अर्गानिक ठाउ /अर्गानिक खाना daily life of Goth Rularlifeinnepal nepali Food Dhido भैसि गोठ

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • #rularlifeinnepal For more videos to watch
    Sasing pokhari VLOG
    Part 1 • सासिङ पाेखरी VLOG Hill...
    मेराे अरु भिडियाे हेर्न
    तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
    भेडी गाेठ VLOG all playlist
    • Meera gurung's all vid...
    Meeragurung all video playlists
    • Meera gurung's all vid...
    Narad pokhari VLOG tour all videos playlist
    • Narad Pokhari VLOG all...
    Baje buje Goth all video playlist
    • baje bujeko goth all v...
    Sindhupalchok all video playlist
    • Sindhupalchok pachpokh...
    Connect with social sites
    Follow by
    Facebook page link
    m.facebook.com...
    Instagram link
    / gurungnaa
    Tiktok link
    vm.tiktok.com/...
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    If you liked video, please like it share subscribe
    © यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
    फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
    धन्यवाद !
    I hope you like my video and comment on it so keep watching.
    And if you have any suggestions, please comment
    After watching my video, don't forget to give feedback
    Thankyou

Komentáře • 534

  • @arundong8420
    @arundong8420 Před 2 lety +1

    तपाईहरुलको खोइ देख्दा खेरी मेरो मुख वाट पानी आयो भनेको सारै मिठो गरि खानु भयो

  • @ramchadarparja5646
    @ramchadarparja5646 Před 2 lety

    आहा कति सुन्दर थाम स्वर्ग जस्तै छ यति राम्रो भिडियाे को लागि बुनुलाई धेरै धन्ने वाद यस्तै राम्रा राम्रा भिडियाे हेर्न पाउ

  • @lalbahadur2999
    @lalbahadur2999 Před 2 lety +1

    मेरो वालपनको सम्झना गराउनुभयो बुनु आखाबाट आसुनी रसाएर रिदय देखी खुसी भए दुई चार पैसा कमाउने भएर सहर पसेको सबै भुलेको रहेछु आज हजुरको भिडियो ले फेरी सम्झना दिलायो सबै सोचे धेरैवेर सोचे वास्तवमा पहिलेको जिवननै ठिक रहेछ आहा Thankyou a lot god bless you.@ waiting for your next organic videos....

  • @reshampurja6996
    @reshampurja6996 Před 2 lety +7

    गाउको गोठालो जीवन धेरै राम्रो, अर्गानिक अनि स्वादिलो ढिडो अनि आलु र बनबने सागको तरकारी 👍️👍️👍️👍️

  • @anjandilip4250
    @anjandilip4250 Před 2 lety

    कति रमाइलो लाग्यो गाउँ घर काे भेडियो हेरेर धेरै खुसी लाग्यो

  • @dipnarayanyadav8587
    @dipnarayanyadav8587 Před 2 lety

    सारै दामि लागेयो हो मिरा दिदि यो हेरदात मेरो गाऊको याद आयो हो मिरा दिदि म हजूरको भिडियो चाई नछूटाई हेरि राख छू जति काम भया पनि बिरानो बसति पारिको देश मलिशिया बाट यो हजूरको भिडियो हेरदा म दू ख पिदा सबै भूल छू है दिदि

  • @user-uu7wc9mu4q
    @user-uu7wc9mu4q Před 2 lety +3

    कति राम्रो ठाँउ मलाई नि बस्न मन लाग्यो

  • @S.P.KATTEL
    @S.P.KATTEL Před 2 lety +5

    आहा कस्तो रमाइलो ठाँउ,हाम्रो नेपाल राम्रो नेपाल

  • @gurung4606
    @gurung4606 Před 6 měsíci

    अहा कति मीठो भोजन, बोली!
    भोक मीठो कि भर्जन भन्दा भोक मीठो भनेको कति चरितार्थ ।👏🎈🎊🙏

  • @krishnabahadur5997
    @krishnabahadur5997 Před 2 lety +1

    अति नै मन छाेयाे भिडियाे हेरदा सारै खुसि लागछ

  • @narendralimbu936
    @narendralimbu936 Před 2 lety +2

    मिरा जि को बोली बचन अनि सघर्स देख्दा मलाई अती खुशी लाग्छ।

  • @user-rt3xm4nq8e
    @user-rt3xm4nq8e Před 9 měsíci

    अति सुन्दर ठाँउ मिर जि ! हजुरको मेहनत आफू भन्दा सानो र आफू भन्दा ठुलो सङ्ग बोल्ने बोली राम्रो लाग्छ अनि आफू सङ्ग जे छ तेहि मिठो मानेर खानु हुन्छ हजुरको असल बानी मन पर्छ मिरा जि 🙏🙏🙏

  • @HemantMagar1994
    @HemantMagar1994 Před 2 lety +1

    मेरो देश नेपाल प्राण भन्दा प्यारो छ अर्गानिक खाना नै उतम हुन्छ ज्यान लाई
    गोर्खा अति उतम ठाउँ हो मलाई साह्रै मन पर्छ जय गोर्खा from doha🙏

  • @sujanlopchantamang5939
    @sujanlopchantamang5939 Před 2 lety +1

    नमस्ते,,, म सधै तपाईंको भ्लोग हरु हेर्छु साह्रै रमाइलो लाग्छ अनि मेरो मनमा एक प्रकारको हर्षको तरंग हरु उत्पन्न हुन्छ ।।।

  • @purnalimbu4141
    @purnalimbu4141 Před 2 lety

    अर्गानिक भिडियो को लागि धन्यवाद सोल्टेनी ज्यु।

  • @sumansubba4469
    @sumansubba4469 Před 2 lety +2

    धेरै धेरै माया तपाई साथै तपाईंको गाउँले सबै लाई, दार्जिलिङ बाट पनि👌👌👏👍🙏🙏

  • @shaktimagar9249
    @shaktimagar9249 Před 2 lety +1

    कुरौनी चै अचम्मै मीठो लाग्ने चिज मैलेनी सानोमा आमाले कुरौनी खुर्किदा हात थापी थापी खान्थे 😁i love kurauni 😀

  • @sumanrai4555
    @sumanrai4555 Před rokem

    येस्तै यस्तै भिडियो ले हामी नेपाली को मन छुन्छ

  • @prakashraiprakashrai7970
    @prakashraiprakashrai7970 Před 2 lety +1

    मिरा गुरुङ जी हजुरले हाम्रो परम्परागत गोठ पाल्ने पेसालाई हजुरले यति मज्जाले भिडियो मार्फत प्रस्फुटन गनु भयो र यो धेरै राम्रो कुरा हो हजुरलाई अझै धेरै उन्नती प्रगती शुभ कामना छ।

  • @surenale5238
    @surenale5238 Před rokem

    कति सुन्दर छ्है हाम्रो देश आफू सोयम जानू नपाए पनि यो भिडियो हेर्दा लाग्छ म त्यहाँ पुगेको अनुभव भयो धन्यवाद तपाईं लाई भिडियो को लागी now I am Start follow up you....TQ

  • @debirai4799
    @debirai4799 Před 2 lety +1

    टोपीमा फाफरको जस्तो हरीयो अर्धानीकसाग टिपेको अनी मुटुछुने हिर्दयखोलेर मिठो मिराको हांसो अनित्यो स्वोर्ग रुपीठाउ को दृर्से देखाईदीने मिरालाई धरै धेरै धन्ने बात है ।

  • @75gangatch
    @75gangatch Před 2 lety +6

    अहा! कती राम्रो ठाउ,गाउँ घर गोठ त्यो मेरो बल्यकालको याद आयो❤ ।धन्यवाद भिडियोको लागी । Mira grg

  • @DdLimbu
    @DdLimbu Před 2 lety +1

    गाउले जिबन गोठाले जिबन कत्ति रमाइलो र कतै दुख पनि ।सानोमा हाम्रो पनि गोठ थियो झल झलि याद आयो ।।बुबालाई देखदा बाजेको याद आयो ।अहिले त हुनुहुन्ना ।यो दृश्य ले तपाईंको बाजे बजुको गोठ को दृश्य ले सधै बाल्यकाल को याद झल झलि आइदिन्छ ।।।मिरा जि लाई धेरै धेरै धन्यवाद र सलुट छ ।🙏🙏🙏💖💖💖💕💕💕🌷🌷🌷

  • @khimshresthashrestha7011
    @khimshresthashrestha7011 Před 2 lety +1

    गाउको झलको मेटायो रमाइलो लाग्यो आहा कतिआन्नद को ठाउहो सबैतिर हरियालि मकै शागसब्जि मजालाग्यो

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 Před 2 lety +1

    मिरा दिदी हजुरको भिडियो सबै राम्रो लाग्छ सधैं यस्तै गाउँ घरको बनाउनु है।🇱🇷🇱🇷

  • @kishorgotama
    @kishorgotama Před 2 lety +1

    Dheraii ramro hunxa hjurko video sab argenik hjur pani ekdam argenik

  • @mauliksrish7225
    @mauliksrish7225 Před 2 lety +2

    हरेक अवस्थालाई सजिलै आत्मासाथ गर्न सक्ने महान् नारी तपाई मीरा जी धेरै आर्गनिक र स्वस्थकर् खाना मलाई पनि खान मन लाग्यो।

  • @hem2020
    @hem2020 Před 2 lety +1

    डाडाकाडा घुम्दै बहिनिको जिन्दगी बित्ला कि जस्तो पिर पो लाग्यो त मलाई। समयमै एउटा राम्रो वर खोजेर घरजम गरेर बस्दा राम्रो होला ।पछी ढिलो भएपछि गाह्रो हुन्छ ।

  • @Sapla299
    @Sapla299 Před 2 lety +1

    wow organic video dami lagxa hernu 3 years dekhi continues herirahanxu

  • @bhambahadurfhagami4035
    @bhambahadurfhagami4035 Před 2 lety +1

    यो नानी को भिडीओ न हेरम भने हेरन मन लाउने बनाउछ हेरो भने गोठ तिर को याद सारई आउछ।

  • @akshekumar291
    @akshekumar291 Před 2 lety

    मिराबैनिको प्राय भिडियो हेरेको छु राम्रोलाक्छ एक्दम नेय्चुरेल हाल्नु हुन्छ जेछ तेइ तेइ कुराले मनछुन्छ मोनिगाउको दुख गरेर हुर्केको हु आगमिदिहरुमापनी यस्तै भिडियो हरु देखन पाउ हजुर लाई धेरै धेरै सुभकामन 🙏🙏🙏?

  • @ManojRai-wu7pk
    @ManojRai-wu7pk Před 2 lety +1

    Realy beautiful place..

  • @deshmanrai2532
    @deshmanrai2532 Před 2 lety +1

    गाउँ घरको जिबन कत्ती रमाइलो देखिने बिशेष गरि अर्गानिक खान पाउछ । यस्ता भिडियो इतिहास बन्ने छ पछि मिरा बहिनी हजुरको काम प्रती सलाम ।

  • @bikirai4359
    @bikirai4359 Před 2 lety +1

    मिरा बहनि हजुरको भिडियो सारै राम्रो लाग्छ

  • @limbuharka9913
    @limbuharka9913 Před 2 lety +1

    मिरा बहिनीको भिडियो हेरेपछी आनन्द लाग्छ

  • @iin9022
    @iin9022 Před 2 lety

    गाउँमा हुदा काउनुको ढिडोमा दूध हालेर खाएको याद आयो ५४/५५ सालतिरको❤️❤️❤️

  • @shukrai2207
    @shukrai2207 Před 2 lety +1

    मिरा जि सिनेरी दृश्य हरु सारै राम्रो लाग्यो है ।

  • @jivanjiban8956
    @jivanjiban8956 Před 2 lety +1

    Dami lagyo arganick chij haru khana napaypani dekhna paiyo👍👍

  • @kamalrai6552
    @kamalrai6552 Před 2 lety

    अपख्नु है सोल्टिनी ज्यु तपाईं भिडियो मात्रै बनाउने अनि बाजेको खाना सबै खाने तपाईंलाई कारबाही हुन्छ अब्😍😍😍

  • @digrai2124
    @digrai2124 Před 2 lety

    अति राम्रो खाना यस्तो खानामा त छ नि भिटामिन मलाई पनि अति मिठो लागछ

  • @channelmt2562
    @channelmt2562 Před 2 lety +1

    मिरा सिस हजुरले दूध र ढेडो खको देख्दा मुख बाट पानी नै निस्क्यौं नी सिस❤️❤️❤️❤️❤️ प्रत्येक भिडियो राम्रो लाग्छ मलाई हजुरको।।।

  • @user-fi3xj6ew4u
    @user-fi3xj6ew4u Před 2 lety +8

    नानि काे निरन्तर कार्य सम्पादन सफल रहाेस अझ धेरै धेर‌ै नयाँ नयाँ सस्कार रिति रिवाज हरु लाई जनसमुदाय माझ पुग्ने वातावरण ले निरन्तरता दिईराखाेस ।। जय मुलवासी

  • @nbkromjetamu7957
    @nbkromjetamu7957 Před 2 lety

    नानुलाइ हार्दिक ग्यासजे मेरो गाउँको याद आयो हाल त तराइ म बस्छु फेरि पनि ग्यासजे नानुलाइ

  • @muktathapa4760
    @muktathapa4760 Před rokem +1

    Organic Human being, Organic life style. Always healthy & Happy thanks to Meera bahini .

  • @madanrai2575
    @madanrai2575 Před 2 lety +5

    बुनु प्रकृतिले सृजित स्वर्गको टुक्कारा हाम्रो नेपाल,परिश्रमी, स्वाभिमानी नेपाली,आर्गानिक खाने कुरा साच्चै मन छुयो,हार्दिक धन्यवाद बुनु 👏😘

  • @premthapaprem8349
    @premthapaprem8349 Před 2 lety

    आहा कति राम्रो मकै वारि हरु निकै राम्रो थाउ हजुर

  • @aashiqlama5700
    @aashiqlama5700 Před 2 lety

    kati mitho arganik khana mukhai rasayo bajele khako dhido dekhda

  • @miktokkurumbang8872
    @miktokkurumbang8872 Před 2 lety

    कति राम्रो विडिओ मलाई त गाउँको याद आयो सिस्टर ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @anmolthapa1508
    @anmolthapa1508 Před 2 lety +1

    very very thank you o much sis yati ramro video banaunu hunxa ki aaj voli jhan tapai ko video ko parkhaii ma saraii aatur lagna thalyo video herna ko lagi

  • @urkenghale5760
    @urkenghale5760 Před 2 lety

    यस्तै तरकारी हरु खाएर हाेला मान्छे पनि सारै राम्री देख्ने 💓

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 2 lety +1

    Bhoko mitho ki roto mitho vanda bhoko nai mitho mirea jii kati majale khanu vo organic cron rice cake milk vegetable food wow amazing

  • @dineshbohora4314
    @dineshbohora4314 Před 2 lety

    सारै रमाईलो लाग्छ यस्तो ठाउँ अनि अर्गयानिक खान भनभनेको साग सारै मिठो अनि भालु लाग्दैन यो ठाउँमा मिरा सिस मकै कति राम्रो है

  • @suhanglimbo2842
    @suhanglimbo2842 Před 2 lety +3

    M watching from India. Dherai ramro lagxaw tapai ko vlog haru.

  • @arungurung9016
    @arungurung9016 Před 2 lety +1

    Agarnic video lots of love from aboard hamro gaule lai

  • @kausarbhai5808
    @kausarbhai5808 Před 2 lety

    कति मीठो लाग्छ मलाई पनि ढिडो र दूध हामी लाई पनि लैजानु न तेतातिर मिरा जि ? हजुर त गाउँ घर तिर बसेर मीठो मीठो अर्गानिक खाने कुरा खायर गाला पनि मुस्ताङ को स्याउ जस्तो रातो रातो कति राम्री हुनु भयको हो

  • @dsrai3358
    @dsrai3358 Před 2 lety +1

    sarai ramalo गाउँ

  • @omgarmomgaram6244
    @omgarmomgaram6244 Před 2 lety

    सारै मनपरियाे हई मिरा लेखकाे भिडियो

  • @sumansujansuman4055
    @sumansujansuman4055 Před 2 lety

    तपाईंका सब्बै भिडियोहरु हेर्ने गर्छु धेरै राम्रो अनि रमाइलो लाग्छ

  • @kishorgotama
    @kishorgotama Před 2 lety +1

    आह कति राम्रो video हरु बनाउनु हुन्छ गाउँ घर को यध आउछ

  • @charliesharma8935
    @charliesharma8935 Před 2 lety +1

    Mero purkha ni majuw khaireni ho sarai khusi lagiyo vediyo herda

  • @deukunwar6923
    @deukunwar6923 Před 2 lety

    राम्री मानछे राम्रो भिडियो अरगानिक बनाउनु भयको

  • @GomLamaGomja
    @GomLamaGomja Před 2 lety

    म सानोमा मेरो बाल्यकालको याद दिलायो म पनि लेकमा बाजेको गोठमा जादाँखेरि मलाईपनि मेरो बाजे दुध कुरौनि खुवाउनु हुन्थ्यौ तर अहिले म कहाँ बाजे बज्यु कता ❤️🙏🏻

  • @thamanpun7751
    @thamanpun7751 Před 2 lety +4

    बनभारे साग र आलुको को तर्कारी सारै याद आयो
    गाउघरको
    ❤️

  • @dineshgurung4539
    @dineshgurung4539 Před 2 lety +1

    Mithho aarganik khhana miss Mira ji ramro video sadai hernu garchhu ramro lagchha🙏🙏🙏🙏🙏

  • @pushpagurung5060
    @pushpagurung5060 Před 2 lety +2

    O ho dhido mero favourite ani organic chijharu... akdam herirakxu hjr ko Video haru sis keep it up sis👍👌❤️❤️❤️🥰

  • @djmgr9263
    @djmgr9263 Před 2 lety +1

    Ati ramro ra Ramailo thau dekhaunu vhayo baini manxe ko basai kam rahexa 👌👌👌👍👍

  • @bhekbahadur9939
    @bhekbahadur9939 Před 2 lety

    अति नै राम्रा राम्रा गांऊ ठांऊ कोअर्गानिक भिडियो हरु पोस्ट गर्नु भएको

  • @ashishmgrofficialchannel6405

    Wow dherai khusi lagyo ghaun ko yad aayo Mira ji

  • @aggaming4989
    @aggaming4989 Před 2 lety

    Aaha

  • @rekhastore4215
    @rekhastore4215 Před 2 lety +2

    धेरै राम्रो लाग्छ तपाई को भिडियो ढिरो चै साह्रै मिठो गरि खानु हुन्छ।

  • @mitralimbu6876
    @mitralimbu6876 Před 2 lety +1

    जस्तो सुकै जुनसुकै परिस्थिति र परिवेशमा पनि सुहाउने💕💕मिरा

  • @nishaghale9523
    @nishaghale9523 Před 2 lety +1

    Wow Sarai ramro vlog banaunu bhako rahexa tq sis❤️❤️😽

  • @evvll9669
    @evvll9669 Před 2 lety

    यस्तै जिन्दगी बेस्ट लाग्छ मलाइ 👌👍️

  • @darjijoseph4950
    @darjijoseph4950 Před 2 lety +1

    दि मेराेत मुखै रसायाे हाे कति धेरै मन पर्छ मेराे फेबरेट हाेनि जाेगि ढेडाे दूध अनि साग र हरियाे खुर्सानि खादामा त जिन्दगिनै अार्कै हुन्छ हाे दि😘😘😘😘😘

  • @ishojbhujel4867
    @ishojbhujel4867 Před 2 lety +1

    आहा अतिनै सुन्दर ठाउँ 👌👌👌👌

  • @bikramrai9896
    @bikramrai9896 Před 2 lety +1

    You are lucky girl everyday live in real world..nature .. best life

  • @premmagar317
    @premmagar317 Před 2 lety

    जिन्दगी त यो होनि यार है but मिरा जि को vloga सारै राम्रो हुन्छ है

  • @madantamang5135
    @madantamang5135 Před 2 lety +1

    Mira ji hajurko sabai vedio herxu sharai ramro lagxa hajur boleko arganic chij haru dekhawxu darai purano din haruko yad awxa hal dubai bata

  • @chirangb3569
    @chirangb3569 Před 2 lety

    आहा कस्तो राम्रो ठाउँ हो के हिमालको काखमा सुन्दर हरियाली वनजङ्गलको बीचमा बारी अनि हराबरा मकै पाखा धान कस्तो मनै शान्त पार्ने ठाउँ अनि दूध सँगै अर्गानिक साग आलु र ढिंडो सङ्ग खानुको छुट्टै स्वादिष्ट आहा यो पो हो त वास्तविक मान्छेको जीवन,सहरी जीवन के जीवन वास्तविक जीवन त यो पो हो त।धन्यवाद मिरा बहिनी यति राम्रो सुन्दर भिडियो बनाउनु भएकोमा🙏💖

  • @lovegurung1904
    @lovegurung1904 Před 2 lety +1

    100k ko intezar Mira ji jaldi jaldi 100k pauchado friend's Mira ji ko

  • @salinagurung4419
    @salinagurung4419 Před 2 lety +2

    सारै याद आउछ गाउँ घर को 😥❤️😘

  • @manmaghr3828
    @manmaghr3828 Před rokem

    धेरै राम्रो भिडियो हजुर मोहि र ढीरो खाएको मलाइ सारै राम्रो लागेर आयो मलाई पनि गाउघरमा खाएको सारै याद आयो दिदि हजुर

  • @indrabahadurrai769
    @indrabahadurrai769 Před 2 lety

    Sundar barpag gauu miraa bahine ko video sarai ramro lag6

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 Před 2 lety

    मिरा सिस्टर को सबै ब्लग हेर्छु अनि लाईक कमेन्ड गर्छु राम्रो लाग्छ

  • @mrbkrai6016
    @mrbkrai6016 Před 2 lety +1

    Dharai ramro gaon ho nice 👌👌👌👌

  • @gaugurumg1698
    @gaugurumg1698 Před 2 lety

    Two in one टोपी बाजेको जैविक खाना wow

  • @arjunmagar432
    @arjunmagar432 Před 2 lety

    Ramro Nepal ko Gau Thau Lai fokos sathai ramailo Thau lagyo

  • @sumanrai4555
    @sumanrai4555 Před rokem

    आहा अर्गानिक खाना मन छोयो साथि

  • @ghansyampun89
    @ghansyampun89 Před 2 lety +1

    Wow really nice 🙏🙏🙏same same my village

  • @anishraiform5tharvlog761

    अर्गानिक भिडियाे राम्रो छ मिरा.जि 👍️👍️👍️👌👌👌

    • @anishraiform5tharvlog761
      @anishraiform5tharvlog761 Před 2 lety

      मान्छे जति राम्रो भिडियो पनि तेतिनै राम्रो छ मिरा जि को😋😋

  • @santoshvlog5832
    @santoshvlog5832 Před 2 lety

    गाउँ घरको अर्गानिक भिडियो हेर्न मन भएमा मिरा जिको च्यानलमा आउनु होला

  • @mariyamkulung6630
    @mariyamkulung6630 Před 2 lety

    तपाईंको भिडियो राम्रो लाग्छ
    अर्गानिक

  • @chamlingrai5269
    @chamlingrai5269 Před 2 lety

    Sanshar ko sab vanda khusi ra sukhi gotha ani sab vanda mitho khane kura dhido ra dudha 😋😊😊

  • @vijaygurung9215
    @vijaygurung9215 Před 2 lety

    भिडियो राम्रो छ भिडियो शुभकामना

  • @rinsang2447
    @rinsang2447 Před 2 lety +1

    Kotho ko donrow dheriy man parriyo mira thanks for you love you 😍 👍🌷🌻🌾🌼🌿

  • @jitmanbm
    @jitmanbm Před 2 lety +1

    आहा सच्चै सुन्दर गोर्खा बार्पाक जिन्दगीमा जान पाइएला कि नपाएला .....!!!

  • @homgurung6050
    @homgurung6050 Před 2 lety +1

    धेरै राम्रो मिरा जी हजुर को भिडियो आफ्नै गाउघर को सारै झल्को आउछ हेर्दा हेर्दै नेपला आफ्नु घरमा आइपुग्छु म त 💕💕

  • @keshoprai8768
    @keshoprai8768 Před 2 lety

    कति राम्रो हिमाल अनि हरियाली गई गोट है

  • @tikaram205
    @tikaram205 Před rokem

    Katti ramailo ma laini ghau gharko Yat aayo

  • @sirisghale523
    @sirisghale523 Před 2 lety

    अति सुन्दर लाग्यो