New PancheBaja Song Baglung Ghumna Jaam बाग्लुंग घु्म्न जाम Tejash and Samjhana ft. Laxmi sapkota
Vložit
- čas přidán 9. 01. 2019
- Watch New Panche Baja Song Baglung Ghumna Jaam by Tejash Regmi and Samjhana Bhandari only on Mayalu Entertainment's official youtube channel.
#Tejash#samjhana #karishma #Arushi#Bishnu
------------------------------------------------------
Audio Credits:-
Song:- Baglung Ghumna Jaam
Vocal:- Tejash Regmi/ Samjhana Bhandari
Lyrics:- Bishnu Sapkota
Music:- Tejash Regmi
Arrange: Aashish Abiral
Studio: Raga studio
Special thanks to Navaraj panta
------------------------------------------------------
Video Credits:-
Artist:- Bishnu sapkota / Tejash Regmi/ Karishma Dhakal / Arushi Magar
Director:- Prakash bhatta
Concept: Bishnu sapkota
Cinematographer:- Rajesh Ghimire
Editor:- Bishnu sharma
Post Production :- Sai vision Pvt.Ltd
Facebook: / mayaluentertainments
Instagram: Mayalu Entertainments
CZcams: / @mayaluentertainments
©Mayalu Entertainments
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
अति अति , धेरै धेरै राम्रो दाम्मी गीत! पन्चे बाजा भनेको-पन्चे बाजा नै हो क्या...पर्यटनको हिसाबले पनि अति उत्तम भिडियो लोकगीत-आहा ! धन्यबाद तेजस भाइ र सम्झनु बैनीलाई !
Everest Hill thank you दादा हजूर
Everest Hill thank you
Good
tq
Everest Hill zG55
हे देख्न नपाइ जान्छ कि परान
घुम्टे धुरी गाइघाटको झरना 😍😍
favourite song ever..
Proud to be Baglunge 😘
बागलुङ्गे जति हाजिर हुम त 😍😍
आत्मा देखि हार्दिक सम्मान गर्दछु सम्पुर्ण कलाकार साथिहरुलाइ,,हुन त म बागलुङको वासिन्दा हैन फेरिपनी प्राकृतिक सौर्न्दर्यले सजिएको मेरो देशमा जहाँ बसे पनि हामी सम्पुर्ण नेपालिहरु हौं,,,आहा,,,,कति मीठो गित,,कति मेहनत र लगन सङ शब्दहरुको संकलन गर्नु भएको छ,यसैगरी सधैभरी हजुरको लगन र मेहनतले प्रगति पाई रहोस हार्दिक सम्मान गर्दछु सम्पुर्ण कलाकार साथिहरुलाई,,जय माता कालिका हामी सम्पुर्ण नेपालिहरुको रक्षा गर्नुहोस,,
कस्तो राम्रो हाम्रो बाग्लुङ्ग को बाजा 😘😘😘सबै ठाउ को भन्दा मलाई मन पर्ने बाजा बाग्लुङ्ग को मन पर्छ गर्ब लाग्छ बाग्लुङ्ग को चेली हुन्न पाउदा 🙏🙏
Wow कति रमाइलो बाग्लुङ ❤️❤️❤️❤️
सारै राम्रो गीत हाम्रो धौलागिरी को।
wow!किन यति धेरै माया लाग्छ बाग्लुङको nice song ...घुमाउछु आफ्नै तहमा भैरबस्थान गाजाको दहमा.....
दामि
यो एउटा गित मात्र नभएर आन्तरिक पर्यटनको प्रबर्धन गर्ने एउटा गतिले माध्यम पनि हो , सलाम छ mayalu Entertainments टिमलाइ
Ati ramro halnu vyo
अति मन पर्यो ।बागलुङ जिल्लाको महत्त्वपूर्ण स्थानहरुलाई समेटेर गित बनाइएको रहेछ । गितको सफलताको लागि तेजेस भाइ लगाएत टिमलाई धेरै शुभकामना !
बागलुङ लाई चिनाउन को लागि तेजस् दाजु ले निकै राम्रो भिडियो बनाउनुभएको रहेछ हेरौँ हेरौँ लागिरहने💖💖👍👍
धेरै राम्रो छ अझै नयाँ नयाँ प्रस्तुतिको लागि शुभकामना छ
वाओ कति मिठो पन्चेबाजा मनै छोयो❤❤❤
पुरै हेरीयो मज्जा आयो ... हिड मायालु बाग्लुङ घुम्न जाम 🕺💃
Krishna Subedi thank you दादा हजूर
बाग्लुङगे हुनु मा गर्व गर्छु😎😎🙏🙏
कति रमाइलो लाग्यो यो गित सुनेर खुसी लाग्यो हाल कुबेत देखि समुन्द्रको छेउमा बसेर आफ्नो नेपाली गित सुन्दा नेपाली पन जल्किदो रेछ जहा बसेर सुन्दा ❤️
👌👌👌❣️
निकै राम्रो गित, गित सुन्दा र हेर्दा बाग्लुङे हुनुमा गर्व लाग्छ, अझ बागलुङका सबै ठाउँको बयान समेट्न सक्या भए राम्रो हुन्थ्यो कि, बाग्लुङको दक्षिण भेग(जैमिनी,कुश्मिसेरा)को कुरा अलि नआए जस्तो लाग्यो ।
बागलुग मा अब बेजिग जनपद नरोक पनि सामिल छ
आहा ! कति मीठो
यस्ता गीतहरू अझै थुप्रै लिएर आउनु होला धन्यवाद
अति रमाइलो
तेजेस दाइका यस्तै गित आउचन र त फ्यान हुनुमा गर्व लाग्छ नि मलाइ ,,
सफलताको सुभकामना दाजु 😍😍
बालुङ्गे हाजिर छौ। बाग्लुङ काे दाेहरिगित सुन्न काे लागि। सधैभरि सुन्न पाइयाेस जय हाेस। मेराे प्याराे धौलागिरी ।
सारै राम्रो गित सफलताको शुभकामना 🌹🌹🎁🎁
मार्मिक अति मिठो पनि
आहा।।।
चीलगाडीमा बलेवा झरेर 🇳🇵🇳🇵🇳🇵
hora
आहा कति मिठा अनि सकरात्मक प्रतिक्रियाहरु देखेर खुशि छौं 😍😍😍
Mayalu Entertainments होतनि है
यो गित सुन्दा #Baglung घुम्न मन लाग्यो
damiiz xa song tejas regmi daju❤️❤️lagayet all team lai congratulation..
अति नै राम्रो छ तेजेस भाइ सफलताको शुभकामना
chitra regmi धन्यवाद हजुर
Kati ramro daja
Wow dami song ❤❤❤❤🎉🎉🎉🎉❤❤......
sarai bhanda sarai ramro 6 get
कती माया लाग्छ आफ्नो ठाउँ को
Aaha
shova thapa aaaha
बधाई छ बिस्नु दाजु र अल 😘
RC. Kancha thank
गित मनमाेहक छ
दामि पन्चे बाजा गित
superrr
म बाग्लुङे हु बाग्लुङे हुनुमा गर्व लाग्छ किन कि तेजश वसन्त प्रकाश बिष्णु खत्री जस्ता कलाकार बाग्लुङका हुन भन्दा गर्व लाग्छ 💞💞💞💞💞
Amrit Poubel ओ हो है miss you
@@tejashregmi6702 miss you so much my repected brother💞💞💞💞💞
But tejash is parbata kalakar hunhie bro
Prakash saput is the my best friend of Prakash
shame
आहा सारै मीठो गीत,कलाकारहरु पनि कति रामरा ❤❤💓💓💓👍 हामीहरुले दुई भन्दा धेरै चटक हेरीयो😍😍🤩🤩🤩❤❤🧡🧡💛💚👍👍👍👍
बाग्लुङ्ग मेरो जन्मेको थलो म भुल्छु कसोरी ? जुन गीतले मलाइ म जन्मेको स्थानलाई सम्झाउछ बाग्लुंगको चीत्रे दशैंको मेलाले त्यो बाल्यकाललाई म बेलायतको जीवनलाई नछोई सक्दैन गायक र गायिकाको मिठो आवाजले मलाइ झनै ब्याकुल बनायो म हुर्केको भान्सा मालिका आदि स्थानले सपना दिई रहेका हुन्छन
हासोमा हासो मनमा मन राखेर बाच्नु है
करोना देखि कोभिड भन्दा भागेर बाच्नु है
जीवन रहे भेटौला साथी त्यो पनि अर्को साल
दुनिया खायो घमण्ड पनि बिस्वमा बिशाल
मोहन आचार्य जलद
हाल बेलायत
Garba xa baglunga hunuma
राम्रो लाग्यो।सफलताको शुभकामना ।
Tika Sapkota Akela thank you
Aaha tejash nice songs
mnoz vlog thank manoj
mnoz vlog tq
धेरै राम्रो गीत 🍒🍒🇳🇵🇳🇵
बाग्लुङ का सबै प्रसिद्ध थाउहरु समाबेस गर्नु भाएको रैछ सारै खुसी लाग्यो गित पनि मिथो अजै यस्तै धेरै प्रगती गर्दै जानुहोला सपुर्न तिमलाइ बधाइ !! आफ्नै गाउँ थाउ हेर्न पाहियो✌✌✌
समस्त बाग्लुङ जिल्ला लाई समेट्नु भयको छ ,तेस्को लागि धन्यवाद ,स्व र पनि धेरै राम्रो छ !! सफलता को सुभकामना तेजश ...
Panchebaja Nepal हजूर धन्यवाद छ है
😍😍
Mayalu Reloaded oooooo
Panchhe bjja aatinai man parxa. Aali dammi dammi panche Baja halnu lo moh UAE Bata herday xu
तर हजारौ स्वदेशी पर्यटक आउने नेपालकै अग्लो लामो झोलुङ्गे पुल र कालि गण्डकी रयाप्टिंग छुटाउनु हुनु हुने थिएन सर्जक ले 😌😌😌
आफ्नो जन्म ठाऊ त्यसै प्यारो 😍सबै पर्यटकिय ठाउँहरु टिपेर यति राम्रो मन छूने गितको लागि सबैलाई धन्यबाद . सफलताको शुभकमाना !!
Santosh Chhetry अब chutdaina है hajउर
Santosh Chhetry tq
आहपूरानो । ।ससकिरिति ।झलकाउनि ।गित ।जसकोकलाछ ।छेमताछ ।उसयिले ।छेमतादेखाउनिहो । ।रिसगरेर ।लिनूदिनूकेछर । ।हामिसपयि ।नेपालिनयितहोनि ।अरूले ।परगतिगरेको ।पनिखूसिमानूपरछ❤❤
आभार धेरै धन्यवाद यो गित को लागि
la rammro x daju
Damu Nepal tq
Damu Nepal thank
nice song bhai teju
S3K Entertainment tq
प्रकृतिसगँ पिरती जेलम्ला
ढोरपाटनमा सिकार खेलम्ला।
बागलुङ घुम्न जाम हिड मायालु💕❤️
तल कालिका माथी सिद्दी धाम।
#Waa_Heart_touching❤️❤️..
Dherai ramro cha geet hamro baglung ramro baglung thanku
Superrr
ramailo x baglun ko thau
Money My Mymoney ji hota
afno thau ta ramailo ni Lux ma pani bagluna hu ne ta तेजश जि
Money My Mymoney tq
अति राम्रो पन्जेबाजा
arun raj thank
arun raj tq
दामीछ गीत
Ratna B mc thank you जी
aaha geet man paryo baglung ghumna man laagyo nice song tejash regmi great prasion
जिनदगी यसतो बनाऊछु
घुमाऊनै पछृतो होस
र पाउनै ऌाई घमळड💕💕
Video ramro banyaxa hai
UideoramBasanht pudelbanyaxahai
super hit song
suraj kc जी thank
केहि गरेनि मेटिन्न झल्को त सुन्दर नगर क्या राम्रो गल्कोट सच्चिकै शब्द ले जन्म ठाउ को याद दिलायो 💕💕
Samjhana Kc जन्मठाउ भूलनु हुदैन हजुर thank मन पराईदीयको मा
Samjhana Kc tq
जान मनछ घुम्नलाई एक फेर
चिलगाडीमा बलेवा झरेर।
बाग्लुङ घुम्न्ं जाम❤❤❤
#Baglunge_Balewali😍😍
SongगीतA Adhikari ओक ओक बिनामारेको
Narayansthan😍😍
😆😆😆
Balewali hami ni😆❤
जैदी ज़िन्दाबाद समग्रमा जैमुनि नगरपालिका हामी सबै...
सुमधुर अावाज छ गायक साथै गायईका को सन्देश मुलक गीत नेपाल यसरीनै चिनाउनु परछ ,,,
यो गीत हेर्दा त मलाइ नि बग्लुङ घुम्न मन लायो !
Suresh Raman Adhikari मैले कती पटक जाम भने
Suresh Raman Adhikari hunxa aaunus welcome x tapai lai
Wel come to Baglung
D
अति नै रमाइलो गीत। 👍️👍️
Suraj Khanal thank you
धेरै राम्रो लायाे
Suraj Khanal tq
Aaha hamro pahichan sahitko aafnai gam thamko geet
धेरै राम्रो गित र भिडीयो आफ्नो ठाउको गित सुन्दा खुसी लाग्छ यो धर्तिको पुगौ जुन कुनामा गर्भ लाग्छ बाग्लुङे हुनुमा
Manoj Raj Xettri hotani hai
Manoj Raj Xettri TQ
Same ho Baglung kun thau dekhi tapaii
मेरो त गल्कोट हो
czcams.com/channels/sau3FSjD3WhGpn2-xBJW7g.html
Malai tw napali hunumai garbha laagx bro
दाजु हजुर को गित धेरै मन पछ सुनी राख्न मन लागछ 😍😍😍
Krishna Chhetry ji thank you
Krishna Chhetry tq
Ashadai mon paryo panche baza geet jilla baglug ghar burtibang
बागलुङे हुनु म गर्व छ हामी लाइ
Our another panche baja coming soon . Keep supporting mayalu Entertainments
love यू mayalu
Aaha kati mitho kati mileko kati aananda ko geet baglung bisesh bhayani malai kya man paro aasti dekhi yo geet suneko sunei chhu really tejash regmi best tailent singar i love purano dayari ani baglung ghumna jaam waaaaaa
Himash Bhusal tq
Himash Bhusal thank u
Wow❤
धेरै राम्रो गीत नेपाली मोउलिके झल्काउने
Dharma Datta सारै नै होर
@@tejashregmi6702 अउदी राम्रो नि सर
Dharma Datta tq
मज्जा लाग्यो ❤️
Pawan Subedi होर धन्यवाद
Ekdam.
Tejas bhaiko geet sarai raamro hunxhh keep it up
CHET RAM thank you
CHET RAM tq
Aakadam ramro x hi
aashma Dhakal thank you
दामि तेजस भाई सफलताको शुभकामना
lekhnath acharya धन्यवाद daji
Shooting ma czcams.com/video/wvW1PIgoWmw/video.html
Basanht pudel🍺
Basanht pudel🍺
Basanht pudel🍺
Yak dam ramro chha song
Ramu Sharma tq
Ramu Sharma thank
Great
Proud to be a baglungr
विशेष बिस्नु सर लाई धेरै धेरै धन्यवाद बाबा दाइ लाई दुई चोटि भिडियो मा देखना पायो
Ravi Darji होर wlc
Ravi Darji thank you
Kaha hora video kicheko
म बाग्लुङे लाई यो भन्दा उतम गीत कुनै हुदैन ।
जन्मथलो बाग्लुङ सारै माया लग्ने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Devendra Acharya होतनि है हजुर
Devendra Acharya tq
Woww daami
Sofiya Sofiya waooo
छानो खरको पाली तिनैको
Congratulations Bishnu bhai ra sampurn music team lai
Krishna Sapkota tq
Krishna Sapkota thank
Nice
Very nice lok song geet video
गीत अति राम्रो लाग्यो, भिडियो निकै उत्कृष्ट
सपना सानु ji thank you
सपना सानु tq
Nice song
Rachana Thapa thank you
वाओ कति राम्रो गित बनेको ।आफ्नो जन्मभुमिको त तेसोइ माया लाग्छ ।गित्मा सबै राम्रो छ तर ताराखोला को बारेमा केइ समाबेस गरिदियेको भय येस्मा त ताराखोला को दुद्लेख को बारेमा आयेन
Tejesh & samjhana ko jodi ramro jamyaxa keep going dears...