Prachanda उत्रिए राजा ल्याउने पक्षमा? २०४७ को संविधानमा फर्क्ने वरिष्ठ अधिवक्ता Balkrishna को खुलासा

Sdílet
Vložit
  • čas přidán 3. 07. 2024
  • #durgaparsai #rabi_lamichhane #prachanda #today_news
    Prachanda राजा ल्याउने पक्षमा? Parsai संग गरे गोप्य फोन वार्ता,प्रेस मिट गरेर दुर्गाले खोले नालिबेली
    Contact For Business : khojnitimedia@gmail.com
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #today_news #nepalinews #aajakonews #balenshah #prachanda
    #rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
    Balkrishna neupane
    rabi lamichhane
    prachanda
    BALEN
    sandip lamichhane
    gagan thapa
    ganendra shahi
    arju deuba
    kailas sirohiya
    taja news
    aajako news
    nepali news live
    Viral News
    top news
    political news
    politics
    kabar news today nepali
    tajanewstoday
    balen shah
    kp oli vs balen
    gaganthapa
    #balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar
    viewers

Komentáře • 413

  • @bramanda5001
    @bramanda5001 Před 5 dny +122

    अब प्रचण्डले कुनै हालतमा kp oli लाई सत्ता दिनु हुन्न बरु राजालाई बुजाएको राम्रो हो किनकी यिनले देश बेच्छन नत्र सबै लुटिखाने चोर माफियालाई संरक्षण गर्ने kp oli लाई जेल हाल्नु पर्छ्🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @khadakmagar
      @khadakmagar Před 5 dny +4

      इनी हरु उस्तैउस्तै हुन्। केपी भन्दा प्रचण्डे १७गुणा बढी हत्यारा र ठग हो।

    • @GOFORHIMALAYA1
      @GOFORHIMALAYA1 Před 5 dny +3

      @@khadakmagar yo feri ko ho pagL

    • @DukhiAtma237
      @DukhiAtma237 Před 5 dny +1

      नेता,राजा सबै चोर हुन कोही पनि ठिक छैनन,

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Před 5 dny +1

      नेपाली जनता र नेपाल देश प्रचण्ड को बावु को बिर्ता हो र राजा लाई बुझाउन लाई ?

    • @user-cl5bk2cc7m
      @user-cl5bk2cc7m Před 5 dny +1

      Right 👍

  • @JitBahadurBuddha
    @JitBahadurBuddha Před 5 dny +64

    बालकृष्ण सरले भनेको कुरा सहि हो २०४७ सालको संविधान लागु गर्न जरूरी छ

    • @prazuaal3587
      @prazuaal3587 Před 5 dny +1

      Aru desh haru future maa xan.
      Hami 2047 maa farkini shochi raa xam 😢
      Support balen😊

  • @khovrajkshetri
    @khovrajkshetri Před 5 dny +16

    वालक्रिष्णजीको कुरामा पूरापुर समर्थन छ किनभने सत्य र तथ्यपूर्ण छ!

  • @gobindabuda7750
    @gobindabuda7750 Před 5 dny +19

    बालकृष्ण सर माैका यहि हाे प्रचन्डकाे कान्मा याे कुरा पुर्याउनुहाेस।देश खतम भाे ।म रुकुम पस्चिबाट हजुर।

  • @Aihampandey9456
    @Aihampandey9456 Před 5 dny +13

    उहाँ ले भनेको सम्पुर्ण कुरा ठिक हो सबै अपराधी लाई भिउटाबर कारागार मा राखनु पर्छ जय नेपाल जय मधेस

  • @satyarokaya1190
    @satyarokaya1190 Před 5 dny +4

    एक दम राम्रो कुरा। जनताको नासो जनतालाई नै फिर्ता देउ ्ढिलो भैसकेको छ।

  • @gagandhami1041
    @gagandhami1041 Před 5 dny +25

    यक दम जायज सत्य कुरा जय होस बाल कृष्ण सर 2047 को समबिधान आवश्यक छ जय जय 🙏🙏🙏🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aaravrana324
    @aaravrana324 Před 5 dny +24

    राजा आउ देश बचाउ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samachar81
    @samachar81 Před 5 dny +34

    कुनै हालतमा केपि ओलि प्रधानमन्त्री बन्न दिनु हुन्न पहिला गिरिबन्धु मा मुद्दा चलाउ रवी 🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @prazuaal3587
      @prazuaal3587 Před 5 dny

      Yo muddha sanga khelna bhannyako balen Hou rabi haina
      Plz support balen 2084

  • @user-os5mg8sx3i
    @user-os5mg8sx3i Před 5 dny +3

    बालकृष्ण जि ले गरेकाेकुरा यकदमै ठिक हाे।जय हाेस वकिलशाब।

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j Před 5 dny +17

    राजा लाई सत्त दिए राम्रो

  • @gobindabuda7750
    @gobindabuda7750 Před 5 dny +7

    सभासद घटाउ,मन्रि घटाउ,स्थानिय तह घटाउ,कर्म चारि घटाउ तर तलब बढाउ। कर्म चारिलाई 15 बर्षमा अाउट गराउ,नेतालाई 2पटक भन्दा माथि जान नदेउ। प्रदेश हटाउ आफै बन्छ।युबा राेकिन्छन् याे देशमा।याे कुरा बाेलदिनु पर्याे वक्किल साप

  • @JanardanYadav-r5w
    @JanardanYadav-r5w Před 5 dny +5

    यकदम सहि कुराे

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 Před 5 dny +1

    धेरै राम्राे कुरा गर्नु भयो अब जसरी राजा ले जनता को नासो जनतालाई सुम्पिए अब राजा को नासो राजा लाई सुम्पीने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आबश्यकता छ।

  • @premkuwar4772
    @premkuwar4772 Před 5 dny +1

    बालकृष्ण सरको कुरा सुन्दा कान पनि पबित्र हुन्छ। जय बालकृष्ण सर ।👏👏❤️❤️

  • @bibekbhatta8994
    @bibekbhatta8994 Před 4 dny +1

    100 प्रतिशत सत्य कुरा, सही बिश्लेषण !

  • @user-no3qx8fo1j
    @user-no3qx8fo1j Před 5 dny +1

    यक दम ठिक भन्नुभयो तपाइ लाइ धन्यबाद

  • @dilakkaucha5431
    @dilakkaucha5431 Před 5 dny +3

    ल है प्रचण्ड सर यही हो मौका ईतीहासमा नाम दर्ज गर्ने, राजा ल्ाउ देश बचाउ, भ्रस्टचारीलाई खतम गर

  • @annapurnabajracharya6574

    यसरी नगरेकाे भए पैसा खान पाउछ त।नेपालमा जस्ले राम्रो काम गर्दछ।उनिहरूलाई लखेति लखेति गर्दछन।जय नेपाली जय राष्ट्र । जय देश।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 5 dny +39

    प्रचण्डले राजाल्यायरै छोड्नुहुन्छ❤

  • @krishnadattaneupane302
    @krishnadattaneupane302 Před 5 dny +2

    कुरा सहि हाे

  • @Delje960
    @Delje960 Před 5 dny +1

    दुर्गा प्रसाई जस्तो साहसि दम भएको प्रधानमन्रीं बालकृष्ण कानुन मन्री भयो भने मात्रा देशले निकास पाउने छ

  • @user-gc8jv7wg8h
    @user-gc8jv7wg8h Před 5 dny +2

    सहि भन्नुभयो

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr Před 5 dny +2

    हजुरले भनेको कुरा एकदम सहि छ

  • @jeevanstha6327
    @jeevanstha6327 Před 5 dny

    एकदम सहि कुरा गर्नु भो।अब २०४७ लागू गर्नुपर्छ।

  • @srndas5831
    @srndas5831 Před 5 dny +1

    धेरै राम्राे कुरा देश राजालाई बुझाएकाे राम्राे

  • @balkrishnadahal-ep2wo

    जे भन्नू भयाे ठिकहाे भन्नू भयाे बाल कृष्ण न्याैने ज्यु सहिहाे धन्नेबाद

  • @BharatLaxmi36
    @BharatLaxmi36 Před 5 dny +9

    धेरै राम्रो काम गर्न जाँदै हुनु हुन्छ हाम्रो प्रधान मन्त्री प्रचन्ड ज्यु ले आज आएर प्रचन्डको निर्न्री राम्रो लाग्यो , यस्तै काम गर्नु नेपाली जनता ले कहिले नबिर्सिने भग्वान झै सधै मन र मस्तिक मा रहने छ❤❤❤❤

  • @keshabneupane9116
    @keshabneupane9116 Před 5 dny +4

    सहि कुरा,

  • @mitragurung7808
    @mitragurung7808 Před 5 dny +2

    कुरो त 100% सहि हो , नेपाली जन्ता नै गोरू हो ।

  • @babulalshrestha7108
    @babulalshrestha7108 Před 5 dny +8

    तस्कर तस्कर पार्टी मिलेर सरकार बनाउन पहल हुँदैन

  • @dhankumarrai6448
    @dhankumarrai6448 Před 3 dny

    बालकृष्ण बाहुन जिले १००% बोले सलाम। बाहुन गठबन्धन भ्रष्टाचार को लागिमात्र सरकार ।

  • @urmilatimsina7092
    @urmilatimsina7092 Před 5 dny

    जे होस राजा नै ल्याउनु पर्छ होला है सोच्नु होस , शान्ति जसरि आउछ उसै गर्ने हो । जय हो ॐॐॐ।

  • @bandhananurag3577
    @bandhananurag3577 Před 5 dny +1

    हो जनतानै खराब छन देश दुबाए पनि तिनै देश द्रोहि हरुलाई जिताएर पठाउँछन।

  • @bhaktiramghimire7851
    @bhaktiramghimire7851 Před 5 dny +2

    जनताको नासो जनतालाई भनेर ज्ञानेन्द्र शाहले भने झैँ राजा को नासो राजालाई भनेर प्रचन्ड ले बुझाए हुन्छ कि कसो?

  • @minathapa3387
    @minathapa3387 Před 5 dny +1

    एक्दम सहि कुरा भन्नुभयो

  • @saradkc9836
    @saradkc9836 Před 5 dny +1

    राजा ल्याउ देश बचाउ राजा सबका साझा।।❤❤

  • @dalbahadurranamagar2704
    @dalbahadurranamagar2704 Před 5 dny +10

    २०४७ ल्याएमा प्रचण्डले देश पनी बच्याे नेपालकाे नाम पनी रहयाे प्रचण्डको ईतीहाँसमा लेखीने छ । जय देश जय नरेश ।❤❤❤❤❤

    • @khadakmagar
      @khadakmagar Před 5 dny

      प्रचण्डे त २०४७को बीरुद्दमा १७हजार मान्छे मारेको होईन र? यस्तो कसरी हुन्छ ?

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před 5 dny +2

    अब प्रचण्डले राजा सङ्ग मिलेर देश बचाउन सके भने प्रचण्ड लाई नेपाली जन्ताहरुले मान्छन नत्र काङ्ग्रेस यमालेले देश बेचछन अब प्रचण्ड को बिकल्प आफू जेल जानेकी देश बचाउने राजा सङ्ग मिल्ने किनभने तिन्करोड नेपाली जन्ताहरु देश्को पछमा छन राजाको पछमा छन निर्णय प्रचण्ड को

  • @aanoymousaa4337
    @aanoymousaa4337 Před 5 dny +2

    प्रधानमन्त्री र गृहमन्त्रीलाई ठूलो अवसर छ गुमाउनेकि सदुपयोग गर्ने तपाइ हरुको हातमा छ भ्रस्टाचारका फायल खोल्नुहोस अोलि र देउवा लाइ जेल पठाउनुहोस् सबैसहि हुन्छ

  • @bramanda5001
    @bramanda5001 Před 5 dny +6

    You are right sir❤

  • @nishashrestha7509
    @nishashrestha7509 Před 5 dny

    प्रचण्डलाई भलो हुनेछ 🙏
    प्रचण्डलाई बचाउने भनेकै अब राजा नै 🙏

  • @dhanbdrkatuwal331
    @dhanbdrkatuwal331 Před 5 dny +1

    ❤१००%सहि हो❤

  • @tulsipoudel6830
    @tulsipoudel6830 Před 5 dny

    यथार्थताको सही बिष्लेषण 👏👏👏
    धेरै धेरै सम्मान बालकृष्ण सर्🥀🌿🥀
    राजा ल्याउन ४५_४६मै
    फर्किनु पर्ला की??????

  • @ganeshbaral4591
    @ganeshbaral4591 Před 3 dny

    केपि र शेरे लाई सत्ता दिनुभन्दा राजालाई सत्ताकाे तालाचाबि बुझाएर देश र जनताकाे रक्षा गर्नुहाेस प्रचण्ड ज्यु यसैमा तपाईं काे ठुलाे भलाइ हुनेछ ।

  • @ramadharpdsah
    @ramadharpdsah Před 5 dny +1

    सब नेता भ्रष्ठ नै छ्न भन्न मिलदैन किन भने बालेन साह . रबि ज्यु लाई हेर्नुस न हाम्रा न तिम्रा सबै लाई कानुन सम्मत व्यवहार छ ।

  • @gopalraut1413
    @gopalraut1413 Před 4 dny

    बालकृष्ण सरले साह्रै राम्रो कुरा गर्नुभयो। यो अपराधी यिनीहरुले चलाएको देश हो यहाँ अपराधभन्दा अरु केही हुन सक्दैन जनता एकचोटो मासुमा बोलिन्छन् भुलिन्छन्

  • @bishowbaniya5338
    @bishowbaniya5338 Před 5 dny +2

    प्रचण्ड र रबिको अग्नि परिक्षा सुरु भयो।

  • @pramodrana5978
    @pramodrana5978 Před 5 dny +2

    यदि जनताको नजरमा हिरो बन्ने भए भ्रष्टाचारिको साटो राजालाई सत्ता सुम्पिनुस यस्मै भलो हुनेछ ।

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Před 5 dny

      मुर्ती चोर्ने ले देश बेच्ला😂😂😂

  • @durgadattpant9798
    @durgadattpant9798 Před 5 dny +1

    सहि बिश्लेशण

  • @user-kr9lc7jk8q
    @user-kr9lc7jk8q Před 5 dny +1

    यदि, प्रधानमन्त्री ज्यु इतिहासमा नाम उल्लेख गर्ने हो भने यहि मौकाा हो ३०००००००करोड,जनताले नाम लिने छन् देस लाइ बचाउ

  • @nitaraut3710
    @nitaraut3710 Před 5 dny +2

    प्रचण्डले राजालाई ल्याउनु पर्छ।

  • @BhaiKajiRayamajhi
    @BhaiKajiRayamajhi Před 5 dny

    अति उत्तम अनि अन्तिम विकल्प सक्किनु भन्दा सच्चिन को लागि

  • @uttamrimal927
    @uttamrimal927 Před 5 dny

    सत्य तथ्य कुरा❤❤❤🎉

  • @netrabasnet9640
    @netrabasnet9640 Před 5 dny

    बालेन जीउ लाई सपोट गर्नुपर्छ सचेत नागारीकले

  • @user-in7fe2qi6g
    @user-in7fe2qi6g Před 5 dny

    100%सहि👍️👍️🙏🙏🙏🙏

  • @kumargurung9370
    @kumargurung9370 Před 5 dny

    सहि कुरा हो राजा लाई सत्ता वुजाए राम्रो हुन्छ जनता ले सम्मान गर्छ

  • @taraneupane3646
    @taraneupane3646 Před 5 dny

    ❤❤❤🎉🎉 पूर्ण सहमत ब अ न्यौपाने जिको भनाईमा

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Před 5 dny +2

    You are 100% right

  • @bijayadahal2735
    @bijayadahal2735 Před 5 dny +2

    संघियता , प्रदेश , समानुपातिक , आरक्षण , अनावश्यक सांसद र आयाेग पनि हटाउन सकियाेस हजुर

  • @BalkrishnaDangi-vs2le

    अब राजा लाई सत्ता बुझाउ परचन्ड, नेपाली जन्ता खुशि हुनेछन ❤❤❤

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 Před 5 dny

    सहि हो यार

  • @chhabilalbhandari5534

    अगर प्रचण्ड ले राजा फर्काय भनी प्रचण्ड सधा को लागी अमर हुन्छन नया इतिहास लेखीन्छ मोरेको आत्म ले पनी आसिक दिन्छ

  • @manchhetri5411
    @manchhetri5411 Před 5 dny +1

    Great thinking
    King dom NEPAL PM PRACHANDA

  • @khadakmagar
    @khadakmagar Před 5 dny +1

    जनता लाई दोषी नदेखाउनु सोस है बुढा। जनता ले रोज्नु पर्ने कुनै नेता उमेद्वार भएर भोट माङ्नु आको छैन।

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay Před 5 dny

    सहि कुरा हाे

  • @homgurung3564
    @homgurung3564 Před 5 dny +2

    Right ho sir

  • @rajutamang1410
    @rajutamang1410 Před 5 dny +1

    ठिक भन्नुभयो

  • @shivarajregmi7936
    @shivarajregmi7936 Před 5 dny

    भेरी गुड

  • @gyanendraghimimire769

    २०१७ साल को ब्यबस्था ल्याएर २०१९ को संविधान फर्काए कसो होला ,वरिष्ठ अधिवक्ता बालकृष्ण ज्यु ?

  • @user-bs4te1bk1x
    @user-bs4te1bk1x Před 5 dny +1

    अब राजा ल्याउनु पर्छ भष्टाचारी सबैलाई जेल हाल्नु पर्छ

  • @surendrashrestha2631
    @surendrashrestha2631 Před 5 dny

    प्रचण्ड जी ले देश जाेगाऊन राजा फर्कायर स्वर्ण अक्षर ले ईतीहाश रचनु हुन्छ।

  • @lokchhetri9117
    @lokchhetri9117 Před 5 dny

    Raja lyaonu vayo vane Mr.Prachanda sirlai salute 🫡

  • @BharatChand-cp3mj
    @BharatChand-cp3mj Před 5 dny +3

    Right 👍👍👍👍👍

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u Před 5 dny

    आफूलाई जे चाहीएको छ त्यही बिष्लेषण..कैलास सिरोहीया लाई गिरफ्तार गरेको दीन कान्तिपुर पब्लिकेसनको कम्प्लेक्स को आगनमा उभिएर प्रेस माथि हमला भनिराका थिए यी बिष्लेसक

  • @UshaAdhikari-kx3uh
    @UshaAdhikari-kx3uh Před 5 dny

    Yakdam ramro Lago👍👍👍👍👍

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Před 5 dny

    पुष्प कमल दाहाल प्रचण्ड ज्यु हजुरले एमाले काॅग्रेसलाई सत्ताबुझाउनु भन्दा राजा ज्ञानेन्द्र सरकारलाई सत्ता बुझाउनुपर्छ हजुर प्रधान मन्त्री रवि गृह मन्त्री भएर सम्पुर्ण भ्रष्ट्रचारी र तस्करीलाई कारवाई गरी आजीवन जेल कोच्नुस् बल्ल हजुरको पनी नाम रहन्छ देशको विकास पनी हुन्छ!

  • @user-rp7sf4eb7f
    @user-rp7sf4eb7f Před 5 dny +2

    100%

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb Před 5 dny

    प्रचण्डले राजालाई सत्ताबुझाय भने इन्लेमुक्ती पाउँछन् र फेरिप्रधान मन्त्री हुन्छ्न

  • @user-li6uu9zp2n
    @user-li6uu9zp2n Před 5 dny +1

    25 फायलहरु मध्य प्रचण्ड को फायल पर्छकी

  • @khagendrarai9821
    @khagendrarai9821 Před 4 dny

    २०४७ को संविधान लागु भएको घोषणा गर्न किन ढिला भइराछ ? तु घोषणा होस सबै समस्या समाधान हुन्छ

  • @SthirBahani
    @SthirBahani Před 5 dny +1

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चार बार मंगलबार हाे।
    ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने सानाेकाे लागि कानुन लाग्ने गराउने खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y Před 5 dny

    जहाँसम्म राजालाई सत्ता बुझाउने कुरा छ राजा त्यति लोभी र नासमझ छन् जस्तो लाग्दैन।उनी सबै राजनीति पदधारीहरू भन्दा कम राजनीतिको अनुभव ,चेतना र सुबुझ भएका राजनीतिज्ञ हुन् जस्तो लाग्दैन ।विधान त: राजाले वाग्डोर सम्हाल्न सकिने मार्गप्रशस्त नभए सम्म राजा कसरी सक्रिय होलान् र!!

  • @user-cl5bk2cc7m
    @user-cl5bk2cc7m Před 5 dny

    💯 right kura👍👍👍

  • @krishnadhital1249
    @krishnadhital1249 Před 5 dny

    आफुले सरासर ३पटक प्र म बन्न नपाएपछि यस्तो गरेको होलात खै धन्यवाद

  • @bishnuthapa5843
    @bishnuthapa5843 Před 5 dny +1

    Sir good analysis balkrisha ji .

  • @sherukammu2882
    @sherukammu2882 Před 5 dny

    न शेर बहादुर न केपि न प्रचण्ड कोहि ठिक छैन। राजा नै आए पनि अहिले का कोहि ठिक छैन तर राजा ज्ञानेन्द्र चाहिँ हुदैन।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Před 5 dny

    नकटाहरु आउनुनै देशको दुर्भाग्य !

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay Před 5 dny

    प्रचण्ड जि ले राजा लाई सत्ता दिये भने म सधै पुज्दछु १७ हजार काे पाप काे प्रयास्चित हुन्छ। तेसैले राजा नै चाहिन्छ।

  • @bijayp3i
    @bijayp3i Před 5 dny

    ग्याने हत्यारालाइ बुझाउनु भन्दा अब राज्निती नै न गरे भो दाजुको बङ्स नासी नै ग्यानेको परिवार हो ग्याने चोर देश छोड भन्ने नारा भुलेका छैनौ हामिले

  • @rameshbhandari4371
    @rameshbhandari4371 Před 5 dny

    100% सहिहो उहाले भने जस्तै मपनी हो

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z Před 5 dny

    राजा सबै को साजा सस्था हो।

  • @ramnathchalise1783
    @ramnathchalise1783 Před 5 dny

    🎉🎉🎉🎉🎉🎉🎉🎉jai raja 🎉🎉🎉🎉🎉🎉🎉

  • @hpmandal1931
    @hpmandal1931 Před 5 dny

    Right voice thanks

  • @ranbthapa294
    @ranbthapa294 Před 5 dny

    राजाआउ देश बचाउ

  • @dhankumarrai6448
    @dhankumarrai6448 Před 3 dny

    अब बाहुन नेता र बाहुन ठ्ग कर्मचारी सुध्रिएन भने देशमा पैरो जान्छ एक दिन।

  • @karunakhadgi7330
    @karunakhadgi7330 Před 5 dny +1

    Great well said

  • @dependralamichhane4727

    अरु त अरु प्रचण्ड ले ओलि र शेरेलाइ सत्ता सुम्पिनु भन्दा राजालाई सुम्पिदा इज्जत मान सम्मान साथै नेपाल र नेपाली को उन्नत अनि प्रगति हुन्छ साथै किनकि एमाले र काङ्ग्रेस आफू जोगिन यो रातरात सहमति गरे जस्ले तीनको स्वार्थको लागि हो,देश र जनता को लागि हैन भन्ने त प्रष्ट भो,तेसकारण राजा नै अन्तिम बिकल्प हुन।

  • @user-ct2fe9wk8d
    @user-ct2fe9wk8d Před 5 dny

    बरिष्ठ अधिबक्ता बालकृष्ण बौद्धिक ब्याक्ती हुनुहुन्छ तर उहाँ को हरेक अन्तरबार्ता मा अर्काको धोति धुने बाकेक अरु केहि। सुन्न पाइन्छ न

  • @GaneshSodari-jt9ii
    @GaneshSodari-jt9ii Před 5 dny

    100% sahi 6