मौलिक पन्चेबाजा धौलागिरीको | Dhaulagiriko | Bishnu Khatri & Juna Shrees | Typical Panche Baja 2078
Vložit
- čas přidán 13. 11. 2021
- Presenting new Nepali panche baja song Dhaulagiriko by Bishnu Khatri & Juna Shrees featuring Kulbir Thapa & Sirjana Chhetri only on Bishnu Khatri's official CZcams channel.
Sumadhur Creation Presents:- New Nepali Panche Baja Song 2078
#BishnuKhatri #JunaShrees #NewPancheBaja #NewSong #KulbirThapa #SirjanaChhetri
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Dhaulagiriko
धौलागिरीको
♪ Vocal:-
Bishnu Khatri
Juna Shrees
♪ Lyrics/Music:-
Bishnu Khatri
♪ Audio/Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Bishnu Khatri
Hasta GC
🎬 Artists:-
Kulbir Thapa
Sirjana Chhetri
🎬 Cinematographer:-
Marubhumi Narayan
🎬 Editor:-
Bishnu Sharma
🎬 Post Production:-
Sai Vision Pvt. ltd.
01-4102684
© Sumadhur Creation, 2021
---------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
CZcams:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार सम्पूर्णमा। माैलिक पञ्चेबाजा धाैलागिरीकाे हजुरहरुकाे समिपमा चढाएका छाैं। मन परे शेयर, लाईक, कमेन्ट गरिदिनुहुन बिनम्र अनुराेध गर्दछाैं। धन्यवाद।धेरैकाे माग बमाेजिम याे गीत पुन:अपलाेड गरिएकाे कुरा जानकारी जानकारी गराउन चाहन्छु।
Daju sakiyo chhuti bhojane bela bhanne git pani upload granun
Daju sakiyo chhuti bhojane bela bhanne git pani upload granun
धन्यबाद विष्णुजी, धेरै राम्रो गित र दुबैजना मेरा मनपर्ने कलाकार । हजुरहरूको गित मार्फत गाउँका दाजुभाई, दिदी बहिनी, बुबा आमाहरुसंग भेट भयो सबैलाई नमस्कार र हजुरको टिमलाई हार्दिक शुभकामना ।
la mama dherai nai ramro xa. keep singing such a nice song.
Dai burtibang ko baja pani dekhaununas na
दर्शन बिष्णु खत्री दाजु म साउदी देखि अति मिठो गीत छ दाजु
आयो आयो बिष्णु दाजुको धमकेदार बाजा।।
सफताको धेरै धेरै शुभकामना छ है बिष्णु दाजु
बाग्लुङ जिल्लाको लेजेन्द लोकप्रिय आदरणीय दाजु बिष्णु खत्री को गित जहिले पनि मन छुने नै हुन्छ
यो गित त पहिले पनि सुनेको हो हजुरको गित सके सम्म हेर्ने सुन्ने गर्छु एकदमै मन पर्छ हजुरको सबै गित 👌🏼👌🏼 बाग्लुङ को सान हजुर लाई बधाई छ 🎤👌🏼👏🎉
हाम्रो बाग्लुङको सान बिष्णु भाइको मौलिक पन्चे बाजा प्रस्तुतीको सफलताको शुभकामना ।
वाओ बिस्नु सर हामी नि रोल्पा को मान्छे सारै खुशी लाग्यो यो गित सुन्दा
कति राम्रो आवाज बिष्णु खत्री सर $ जुना सिसको मौलिक पञ्चेबाजाको गित सफलताको शुभकामना सम्पूर्ण टिम लाइ 🙏🙏
सदाभार बगिरहने नदि हुन बिष्णु खत्री ❤️❤️🇳🇵🌷🌷मलाई त सारै पर्छ उहाँ का गित भने पछि 🇳🇵🌷❤️❤️
सिंगो बागलुङकाे सान आदरणीय विष्णु खत्री दाजू लाई सफलता काे शुभकामना , गीत राम्रो छ 👌
right
नेपालको बन्नुस मात्र बाग्लुङ हैन मित्र, हामी सबैलाई मन पर्ने गायक बिष्णु खत्री!!
आहा मेरो दाजु अति राम्रो गित छ सम्पुर्ण टिम लाई शुभकामना
धेरैराम्रो गित पन्चै बाजाको र समपुण टिम लगाऐत बिषणु खत्री भाइ जयगित जयसङगित
गाजा घुम्टे गल्कोटको सान
हजुर भए बागलुङको कै पहिचान
धौलागिरीको यो गित सुनेर म त डिउटी नै छोडेर एक फ्यानको त नाछे यो गित पनि अरु गित जस्तै सम्पुर्ण नेपाली मन मा बास बस्न सकोस सफलता को शुभकामना ।
बागलुङको एउटा छुट्टै पहिचान बनाउन सफल कलाकार लोक दोहोरी गायक बिष्णु खत्री ज्युको जुनसुकै गीत पनि अति मिठो हुन्छ यो पनि उस्तै राम्रो छ बधाई छ सफलताको शुभकामना
आहा निकै मीठो पन्चे बाजाको धुन सगै असाध्यै मीठो सुरिलो स्वर शब्दमा धमकेदार प्रस्तुति लाग्यो।बधाई तथा सफलताको शुभकामना छ।हाल कुवेत
अति मीठो पन्चेबाजा गीत निकै आनन्द आउँछ बिष्णु खत्री दाजुको हरेक गीत सफलताको सुभकामना दाजु 😍
बिण्णु दाईकाे स्वरमा धाैलागिरकाे प्रख्यात बाजाले अझै प्रभावित भए बधाई छ समपुर्ण टिमलाई 👌🙏❣️❣️
Ahaa kati mitho song ❤️❤️❤️❤️🙏🙏🙏🙏
Ma ta gulmi ko manche ho tara bishnu khatari ko song sarai dami lagax best of luck bishnu ji
आहा अति उतम गीत 🙏🙏
अती मिठो पंचेबाजा गित दाई हजुर😘😘😘😘
आहा कती मिठो बाजा ताल नाचु नाचु हुनी
Ramro Cha galkote dai.
Safaltako shubha-kamana Cha hajurlai.
बौद्धिक शब्द/ स्वरको धनी मेरो दाइ शुभकामना 😍🇳🇵🇳🇵🇳🇵
आहा दाजि सफलतको कामना🥰
कर्णप्रिय स्वरको धनी बिष्णु खत्री &जुना श्रीस को
मौलिक गित पञ्चेबाजा बजारमा आएछ भोलि नै
million views गाएको देख्न पाउ सम्पुर्ण
टिमलाई सफलताको शुभकामना 💐💖🙏
गाउ घर तिर जसको बिहेमा पनि यहीं गित सुनिन्छ ! विगत केही वर्ष देखी ! फेरी सुन्न पाइयो धेरै खुसी लाग्यो !
म नि भर्खरै हेर्दै छु 66 जना हुनुन्छ म सङ सफल्ता को कामना।
आहा सुन्दानी कति आन्न्न्द आउनि🤗🤗
सफलताको हार्दिक शुभकामना 🙏❤️😍
सफलताको शुभकामना दाई
मुरी मुरी धन्यवाद बिष्नु जी, र जुनाश्री, हाम्राे शान धौलागिरी।
ल सफलताको शुभकामना सम्पुर्ण तिमलाई
जोरडार अभिनए मित्र कुलबिरको❤️❤️🙌
Congratulations song bishnu dajulai
बिस्नु दाइ मनै देखि सम्मान छ तपाईं को गित सुन्दा छुटै मज्जा आउँछ सफलताको शुभकामना आगमी दिन मा
राम्रो छ 🎉 🎉 सफलताको शुभकामना 🎉
लामौ समयपछि यसरी मौलिक लाेकभाका पन्चे भाकालियर अाउनु हुने बिस्नु दाजु प्र ती नममम पर्बत र बाग्लुङ काे सान दाजु सफलताकाे कामना ।।।खुसि लाग्यौ प्र देसि बसेरपनि यसरी गाउँमा बसेर नाचेझै लाग्यौ।।।।
1q11111
राम्रो गिद उस्तै बाजा सफलताको शुभकामना
Ma ta baglung ko manxa tara bishnu khatri sir ko get sarai man parxa very very nice🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Bishnu khatri को गित सुन्दा त छुट्टै आन्नदा आऊछ
बधाई छ सम्पुर्ण टिमलाई ❣️❣️❣️❣️❣️❣️
सोचेभन्दा अझ धेरै राम्रो बनोस ❣️❣️❣️❣️❣️
अरबौ खरबौ भिऊज पाओस यो भिडियो ले ❣️❣️❣️
सफलताको सुभकामना
धेरै राम्रो गित छ है
Dami xa United timlae ekmust subhakamana
आहा कति रमाईलो गित बधाई छ सम्पूर्ण कलाकार टिमहरू
अाहा कति मिठाे गित बागलुङकाे बहुप्रतिभा शालिन अादर्निय अग्रज बिस्नु दाइ
मौलिकताले भरिपुर्ण पञ्चेबाजा "धौलागिरीको"एकदम मिठो ,अादरणिय अग्रज सष्ठ्र बिष्णु खत्री,जुना श्रीस ज्युलाई बदाई एवम् सफलताको शुभकामना।
Nice song.badhai xa♥️💙♥️
पुरानो पन्छे बाजा को लोक गित माछी जाल मा छ दुबै साइद को हाल्न मिल्दैन बिष्णु दाइ
Maile dhaula giri geet dhekhi hall dharan baki cha sham herdai aayako chhu ak dham ukrita lagyo badhaicha bihnu ji
Sarai mitho sor bro yak choti bhetna paya
सफलता को सुभ कामना
Congratulations all entire team
Ati utam panche baza geet bisnu daju juna siriss dd ko
कत्ती मीठो गीत अनि हजुर ले गाएको पुरानो धोका देरै हो भन्ने गीत राख्नु पर्यो खोजेको भेतिएन
Dherai ramro chha daju hajurko sabai geet man parchha.
Bisnu Khatri sir ko ta ma big fan ho uhako sabai geet Babiraikana Hernemanchhe ho ma yo geet Pani mitho layama gaiyeko ramro geet ho suvkamana safaltako
सफलता को शुभकामना सबै जना लाई गर्न चाहन्छु🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Outstanding performance x,ma Jammu & Kashmir Bata hardaixu.
Sarai ramro panche baja daju ma ni baglung balewa ko hum sarai mn parx hjurko geet daju
Congratulations song Bishnu daju lai
Thankyou so much
congratulations to brother and best of luck ur future life
Ahaa Kati mitho panache Baja ❤️❤️❤️🏅🥇🎈
अथाह क्षमता भएको सर्जक आरदणिय बिष्णु सर लाई उच्च सम्मान छ्🙏🙏❤️❤️
आज सम्मको राम्रो गाना old is gold भन्थ्े हो रैछ
विवाहमा निम्तो मान्न जादा यस्तै मिठो सहनाईको धुन किन बजाउँदैनन् , मगरे बाजाका डाम्नाले ।
Purano upload garnu.vako xa tehi pani Ramro xa dada🙏🙏🙏
हाम्रो दादा बिस्नु खत्री को पन्चैबाजा को गित सुन्न परो अब म गुल्मी देखि है दाइ 🙏🙏
आदरणीय बिष्णु सर साथै जुनु दिज्ज्जु सफलता को शुभकामना म कुवेत बाट हेरिरहेको छु
Dami rachana bisnu dai best of luck
निकै राम्रो लाग्छ सुनिरहु लाग्ने बाजाताल समधुर स्वर सफलता को शुभकामना सबै टिमलाइ
Babal daju best of luck all team
Kulbir thapa lae nachayera feri yestai dhamke dar mithho geet aaooos aaagami dinma?
I am waiting for UAE to watch this songs
Awesome panche baja song.hamro baglung ramro baglung
Safaltako dherai dherai Suva kamana daju
Ekdam raamro
धेरै राम्रो पन्चाई बाजा गीत 🙏
Very good Nepali panchebaja bisnu Khatri sir thank you very much
Mitho git panchebaja ma.
निकै मिठो गित दाइ शुभकामना
One and only my best singer ever Bishnu Dada👍 always doing some extra, superb dada.
Badai xa all time lai
ramro lagyo
I am Waiting for delli watch this 🎵
Best sang bisnu dai safaltale shikhar chumosh bhabi pustale pani yahi siko sikun ra lok saskiriti bachau
♥️👌
आहा कति रमाइलो हेर्दैछु कुवेत बाट हामिले अन्लाईन रोधी मा गाएको अनि मेरो प्रदेसी को लागि गजल वाचन गरेको छु सुनिदिनुहोला धन्यवाद
बिष्णु खत्री दाइ को गित एउता एथार्ता बोकेको उत्कृष्ट सब्द लय मा बनेको हुन्च तर दाइको गित आफ्नो चेनेल भन्दा अरु चोर हरुको बात भिउस बदि गयको हुन्च दुख लाग्च मिस इउ बाग्लुङको सान 🎵🎵📢📢
सारै राम्रो गीत शुभकामना बिष्णु सर।
Wowwwwwwwwwwwwwwww amazing song dajuuuuuuuuuuuuu 🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो मौलिक पन्चे
बाजा खत्री दाइ
Wow super 🤩🤩🤩
ati sunder
धेरै माया लाग्यो आफ्नो जिल्ला हो
नाईस भिदियो दाजु बधाई छ ।।।🌷🌹🥀💐
Very nice songs bro.
राम्रो छ गित
भाई को गीत जुन सुने पनि अति उत्कृष्ठ।।।