केपी ओली प्रधानमन्त्री बने म अदालत जान्छु भन्दै उफ्रिए स्वागत नेपाल

Sdílet
Vložit
  • čas přidán 7. 07. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    ©&P Suchanapress 2023
    Find us On
    Facebook :
    SuchanaPress...
    Tiktok :
    www.tiktok.com/@suchanapress?...

Komentáře • 13

  • @gopalgiri4537
    @gopalgiri4537 Před 12 dny

    यो ओकिल ले आफुले आफैलाइ निकै बिद्दुवान ठान्छ तर मेरो नजर मा यो एक नम्बर को फटाहा हो रबि लाइ ओल्टै सहकारी ठग पोल्टै ठ्ग भन्छ

  • @bishnuadhikari452
    @bishnuadhikari452 Před 13 dny +2

    स्वागत जी कति आक्रामक हुनु भएछ । तर खोइ परिवर्तन कसरी र कहिले हुने हो,, साच्चिकै सरकार फेरिनु परिवर्तन हुँदै होइन ।

    • @gopalgiri4537
      @gopalgiri4537 Před 12 dny

      एक नम्बर को फटाहा हो

  • @himrajshahi5502
    @himrajshahi5502 Před 13 dny +1

    इ राडिका छोराहरुलाइ प्रधानमन्त्री हैन जेल कोच्नु पर्छ।😊

  • @manasisingh5358
    @manasisingh5358 Před 12 dny +1

    स्वागत नेपालजी , यस मामिलामा गलत हुनुहुन्छ ।

  • @jnukanepal1147
    @jnukanepal1147 Před 12 dny

    2 ले सम्भब नभएको अबस्था मा मात्रै 3 मा जानि हो 2 बाटै सम्भब भये सम्म 3 मा किन जानु पर्यो येति साधारण कुरो सबैले बुझेका छ्न हो किन मुर्ख बनाउनु हुन्छ हो ओकिल ले चाह्यो भने कुरोलाइ कसरि बङ्याउन सक्दा रैछ्न माने बा तपाइ लाइ

  • @30121975p
    @30121975p Před 11 dny

    धारा ७२ को २ बमोजिमको सरकार १०० यौं पल्ट बन्न सक्छ। संविधान २०७२ ले एकपल्ट बनेपछि हुँदैन कहाँ भनेको छ ? दलहरु मिकेर बहुमत जुटाउने जो कोही नेता धारा ७२ को २ अन्तर्गत नै प्रधानमन्त्री बन्छ । स्वागत नेपाल पुर्ण गलत छ । स्वागत नेपालमा प्रतिशोधले काम गरेको देखिन्छ ।

  • @everuttejon9886
    @everuttejon9886 Před 12 dny

    KP Oli is an Indian agent now....
    ............................
    ......

  • @user-jk2cf2we1e
    @user-jk2cf2we1e Před 12 dny

    100% सहि।

    • @gopalgiri4537
      @gopalgiri4537 Před 12 dny

      एक नम्बर को फटाहा हो भुत्रा 100% right हो

  • @everuttejon9886
    @everuttejon9886 Před 12 dny

    ..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
    ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
    ......