Maya Baglungeko - Surya Khadka & Sunita Budha Chhetri - Ft Bhatbhate Maila - New Nepali Song 2080
Vložit
- čas přidán 21. 08. 2023
- Watch New Nepali Teej Song 2080/2023 माया बाग्लुंगेको || Maya Baglungeko By Surya Khadka & Sunita Budha Chhetri Composed By Surya Khadka, Penned By Arjun Subedi & Featuring Begam Nepali (Bhatbhate Maila), Smarika Dhakal & Samarika Dhakal only on Surya Khadka's official CZcams Channel.
#SuryaKhadka
#SunitaBudhaChhetri
#MayaBaglungeKo
#NewTeejSong2080
#bhatbhate_maila
#BegamNepali
#SmarikaDhakal
#SamarikaDhakal
#teejsong2080
----------------------------------------------------------
🎧 Audio Credits:-
Song:- माया बाग्लुंगेको || Maya Baglungeko \\\\\\ माया गुल्मेलीको || Maya Gulmeliko
Vocal:- Surya Khadka & Sunita Budha Chhetri
Lyrics:- Arjun Subedi
Music:- Surya Khadka
Music Arrangement:- Yam Thapa Magar
Mix & Mastering:- Kumar Rana
Studio:- Maruni Digital
----------------------------------------------------------
🎬 Video Credits:-
Director / Choreography:- Kajish Shrestha
Asst. Direction:- Prashant Magar
Artists:- Begam Nepali (Bhatbhate Maila), Smarika Dhakal & Samarika Dhakal
Cinematography:- Durga Poudel
Edit:- Dipak Bista
Group Leader:- Rajaram Simkhadka
Dress:- Samjhana Boutique & Sajinas Boutique
Mua:- Sita Thapa
Post Production:- SK Films
© Surya Khadka, 2023
----------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/SuryaKhadkaCZcams
Facebook:- tinyurl.com/SuryaKhadkaFB
Page:- tinyurl.com/SuryaKhadkaPage
Twitter:- tinyurl.com/SuryaKhadkaTwitter
Don't forget to like, share & subscribe Surya Khadka's official CZcams channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म कलाकार सुर्य खड्का हजुरहरुको माझमा धेरै मेहनतका साथ धेरै ज़िल्लाको नाम जोडिएको गित लिएर आएका छौ एकचोटी हेरेर सल्ला सुझाब दिनुहोला है🙏
😊😊😊
हजुरको सबै गित मान पर्छ।👍👍👍
❤ 0:30
हजुर सबै गित मान पर्छ ।❤❤
Nice Song❤❤
वाउ अति राम्रो छ
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
बाग्लुङे शब्द आयो कि गितले आगो लायो ।।शुभकामना सम्पूर्ण टिमलाई 💐💐
Thankyou Sir
राम्रो शब्द उस्तै राम्रो लय सगै राम्रा कलाकार को अभिनय ❤❤❤❤❤गितले सफलता पाउनेछ अबस्य पनि शुभकामना❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
गुल्मी र बाग्लुङ्ग जिल्ला लाई माया गर्ने यता हाजिर हुम ❣️❣️❣️
Me❤❤❤
एकदमै मिठो, शब्द संगित अनि भिडियो पनि उत्तिकै मन पर्यो❤
यो सालको तिजमा धुलो उडाउने गित पो बजारमा आएछ मैलो पत्तो नै नपाको सार्है राम्रा शब्द स्वर भिडियो मिक्सिङ गाउशहर तताओस शुभकामना सुर्य खडका सुनिता ज्यु❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
सूर्य भाई जापान बसेर पनी नेपाली गीत संगीत को माया देश को पनी माया गर्नी सोर राम्रो मलाई सारै मन पर्छ सबै गीत
सारै ❤मिठो गीत छ धेरै धेरै सफलता को सुभ कामना सबै टिम लाई म सुर्य सर को त बिग फेन नै हो है हजुर ❤❤❤❤❤🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
आहा कति राम्रो गित सधै यस्तै राम्रा गितहरु हाम्रो माझमा ल्याउनुभएको छ अब अागामि दिनहरुमा पनि यस्तै गितहरु ल्याउनुहोला भन्दै सफलताको शुभकामना🙏🙏🙏🙏हजुरका गित सबै उत्कृष्ट छन रहिरहनेछन🙏🙏🙏
Ahaaa bbl ❤❤❤❤❤❤❤❤❤❤
आहै भट्भटे। दाजुको अहिले सम्मकै बबाल डान्स❤अब म्युजिक भिडियो तिर पनि अलि बढि सक्रिए हुनु परो का सम्पुर्णलाई सफलताको कामना सुर्य दाजुको हरेक गित उत्किस्ट❤
Hi 1:18
भगवान कहाँ छ देखाउ भन्नु हुन्छ
कर्म नगरी सबै पाँउ भन्नु हुन्छ
खेतबारी बाझाका बाझै छन अझै पनि
जीविका म कसरी चलाउ भन्नु हुन्छ।।
नमस्कार म यो गीतको एरेन्जर याम थापा मगर, सुर्य खड्काको उत्कृष्ट लय अर्जुन सुबेदीको उत्कृष्ट शब्द, सुर्य खड्का र सुनिता बुढा क्षेत्रीको मीठो आवाज रहेको गीत रिलिज भैसकेको छ हजुर हरुलाइ कस्तो लाग्छ सुझाव सल्लाह दिनुस है👏
सूर्य जी लगाएत संपूर्ण टीम मा अपार सफलता को हार्दिक शुभकामना 🇳🇵🌹🙏🙏🌹🇮🇳
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
Wow good 💯 song 2080 kao daju ❤❤❤❤❤❤ Maro Ghar pon gulmel ho ka daju❤❤❤❤
I am Gulmeli so maja lagyo Thanks Surya khadka r sunita bainilai
अति उत्कृष्ट भिडियो
अनि शब्द संगीत स्वर को त कुरै नगरौं
हार्दिक बधाई अनि शुभकामना सुर्य सर
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
Aaha सारै रमाइलो गित आएछ सुर्य दाजुलाई सफलताको शुभकामना म गुल्मी शान्तिपुर बाट
❤❤❤❤❤❤❤ramro za ni❤❤❤ song misa you too
आहा क्या दामी गित जति सुने पनि सुनी रहु जस्तो हाम्रो बाग्लुङ्गको सान सुर्य खड्का पर्देशि गायक भव्य सफलताको शुभकामना❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
😍😍👏👏👏
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
मादल काे धुन सुन्दा त नाचौं नाचौं भयो❤❤ अति मस्त गीत छ है
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
अवश्य हजुर ❤️🙏
सबै गित सुनियो प्रायः ठाउको नाम आयो!हाम्रो जिल्लाकै बेगम भट्टभटे माईलोको अभिनय पक्कैपनी हाम्रो प्युठानको नाम आउच भनेको आएन! aneway super nice song best wish surya khadka begam bhatbhate mahilo all time!!!
👍👍👍👍❤️❤️
❤❤❤❤❤रामराे छ लय संङगित 🎉शफल हुन्छ याेगित बाधाई छ🎉🎉🎉
कति राम्रो छ दाजु हजुर को गित यो नभयेर सबै गित धेरै रामो छ शफलताको धेरै धेरै शुभ कामना दाजु 🎉🎉🎉🎉🎉🎉
Dherai Ramro ... Hami Baglunge ko mitho Maya
आहा माया बाग्लुङे को शुभकामना दाजु🎉🎉❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
Aaha badhai x hai
असाध्यै राम्रो तीज गीत यो सालको सुपर हिट छ सूर्य दाजि बबाल ❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
एक दमै मीठो गित सफल्ता को सुभकामना आशा छ यस्तै पबित्र र मिठास पनका गित हरु ल्याएर हामी दर्शक सामु आउनु हुनेछ भन्ने बिस्वास र भरोसा गरेको छु ।सदैब लोक गित लाई माया गर्ने छु मन मुटुमा सजिएको गित भनेको लोक गित हो जुन दिन लोक गित लाई माया गर्न भुल्ने छु त्यो दिन मेरो यो धर्ती मा सास हुने छैन
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
बधाइ अनि शुभकामना 🎉🎉🎉🎉कती बजे आउँछ यो गित 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
नेपाली कलाकारहरूलाई सम्मान गरौं 👍️
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
आहा कति मिठो गित हो। धन्यवाद सुर्य खड्का यति राम्रो प्रस्तुतिको लागि ।
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
सागितिक सफलता को सुभकामना भाईका प्रतेक गित उत्कुरीस्ट छन
get ramro xa surya g safltako suvakamana sir❤❤❤❤❤
आहा कति राम्रो गित उस्तै भिदियो❤ यो गित भटभटेको टिक टक बाट देखेर हेर्न आएको, हुनत सुर्य सर को च्यानल subscribe छ आइहाल्छ तर tik tok हेर्ने बानी के उतै देखे, पछिल्लो समय मा भटभटे ले ज्यान घटाएर अति सुन्दर देखिएको छ❤काजिस सर को निर्देशनमा भिदियो सबै राम्रो हुन्छ, अझै भाइरल स्तेप राखे हुन्थ्यो😅, twins girls को कला उस्तै राम्रो wow सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤
आहा हेरेर आँखा नथाक्ने लेखेर शब्दमा नअटाउने बोलेर व्यक्त गर्न नसकिने तपाईको प्रस्तुतिलाई सम्मान छ sir🎉🎉🎉❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
बधाई छ ❤❤
Hi
वाह वाह दामी गित बधाई छ सुर्य खड्का लगायत टिमलाई बशेष गरि भटभटे माईलालाई माेडलमा ईन्ट्री गरेकाेमा🎉🎉🎉🎉
ati nai ramro geet
एक दम मन पर्ने पर्देँसी गायक सूर्य खर्डका प्रति उच्च सम्मान प्रभास मा बसेरनी नेपाली र नेपाल को धेरैं मायाँ गर्नु हुन्छ र हरेक परिवेश मा रहेर यस्तै यस्तै गीत लिएर आउनु हुन्छ यो गीतले करोडौं क्लब मा पुगोस् शुभकामना छ सम्पूर्ण टीम लाई 🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
@@SuryaKhadkaOfficialसियर पनि गरेकी छु हजुर
आहा ❤❤❤❤भारत को हिमाचल बाट हेरदैछु है
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
पुरानो संस्कृति झल्काउने गीत क्या मिलेको मादलको ताल
स्वर पनि सुरिलो बधाई छ 🎉🎉
lado
chak
Derei derei ramro la badhai xa
So nice song🥰🥰🥰🥰🥰🥰🥰
निकै राम्रो दाजै❤️❤️
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
बधाई हजुरलाई
अति नै मिठो गीत सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤❤❤❤❤❤
Sarai ramro lagyo song and video ❤❤❤❤ super
आहा अति मिठाे गित बधाई छ सर🎉🎉
निकाई मिठो गित साराई मन परो गुल्मेलिको माया कडा हो शुभकामना है सम्पूर्ण तिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
प्युठानिको सान बेगम दाजुलाइ सफलता को शुभकामना
❤❤maya surkheti ko ❤hal india bat 🎉🎉
आहा गित जस्तो गित बल्ल आयो वाओ बधाइ छ परदेसी कलाकार सूर्य खद्का लागायत साबैलाइ❤❤🎉🎉
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
निकै मिठो गित बधाई तथा शुभकामना 🎉🎉 सबै टिम लाइ
आहा!❤
सूर्य खड्का भनेको सधैं राम्राे गीत गाउने कलाकार हो ❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
Wow kati ramor geet ha k ❤❤❤❤❤🎉🎉🎉🎉🎉
सारै मज्जा आइराछ सुनेर नाच्नलाइ बोब्बल छ बाग्लुङे हुनुमा गर्भ लाग्छ्💕💕💕🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
माया गुल्मेलीको हुन्न कहिल्यै फिको नमस्कार म चाहिँ गुल्मी देखि हाल मलेसिया देखि सुर्य दाजु अनि सुनिता दिदी लगायत सम्पुर्ण टिम लाई शुभकामना ।
धेरै मीठो तिज गित सुर्य दाईको सगित मा सजिएको गित सफलताको शुभकामना दाई
नमस्ते हजुर सारै मिठो सङगित सदै भरि यस्तै यस्तै राम्रो लेराउनु होला❤❤❤❤❤
गुल्मि बाग्लुङ्ग को सिमाना मा घर त गुल्मि पर्छ तेसैले गुल्मिबाग्लुङ्ग जोडियको गित सारै मन पर्छ भन्या दाम्मि छ ❤ all the best
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
बधाई छ
Aaha...Katti Mitho Moulik Utkrista Git.Lokpriya Gayek Sarjag Surya Khadka Ji ko Srijana ko ta fan hu ma sathma Gayika Sunita ji malai man parne Sampurna Avinaye team Begam Ji Manohar ji Sarika Smarika Ji Wow Malai Attinai Man Paryo Yo Git Sampurna team ra Git Lai Safaltako Suvakamana Xa.
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
निकै मिठो गीत हार्दिक बधाई तथा शुभकामना प्रिय टीम लाई ❤🎉
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
All the best ati ramro xa.
माया गुल्मेलिको हुनन कैले फिको मीठो गित छ सुर्य सर❤❤
सारै राम्रो छ ।।बधाई छ सम्पूर्ण टिमलाइ
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
paro दादा सुय खडका सबै टिमलाई धेरै धेरै शुभकामना छ ्❤्❤्❤्
एकदमै मिठो शब्द संगीत अतिनै राम्रो छ।यो तीज गीत भिडियो पनि अति मन पर्दो छ। सूर्य भाई लगायत सम्पूर्ण टीम लाई हार्दिक मंगलमय शुभकामना छ।
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
मायाँ सल्यानीको ,कम्ती होला केको😊❤ गीत सारै मन पर्यो ।।।।
Aaha super song happy teej👌👌♥️♥️♥️🙏🇳🇵
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
❤❤❤गित अतिनै राम्रो अनि मीठो छ सफलताको शुभकामना सबै टिम लाई ❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
सबै ठिकै हो तर प्युठान नि को छुटिय छ मत प्युठान बाट हेर्दै छु❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
अइले को तिज धमाका हुने भो यो गितले सफलताको शुभकामना दादा❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
Atinai mitho geet badhai xa sampurna team lai
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
100 चाेटि हेर्दा नि न अघाउ म सारै राम्रो❤❤❤
हार्दिक बधाई कलाकार टिमलाई 🎉🎉🎉🎉🎉🎉👌👌👌👌💃💃💃🎤🎤🎤🎤📢📢📢🌹🌹🌹
एकदमे मिठो गीत पनि मन पर्यो ❤❤❤❤❤❤
Aaha बल्ल दामी गित आयछ माया पर्बतेको कमि होला के को बधाइ छ सुर्य खड्का दाइको यो टिमलाइ 😊❤❤❤❤❤🎉
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
🎉
Maya gulmeli ko hunna kaile pheko hurr hurr ❤❤❤❤ lovely songs
Maya DANGALIKO hunna kahile Fiko ❤❤❤❤Ma Dang Batw Hai tw Surya Sir ❤❤❤❤Nice Song
Nepali Singer Lai sabaile Maya garau..I love Nepali Song❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
प्यारो दाजु सूर्य खड्का साथै सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना।। आपार सलताकाे कामना।❤❤
Wow dame xa
आहा कति मिठाे गित शब्द,संगित,स्वर,नृत्य अत्यन्तै उत्कृष्ट लाग्याे। सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉 ब्यक्त गर्न चाहान्छु।
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
@@SuryaKhadkaOfficial OK sure sir,thanks
❤aha ATI mitho geet congratulations
Wawo super hit song
बधाई छ दाइ🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
Kati ramro geet ❤❤❤❤❤❤
बेगम, सुर्य अनि सुनितालाइ बधाई छ /
शब्द , लय र स्वर साथमा संगित । अनि कति राम्रो गित ।
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
बधाई छ दाई❤🎉🎉❤❤
आहा कति रमाइलो गित सुर्य खड्का ज्यु को नेपाली कलाकार लाई सम्मान गरौ 🙏🙏💗💗💗💗
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
बधाई छ हजुर🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
सार्है मिठो,
शुभकामना सम्पुर्ण टिमलाई🎶
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️❤️
Congratulations ❤❤
धेरै धेरै धन्यवाद हजुरलाई🙏 १ सियर पनी गर्दिनु भयोभने आभारी हुने थिए❤️
Wow veri nice all off you