वाम एकतादेखि आमनिर्वाचनसम्मको खुलासा गर्दै केपी ओली | Lal Mohar | Ep - 54

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024

Komentáře • 2,7K

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +440

    शेरे, प्रचण्ड, ओली, माकुने, ईश्वर, महेश, बामदेव,
    रामचन्द्र, राजेन्द्र, उपेन्द्र, महन्त, गगने, जनार्दन,
    कमल, यिनिहरुलाई यो चुनावमा पाखा लगाउनैपर्छ
    भोट कि, स्वतन्त्र कि, घण्टी मा अनि मात्रै देश बन्छ🇳🇵

  • @bikramghimire5750
    @bikramghimire5750 Před rokem +591

    एमाले गठबन्धन होइन नेपाली दाजुभाइ दिदिबहिनी तथा आमाबुबाहरु अब स्वतन्त्र लाइ जिताउन पर्छ जय घण्टि जय रबि दाइ टिम🙏🙏🙏❤️❤️❤️😍

  • @prabhuchaudhary1521
    @prabhuchaudhary1521 Před rokem +52

    आँखा सम्बन्धी कुनै ठुला बिज्ञ डकटरहरु छ भने छिटै रमेश दाइलाई यो सुन्दर सन्सार देख्न सकने बनाइदिनु पर्यो please🙏🙏🙏

  • @bishnug6583
    @bishnug6583 Před rokem +6

    जस्ले जे भने पनि घण्टी मा सोस्तिक छाप हान्ने हो सबै लाई अनुरोध गर्दछु।

  • @kaligangatv
    @kaligangatv Před rokem +132

    अब को भोट भनेको राष्टिय स्वतन्त्र लाई हाल्नु पर्छ है सबै मिली❤️❤️❤️

  • @krishnakoirala7481
    @krishnakoirala7481 Před rokem +146

    आम्ने साम्ने के पि संग गर्न सक्ने नेपालमा यउटा महान पत्रकार रमेश जि🙏

    • @struggle_story2077
      @struggle_story2077 Před rokem

      Gaddar chor lutera ukhane sanga bahas k yestai thula neta kunai kam xaina

  • @440vold4
    @440vold4 Před rokem +316

    रमेसजिको प्रस्न सोध्ने तरिका सारै राम्रो र सान्धर्मिक 🙏🙏

  • @sanjubaba6715
    @sanjubaba6715 Před rokem +370

    रबी जी र स्वतन्त्र हरु लाई एक पटक मौका दिनै पर्छ 🙏🙏🙏♥️

    • @exploretheworld9111
      @exploretheworld9111 Před rokem

      What do you know about Ravi and the gang? Do you want to make Nepal next Ukraine? He is filled with CIA and RSS. You are being fooled and misled by this chameleon.

    • @rukminikhatiwada7370
      @rukminikhatiwada7370 Před rokem +4

      केपी लाई अनुकुल प्रन चाहियकाे थियाे तर रमेस प्रसाईले बास्तबितामा रहेर प्रश्न गर्दा उल्टाे निकेटीभ ले भरियर पठायकाे भने के रमेश लाई पहिलानै याे याे प्रश्न गर्नु भनेर पठायकाे हाे ? कि केपी ने निगेटीभले भरियका थिय ।

    • @ramkandel8329
      @ramkandel8329 Před rokem +4

      patrakarvanekota rames sir jasto hunuvarxa Rabi sir ko pati ra sotantra lai aagadi badaunu parxa neta vanni sabi chor ho

    • @astro.indra66
      @astro.indra66 Před rokem +3

      रबि मुजि ले केही गर्न सक्दैन चुनाव पनि जित्दैन

    • @jeetdewar6931
      @jeetdewar6931 Před rokem

      ​@@rukminikhatiwada7370 उउ

  • @bikashshrestha9254
    @bikashshrestha9254 Před rokem +8

    बुढा नेताले देश बेचि सक्ने भए। एक पटक रबि दाइ लाई साथ दिउँ। बुढा नेता लाई बिदा गरौँ।🙏🔔🔔🔔🔔

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před rokem +4

    अब यस्ता हावा कुरामा अल्झिने नेपाली छैन धेरै बुझी सकेका छन अब यस्तो बुढा नेता जती सबैलाई बाइ बाइ गर्नु पर्छ एकचोटी नयाँ नयाँ योग्य उम्मेदवार छानेर जिताउन जरुरी छ सबै नेपालीले यसपालिको चुनावमा सहि नेतृत्व चुन्न जरुरी छ।।।।

  • @gwsachin8277
    @gwsachin8277 Před rokem +151

    सलाम छ रमेश प्रसाईं भाई । पत्रकार भनेको यस्तो हुनुपर्छ ।

    • @balramsigdel2335
      @balramsigdel2335 Před rokem +3

      Ans dina nai sakena k oli le

    • @sahilbasnet1360
      @sahilbasnet1360 Před rokem +1

      @@balramsigdel2335 ans aaba kasaile khojdaina
      chupchap naya umedwar lai jitauda hunxa....

  • @aganthapa1666
    @aganthapa1666 Před rokem +35

    यो ओलि लाई मैले सोचेकै प्रस्न सोधिदिनु भयो रमेश भाइ ले धेरै धेरै धन्यवाद दिन चाहन्छु !

  • @lomash6985
    @lomash6985 Před rokem +69

    रमेश जि ❤️ हामिलाइ रवि को अन्तर्वार्ता हेर्न मन छ ❤️

  • @bhaktabhandari7850
    @bhaktabhandari7850 Před rokem +4

    सलाम रमेश जि मलाइ आज पहिलो पटक के पि बा झुकेको जस्तो लागो

  • @arjunchaudhary2402
    @arjunchaudhary2402 Před rokem +12

    हाम्रो के पि बा सङ्ग गलतलाई सहि साबित गर्ने खुबी रैछ नेपाली जनता होसियार

  • @kumarghale9223
    @kumarghale9223 Před rokem +163

    सटिक प्रश्नका साथमा अन्तरवार्ता धेरै राम्रो लाग्यो रमेश जी लाइ धन्यवाद।

  • @keshavsapkota6523
    @keshavsapkota6523 Před rokem +14

    तलाई गफाड़ी😂
    अब त स्वोतंत्र नै हो 🔔🔔🔔🛎🛎

  • @kurikurikuri6974
    @kurikurikuri6974 Před rokem +82

    रबि दाइ लाई पनि interview मा ल्याउनु पर्यो fast fast

    • @jamunapudasainee811
      @jamunapudasainee811 Před rokem

      यिनी संग रवि भाई राख्नु पर्यो।

    • @dipendrabohara8741
      @dipendrabohara8741 Před rokem

      रबी आउन चाहदैनन रमेश प्रसाइको प्रोग्राममा किन कि रमेशसङ्ग नसक्ने भएर हो। रमेशले पहिला नै रबी लामिछानेलाई निम्तो दिसकेका छन।

    • @dibashmagar6631
      @dibashmagar6631 Před rokem

      रबि भन्दा सेरे बहादुर लाई पनि ल्याउनु पर्यो के

  • @rajeshthapa983
    @rajeshthapa983 Před rokem +13

    तर प्रश्न सोधाइ चै खतरा लाग्यो अब शेर वहादुर देउवा र प्रचण्डको पनि यस्तै प्रश्न सहितको interview लिनु पर्छ .

  • @sudeepbhusal9184
    @sudeepbhusal9184 Před rokem +2

    पत्रकार भनेको येस्तो हुनु पर्छ 🇳🇵🇳🇵🇳🇵

  • @premadhikari5004
    @premadhikari5004 Před rokem +39

    जनताको प्रश्न जस्ताको तेस्तै राखिदिनु भो धन्यवाद रमेश

  • @stramofficial658
    @stramofficial658 Před rokem +12

    यति को प्रश्न भयो भने प्रोग्राम हेर्ने मजा छुट्टै आउछ।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před rokem +15

    रिसि धमला भएको भए चाकडी गरेर समय बिताउथ्याे त्येहि भएर त प्रायजसाे कपि, शेर बहादुर ,प्रचण्ड , जस्ता नेताहरु रिसि धमला मात्रै अन्तर्बार्ता दिन्थे।।
    याे कार्यक्रमा प्रस्ताेता र अतिथिकाे उत्कृष्ट संबाद भएछ। । दुबै जनालाई बधाई छ।
    अागमि दिनमा शेर बहादुर, प्रचण्ड , रबि लामिछाने , राजेन्द्र लिङ्देन लाई पनि ल्याउनु पर्याे।।

  • @Coffelover001
    @Coffelover001 Před rokem +4

    हाम्रो आसा भरोसा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार यसपालि विजय गराउ है सबैले 🔔✅🇳🇵

  • @phalahram2975
    @phalahram2975 Před rokem +14

    अहिले चृनाबमा रबि शर को जित हृनृ जरृरि छ।सबै जनताले बुजनु जारुरि छ 💪💪🙏🙏

    • @nepalsaman5642
      @nepalsaman5642 Před rokem

      यो कमेन्ट देखेर आम्चम लाक्छ मलाइ

  • @duganaa7315
    @duganaa7315 Před rokem +57

    जब सम्म यी किराहरुलाई निर्मुल पारिदैनन तब सम्म नेपालीले सुखको महसुस गर्नु पाउदैन,,त्यसैले आउने चुनावमा यि धमेराहरुलाई मास्नु अत्तिनै आवस्यकता छ।। चेतना भए नेपाली जनताहरु।।

  • @gangarampoudel7916
    @gangarampoudel7916 Před rokem +55

    उखाने बुडाकाे गुखाने बुद्धि। सदैलाई बाई। राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔🇳🇵🙏❤️👍️

    • @AshokBasnet1
      @AshokBasnet1 Před rokem

      Jai kp baa 😐

    • @Rolpadistrist
      @Rolpadistrist Před rokem

      🤣🤣🤣खत्रा छ हो राजा कमेन्त त्🤣🤣🤣✊✊👍️👍️👍️👍️👍️

    • @ritamishra4019
      @ritamishra4019 Před rokem

      Serejati tw hoin hai gue khane

  • @bhupendrabk7386
    @bhupendrabk7386 Před rokem +45

    rabi lai pani yo program ma lyaunu paryo sir❤

  • @bhimbahadurbhatbhimbahadur3221

    नेताहरुको चाकडि गर्ने होइन यस्तो खरो र दरो प्रश्न गर्न सक्ने हैसियत राख्न सक्नु पर्छ धन्यवाद रमेश जि जनताका जिज्ञासा को नेतृत्व गरिदिएको मा

  • @bkthapa7044
    @bkthapa7044 Před rokem +1

    सलाम छ रमेस प्रशाईलाई, रमेस प्रसाईले अाफ्ना प्रश्न होईन जनताको प्रश्न राखेका हुन ।

  • @yamrajkhadka1444
    @yamrajkhadka1444 Před rokem +14

    प्रश्न एकातिर उत्तर अर्कोतिर कमेडी क्लबमा सुहाउने मान्छे लाई का लालमोहर मा रमेश जी।

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 Před rokem +34

    जे होस आजको कार्यक्रम धेरै रोचक लाग्यो बाजेले युवालाई प्रेरित गर्छु त भने आफू भने मर्ने बेला सम्म कुर्सी छोडन नचाहने

  • @user-mp1qv6ms1f
    @user-mp1qv6ms1f Před rokem +14

    मुरि मुरि धन्यबाद रमेस प्रसाईं तपाईको आज सम्मकै उत्कृष्ट कार्यक्रम र प्रस्न । केपि लाई र्याक र्याक पार्नु भो खुबै मजा आयो

  • @baburamsawat
    @baburamsawat Před rokem +2

    प्रचण्ड, शेरे, माकुने, र बाबुराम लाई नि बोलाउनु पर्यो रमेश जि❤❤❤❤😂😂😂😂

  • @jojodada2243
    @jojodada2243 Před rokem +3

    यस्पाली सम्पुर्ण नेपाली जनताले घण्टी हल्लाउनै पर्छ हामीले सबै पाटी र नेतालाई चिनैकै छोउ अबो फेरि गल्ती को सजाय हामी जनताले भोग्नु पर्छ 🔔🔔🔔🔔🔔🔔🔔

  • @santoshmuna4651
    @santoshmuna4651 Před rokem +8

    कडा प्रश्न र यथार्थ प्रश्न गरेको मा पहिला रमेश जि लाई धन्यवाद !
    एमाले मात्र राम्रो मेरो पार्टी सहि अरु देश बिरोधि भन्नु भनेको केपि को घमण्ड हो , यस्तो घमण्ड लाई मंसिर ४ गते तह लगाउनु पर्छ !
    अब एमाले पार्टी आफै मा हराएर जान्छ ,
    अब को सरकार भनेको राष्ट्रिय स्वतन्त्र पार्टी !

  • @maheshbhattarai4733
    @maheshbhattarai4733 Před rokem +110

    हाहाहाहा.....यो बा भन्दा चतुर नेता नेपालमा अरु कोहि होला ? दिनलाई रात बनाई दिन्छ हेट

    • @binodbhujel6369
      @binodbhujel6369 Před rokem +5

      ✌✌आज टुक्का नभनि बुढोले मिठो गफ दियो, ।
      (झोलाहरु मख्ख पर्दै
      बाको जय होस् भन्दै
      भजन गाउदै नाच्दै होलान)

    • @ramshrestha6303
      @ramshrestha6303 Před rokem +2

      सहि भिजन भएकाे नेता, शब्द मा दम भएको नेता।।

    • @susilrai3462
      @susilrai3462 Před rokem +1

      Jhole honi Timi Pani esko

    • @positivevibes9262
      @positivevibes9262 Před rokem

      @@ramshrestha6303 daam re 🤣🤣🤣🤣🤣 teri maa jhole

    • @sitapun9796
      @sitapun9796 Před rokem

      We

  • @sanjumoktan4316
    @sanjumoktan4316 Před rokem +128

    *देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महान् चाड शुभदिपावली तथा तिहारको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु* ❤️🙏🌹🌺

    • @DreamsBoyManoj
      @DreamsBoyManoj Před rokem

      तिम्रो र किरण काे मिलन कि बिछाेड हाे माया?

    • @manikirant9568
      @manikirant9568 Před rokem +1

      Toit interview ko barema vannu paryo ni😂

    • @DreamsBoyManoj
      @DreamsBoyManoj Před rokem

      हलका रमाइलो सरकार 🤭🤭

    • @vedpudasaini2713
      @vedpudasaini2713 Před rokem

      शुभकामना तिहारको

    • @padamprasai8294
      @padamprasai8294 Před rokem

      @@manikirant9568 6

  • @anandsharma4357
    @anandsharma4357 Před rokem +2

    I am not tree party or sun party, as a nepali i love kp oli , he is great cheers

  • @shankardhungana2776
    @shankardhungana2776 Před rokem +2

    केपि जि डा भिम शंग डरायर हाे कता मभन्दा माथि जान्छ कि भनेर भिम रावल लाई अदक्छे दिय हुनन

  • @prakashneupane7183
    @prakashneupane7183 Před rokem +3

    एसपटक पुराना नेताले ले चुनाव हार्नै पर्छ अब पनि यिनिहरु को हातमा नेतृत्व दिनु भनेको मुर्खता हो। जय देश 🙏

  • @mohanyari9619
    @mohanyari9619 Před rokem +55

    केपि बा अब युबालाई जिमा दिउ तपाईं आराम गरनुस जय नेपाल

    • @informationalfriend3998
      @informationalfriend3998 Před rokem +1

      @NepSansar विदेशको कुरा किन!! नेपाल बनाउने मान्छेले सबैभन्दा पहिला nepal लाइ माया गर्नुपर्छ
      उदाहरणको लागि बालेन, हर्क र गोपाल हमाल, तिनीहरूले पहिलोपटक नेतृत्व गर्ने अवसर पाउँदा पनि युवा हुन का बाबजुद काम गर्ने प्रयास गरिराखेका छन् र सकारात्मक नतिजा पनि आइराखेको छ
      त्यसैले बुढा मान्छेले मात्रै देश बनाउँछ भनेर भ्रम पाल्नु गलत हो
      ल मानौं, बुढा मान्छे नै चाहिन्छ भने पनि उसँग देशभक्तिपूर्ण भाव छैन भने उसले कसरी बनाउँछ?!?
      तपाईंले जजसको नाम आफ्नो कमेन्टमा लेख्नु भयो ती सबै मान्छेले जे जस्तो भएतापनि आफ्नो देशलाई माया गरेका छन्,
      निरंकुश शासन प्रणाली अपनाएर पनि भ्लादिमिर पुटिनले रुस भन्दा पहिला अरु कसैलाई सोच्दैनन्
      अब भन्नुहोस् हाम्रो देशमा बुढा भनाउँदा नेताहरु कसले नेपाल नेपाल भनेर सोच्ने गर्छन् र उनीहरुलाई अवसर बुढा अनुभवी भएको आधारमा दिनुपर्छ!??
      त्यसैले अर्थ न बर्थको comment नगर्नुहोला

    • @khimmakbk238
      @khimmakbk238 Před rokem

      सुन्नु भो नि नयाँ खेलाडीले खेल खेल्नै सक्दैन रे🤣🤣🤣🤣🤣

    • @informationalfriend3998
      @informationalfriend3998 Před rokem

      @NepSansar को गँवार ko भेडा, भन्ने कुरा सबै सच्चा नेपालि लाई राम्रोसँग थाहाँ छ
      Mcc,. माहाकाली सन्धि खोक्रो पना ले भरिएको खोक्रो राष्ट्रबाद प्रस्तुत गर्ने मान्छे देशद्रोही हुन्छ कि!?
      धन्न छ!! तिमी झोलेहरूको बुद्धि कुकुरको चाकमा गएको देख्दा अचम्म लाग्छ

  • @manjukunwar9343
    @manjukunwar9343 Před rokem +28

    Interpretation and logic very good....

  • @nirajanthapa7184
    @nirajanthapa7184 Před rokem +2

    रमेस जिलाइ धन्यवाद । अब सबै भन्दा पैला श्रम कार्यलय को कर्माचारि लाइ फासि दिनु पर्छ ? ? ?

  • @shadowgamers6540
    @shadowgamers6540 Před rokem

    रबि लामिछाने लाई यो देश चलाउना दिउ सबै मिलि बिसुवास छ यो देश को जनता सबै एक्कै नासो होस कसैले कसैलाई लुछा चुडि नहोस भन्ने कामनाको साथ 🙏🙏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před rokem +15

    आहा अत्यन्तै उत्कृष्ट प्रश्न राम्रो प्रोग्राम लाल मोहर अनी रमेश प्रसाईंको प्रधानमन्त्रीलाई सोध्न प्रश्न साह्रै राम्रो लाग्यो !!उहाँ लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!🙏🙏🇰🇼🇰🇼

  • @ajaramediafilms2839
    @ajaramediafilms2839 Před rokem +8

    रमेश प्रसाईं को लालमोहोर साह्रै मज्जा लाग्यो। खरो प्रश्न सोध्न सक्ने रमेश प्रसाईं लाई अझै धेरै अगाडी बढ्न को लागि शुभकामना ।

  • @bimalshrestha4444
    @bimalshrestha4444 Před rokem +3

    सम्सद भनेको बहुमतको आधारमा चल्ने परिपाटिहो त्यसैले सम्पुर्ण स्वतन्त्र हरुले एकजुट भइ बहुमत बनाउन जरुरिछ नत्र सोचेजस्तो नहुन सक्छ ।

  • @ashokadhikari4147
    @ashokadhikari4147 Před rokem +2

    धन्यबाद रमेश प्रसाइलाइ।फटाहा खड्गप्रसाद ओलिले प्रश्न को जबाफ कसरी दियो त्यो तपसिलको कुरा हो।तर गम्बिर प्रश्न सोध्न हिम्मत गरेकोमा।त्यो पनि बालकोट ओलि निबासमै।पुरै भिडियो हेरेसी यस्तो लाग्योकी भन्छनी ओरालो लागेको मृगलाइ बाच्छाले पनि खेदाउछ।।त्यस्तै महसुस भयो।

  • @sabindhimal6417
    @sabindhimal6417 Před rokem +2

    ए रमेश भाई यो ओलीलाई खरो प्रशन्न गर, यो ओली आफै सबै छेत्र मा बिग्य हुन खोज्दछ, आफै जान्ने...

  • @krishnapoudel2686
    @krishnapoudel2686 Před rokem +3

    यसरी प्रष्ट प्रस्न गर्ने आट ठुलो कुरो हो,
    सलाम छ रमेस जि!!!

  • @bipinbk377
    @bipinbk377 Před rokem +63

    रमेश दाइ के हो कार्यक्रम नै लाल मात्र रह्यो त मोहर त हरायो आज हैन लालमोहर लगाएर ओलि बुडालाइ हस्ताक्षर गराएर राख्नुपर्ने 🙏🙏🇳🇵🇳🇵

  • @Rebanta_Thapa
    @Rebanta_Thapa Před rokem +12

    निकै कडा रमेस जि केपि वलि लाई पानी पिलाय

  • @imagetecnicalchannel4878

    भिम रावलको बारे प्रश्न सोध्दा खड्ग ओलीको जिब्रो नै अट्क्यो जबाफ दिने हैसियत नै राख्दैन, जे होस कडा प्रश्नको लागि धन्यबाद रमेश प्रसाईं जी

  • @tirthabasnet7457
    @tirthabasnet7457 Před rokem +1

    केपि ओलि राजनेता हुन भन्नेमा पहिल्यै देखि ढुक्क छु ।

  • @ganeshlimbu2544
    @ganeshlimbu2544 Před rokem +37

    Ramesh ji very nice program it's my favorite program good job Ramesh ji🙏

  • @sankarshrestha7872
    @sankarshrestha7872 Před rokem +114

    बुढा लाई गार्हो छ , प्रसाईं को प्रश्न को बासग सटिक उत्तर नै छैन 😁😂😅

    • @kushalregmiikushalregmii6534
      @kushalregmiikushalregmii6534 Před rokem

      Bolan aaudai na ba maa le sikayana aafu bhanda boda pafakha sanga kasri bolan paraxa vane nabolnu

    • @rawanram5833
      @rawanram5833 Před rokem +1

      Tota ho ki hjr Tara Ramesh le arulai aodne Ra ko Lai sodne sahilinai dark xa hjr kayai Ramesh ni yamaleko paroki jasto lago

    • @balramking5630
      @balramking5630 Před rokem +1

      कुनै प्रश्नको सटिक जबाफ हुदैन भन्ने थाहा छैन क्या हो मूला लाई

    • @shyamsingh-vf5vu
      @shyamsingh-vf5vu Před rokem

      were aayena vannu parypbi

    • @shyamsingh-vf5vu
      @shyamsingh-vf5vu Před rokem

      tara dai parsaile ni xodeko quien ko ans

  • @gauribohara5143
    @gauribohara5143 Před rokem +8

    सलाम छ रमेश प्रसाईं भाइ देश भकति युबा हजुर जसतै हुनु परथाे हामी नपालि लाई अमिकन लाई दि ❤️❤️🙏🙏🙏🌷🌷

  • @badimalikaonline5481
    @badimalikaonline5481 Před rokem +1

    अब प्रचण्ड संग लिनुपर्यो रमेश जि।।🤘🤘👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harikrishnadware5961
    @harikrishnadware5961 Před rokem +2

    रमेश प्रसाईं जी तपाईले एक पटक शेर बहादुर देउबा लाई यस कार्यक्रममा बोलाउने प्रयास गर्नु होस्। रमेश प्रसाईं जी लाई धेरै धेरै धन्यवाद। धेरै धेरै शुभकामना।

  • @keshargurung8063
    @keshargurung8063 Před rokem +16

    होली वाइन बचाएर, डा. भीम रावललाई दोश दियो ओलीले।

  • @kumartamang684
    @kumartamang684 Před rokem +3

    गठबन्धनको नेताहरुलाई र एमालेको नेताहर lai नेपाली जनताले गाउँबाट लखेटनुपर्छ

  • @rajendraadhikari4643
    @rajendraadhikari4643 Před rokem +87

    Oli is almost awkward to answer your questions, congratulations Ramesh ji

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 Před rokem +1

    अबको प्रधानमन्त्री रबि लामिछानेको नेतृत्वमा बन्नेछ ! सबैलाई घण्टीमा मात्रै भोट् हाल्न अनुरोध गर्दछु !

  • @buddhirampoudel823
    @buddhirampoudel823 Před rokem +1

    अरुलाई छाडेर रबिजीलाई अन्तर्वार्तामा ल्याउनुपर्ने भयो पत्रकार महोदय |

  • @janakthapa407
    @janakthapa407 Před rokem +23

    रमेश जी हजुर लाई सलाम छ

    • @sumanthapa9995
      @sumanthapa9995 Před rokem +1

      Kp oli lai bakam fuse kura garna kasai le jitna sakdaina Nepal ma kunai pani khati communist xaina sabai nam dhari communist hun

  • @janakthapa407
    @janakthapa407 Před rokem +15

    रमेश जी हजुर जस्तै सच्चा र नेपाली को आवाज सुन्ने मानव भए सायद हामी सफल हुन्छन्

  • @Prinsikashorts
    @Prinsikashorts Před rokem +15

    'गठबन्धन' र 'तालमेल' मा फरक छ र कि मैले नबुझ्या हो ? 😂😂

  • @anishkulung6738
    @anishkulung6738 Před rokem +3

    पत्रकार त यस्तो होस न question गजब छ तरिका मन पर्यो।

  • @gauripariyar8209
    @gauripariyar8209 Před rokem +1

    हजुरबुवा अब आराम गर्नु नाति नातिनी लाइ काम गर्ने दिनु धेरै भो अब देश पछि परेको 🙏🙏🙏🙏🙏🙏🙏

  • @MrMohanP
    @MrMohanP Před rokem +19

    The way of questioning of Ramesh Prasai is the only reason that i watched full interview

  • @RajRaj-ih1dl
    @RajRaj-ih1dl Před rokem +5

    नेपाल नेपालीको आवाज बन्ने छ । यो कार्यक्रम 🇳🇵रमेश सर । सधैं हजुरकाे आवाज र शब्द शुन्न आतुर साथीहरूकाे मन नमराेस्

  • @mitraprasadlamichanne4777

    रमेश जि तपाई लाई मुरि मुरि धन्यवाद ।आबस्यक प्रस्न गर्नु भयेकोमा । जेहोस जोडी मिलेको छ ।

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 Před rokem +1

    Mcc र नागरिकता विधेक को कुरा आएन दु:ख लाग्यो !! अब को भोट 🔔🔔🔔 मा 🙏🙏

  • @yubarajbc2162
    @yubarajbc2162 Před rokem +2

    यो अन्तरबार्ता र सोध्ने शैली र जवाफ दिने ओलो पनि असाध्यै मन पर्यो तर मलाई पाटि झोले चाहिँ नभनिदिनु होला, किनकी म कुनै पाटिको आज छैन,म मेरो दुखको कारणले हाल साउदी अरबको खाडिमा काम गरिरहेको छु,
    किनकी, मलाई लाग्छ, यत्तिकै हर कुराहरु सोचेर बुझेर इस्पाट सङ्ग जवाफ दिन सक्ने एउटा पनि पुर्ब प्रधानमन्त्री र बर्तमान प्रधानमन्त्री मैले आज सम्म देखेको अनि सुनेको पनि थिइन,र रास्ट्रको हितमा एक सुता पनि नझुकेर नेपाली को सिर उच्च पारिदिने पनि ओलि बा नै हुन है,
    मलाई लाग्छ, प्रचण्ड माधब कुमार हरुले भाग बाढेर खान पल्केकाहरु लाई भाग नदिदा सबै बिच्किएर ओलि बा को जरो खनेका मात्र हुन जस्तो लाग्छ है।
    अनि एक चोटि राप्रपा का अध्यक्ष ले एउटा मन्च बाट अब गाउँ गाउँ मा नेता आहे भने कोहि पनि भेला हुदैन भनेको साच्चैनै देशका युवापिडि राजनिती तिर जादैनन कि जस्तो लाग्थ्यो तर बुझेर जादैछन साच्चैनै देशका हरेक गतिविधि लाई बुझेर राजनिती गर्न आवश्यक छ
    युवाहरु।

  • @100pssnep
    @100pssnep Před rokem +4

    ओली, देउबा, प्रचन्डे, गनगन थापा आदि इत्यादि मा १ रति पनि फरक छैन। यी सबै मिलेर यो देश लुटि खाको छन्। सबैलाइ यो आउने चुनावले बढारोस् जनताले यिनलाइ भोट नहालुन्।

  • @cnthapa9405
    @cnthapa9405 Před rokem +5

    वलीको ज्यान खानुभो रमेश जी ले 🙏🙏

  • @essubro5720
    @essubro5720 Před rokem +6

    अाज बल्ल Ramesh Parshai is back भन्न मन लाग्याे। अत्यन्तै कडा कडा प्रस्न गरेर हायल कायल बनाउनुभयाे Thank you Ramesh Parshai.

    • @chudamanigautam3344
      @chudamanigautam3344 Před rokem

      के,पिभन्दाबोल्नसारैसिपालुकोहिचैन,कुरो,अनुसाकाम,भैदिएकोभएसुन्मासुगन्दहुनेथियो,तरत्यसोभएनकिन

  • @rajanrai652
    @rajanrai652 Před rokem +2

    एउटा साच्चिकै नेता हुन्

  • @premkarki4608
    @premkarki4608 Před rokem +1

    Kp oli is best prime minister of Nepal

  • @niteshkarki1091
    @niteshkarki1091 Před rokem +27

    आभारी भए के पि ओलि ज्यु सङ !!! यसै शैलिमा रमेश प्रसाईं ज्युलाइ पनि बर्तमान प्रधानमन्त्री र अरु पुर्ब.प्रधानमन्त्री हरुलाइ पनि के पि ओलि सङ्ग लिएको जस्तै शैलीमा अन्तरबार्ता लिन अनुरोध गर्छु!!! सक्नु भएन भने तपाई पनि कसै बाट संचालित कार्यक्रम प्रस्तोता को रुपमा मात्र सबैले चिनेको राम्रो !!! धन्यवाद

  • @umeshdanuwar6796
    @umeshdanuwar6796 Před rokem +27

    निकै कडा प्रश्न 👍👍👍

  • @khatiwadabed
    @khatiwadabed Před rokem +5

    हो यस्तै खरो प्रश्न सोध्नुपर्छ रमेश जि

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 Před rokem

    रमेश प्रसाईं प्रती सलूट छ ।पत्रकार भनेको यस्तो हुनुपर्छ । कति वफदार प्रश्न

  • @partikshaganesh3328
    @partikshaganesh3328 Před rokem +1

    दरो सवाल रमेस भाइ धनयबाद

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 Před rokem +14

    यो फटाहा सङ बोल्न सक्ने मानिस सायत यो दुनियाँमा जन्मेका छैनन होला😛😛हे भगवान🙏🙏आज रमेश जि लाई चाइ जोगाउनुस है...🇳🇵🇳🇵🇳🇵

  • @laxchaula9978
    @laxchaula9978 Před rokem +3

    शिर्ष नेताहरु जो पटक पटक सत्तामा पुगे र प्रधानमन्त्री सोमेत भए यिनीहरुले भन्न र स्वीकार्न किन सक्दैनन् कि जनताले देख्ने र महसुस गर्न सक्ने प्रगति विकास गर्न सकेनौ अब यूवा संग मिलेर समग्र देश बिकाश गर्नुपर्छ भनेर ?

  • @iamrkahyap6125
    @iamrkahyap6125 Před rokem +26

    उखाने,हत्यारा प्रचण्डे,र्याले शेरे,आतंककारी भारुरामे,माकुने पादरी,उपेन्द्रे धोती,महन्ते अक्कडो,सपेरा झले हरूलाइ यो देशबाट लखेटौँ।

    • @foxbat4596
      @foxbat4596 Před rokem

      Goli thoknu parxa sabai chor haru lai ani aru chor haru thau ma aauthen!

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 Před rokem

      OLI HAS JUSTIFIED AND REPLIED CONVINCINGLY.

  • @darkrblgaming2345
    @darkrblgaming2345 Před rokem +1

    प्रचन्ड र सेरे लाई पनि ल्याउ🙏

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Před rokem +1

    Vote only 🔔🔔🔔🔔 Rabi Lami6ane.

  • @basantadhikari2736
    @basantadhikari2736 Před rokem +6

    रमेस जि लाई सलुट छ

  • @lekhnathtiwari5507
    @lekhnathtiwari5507 Před rokem +14

    Thankyou ramesh dai and entire team next time sher bahadur ko palo hai ta

  • @harishmauni9184
    @harishmauni9184 Před rokem +10

    Ramesh sir you are truly a bold

  • @dipakneupane8424
    @dipakneupane8424 Před rokem +1

    उत्तर त त्यस्तै हो, प्रस्न चाई गजब गजब आएका छन्, बधाई रमेश जी

  • @dhakalsaga
    @dhakalsaga Před rokem +2

    यसपालिको चुनावको नतिजाले वृद्ध,अशक्त तथा थकित नेतालाइ घरमै बसेर आराम गर्ने वातावरण मिल्ने छ भन्ने कुरामा आस्वस्त छु!!

  • @aganthapa1666
    @aganthapa1666 Před rokem +10

    केपि ओलि जीवन साथी स्वास्नी रिसाएर माइत मा सधै बस्ने तर नारगरिक्ता गोजिमा राखेर स्वास्नी म शीत छ भन्ने मान्छे हो !

  • @sparsha2022
    @sparsha2022 Před rokem +10

    yo tori lastai batho chha. yo sanga harek prasna ko jawaf chha.

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Před rokem +17

    रमेश प्रसाईं सरको सत्य र चतुर प्रश्नले खड्ग ओली जी लाई दॉतबाट पसिना निकाल्नु भयो , यो अन्तर्वार्ताले धेरै नेपाली जनता माझ तितो टर्रो अप्ठ्यारो साम दाम दंड भेद छर्लङग पारेको छ , मलाई असाध्यै चाख लाग्यो l धन्यवाद रमेश जी!❤

  • @yekdev_asafal
    @yekdev_asafal Před rokem +1

    प्रश्न माथी प्रश्न गर्न सकेको भए अझ रोचक हुन्थ्यो कि ??त्यसको कमिले अल्लि खल्लो भयो !!

  • @rajkirant3641
    @rajkirant3641 Před rokem +1

    कुनै लोकपृय लेखकको भनाइ साचो छ दुनियाँमा त्यो पुरा भएको पनि छ।
    नेता र डाइपर उस्तै हुन फेरिरहनु पर्छ। पुरानै रह्यो भने धेरै फोहर हुन्छ र दुर्गन्धित हुन्छ।