Phatteman - Yeti Chot Sahana

Sdílet
Vložit
  • čas přidán 5. 02. 2017
  • Lyrics : Ram Man Trishit
    Music : Gyan Bahadur
    Origina Singer : Phatteman
    In Paleti : Phatteman
    यति चोट
    यति चोट सहनलाई त पत्थरको दिल लिएर
    मात्र तिमीसँग मैले माया बसाउनु पर्थ्यो
    गल्ती मेरै हो मान्छु तिमीलाई चाहेँ मैले
    मान्छे नचिनी तिमीलाई जीवनमा ल्याएँ मैले
    अभिनय गरेर तिमी झैँ रुनु र हाँस्नु पर्थ्यो
    कति दुख्छ घाउ मनको तिमीलाई भनेर नै के
    जे हुनु थ्यो' भइसक्यो पछुताइरहेर नै के
    तिमी झैँ कठोर नभइकन तिमीकहाँ नआउनु पर्थ्यो
  • Hudba

Komentáře • 3