Balen Shah र सुनिता डंगोललाई किमजोङको निम्तोले विश्वभर हंगामा। भारत र चिनमा खैलाबैला मच्चियो
Vložit
- čas přidán 27. 06. 2024
- Balen Shah र सुनिता डंगोललाई किमजोङको निम्तोले विश्वभर हंगामा। भारत र चिनमा खैलाबैला मच्चियो
About - Balen Shah and Chinikaji Maharjan newroad bibad
Guest - Ganesh Bajracharya
#sunitadangol #balenshahnewstoday #khabarbulletintv #mahanagar
Balen Shah and Sunita Dangol newroad action
Chinikaji Maharjan
Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
subscribe us on youtube :- / raptiaawaj
©Khabar Bulletin TV
सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official CZcams channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
Follow us on:
Facebook / khabarbulletintv
Visit Website :- www.khabarbulletin.com/
Email : nepalmonsoonmedia@gmail.com
यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाइएमा कडा भन्दा कडा कारबाही गरिेनेछ।
Balen Shah र सुनिता डंगोललाई किमजोङको निम्तोले विश्वभर हंगामा। भारत र चिनमा खैलाबैला मच्चियो
czcams.com/video/xe3PQRNMuTA/video.html
हाहा।आ भारत चीन मा बालेन शाह को हो यो पनि था छैना धन्यबाद हजूर तपाई को झुटो आचार का लागि
राम्रो काम गर्ने लाइ सबै ले मान्ने छ
बिदेश को शक्ति साली नेता हरुले बालेन लाई चिनेको छ तर अफ्नैदेशको भ्रष्टाचार हरुले किन चिन्दैन ?
Are tiniharule chiniyo bhane dalbhattarkari sabai Balenle khanxa bhaner darako ni hou
sahi vannu vo sapot garne tauma koiro khaneta baseko xa
जीउदो नेपाल सपुत बालेनको जय होस् ।बालेनको जय नै नेपाल आमाको र नेपालीको जय हुनु हो ।।
❤❤❤❤❤❤
मेहर बालेन शाहाले उत्तर काेरियाका शासक किमजाेङसंग भेटनै पर्छ । अहिलेकाे बिस्वब्यापी परिस्थितिमा किमजाेङलाई भेटनु नेपालकाेलागी उपलब्धि हुने छ ।
हो साच्चै देश विकास गर्ने हो भने आम गरामिण क्षेत्रलाई समेटेर लानु पर्छ।
जय बालेन झोले हरू पंन्छाउंदै अंगाड़ी बढ़
जय नेपाल बालेन शाह मेयर ज्यु जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤❤🎉🎉🎉 फलोस्-फुलोस् शुभकामना छ ❤❤❤🎉🎉🎉🎉
बालेन शाहाको उत्तरकोरीया को यात्रा सफलहोस र साथै उत्तरकोरीयाको सहयोग मिलोस नेपालमा शान्ती बिकास रास्ट्रीयता को बिकासकोलागी ।
Yes, it is gòod but kim jong yun or north korea is depends on it's 70% of economy only on china. So what.......
@@dipbahadurrai4764
नेपालिमा लेख्नुभये हुन्थ्यो ।यो भासा मैले बुझ्दिन ।
जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्य छ उतर कोरिया लाई बालेन लाई सम्झेको मा धन्यवाद
जय बालेन
राष्ट्रलाई समयले दिएको स्वर्णिम उपहार 🇳🇵🇳🇵🙏🙏✍️✍️
वहा बालेन साहा तिमलाइ राजा महाराजा बिष्वले चिन्छ ।तपइलाइ नचिन्ने नेपालका मन्त्री र उनिहरुको झोले चिनौन पनि कसरि आफ्नो घर भन्दा बाहिर देखेकै छैनन ।म मन्त्री मेरि छोरि पिए म मन्त्री मेरो पत्नि छोरा छोरि भाइ दाइ मिलेर देशनै झ्वाम पार्ने यस्ता रास्ट्र घातक देश द्रोही ले नचिन्दा फरक पर्दैन । नेपालि जनताले चिनौन जय बालेन जय नेपाल ❤❤
सबि लेख्न पठाउने यै उखाने बुडोको आइडिया बडाले दुनिया हसाउने भो बालेन इज किङ्ग
सडक विभाग लेख्न नसकेर स.वि. मात्रै ?
तर किमजोङ्गको जस्तो निरंकुश र एकाधिकारवाद चाहि हुनुहुन्न।
सानु पुर्ब छाने ज्यु लाई शुभकामना छ फलोस्-फुलोस् राम्रो कुरा सहि कुरा बोल्नु भएको छ जय नेपाल ❤🎉❤🎉
जय बालेन सर ❤❤❤🙏🙏🙏
Jaya nepal
My Greater Nepal my pride.🥀🌹🌺🌞🇳🇵🙏🤗
ब्राजिल , उत्तर कोरिया जस्ता देशहरुले मेयर बालेन शाहलाई आफ्नो देशमा आमन्त्रण गरि सम्मान गरिरहेको अवस्थामा यो देशका नेताहरु तथा यहाको सरकारले बालेनको सम्मान गर्न नजान्नु र बिकासको कार्यमा उनलाई सहयोग गर्न न चाहनु नेता र सरकारको बैचारिक तथा ब्यवहारिक दरिद्रता हो ।
जय होस बालेन।
जय बालेन नेपाल को सहर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🙏
यी भाडकाे साेच, बिचार र विश्लेषण निकै बस्तुनिष्ट र प्रभावकारी लाग्याे । बधाई छ, तपाईं पनि ८४ काे लागि तयारी थाल्नाेस् पक्कै काठमाडौं का मतदाताले तपाईं जस्तै जागरिला, सकारात्मक साेच राख्ने युवा खाेजिरहेका छन् । अग्रिम शुभ कामना !
क।र्यक।रि प्रधानमन्त्री बन।उनु पर्छ
जय बालेन, जय सुनीता
Rastriya Hero Hamro Pyaro Balen Shah Jyu Zindawad 🙏❤
हिरालाई विष्वका हर ब्यक्तिले मुल्यवान बस्तुकाे रुपमा चिन्दछ त्यसरिनै बालेन शाहलाई बिस्वले मुल्याङ्कन गर्न लायक ब्यक्तित्वकाे रुपमा पहिचान गरेकाे छ।याे हाम्राे गौरवकाे क्षण हाे ।जय बालेन ।
धन्य वालेन
Balendra Shah is the very rare person who has taken birth in Nepal.We are so proud of him.He has develop so fast in Kathmandu which yet none of the previous Mayer did in their time period. He is the bestest best man of our country. Very bright and brainy person who think so much about our country in all aspect. I just love the way he is working. I am 100% sure he will become the PM of our country. I wish him all the good luck
बालेन सर आउदो ८४ मा पर्धन्मन्त्री को पदमा देखनु छ पापार्टी खोल्नुस I M Wit Fam बर्दिया
स्वतन्त्रकाे जय हाेस
जय जय बालेन सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रास्वापा बालेन सङगा मिल्ने कुरा छ। बालेनशह सरले के बुझ्नु पर्छ । भने यस्मा केही न केही षडयन्त्र छ।
Good News
जय हाेश बालेन जि काे वा वा वा हेरिस झाेले हाे बालेन काे रैछ हेर।
Great well said
बालेन शाहाकाे उतरकाेरीया काे यात्रा सफल हाेस
जय बालेन सर जय नेपाल ❤🎉❤
अब सिखे हुनछ नेता हरु ले
जय जय बालेन शाह ा
सबै खम्बा मा बा शा लेख्नु पर्छ
होइन कुन साहितमा जन्मेछन इ काठमाडौं का प्रमुख बालेन साह र उपप्रमुख सुनीता डङगोल।
हाम्रो समझ मा।
Good karma good life 💯
Balen sir jinda bad 🙏🙏
सबैले आआफ्नो जिल्ला गाउँ घर शहर नगर पालिका सफा सुन्दर बेरोजगारी हरू लाई रोजगार पाउने ब्यबस्था उपाय राजनीति दल र बिस्लेशक नागरिक समाज ले सोच्न जरुरी छ कानुनी रूपिमा ब्यबशाय गर्ने अलग कुरा हो तर कुनै स्वार्थमा सबै राजधानी जाने राम्रो कुरा होर ?? त्यो राजधानीमा ७७जिल्ला बासि को राजधानी हो त्यसैले सबैले बालेन को साथदिन अति आबश्यक छ ♥️🙏🙏♥️
jay balen
Good ❤❤🙏🙏❤❤
Great balen
Jya balen
बालेंनं शाहले गरेको काम देखेर एमाले, कांग्रेस र ठग बन्धन सरकार आत्तियो अनि बालेनलाई काम गर्न नदिने अनेक किसिमका असहयोग गर्न तम्सी रहेको छ। अब जनता सडकमा उत्रिएर त्यसको प्रतिकार गरि ती जन प्रतिनिधि भनाउँदालाई तह लगाई बालेन लाई काम गर्न बाताबरण बनाइदिनु पर्दछ।
जानू होस् ,र नेर्त्तित्व सिकेर ,जोन किम बन्नुस,
बालेनले गरेको कामको रिस कसैले कसैलेनगरुन।जसले बालेनको कामको रिस गर्छ,उसको भबिश्य अँध्यारो तिर जान्छ।
Good luck balen dai supporting for young people's ❤❤❤❤❤❤❤❤❤❤
जय बालेन शाह ❤❤
Balen dai god job
Good kimjong ra Balen mile Nepal ko vumi kabja garne india Lai Dabab dina sakinxxa good
3 karod Nepali Janata ko Mahan Saput 🇳🇵🙋✈️🙏🪔🪔🙏✈️🙋🇳🇵💯Balan Sir 💯 🇳🇵
जयबालेन सर
जय बालेन । 🇳🇵🇳🇵
30वर्ष भयो मेलम्ची खानेपानी आयोजना को पानी नियमित रूपमा दिन सक्ने यसको जवाफ कस्ले दिने नेताहरुले बताउनु होस।
Thank you,
Kimjong for Loving Nepal. We need a back support to protect a person like Balen, who wants to growth for Country like you.
Balen is now international hero of Nepal .We are proud of both.
देशको लागी युवाले जे पनि गर्न तयार ❤️🇳🇵🙏
Very good job balen sir 🌻
यो कुरा सत्य भैदेकोभय अति राम्रो हुन्थ्यो तर कसरी पत्याउनु
बालेन सर लाई उतर काेरियाकाे निताे हाे भने गय थिकछ किन हजुर काे काम ले
८४ न कुरौ सिदै बालेन ज्यु लाई यो देश सुम्प्याउ जय देश जय नेपाल जय बालेन ❤️🇳🇵🙏🎉🎉🎉
Bale si isnec si thaiger balen is thaigar🎉🎉❤❤
Jai balen and sunita jai2 hos🎉🎉❤❤
,बालेन जिंदाबाद जिंदाबाद जिंदाबाद
Hamro PM LE ke garyo???
Janta bhujnu hola🎉❤
Jai balen jai sunita G , purba bata,
Great balen jay
राम्रा मानिसको राम्रै मुल्याङ्कन हुन्छ।
good news
जय बालेन शाह 🙏🇳🇵🌹
Balen shah Nepal Desh ka P. M .banau Nepal jogau ❤
Mayore Balendra Saha ,Nepal ka mahan gahana bidess lay samman gareko ma badhai ,Jai hoss Balendra saha,Jai Nepal,
नगरपितालाई सलाम छ
Peace❤
जय बालेन ✊✊
बालेनमाथी ज्यादती गरेमा भ्रष्टाचारी हरु शकिनेछन 3 दल को पाटी जनताले त्याग्ने बित्तिकै घुडा टेक्नु पर्ला सावधान अब पाटीनै
त्याग्न वाध्य नबनाउन भ्रष्टाचारी हरु।के शोचेका छन ।
जय बलेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵
Good luck शुभकामना
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Balen Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि हाे त्यस्तै मान्छेले गर्दा हौसला मिल्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय बालेन शाह 💐💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो देश को महान साहसी नायक नेता ।सलुट छ वाहा लाई ।
❤❤❤❤❤
साच्चै हो भने त गर्व गर्न लायक भयोनि |
good ballan sir
Good jab king jong ❤❤❤
🌹🇳🇵बालेन🌹🇳🇵
सडक विभागले स bi लेखेर मात्र हुँदैन जनता ले पनि बुझ्न parxa
तर गल्ती गरे चिनी नेपाल्को नजिक असल्मित्र हो कस्को कुर सुनेर बलेन चीनको निम्तो अस्विकर गरे हो हामी दुई मुल्क चिनी र भरत बिन वचन गरोछ हो 😮
जय वालेन शाह
Amale.ho.yemale.ho.
Great Balen sir
बालेन हेरेर सबै सुध्रिउन्
बालेनले जुन उद्देस्यले भोट मागेर नगरको मेयर जीते गरेरै देखाउदैछन शोछे भन्दा दस गुणा बढी छ।भ्रष्टाचारी लाई जलनचैं किन?
Jay balen sir
Very good new