Super hit panche Baja 2078/79 Baglung Beni Kusma Bajar।Surya Khadka Fulandeko Aama।Samjhana..
Vložit
- čas přidán 29. 01. 2022
- Watch New Nepali Pancha Baja Song 2078/2021 Baglung Beni Kusma Bajar || बाग्लुङ बेनी कुश्मा बजार By Surya Khadka & Samjhana Lamichhane Magar, Composed By Surya Khadka, Penned By Shiva Akheli Featuring Umesh Rai (Fulandeki Aama) & Samjhana Lamichhane Magar only on Mountain Rodhi's official CZcams channel.
Jamuna Group Japan Presents:- New Panchhe Baja Song 2079/2022
#Suryakhadka #fulandekoaama #Panchebaja
#SLM Samjhana Lamichhane
#super_hit_song
#nepalisong
#baglung_baja
#mountain_rodhi
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- Baglung Beni Kusma Bajar || बाग्लुङ बेनी कुश्मा बजार
Vocal:- Surya Khadka & Samjhana Lamichhane Magar
Music:- Surya Khadka
Lyrics:- Shiva Akheli
Music Arrangement:- Bishwas Nepal
Recordist:- Gobinda Parajuli
Vocal Edit:- Rajendra Bajurali
Mix & Mastering:- Khadak Bajurali
Studio:- Malashree
----------------------------------------------------------
🎬 Video Credits:-
Director/Cinematography :- Durga Poudel
Choreographer:- Madhav Shrestha
Artists:- Umesh Rai (Fulandeki Aama) & Samjhana Lamichhane Magar
Edit/Color:- Prakash Dhamala
Post Production:- Guruaama Films
© Mountain Rodhi, 2022
----------------------------------------------------------
Don't forget to like, share & subscribe Mountain Rodhi's official CZcams channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Krátké a kreslené filmy
कुस्म बागलुङ बेनि बजार अझै राम्रो हुनेथ्यो
आहा कती रमाईलो गित मुम्बै बाट हेरेकोछु
आहा आफ्नै गाउँ बेसि समेटिएको गित धेरै राम्रो लाग्यो सुभकामना सब तिमलाई
अति राम्रो लगियो बल्ल मङ्सिर आए जै भयो
सारै राम्रो छ गीत अनि फुलु को नाच
Daaaamiiii supap👍️👍️👍️
शिव अखेली र सुर्य खड्का को गीत भनेसी नहेर्नी कुरै छैन है दामी दामी शब्द
Shiva akheli ko dimakh ho aahaa sabda hit
Sarai mitho geet
शिव अखेली र सुर्य खड्का को फोटो देख्दा साथ आउनिले हाजिर गरम है""
Badhai xa all team sarai ramailo baglunge baja
Wow kati mitho saong jati sunya pani sunu sunu lagany💓💓💓😍😍
आहा कति मीठो पन्चे बाजा नाचम नाचम भयो ।
Sarai ramro cha🌻🙏🌻🙏💐
फुलन्देको आमा र सम्झाना मगर को दामी 👌👌👍️👍️🌺🌺
सिरिखण्डले ढाकेको बन्मामा छु ।यो पञ्चे बाजा बागलुङ विनी कुस्मा बजार यसका रचित चर्चित कलाकार सहितको गीत अति नै मिठो स्वर शब्दमा भरिएको गायक गायीका कला को र गला को प्रसंसा गर्नु पर्छ।यहाँको उल्लेखनीय सहभागिताको timlai धेरै धेरै धन्यवाद छ।
शिव अखेलीको शब्द र सुर्य खड्काको स्वोर भएसी गीत हिट नहुनी कुरै छैन।।100% super...
ठिक छ तर यो म्युजिक पन्चे बाजा भयो।बाग्लुङ बेनि कुस्मा गाउने गीतको ताल मा पन्चे बाजा बजाउदै नाच्ना पाको भय अति रमाइलो आउने थियो यो पनि कम छैना शुभकामना
Fulnde ko dance kada
धेरै राम्रो छ बधाई छ हजूर दादा
आहा कति मिठो पञ्चे बाजा हो
आहा सारै राम्रो पंचेबाजा गित
आहा मीठों कोसेली entir टीम लाई बधाई तथा शुभकामना
Wow wow hamro baglung ko song veery nice surya ji
Wow nice
Dami
हजुर को कृति लाई सम्मान गर्छु
आहा कती रमाइलो दोहोरी गीत सुभकामना सुर्याजी सबैलाई
Surya khadka vai greet person सबै कुरामा पोक्त हुनुहुदो रहेछ लु आशिर्वाद छ 🙏🙏🙏🙏🌺🌺🌺
दामी नौम्ती बाजा को ताल्💃💃💃💃🌹🌹❤️🙏🙏
गित राम्रो छ।सुन्दा मझा आयो
आह क्या मिठो पनचे बाजा लोक दोहोरी पस्केकोमा सुर्य भाई र सम्झन बहिनीको आवाजम साराई आनन्द आयो तेसमा मेरो सदर मुकाम कुस्मा जोडिएको रैछ खुसी लाग्यो करोडौं क्लव्मा पुगोस सुभकामना छ्👌👌
उमेश राई💜💜😀😀पश्मेलि पञ्चेबाजामा 🤣💜💜गित राम्राे छ
भिडियाे मा नेपाली साँसकिरतिक पाेशाक भए काे भए अझ धेरै रामराे हुने थियाे
👈️आहा निकै नै मौलिकता बोकेको गित
शुभकामना सबै टिम लाई
🌹🇳🇵राम्रो छ गित नाच पन्चे बाजा सरर रर चैटचैट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dammiiii 😎😎😎
Shiva akheli ko sabda kada huni mitho lagyo hai.. suvakamana
राम्रो लाग्यो सफलताको शुभकामना 😍😍
Aaha katti ramro sang 🙏🙏❤️❤️
महसित नाछेउ त समझना सोल्टिना
धेरै राम्रो पन्चै बाजा गीत सबै लाई सफल्ता को कामना 🙏
Super
Video ramro baneko xa geet pani ramro xa subha kamana xa
ल दामि मलाई मन पर्ने टिम सुर्रे भाईको गित अाएछ
अाहा कति मीठो गित सम्मान छ सुर्य भाईलाई
Nice
पुरखेउली देखी चली आएको गाउँ ठाँउ समटिएरा बनाएको असध्धै मिठो गीत सँगै अभिनय पनि सम्पूर्ण टिमलाई बधाई छ
अति रमाइलो छ
बागलुङ बुर्तिबाङ हाल दार्जिलिङ बात्🙏 सब्द लय आवाज भिदियो सबै राम्रो लाग्यो अझै सफल्ता को सुभ कामना सबै टिम लाइ l
म्रर्द छ त हो गित
आफ्नै गाउ ठाउ लाइ समेटेर बनाएको मा खुब खुब राम्रो छ, चाहे भन्दा पनि धेरै सफलता मिलोस पुरा टिम लाइ बधाइ छ
Nice songs
सुर्य जि को स्वोर सुनेपछि अर्कै आनन्द आउछ।
क्या दामि पन्चेबाजागित
Ramro lagyo
Suuuper
आहा कति मिठो पन्चेबाजा गीत 😘😘😘
🌹🌹🌹🌹🌹🌹💔💔💔💔💔💔💔
नजदलल
आहानी कति मिठो गित पन्छे बाजामा छम छम नाचु जस्तो लाग्यो का बरै।
धेरै राम्रो ❤️❤️
गीत राम्रो छ ।
Dherai.Ramro.panche.baja.song
Purano.biheharumayastai.ramailo.lagxa
धेरै राम्रो लाग्यो र subscribe पनि गरे
एकदम राम्रे छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏
बधाई तथा शुभकामना सबै टिमलाई
उत्कृष्ट छ
Dami xa song hohi
आहा उत्कृष्ट सम्पुर्ण टिमलाइ सफलता को सुभकामना
Ahaaa kati ramro pancye bajako get 👌👌👌👌👌👏👏👏🙏🙏🙏🙏
असाधथै राम्रो गित मलाई त धेरै मन पर्यो🎶🎶🎶🎹🎹🎹🎷
Wow
Sandrbhika xa abako antarik tour Kusma baglung beni Hudai mustang pani ho thank you Surya lai
आहा कति राम्रो गित सुर्य लगायत सबै टिम लाई बदाइछ
Wow kasto ramro song Badhai xa teamlai
Goog ramrro xa 😘😘
Wow very nice songs. Atiati Ramro layo samjhana g
फुलन्डे को आमा सदाबाहार कलाकार हुन
आहा कति राम्रो गित👌👌👌
आहा कति मीठो पन्चेबाजा गीत
गीत राम्रो छः❤️❤️❤️❤️
दामी छ
आह कति मिठो मौलिक पन्चेबाजा गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।
गित कति राम्रो बनेको रैछ बल्ल हेर्ने मौका पाइयो
शुभकामना छ सबैलाइ
Nachu nachau lageyo nice song
एकदम राम्रे छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏🙏🙏🙏
आहा सारै रामो लागेयो हो
आहा कति राम्रो पन्चेबाजा गित
धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाई गित पनि राम्रो नाच पनि उतिनै राम्रो छ
धेरै धेरै राम्रो लाग्यो खसी लाग्यो
आहा गीत सफलताको अग्रिम सुभ कामना सम्पूर्ण टिमलाई मीठो सम्झना ❣️❣️❣️💬🙏🏼
Dami x baja geet surya and samjhana and all teems beast of luck
आहाँ कतीमिठो गीत
Badai xa dherai Ramro xa geet surya g 👍👍 samjhana g 👍👍
dherai baneko rahixa geet safal ta ko shubhakamana sampurna team laii
धेरै राम्रो लाग्यो शुभ कामना छ तिम लाइ
Aahaa ati naimitho song
दामि दामि , , , अत्यन्त उत्कृष्ट गित म्युजिक निर्त्य सुर्य भाइ उमेस भाइ स्ँम्झना बैनि साथै स्ंम्पुर्ण समुह लाइ धेरै धेरै बधाई छ शुभकामना छ धन्यवाद छ उत्कृष्ट प्रस्तुति का लागि सेलुट छ \
धेरै राम्रो गीत सम्झना जी हजुरलाई सफलताको कामना
Aaha kati mitho panche baja geet dherai dherai ramro xa badhai n subha kamana sampurnna temlai 💐💐🙏🙏🌹🌹
So sweet ❤️☺️☺️
बधाई छ सफलताको शुभकामना