गौशला २६ संगै निस्किए सन्दिप, खुसी हुँदै बाजातालामा नचाउन तयार !! अब छक्का हान्ने Sandip Lamichhane

Sdílet
Vložit
  • čas přidán 14. 05. 2024
  • गौशला २६ संगै निस्किए सन्दिप, खुसी हुँदै बाजातालामा नचाउन तयार !! अब छक्का हान्ने Sandip Lamichhane Latest News,

Komentáře • 371

  • @surjenlama650
    @surjenlama650 Před 24 dny +60

    अज खुसी लाएको छ पार्टी हन्दिने हो 🙏🙏🙏🙏🙏

    • @_Bickey_07
      @_Bickey_07 Před 24 dny +4

      Malai Pani bolau la Sathi

    • @ranzitapanday508
      @ranzitapanday508 Před 24 dny +2

      Ma ni aauxu😂❤

    • @anilsen2939
      @anilsen2939 Před 23 dny +2

      ​@@ranzitapanday508 फेरि तिमी गाैशला २७ नहुनु है

    • @debikanpulami2482
      @debikanpulami2482 Před 23 dny +1

      @@anilsen2939 gaushala 27 vayo vane feri dubble garho hunx😂😂😂sandeep laai single garho huda t yeti samm vo...😂😂😂

  • @tekkhatri9875
    @tekkhatri9875 Před 24 dny +55

    आजा सत्यको बिजय भयो
    सन्दिप लामिछाने जिन्दावाद

  • @nitaraut3710
    @nitaraut3710 Před 24 dny +23

    भगवान पशुपतिनाथले मेरो प्रथाना सुनी दिनु भयो, धन्यवाद पशुपतिनाथ, विश्वले चिनेको हाम्रो क्रीकेटको भगवान सन्दिप लामीछने, आज यति खुशी हर्षको आँसु बगे मेरो जय सन्दीप, यो जितको कस्को जनताको सत्यको जित भएको छ, नेपाल आमाको जित भएको छ, जय सन्दीप🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @a-onechanel6850
    @a-onechanel6850 Před 24 dny +33

    आज सत्य काे विजय भयो धेरै खुसी लाग्यो 🎉🎉🎉

  • @yogamastergururudra3007
    @yogamastergururudra3007 Před 24 dny +12

    बधाई सन्दिपजि, धन्यवाद जज, राम बहादुर बम्जनले पनि यसैगरि न्याय पाउनुपर्छ ।।

  • @user-ks7zo8cc5t
    @user-ks7zo8cc5t Před 24 dny +11

    म पनि सारै खुसी भय र आसु पनि आयो म नेपाली कृकेट को ठूलो फेर्न्ड हो

  • @Prathaml.c._official
    @Prathaml.c._official Před 24 dny +6

    आज सारा देश खुसि भयको छ।
    असत्य माथी सत्य को बिजय भयको छ। बधाई छ सन्दीप 👌👍

  • @user-nf5ro3py2g
    @user-nf5ro3py2g Před 24 dny +34

    खुसि को खबर सन्दिप लामिछाने ले न्याय पायो को मा

  • @sitaneupane3970
    @sitaneupane3970 Před 24 dny +6

    अन्यायमा पर्नु भयको थियो संदिप बल्ल न्याय पाउनुभयो धेरृ खुसि लाग्यो न्यायधिस लाइ मुरिमुरी धन्यबाद

  • @amarbk137
    @amarbk137 Před 24 dny +2

    Welcome hjr Sandeep hbai

  • @dipsondhamala2169
    @dipsondhamala2169 Před 24 dny +5

    सन्दिप लामिछाने भाइले न्याय पाएकोमा धेरै खुसी लाग्याे

  • @sndevkota3278
    @sndevkota3278 Před 24 dny +4

    आज सारा नेपाली खुशी छन्

  • @narayanbohara9638
    @narayanbohara9638 Před 24 dny +1

    आज सबै नेपाली को खुशिको दिन🙏🙏🙏🙏

  • @prmisaa-thakuri
    @prmisaa-thakuri Před 24 dny +1

    Congratulations 🎊 sandeep brother ❤❤

  • @bishalgurung1526
    @bishalgurung1526 Před 23 dny +1

    Wowowo very happy news

  • @jibanthapa1984
    @jibanthapa1984 Před 24 dny +1

    congratulations sandeep brother ❤❤

  • @TekBahadurTamang-kn8pu

    आजा हाम्रो देस नेपाल को गहन चिनारी फिर्ता भयो अजै पनि विश्व म नेपाली हो भनेर चिनैन सफल भयो अजै पनि हाम्रो गौरब साली नेपाल अब बिस्वम चिन्नु जरुरी छ हाम्रो नेपाल नेपालि माथी चिन्नु नि हाम्रो नेपाल को सान हो जै नेपाल

  • @ritaacharya9983
    @ritaacharya9983 Před 24 dny +3

    धन्यवाद न्यायालय लाई र उहाँको पक्षमा लड्नुहुने अधिबक्ता हरुलाई र हामी सम्पुर्ण नेपाली जनता लाई ।

  • @ristapaudel8868
    @ristapaudel8868 Před 24 dny +1

    badai x jay nepal

  • @ritaacharya9983
    @ritaacharya9983 Před 24 dny +3

    जनताको जित हो यो ,राष्ट्र को जित हो ।

  • @nishasigdel2592
    @nishasigdel2592 Před 24 dny +2

    नेपाली जनताको जीत।
    नेपालीको तागत।जय सन्दिप बाबु।

  • @YamrajRana-vh1bj
    @YamrajRana-vh1bj Před 23 dny

    आज म पनि धेरै खुसी छु जस्ट सन्दिप लामिछाने ❤ जय नेपाल ❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-rp9cg5xs8b
    @user-rp9cg5xs8b Před 22 dny +1

    Good news Khushi lagyo

  • @user-eo2cy6fy1f
    @user-eo2cy6fy1f Před 24 dny +8

    अब बिश्व कपमा तहल्का मच्चाउने भए सन्दीप भाइले

  • @gobardhanpun7808
    @gobardhanpun7808 Před 23 dny +1

    हार्दिक बधाई सन्दीप लामीछाने ज्यू 🇳🇵🇳🇵🎊🎈🎉♥️
    न्यायाधीश ले जनता को डर ले सहि फैसला गरेका हुन न्यायधीशहरु लाई लाग्यौ की सही फैसला नगरे भोली को दीनमा जनता को फैसला हुनेछ र नेपाल को न्यायालय मा जनता को बिस्वास रहने छैन भन्ने कुरा सारा नेपाली जनताहरुले प्रमाणित गर्नेछन् । उदाहरण को लागी चितवन मा रबी लामीछाने ज्यू को लागी जस्तै जनता आए भने न्यायाधीशहरुलाई निल्नु वा ओकल्नु हुने डर त्रासले। त्यो दीनलाई भविष्यबाणी गरेर यो फैसला आएको हो।
    नेपाल को नियम/ कानून सबै नेपाली जनताहरुले नपढे पनी थाहा पाई सकेका छन् ।
    बिषेश धन्यवाद सन्दीप लामीछाने ज्यू को पक्ष बाट वकालत गर्नु हुने सम्पूर्ण न्यायाधीश ज्यूहरु साथै नेपाली जनताहरुले देश / विदेश बाट साथ र सपोर्ट गरी सन्दीप लामीछाने ज्यू लाई न्याय दिनु भयौ । धेरै - धेरै खुसी छौ।
    जय नेपाल 🙏🙏🇳🇵🇳🇵

  • @harithapamagar7562
    @harithapamagar7562 Před 24 dny +2

    आज पनि न्याय नपाए त नेपाल मा आगो लाग्थ्यो क कस्को ताउको फुटने थियो देश मा असान्ती फैलिन्थेयो अब सारा नेपाली खुशी छ आउदा दिन हरु मा पनि यसरी नै सान्ती र खुशी देख्न पाइयोस धन्यवाद ❤️🙏✊

  • @manjuregmi3680
    @manjuregmi3680 Před 24 dny +1

    धेरै खुसि लाग्याे। अब सबै सचेत रहनु हाेला ।

  • @veermalathapamala5021
    @veermalathapamala5021 Před 24 dny +1

    पशुपति नाथ बाबा लाई धैरई धन्यवाद भन्नु चाहन्छु उहा ले हाम्रो पुकार सुनी दियों रा संदीप लामच्छाने जीऊ लाई निर्दोष साबित गर्नु भयो 🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞👍👍👍👍👍👌👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @surajkarki367
    @surajkarki367 Před 24 dny +1

    हार्दिक बधाई सन्दीप भाइ लाई साथै मेरा युवा दाजु भाइ दिदी बैनी हरु लाई पनि सन्दीप को साथमा हुनु हुने सबै लाई बधाई छ्🙏🙏🙏🙏🙏

  • @suku564
    @suku564 Před 24 dny +1

    Rabi sir ko Kamal ho❤❤❤❤❤❤❤❤❤❤

  • @aashishthakur2022
    @aashishthakur2022 Před 24 dny +4

    धेरै खुसी छु

  • @sirukandel8043
    @sirukandel8043 Před 24 dny +1

    आज यक दमै खुसि लाग्यो

  • @jibnarayanbelbase7811
    @jibnarayanbelbase7811 Před 24 dny +1

    न्यायको जित भयेकोमा सारै खुशि लागेको छ जय देश जय कृकेत बधाई देशको अ्मुल्य रत्न सन्दिप लामिछानेज्युलाई

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y Před 22 dny

    आज नेपाल्ले नय रुप लियोकोछ किनकि यो नेपालमा हामि नेपालि हम भनेर चिनायका खेलाडि सन्दिप भा,ई ले न्या पयकोछ केछैन हाम्रो नेपाल्मा सबछ मात्र लुकौन र छिपौन खोजेका हुन जयसन्दिप जय नेपाल जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💪💪💪💪

  • @user-zo1ev4is3i
    @user-zo1ev4is3i Před 24 dny +3

    धेरै खुसिछु

  • @manisashrestha4369
    @manisashrestha4369 Před 24 dny +1

    Congratulations 👏🎉 sandip vai

  • @tejkc8571
    @tejkc8571 Před 24 dny +8

    अब एसै गरी भ्रष्टाचारी नेताहरुलाई नि जेल को चौ सबै मिलेर आवस्य सफलता मिल्ने छ

  • @rajsunuwarkiratimukhiya4733

    Congratulations Sandeep lamichhane good news for nepali cricket friends 🏏🥰❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @miragurung2828
    @miragurung2828 Před 23 dny

    सायत खुशिको कुनै सिमा छैन अाज सत्यको जित डिलो चाडो हुन्छ भन्थे होर छ 🙏🙏🙏

  • @user-wu8or9zd3p
    @user-wu8or9zd3p Před 23 dny +1

    Derai Derai ramRo
    All the best pyaro sandey

  • @Prathaml.c._official
    @Prathaml.c._official Před 24 dny +4

    सन्दीपको न्यायको लागि लड्नु हुने सम्पुर्ण वकिल ज्यु सम्पुर्ण क्रिकेट समर्थक र सन्दीपको लागि सत्य तथ्य समाचार सम्प्रेषण गर्ने सम्पुर्ण मिडियाकर्मी हरुमा म देश भक्ती र असल क्रिकेट समर्थकको तर्फ बाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अन्त्यमा विशेष धन्यवाद आदरणीय न्यायाधीश ज्युहरुलाई । 🙏🙏

    • @user-mt1kc5qn6y
      @user-mt1kc5qn6y Před 24 dny

      Tapai lai Pani dherai dherai dhanyabaad , pashupati Nath le tapai Ra tapai KO family lai , Hamro Sandeep lai Ra sampurna Sandeep KO fans lai pashupati Nath le rachhya garun 🙏🙏

  • @user-it6wk8gx2d
    @user-it6wk8gx2d Před 24 dny +3

    यस्ता स्वाथि महिलाहरुलाई यहि सजाई पाउनु पछ।

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 Před 24 dny +1

    राष्ट्र काे मुख्य गहना हाे सन्दिप तर अहिले सम्म हैरान गराईयाे।

  • @user-uo1tl7yv8v
    @user-uo1tl7yv8v Před 23 dny

    आज म धेरै खुशी छु l बयान गर्न सक्दिन

  • @KopilaBayambumagar
    @KopilaBayambumagar Před 24 dny +1

    धन्यवाद न्याय्यालय लाई

  • @user-zy9ph3pd2z
    @user-zy9ph3pd2z Před 23 dny

    Congratulations Sandeep god bless you always ❤❤

  • @PinkyThakur-rl9bk
    @PinkyThakur-rl9bk Před 23 dny

    धेरैधेरै धन्यवाद छ इभा साहा थी हरू लाई सन्धिप लामीछाने न्याय को लागी आवाज उठाई दिय को म

  • @menukaacharya8447
    @menukaacharya8447 Před 23 dny

    बधाई छ सन्दिप बाबु भगवानले सधै रक्षा गरुन तिमिलाई ❤❤

  • @NajirAlam-he9xe
    @NajirAlam-he9xe Před 24 dny +2

    सन्दिप लाई नियाय मिलेको छ तर सिस्टम मा सुधार को जरुरी आज को आबस्कता छ

  • @user-yu3sp3yp2l
    @user-yu3sp3yp2l Před 24 dny +1

    याहा भन्दा खुसि हुने ठाउछैन ❤❤❤❤❤❤❤

  • @Player77773
    @Player77773 Před 24 dny +1

    Rabi sar lai good

  • @preabtamang6416
    @preabtamang6416 Před 24 dny +2

    सत्ते को लागि लडि रहनुभएका सम्पूर्ण ma धन्यवाद bises गरि धन्यवाद tara दिदी लाई yek महिला ले अहो रात्रि khatera launu भएको दिदी लाई सम्मान छ 🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰

  • @gomalekali
    @gomalekali Před 24 dny +4

    I am crying for happiness....hurray....Sandy.

  • @saisubbagurung4281
    @saisubbagurung4281 Před 24 dny +2

    Very happy today, Thankyou for high court of Nepal

  • @chandramanigautam5137
    @chandramanigautam5137 Před 24 dny +1

    हैन नेपालमा पनि नियाँ हुन्छ कि क्याहो? जे होस् राम्रो भो। हार्दिक बधाई सन्दिप। 🎉👍️🎉👍️❣️

  • @chhabelsinghpatamagar6818

    बधाई छ सन्दिप लामिछाने भाई लाई।आखिर सत्य को जीत भयो।हाम्रो नेपालमा कसैले राम्रो गरे खुट्टा तान्ने प्रवृत्ति छ त्यो चाहे राजनीति होस्,चाहे कलाकार वा गायक गायिका।सत्य को जितमा खुसी लागेको छ।

  • @rajustha4300
    @rajustha4300 Před 23 dny

    गौशाला २६ लाई मान हानिको मुद्दा लगाउनु पर्यो अब 🙏🙏🙏🙏

  • @rcumesh-53
    @rcumesh-53 Před 23 dny

    Congrachulation Sandip bhai

  • @suryathapa2039
    @suryathapa2039 Před 24 dny +1

    जय सन्दिप
    बधाई छ , हामी परदेश मा भएर नि नेपाल को गतिविधि हर दिन हेरि राखेको हुन्छ ।

  • @nabinpradhan6228
    @nabinpradhan6228 Před 24 dny +1

    एकदमै खुशी कुरा बधाई छ।🎉🎉🎉🎉

  • @gomasapkota9786
    @gomasapkota9786 Před 24 dny +1

    सत्य को बिजय भयो धेरै खुसी लागेको छ

  • @Chitra452
    @Chitra452 Před 23 dny

    Happy day 😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️ congratulations to Sandeep lamichhane and all nepali

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Před 24 dny +2

    Satya ko Jeet vako Cha..Rastra ko Jeet vako Cha.. Dhanyabad honest, judges n lawyers harulae 🙏 Our captain Sandy is back 💪

  • @swostikabaram8477
    @swostikabaram8477 Před 24 dny +1

    Sandeep lamichane vai lie sabai Nepali le hajur lie Maya Diya ka xan ❤❤❤ we are happy

  • @nishasigdel2592
    @nishasigdel2592 Před 24 dny +1

    अब जनता सचेत छन् ।
    जिस्काउने काम कसैले न गर्नु।

  • @rajusapkota7711
    @rajusapkota7711 Před 24 dny +1

    सत्यको जित हुन्छ।ढिलो चाडो मान्नुप्रदछ।

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 Před 23 dny

    धेरै खुसी लागेको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx Před 24 dny +1

    तारा बराल दिदी हृदय देखिनै सम्मान छ हजुरलाइ निरन्तर रूपमा हजुरले गरेको दुःख लडाइँ आसगर्छु नेपाली हरुले हजुरको यो महान कामको सम्मान गर्नुहुनेछ र मेरो व्यक्तिगत तर्फ बाट हजुरलाइ 🙏🙏❤️❤️

  • @khadkatika8637
    @khadkatika8637 Před 24 dny

    Dheri khusi lagyo .

  • @user-kp7jd5rr8b
    @user-kp7jd5rr8b Před 24 dny +1

    नमस्कार उच्च अदालतका न्यायाधीश ज्यूहरूमा हजुरले आज सही फैसला गरेको

  • @vishnuparshad3701
    @vishnuparshad3701 Před 23 dny

    सत्यमेव जायते

  • @kavitaupreti854
    @kavitaupreti854 Před 24 dny +1

    सत्यको जित भएरनै छोडो बधाई छ

  • @BhaktaBahadurThapa-of1kw

    Congratulations SandeepNow we want world cup

  • @bishnudankoti5540
    @bishnudankoti5540 Před 24 dny +1

    Dhanybad pita iswar sritikrta masihako namma hjurle nyay dilaidinuvyo sabaiko mn hirdy firaer satyko satha dinuvyo

  • @narbdr.gurung2651
    @narbdr.gurung2651 Před 24 dny +1

    जनता को ताकत जय होस

    • @narbdr.gurung2651
      @narbdr.gurung2651 Před 24 dny +1

      but सर्वसाधारण लाई पनि यस्तै फसला होस

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před 23 dny +1

      हार्दिक बधाई सन्दीप लामीछाने ज्यू 🇳🇵🇳🇵🎊🎈🎉♥️
      न्यायाधीश ले जनता को डर ले सहि फैसला गरेका हुन न्यायधीशहरु लाई लाग्यौ की सही फैसला नगरे भोली को दीनमा जनता को फैसला हुनेछ र नेपाल को न्यायालय मा जनता को बिस्वास रहने छैन भन्ने कुरा सारा नेपाली जनताहरुले प्रमाणित गर्नेछन् । उदाहरण को लागी चितवन मा रबी लामीछाने ज्यू को लागी जस्तै जनता आए भने न्यायाधीशहरुलाई निल्नु वा ओकल्नु हुने डर त्रासले। त्यो दीनलाई भविष्यबाणी गरेर यो फैसला आएको हो।
      नेपाल को नियम/ कानून सबै नेपाली जनताहरुले नपढे पनी थाहा पाई सकेका छन् ।
      बिषेश धन्यवाद सन्दीप लामीछाने ज्यू को पक्ष बाट वकालत गर्नु हुने सम्पूर्ण न्यायाधीश ज्यूहरु साथै नेपाली जनताहरुले देश / विदेश बाट साथ र सपोर्ट गरी सन्दीप लामीछाने ज्यू लाई न्याय दिनु भयौ । धेरै - धेरै खुसी छौ।
      जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sumantamrakar3339
    @sumantamrakar3339 Před 24 dny +1

    Congratulation Sandip jwu.dherai Dherai khusi xu tapai ko bijaya Vaeko xa.

  • @PKR48
    @PKR48 Před 24 dny +3

    गौसला २६ १ गोटि हो तर उसलाई कसले घुमाइरहेको छ त्यो पत्ता लाउनुपर्यो

  • @Somnath-fd6pn
    @Somnath-fd6pn Před 23 dny

    खुसी लाग्यो

  • @user-ds9ju5ix9f
    @user-ds9ju5ix9f Před 24 dny +1

    खुशीको सिमा रहेन सन्दिप बाबु

  • @kamalaraskotimagar917
    @kamalaraskotimagar917 Před 23 dny

    आज मेरो खुसिको आसु बगिरहेको सन्दिप दाजु तपाईलाई नराम्रो ठाउँ सम्म पुर्याउने कइ मुख बन्द गरिदिनु हइ❤❤❤

  • @rolpali12
    @rolpali12 Před 24 dny

    खुसी लाग्यो ❤️❤️❤️❤️गौसला २६ ले १० लाख पाउछु सोचेको होला इस्स्स खाइस

  • @user-it6wk8gx2d
    @user-it6wk8gx2d Před 24 dny +1

    न्याय दिनु भए काे न्यजिउलाई धेरै धनेबाद

  • @hiraghale6204
    @hiraghale6204 Před 24 dny +1

    सन्दिप भाइ बधाइ छ

  • @user-mt1kc5qn6y
    @user-mt1kc5qn6y Před 24 dny

    We are all happy thank you all of you and our neighbour countries positive media from India Pakistan too thank you , we are all happy because of Sandeep won the case ❤❤❤❤

  • @suryabdrpun958
    @suryabdrpun958 Před 24 dny +3

    वाउ.....मेरो पनी खुशीको ऑसू रसायो।

  • @user-cd7bd3nt2b
    @user-cd7bd3nt2b Před 24 dny +1

    आज सरा नेपाली जनता हरु ले न्या पायकाे मशुस भयकाे छ सबै न्या दिश हरु लाई धन्नेबात

  • @Bhwnjesuch
    @Bhwnjesuch Před 24 dny

    सत्य झुठ हुदैन,

  • @BikashRanamagar12345
    @BikashRanamagar12345 Před 23 dny

    आज सत्यको जित भयो

  • @laxmikhadka4718
    @laxmikhadka4718 Před 24 dny +1

    सत्यको बिजय भयो न्यायधिस लाइ सलाम छ

  • @bheshraj3975
    @bheshraj3975 Před 23 dny

    ❤❤❤खुशी लायाे

  • @balramupreti8018
    @balramupreti8018 Před 24 dny +1

    न्यायलय मरेको छैन होइन न्यायलय डरायको हो

  • @SarindraBudha
    @SarindraBudha Před 24 dny

    आज सत्य को बिजय भयो❤❤❤ सन्दिप

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Před 21 dnem

    एउटा लाई त न्याय जिउदो अर्को लाई न्याय लास बन्छ!

  • @sumansunarsunar6745
    @sumansunarsunar6745 Před 23 dny

    Dherai khusi lageyo hamro desma nyaye moreko xain🎉🎉🎉🎉❤❤❤❤

  • @koorsingh8483
    @koorsingh8483 Před 24 dny +2

    अब जहाँ गय पनि आफ्नो ब्याट जोगाउनु होला जय सन्दीप जि

  • @shivaghimire6944
    @shivaghimire6944 Před 24 dny

    Congratulations 🎊 sandip
    It's our win.
    God is all above us.

  • @ritaacharya9983
    @ritaacharya9983 Před 24 dny +1

    अब न्यायालय मरेको छैन जिवित छ भन्ने जताउन यसै गरि अरु भ्रष्टाचार को बिरुद्ध मा पनि फैसला आअोस् ।

  • @ganeshacharya5048
    @ganeshacharya5048 Před 24 dny +3

    Sandeep ko jit ma hami Sabai kushi xau jevan sir and whole team❤❤❤

  • @user-nu2lu4ed3u
    @user-nu2lu4ed3u Před 24 dny +1

    धेरै खुसि

  • @yumashahi4349
    @yumashahi4349 Před 23 dny

    🇳🇵🇳🇵🇳🇵Mero aakha bata khusiko aasu nai jharyo Best of lock sandeep👍👍👍 jay ho nepal aaMako🙇‍♀️🙇‍♀️🙇‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️