लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए

Sdílet
Vložit
  • čas přidán 20. 02. 2022
  • लोक गायिका मिना लामाको परिवार पहिलोपटक मिडियामा,चल्यो रुवाबासी,श्रीमानले सधैको लागि संसार छाडेर गए
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Mina Lama
    Purnima Lama
    Nirmala Lama
    And Family
    Camera
    Paban Khadka
    Edit
    Kamal Sargam(Chaulagain)
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Mina_Lama_family
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार म कमल सरगम , तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:9843184555,9851224970,98510131209
    कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 915

  • @laligurashdaily
    @laligurashdaily  Před 2 lety +171

    नमस्कार म कमल सरगम,गायिका लोक दोहोरी गायिका मिना लामाको परिवार सहितको यो बिशेष कुराकानी तपाईलाई कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851013209

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 Před 2 lety +2

      सुनिता र मानसिङको ईनटरभिउ सुन्न चाहानछौ

    • @sharmasharma2676
      @sharmasharma2676 Před 2 lety +3

      Indrani ma जानु पर्छ मिना लामा झरना को पानी मा दोहोरी गाउनु पर्छ मिना जी 👌

    • @lakshmiranathapa4722
      @lakshmiranathapa4722 Před 2 lety

      🥰🥰🙏🙏🙏🙏💖💖💖💖

    • @bindushrestha648
      @bindushrestha648 Před 2 lety +1

      Was

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Před 2 lety

      You are doing a wonderful job Kamal Ji. Keep it up. Go ahead and ahead.

  • @nabinpun7548
    @nabinpun7548 Před 2 lety +57

    आज अचानक यो कुरा सुन्दा मिनाको कहानी दु:खद लाग्यो always be strongly sister Mina

  • @k.b.adhikari5975
    @k.b.adhikari5975 Před 2 lety +8

    दुखी ले मात्र बुझ्छ रे एउटा दुखीको बेथा भन्थे हो रहेछ एउटै कथा- बेथा रहेछ र त तिमि मलाइ यति धेरै मन परेको मिना जी😭😭😭😭

  • @ghanshyambhatta9495
    @ghanshyambhatta9495 Před 2 lety +180

    मीठो स्वर र क्षमताकी मिना बहिनी लाई इन्द्रेणी देखि गित-स्वर मार्फत चिनेको हो खासमा मैले।यी कहानी सबै त थाहा थिएन तर लाग्थ्यो साएद बिहे नगरी बस्नु भएको होकि।आज सम्पुर्ण जीवन कहानिले उहाँ सगै आँसु झर्यो साह्रै दुख लाग्यो।यद्यपि उहाको सफलतामा खुशी पनि लाग्यो।अझै सफलताको शुभकामना पनि।

    • @sundarlama6701
      @sundarlama6701 Před 2 lety +1

      Same here 😢😢

    • @nanugahamagar6754
      @nanugahamagar6754 Před 2 lety +2

      मलाई नि तेस्तो लागिएको थियो बिचार कति मिडा रैछ

    • @bimalapunmagar1614
      @bimalapunmagar1614 Před 2 lety +1

      @@nanugahamagar6754 सबै मान्छे मिना जि जसतै उदारनिय हुनु जरुरि छ म माने म बहिनी लाई देरै देरै समान्छ बहिनि

  • @arjunb.c3774
    @arjunb.c3774 Před 2 lety +22

    सधै खुसी देख्न पाउ मिना दिदि,,कति पीडा लुकाएर पनि एउटा नेपाली लोक सङ्गीत क्षेत्रमा यति ठूलो योगदान हामी दर्शक स्रोतालाई खुसी पार्नु भको छ,,!
    भगवानले हजुरलाई साथ दिनुहुन्छ,,!💕💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amritthapa5248
    @amritthapa5248 Před 2 lety +45

    नसोचेको कुरा सुन्नु पर्यो आज! मलाई त थाहा नै थिएन omg! दिदी पर्ती मेरो सम्मान छ ? आज मलाई थेरै दुख लाग्यो

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +137

    कर्मको लेखा हर हालतमा भोग्नै पर्ने हुन्छ🤨
    न, दु:ख बेच्न सकिन्छ, न, सु:ख किन्न नै😢😭
    Be, strong my lovely sister 😢💐🙏

    • @rukmangrg1240
      @rukmangrg1240 Před 2 lety +2

      Beautiful family be strong Mina Soltini 🇬🇧

  • @user-nx2hi2yo1s
    @user-nx2hi2yo1s Před 2 lety +56

    मेरो मिना नाना को मुहारमा हमेश मुस्कान देख्न पाउ यहि कामना गर्दछु🙏पीडाबाट बाट पनि हास्न सिक्ने एउटा महान नारी हुन भान्जी लाई सदा आशिर्वाद छ पर्देशी मामाको ❤️❤️💕💕💕🌹🌹

  • @pritamregmi940
    @pritamregmi940 Před 2 lety +39

    यति राम्रो स्वर गित गाउने मान्छे को पीडा आफू रोयर अरुलाइ हसाउने लाई नमन्🙏🙏🙏🙏

  • @padampandey706
    @padampandey706 Před 2 lety +31

    मिना जि तपाईलाई अझ शफलता मिलाेस दुख लुकायर हास्न शक्ने महान कलाकार हुनुहुन्छ । शफलताकाे शुभकामना मिना जि😍😍😍😍😍😍😍😍💐

  • @thapamin6415
    @thapamin6415 Před 2 lety +42

    सपना जस्तै लाग्यो आज मिनाको यो कहानी सुन्दा ।मीठो स्वार सुनेर रमाउने म हामी आज यो सुन्दा मन छिया भयो ।मिना दि एक आत्मा बलियो नारी हुन 🙏🙏🙏🙏🙏

  • @pratapgm9956
    @pratapgm9956 Před 2 lety +5

    मिना बहिनीको जिबनीको भोगाई सुनेर म साह्रै रोए किनकी आफ्नो दुखलाई लुकाई अरुलाई खुशी बनाउने।
    तर आफ्नै मन भित्रभित्रै जलाईरहेको दुखलाई दर्शक माझ लिएकोमा धेरै धन्यवाद ।
    साथै भगवानले मिना बहिनीको सोचेको इक्षाहरु पूरा गरिदिउन यहि प्रर्थााना छ।

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 Před 2 lety +109

    मिना दिदी त बिबाहित पो
    भगवान् कति निर्दयी 😭😭भेनाको आत्माले सधै आशिर्वाद दिइरहोस
    सधै खुशी हुनु दिदी
    धेरै धेरै माया ❣️❣️❣️❣️❣️

    • @bashantbigyan5784
      @bashantbigyan5784 Před 2 lety +2

      मैले नि आजै थाहा पाए , छोरि नी त्यत्रो भाको रैछ

  • @tekbahaduroli6221
    @tekbahaduroli6221 Před 2 lety +59

    बन जलेको पो सबैलाई थाहा हुन्छ मन जलेकोत कसलाई थाहा हुन्छर आज मिना दिदिको यो खबरले मन दुखेको छ के गर्नी दिदी सबैलाई भित्री पीडा छ यक अर्कोलाई हेरेर मन बुझाउनु पर्छ

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 Před 2 lety +7

    अचम्म लाग्यो पुर्णिमा पनि यो परिवारको सदय भनेर पुर्णिमा बहिनिको भोकलमा चाडै सुधार आओस उनको आवाज फेरि सुन्न पाउ।👌👍❤️🙏🙏

  • @karnapurja5588
    @karnapurja5588 Před 2 lety +19

    मिना बहिनी को कति मीठो स्वर भन्दै सुन्ने गर्थे
    यती राम्री बहिनी को कति दुख को खबर सुन्न पर्यो
    ज्वाई को आत्मालाइ सान्ती मिलोस

  • @kiranadhikari9990
    @kiranadhikari9990 Před 2 lety +6

    दिजु को कुरा सुनेर आँसु रोकिएन भगवान ले सबै चाहाना पूरा गरुन् ।

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Před 2 lety +7

    समयको खेल होला सुखदुःख जिन्दगी हो सधैं हास्ने मिना बहिनी आज भाबुक बनायो धेरै शुभकामना आउदो दिनहरूमा ।।।

  • @biratthapa6415
    @biratthapa6415 Před 2 lety +9

    आँसू रोक्न सकिएन । भगवान सधै दाहिने होस अरु शब्द कसरि कोरु।धन्नेयबा सरगम भाई।

  • @sukramgurung797
    @sukramgurung797 Před 2 lety +54

    मिना बहिनीकाे जीवन कथाले अाँशु थामिएन हजुरकाे सँङघर्ष प्रति सम्मान गरे🙏❤️😭

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 2 lety +61

    मलाइ लाग्यो दिदिको बिहेनै भएको छैन तर यति ठूलो नानी रहेछिन दिदी पीडा लुकाएर बस्न सक्ने नारी हजुर हो रहेछ आत्तिनु हुदैन दिदी राम्रो हुन्छ शुभकामना न आत्तिनु

    • @bashantbigyan5784
      @bashantbigyan5784 Před 2 lety

      मैले पनि त्यही सोच्दैछु ।

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Před 2 lety +17

    सबैले रूचाएकि शुन्दर शालिन गायिका मिना लामा दिदिको बास्तबिकता थाहा पाउँदा भावुक भए।तपाईं एउटा महान नारि हुनुहुन्छ जस्ले यति धेरै पीडा सहेर पनि हामिलाई गित सङ्गीत बाट हसाउनु हुन्छ मनोरन्जन दिनु हुन्छ तपाईं प्रती उच्च सम्मान कहिल्यै बिच्चलित नहुनुस शुभकामना।।

  • @tekendrasaru1689
    @tekendrasaru1689 Před 2 lety +84

    मीना लामा दिदी लाई मैले आज सम्म अविवाहित सोचेको थिए तर आज यो इन्टरभ्यु हेर्दा आखा रसाएको थाहै भएन

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 Před 2 lety +17

    बहिनी पुर्णिामा लामा को स्वार छिटै फर्कियोस भगवान संघ प्राथना मेरो 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️

  • @gomabhandari5993
    @gomabhandari5993 Před 2 lety +39

    मान्छे जति बाहिर हासेको हुन्छ उसको भित्री पीडा धेरै हुन्छ तो म आफूले पनि भोगेकी छ अन्यथा न सोच्नु होला इन्द्रेणीको स्टुडियोमा मिना बहिनी कृष्ण कडेल को दुःख संघर्स टि भी मा हेर्न म जस्ता लाखौं हुनुहुन्थ्यो फेरि पनि इन्द्रेणीको स्टुडियोमा हेर्न धेरैको इच्छा चाहना छ

  • @hemmagar5285
    @hemmagar5285 Před 2 lety +41

    हामी सदैव तिम्रो साथमा हुने छौ …..don’t worry mina sister❤️❤️

  • @harigharti8021
    @harigharti8021 Před rokem

    एकदम हृदय बिदारक वास्तविकता भएको जीवन कहानी रहेछ !जहाँ पनि ढुङ्गा ढुङ्गा बिचको बिराउवालाइ सबैले हेर्छ्न !हिलोमा फुलेको कमल फुलको सबैले बर्णन गर्छ्न तेस्तै हो मिना जि लगाएत समपुण्र परिवारलाई ! तपाइहरुको जीवनबाट हामिले नि केही सिकनेछौ !

  • @kajirammuktan9491
    @kajirammuktan9491 Před 2 lety +28

    यस्तो पीडा लुकाएर राख्नु ठिक हैन,,मिना जी को जीवन कथा सुनेर भावुक भए,,सफलताको शुभकामना ।

  • @benkumarrai2769
    @benkumarrai2769 Před 2 lety +10

    जतिसुकै पीडा भएपनी सफलता हासिल गर्नुभएको मा बधाई छ मिना बहिनीलाई र तपाईंको सम्पुर्ण बाबा ममी दिदी बहिनीलाई तपाईं जस्तै चर्चाको सिखरमा पुगेको देख्न पाईयोस🙏

  • @janakkumarniraula1922
    @janakkumarniraula1922 Před 2 lety +10

    काहानी ले रूवायो धर धरी रूवायो बरीलै ! पूर्णीमा लाई धेरै धेरै माया छ है तिम्रो स्वरलाई कहिल्यै पनि बिरसने छैन ॥ सब परिवारमा सफल्ता को कामना हजूर ॥

  • @mr.gurung579
    @mr.gurung579 Před rokem +3

    कति अनुशासित मिना लामा दिदि।हजुरहरुको अन्तरबार्ता हेर्दा मेरो आँखा रसाको थाहै भएन।सबैको भाग्य एउटै हुदैन।हिम्मत नहार्नु,साङगितिक यात्रा अझै सफल हुँदै जानू।शुभकामना छ, हजुर।🙏

  • @narchhantyal9116
    @narchhantyal9116 Před 2 lety +2

    गाइका मिना लामा को आमा बुबा र दिदी बहिनी लगायत छोरी को मिदिया मा ल्याउनु र चिनाउनु भएको मा कमल सरगम भाइ लगायत सबै लाइ देख्न पाए खसी लाग्यो धन्यबाद

  • @humgurung7361
    @humgurung7361 Před 2 lety +38

    राम्रो हुनु खुशी रहनु,दुख पिडा त सबैलाई हुन्छ ,धन्यवाद भन्न चहान्छु सम्पूर्ण परिवार लाई ।

  • @bhisalbk1554
    @bhisalbk1554 Před 2 lety +2

    मिना जि को अनुहार मा सधै हासो अनि मुस्कन देखिन्थियो तर दुख धेरै रैछ धेरै दुख लगेयो

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v Před měsícem

    याे परिवारलाई धेरै धेरै धन्यवाद मिना दिदी तपाईंको पिडा सुनेर अाँसु नै राेकियन हरेस नखानु सदा सरबदा खुसि रहनुहाेला यस्तो दुख कसैलाई नपराेस 💕💕💕🙏🙏

  • @user-su5zb3hk5e
    @user-su5zb3hk5e Před 2 lety +4

    विशाल हृदय, अति ठूलो सोच, कलकलाँउदो उमेरमा सत्यतामा जिउन सक्ने सहासी छिरिलाई सलाम.....

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 Před 2 lety +14

    Wow! Mina sis. तपाईंलाई मानेँ मैले साेँचेकाे थिईनँ कि तपाईं बिवाहित हाे भनेर, यति पिडामा रहेर पनि हाँसेर जिउन भनेकाे चानचुने कुरा हाेईन,तपाईंलाई हृदय देखि नै सलुट गर्न चाहन्छु ! GOD BLESS YOU MINA.

  • @badigad8465
    @badigad8465 Před 2 lety +6

    मिना दिदी एउटा सफल गायीक मात्रै नभएर सफल जिवन संघर्ष नारी, आमा पनि हुनुहुदो रहेछ खुशी लाग्यो मिना लामा दिदी बाट धेरै आमा, दिदिबहिनी हरुले पनि एउटा राम्रो पार्ठ सिक्नुहुनेछ ! धन्यवाद कमल भाइ र लालीगुराँस परिवार लाई 🙏🙏

  • @kajigajmer4154
    @kajigajmer4154 Před 2 lety +2

    बुवा को हासो सारै मिथो अहा कति राम्रो परिवार सधै खुसी याली छाओस

  • @rajusapkota7711
    @rajusapkota7711 Před 2 lety +2

    यो सन्सारमा सबैलाइ आफ्नै आफ्नै किसीमकोखुसी सितै दुख: पिडा छ। तेस्तै चर्चित लोकगायिका मिना लामा ज्युलाइ पनि हल्का पिडा रहिछ।जस्तै जे भएपनि मन समालेर अगाडी बढनुको बिकल्प छैन हामीहरु।god bless तर पुर्णिमाको स्वर कती मिठो थियो अहिले अल्ली डबेको रहिछ फेरी पहिलाको स्वरमा आउस यहि छ कामना best of luck यो सम्पुर्ण family परिवारहरुजनहरुमा।

  • @DdLimbu
    @DdLimbu Před 2 lety +19

    मिना बहिनिको जिबन भोगाइ ले आशु नै थामिएना ।लेखन्त को कुरा हो ।अब आउने दिनहरु एसरिनै हासि खुसी बित्योस कामना छ ।🙏🙏💖💕💔🙏🙏🙏

  • @sukumantamang121
    @sukumantamang121 Před 10 měsíci +2

    ❤❤❤❤❤❤❤❤❤ महान चेली मिना

  • @bishnutamang5053
    @bishnutamang5053 Před rokem +2

    यो अन्तर्वार्ता हेर्दा हेर्दै कतिखेर आँसु झर्यो पत्तै पाइन😭😭😭😭😭😭

  • @bikashtamang91
    @bikashtamang91 Před 2 lety +7

    जिन्दगी दु:ख सुखको संगम हो,
    औंशिको अन्धकार रात पछि मिरमिरे बिहानी हुदै सूर्य उदाय जस्तै तपाई को बाँकी जीवनमा खुसीको बाहार छाओस सफलताको शुभकामना ।💐💐💐

  • @tikabahadur816
    @tikabahadur816 Před 2 lety +4

    यो अन्तरबार्ता हेरेर सारै मन रोयो
    भगवान सधै दाहिने रहुन

  • @surenghale4022
    @surenghale4022 Před 2 lety +2

    लालिगुरांस् मडियालाई धेरै धन्यबात् के मानेमा भने मिठो स्वारकी धनी मिना बैनी त बिहे नै भको छैन होला भनेको थियो तर आज अन्तरबार्ता हेरेर आमा सरह छोरी देखेर चकित् र घटना को कुरो सुन्दा चहि धेरै दु:ख लाग्यो ।संगित् जिबन सुखमयं रहोस् यही शु :भ कामना

  • @shreedharpanday5149
    @shreedharpanday5149 Před 2 lety +3

    मिना सारै सरल साेभबकाे छ अति अनुशासनमा रहने कलाकार हो मलाई पनि थाहा थिएन फेरि पनि सुखि रहनुपर्छ हास्य र जिबन सधैंभरि खुशी का साथ बिताेस।।

  • @somshmagar896
    @somshmagar896 Před rokem +6

    मीना जी काे कहानी सुन्दै गर्दा आँखाबाट आँसुका ढिका खसेको पत्तै पायन 😭😭

  • @sanjeevshahi870
    @sanjeevshahi870 Před 2 lety +10

    कति ठूलो पीडा लुकाएर बस्नु भको रैछ मिना बैनिले छोरी पनि ठुली भैछिन बुझ्नी भैछिन। अझै सफलताको शुभकामना बैनी।

  • @user-eo5fr7qg4n
    @user-eo5fr7qg4n Před 2 lety +2

    परिबार मा धेरै खुशि देखियो मोलाई पनि खुशि भयो हजुरको परिबारमा

  • @khumapalpali1495
    @khumapalpali1495 Před 2 lety +2

    धेरै धेरै बधाइ छ हरेक दुख कस्ट टार्दै सफल हुनुभयकाेमा मिठाेस्वरकि धनि आदर्णीय मिना लामा ज्यु

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 Před 2 lety +8

    मिना दीदीको बिहे भयको रहेछ । थाहा थियन दुख लाग्यो हजुरको कुरा सुनेर बिगतलाइ भुलेर अगाडी बढनु । मान्छेको जिन्दगी यस्तै हो । कति राम्रो सोच स्वर तेति मिठो उस्तै राम्रो बोली ब्यहार कसरी ब्यान गर्नु हजुरको । be strong दी सफलताको सुभकामना आँखा रसायो मेरो

  • @bisaunicreation
    @bisaunicreation Před 2 lety +3

    बास्तबमै पुर्णिामालाइ यहा सम्म लाने र सबै बैनिहरुलाइ सक्दो सहयोग गरेको छ मिनाले एक्लै।।

  • @shantabelbase678
    @shantabelbase678 Před 2 lety +4

    मिठो स्वर कि खानि मिना लामा दिदी हजुरको यो वास्तविकता काहानी सुनेर एकदमै मन छोयो केही लेख्न सकिन 😭😭😭🙏🙏❤

  • @sanutamang2292
    @sanutamang2292 Před rokem +1

    सलाम छ मिना लामा जस्तो साहसी चेलिलाई ❤️❤️❤️🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +3

    आहा कति रमाईलो परिवार हुनु हुदोरछ सबै जना लाई एकै साथ देख्न पाउँदा खुसि लाग्यो तर मिना जि को बितेका पल हरु सुन्दा अतिनै भावुक बनायो be strong mina g best of luck🙏😭❤️💕

  • @daldai8013
    @daldai8013 Před 2 lety +9

    अति राम्रो छ गीत सबै सिस्टर को हजुर thank so much

  • @darbarai2907
    @darbarai2907 Před 2 lety +2

    अत्यन्तै दु:ख लाग्यो । साहास नै । ठुलो अझै पनि सफलताले चुमोस ।आगामी दिनहरु।

  • @limbuMansingh-lh4ls
    @limbuMansingh-lh4ls Před rokem +2

    सबैको नशिव एउटै हुदैन , शान्ती परिवर नै लक्ष्मि माताको बास्थन हुन्छ भाग्यमानी अभिभाव हुनुहुदो रहेछ

  • @limbu2279
    @limbu2279 Před rokem +3

    कस्तो सभ्य परिवार सबैलाई शुभकामना !!!

  • @gangabaju3373
    @gangabaju3373 Před 2 lety +14

    मिन बहिनी तपाई को दुख पछि को सफलता लागी धेरै धेरै बधाई तथा शुभाकामन 🙏

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd Před 11 dny

    कथा बेथात मेरो मात्रै भन्थे म कस्तो स्वार्थी मान्छे यहाँ सबैको प्यारो र देशको गहना हरुको पनि कस्तो पिडादाइ जीवन हे भगवान मन बलियो पार्नु बहिनि❤❤

  • @bhabinthapa3343
    @bhabinthapa3343 Před 2 lety +6

    सोच्दै नसोचेको सुन्दा सारै मन दुख्यो आसु थाम्नै सकेन भगवानको खेल हो सिस सबैको ठाउ तेहि हो छिटो ढिलो मात्र हो 😭😭😭😭😭😭😭

  • @deepaksunar8024
    @deepaksunar8024 Před 2 lety +7

    हार्दिक सम्मान अनि नमन दिदी 🙏🙏🙏

  • @khimrajbist2984
    @khimrajbist2984 Před 2 lety +14

    कलाकार मध्य एक धेरै राम्राे लगनशील शान्त स्वभावकाे ब्यक्ति पर्नु हुन्छ मिना जि।बाहिर जति हासे बाेले पनि हजुरकाे मनमा यति धेरै पिडा रहेछ। बुवा आमा दिदी बैनि छाेरि लगायत सम्पूर्ण परिवार धेरै मिलन सार हुनुहुदाेरहेछ हजुरहरु सधैं यसरिनै हासि खुसि भयर बस्नुहाेला आगामी दिनहरुमा अझै प्रगति हाेस ।सम्पूर्ण परिवार लाई धेरै धेरै धन्यवाद ।

    • @ganeshcheekai8187
      @ganeshcheekai8187 Před 2 lety +1

      Didi hajuralai naman xa malai yo bisaye ma aaja thaha bhayao didi hajur sangai royeoko xu didi ma. Pani aama bata 15 barsama xuttiyeko ho didi grate things didi

    • @ganeshcheekai8187
      @ganeshcheekai8187 Před 2 lety +1

      I am very saidly

  • @Axmberisnthere
    @Axmberisnthere Před 2 lety +2

    परिवारिक मिलाप र एकता अत्यन्तै उदाहरणीय र नमुनायोग्य देखिन्छ।सुन्दर भविष्यको कामना गर्दछु।उमेर अनुसार पुर्णिमा अतिनै समझदार लाग्यो।

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 Před 2 lety +2

    मिना बहिनीको स्वरको तारीफ गर्ने शब्द कुनै सामान्य ज्ञानमा पनि भेटेन ! धेरै मन छोयो अनि म पनि रोए यो अन्तर्वाता हेरेर!

  • @balbdrrai9708
    @balbdrrai9708 Před 2 lety +38

    ६ बहिनी छोरी २ भाई छोरा जन्म दिने अामा महान नै हुनु हुदोरहेछ अामालाई सलुट बुद्धम् सरणम् गच्छमि बुद्ध धर्म लाई छोडेर पश्चिमी धर्ममा नलाग्नु होला मिना लामा बहिनीको सबै परिवारले❤️👌

  • @chochangejetha9873
    @chochangejetha9873 Před 2 lety +3

    हैट ....अविवाहित होला भनेको त बिबाहित र छोरी सहित पो रैछिन बिचरा मिना बैनी को मुख बात वास्तविक कुरा सुन्दा र आँसु झारेको देख्दा मन खिन्न भयर आयो । सन्सार हरेर चित्त बुझाउनु पर्छ बाबा नभयपनी बाबा को माया दियर छोरी पालेकी रैछौ खुसी साथ राखेकी रैछौ यतिको पीडा बिच पनि हासिहासि गित मार्फत दुनिया सामु आफुलाइ चिनाउन सफल भयको मा मिना बैनी लाइ हृदय देखि सम्मान गर्दछु छोरी लाई राम्रो सङ्ग पढाउनु होला

  • @chandarkala2257
    @chandarkala2257 Před 2 lety +1

    सहि हो मिना बोहनीको बिचार हामी दर्सक हरुले माया गरेर याहा सम्ह अाउनु भएको छ तर अाफनो बिगतको कुराहरुलाई सम्जेर मन खिन्ना बनाउनु हुदैना मन दरो बनाएर अगाडि बड्नु पर्छ

  • @babulama3012
    @babulama3012 Před 2 lety +10

    Be strong Didi n keep it up your singing In comming days n god bless you in every steps of your life 🙏🙏🙏

  • @kamalashrestha9338
    @kamalashrestha9338 Před 2 lety +5

    मिना लामा बैनि तिम्राे जिबन्मा पनि अाफ्नाे जिबन्मा जीवन भरि शाथ दिने जीवन शाथि गुमे पछि जिन्दकिमा यक्लाे जीवन बाच्न र शङ्घरस गर्नत कतिशम्म कठि हुन्छ भन्नेत जस्ले भाेग्छ उशैलाई मात्त्र थाहा हुन्छ बैनि हजुर हामिले भाेगेका भाेगाई धेरैले भाेगेका छन तरपनि अाफुलाई मात्त्रै हाेकि जस्ताे लाग्छ बैनि कला कारि छेत्त्र मा यक्लाे जीवन छाेरिकाे शपना पूरा गर्न शङ्घर्स गरेर यति धेरै शफल्ताकाे शिडि टेकिसक्नु भाकाे रैछ धेरै धेरै धन्नेबात बैनि हजुर लाई

  • @yogibk5919
    @yogibk5919 Před rokem +3

    very nice family 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @saranthapasaranthapa9783

    यति मिठो स्वोर अनि यति राम्रो मान्छे को जिन्दगी मा कति दुःख परे को रहिछ
    हामी ले जाती बाहिर बाट देख्छौ त्यति न हुँदो रहिछ 😢😢😢😢😢😢😢 तर आज बल्ल मलाइ नी हिम्मत आयो दुःख पछि सुख आउँदो रहिछ

  • @mayashrish3296
    @mayashrish3296 Před 2 lety +2

    पुर्णिामा जी को कथा सुन्दा
    आसुको मुल फुत्यो 😭😭
    झन छोरी नानू रुदा त
    झन मुटु नै फुत्ला जस्तो भयो
    आगामी दिनहरुमा सधै राम्रो
    होस आमा छोरी दुबैलाई
    best of luck 👍️👍️👍️

  • @takmagar9074
    @takmagar9074 Před 2 lety +18

    मिना दिदिको विगत यति दुख र पिडाले भरिएको रहेछ मलाइ त बिहेनै भको छैन होला जस्तो लाग्थ्यो धेरै दुख लाग्यो दिदि आखाबाट आशु झरेको पत्तै भएन😢😢 चिन्ता नलिनु दिदि के गर्नु भावी ले लेखेको कसैले तार्न सक्दैन तापाइको अबको जिबन सुखद होस शुभकामना 🙏🙏

  • @ArmyDeltaTangoBruneiGRUDarusal

    Wow! Totally awesome beautiful families congratulate you on behalf of all World. God blessed pull yourself together..

  • @yatriniraj359
    @yatriniraj359 Před 4 měsíci

    निकै मार्मिक जिवन्त कहानी रहेछ नि । पुर्णिमा बहिनीको गित त धेरै पहिले देखिनै सुन्ने गरेको थिए । यो परिवारमा अब सधै खुसिनै खुसी छाओस् ।🙏🙏🙏🙏🙏

  • @KrishnaReule
    @KrishnaReule Před 2 lety +1

    एकदमै सरल स्वभाव अत्यन्तै मिलनसार कसैलाइ पनि नराम्रो नसोच्ने। धेरै समय सङ्गै सहयात्रा गरेको छु अनि महसुस गरेको छु मिना जिलाई। थाहा थियो सबै कुरा म त पहिले नै रोइसकेको थिए मिना जि सङ्गै तर आज फेरि रोए। मिना एउटा महान नारी एउटा महान आमा अनि एउटा असल मान्छे अनि राम्रो प्रतिभा भएको कलाकार। सबैलाइ मीठो सम्झना। मीठो माया

  • @sbtamang5761
    @sbtamang5761 Před 2 lety +6

    जिन्दगी कसैको सोछे जस्तो नहुदो रहेछ।मलाई त थाहा नै थिएन बिबाह भन्ने कुरा पनि तर जिन्दगिमा यति धेरै ठूलो घटना घटेको रहेछ।तै पनि आफ्नो जिन्दगी जिउनको लागि अनेक संघर्ष गर्नु पर्दो रहेछ।हरेस नखानु।हजुरको आगामी दिन हरु सधै भरी सफलताले चुमिरहोस।अनि नानीको उज्ज्वल भविस्य को कामना

  • @yammagar9554
    @yammagar9554 Před 2 lety +4

    दिदी नरुनु सबैको भाग्यमा सबै थोक कहाँ पाइन्छ र?
    देखेको हैन लेखेको भोग्नु पर्दो रैछ
    be storng didi
    God bless you all family

  • @durgamagar1856
    @durgamagar1856 Před 2 lety +1

    न सोचेको कुरा सुन्न परेयो हे भगवान कती नीर्दय छौं तीमी मीना दीजुको मुहारमा सधैं खुशी देखेको थीऐ तर बास्तबिक धेरै पीडा लुकाएर बाहीरी मुस्कान दीनु भएको रहेछ साँची कै महान् हुनुहुन्छ दीजु हजुर 🙏🏾🙏🏾 भगवान सन्ग यही कामना गर्छु दीजु सधैं खुशी मीलोस हजुर लाइ

  • @KhimThapa-kr6pj
    @KhimThapa-kr6pj Před 21 hodinou

    अफ्नो मनमा दुख भये पनि अरु लाइ गित साङ्गित बात मनरन्जन दिन सक्ने दिन सक्ने महन गाइका सलम छ ।

  • @bijayachhetri7417
    @bijayachhetri7417 Před 2 lety +4

    नेपाली लोकदोहोरी क्षेत्रमा निकै रामृइ सुन्दर सफा स्वच्छ मन मीठो स्वर कि धनी मेरो मन पर्ने गायिका थाह थिएन यस्ता बेदना pir चिन्ता लिएर बाहिर मुस्कुराउदै हिडेको ब्यक्ती आज सुन्दा नरमाइलो लाग्यो मन बलियो बनाएर अगाडि बड्दै जानू सफलातको शुभकामना छ

  • @dilmayabika1931
    @dilmayabika1931 Před 2 lety +9

    दिदी हजुर राेयकाे देखेर अासु अायाे नरुनु हस दिदी हामी नारि काे जिन्दगि यस्तै हाे

  • @ganeshbist5260
    @ganeshbist5260 Před rokem +1

    हाम्रो देश नेपाल को महान नारी हुनुहुन्छ मिना दिदी आपनु दुःख लाइ लुकायर दर्शक सोर्ता लाइ हसाइरहनु भयो कहिलेकाही आपनु मनमा लुकेका पिडाहरु सियर गर्दा मन हल्का हुन्छ सलाम छ हजुर लाइ

  • @balbahadurpun3626
    @balbahadurpun3626 Před 2 lety +15

    बहुत सुन्दर परिवार बधाई छ

  • @GobinGMagar
    @GobinGMagar Před 2 lety +18

    दुख लाग्याे पुर्णिमाकाे स्वरमा समस्या देख्दा छीटो ठीक हाेस

    • @kamangurung7374
      @kamangurung7374 Před 2 lety

      Sarai dukha lageko cha Purnima thik hunxa naatinu

  • @chhavimagar7468
    @chhavimagar7468 Před 2 lety

    आज मिना लामा जि को जिवनी कहानि कथा व्यथा आज स्पष्ट भयो तपाई प्रती उच्च सम्मान छ त्यो श्रीमान , श्रीमति रमाउने घमाउने बेलामा त्यस्तो दुर्घटना भएको रहिछ सारै दु:ख लाग्यो उज्ज्वल भविस्य अझै उत्तर उत्तरको प्रगतिको शुभकामना छ्💘💘💘💐💐💐

  • @AshuBudha-hw3en
    @AshuBudha-hw3en Před 6 měsíci

    कलाकार मिनाजी नमस्कार आफ्नो जिबन कहानी मीडीयामा सुन्दा तपाइको आँखमा आसु देख्दात मनैथाम्न सकीएन तपाइ नारीभयर पनी एतीठुलो शाहासी र सहन सिल हुनुभयकोमा धन्ने बात 🙏

  • @user-umbahadurpulami7rj9om4v

    मैले पनि आँखा को आँशु थाम्नै सकेन, 😭 मिना नाना हजुर को सङ्घर्ष काम र मिहिनेत , प्रति धेरै सम्मान छ love 💕 you Mina nana,❤️❤️❤️

    • @hindunepal708
      @hindunepal708 Před 2 lety

      स्वधर्म पालना गर्नु नै उत्तम हो दुख सुख जिन्दगी चली रहन्छ तिमी आफै माहान छौ बैनि

    • @ekadevkhanal5611
      @ekadevkhanal5611 Před 2 lety

      Bio

  • @rameshgurung719
    @rameshgurung719 Před 2 lety +4

    मिना जि काे बारेमा हामीलाई थाहा थिएन ।आज बल्ल थाहा भयो ।मिना जि मन बलियो बनाएर बस्नु हाेला।जिबनमा साेचे जस्तो हुदैन ।सम्पूर्ण परिवारलाई नमस्कार🙏🙏🙏

  • @AmarAmar-pp8qq
    @AmarAmar-pp8qq Před 2 lety +1

    म पनि भावुक भए मिना लामा ज्यू को कुरो ले र पूर्णिमा लामा ज्यू लाई देख्नु नपाएर अत्ति दुखी थिए आज देख्नु पाइयो धेरै खुसी छु तर दुखी पनि छु पूर्णिमा ज्यू चाँडै हजुर को भ्वाइस पहिला कोई ठाउँमा आओस् भन्न चाहन्छु भगवान सँग प्राथना गर्दा छु पूर्णिमा हजुर को फ्यान हु

  • @ghanashyamshrestha1801
    @ghanashyamshrestha1801 Před 2 lety +2

    मिना बुनु तिमिले सोचेको सबै कुराहरु पूरा होस तिमी यति पिडामा छेउ जस्तो लाग्दैन्थ्यो मैले यहि अन्तरबार्ता बाट मात्रै थाहा भयो नानी पनि यति ठुली भैसकिछन भगवानले पक्कै पुकार सुन्नेछन।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Před 2 lety +3

    राष्ट्रिय लोक तथा दोहोरी गायिका #मिना लामा तामाङ्ग बहिनीको जति सुन्दरता छ त्यो भन्दा बढी आफ्नो वर्तमानको अवस्थाको समस्या पिडालाई सहन सक्ने सामर्थ्य सदा भगवान बुद्धले हौसला प्रेरणा मिलि रहोस् भन्ने कामना गर्दछु ।
    यसरी जिउने हरेक एकल महिलाको असल समाजको उधारण बन्न गायिका मिना बहिनीबाट प्रेरणाको श्रोत मिलोस् भन्ने कामना गर्दछु ।

  • @tarakafle5509
    @tarakafle5509 Před 2 lety +1

    साच्चिकै कारुणिक रहेछ मीना लामा हजुरको बिगत सलाम छ हजुरको हिम्मत र अठोट लाई लोकदोहोरी गायीका मध्य मनपर्ने मध्ये एक हो अझै सफलताको कामना साथै चाडै हजुरको बिगत सम्बन्धि तयार भएको फिल्म हेर्न पाउ र सफलता मिलोस यही शुभकामना एक शुभेच्छुकको तर्फबाट यहि कामना!

  • @rachanarana2615
    @rachanarana2615 Před 2 lety

    आज मिना जि को जिन्दगीको भोगाइ,यथार्थ कुरा सुन्दा साच्चिकै कस्तो-कस्तो लाग्यो कुनै फिलिम,कथा नै जस्तो साच्चिकै उदेश्य लिनु उडि छुनु चन्द्र एक भने जस्तै यतिको पिडा,सघर्स,वेदना बीच पनि कडा सघर्स गरेर आज यो स्थान सम्म आउनु नै महानता हो खुशी लाग्यो साच्चिकै नारी हरु जति मन भरी पिडा भए नि बाहिर देखाउन चहान्न आज यहि स्थितिमा नि दर्शक,स्रोतालाइ गाएर,नचाएर,हासेर हिंड्न् सक्नु नै कति महानता हो मिना जि बधाई छ आउने दिनको लागि😍😍😍😍❤️💘💘💘

  • @dipeshgurung1660
    @dipeshgurung1660 Před 2 lety +4

    हामीले दिने हरेक सम्झौताले पिडा कम त नहोला
    तर धेरै धारण प्रदान गर्नु है मिना जि, यो संसारकै नियम हो, जन्म पछि मृत्यु, आज सरै दुःख लाग्यो मिना जि, हजुरको इन्टर भ्यू हेरेर😭😭😭
    म यदि भन्छु, यो संसारमा भगवान् छन् भने
    दुःख कष्ट कहिले पनि कसैलाई नदेऊ भगवान् 🙏🙏🙏

  • @khadkamagar5913
    @khadkamagar5913 Před 2 lety +3

    मिना दिदिको कथासुन्दा आँसु नै आयो
    नरुनु भान्जी मेरो बुवा मर्दा म पनि 17 दिन्को
    थिय रे हिम्म गर्नुप्रछ माउली छन आमा छिन
    मिना दिदी तपाईं महान महिला हुनुहुन्छ

  • @kamalnepali5094
    @kamalnepali5094 Před 2 lety +1

    मिना जि को कुरा ले सारै दुख लागेयो🙏