बैज्ञानिक चेपाङले अ*चम्मको एम्बुलेन्स बनाउँदै, दुर्घ*टनामा परेर भारतको तालिम गुम्यो Interview
Vložit
- čas přidán 24. 09. 2019
- बैज्ञानिक चेपाङले अ*चम्मको एम्बुलेन्स बनाउँदै, दुर्घ*टनामा परेर भारतको तालिम गुम्यो Interview
Interviewee: Saroj Praja, Nepali Youth Scientist
✨ अन्तरवार्ताकार/क्यामेराम्यान/सम्पादकः अशोक सुजन श्रेष्ठ
♫ पोष्ट प्रोडक्सनः जगत मिडिया ईन्टरटेनमेन्ट
🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀🌎❀🚀
यस्तै रोचक भिडियोहरु हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्:-
czcams.com/users/JagatTVNepal?...
**********************************************************
हामीलाई सल्लाह/सुझाव/जानकारी दिन सम्पर्क गर्नुहोस्ः-
👉 मोबाईल/भाईबर/इमोः (+977)- 98550-68353
💌 ईमेलः jagattv.com@gmail.com
🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀🌎❀🚀👀
जगत टिभीसँग तपाई यी सोशल मिडियाहरुमा जोडिनुहोस्ः-
► वेवसाईटः- www.JagatKhabar.com
► फेसबुक पेजः- / jagattv
► ट्वीटरः- / jagat_tv
► इन्स्टाग्रामः- / jagattv
-----------------------------------------------------------------------------------------
📍Copyright: © & ℗ JAGAT TV © All Rights Reserved.
[जगत टिभीको भिडियो अनुमति बिना कसैले युट्युब, फेसबुक, ट्वीटर वा कुनै वेवसाईटमा अपलोड गरेमा कडा भन्दा कडा कारवाही गरिनेछ।]
#Saroj_Praja #Helicopter #ParaMotor_Car - Zábava
►हाम्रो नयाँ च्यानलको लिंकमा क्लीक गरी सब्सक्राईब गर्नुहोस्👉 czcams.com/channels/sTI5IrYvtZFROKAAw-pfQw.html
बधाई छ सरोज । राम्रो प्रगती गर्दै हुनुन्छ । सरकारको ध्यानकार्सन होस् ।।
लौ है अवसर नगुमाईदिउ है हाम्रो बैज्ञानिक सरोजलाई सर्कार बिन्ती छ , हाम्रो सान हाम्रोइ धन हो
वा नेपालको सान ।मेरो भाइ सलाम ।
नेपाली युबा बैज्ञानिक लाई देश
मै रोक्न पर्छ भन्ने जतिले यता हाजिर गरौ त🙏देश को सान लाई जगेर्ना गर्न गोल बन्द हौअ!
बाहिर घुम्न जाने अवसर पनि दिनु पर्छ अनुसन्धान को लागि
बधाई छ बाबू !यस्तो होनहार युवालाई सरकारले ब्यबथापन गर्नु पर्छ!
सरोज साथि बिदेश नजानु अब यस्तो राम्रो काम नेपाल मा नै गर्नु पर्छ
सराेज प्राजा भाइलाई धेरै भन्दा धेरै धन्नेबाद मान्छे पनि हेन्सम छेमतावान हुनुहुन्छ सफल्ता काे लागि धन्नेबाद म साउदि देखि हेर्दै छु
दुखको कुरा यहिछ हाम्रो देशका भ्रष्टाचारि नेताहरुको अँखा फुटेकै हो कम्सेकम यस्तो क्षेमता भएको मान्छे लाई त नेपाल सरकारको तर्फबाट सयोग गर्नु पर्छनि
Yes right
धेरै धेरै बधैइ छ सोरज दाई लाई आफैले नेपालमा आबिस्कार गर्नु भएकोमा
धेरै धेरै बधैई छ सुरज भैइ लैई यसरी नैइ आगडी बढदैई जान्नु
Chuda Mahato h
@@arjunrai760 8y653 i p0
@@arjunrai760 .
K
यस्तो सिप ,क्षेमता भएको युवाहरूलाई सरकारले यथोचित सहयोग गर !
सरोज साथि जस्तो अबस्थामा पनि बिदेश नजानु किन कि बिदेश जानू भयो भने पनि पैसा कमाउनु हुन्छ तर नाम र इजत कमाउनु हुदैन नेपाली हो र सबै सीप र पावर नेपाल मै देखाउनु होला है
Dai hjr la vnko kuro t thike x tra hemro sarkar la yasto jna mnxa haru li kyla hosta gurdin kgrnu t
धेरै धेरै बधाई छ भाई आऊने दिन हरू म अझै राम्रो भएको देखना पाऊन हामी नेपाली अनी सारा संसार ले
नेपाली बाबुलाई सलामछ बधाई छ शुभकामना ।
सरोज चेपाङ लाइ सरकारले सहयोग गर्नु पर्छ नेपालि युवा हरु लाई रोजगार पनि भो नेपाली को सान पनि भो mad in Nepal कसतो सान नेपाली हरू को
बधाई छ सरोज छोरा Good job baabu raamro sana gardai jau ekdin timi Nepal ko safal chhoraa hune xau
सरोज भाई धेरै धेरै बधाई छ
धेरै धेरै धन्यबाद छ दाइ हजुर लाइ
❤❤❤🎉🎉🎉खै सरकारले एस्तो प्आबिस्कारक युबाहरुलाइ देख्दैन केगर्ने दुखको कुरो 😢😢😢
Thank u good bhai sahayug garnuparchaa
सरोज नेपालको बैज्ञानिक हुन उसलाई सरकारले हेल्प गर्नुपर्नेछ अनि उहालाई माहाबिर पुन् संग सगै हुनुपर्छ अनि मात्र केही हुन्छ नेपालमा
बधाई छ भाइ यस्तै काम गर्दै जनु
बधाई छ सरोज भाइ सलाम छ
Nepali baigyanik saroj chepang lai dhanyabad
Great job bro
पैला एउटालाइ सम्पन्न गर्नु सबै तिर हात हाल्दा सबै कुरा अभाब हुन्छ,
बधाई छ भाइलाई भबिस्याको सुभकामना तर सरकारले अँखा लागाउनु पर्यो भाइको बुद्धि प्रति
बधाई छ हजुर लाई हजुर ले आतेको काम Ek dam ramro xa
तपाईले गर्नु भयकाे काम लाई म सम्मान गर्छु
सरखारले ध्यान दिनुपर्छ , thankyou vai.
पत्रकार सर हरु यस्तो युवा लाई चासो दिन पर्छ यस्तो काम गर्नु हरु लाई नेपाली ले नी सहयोग गर्न पर्छ
बधाइ छ साथी अचाम्म लाग्छ तपाइको यस्तो खुबी देखेर के गर्नु मोरेको भ्रष्टाचारी सरकार कुहिएको नेकपा दलाली सरकार छ प्रचण्ड र केपि दलाली को फुटेको आंखाले देख्न सक्दैन
दुखको कुरा
badhai chha babu saphalta ko subhakamana
Chepang vai lai dherai dherai dhannebad
बल्ल राम्रो काम गरेछ यो जगत टि भि ले सबैले साथ दिउ भाइलाइ
Great job Badhai xa Dai Hajurlaii
Wa Thank you so much saroj sir hjule Nepal ko san badaunu vyo🙏🙏🙏
Watching from Malaysia. Love Nepal.
सम्मान छ भाईलाई खै त ३ बर्षमा काहाँ पुग्यो र सरकारले साथ दिनु पर्यो ।
Dherai ramro xa ajai pargati garnu hola
यतीको कला जान्ने बन्नुपर्दा कती लाख कती साल लाग्छ ब्रेन ब्रेन नै हुदो रहेछ
Dherai dherai dhane bat x m Saudi Arabia bat herdai xu jay nepal
Nice kam VAI any PARGATE garden jau
Wow dherai dherai badhai xa saroj bhai ❤❤👌👌👌🇳🇵🇳🇵👏👏👏
Best of luck Vai timlai sarkar le sath siyos
Wow very nice would very nice God bless you baie
Saroj badhai chha
अत्तिनै राम्रो पर्यास भैको पर्ग्तिको काम्ना
Great work saroj Bhai. Wish you all the best .May God gives you lots of strength and wisdom to achieve your fullest potential.
धेरै धेरै धन्यवाद
बधाई छ भाईलाई।
Best of luck congrats Bhai
saroj jasto uba nepal ko lagi jaruri cha thanks.
wow respect u scientific bhai
मलेशियाबा बदायिछ देशबिकाशित भायि❤❤❤
Best of luck bhai
यो video हाम्रा नेता भन्ने प्रचण्ड र kp ओली सम्म पुर्याउन सबैले सेयर गरिदिनु होला।
धेरै बधाई सरोज ।
Wow daami cha bro good luck🤗🤗🤗
Saroj ji bahi ra janu prdiina nepal mii garnu parxa hami sahyo garxau ni
Congratulations bhai lai
Great job saroj bhai good luck
good job
बधाई छ सरोज जी।
याे युवालाई सरकारले पाेशाहन् दिनुपर्छ ।
Congratulations
Dherai ramro bhai ko invention
Niras nahunus, yo des tapaiko sath cha., Thankyou brother.
एक जिल्ला मा कम से कम दुई वटा एम्बुलेन्स हुनुपर्छ
Nepal Ma Yesto Talent Haru ko Byabasta Vai Diyeko Vaye Dami Hunthiyo .. good luck Vatij
Wow amazing 💯❤️❤️❤️❤️👍
Gd morng yesto asal byaqti hamro jasto garib mulk ma ekdam khacho xa waha lai koti-2 dhanyabad hirdya dekhi dina chahanxu
Wow amazing n he is great,rajyale unilai lagani ra protsan garnu paryo lau xito...
सफल हुन्दै जावस
मेरो भाइ सलाम छ तिमिलाई
सलाम छ
Wowo good job broo you are you real hero in nepal
Good job vai khushi lago 👌👌
जय नेपाल
wow wow nepali ko saan best wishes
Saroj God bless you.
Great job man 👍👍👍👍👍 God luck💖💖💖💗💗💗🔥🔥🔥🔥💤🔥
He is so talented...i salute him
government ko dhan jawas.🇳🇵
हाल कुवेत देखि हेदै सराेज भाइ राम्रो गदै जानू ल
वा वा ग्रेत आइदिया तपाईं माहाबिर दाइ सङ्ग कन्त्याक गरि उहाले खोल्नु भयको नेपाल बैज्ञानिक तेक्नोलोजी वा रास्ट्रीय आबिस्कार केन्द्रमा सहभागी भयर काम गर्दा राम्रो होला यदि सम्पर्क गर्न चाहनु हुन्छ भने माहाबिर पुन सर्च गरेर हेर्नू होला गरेर
Bicharaaa welll Done you bhai!
Good Job..we should encouage more youngster to focus on the tchnology skill..thankyou bro..
Very very good badhai x
Great bro ..all the best 😍😍
Great job....
Thank you sr. Tapaeko conseft good job
Badhai xa saroj bailai ajhai agadi badna ma lagayat sampuna desbasiko tarfabata dhanyabat bacta gardai aavar prakat gardaxu
Sabaijana Nepali harule saroj bailai agadi badna sakdo sahayogako apekshya gardaxu
Great work
To be continue
Yesto kaam ko lagi ma salute garchhu Saroj bhai lai 🙏🏻🙏🏻🙏🏻🙏🏻tara manchhe haru le dislike garchhan ho chhakka parchhu ma, yesto kaam ko lagi ta haushala po dinu parchha, sallah sujhab sakinchha bhane sahayog po garnu parchha ta
Dherai ramro xa mero dherai subhakamana aab nepalko naya fiter missail pleane banaunuholabhai nepal army ko laagi nepa baigyani baneko rup dekhera ma dherai khushi xu dhannebad xa bhailai yesai gari nepal ko name agadi bhadhaunu hola bhai thankyuo
Ramro xa vaiko Kam safaltale xawos
Great work bhai
Great work bro 💪💪 all the best..!!
Best of luck suraj we will support you