दोहोरि गायिका मिना लामाले गरिन धुमधामले दोस्रो विवाह?मीनाले राखिन प्रेम प्रस्ताव Mina Lama Wedding
Vložit
- čas přidán 21. 01. 2024
- Guest : Mina Lama, Raj Lama
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
Media Partner:Niroj Bhatta
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
czcams.com/channels/NlH.html....
#Megastartv
#Exclusive
दोहोरि गायिका मिना लामाले गरिन धुमधामले दोस्रो विवाह?मीनाले राखिन प्रेम प्रस्ताव Mina Lama Wedding
Link:czcams.com/video/bcZt4aJfqvk/video.html
mega Star tv Lai euta kura sodxu Mina di ko Movie CZcams ma aayena ni khai
मिना बैनि खाेइत हामीलाई भाेज ।
जोडी चाहिँ एकदमै राम्रो छ।
बधाई सङ्गै सफलताको शुभकामना
हार्दिक शुभकामना हजुर को जोडी सुन्दर मन।पर्यो मलाई राम्रो छ।
मिना जि को हासो नै क्या दामि के! ❤ Hilights मात्रै हेरेर बधाई तथा शुभकामना देको पछि पुरै भिदियो हेर्दा त prank पो भन्नु हुन्छ तर मलाई शङ्का भने लाको थियो। मलाई पनि एकदमै मन पर्ने गायिका मध्य कै मिना लामा जि पनि एक हुनुन्छ्। ❤❤❤
Mina ji ko haso nai mitho xa je hos naya geet ko safaltako subhakamana 🌹🌹 🎉🎉❤❤❤🎉🎉 congratulations🎉🎉
दाम्पत्य जीवनको लाखौं लाख शुभकामना हजुर हरु लाइ ❤❤
साच्चिकै बिहे होईन यो सुतिङ को बिहे हो ❤❤❤❤
Geet ko lagi suvakamana hajur haru lai ❤
Raja lama dai ra didi ko sachi beha hora suvekamana both of you ❤❤
Raj lama sir hajur lie suvakamana x Jaya nepal Jaya gorakh
कति राम्रो जोडि साचै जोडि भएनि हुनिथियो
ल बधाई तथा शुभकामना यो जोडीलाई
यथार्थमा परिणत होस सफल दाम्पत्य जिवनको भारी शुभकामना ❤❤
मिना लामा र राज लामा मिठो स्वरकी धनी हुनु हुन्छ ! नयाँ गितको लागी करोडौं मिलेन views को हार्दिक शुभकामना छ 👏👏👏
मिना र राजको बिहे भयो भनेर मिडिया पत्रकारले पनि दर्शकहरुलाई बेकुप उल्लु बनाउनु हुन्छ !
❤ Mina bahini lai shukhad dampatya jibanko mangalamaya shubhakamana.❤
अभिनय राम्रो छ जे होस्
अनुहार उसतैकति रामराे जाेडि मिलेछा मिनालामा रामरि हुन बुडा पनि रामराे मन परने वाेडि ❤❤❤
Rilko bibaha jasto gayo ad really bibahaa ho bhane congratulations both of you ❤🎉🎊❤️❤️❤️🥰😍😘🙏
बधाई छ बधाई खुसी लाग्यो जिवन मा सँधै विगत सम्झेर बस्नु हुदैन एकदम राम्रो भो दाम्पते जिवन सुखमय रहोस 💐👩❤️👨👩❤️💋👨
Badhai chha mina didi lai...❤❤❤❤
Kati dherai ramailo❤
Congratulations ❤❤❤🎉🎉🎉
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी को नाता।
भारत से बधाइयां व वैवाहिक जीवन की शुभ कामनाऐ।
La congratultion ❤❤❤❤❤ hai
बधाई छ
Congratulations 🎉🎉
Congratulations minaji your happy wedding to you.
यदि साच्चिकै बिबाह भएको हो भने, धेरै धेरै बधाई छ👏👏
बधाई तथा शुभकामना छ।
Raj tamang mangolko chhora ra mina tamang mangolko chhori laai very Best of Luck And very Congraculation ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wowwwwww 🎉🎉🎉🎉🎉
हार्दिक बधाई छ
Congratulations 🎉🎉🎉
Badhaai xa hajur harulaai❤
Congratulations 🎊 ❤❤
❤जोडीलाई बधाई छ।🎉🎉
हैट साच्चिकै होला भनेर हेरेकोत लास्टमा सुटिङपो रैछ्😂😂😂😂😂
❤❤
Congratulations🎉🎉
So nice ❤❤❤❤
Nice jodi👌👌👌❤❤❤
जोडी धेरै राम्रो लाग्यो।
Great job all together.
WAO SO CUTE BEAUTIFUL QUEEN 👑👑 DUITA LAI RAMRO SUHA KO JODI ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Congratulations
Suvakamana xa sis❤❤❤
Nice couple 🎉🎉🎉❤❤
धेरै धेरै बधाई छ है !🎉🎉
Happy wedding Mina.
Congratulations🎉🎉🎉❤❤❤
sutting ramro chh🎉
सुटिङ्ग हो जस्तो लाग्यो
भिडियो सुट रहेछ मन नै कटक भयो हो👌🏃
दाम्पत्य जिबनकाे शुभकामना ❤❤
बधाई छ हजुर हरुलाई दामप्ते जिबनलाई
राज भाई ल ठि गरेछ ल बधाई छ
Congratulations sis
So beautiful jodi
Congratulations ❤❤❤
Congratulations 🙏💐🥀🌷🌺🌹
Nice
यो बिहे चै रमाईलो को बिहे मात्रै होला है मिल्नु त जोडी मेल्ने खाल्को थियो खै 😝🤞👌👌
सुटिङ्ग हो सुटिङ्ग
Hoina prank hoki sachi ho sachikai ho vsne huge congratulation to both of you.
❤❤❤❤
साच्चिकै हाे कि गफगाफ मात्रै , बिबाहा भयकाे भए बधाई शुभकामना छ है
😂😂😂😂😅😅😅
Kura pura Sunnuna thaha bhaihalchha ni real ho hoina bhanne kura
मात्रै बिहेको नाटक गरेका हुन् ।
जोडी ।त।ट्याक्क।मिलेको ।तेसरी
नै।मिलन।पनि ।राम्रोसग।मिलोस
❤❤❤❤❤ very nice Jodi
जोडी राम्रो सुहाएको छ।
congratulations
बधाई छ❤❤❤🎉🎉🎉
देखदा सारै राम्रो तर यो तसुटिङ जस्तो लागाे तर याे बारेमा साेचनु पछ है❤
बधाई छ मिना जाेडिलाई ❤️❤️🌹🌹
सुटिङ रमाइलो भए छ
बैबाहिक जीवन को सुभकामना
Good lock dohori gaeka mina lama laee dammam Pattaya jiban sukha Maya bitoss bhanna chahannxu dherai dherai subhakamana xa
Nice Jodi ❤🎉
सुटिङ मात्रै हो 😀😀😀
👍️❤️❤️🌹🌹
Hahahaha Suru Lai congratulations 🎉👏 vane haru Lasta ma sunu vayo hola hahaha anyway New songs video all teams Lai badaixa❤❤❤❤❤❤
La la bàdhai xa 🎉🎉🎉🎉🎉
सुटिङकाे लागि व्याैला व्याैलि वनेकाे र,हेछ नझुक्नु हाला।
वास्तविकतामा परिणत हाेस् ।
Woo sachchai ho ki vaeko ta video matra rahechha ke ho mina sis.
हैट्ट सुटिङपो रहिछ😂😂😂😂तर पनि मिलिको जोडि!
ल बधाई छ मिना ! केटो गतिलै पाईछौ |
जोडी त अति सुहाउने रहेछ।
❤❤❤Baaibahik gibaanko suvakaamana❤❤❤
वास्तविकतामा पनि विवाह हाेस,एक्लाे हुदा समाजले हेर्ने दृष्टि फरक हुन्छ,चाहना हुनु नहुनु सम्बन्धित व्यक्तिको हातमा।
Suvakaman haii 2bai laii
मीनालाई पाउने भाग्यमानी हो ।
सुटिङ्ग होकि साच्चै बिहे हो?
हे भगवान 😅😅म त साच्चै हो सोचेको अगाडि देखी बिचमा आयर रिलको बेहूला बेहूली पो रहेछन 😅❤❤
Sutting hoki Reyal bhey horw yo ❤
Loshar ko new song raixa sabaile Married ko suvakamana dinu vako 😂😂 anyway new song ko shooting raixa
साच्चिकै होकि यदि हो।भने दामपत्य जीवन सुखमय बतोस
सुटिंग पो रैछ 😂😂
पक्कै पनि बिहे भएको हो भने बधाई छ, सफल दाम्पत्य जीवन को कामना🌺🌺🌺🌺❤️❤️❤️❤️👏👏👏👏
यो सुटिङ हो कि बिहे हो सिसा ❤❤❤
मःत साँच्चिकै विवाह गर्नुभएको रछ जस्तो लाग्यो / तर होइना रहेछ, अब मिना लामा बहिनि सिघ्र वैवाहिक जिवनमा बाँधिएको हेर्नुपाउँ / कला यात्रामा सधा सफल हुदै जाओस सफलताको शुभकामना छ /
बैबाहिक जीबन को सुभकामना हजुर हरु लाई