प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02

Sdílet
Vložit
  • čas přidán 24. 10. 2022
  • नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
    #sisnupaninepal #deusi2079
    अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
    यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
    वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
    वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
    तस्वीर: चन्दशेखर कार्की र समूह
    मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
    फूल सज्जा: उज्जवल माली
    छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
    शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
    सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
    ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
    अनलाईन: माधव पौडेल
    प्रकाश: बलराम केसी
    समाचार संयोजन: राजु पौडेल
    छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
    छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
    सम्पादन: सन्तोष दवाडी
    प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
    भिडियो निर्माण: पदम तिमिल्सिना
  • Krátké a kreslené filmy

Komentáře • 641

  • @jbgs9131
    @jbgs9131 Před rokem +10

    ``अब तिमिहरु नेता मर, हाम्रा छोराछोरीहरुले सुख पाउनेछन ´´ उत्कृष्ट भनाइ ❤️

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq Před rokem +3

    धन्यवाद अर्जुन पराजुलि सर सारै घत लाग्ने कबिता सुनाउनुभयो । हामि नेपालिले अब भने सिक्नु पर्ने बुझेर मात्रै भोट हाल्नु पर्नेछ ।

  • @sarozacharya
    @sarozacharya Před rokem +21

    सिस्नोपानी नेपालको देउसी भैलो कार्यक्रम एकदमै राम्रो हुन्छ सधैं नै सर्जक हरु प्रति हार्दिक आभार ❣️🙏
    माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी अगाडि भएको देख्न नपाए पनि मह जोडि देख्न पाइयो🙏

  • @damanthagunna6636
    @damanthagunna6636 Před rokem +2

    आज त उखाने बुढोको धजिया उडायो सबै नेपालि हरु लाई तिहार को शुभकामना सिस्नु पानी लाई हार्दिक नमन सबै महान मान्छे हरु लाई

  • @grpnepal
    @grpnepal Před rokem +3

    जगमान गुरुको सास्कृतिक ज्ञानको ब्यापकता र भण्डारले आजहामी गौरवान्दित छौ !

  • @santoshkhawas7924
    @santoshkhawas7924 Před rokem +1

    अब को आशा र भरोसा भनेको नै राप्रपा हो आफ्नो कला धर्म सस्कृती रितिवाज सङ्गै देश मा शान्ति र सु शासन र समृद्धि को निमित भ्रष्टाचार गरेर खानु अमा को रगत खानु सरह को भनेर कसम खानु भएको राजेन्द्र लिङ्देन ज्यु लाई एसपाली सबैले पर्धान मन्त्री बनाउन जरुरी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodbista444
    @binodbista444 Před rokem +3

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा महान चाड TIHAR काे हर्दिक मंगलमय शुभकामना

  • @user-wn8hz3we6b
    @user-wn8hz3we6b Před rokem +6

    मह जोडी र हर हर माहादेव stole the show🙏🖤

  • @khagendraneupane9643
    @khagendraneupane9643 Před rokem +2

    शंख डमरुले आङ सिरिङ भयो। बहुत आन्नद लाग्यो। तबला टिम अति राम्रो। सबैमा नमन

  • @hetaudamotovlog3672
    @hetaudamotovlog3672 Před rokem +2

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा आँउदै गरेको नेपालिहरुको महान चाड TIHAR को हर्दिक मंगलमय शुभकामना

  • @kamalkesher1198
    @kamalkesher1198 Před rokem +5

    सिस्नुपानी संस्थालाई धेरै धेरै धन्यवाद।
    केही समय भएपनि मुहारमा खुसि र हासाे ल्याईदिएकाेमा

  • @Master.l123
    @Master.l123 Před rokem +6

    प्रा. डा. जगमान गुरुङकाे प्रसतुति र स्वागत मन्तव्य ज्यादै मन पर्याे,सलाम तथा नमन प्रज्ञा प्रतिष्ठानकाे निमित्त कुलपतिज्यु।

  • @ravikhadka3926
    @ravikhadka3926 Před rokem +3

    सिस्नुपानी नेपाललाई धेरै धेरै धन्यवाद धेरै समय पछी मीठो कार्यक्रम हेर्न पाइयो ।शैलेन्द्र सिंखडा को प्रस्तुति हेर्न पाएको भए झनै सुनमा सुगन्ध हुने थियो।

  • @yugeshjoshi6497
    @yugeshjoshi6497 Před rokem

    यो सिस्नुपानीको प्रोग्रामलाई सिस्नु लाउनु पर्ने देखिन्छ । न उद्घोषण न अन्य प्रस्तुति, सबै सबै नै औसतभन्दा मुनी लाग्यो ।
    पैसा असुल भएन रे ! गुनासा गर्नेहरुकै लागि यस्तो गुनासो गर्नुपर्ने दिन पनि आयो ।

  • @hembhattarai698
    @hembhattarai698 Před rokem +6

    देशको राजनीतिक सामाजिक यथार्थलाई मिठो कलात्मक प्रस्तुतिका लागि धेरै धन्यवाद

  • @INDepthStory
    @INDepthStory Před rokem +3

    सिस्नुपानी देउसी नआइकन तिहार आए जस्तै हुँदैन।
    सबैमा तिहारको सुभकामना🎊🎊

    • @buddha715
      @buddha715 Před 8 měsíci

      Yes Pali kina sisnu pani aayena

  • @tikadangal2548
    @tikadangal2548 Před rokem +1

    2079साल को सिस्नो पानी दौसी भाग 1 र भाग 2 ले नेपालि जनताहरु सबैको मुटु छोएकोछ।कलाकर ज्यु हरुमा यो देशको माया कति रहेछ छर्लङ्ग झल्कियो।यो हेरेर मलाई धेरै खुसी लागेकोछ ।अब आउने दिनहरु नेपाली जनता का लागि शुभरहुन। राष्ट्र प्रेमि कलाकार ज्युहरुलाइ धेरै , धेरै शुभकामना ।

  • @sanjumoktan4316
    @sanjumoktan4316 Před rokem +4

    *हामी नेपालीहरुको महान चाड शुभदिपावली तिहार तथा छठ पर्वको पावन अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु* ❤️😘🙏🇳🇵🇳🇵

  • @shantabajracharya112
    @shantabajracharya112 Před rokem +1

    बेजोड प्रस्तुति सम्पुर्ण तबलाबादग मान्ने जन गुरु जन साना ठूला कलाकारहरुमा र सितार बादग बासुरी बादग सारन्गी बादगहरु सबै लाई धेरै धेरै धन्यबाद यस्तो कार्यक्रम मैले देखेको थिइनँ अहीले देख्न पाइयो सिस्नुपानी को टीमलाई धन्यबाद।

  • @rabindrashrestha786
    @rabindrashrestha786 Před rokem

    असाध्यै स्तरीय कार्यक्रम अझ मिश्राजीको शंखले रौं रौं हल्लायो ।

  • @mithupaudel8376
    @mithupaudel8376 Před rokem

    सिस्नु पानी सन्देश ले नेपाली नेताहरूकाे देश अघि बडाउने ,राम्राे काम गर्ने मा बुद्वि पलाआेस।

  • @suryapk4631
    @suryapk4631 Před rokem +1

    सरोज भाइले जादा जादै बाबुराम भट्टराई लाइ गरेको भयानक व्यंग्य वाण जस्तै लाग्योहोला उनलाइ... उत्कृष्ट सिस्नोपानी.. जय भवानी ...

  • @user-uy1ev6ob5b
    @user-uy1ev6ob5b Před rokem +3

    जति व्यंग्य गरेपनि नेताका दिमाग कहिल्यै आएन 😥😥 देशबिदेशमा रहनु भएका सबैमा तिहार छठ पर्व शुभकामना छ 😍😍

  • @Ombista19974
    @Ombista19974 Před rokem +4

    देशको सामाजिक, राजनीतिक यथार्थको मिठो चित्रण! 😀🙏🤘

  • @minagurung4526
    @minagurung4526 Před rokem +1

    आहा नेपाली इतिहासमा भब्य मौलिक साङितिक उत्सव ❤ यस्ता कार्यक्रमहरु ले नै हो देशको अस्तिस्त्व बिकासको छनकता अनि एकताको सन्देश दिने। आउदो बर्षमा अझै सारङीलाइ पनि समाबेश गरेर अझै भब्यताको उचाइ बढाउने छ सिस्नुपानी नेपालले। तिहारको सुभकामना सम्पुर्ण नेपालीहरु मा।

  • @urmilamagar7429
    @urmilamagar7429 Před rokem +16

    २०७९ सालकाे हादिंक मंगलमय शुभकामना सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूमा🙏🙏🙏

  • @dilipadhikari4071
    @dilipadhikari4071 Před rokem +9

    नेपालीहरूको दोश्रो महान चाड तिहारको सु अवसरमा देश विदेशमा रहनु भएका दाजुभाई दिदीबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @bishnushrestha8522
    @bishnushrestha8522 Před rokem

    गाइजात्रा मा देखाउनुपर्ने कार्यक्रम तिहार मा देखाउदा त्यती निको लागेन हौ हजुर। ए भन भन भाइ हो देउसुरे भनेको नै राम्रो हुन्छ हजुर। जय होस।

  • @krishnaprasadadhikari1856

    धेरै राम्राे।धन्यवाद।टिम सबैलाई।

  • @namastepresstirthamaharjan9167

    देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा नेपालको आफ्नै मौलिक सम्वत् सांस्कृतिक सम्वत नेपाल सम्बत 1143 शुभारम्भ भएको उपलछ्यमा शुभकामना ब्यक्त गर्दछु !

  • @shawanmanandhar8126
    @shawanmanandhar8126 Před rokem +9

    कविजीको कविता सुनेर हाँस्ने मात्र हैन है प्रिय मित्रहरु अबको चुनावमा भोट हाल्नुअघि हामी सबैले कविजीको कवितालाई राम्रो सँग सम्झेर मात्र भोट हालौ। भोटको अर्थ बुझौ अनि बुझेर मात्र हालौ। हाम्रोलाई हैन राम्रोलाई भोट दिने गरौं ।

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 Před rokem

    नेपाली लाई सुहाउँदो सन्दर्भ ।

  • @Youth43
    @Youth43 Před rokem

    देशको शान राष्ट्रिय गान बज्दाखेरी सतर्क भएर गर्नुपर्नेमा अधिकांश मै हुँ भन्ने शीर्ष नेताले गलत तरिकाले गरिरहेकाछन् । ढंगै नभाका बाट देश विकासको के आश गरौं खै ?
    सिस्नुपानी को देउँसी भैलो उत्कृष्ट रमाइलो छ ।🙏🏻

  • @dharmakhadka8364
    @dharmakhadka8364 Před rokem +11

    सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा तिहार को शुभकामना।

  • @rajendrarajkathayat3839
    @rajendrarajkathayat3839 Před rokem +1

    जय जय होस प्राध्यापक गुरु अच्युत australiaमा बसेर यो दैबि चम्त्कार superpower यो तन्त्र साधक्को शक्तिबात येन्त्र साधाना गरेको हेरिरहेको छु ।

  • @gopendrarijal9132
    @gopendrarijal9132 Před rokem +1

    उहीँ ब्यक्तिहरु फरक प्रसुती । कार्यक्रम अब्बल रह्यो । भरपूर पूर्व तयारी भएको महसुस भो । भद्र र शालिन अनि शानदार प्रस्तुतिको लागि सिस्नुपानी नेपाललाइ हार्दिक बधाई छ । तिहारको तिनसय पैसठ्ठी धार्नी शुभकामना !!!

  • @ujjwaladhikari6324
    @ujjwaladhikari6324 Před rokem +8

    जसजस्ले मेरो कमेन्ट पढ्दै हुन्छ ,पाथीभरा माता को कृपा सधैव रहिरहोश हजुर मा🙏

  • @shreeramlamichhane7919

    पहिले पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि यौटा पार्टिलाई मात्र भयो

  • @msnepal2318
    @msnepal2318 Před rokem

    शैलेन्द्र जि बिनाकाे सिस्नाेपानि देउसी सिस्नाेबिनाकाे पानी जस्तै लाग्छ ।

  • @manojbudhathoki1
    @manojbudhathoki1 Před rokem +2

    कबि अर्जुन पराजुली ज्यु लाई सलाम ❤️🙏🇳🇵🇳🇵

  • @manishrajak7633
    @manishrajak7633 Před rokem +11

    एकदमै राम्रो प्रस्तुति😊 , सबैमा तिहारको शुभकामना 🎇✨

  • @mekendrashahi4556
    @mekendrashahi4556 Před rokem +1

    तिहार को शुभ कामना सम्पुर्ण नेपाली हरुलाइ

  • @khagendrathapamagar8079
    @khagendrathapamagar8079 Před rokem +3

    सिस्नुपानि सम्पुर्ण टिम लाई धन्यबाद,जति नै घोचे,ब्यङग्य,सुजाब दिए पनि केहि हुनेवाला छैन।एउता कानले सुन छन्न अर्काे कानले उदाउ छन्न।

  • @rajkumarkhadka5950
    @rajkumarkhadka5950 Před rokem +3

    सबै स्वदेश तथा बिदेशमा रहनु भएका महानुभावहरूलाई हार्दिक तिहारकाे हार्दिक मंगलमय शुभकामना🙏🙏

  • @govinkhatri1375
    @govinkhatri1375 Před rokem

    मेरो प्यारो देश नेपाल

  • @Saudji235
    @Saudji235 Před rokem +1

    महान तिहार को सबै नेपाली मा सुभकामना

  • @rekharesu2111
    @rekharesu2111 Před rokem +3

    मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य!! 🙏

  • @kulpanta8793
    @kulpanta8793 Před rokem

    सम्पूर्ण नेपाली हिन्दुहरुलगायत सम्पूर्ण नेपालिमा भाईटीकाको शुभकामनाको साथ ईं कमुनिस्टका झुण्डहरुले हाम्रो चाडबाड़ आउदा हाम्रो मौलिक धर्म सस्कृतिमाथी हमेसा प्रहार गर्छन र नेपालमा क्रिश्चियन धर्मको परचार गर्ने नेपालमाँ भयका सबै कमुनिस्ट प्रधानमन्त्री भयका ग़द्दार हुन इनलाई यस्ताचाडपर्बमा बहिष्कार गर्नु परछ

  • @crazy_man365
    @crazy_man365 Před rokem +4

    नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा सुभ दीपावली अथार्त भाइटीका नेपाली हरूको महान चाड पर्व को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै यो कमेन्ट पढ्ने न पढ्ने हरु सबै मा सुभ कामना 🙏🏻🙏🏻❣️

  • @limbusurendra3378
    @limbusurendra3378 Před rokem +16

    Hatts off entire Sisnu pani team !
    तिहार र छठ पर्वको हार्दिक शुभकामना !!
    श्री पशुपतिनाथ भगवानले हामी सबैको कल्याण रक्षा गरून् !!!🙏💞🫶🏻💞🙏🏻

  • @manojpokharel4949
    @manojpokharel4949 Před rokem +3

    दिपावली सम्पूर्ण नेपालीहरुमा शुभकामना

  • @aveevlogs905
    @aveevlogs905 Před rokem

    ब्याङ्गे कविता निकै राम्रो छ सबैले बुझ्नपर्छ अब ।
    यसपालिको भोट हाम्रालाई होइन राम्रालाई ।।।।

  • @sndevkota3278
    @sndevkota3278 Před rokem +12

    हिन्दुहरुको माहान चाड सुभदिपावलिको सबैमा मङ्गल्मय सुभकामना। सबैको दिन सुभ रहोस।

  • @keshavranamagar2057
    @keshavranamagar2057 Před rokem +39

    तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई।...धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤....thank u Sisnupani ...always gave me vibes...

  • @sundarsundar4480
    @sundarsundar4480 Před rokem +3

    तिहार को सबैमा शुभकामना !! सिस्नो पानी भैलोले दिएको suggestion लाइ सबैले आत्मसात गर्ने प्रेरणा मिलोस चोर नेताहरुमा

  • @nareshkumarbamma881
    @nareshkumarbamma881 Před rokem

    गजबको प्रस्तुति 🙏

  • @indramangurung-gq7ws
    @indramangurung-gq7ws Před 10 měsíci

    Anouncer Saroj ghimire zyu 🙏🙏🙏👍👍👍♥️♥️♥️ zabazast lagyo r vadhya wadan Dr Mishra sir ko t jhanai zabarzast angai sring vayo r maha ani gazurel t sun ma sugandh lagyo... Kalakar samaz ko aeina ho vanxu ma t sisnu pani le therapi vayena zasto xa hamro dai haru lai 🙏🙏🙏🙏

  • @ramapandey311
    @ramapandey311 Před rokem

    पराजुली बा लाइ हार्दिक नमन

  • @SajhaDiaryOnlineTv8412
    @SajhaDiaryOnlineTv8412 Před rokem +1

    चुनाव भन्न बित्तिकै युवा र बुढाको कुरा आउँछ लाग्छ शरीरले मान्छे युवा र बुढा हुने हैन साेचले मान्छे युवा र बुढा हुन सक्छ वृद्व भएकाे मान्छेका सहि साेचहरूलाई जाेस र जागर भएका मान्छेले अहिंकार गर्दै अगाडि बढ्यौं भने अनि मात्रै हामीले चाहेको देश निर्माण गर्न सक्छौ किनकि मान्छे बिचारले युवा बिचारले बृद्वा हुने हाे।

  • @kirankafle1165
    @kirankafle1165 Před rokem +1

    देश बनाउने र बिगार्ने दुबै एकपटक एउतै मञ्च मा देखियाे खुशी लाग्यो

  • @sujanbaral2606
    @sujanbaral2606 Před rokem

    धेरै राम्रो प्रस्तुति । जय नेपाल । तिहार को सबै लाइ सुभाकामना

  • @anarbasnet1446
    @anarbasnet1446 Před rokem +1

    गज्जव छ । तवला वादन स्तरिय । Long Live Sisno Paani!!!!

  • @musicismylife6095
    @musicismylife6095 Před rokem +1

    Rabi , kharel hemraj ko lagi vote magni kam vayo....great....

  • @ramneupane8333
    @ramneupane8333 Před rokem +1

    सारै राम्रो लाग्यो ❤

  • @khadachakrakalikot9187

    सुनेर मात्र उडाउने नगरी नेताहरु ले यसलाई सिरियस लियर देशलाइ सु समृद्द बानाउना सहयोग गर्नु पर्थ्यो गरिदैन बिडम्वना छ

  • @nepaliguycva
    @nepaliguycva Před rokem

    कुनैबेला संस्कृतको शिक्षालाई बुर्जुवा शिक्षा मान्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस कार्यक्रममा संस्कृतका स्लोकहरु मन लगाएर सुनेको देख्दा खुसी लाग्यो।

  • @HariThapa7
    @HariThapa7 Před rokem +13

    कार्यक्रम संचालक सर प्रति नमन् 🙏🙏🙏🙏🙏🙏🙏💚💚💚♠️

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Před rokem +1

    एकदमै राम्रो प्रस्तुति लाग्यो ❤️🔥👍

  • @bkcvlogs9860
    @bkcvlogs9860 Před rokem +3

    सम्पूर्ण नेपालीहरुमा तिहारको शुभकामना

  • @Rimal997
    @Rimal997 Před rokem

    व्यंग्य होस त अर्जुन पराजुलीको जस्तो होस । हार्दिक नमन अर्जुन सर ।

  • @jethodahal3799
    @jethodahal3799 Před rokem +3

    अब हामी आफैँ सच्चिनु जरुरी छ।।

  • @SaSa-dy8vm
    @SaSa-dy8vm Před rokem +2

    सबै नेपाली 🇳🇵हरुमा तिहारको शुभकामना❣️🇳🇵

  • @dineshgurung5869
    @dineshgurung5869 Před rokem +2

    सम्पुर्ण नेपालीलाई तिहारको हार्दिक मंगलमय सुभकामना,😘❣️🙏

  • @ajimali6848
    @ajimali6848 Před rokem +1

    यो एउटा कार्यक्रममा मात्र नभएर यो हाम्रो गौरव देश को नेतृत्व गर्ने महान नेताहरुको दिमागमा पनि सकारात्मक सोच को बिकाश होस हुन त यस्तो कार्यक्रम अहिले मात्रै होइन बर्सेनि आउने गर्छ र पनि नेतृत्व गर्ने नेता सुध्रीएनन तेसैले अब पहिले आफू बदलिऔ अबस्य बदलिन्छ देश सबैमा यसपालिको तिहार र आउदै गरेको छ्ठ को सुभकामना

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli Před rokem +6

    ऐतिहासिक चाड तिहार को सबै लाई शुभकामना छ ।❤❤🙏🙏🙏

  • @prakashjungkarki8586
    @prakashjungkarki8586 Před rokem

    त्यतिकाे गाेबर र गाैत परेपछी ती शुद्ध भईहाले नी ।

  • @ramiloyoutubesansar9865
    @ramiloyoutubesansar9865 Před rokem +3

    प्रग्या-सिस्नोपानी नेपाली समग्र टिमलाई आउदै गरेको दिपावली र छैट पर्बको हार्दिक शुभकामना नेपाल सरकारलाई धेरै कम भो बाग्य ❤️

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Před rokem

    सिस्नु पानी ले आशीर्वचन दिने ठाउँ मा नेता दल्ला सोचाइ भयेका दल र कर्मचारी हरु लाई मन मा चिसो पस्छ कि नाइ यी ताब्ला बासुरी सितारा गितार मादाल सबै एकै साथ निश्वर्थ एक सुर मा बज्छ्न ! त्यस्तै सबै दल का भ्रष्ट सोछ सोचाइ भायेका हरु एक सुर मा निश्वार्थ काम गर्न किन सक्दैन ! सबै ले देश को निम्ति काम गर्ने हो ! त र त्यह भ्रष्ट हरु को जामात छ सायद तीनि हरु लाई देश को धामिरा हो भन्नू पर्यो ! अब को चुनाव मा हिरा र धामिरा छन्ने जनता को हात मा छ र जनता र साथीहरू मा सुभ शुभ दिपावली भन्दै 🙏🙏🙏जय नेपाल !

  • @realgimingyt4914
    @realgimingyt4914 Před rokem +3

    धर्म निरपेक्ष भन्ने र गराउनेहरूले केही कुरा बुझुन ,सुनुन र जानुन ।सनातन हिन्दु धर्म कि जय जय जय जय होस ।

  • @dp7isgamer822
    @dp7isgamer822 Před rokem +1

    The ritual was the best part .
    पशुपतिनाथ की जय

  • @AayushAdhikariJ
    @AayushAdhikariJ Před rokem +10

    #DR.BIPIN_MISHRA
    Performance to the NEXT LEVEL💚💚

  • @narendrakhatri9590
    @narendrakhatri9590 Před rokem

    याे कार्यक्रम सबभन्दा उत्कृष्ट मलाई लागेको शंख ध्वनि हाे

  • @ubereats1868
    @ubereats1868 Před rokem

    महजोडी प्रस्तुति चै धेरै राम्रो तिखो व्यङ्ग्य प्रहार नक्कली सक्कली झक्कलि दुइ करोड स्वतन्त्र नेपाली हो सबैतहको कर खारेजि गर्ने पार्टी छान्न पर्छ सबै लाइ समान हक सेना पुलिस ट्राफिक तालिम अनिवार्य शिक्षा स्कुल मा राख्न पर्छ तालिम सम्पन्न सबै लाइ भत्ता हुनुपर्छ शिक्षा र स्वास्थ्य जन्म जात निशुल्क सबै लाइ बिमा हुनपर्छ सिमाना मा कडाइ गरि वाल गर्न पर्छ बिदेशी लाइ निगरानी मा भिषा दिनुपर्छ कस्ले कहाँ के गर्दै छ दर्ता गर्न पर्छ नराम्रो लाइ कानुन कोर्रा हानि भ्रष्टाचार र बलत्कार लाइ निरुत्साहित फाँसी हुनपर्छ

  • @bishnushrestha8522
    @bishnushrestha8522 Před rokem

    गाइजात्रामा देखाउनु पर्ने। रमाइलो चाड मा रमाइलो कार्यक्रम देउसी भैलो खेलेको भए राम्रो हुन्थ्यो हजुर। जय होस।

  • @lokendra1373
    @lokendra1373 Před rokem +6

    कवि पराजुली को ठूलो भक्त ❣️❣️🙏

  • @erranbahadurbk
    @erranbahadurbk Před rokem +47

    Hats off to all the kabis, artist and whole team of sisnupani 🙏🏼

  • @jeevanjethara386
    @jeevanjethara386 Před rokem +2

    तिहार को हार्दिक मंगलमय शुभकामना सबै आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा तपाईंको भविष्य उज्जवल होस्

  • @bhandarihemanta5809
    @bhandarihemanta5809 Před rokem

    शम्पुण देश तथा बिदेशमा रहनुभएका नेपाली का दिपावलिकाे शुभकामना 🙏🙏🙏🙏🙏💐💐हास्य ब्याङ्ग गर्ने तर हर काममा यिनै निकम्मा गधा ले उद्घाटन गर्नेछन् अनि देश कसरी बन्छ

  • @trsharma11
    @trsharma11 Před 2 měsíci

    SISNUPANI 'S programme is always extraordinary as always. I love to see it and enjoy ihe programme.. Thanks to it's organizers. # From: USA

  • @tarathapa3259
    @tarathapa3259 Před rokem

    भगवानले बनाई दिएकाे दुईवटा कान छ जति ब्याङ्गेत्मक कुरा भने पनि एउटा कानले सुन्छ अर्काे कानबाट उडाई दिन्छ मनमनै अाफ्नाे बानि काे छाेडछ अरुकाे बानि काे सिकछ भन्दा हुन

  • @prabinrai1384
    @prabinrai1384 Před rokem +7

    सबै नेपाली दाजु भाइ तथा दिदिबहिनीहरु लाई दिपावली को सुभकामना❤️❤️🇳🇵🇳🇵🇳🇵🙏

  • @yuvrajoli1063
    @yuvrajoli1063 Před rokem +1

    दामी मिश्रा जि को प्रस्तुति

  • @sherkumarb.k8235
    @sherkumarb.k8235 Před rokem +1

    2079 शुभ दिपावली को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु सबै नेपाली दाजु भाई दिदी बहिनीहरू लाइ 🙏🙏🙏🙏🙏🙏♥️

  • @kripaadhikari5628
    @kripaadhikari5628 Před rokem

    अर्जुन पराजुली सरमा मेरो नमन।

  • @harikhadkasingh4398
    @harikhadkasingh4398 Před rokem

    Sisnu Paanee Deusi Bhailo Karykram Ma Kabita Prastut Garnu Bhayka Arjun Parajuli Laai Mero Tarfa Baata Muri Muri Dhanybaad Sachchai Bhanaun Bhane Uhanlaai Sarba Shreshta Puraskarle Sammanit Garnu Parchha ! Kabita ATI Marmik Ho Dhanybaad.

  • @tankachapchap8282
    @tankachapchap8282 Před rokem

    धेरै पछि सिस्नो पानी देउसिरे हेरन पाइयो सम्पुर्ण मा धन्यवाद

  • @blewavlog1747
    @blewavlog1747 Před rokem +1

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @yubarajroila5612
    @yubarajroila5612 Před rokem +15

    Thanks for present reality and mind blowing performance to all Sisnupani Nepal team . And happy tihar (2k79) to all my respected nepalease father's and mother's, sister's and brother's as well as to all my friends.💕

  • @manigautam5382
    @manigautam5382 Před rokem

    एकदमै राम्रो छ हजुर 🙏🙏🙏🙏🙏🙏🙏

  • @birbbaniya5531
    @birbbaniya5531 Před rokem

    जतिहेरे पनि धित नमर्ने यो कार्यक्रम को हलमा कैले पुग्न सकियला र!!!!!!??सम्पुर्ण कलाकारहरुमा हृदय देखि नमन!!!!!सवै व्यङ्ग्य हरु भय र सुनियो तर यो विदेसि डलर खायर कृष्चियन धर्म नेपालमा प्रचार प्रसार गर्ने दलाल हरुको व्यङ्ग्य आयन ,अासा गर्छु अर्को सिस्नोपानि देउसिका हेर्न पाउनेछु!।