsuram8537
    @parsuram8537 Před 19 hodinami

    यो पत्रकार को अर्ध राजनीतिक ज्ञान छ , अवतन्त्र राजनीतिक चेतना छैन ।