Ashish Aviral - Chhunumunu Chhunumunu | Ofcl. Full Video | Ft. THE CARTOONZ CREW, Anju, Ek Narayan
Vložit
- čas přidán 8. 09. 2022
- Raaga Records & Research Center Presents:- #Chhunumunu_Chhunumunu #Jyanmaya
Starring #thecartoonzcrew Singer #anjupanta And #ashishaviral Composed by Ashish Avrial , Lyrics by Ek Narayan Bhandari and Directed by Saroj Adhikari. Enjoy and stay connected.
Spotify - 👉open.spotify.com/album/6olH6S...
Amazon music 👉 music.amazon.com/albums/B0BD4...
🎶 Audio Credits:-
♬ Song:-
Chhunumunu Chhunumunu (Jyanmaya)
♬ Vocal:-
Ashish Aviral | Anju Panta @AnjuPantaOfficial
♬ Lyrics:-
Ek Narayan Bhandari @EkNarayanBhandari
♬ Music:-
Ashish Aviral
♬ Music Arranger:-
Ashish Aviral
♬ Mixing | Mastering:-
Ashish Aviral
♬ Mix Asst:-
Manoj Pariyar
♬ Recordist:-
HBN Kismat
♬ Audio Production Head:-
Sushila Pathak
♬Madal :-
Bhuwan Gandharva
♬Flute :-
Gopal Dev
♬Guitars :-
Sanjeev Baraili @sanjeevbarailiofficial
♬Sahanai :-
Bal Bahadur Jairu
♬ Audio/Video:-
Raaga Records & Research Center
---------------------------------------
🎬 Video Credits:-
🎬 ARTIST:-
THE CARTOONZ CREW @TheCartoonzCrew
(Saroj adhikari, Ashma Bishwokarma, Laxmi Bishwokarma, Bijaya Adhikari-Bunny)
Ashish Aviral, Pratik Gautam,
🎥 Cinematographer:-
PAWN SUSLING
🎬 Edit:-
Suraj Adhikari
🎬 MUA:-
Subash Timalsina
🎬 Color:-
Pawan Susling
🎬 Post Manager:-
Milan Katwal
🎬 Poster:-
Ujjwal Shrestha
🎬 Choreography:-
Aasmhma Bishwokarma
Sandesh Thapa
Sabina Bhandari
🎬 Camera Asst:-
Bishal Susling
🎬 Direction:-
Saroj Adhikari
🎬 Post Production:- Creative Motion Pictures
🎬 Digital Content Management & IT Support:-
Tak Bahadur Thapa
Special Thanks :-
Mandira Dhungel
Sushil Pokhrel
Kishan Thapa (Australia)
Pawan Thapa (Japan)
Dinesh Thapa (Japan)
Baikuntha Rayamajhi (Europe)
Chameli Pariyar (USA)
Om Rodan
Ganga Kushum
Chandra Devi Pathak
Divika Pathak
Sakun Pathak
Dadhi Nawag
Kumar Acharya
Rajkumar
Iman Sainla
Kushal Gautam
✍️ Lyrics :-
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया-३
केटा : मगमग बास्ना धुपी,
मन त पर्यो छैन खुबी ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
अरुकै सम्पत्ति हौ केरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया,
नुनुमुनु नुनुमुनु सानूमाया-३
केटी : सिस्नो छोए फोका हुन्छ,
चोली छोए धोका हुन्छ ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
हेरी मन बुझाऊ भो हुन्न के छुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया,
नुनुमुनु नुनुमुनु सानूमाया- ३
केटा : हुनी माया आफैँ हुन्छ,
रैछौ तिमी सारै खुनी ।
केटी : यति राम्रो चौबन्दीमा,
मैलो लागे केल्ले धुनी ?
केटा : ओ होऽऽऽऽऽई किनिदिउँला नयाँ चोली,
बिन्ती राख्द्यौ मेरो बोली ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
अरुकै सम्पत्ति हौ केरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया- ३
केटी : गुन्द्री बुन्न चारै किल्ला,
दाइँ हाल्नलाई एउटै मियो ।
केटा : ज्यानले जोबन दियो भने,
कत्ति जाती हुने थियो ।
केटी : हुँम्म्मऽऽऽऽऽ अ होई, रहर मात्रै गर्छौ तेसै,
के गरम् के पाइनँ मेसै ।
ए होऽऽऽऽऽई ज्यान माया सुन त !
हेरी मन बुझाऊ भो हुन्न के छुन त !
केटा : अरुकै सम्पत्ति हौ केरे हुन त !
केटी : हेरी मन बुझाऊ भो हुन्न कि छुन त !
केटा : अरुकै सम्पत्ति हौकेरे हुन त !
समूह : छुनुमुनु छुनुमुनु सानूमाया
नुनुमुनु नुनुमुनु सानूमाया-३
© Raaga Records, 2022
----------------------------------------
Social Links:-
Facebook:- / raagarecords
CZcams:- tinyurl.com/y7kc4gu2
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
SHOW LESS - Zábava
After the huge success of ‘Parana’
Anju Panta and me are back again with a new Nepali song.
'Chhunumunu chhunumunu' featuring @thecartonzcrew (Saroj Adhikari And Aashma Bishwokarma)Directed By Saroj Adhikari has come to you!
Please watch And shower your love and support !!!comment us what you like most of this song….?
If you like it
please
like it
Share it 🙏🙏🙏🙏
congratulations
Dami cha
Beautiful music video- well done to whole team
Jvkf
देश तथा विदेश बाट आशिष अविरल को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
अझै माथि बडेको हेर्ने मन छ र सङै काम गर्ने पनि मन छ। अन्तत सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
❤❤❤❤ hami lai ne sangaiii kam hernu mann xa hai padye sir
@@kathmandumaghar3241
Tdk
कलाकारिता को क्षेत्र मा सबै भन्दा राम्रा मुन्छे पाडे उर्फ अर्जुन घिमिरे😘😘😍
Padebako fake I’d 😂
Nice song
बबाल दामी छ गीत धेरै भाइरल भएको पनि छ सुन्दा त आज सम्म कै सबैभन्दा धेरै मज्जा अनि आन्द आयो म यो गीत मा भारतको कलकत्ता को यात्रा गर्दा भारत कै गाडीमा यो गीत बजेको थियो हामी सबै नेपाली नाचेका थियौ ल आशीष अविरल दाजु लगायत सम्पुर्ण टिम लाइ धेरै सफलता हार्दिक मंगलमय शुभकामना छिटै करोड क्लब पुगोस् यो गीत सुभकामना छ
सुरुमा सुन्दा खासै मन परेन तर टिकटकमा हरेक ठाँउमा सुनेसी असाध्यै मन परेको गीत करोडौं क्लबको शुभकामना प्यारो दाइ आशीस 🙏💕🎼🎶💕
Amazing song&video
यो गीत फरक खालको रहेछ
मलाई अति नई मन पर्यो।
Best of luck 🌺
Thank you so much for your love 💗 and support 💐
आशिष अबिरल सरको सबै गीत उत्कृष्ट छ यो गीत झन अति नै उत्कृष्ट छ बधाई तथा शुभकामना।
Chhunumunu Chhunumunu Sanumaya ❤️❤️❤️
Thank you 🙏
yqorib
qej. aowj. wro. qek
sachin. Gurung
आहा कति राम्रो गीत बधाइ छ दाइ सफलता को शुभकामना ♥️👌👌👌👌
Thank you so much for your love 💗 and support 💐
wow❤
❤️❤️❤️
K+
आहा जति सुन्यो उति सुनौ सुनौ लाग्ने गित आशिष दाजु एकनारयण दाजु को बिग फ्यान हुम....अरु को को हुनुहुन्छ नि यता आम।
🎈🎈🎈🎈🎈🎈
Aaha kati mitho geet badhai xa, , Ashish daju hjr❤ ma dammar xehhtri❤ india bata dai hjr❤❤
Thank you 🙏
उत्कृष्ट गीत 🤟
सफलताको शुभकामना 🙏
नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।
Ggggggggg
Hi
😊 the jxglklggkkkkvcbv
Back in😊😊loKjhzz
U
के बयान गरुम र केहि शब्दै भेटिन🙏🙏🙏🙏
गज्जव छ।❤❤❤
Thank you so much for your love 💗 and support 💐
आहा ।।
अति नै राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना
Thank you 🙏
आहा उत्कृस्ट छ ल सुभकामना आसिश दाई
Thank you 🙏
Ekdam Ramro git .Kehi Barsa Paxi sunaa Pauda Man Naii Khusi vaYo 🙌❤️
Purana Yad Taja vaYo🤩
Sir hajur ko voice dherai mitho xa you are one of the best singer of Nepal 🙏😊
Don’t forget to share if you like the video ❤️
Ok sisters
Thank you 🙏
Kati ramriiii ho aashma ani Tapai ko dance please Tiktok tira ne hernu paye hunye Hajur ko dance yoooo geet ma ❤
मेरो पहिलेपनी र अहिले पनी
मनपर्ने गायक तथा संगीतकार भनेकै
❤️👉आशिष अबिरल 👈🎤🎧
धेरै पछी राम्रो नेपाली गित सुन्न पाइयो।
सफलताको शुभकामना छ।
Thanks 🙏 bhai
साह्रै राम्रो लाग्यो 👌👍🎵
Thank you 😊
🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿 आहा अति नै राम्रो गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना।🙏🏼🙏🏼🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🕺🏽💃🏿🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚❤️💚🌹💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌺💐🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄🌄
प्राय तपाईको सङ्गीत खुब राम्रो लाग्ने गर्छ ,यो पनि खुब राम्रो लाग्यो ,गायकि Arange khub राम्रो , video maa मिहिनेत देखिन्छ
समग्रमा राम्रो लाग्यो
.part 2 pani la
गीत निकै उत्कृष्ट बनेछ बधाई सहित शुभकामना कलाकारहरु आशिष अविरल, अञ्जु पन्त अनि एकनारायण भण्डारीको टिमलाई
धेरै पछि राम्रो गीत सुन्न पाइयो धन्यबाद असिस दाजु
Thank you so much for your love 💗 and support 💐
संगीतको फरक स्वाद चखाउने आसिस्को खुबिलाइ सलाम
आशिष सर को संगीतमा कहिल्यै मौलिकता हरौदैन🇳🇵🇳🇵
best wishes all team..
सारै राम्रो लाग्यो कतारबाट हेरियो मजाले सबैलाई सुभकामना
Thank you 🙏
सिस्नो छोए फोका हुन्छ, चोली छोए धोका हुन्छ🙏❤️🎼🇳🇵!
कस्तो लाग्छ भनिदिनु होला है! ! ! !
❤️🙏
Nice 👌👌
१००% सहि हो चोली छोए धोका हुन्छ।।
गजब लाग्यो बधाई छ आशिष दाइ लगायत सबैलाई ।
Thank you 🙏
Wah dancing number song 🎶 best of luck all entire teams 🇳🇵🙂
Thank you 🙏
The Cartoon crew is super helpful for you happens when music video aashama in Saroj daju 😘❤️🥀🥰
Thank you 🙏
राम्रो,, शुभकामना सबैलाई ,👌👍
Wow kati ramro video banaunu hunxa... Love from India punjab 🇳🇵🇮🇳😍😍❤️❤️
Tiktok maa dherai suner aako ma chaai ...😃😃😃🙏🙏
Raamro raixa ...
perfect best song best of luck hola team 💗💗
super sonng daji
दाजु केही शब्द छैन एकदमै राम्रो गित छ धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै बधाई छ😘😘😘😘
Thank you so much for your love 💗 and support 💐
My favourite Saroj Adhikari and Aashma Biswokarma lots of love from India ❤️
आशिश अभिरल को गित मा छुट्टै मज्जा पाइन्छ। ❣️
Thank you 🙏
Ati mithyo geet n video congratulations all teams
देश तथा विदेश बाट आशिष अविरल को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Congratulations all team 💐💐 superhit songs
आशिष् अविरल र एक नारायण भण्डारीसँग मैले धेरै नै काम गरेकी छु । जसमध्ये प्राय सबै जसो गीतहरु हिट भएका छन् । फेरी एकपटक यी दुई स्रस्टासँग मिलेर एउटा लोकप्रिय गीत लिएर आएका छौँ । गीत जति सुन्दर छ नृत्यमा पनि सरोज र आश्मा लगायतको टिमले न्याय गरेको छ । मेरा प्यारा दर्शक श्रोताको माया त सधैँ पाइरहेकै छु यो गीतमा अझ धेरै पाउनेछु भन्ने विस्वास लिएकी छु । सम्पूर्णमा धन्यवाद् । Anju Panta
🙏🇳🇵🎼🎵
🐝💘💃
।
उइ
Dherai ramro lagyo
गित भनेको त यस्तो हुनु पर्छ त नाचु नाचु लाग्ने शुभकामना दाइ ❤🎉
आशिष दाइले नेपाली लोक गितमा छुट्टै मिठास ल्याउनु भएको छ।
सफल्ता को शुभकामना सबैमा
Thank you 🙏
वाहा आशिष् सर तपाईं नै दनक देको हो 😊😊धेरै राम्रो छ 😊
Thank you 😊
नेपाली संगीत जगतमा यी ३नै नाम काफी छ उहाँ हरु नभए सगित असुध हुनेछ
Veryy niceee songgg💜💜❤️❤️
❤️
Agrim Shuvakamana. Ek Narayan Dai, Ashish Dai, Anju Di & Cartoonz Crew. Utkrista Geet, Sabda, Sangit & Direction. Maulikata Jogairakhekoma Manai Dekhi Dhanyadab. JAI NEPAL 🥰🥰🥰
Attiiii daaami lagyo hau malai ta ❤️
Dance choreography music all 😍
Thank you 😊
ahiley samma kai ramro geet raixa yo♥️♥️♥️Malai sabai vanda dherai man parni geet chunumunu chununmunu♥️♥️👨❤️👨I love music
Ramailo lagyo geet sangeet tatha music video jhan Ramro Lagyo..😍👍️❤️
Probably this song is going to be one of the most played songs during this Dashain season
Ggyzuuuhhhhhhhhhhhhh
Srisnabhriara 😢😢😢😢😢😢😢
sunna ani herna sarhai mazza aayo 3/3 patak suniyo sarhai ramro song ..
Thank you so much for your love 💗 and support 💐
आशिष अविरल को भोइस युनिक र मिठो लाग्यो गीत पनि साह्रै राम्रो । अरु गीतहरु पनि गाउन सुझाव आशिष अविरल दाजुलाई ।♥️♥️♥️
गित राम्रो लाग्यो all teams ruck🤘
आहा कति मिठो गित आशिष् अविरल दाइको आवाज मा सुपर
Babaal xa hai best wishes😘❣️
Thank you
Jaha eknarayan pugx tyaha dhamaka hunx 💕💕💕
Hami yo video jaile sabai family sanga basera herxau. My mom is huge huge huge fan of Aashma sis. Yo Geet KO ending ma mommy jaile hasnu hunxa ghumto uchaleko scenema. 😂 Great choreography & entertaining concept Cartoonz Crew. Audio Pani utikai utkrista XA. Anju di Ra aaashish dai lagayat sampurna audio team had done great job.
ramro lagyo Nepali music video haru ramro vandai cha 💕
❤धेरै धेरै राम्रो गित❤
Next level ko music video my best Jodi sarosma 🙏🙏❤️❤️🎆🎆💯💯👍
आहा सारै राम्रो गीत मज्जा लिइयो 🤘😍
❤❤❤❤❤❤❤❤❤ thank you everyone 🙏🙏🙏🙏🙏
😍🙏
Next part plz 😔😭😭😭😭😭
बबाल लाग्यो गीत अनि भिडियो सफलता को शुभकामना
Kati dami ho audio video dancing number raixaa best wishes hai all team lai
Thank you 🙏
We are able to hit 10 million views ❤️❤️ Thank you so much everyone for your love and support 😘😘❤️❤️🙏🏻🙏🏻
❤❤❤
आशिस जी को गाऊने सैली चै दामि मन पर्यो ।
उत्कृष्ट सिर्जना एक नारायण सर।। जति सुने पनि धित मेटिदैन । शब्द र संगित दुबै सार्है मन पर्यो। गायक गायिकाको स्वरमा फेरि जादु छ। शनही र बासुरीको संयोजन आहा। म्युजिक भिडियो पनि उस्तै उत्कृष्ट छ ।। 😊
Wow dherai ramro lagyo malai ❣️❣️❣️
Thank you 🙏
Wow ek narayan daiiii ani ashish daiii kya damiii k song ❤️❤️❤️
Thank you
टिक्टोक मा भाइरल रहिछ खोजिखोजी आको हेर्नत बबाल रहिछ यार्🥀❣️
सरोज र आस्माको डान्स त आगो हुन्छ गित पनि एकदमै मन पर्यो। दामी छ शुभकामना
Kati ramro git badhai ashish dai ❤️🙏
Thank you 🙏
Ashis,anju,eknarayan को team लाई बधाई छ
Thank you 🙏
Wow Very Nice song all the Best This All Team
Thank you
Dami dami 👍👍👍👍👍💕💕💕💕
मजा आयो गित सुनेर र हेरेर
Thank you ❤️🇳🇵
geer dami dami
Parana 2 jastai vayo haii
Ashish aviral daju❤️✌️💕💕✌️✌️
Thank you 🙏
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵 देखि हेर्दैछु
शब्द : एक नारायण भण्डारी दाई!❤️
Ek narayan Sir jindadab
अति राम्रो👌गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु
Nice song congratulation entire team.
Thank you 🙏
Wow I enjoyed too much😍😍😍
Yo saroj ko video concept ta babal hunxa jun song ma pani
सारै मन पर्यो गित ani dance
सम्पूर्ण टिमलाई सुभकामना छ ।
सफलता काे शुभकामना अल टीम
तिमी नबोल्दैमा माया हराउने होइन किनभने
बोलेको शब्दमा होइन मनमा हुन्छ माया !❤️
Wow...jastai geet tyestai avinaya 🎉🎉🎉🎉🎉
Combo of ek Narayan dai and ashish aviral dai is 🔥🔥
Thank you 🙏
uu
@@suzinff9910😮7 i did it will take 6th 7 to five 65555😮
😢i?you and 6 😊_😮
😮😮😮😮😮😮😮😮😊67
Amazing video lot's of love ❤️ Ashama and saroj brother ❤️ after long time..
Keep up the good work always 👏
Best of luck and best wishes 🙏
Thank you 🙏
j11moqm.1mqb nhjmq1nmmkkkkkkoinqnqn11mmq
manna immemorialm1mn1jkqj1,loOKJllllll
@@AshishAviral lllllòi9olĺllĺ6ujjiiìý,it77766iìkwKKakiiaiaiaiaiaioi0999lknkkkqkqqqq88q8qq8qi7q78yquqhxmjjuujhhhhhukllpp99qmq
lawnmowers099900000oaknmñ91mmmllAALQLĹMMB
सबैको मेहनत छ राम्रो लाग्यो गित
Wow xupop song badhai xa all lai
Wow katiramro concepts saraibabal chha
❤️❤️❤️