९६ बर्षका बुवा र दुई छोरीको अवस्थाले अचम्मित बनायो - 96 yrs old man & his home - Shining Nepal
Vložit
- čas přidán 12. 09. 2024
- ९६ बर्षका बुवा र दुई छोरीको अवस्थाले अचम्मित बनायो - 96 yrs old man & his home - Shining Nepal
Host / Edit : Prem Raj Lamichhane
Camera : Shalikram Neupane
Idea Generator : Hemraj Lamichhane
******************************************************************
©Shining Nepal Entertainment Pvt. Ltd .
Our Official Site : www.shiningnepalonline.com
तपाईंको गाउघरमा कुनै प्रतिभा वा समाचारमुलक भिडियो सामाग्री छन भने हामीलाई सिधा सम्पर्क गर्नुहोला 9843421694/9843650711
उज्यालो नेपालको परीकल्पना , कृपया हाम्रो च्यानल Shining Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।
त्यो गाँउ समाजका मान्छेहरु कती निर्दयीभयका कमसेकम गाँउले मीलेर घरको छानोत छुवाईदीनु पर्नेनी।।
Aafai xorile nahere paxi gau ko k dosss
Why not help sab gaule miler ghar ta bnaidinu parchani
सप्पती भयर के गर्नु साहै दुख्ख लाग्यो बाजे को कुरा सुन्दा प्रत्रकार महोदय बाजे लाइ जसरी भय पनी वाहा को सेवा को लागी मान्छे खोजदीनु प्रयो सेवा नै धर्म हो 🙏🙏🙏🙏
जुवाइ छाेरिहरुले नाति नातिनिहरुले यिनकाे सेवा टहल गर्न पर्नि बृध बाबाकाे अनि ती अपाङ्ग दिदिबहिनी साहारा बनेर आश्रीबाद थाप्न पर्नी किन नगर्नुभाको हो
Thik ho hajurle vaneko
सर सलाम सर केहि जग्गा बेचेर घर बनाइ दिनुहोस न ल सधै बाचि रहन्छु भन्ने हऊलाइ केहि झट्का लागो होलानि होइन मन्दिर मा पुजा होइन अात्मलाइ पुजा गरम साथिहो
कुनठाउहो कुनै परिचय भयना सर
Salam xa tapai lai
Baba jie hjur laie prnaam Cha🏵️🌷🌷🥀
Timihr Shir yo baba jie ko liey kuch to jrur krnu hune chs Shir kuch krnu huncha punny kman Cha 🏘️thank you💐💐💐💐🌸🌸🌸🍀🍀🍀
सेवा नै धर्म हो बुवा को सारै माया लागो सर
Kasto Maya lagto buba
yo buwali dakher mero buwako dharai yad aayo i miss you. buwa
सेवा नै धर्म हो। कुन ठाउँ को होला नि सर यी बुवाको घर?
Dang ho
बुवालाई देखेर सारै दुःख लाग्यो मान्छे लाई सास रहुन्जेल सबै थोक को खाँचो हुने रहेछ धनसम्पत्ति मात्र भएर नहुँदो रहेछ कसैको साथ र साहरा पनि चाहिँदो रहेछ 🙏🙏
सेवा नै धर्म हो 😥👍️
Bicara
सांसर मा अमुल्य चिज प्रेम त्यही प्रेम आज हजुरहरुजस्तो महान ब्यक्ति ले गाउको गरिब दुखी लाई आफ्नै बाबालाइ जस्तै माया गर्नु भएकोमा धन्यवाद ।
Bichara
😥😥
@@itz_noob6347 eààua
allstate commercials
@@itz_noob6347
बिचरा बुबालाई कति दुख 🙏🙏
😢😢😢 सेवा नै धर्म हो कहाँ हो यो बुबा को घर..? मन्छे को जिन्दा गि के होर मलाई त अरुको जीवन हेर्दा र सम्झिन्द किन यो दर्ती म जमेको जस्तो लग्छ!
Yo video 📷 herera. Man royo😭😭😭😭.bichara buba😭😭😷👴👴
बिचारा बाजेको परिवारलाई धेरै माया ❤️❤️ इशवरको आशिष रहोस।
Real hero lots of love 💖from darjeeling
धेरै राम्रो काम गर्दै हुनुहुन्छ दाजु हजुरले ।हजुरलाइ धेरै धन्यबाद।
Thanks Shining Nepal for covering the story of this old gentleman and his daughters. Why not help them get to old age home. Do let the viewers know their address so that volunteers can go and help them in every way possible. Their situation is really heart breaking. God bless them.
Tyo thau ko name k hola plz vanedinus na plz
सेवा नै धर्म हो बुवाको घर बनाइ दिनु पर्यो सबै मिलेर 🙏🇳🇵🇳🇵❤️❤️
धेरै राम्रो धन्यवाद सर ज्यु 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👍👍👍👍
बिचार बुबाकाे कुरा सुनदा रुन मन लायाे ती बाठा छाेरि हरु पनि कसता निसठुरि हाेलान
धेरै राम्रो काम सर!!सलाम छ।
राम्रो काम यार , भावुक भए ,
मलाई लाग्छ यो भीडीयो बाट आएको रुपैयाको केही अंश उहाँलाई पनी दिए अझै राम्रो हुने छ ।
धेरै राम्रो भिडियो - सहयोग गर्नुपर्छ सबै मिलेर सर 💝🙏
जग्गा जमिन रहेछ कलिबतिजग्गा बेजेर घर बनाउन सहयाेग गरेनु पर्ने रहेछ
Proud of you bro
Good job
याो हाे नी media काे काम
कसम आँखा मा आँसु रोकिएनन यो भिडियो देख्दा अनि बुबा , दुई दिदिबहिनी को कथा कहानी साथै अवस्था देख्दा !
साच्चिकै नजिक का मान्छे कोहि हुनुहुन्छ भने सहयोग गरिदिनुस उहाहरुलाइ ,
मान्छे जन्मे पछि मर्नै पर्छ , सबैलाइ बूढो हुनै पर्छ साह्रै धर्म हुनेछ
सकेको सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु !!
म पनि सकेको सहयोग गर्ने छु !
हजुर को काम असाधाई राम्रो छ आउनेङ दिन मा पनि यसरी अगाडि बडनुङ होला ..
एमाले कम्युनिष्ट र माओबादी कम्युनिष्टहरुको आँखा फुटेको रहेछ !किनभने यस्ता दुख पिडा देखिएको रहेनछ !
यि करिब दुखि वृद्धा अपाङ्गाहरूलाई हे्नु पर्ने सरकारको दाईदो होनि
Well done prem sir, keep it up. God bless u.💝💖
Wow great work, God bless you buba hajur 🙏🙏❤️❤️
Sewanai dharma ho sat..To pariwarko Sarai Maya lagyo
patrakar vai le yo pariwar lai bebastha garidinu vayo vane thulo punya hunex shinning nepal team ko jay hos 🙏🙏
सर हजुर हामी सबै मिलेर बुबा को घर बनाई दिनु पर्यो।
सहायता गर्नुहोस् उहाँहरुलाई...!
कमेन पनि के लेख्नु कस्तो अाँखा रसाय कसैलाई महल मसैलाई यस्तो दुख😭🙏🇳🇵
Dhannevad patrakar mitra jeu yeha lai sadar samman 🙏🙏👌👌
बिचरा बुवा जिन्दगी के रहेछ भनेर न सोधेको भए हुन्थ्यो मिदिया कर्मी सर ले धम्दै लद्नु भो
सेवा नै धर्म good job shining nepal.
पत्रकार ले ९६ बर्षको बृदा बुवा लाई पनी बसालेर क़ूरा गर्नु पर्छ भन्ने दिमाक पनी रहीनछ ! धन्न ढालनू भएन 😊 बीचरा ❤
बाजेको भिडियो यो भन्दा पहिला पनि आएको थियो मैले हेरेको थिए अरु छोरीहरुले बुटवल लिएर जानू भएको रैछ । तर बस्न मनै लागेन छ त्यहिको मनले सताएर फेरि उहीँ पुरानै घरमा बुढाबुढिको मनले जहाँ बस्यो त्यही राम्रो लाग्दो रैछ जतिसुकै दुखकष्ट भए पनि ।
कस्तो निधयी समाज रछ्न कमसेकम उनको खर्च लगाय पनि यो छानो छाप दिनु पर्ने नयाँ घरसमेत बनाइदियको भय कति राम्रो हुनि थियो के काम त्यो सम्पती
Bichar haru 😢😢😢
सेवा नै धर्म हो किन जानू मन्दिर???
तेहाका जनपर्तिनिधी हरुको आँखा कता गय आफ्नो टोलमा जेष्ठनागरिक अपाङ्ग को रक्षा गरेको खै कमसेकम घर त छुहाईदिनुस टिन लियर थोरै दया माया छ भने
बिचरा यो बुवा को कति माया लागेयो
Thank you ptr ju 🙏🙏🙏
बुवा लाई म हेरि दिन्छु जब सम्म उहाको जिवन रहुन्जेल मलाई समर्पक गरिदीनु होला
धन सम्पति केहि चाईदैन उहाको मलाई
Buwa lai basayerai kura garnu vako vaye hunthyo uthera kura garda saknu vayena bichar buwa god bless you🙏
म लाई त घर हेर्दा लासतै माया लाग्यो छोराछोरी तेस्तो बिचरा
सन्सारमा सबैभन्दा ठूलो प्रेम हो।
Yasari sewa garnu vako xa vagawan le sada hajur ko Rakshya garnexan.
हजुर लाई ध्नेबाद सर र पापी सरकार लाई मुर्दाबाद
Good job sir It was so emotional 😢😢
Bichitra sansar, maya, jimmewari , bhog ut thanprasas . Great patrakar mitra
Hats off dada hjurlaii hjurbuwa ko betha sabailaii dekhayarw dheroii ramro garnu vako xa ❤❤❤
Hjrko kam assadhyai man paryo.kati maya lagdo pariwar
Really hero duja❤❤❤❤❤❤❤
Thanks shining Nepal Tapailai dherai 2 thanks
Hats up xa sining nepal team lai ramro kam garnu vako xa sewa nai dharma ho sir khusi lagyo
Nasib apna apna. K gornu bichara baa.... Lots of love from assam ....Tezpur.
बुढाे बाबा को जीवन राम्राे संग जिताेस शुभ कामना🙏🙏🙏
Dheraii ramro hjrko kati ramro samng
बिचरा बाबा ,,,😭😭😭😭😭
I can't stop 😭 my tear
कति राम्रो सोच छ पत्रकार जिको
Sar yo dekher sahrie man dukhyo Salam xa hajur lae
Bichara baba god bless you assam
Thanks for vedio I salute you sir
nice hart he proved that nice habits baa
सेवा नै धर्म हो 😭😭😭🙏🙏
Hurt touching hjrbaba Sanga vetna mn lagyo
Respect to old man words❤️❤️👌
shining nepal "gooood job "
very good job
Heart 💜💘💖 💓 story for grandfather
Derai ramro garnu bayo patrakar sir haru lai garabi ko aasirbad lagoos
पत्रकार जि हजुरलाई मुरि मुरि धन्यवाद
Thanks for video
त्यो गाउका मान्छेहरु सारै पापी रहेछन कम्से कम सबै मिलेर घर छानो छुवाइदिनु त्यो भत्केको घर टाल्दिनु नि
Bichara buwa lai Kati garo hola❤️❤️❤️❤️
यो अवस्था संघीयता ले ल्याएको हो संघीयता खारेज गरेर देश लाई विदेशी मुक्त गराऊ
कति दुख दाय जिबन मलाई दया लाग्यो 🙏🙏🙏
राम्रो काम सर
Kati dherai garo rahexa bubako dherai dherai ramro km garnu vayako salam xa sir hjr lai
10:40... 😭😭😭😭🙏🙏 baba...
रिंगटा लाग्यो भन्दा साह्रै मन दुख्यो
गरिब हुनु बरु , तर ,, स्याहारसुसार गर्ने मान्छे नहुनु बुढेसकालमा धेरै दुख को कुरा हो ! सहयोग गरिदिने मन हरुलाइ , भगवान ले सधै राम्रो गर्नु हुनेछ
Bichara good job sir
बुवाको उद्दार गर्नुहोस प्रभु
Dai dherai banyunu hola video I like Salam xa hajur lai
नेपालकै जनता हुन् नि नेपाल सरकार किन हेर्थ्यो बिचरा नेपालमा येस्तो अवस्था धेरैको छ
Tq brother God bless you and your family
100% सहि समाचार भनेकाे यसलाई मानिन्छ बुडाे भए पछि पैसा कहाँ गएर खर्च गर्नु
Sabai milera buwa ko ghar banayidinu parcha 🙏
Thank you dada hjr jasti help ful hunuxa plz aajai help. Gari ranu bubalai
Thank you bhai haru 96 barsa ko buwa Lai kasto ubhiyer question shodhni bhaa ho bichara ringata lager Aayo Budha paka r Nani haru 1 tai huncha shocher samjher question garnuhola please 🙏🏻
thanks bro great effort God bless you
Sachikai baje ko kanxi xiri le dherai maya gardi raixin baje lai gumayer dalna lako belama buba vane ra haat samatna gako dekhinxa patrakar ju lai pani salam xa hai
Commercial farming garyo bhane Nepal dherai dhani huncha
धेरै धन्नेबात सर लाई sa😂😂
hello sar drasan namsate astai kahani hamro rukum ma ni xa lastai samsy xa plz sar well come rukum
त्यो गाऊको वडा अध्यक्ष ज्यूऊ तपाई लाई यो घरमा नजर पर्दैन
कठै बुवा
Bajnu garo xa yatisamma yati
Lamo jindagi lai salam xa hunatw
115 sammko xan tar 96yars vanko aarko janam ho got blessed you hajur baba strong hajur baba
पत्रकार सार उहालाई राम्राे ब्यबस्थागर्दिनु पिलिज🙏🙏🙏
धन्यवाद छ सर!🙏🙏