यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
अाज काे दिन सम्म भाग १२२ अभिनय भई सक्याे मनै देखि रचेर परिकल्पना गरि बनायकाे सिरेल अति मार्मिक छ निर्माता सानू मा हार्दिक 🙏❤️नमन ह्रदय देखिनै माया अनि सम्मान छ ।सबै अभिनय कलाकार मा धेरै धेरै धन्यवाद छ 🙏❤️❤️❤️👌👌👌👌👌🌹🌹🌹🌹
माईली काे ठुली आमा लाई आफ्नु अहंकार र घमण्ड कहिलै नहट्नी भयो त्यही भएर छोरो पनी राम्रो मती मा हिडेको छ अती राम्रो छ माईली काे कथा बड़ा बाउ को छोरी हरु काे त चाल खबर नै छैन् आज कल सुभ कामना सम्पूर्ण माईली टीम लाई ❤❤
अस्तिको भाग त देवर भाउजू जेठानि देउरानीको मात्रै अभिनय हेरियो अरु कता गए त? पहिले जस्तो खासै मन छुने खाल्को सिरियल छैन । केशरी दिदी बिदेश गाकी कता हराईन। अलि अलि गर्दै सबै हराउन पो थाले त।
कतै न्यूनतम् आवश्कता पूरा गर्ने पनि साधनश्राेत छैन कतै त्यसकाे चरम दुरूपयाेग हुन पुगेकाे छ । यही असमानता समाजकाे यथार्थता हाे । यस्तै बिषमतालाई असाध्यै ब्यवहारिक ढंगले सन्देशमूलक बान्कीमा उतारिएकाे छ यस सिरियलमा । अभिनय सारै जीवन्त र मनछुने छ । याे सिरियल त समाजकाे ऐना हाे । मान्छेकाे वास्तविक रूप र देखावटी व्यवहार कस्ता कस्ता हुन्छन् भन्ने कुराकाे उदघाटन पनि खुब सटिक पारामा भएकाे छ यसमा । यति सटिक र जीवन्त प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक नमन् तथा सम्मान ।
Yo katha ho testo narmro nasonu ra nam toketa nabani dinu hjr manoranjan ko katha banako manxe tokera nabnu dukha lagxa bichar lai kathale mageko garnu paryo la hjr dukha namnu 1 dekhi 122 samma hereko manxe nai hami ho sapt garnu narmro nabnu la kati dukhale katha lekheko hola ramro chamal ma biya ta hunxa ni euta dueta hoina ra hjr janne bujne xa mo bata ke galti bay maf pau soory la ❤
मत यो सिरियल राती को खाना खाइ सकेपछी बेड मा सुतेर हेर्छु जहिले पनि हामी दुइटै बुडाबुडि पल्टेर हेर्छौ 😅😅❤❤अति नै मार्मिक टेलि सिरियल कथा माइली को नछुटाइ भाग १ देखि नछुटाइ हेर्ने कोको हुनुहुन्छ ? ❤❤
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep122, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck&Thanks all actors👌
यो घरायसी काहानी भयको राम्रो सिरियल लाई र यति मिठो story लेख्ने master mine लाई सम्मान 🙋🙋🙋🌺teem work was well ❤अब माइली को परिवार ले पनि सुखको दिन महसुस हुनु पर्यो हौ टीका बैनी teem लाई नै सुभकामना🎉❤🎉❤ म साइप्रस देखी हो ❤❤❤❤धेरै माया टीका बैनि❤❤
लासटमा चै बिचरा हुमाले कमाईर लेकाे पैसा ठुलि ममिले खाेसेकाे हाेला तर याे ठुलि ममि भनाैदि कति साराे मातेकि हाे बिचरा देवर छैनन् देउरानि लाई त राम्रो गरनुनि म भए जेठासि सेठानि नभनि झापड लाई दिनथे पाे र केसरि कता गईन त बिदेस गाकि यसाे बिदेस गएर छाेरा लाई मिलने साथि माईलि लाई फाेन छैन त रिठे यामे मतुवा हरु कता गए सबै लाई देखाउनु के हेर्नु मा मजा हुनछ म दुबई बाट हेर्दै छु
आहा मलाई असाध्यै मन पर्ने सिरियल कथा माईलि आउदा धेरै खुसि लाग्छ के गर्ने नारि भए पछि त जस्तो दुख परेनि सहनु पने रहेछ के सानि हजुरको सुखको दिन कहिले आउला के सानि मलाई असाध्यै मन दुख्छ दुख पाएको देखेर सानि हजुरले आफ्नो ख्याल धेरै राख्नु ल यो सिरियल सबै कुरा यथार्थमा समेटेर परेको छ सानि सबै कलाकार लाई धेरै बधाई छ अझै राम्रो होस् भने हरुले यता हाजिर हुनुल ❤❤❤🎉🎉
Bohut ramroo lagiyooo....molai mun parne siryel....bichara...kati dukha xa garib hunu ni......huma ko thuli ama.. chei mun prdei na molai ta... sabei team lai dhanyawad xaaa 🙏🙏🙏🫡😊😊😊
❤❤❤❤ ल है कथा माइली seail sompurna टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤ यो जाठनी दिदी पनि अति लेन् लेन गरे को होला छि आफ्नो मान्छे हरू दुख्न पर्दा संयोग गर्नु त कहाँ हो कहाँ पापिनी जेठानी 🎉🎉
म सिरेल नहेर्ने मान्छे माइली सिरेल हेरेर आज त झनै स्यानो बाबू देखेर मेरो छोरा को बिहे गर्दीउकी जस्तो लाग्यो टिका जि हुमा लाई दिने भय म छिट्टै दाङ्मा आउने थिय र हजुर सङग हुमाको हात माङ्ने थिय हूमा मेरि बुहारी हुन टिका जि हजुर सङग गित गाय बुहारी माग्ने रहर छ हजुर लाई भेटन मन छ भगवान मान्छु हजुर लाई यो कमेन्ट पडेर टिका जि सम्म पुराई दिनु बिन्ती छ ❤❤❤🎉🎉अनिता अनू सुरत गुजरात धेरै धेरै शुभ काम नाछ
नुवारन गर्ने पन्डिट मन पर्यो मलाई त सरै राम्रो छ कथा दुख सुख सबै मिलाइएको छ धेरै मन पर्छ अजै राम्रो बनाउनु राम्रो छ यो भन्दा पनि खुसि लाग्छ हेर्दा पनि मजाक आउँछ सानू हजुर ले बनाएको सिर्याल तर पुजा गर्ने भाहुन मन पर्यो मलाई सारै
टीका आज कल त तिरियल पनि 3/4" जनाले मात्रै बनाउछौ त । रिठे याने सर्मिला गोपाल र माइती गाउका साइलि बैनि गुइठि र गुइठिलाई लाने काले ठुलाबाबाको परिबार सबै हराए त कि पैसा तिर्न गार्हो भएर हो
टीका सानू काे कला मन पराउने भरि यता 🎉🎉🎉
Ma pan❤❤
म पनि छु
❤❤❤❤❤❤
❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤❤❤
अाज काे दिन सम्म भाग १२२ अभिनय भई सक्याे मनै देखि रचेर परिकल्पना गरि बनायकाे सिरेल अति मार्मिक छ निर्माता सानू मा हार्दिक 🙏❤️नमन ह्रदय देखिनै माया अनि सम्मान छ ।सबै अभिनय कलाकार मा धेरै धेरै धन्यवाद छ 🙏❤️❤️❤️👌👌👌👌👌🌹🌹🌹🌹
❤❤❤
यो माइलिको ठुलि आमाले त माइलिको आमाले जस्तै दुख पाए हुन्थ्यो कति धेरै चुरिफुरी हो
Ah k hai sarai na hepni
हो भन्या😂
@प
एक्दमै राम्रो छ यो सिरियल अझै आगामि दिनमा झनै राम्रो हुदै जाओस सबै टिमलाई पशुपतिनाथले रक्षा गरुन 🎉🎉🙏🙏❤️❤️❤️❤️
मन पर्ने सिरियल आज सम्म न छुटाई हेरेको सिरियल
हैन याे माइली दिदीकाे ठुली अामा केसाराे मातेकी हाे याे हिराकाे अामा मरदीनकी केहाे अती गरि माइली काे अामा लाइत बाइ👍️👍️👍️माइलीकाे ठुली अामाले कुकुरु ले नपाकाे दुख एले पाकाे हेरने मनछ मलाइत
एकदमै माइली सिरियल राम्रो छ 122भग सम्म हेरियो नमस्ते धेरै धेरै शुभ-कामना छ 🙏🙏💚💚💖💖🌹🌹🤔
My favourite serial ❤❤❤😂🎉❤❤
माईली काे ठुली आमा लाई आफ्नु अहंकार र घमण्ड कहिलै नहट्नी भयो त्यही भएर छोरो पनी राम्रो मती मा हिडेको छ अती राम्रो छ माईली काे कथा बड़ा बाउ को छोरी हरु काे त चाल खबर नै छैन् आज कल सुभ कामना सम्पूर्ण माईली टीम लाई ❤❤
अस्तिको भाग त देवर भाउजू जेठानि देउरानीको मात्रै अभिनय हेरियो अरु कता गए त? पहिले जस्तो खासै मन छुने खाल्को सिरियल छैन । केशरी दिदी बिदेश गाकी कता हराईन। अलि अलि गर्दै सबै हराउन पो थाले त।
कथाले मागे पछि सबै आइजानुहुन्छ नि जस्तो लाग्छ ।।
बिचरा आमाको हातमा छोरीले थमाको पैसा पक्कै पनि ठुली आमा
ले लिएको हुनुपर्छ बाकी अर्को भागको प्रर्तिक्षा मा
❤❤
कतै न्यूनतम् आवश्कता पूरा गर्ने पनि साधनश्राेत छैन कतै त्यसकाे चरम दुरूपयाेग हुन पुगेकाे छ । यही असमानता समाजकाे यथार्थता हाे । यस्तै बिषमतालाई असाध्यै ब्यवहारिक ढंगले सन्देशमूलक बान्कीमा उतारिएकाे छ यस सिरियलमा । अभिनय सारै जीवन्त र मनछुने छ । याे सिरियल त समाजकाे ऐना हाे । मान्छेकाे वास्तविक रूप र देखावटी व्यवहार कस्ता कस्ता हुन्छन् भन्ने कुराकाे उदघाटन पनि खुब सटिक पारामा भएकाे छ यसमा । यति सटिक र जीवन्त प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक नमन् तथा सम्मान ।
आसाको काम छैन।पापि नि हो जेठानि लाई लदाएर खान जानेकि आइमाई भन्ने जति मित्रहरू जति एता हाजिर हुनु होला है।
Yo katha ho testo narmro nasonu ra nam toketa nabani dinu hjr manoranjan ko katha banako manxe tokera nabnu dukha lagxa bichar lai kathale mageko garnu paryo la hjr dukha namnu 1 dekhi 122 samma hereko manxe nai hami ho sapt garnu narmro nabnu la kati dukhale katha lekheko hola ramro chamal ma biya ta hunxa ni euta dueta hoina ra hjr janne bujne xa mo bata ke galti bay maf pau soory la ❤
याे कथाहाे त्यस्ताे अन्यथा नसाेचै सामाजिक घटनालाई समेटियकाेमात्रहाे ।
Ho k sarai fusta jethani
❤❤❤❤
@@bedbahadurgurung1956
नमस्कार सम्पूर्ण मा कथा माईलिको भाग 122 आको छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।
मत यो सिरियल राती को खाना खाइ सकेपछी बेड मा सुतेर हेर्छु जहिले पनि हामी दुइटै बुडाबुडि पल्टेर हेर्छौ 😅😅❤❤अति नै मार्मिक टेलि सिरियल कथा माइली को नछुटाइ भाग १ देखि नछुटाइ हेर्ने कोको हुनुहुन्छ ? ❤❤
Sam ho m Ni Khana khayar harxu
Mahilani sabai harxu pate 1 datki
me
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep122, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck&Thanks all actors👌
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ यता जोडिनु होला 😊😊😊😊
Maa
Ma Pani ❤❤❤❤❤❤
🤚❤🎉
Ma❤
यो घरायसी काहानी भयको राम्रो सिरियल लाई र यति मिठो story लेख्ने master mine लाई सम्मान 🙋🙋🙋🌺teem work was well ❤अब माइली को परिवार ले पनि सुखको दिन महसुस हुनु पर्यो हौ टीका बैनी teem लाई नै सुभकामना🎉❤🎉❤ म साइप्रस देखी हो ❤❤❤❤धेरै माया टीका बैनि❤❤
टिका सानु दिदी को फ्यान को को हुनुहुन्छ लाइक कमेन्ट गर्नु होला 😊😊😄😄😄
❤❤❤आज को दिन मेरो बिशेष रहने गर्छ किनकि मन पर्ने सिरियल कथा माईली को यो सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤
११८ मिनेट पछि खुल्ने रहेछ,, पर्खाइमा छौ , धन्यवाद छ सबै कलाकार लाई।
sarai ramro vayako xa katha maili ko❤
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
Ma Pani xu haii
❤❤❤
@@SeetaSunar-qt5wyqqqq@@@i
My favourite serial ❤❤❤❤❤❤ miss you all ❤❤❤❤
Ramrox
लासटमा चै बिचरा हुमाले कमाईर लेकाे पैसा ठुलि ममिले खाेसेकाे हाेला तर याे ठुलि ममि भनाैदि कति साराे मातेकि हाे बिचरा देवर छैनन् देउरानि लाई त राम्रो गरनुनि म भए जेठासि सेठानि नभनि झापड लाई दिनथे पाे र केसरि कता गईन त बिदेस गाकि यसाे बिदेस गएर छाेरा लाई मिलने साथि माईलि लाई फाेन छैन त रिठे यामे मतुवा हरु कता गए सबै लाई देखाउनु के हेर्नु मा मजा हुनछ म दुबई बाट हेर्दै छु
malaita yo siriyal ramro lagxa❤❤❤❤
My favourite teli serial Katha maili Ko speciali thanks Tika g hjr lai Yati Ramro serial Nirman garnu vayeko ma thanks again Tika g hjr lai ❤❤❤❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण टिम लगाएत टीका सानु लाई साह्रै मन पर्छ अब बाकी कमेन्ट अर्को भाग मा धन्यवाद शुभकामना ।
नमस्कार सबै जना लाई ल आज पनि हेरियो कथा माईली को म साउदी अरेबिया देखि
आहा मलाई असाध्यै मन पर्ने सिरियल कथा माईलि आउदा धेरै खुसि लाग्छ के गर्ने नारि भए पछि त जस्तो दुख परेनि सहनु पने रहेछ के सानि हजुरको सुखको दिन कहिले आउला के सानि मलाई असाध्यै मन दुख्छ दुख पाएको देखेर सानि हजुरले आफ्नो ख्याल धेरै राख्नु ल यो सिरियल सबै कुरा यथार्थमा समेटेर परेको छ सानि सबै कलाकार लाई धेरै बधाई छ अझै राम्रो होस् भने हरुले यता हाजिर हुनुल ❤❤❤🎉🎉
Room milayr hernee jati yta😂😂❤❤❤ but sirel chae dherae man parx aaj samm naxutayr heryko xu room milayr
Bohut ramroo lagiyooo....molai mun parne siryel....bichara...kati dukha xa garib hunu ni......huma ko thuli ama.. chei mun prdei na molai ta... sabei team lai dhanyawad xaaa 🙏🙏🙏🫡😊😊😊
कथा माईलि सिरियलमा स्वागत छ सम्पूर्ण टिमहरुलाई साथै छोटु ,आसालाई धेरै धेरै बधाई छ छोरा पाएकामा ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जति बयान गरे पनि कमि नै हुन्छ। कथा माईलि सम्पूर्ण टिमलाई सफलताको धेरै - धेरै शुभकामना!🎉🎉💖💖💖💖💖🙏🙏🙏🎼
टिका सानू लगायात सम्पुर्ण तिम्लाइ सम्झना छ
माईली को कथा सिरेल सबै ले भिडियो हेर्नु होस् ❤❤❤
अती मनछुने मार्मिक शब्द वास्तविकता मा आधारित छ। साउदी अरेबिया को जेद्दा भन्ने ठाउँमा बसेर यो सिरियल एक देखि नै हेरिरहेको छु।
ठुलि आमाले दुख पको पनि हेराऊन परो टिका सानु दिदी 👌👌👌👌😊😊😊
भाग एक देखि हेरेको भाग 122 पुग्यो अजै 1000 हजारौं पुगोस् धेरै धेरै शुभकामना छ
Sound chai aali kamti bhayo aali sound baranus serial ta ramrai ho ahile samma na chutai hereko ❤love from India assam
Dami xa tara रिठे र यान दाई कता हराए ईनडिया तिर
यो सिरियल धेरै राम्राे छ अझै अगाडि बढ्दै
जानुस
❤❤❤❤ ल है कथा माइली seail sompurna टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤ यो जाठनी दिदी पनि अति लेन् लेन गरे को होला छि आफ्नो मान्छे हरू दुख्न पर्दा संयोग गर्नु त कहाँ हो कहाँ पापिनी जेठानी 🎉🎉
राम्रो छ सिरीयल
युटुबर जति साथी बन्नु होला 😊😊😊😊❤❤❤
यो कथा कि मेन पात्र उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी अब्बल अनि अनुसासित गायिका टिका सानु लाई बिशेष सम्मान छ अनी मिठो सम्झना छ❤❤❤❤❤
यक दमै राम्रो भा छ सिरियल सबै भाग हेरेको छु मैले म हाल साउदी अरबिया बाट
Mero man yo sirel aayo vani ma kati khusi hunxu❤❤❤
म सिरेल नहेर्ने मान्छे माइली सिरेल हेरेर आज त झनै स्यानो बाबू देखेर मेरो छोरा को बिहे गर्दीउकी जस्तो लाग्यो टिका जि हुमा लाई दिने भय म छिट्टै दाङ्मा आउने थिय र हजुर सङग हुमाको हात माङ्ने थिय हूमा मेरि बुहारी हुन टिका जि हजुर सङग गित गाय बुहारी माग्ने रहर छ हजुर लाई भेटन मन छ भगवान मान्छु हजुर लाई यो कमेन्ट पडेर टिका जि सम्म पुराई दिनु बिन्ती छ ❤❤❤🎉🎉अनिता अनू सुरत गुजरात धेरै धेरै शुभ काम नाछ
यो माइली कथा राम्रो छ अनि आज भोलि यान दाइ का सन्तान हरु कोहि पनि देखिनु हुन्न त
My best sirial
paisa ko mukh kaalo huncha bhaneko ho.aafnu pariwaar samma paisa le garda naramro huncha.raamro chha katha maili ko.
माइली सिरेल एक देखि न छुटाइ हेरेको छु र मन पछ र एक दमै राम्रो लाग्छ र
My favourite serial❤❤❤❤ साउथ इन्डिया तामिल नाडुबाट बाट है हजुर यक दम राम्रो छ हजुर ❤बधाई छ अल टिम लाई 💕🙏💕
साउदी बाट नछुटाई हेर्ने गर्छु धेरै राम्रो सिरियल कथा माइलिको सफलताको सुभकामना टीका sis लगाएत होल टिम लाई❤❤
म त यो सिरियल न छुताइ हेर्छु❤❤ सारै मन पर्छ म कथमान्दौबात हो
Good goods serel
धेरै राम्रो छ कथा माइलीको 👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍
❤कथा माइलिको रामो् लाग्छ म चिताउनबाट हेरनि गरछु टिका सानु बहिनी सदैब अगि बडोस
My favourite serial ❤❤😂🎉
Very nice siryal 🎉🎉
Maile sabai bhag herdai aayako xu hal Doha Qatar dekhi herdai sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉
My favourite serial ❤❤❤❤mailli from butwel 🎉🎉🎉🎉
I love Katha Maili serial❤❤❤
धेरै राम्रो छ याे सिरियल अब माईलि काे पनि छिटाे बच्चा हाेस सबै कलाकार टिम लाई धेरै धनेवाद छ म दुबई बाट हेर्दै छु
सिरियल राम्रो छ,यद्यपि कतिपय सिनमा साउन्ड अति सानो छ🥀☘️🌷💜
Maili sirel ka guithi ka didi Boine kata haraya ❤❤❤❤
😂😂🤣🤣🤣🤣धामिहाेकि पुरेत हाे पढेकाे पनि सुनन्यन सबै टिमलाई सफलताकाे सुभकामना❤❤
मलेसिया बाट मैले 1 देखि 122 सम्म नै हेरेको छु आसाको बेस्ट फ्यान हु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Goma❤❤❤❤❤❤❤
अति राम्रो वास्तविक लाग्छ मलेसिया
नुवारन गर्ने पन्डिट मन पर्यो मलाई त सरै राम्रो छ कथा दुख सुख सबै मिलाइएको छ धेरै मन पर्छ अजै राम्रो बनाउनु राम्रो छ यो भन्दा पनि खुसि लाग्छ हेर्दा पनि मजाक आउँछ सानू हजुर ले बनाएको सिर्याल तर पुजा गर्ने भाहुन मन पर्यो मलाई सारै
धेरै राम्रो सिरियल 🎉🎉🎉🎉🎉🎉
My favourite serial ❤❤❤❤❤
My favourite sireal ❤❤❤❤
धेरै राम्रो लाग्छ म देहरादुन ईन्डिया देखि हेर्दै छु
कथामाईलीकाे परिकल्पना टिका सानु लगायत यस सिरियलमा अभिनय गर्न सम्पूर्ण कलकारहरुलाई धेरै धेरै सम्मान छ ।यस सिरियलले अझै उच्चस्तरमा पुग्न सफल हाेस
Sarai Man Paryo Yo Episode Katha Maili ❤❤❤❤❤❤
नौरान गर्ने पणडित ले केही मात्र पनि पढनु भएको छेैन
❤❤❤नमस्कार आती नै मन पर्ने 🎉🎉🎉🎉
My favourite mali serial best wishes serial ❤❤❤
Malai pani manparchha
My favorite serial katha mali ko ❤❤❤❤❤
Yo sirel aauda koko khusi hunu hunx ho ❤❤❤❤
My favorite serial maili ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो धनमाया बैनी रियलमा सोजि मान्छे ❤।
❤❤❤❤xotuu. Lae. Badhae. Xa. Xora. Payako. Maa. 😂😂😂😂😂😂
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮
भाग 1 देखि 122 सम्म न छुटाइ हेरेको छु यो कथा माइली सिरेल 🎉🎉🎉🎉
सारै राम्रो सिरियल अजही उन्न्ती पर्गती हुँदै जओस सफल्ताको सुभ कामना अनि आसा र छोटुलाइ बधाइ छ बामा बन्नु भएकोमा❤❤❤ टीका बहिनी म साउदी बाट है❤❤❤
मलाई छ धेरै मन पछ अछै राम्रो हाेस
Vary nice 👌🏻 👍 ❤❤❤❤
सिरियल मा जस्तो मन भय गाडी चढनु त त्यस्तै हो
टीका आज कल त तिरियल पनि 3/4" जनाले मात्रै बनाउछौ त । रिठे याने सर्मिला गोपाल र माइती गाउका साइलि बैनि गुइठि र गुइठिलाई लाने काले ठुलाबाबाको परिबार सबै हराए त कि पैसा तिर्न गार्हो भएर हो
Ma Pani tyai sochdai xu vanyaaa
Ksa bat herdaixi Aahsa rol ramro lageyo🎉❤
हाेईना अाशा ले साचिकै छाेराे जन्माउनु भाकाे हाे कि क्या हाे 😁😁😁
ठिका बुनु को ठुलि आमा लाई मन नपर्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤
favourite serial❤❤❤
My favorite serial I’m looking USA 🇺🇸🥰🥰🙏🙏