New Panche baja song | जाउँला ढोरपाटन by Bishnu Khatri & Rupa Basnet | Ft. Saya Bhandari
Vložit
- čas přidán 11. 02. 2019
- Watch new Nepali Panche baja song Jaula dhorpatan by Bishnu Khatri & Rupa Basnet featuring Tulbir Thapa & Saya Bhandari only on Bishnu Khatri's official CZcams channel.
Sumadhur Creation Presents:- New Panche Baja Song
#BishnuKhatri #NewPancheBaja #RupaBasnet
----------------------------------------------------------------
Song:- जाउँला ढोरपाटन Jaunla Dhorpatan
Vocal:- Bishnu Khatri & Rupa Basnet
Lyrics:- Bishnu Khatri
Music:- Bishnu Khatri
Arrange:- Ashish Aviral
Audio/video:- Sumadhur Creation Pvt. Ltd.
Director:- Dilip Regmi
Cinematographer:- Marubhumi Narayan
Editor:- Roshan Dhital
Model:- Tulbir Thapa & Saya Bhandari
Post Production:- Sumadhur Creation Pvt. Ltd.
Special Thanks:- Santosh Dhakal
© Sumadhur Creation, 2019
----------------------------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
CZcams:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
यो गित आको 4 बर्ष भैसक्यो तर 100औ पट्क सुने अझै धित मर्दैन कस्तो गित बनाउनु भा को बिष्णु दाजु ।दाजु लाई अझै सफलता को शुभकामना छ।।
अत्यन्तै राम्रो पन्चेबाजामा आधारीत यो गीत रुपा बस्नेत र बिष्णु खत्री दाइको सुमधुर आवाज ।बऱ्धाइ छ।
रेकर्डडेड गायक बिष्णु खत्री ऐले सम्म सबै गित चर्चित छन , शुभकामना !
आहा कति राम्राे पन्चेबाजा गित 😍😍
मान्छे म सुदुरपश्चिमेली भए पनि पन्चेबाजा गितहरु मलाई सार्ह्रै मन पर्छन!!
विष्णु खत्रीका सबै गितहरु निकै मनपर्छ ,प्राय गितहरु धेरै पहिले देखी सुन्दै आएको छु । हजुरको बहूतै सुन्दर आवाज छ ।
bisanu
निकै राम्रो गीत, प्राकृतिक सुन्दरता सहित छायांकन गरिएको भिडियो निकै राम्रो छ
बिष्णु खत्री दाइको गीत सुन्दा छुट्टै खालको आनन्द आउँछ, कति मार्मिक गीत।
फेरि पनि निकै सुमधुर आवाजमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र रुपा बस्नेतको जाउँला ढोरपाटन ।
आहा अति मिठो छ। बधाई छ सर।
असाध्यै सुन्दर रहेछ, ढोरपाटन। म जन्मेको गल्कोट,हटिया। सायद ढोरपाटन बिश्वकै एउटा सुन्दर ठाउँ हुन बेर छैन। पहाड को बिशाल मैदान, पानी बगिरहेको खोला,, वरिपरि वस्ति युक्त खेती योग्य पहाडी भुभागको माझ को मैदान अत्यन्त सुन्दर छ।
मिठो स्वरले भरिपूर्ण छ गित।
वा दामी गित सफलताको शुभकामना दाई
❤
अहा कति मिठो बाजा गीत कति राम्रो ढोरपातन सम्मान छ बिष्णु खत्री ज्यु जि लाई प्रगती कामना ।
Wow 😍मन छुने गित बिष्नु खत्री को जाउला ढोरपाटन
केहि समयको प्रतिक्षा पछि दाजुको दर्शन पाईयो सार्है राम्रो छ गित Best of luck...
P
अति मर्मस्पर्शी शब्दमा सजिएको साथै दृश्य र अभिनय पनि त्यतिनै दामी बधाई छ सम्पुर्ण तिम लाई,
धेरै सालपछि सुन्न पाइयो बिष्णु दाजुको आबाज बेस्ट लक सुपर साउन्द
उकाली- अाेराली, डाडाँ- पाखा , भञ्ज्याङ- चाैतारीका मात्र नभई दुख अनि पिडा तथा सामाजिक यथार्थलाई गित काे माध्यमबाट अाफ्नाे कर्णप्रिय अावज मार्फत प्रस्तुत गर्ने सफल गायक बिष्णु खत्री दाजुकाे उज्जवल साङ्गितिक भविष्यकाे शुभकामना🌹🌹🌹
Ooooo5ooo
अाहा कति राम्रो पञ्चेबाजा गित बिष्णु खत्री र रुपा बस्नेत लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ 🔥🔥💘💘💘💔💔❤️❤️❤️🌿🌿🌿💘💘
माने है बिषणु दादालाई आफ्नै आगनमा यस्तो राम्रो सुटिङ ।हेरी रहु जस्तो लागछ
मलाई बिष्णु दाजुको गित असाध्यै मन पर्छन यो पटक ढोरपाटन लाई गित मार्फत चिनाउन सहयोग गर्नु भएको छ ।मेरो लागि गौरवको कुरो हो Love you daju 😍😍😍
तपाईहरू अभिनय पनि अति सुन्दर छ
यस्ता गित पो सुन्न मजा आउछ ।।
जहा मौलिक्ता को वास्ना आउछ ।।।
जहा बिष्णु खत्रिले गाउछ ।।।
गाउ र घरको याद ठ्याक्कै दिलाउछ ।।।
बागलुङ जिल्ला काे प्रसङसा गनु भएकाे मा कलाकार भाइ बैनिहरुलाइ धेरै धेरै शुभकामना धन्यबाद छ ।
😊😊1😂😮😢😢
😊10 my i88d,gvvv, to.
अति नै राम्रो भिडियाे💐🌹🇳🇵🙏🇳🇵🌹💐सबैलाई बधाई छ sweet song
धन्न्यबाद धेरै राम्रो छ
अति राम्रो गीत दाई ,यसरी नै गाउदै जानु हाेला है।शुभकामना।😊😊💕💕🙏
रामो छ गीत.......
आहा निकै राम्रो 🌷💞🙏
आहा क्या दामि गित होके..... सिनियो आनन्दले
आहा चैत चैत चैत हुरररर😍💞💞🌹🌹
My borne place dhorpatan ko songs wow dammi layo❣
बाग्लुङे हुनुमा गर्व छ
मौलिकता जोगाउने खालका गीत भनेको नै बिष्णु खत्रीका गीत हुन
निको छ
मलाई मन पर्ने गाएक बिस्नु खत्री दाई को गित जति सुकै सुने पनि मन मर्दैन 💝💝💝💝💝💝💝💝
Nice song panchae baja bishnu dai all team lai
आहा कति मिठो गीत
पक्षिमी भाका लाई माया गरि उसको जगेर्ना गर्ने एउटै नाम हो बिष्णु खत्री गर्व छ मलाइ पक्षिमी पहाडी हुनु मा जो बिष्णु खत्री जस्ता सृष्टा जन्माएको छ
हामी पक्षिमी तथा लोक सङ्गित का सान
बिष्णु खत्री 🙏🙏🙏
🙋🙋🙋🙋🙋
एकदमै मन पर्यो गीत
अति राम्रो छ गित धन्नेबाद सबै टिम लाई म त बिष्णु दाइ को १५ बर्ष देखि को फेन हु
यो भिडियो भारत को नई दिल्ली बाट हेरेका छौ ।
केही समयको पर्खाइ पछि हेर्न र सुन्न पाइयो बधाई छ सर ज्यु र सबैलाई शुभकामना
ramailo lagyo wau
राम्रो छ गित !!!
बिष्णु खत्री दाइको एल्बम सुन्द सुन्दै 31 बर्षको हुन पुग्यो तर अझै दाइको एल्बम बजारमा आउँदा बित्तिकै सुनौ सुनौ लाग्छ।
दामी छ
कति राम्रो गीत बिष्नु खत्रीको मलाई मनपर्ने गायक !सुदूर पश्चिमको दार्चुलाबाट हेर्दै छु हजूर
Gggggggg
@@rakeshhfernandes2561 czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share
आहा दाइ अति राम्रो छ
🔥🔥🔥😍❤️❤️❤️❤️❤️
Sarai ramro ramailo get
अति राम्रो गीत संगीत हजूर,अादरणीय श्रष्टाज्यूको हरेक सृजना सार्वजनिक हुनासाथ नछुटाइकन हेर्न /सुन्न थालेको एक दशक नाघ्यो.....!
माैलिक सस्कार लाई टेवा पनि पुगेको छ याे अति सुन्दर गितले जय हाेस दाजु
आहा निकै राम्रो ।।
समनाका साथ सबै टिमलाई साथै बिसनु जि लाई बाधाई छ गलकोट हालकतार बाटा हेरदै छु
Too good daju
rahar lager aayo...
गित ढोरपाटन को भये त ढोरपाटनकै बाजा हाल्न पर्नि हो राम्रो छ
नेपालकाे शान विष्नु दाई सलाम 🇳🇵🇦🇺
Thankyou dhanne baad
मोडेल केटो भयन यार अल्लि !!यति मीठो गित्मा
धेरै राम्रो टिपिकल गित,मलाइ मन पर्ने सर्जक तथा गाएक बिष्णु खत्री ♥️♥️♥️♥️सफलताको शुभकामना ।
धननेबादछनाचननेहरुलाइ
राम्रो छ दाइ सफलताको शुभकामना
Geet derai ramro xa bisnu daju bagling
छोरि मान्छेलाई खुल्ला रुपमा डुल्न घुम्नलाइ अनुमति दिन नचाहने हाम्रो नेपाली समाजको मुख्य समस्यालाई न्युनिकरण गर्न तर्फ प्रोत्साहन एकातर्फ सन्देश छोडिएको अर्कोतर्फ बागलुङको पर्यटन प्रवर्द्धनका लागि हरेक शब्दमा ढोरपाटन घुम्न अाउनुस भन्ने अनुरोध अनि यि मनै लोभाउने प्राकृतिक दृश्यले हर कशैको मनमा इच्छाशक्ति बढाउनेछ एक चोटित बाग्लुङ घुम्टे ,गल्कोट हुदै ढोरपाटन जानै पर्छ भनेर हजुरका अागामि सृजना पनि सफल रहुन शुभकामना
धेरै राम्रो छ दाजु गीत शुभकामना है
झक्कास छ दाई
बिस्नु सर को गित सबै उतिकै उतकृस्ट छ म आज भन्दा १० १२ बर्ष देखि सुनी आएको छु घर मेरो पाल्पा हाल मलेसिया बाट
विस्णु खत्री को हरेक लोकगित ,पन्चेबाजा लोकप्रिय छ।सबै गित मलाई मन पर्छ।यो पन्चेबाजा गित पनि निकै मीठो स्वर शब्द छ।बधाई तथा सफलताको शुभकामना छ।
Ŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕŕ
बबाल गित दाजु
आहा यो हो नी त गित बधाई छ बिष्णु दाइ
बिष्णु दाइ को गायकी स्टाइल नै छुट्टै छ ....😎😎
Atripta Kshetri kvvxbksn
Atripta Kshetri skghrmepb
गित साहै राम्रो छ ढोरपाटन शिकार आरक्ष लाई समेटियको बागलुङे गित
Dami geet chha badhai Bishnu khatri UAE Bata 🙏🙏🙏
अति मिठो गित दाजु
सुपर दामी राम्रो छ ल
MAGAR RPM
MAGAR RPM
MAGAR RPM
साया कति राम्री हुन .👌👌👌
Sarai mitho song bisnu dada
आहा कति मिठो बाजा संगै गीत पनि,,
सलाम छ बिष्णु दाजु लाई
धेरै भन्दा धेरै बदाई छ bisnu khati dada
मेरो मन पर्ने बिष्णु खत्री wow wow kya dami panche baja
czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share😍🙏
सानो हुँदा कहिले विष्णु खत्री दाइको अडियो क्यासेट नयाँ कहिले आउला भन्दै बजार खुब धाउने गरिन्थ्यो । अझै भन्नुपर्दा प्रत्येक दशैँ तिहारमा बिष्णु दाइको गीतले कति मन रुन्थ्यो । सदा चम्किला ध्रुव तारा जस्तै हुन् विष्णु दाइ ।
😁😁😂😂😂😂मोडेल दाइ हजुरको खुट्टा खुब राम्रोसँग हल्लीदोरहेछ।।।।😁😂😂रमाइलो भैरहेको छ।।।
Kati mitho panche Baja geet bishnu daju ko
बिष्णु खत्री दाईको स्वर नै बेक्लै कति मिठो
damii x
लामो समय पछि बिष्णु जि को पन्चे बाजा गित सुन्न पाईयो राम्रो छ।
एकदमै राम्रो लाग्यो दाइ
Bishnu दाइ को गित लाई जतितारिफ गरेपनी कमहुदैइन।।
Sarai mitho git
बिस्नु खत्री दादाको त नामै काफी छ
तिस लाख बिउज अति राम्रो गित दिन मा पाच चोटी सुन्छु 💕💕💓🥀🥀
हैट! गित सार्है मन परो धन्यबाद बिष्नु सर।
Yo geet le Rupa Basnet lai samjhauchha , missing you 😢 Rupa Basnet
आहा धेरै राम्रो
Wao daju 👏👏👏
Bishnu khatri dajai,😍
Karib 20 barsa dekhi hajurko geet lai manparai raheko chu.😊
अति मिठाे गित ढारपाटनकाे बारेमा बिषय बस्तु रहेछ । राम्रो लागेयाे
निकै फरक निकै राम्रो
समानिय कलाकार हाम्रो baglungको हिरो नेपाल को गहना बिस्नु खत्री को गित सबै राम्रो छन
मेरो विष्णु भगवान आउनु भो।
Superb dai