सम्पतिको लागि पटकपटक बिहे र सम्बन्ध बिच्छेद|करोड बढी सकिएपछि चौथो श्रीमानले रुदै गरे भन्डाफोर|ganga|

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • Host:Ganga lama
    Guest:Furba dorje tamang
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Komentáře • 3,2K

  • @Batuwa535
    @Batuwa535 Před 2 lety +685

    ganga didi ko big fan हाजिर गरौं ल

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Před 2 lety +173

    हैट यति बुझेको यति समाज सेबि सर ले त्यो ठग केटि सङ अलि बुझेर राम्रो सङ्ग बिहे गर्नु पर्ने त्यो ठग आईमाई लाई कडा भन्दा कडा कारबाही होस दुख लाग्यो

    • @pushpagurung7739
      @pushpagurung7739 Před 2 lety +5

      Hoina ko kt raheycha tyo

    • @limbusiddhiman2420
      @limbusiddhiman2420 Před 2 lety +4

      Yesto aimai sanga pani kasori samparga garnu bhayeko ho bhai phurba.

    • @sunmayatamang7223
      @sunmayatamang7223 Před 2 lety

      eti jane bujne manxe lai ta yo halat ma purauxa vane jan hami jasto Anpat sida sada manxe haru lai kun halat purauxa hola kasko biswas garnu aba yo duniya ma🙄

    • @lakpasrpa273
      @lakpasrpa273 Před 2 lety +1

      Aanuhar hereko holani😂

    • @kalpanarai77M
      @kalpanarai77M Před 2 lety

      Sahi vannu vo Chito vanda Chito karbahi hoss Kasto khalko kti ho papi thukka 😡

  • @akritibharati6297
    @akritibharati6297 Před 2 lety +178

    सोजो र सच्चा मनको मान्छेले जहिले पनि दुख पाउदो रैछ !😢

    • @utubechannel5515
      @utubechannel5515 Před 2 lety +1

      न छाेडनु भाइ यस्तो अपराधीलाई सारा नेपालीको सपाेट छ

    • @ytbichitra5009
      @ytbichitra5009 Před 2 lety

      Honi hjr yasto kes ma dharai keta manxe xan tara dekhaudainan

    • @amcgts5405
      @amcgts5405 Před 2 lety +1

      Sahi ho ma jastai

  • @dhonimagar3
    @dhonimagar3 Před 2 lety +26

    सोझो र सच्चा मानव जहिले पनि दु:खद पाउन रहेछ फुर्वा सर लाई न्याँय होस् सरकार त्यो आईमाई लाई फाँसी होस् नत्र भने 50 साल कैद होस् ।

  • @anjanarimal8934
    @anjanarimal8934 Před 2 lety +3

    साचो माया को काहा कदर छ र यो स्वार्थी दुनिया मा

  • @lilabahadurthingofficial1909

    त्यो ठक महिला लाई कडा कारबाही हुनुपर्छ , एउटा सोझा साझा पुरुष लाई फसाएर पीडित बनाउन पाउदैन ,

    • @basantakhati1389
      @basantakhati1389 Před 2 lety

      Yo manxe lei ma ramrrari chinxu....yo manxe dherei fata hi

    • @bimalabhujel4045
      @bimalabhujel4045 Před 2 lety +1

      @@basantakhati1389 महिलाको नाउमा कलङ्क हाे

    • @indrashreesh2532
      @indrashreesh2532 Před 2 lety

      मलाइ पनि यस्तै पिडा छ हजुर मेरो पनि 4 लाख 5000 हजार जति खायर तलाइ उल्तो बलतकार के मा फसाइ दिन्छु भन्छ म बिदेश दुख गरेर कमायको पैसा यस्तै बिहे गरछु भनेर यस्तै भने को छ मलाइ थाहा छैन कुन बाटो जादा थिक हो खै

  • @gopallimbu6764
    @gopallimbu6764 Před 2 lety +110

    फुर्बा दोर्जे मोक्तान भनेको दुखी लाई खुशी दिने दुखमा परेको लाई साथ दिने उहाँको कारण ले धेरै को जिन्दगी बनेको छ सदा भरी सलुट अनि धेरै माया 🙏🙏💜

  • @yunsikchemjog3747
    @yunsikchemjog3747 Před 2 lety +15

    तेस्तै हुन्छ सारै के टि को पछि लागेपछी तेइभएर नलागौ चिनजान नभएको मन्छे सङग आफ्नै रगतको नाता भएको सङग त भर हुदैन अरुको के भर हो!

  • @asmita52
    @asmita52 Před 2 lety +79

    त्यसैले रूप हेर्नु भन्दा नी व्यवहार हेर्नुस् दाजु भाई हो अनि जीवन जिउन सजिलो हुन्छ🥺😢🙏

    • @lekhasalina6665
      @lekhasalina6665 Před 2 lety +2

      Sahi koro

    • @bimalsharma1722
      @bimalsharma1722 Před 2 lety +1

      भावनाले बिहे गरेर जापान लगीदिंचिन भने म पनी खर्च गर्न तयार छू । उनको त जापानको कार्ड छ रे होईन? मांछे पनी चिट्टिक परेकी पुतली जस्ती मोरी ।

    • @asmita52
      @asmita52 Před 2 lety

      @@bimalsharma1722 Japan janulai Testo kti sng bihe garnu parxa vanne xaina hola ni daju Vai ho😱

    • @anisaghalan9596
      @anisaghalan9596 Před 2 lety +1

      100% right

    • @bishulama2123
      @bishulama2123 Před 2 lety

      Bebar ta sabai ko ramro huncha kasari thaha huncha hami lai garda bolda chiplo boli .......huncha
      beware of girls

  • @tikadumjan1862
    @tikadumjan1862 Před 2 lety +57

    कडा भन्दा कडा कार्बही होस यो आइमाई दुनियाँको जिन्दगी बर्बाद गर्दै हिड्ने थुक्का तेरो जिन्दगी बरु मर्नु नि 🙄😠😡be strong daju🙏होशियार है यस्तो आइमाई देखि

  • @devmagar6713
    @devmagar6713 Před 2 lety +261

    सारै दुख लाग्यो जहिले पनि राम्रै मान्छेले दुख पाउछ फुर्वा सर दुखी न हुनुस सत्य को जित अबस्य हुनेछ्😭😭

  • @kamaltamangshyangbo6073
    @kamaltamangshyangbo6073 Před 2 lety +9

    फुर्ब जि अति विस्वासीलो हुनु हुदोरहेछ तपाईंले न्याय अबस्य पाउनु हुनेछ ।

  • @gangaale4657
    @gangaale4657 Před 2 lety +19

    सत्य को जित अबस्य हुन्छ भाइ dont worry त्यस ले अबस्य सजाय पाउने छ ।

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Před 2 lety +66

    जसरी भएनि समत्ती फिर्ता गर्नु पर्छ कडा कार्बाही होस महान दाईको यो हाल्त देख्दा मन दुखेको छ.!

    • @jinitathapa9415
      @jinitathapa9415 Před 2 lety

      Yo katha ma sanga Pani milyo.

    • @nancy871
      @nancy871 Před 2 lety

      फिर्ता मात्र होइन तो बेस्या लाइ जेल हल्नु पर्छ

    • @dfdfg7085
      @dfdfg7085 Před 2 lety

      Satyko jit aabsy hunxa

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +178

    सम्पत्ति कुम्ल्याउनको लागी पटकपटक बिहे गर्दै
    Divorce गर्दै हाम्रो सोझो समाजसेवी फुर्वा लामा
    दाजु लाई पनि फसाउन भ्याएछ, त्यो चरीत्रहिन
    आइमाई बाट टाढै बस्नु होला नेपाली दाजुभाइ
    होसियार रहनु होला☹️ फुर्वा दाजु हिम्मत नहार्नु🙏

    • @anjulama6547
      @anjulama6547 Před 2 lety +1

      Be strong...

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c Před 2 lety +13

      यो केटी म सङ्ग बिगत ६ महिना देखि नजिकिदै छ,आज आएर थाह भयो यस्को असली औकात,उस्तै परे यस्को भिडियो सार्बजनिक गरिदिन्छु,

    • @kathmandunagarkot4421
      @kathmandunagarkot4421 Před 2 lety +1

      Hjurko big fan santiko khojima

    • @brbibekrai6668
      @brbibekrai6668 Před 2 lety +1

      @@user-dq6el7ze7c hor

    • @shilaadhikari7914
      @shilaadhikari7914 Před 2 lety

      @@user-dq6el7ze7c होर लौन पब्लिक गर्दिनु एस्ता राक्षस को

  • @jamunarajali6830
    @jamunarajali6830 Před 2 lety +6

    छोटो समयमा कसैले कसैलाई पनि विश्वास नगर्नु भनेर सन्देश दिन्छ यो वास्तविक कहानीले😪😪😪😪

  • @pabitrarai9840
    @pabitrarai9840 Před 2 lety +10

    salute Ganga बहिनी ❤️🙏🇳🇵
    फसाउने मान्छे बोली र idea चै अति नै हुन्छ।तर त्यो झुड मिठो बोली को आयु भने छोटो हुन्छ। समय ले एक दिन जिन्दगीभर लाई सजय दिन्छ।

  • @manishlama5221
    @manishlama5221 Před 2 lety +42

    महिला दोषी भन्दा हाम्रो समाज दोषी हो।हाम्रो समाजमा बौद्धिक,शिक्षित,स्माजसेबी,इमान्दारि लाई भन्दा धन लाई प्राथमिकता दिन्छ।यसै कारणले गर्दा आज पैसाको लागि मानिस आफ्नो अस्तित्व नैतिकता सबै बेच्न तयार छन।ती महिलालाइ कडा भन्दा कडा कारबाही होस।

  • @nawarajkhatiwada1321
    @nawarajkhatiwada1321 Před 2 lety +64

    फुर्बा दाइ एकदम समाजसेवी हुनुहुन्छ 😊😊 वहालाइ यस्तो भएको मा एकदम दुख लाग्यो

  • @mohanthapa9365
    @mohanthapa9365 Před 2 lety +4

    Be strong Broo बितायछ नक्कली माेरिले हजुर जस्तो ईमान्दारी लाई गजाबले फसायछ दुखद कुराे

  • @pabitrarai9840
    @pabitrarai9840 Před 2 lety +33

    बिचरा लामा भाइ❤️😢😢
    आफू जसतै बिश्वासि सम्झेर बिश्वास गरेकोले फसनु भएछ।
    जे सजय मिल्छ कडा मिलोस अब अरु कोहि दाजुभाइ नफसियोस्😢😢

  • @shambhuchams5430
    @shambhuchams5430 Před 2 lety +485

    फुर्वा दाजु धेरै राम्रो समाजसेवी हुनुहुन्छ वहाँलाई मैंले नि भेटेको छु मलेसियामा र म वहाँ रेस्टुरेन्टमा नि गएको थिएँ पहिले...

    • @debendrasunar1073
      @debendrasunar1073 Před 2 lety +1

      होर कुन ठाउमा थियो नि रेस्टुरेन्ट मलेसियामा?

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 Před 2 lety +2

      @@debendrasunar1073 सेरेम्बान र निलाईमा थियो ।

    • @pemasherpa8707
      @pemasherpa8707 Před 2 lety

      @@debendrasunar1073 kll hjr

    • @rabesirrajntemaaunuparogc6047
      @rabesirrajntemaaunuparogc6047 Před 2 lety

      Ho hami sagai malysima basko ho

    • @kumariu2b683
      @kumariu2b683 Před 2 lety +2

      राम्रो होईन लाटा रैछ

  • @panchthar7594
    @panchthar7594 Před 2 lety +44

    Omg सुरु देखि अन्तिम सम्म हेरे दु ख लाग्यो फुर्बा ज्योज्यो 😥😥म तपाइको समाज सेवा प्रतिको पहिले बाट नै big fan थिए आज यो अबस्था देखेर मलाई नि आँसु आयो be strong jyojyo कानुनले तपाइलाई न्याय दिलाउने छ्🙏

  • @shyamlamatheengh8953
    @shyamlamatheengh8953 Před 2 lety

    यो सम्पुर्ण भिडिओ धेरै समय लगाएर सुन्नु पर्ने लागेर सुनेँ र साह्रै दुख लाग्यो। यस्तै खाले मिल्दोजुल्दो सत्य घटनामा आधारित भिडियो हतपत प्रशारण भएको आजसम्म हेर्न पाएको थिइन जस्को लागि ग्ंगा नानिलाई धन्यवाद भन्न चाहान्छु। बिचारा यो बाबु, नाम त थाहा भएन, अति नै ठगिनु भएको छर्ल्लंगै देखियो र साह्रै दुख लाग्यो तर दोषि ठ्ग श्रीमति भन्नेलाई कारवाहिको दायरामा उभ्याइसकेको सुनेर भने ठुलो सान्त्वनाको आभास भएको छ्। गंगा नानिलाई फेरि पनि धन्यवाद । बिशेष गरि तपाईको कार्यक्र्महरु प्राय जस्तो हेर्ने गर्छु अत्यन्त रोचक लाग्छ्। keep it up.

  • @panchusubba8471
    @panchusubba8471 Před 2 lety +2

    Great job Ganga mam,
    Yesto video hajur ko media ma rakhnu bho ,hamro samajh ko sabai purush haru le hernu perxa , kina ki keta manxe haru charitra hin xori manxe ko jhal ma Sahrai fase ko xa .
    From Europe Netherland

  • @kcbharat68
    @kcbharat68 Před 2 lety +32

    मैले यो दाईलाई चिनेको 4/5 बर्ष भयो र उहाँ को मलेसिया मा राम्रै ईजत थियो। अतेन्तै मिजासिलो र सहयोगी भावना को हुनु हुन्थ्यो। र उहाको बिवाहा भैसके पछि मैले सोच्ने गर्थे उहाँ सङ बिवाहा गर्ने केटि लास्टै भाग्य मानि हो भनेर। त्र अहिले आयर यस्तो खबर सुन्दा म नै 3 छक्क परे कोहि कोहि केटि हरुले यति सम्म नि गर्न सक्दो रैछ है?? be strong daju
    from Pyuthan

  • @ramsarandahal3944
    @ramsarandahal3944 Před 2 lety +29

    फुर्बा sir एक सामाजिक. अभियन्ता हुनु हुन्छ उहा लाई धोका दिने त्यों आईमाई लाई छिटो भन्दा छिटो कारबाही होस 🙏🙏🙏गंगा जी हजूर को यों कार्य पनि सफल होस

  • @parbatichapagain4799
    @parbatichapagain4799 Před 2 lety

    यस्तो नारी समाजको कलन्क हो यसलाई सामाजिक बहिस्कार गरौ र हदै सम्मको कार्बाही होस

  • @JK-co8er
    @JK-co8er Před 2 lety +98

    याे केटिलाई अाजिबन जेल हाल्नु पर्छ ।

  • @manishasubba9620
    @manishasubba9620 Před 2 lety +1

    सबै जना येस्तो कार्य हरुमा सचेत रहनुस्स होला धन्यवाद ।।

  • @bharatpahari2148
    @bharatpahari2148 Před 2 lety +17

    कुरा सुन्दा पनि मन नै जिरिङ्ग हुने, कस्तो महसुर आइमाई जिन्दगी भर जेलमा नुहाउनु पर्छ।

  • @mayalama140
    @mayalama140 Před 2 lety +21

    बिचार ☹️यस्तो राम्रो समाजसेवी मान्छेलाइ यसरी फसाको त तेसलाइ त कहिले भलो नहोस् ।😡😡👊
    be strong jyo jyo🙏🙏

  • @roshantamanglama8677
    @roshantamanglama8677 Před 2 lety +37

    हामी फुर्बा लाई राम्रो सङ्ग चिन्छौ।उहाँ एक समाजसेबि ब्याक्ती पनि हुनुहुन्छ।डेढ करोड भन्दा बढीको सम्मति थियो फुर्बा सङ्ग।

  • @sharikabamjan416
    @sharikabamjan416 Před 2 lety +19

    I feel so bad…May God bless you brother.
    You deserve better.

    • @nimlama1990
      @nimlama1990 Před 2 lety

      ❤❤❤👍👍👍💔💔💔💔

    • @ashyagrung9236
      @ashyagrung9236 Před 2 lety

      Kada vanda kada sajaye dinu parx kanunle valunilai duniyako dhujer khadai hidne rahix ta sadai jel ma mirtuko mukh smm basnu paros

  • @minapoudel1972
    @minapoudel1972 Před 2 lety +1

    हजुर को इमानदारी मा सत्य कुरामा सलाम छ

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 2 lety +89

    कोहि कोहि केटिहरू एउटा श्रीमान सँग अडिन नसकेको मैले पनि देखेको छु धेरै केटाहरूलाई मुर्गा बनाएको हुन्छ तेसैले बिबाह गर्दा हतार नगरिकन हजार चोटि सोचेर र नजिक बाट चिनेर मात्र बिबाह गरौ है

  • @bandanatamang486
    @bandanatamang486 Před 2 lety +17

    येस्तो केटीलाई कडा भन्दा कडा सजाय दिनु पर्छ।🙏🙏

  • @parubhujel1086
    @parubhujel1086 Před 2 lety +1

    काेही केटी मान्छे गलत काेेही केटा मान्छे गलत याे कुरा गर्दा याे दाइ सारै दुखमा पर्नु भाकाे छ

  • @ratnapm9734
    @ratnapm9734 Před 2 lety

    अब् देखि आयन्द झत्तै नझुक्किनु अनुहार्मा इस्त मित्र र गाउँ समाज को सर्सल्लाह गरेर सोझी केति भित्र्यौनु होला है फुर्बा जि

  • @rekhamagar9474
    @rekhamagar9474 Před 2 lety +12

    यति माया गरेको श्रीमान् लाई ठग्ने श्रीमतीलाई हदै सम्मको कार्बाहि होस् । पुर्वा दाइले मेहनतले कमाउनु भएको इज्जत र धनलाइ माटोमा मिलाइदिएको मा।यस्ता आइमाईलाई कार्वाही हुनु पर्छ।

  • @buddhaghalan2316
    @buddhaghalan2316 Před 2 lety +29

    गङ्गा जी मोक्तान भाईलाई न्यायका लागि सपोट गरनु है आर्को भिडियोमा ती लुटेरा चोरनीलाई कारवाही गरेको र मोक्तान भाईले न्याय पाएको सुन्न पाऊ म सर्लाहीबाट बुध्द ग्लान तामाङ्ग ल्हास्सो

  • @sanubudathoki2985
    @sanubudathoki2985 Před 2 lety +3

    कलियुग हो आज हजुर लाई जसरी रुवाएको छ पक्कै पनि भोलि को दिनमा उसलाई पनि अवश्य रुनु पर्ने छ जीन्दगी जीवन चक्र हो घुम्दै जाँदा पालो अवश्य आउनेछ दुखी नहुनु अबका दिनहरुमा राम्ररी गर्दै जानुहोस

  • @aradhanatamang8894
    @aradhanatamang8894 Před 2 lety +3

    Satya ko jit hunu parxa 😞 stay strong dada god will be there for you

  • @Amirgr7
    @Amirgr7 Před 2 lety +19

    यस्ता महिलालाई नाङगै मेडियामा देखाउनुपछ र फाँसी दिनुपछ ,अपराध बिकृति नेपाली समाजमा फेसन भयो कानुन नि सजाय कठोर गनुपछ

  • @chhewangtamang3755
    @chhewangtamang3755 Před 2 lety +43

    मलेशियामा देखेको भाईलाई यति ठुलो पिडा परेछ अचम्म लाग्यो दुख लाग्यो be strong bro🙏🙏🙏🙏🙏🙏

    • @monalishalimbu582
      @monalishalimbu582 Před 2 lety +1

      अचम बिहा गरेको 1 महिना नपुग्दै बुढी को करोडौं करोड रिन तिर्ने के कुरा नबुझी यतिको सोजो मान्छे का भेटिन्छ 🤣😭

  • @Kasmira1998
    @Kasmira1998 Před 2 lety +48

    मासाला खातिनी राडी, यति राम्रो मान्छेको म श्रीमती भएको भए कस्सम राजा रानी भएर बस्थे 😪😪😪

    • @nayanayakhabar2506
      @nayanayakhabar2506 Před 2 lety

      सबैको जय होस
      czcams.com/video/x1pNeGMIkq0/video.html

  • @rosanarai1994
    @rosanarai1994 Před 2 lety +2

    यो दाईको सबै सम्पती फिर्ता गराउन सबै सस्था पत्रकार ज्युहरु ले सपोट गरिदिनु🙏
    कलंक पापीनी यस्ता आईमाई हरुलाई समाज बाटै बहिस्कार गरौँ ,
    या सधैंको लागि जेल हालौं
    यस्ता दानबिय प्रबृत्ति को अाईमाईहरु बाट प्रतेक्ष पिडित ले मात्रै पीडा पाउने हैन,अरु निर्दोश महिलाहरु लाई पनि शंका को नजर पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +134

    त्यो चरीत्रहिन आइमाई फुर्वा दाइ सँग जिन्दगी
    कटाउन होइन सम्पत्ति कुम्ल्याउन अको रैछे😬
    त्यसै नछोड्नु है कडा कारबाही गरेर तपाईंको
    पैसा असुलेर मात्रै छोडनु होला ज्यो ज्यो 😌🙏

    • @criraj9283
      @criraj9283 Před 2 lety +1

      Kta manche le beautiful face ra mithoo boli ko pachhi vagxa ni yastai hunxa so sad ,bro be strong 💪

    • @bhawana3610
      @bhawana3610 Před 2 lety +1

      @@criraj9283 kta manche matra haina kt manche pani testai Chan 😁😁

    • @abhishekshahi5229
      @abhishekshahi5229 Před 2 lety +1

      याेतकाेठिमागयेर।बस्नुनि

    • @pradiptoisang6482
      @pradiptoisang6482 Před 2 lety +1

      Kasto manchi sanga fasnu vayo jojo

    • @pradiptoisang6482
      @pradiptoisang6482 Před 2 lety +1

      Malai ta kasto runu man lago hajur ko kura le

  • @santoshitamang1528
    @santoshitamang1528 Před 2 lety +6

    यो संसार जति ठुलो छ त्यति नै सानो पनि छ !मनलाई धर्य राख्नुस, नआतिनुस न्याय तपाईंकै पक्छ्मा हुने छ फुर्बा जि !! धेरै ठुलो रणभुमीमा पर्नु भएछ । तपाईंको मन धेरै दुखेको छ त्यो दुखेको मन त कहिँ कतै मलम पट्टि लाग्योस!!! तपाईंको धन धेरै नै गयो तर तपाईंको अबको भाग्य त लगेको छैन !!!! 🙏
    यस्तो महिलाको नाममा ठग बैफालि महिलालाई नेपाल सरकारको कानुनीले सकेको सक्दो कार्बाही गरियोस ।।।

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 Před 2 lety +2

    भाई चोखो मायामा धोका पाउदा दुःख त हुन्छ नै तर पनि यो घटनाले हजुरलाई ठुलो पाठ सिकायो। हिम्मत नहार्नु हजुर सबल हुनुहुन्छ। फेरि नयाँ सिकाइका साथ अगाडी बढ्नुहोला।

  • @manugn5494
    @manugn5494 Před 2 lety +4

    मान्छे नराम्रो होस बानी ब्यहोरा त ठिक हुनुपर्छ हाम्रो दाजु भाइ हरु बानी भन्दा रुप हेर्ने गर्छन् र फस्छन अबको दिनमा यस्तो नहोस

  • @bishalhamal5253
    @bishalhamal5253 Před 2 lety +31

    धेरै त लेखिन।।
    झुठो माया लाउन कसरी सक्छ्न मान्छे😪😭🤔

  • @krishnalimbu5495
    @krishnalimbu5495 Před 2 lety +14

    गङ्गा मेम यो भाई को कुरा सुनेर धेरै धेरै दुःख लाग्यो मैले आज सम्म जति देखे सुने यो जिबन साथि भन्ने कुरा पनि हामी छोरि मान्छे राम्रो छ ? भने गतिलो श्रीमान नपाई ने रहेछ ? र गतिलो श्रीमान ले अगतिलो श्रीमती पाउने रहेछ ? राम्रो जिबन साथी पाउन भाग्य मा चाहीदो रहेछ ! भाई हजूर को कुरा सुनेर दुःख लाग्यो हौसला राख्नु होला नमस्ते 🙏🙏🙏

  • @anitaxetri2033
    @anitaxetri2033 Před 2 lety +2

    एकदम दुख लाग्यो दाईहजुरले न्याय पाउनै पर्छ यो अवस्था बाट मेरो परिवार पनी गुज्रेको छ महिला को चरित्र बुज्न नसकिने रहेछ 😭😭😭😭

  • @nimagurung5499
    @nimagurung5499 Před 2 lety +22

    भगवान प्रती सदैव आस्था राख्ने जोजो😥😪गरिब दिन दुखी को सहारा जो जो। आज आफै यो अवस्थ म देख्दा भिडियो हेर्दाहेर्दै अँखा भरी आशु ले बिजेछ मेरो पनि😪

    • @lamaram4320
      @lamaram4320 Před 2 lety

      mardiya hunxa yasta thak lai 😂😂dai

  • @moktankarna2466
    @moktankarna2466 Před 2 lety +199

    यस्तो हरामी आईमाई लाई कडा भन्दा कडा कारबाही होस छोडनू हूदैन ।तपाईं कमजोर नहूनू होला सर ।

    • @merosathivai8334
      @merosathivai8334 Před 2 lety

      चिकाई कम भयो हौ जोजो तेहि भएर तेस्तो भयो होला ।

    • @palmutamang9686
      @palmutamang9686 Před 2 lety

      यस्तो हरामी आईमाई लाई कड़ा सजाई पाउनु परछ

    • @candlelight186
      @candlelight186 Před 2 lety

      Tyo aaimai haina , aakmai ko naam ma kalanka ho, tesko chaak ma sisnu pani halnu hunxa

  • @harishrestha6292
    @harishrestha6292 Před 2 lety

    यति धेरै पढेलेखेको सक्षम व्यक्ति समेत एउटा ठगको जालमा कसरी पस्न पुग्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो घटना । कसैलाई पनि विश्वास गर्नु भन्दा पहिला एक पटक राम्रोसंग सोच्न र बुझ्न जरुरी छ ।

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 Před 2 lety +2

    मिठो बोली र राम्रो रुपले याहा सम्म ल्यायो भाइलाई त्यही भएर छिटो बिस्वास गर्नु हुदैन जो कोहिलाईपनि बिहे जस्तो कुरा सबै परिवारसङ्ग भेटेर गर्नु पर्ने मात्र एकजनाको चिनजानमा बिवाहाको निर्णय गर्नु उचित हुदैन।यो भिडियो हेरेर सबै जना सतर्क हुनुपर्छ।

  • @milan-1818
    @milan-1818 Před 2 lety +21

    चैत बैशाखको हुरीबतास हो यो जिन्दगी उडेर जान पनि सक्छ प्रेम 💔 भनेको मृत्युको बन्धन हो बिछोडिएर जान पनि सक्छ दुख लाग्यो 😭 कस्तो खालको आइमै रहेछ जिन्दगीमा कहिले पनि भलो नहोस त आइमाईलाइ यति राम्रो मान्छेलाई जीन्दगी खतम बनाइदियो आगामी दिनहरुमा राम्रो बुझेर बिहे गर्नु होला धन्यवाद 🙏😭😭💔

  • @rajgoletamang8126
    @rajgoletamang8126 Před 2 lety +101

    Phurba daju he is really humble and honest person I met him in Malaysia 🇲🇾stay strong daju God bless you

  • @CHITUS
    @CHITUS Před 2 lety +1

    सोजो र सच्चा मनको मान्छेले जहिले पनि दुख पाउदो रैछ !

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 Před 2 lety +5

    awesome interview for good youtuber ganga lama👌👌🙏

  • @khusiray6714
    @khusiray6714 Před 2 lety +34

    एक महिना मै एति धेरै बिश्वास गर्नु नहुने थियो दाजु तपाईं ले सुन्दा दुख लाग्यो 😥😥😥

  • @shamshrestha3413
    @shamshrestha3413 Před 2 lety +6

    गंगा बहिनी साहसि छिन धेरै पडितकाे अांसु पुछ्नु भएकाे छ। समाजमा धेरै सुधार अाउने छ। सम्मान छ बहिनी।

  • @kalpanaishu4018
    @kalpanaishu4018 Před 2 lety +4

    Kasto dukha lagyo sir ko kura sunera 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @arjunlingden
    @arjunlingden Před 2 lety +1

    पत्रकार भनेको यस्तो हुनुपर्छ दुवै पटि मझाले बुझेर मात्र Video Upload गर्ने , यस्तै काम गर्दै जानु होला ।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Před 2 lety +232

    यस्तो बुध्ढि जिबी हरु त यति सजिलोसँग फस्न सक्ने रैछनन् हामी त झन् गोबर सिधै बोली पिच्छे ठग्ने 😢😭

    • @premtilija9847
      @premtilija9847 Před 2 lety +2

      Hotani

    • @meshanti001
      @meshanti001 Před 2 lety

      Yestaibuddi jibi dhani haru lai fasaune aaimai raix yo gobar lai ta herdaina dhukka huda hunx hjr😂😂

    • @usonbastola5859
      @usonbastola5859 Před 2 lety +1

      Bichar garnu hoshai .

    • @prithivimagar2653
      @prithivimagar2653 Před 2 lety +6

      बुझ्ने मान्छे लाई नै हो फसाउने साथी हामी जस्तो अक्कडो लाई त फसाउन सम्झिने पानी छम्किने हो

    • @jeettamang7390
      @jeettamang7390 Před 2 lety

      when you trust some one this appends

  • @Lamapritam447
    @Lamapritam447 Před 2 lety +11

    सबै सम्पति फिर्ता माग्नु भाई त्यसलाई कडा कारबाही होस्

  • @swastikathapa8356
    @swastikathapa8356 Před 2 lety +1

    फुर्बा दाई समाज सेवा गर्नु हुने मान्छे आफै ठगिनु भएछ त्यो केटि लाई सजाय दियोस्

  • @LP-mp4ko
    @LP-mp4ko Před 2 lety +280

    अनुहार हेर्छ हाम्राे दाजु भाई हरु राम्री हेर्छन् ०फिगर हेर्छन् बानी बेहोरा हेर्दैनन् अनि फस्छन्

  • @topreyvlogs2451
    @topreyvlogs2451 Před 2 lety +14

    महिला अधिकार बढि भयो सरकार 🙏

  • @sraiofficialyoutubechannel7673

    रुप हेरेर हैन हजुर मन हेरेर माया गर्नु फुर्वा दाइले छिटो न्याय पाहोस शुभकामना

  • @gauravmagar1079
    @gauravmagar1079 Před 2 lety +1

    यो दाजुले न्याय पाउनु पर्छ दाजुले गुमाए को सम्पत्ति पाउन त्यो बेस्या लाई कडा भन्दा कडा कार्वाही होस

  • @dambar_kami1123
    @dambar_kami1123 Před 2 lety +14

    जसलाई धेरै माया गरिन्छ उसले घात गरेपछि धेरै घृणा लाग्छ ब्राे-"नरुनु" हजुरले पनि सबैथाेक नसुम्पनुपर्ने थियाे

  • @jyotithapa2855
    @jyotithapa2855 Před 2 lety +139

    सहन सक्ने शक्ति दिनु भगवान फुर्बा लामा दाजु लाई

  • @susangtamang9754
    @susangtamang9754 Před 2 lety +4

    Jojo be strong 💪 god really help you

  • @neeshawaiba870
    @neeshawaiba870 Před 2 lety

    ढिला भए पनि सत्य काे जित अबस्य हुन्छ जोजो Be strong

  • @budhirayamajhi1245
    @budhirayamajhi1245 Před 2 lety +37

    विवाहित र अविवाहित पनि चाल नपाउने कस्तो सोझो मान्छे हो।

    • @numaninamentertainment1211
      @numaninamentertainment1211 Před 2 lety +2

      sojo vanda pani sarai lata rahex ni

    • @munngaa
      @munngaa Před 2 lety

      suru introduction huda "kasko buhari chhori nani ko aama ho, ma ta bihe garna kt khojirako" vaneko re which means yo bhai lai arka ko budi, bibahit sanga khasai matlab thiyena jasto lagxa...

  • @shashirai2934
    @shashirai2934 Před 2 lety +19

    मीठो बोली बोल्नेको पछि लाग्दा येस्तै हो चेप्रे घस्नेलाई राम्रो मान्छ तितो बोल्ने सत्य बोल्ने लाई नराम्रो मान्ने समाज

  • @makargtamang7729
    @makargtamang7729 Před 2 lety

    बिचर फुर्वा ब्रो लाई धनको लागि नै फँसाएछ नि डाम्नीले! यस्तो आईमाईको जिन्दगीमा कहिल्यै भलो हुँदैन,र नहोस् पनि!

  • @bimalaachhami468
    @bimalaachhami468 Před 2 lety +1

    जिन्दगीको यात्रा मा जस्तो मान्छे को पनि संगत हुदो रहिछ,आफ्नो भाग्या रेखा हो,निरास नहुनु ठगी मा पर्नु भएको रहिछ,लान्छाना अगतिलो ले लगाउछ,अब भाग्य दरो हुन्छ

  • @kumarmgr3546
    @kumarmgr3546 Před 2 lety +23

    सार्है दुख लाग्यो फुर्बा सर लाई मलेसिया को कार्यक्रम मा देखेको थिए कानुन ले तपाइलाइ जितावस सहानुभूति छ सर

    • @urmiladhimal3298
      @urmiladhimal3298 Před 2 lety

      Rari.laito.jibanvarjelmai..sarinudinuparxa...tuk.raitalaito.kahilepanisantanko....mukherno.napai.marnuparas.rari.

    • @urmiladhimal3298
      @urmiladhimal3298 Před 2 lety

      Tuk.papini.xari.manxekorupma..kalkho..tuktuk.yeta.besiyalaitoni...jelmaisarinu.dinuparxa..ani.samajlepni..raknuhudaino

  • @ripeshrai1607
    @ripeshrai1607 Před 2 lety +5

    फुर्बा दाइ हजुरको जिन्दगी मा खेल्वाड भको देख्दा सारै दु:खद घट्ना घटेछ यस्तो मान्छे लाई के भन्ने मेरो मनमा अनेकौ कुरा हरु आउँछ कस्तो मन भको मान्छे होला अनुहार हेर्दा पनि तन्काइ दिउ लाग्नि

  • @roshantmg4333
    @roshantmg4333 Před 2 lety +1

    Be strong daju......भगवानले सहन सक्ने शक्ति दिउन ❤️❤️

  • @hnupadhyaya
    @hnupadhyaya Před 2 lety

    धन्यवाद

  • @sapnakirati7239
    @sapnakirati7239 Před 2 lety +42

    Love is blind भन्थ्यो त्यही भयाे।
    तर आजकल को जमाना मा लभ को आँखा चारै तिर बनाउनु पर्छ । याद रहेस् 🙏🙏🙏🙏तर खैर केही छैन हजुरको सारा दुःख गरेको सम्पति रिटर्न होस् यही भन्छु ,,, 😔😔😔

  • @user-lf5rw3yv4v
    @user-lf5rw3yv4v Před 2 lety +37

    छि 🤮🤮यो आइमाइको कर्तुत सुनेर त आफुलाइ म पनि छोरी मान्छे हु भन्न नि लाज लाग्यो।

  • @minapulamimagar
    @minapulamimagar Před 2 lety +21

    सुनेर सार्है दुख लाग्यो तर हाम्रो दाजुभाइहरु किन यति सारो हुन्छ्न खै हाम्ले त यस्तो केटा पाउदैनौ🤣🤣पैसा धेरै भएर होला यति बिदि हुने😁कसरी हुन्छ कारबाही त हुनै पर्छ त्यो खातिनिलाइ😡

  • @babujagat5336
    @babujagat5336 Před 2 lety

    महिला वा नारी भन्ने शब्द मात्र भावनात्मक हो, कसै कसैको व्यवहार नी ...........।

  • @angellimbu269
    @angellimbu269 Před 2 lety +5

    Furba sir je garnu bhayo sahi garnu bhayo... You are right 👍 God bless you always

  • @arjunmoktan1032
    @arjunmoktan1032 Před 2 lety +10

    लोभले लाभ लाभले बिलाब हुन्छ !!सचेत हुनू पर्छ,धेरै पापि छन् आजकालका ,,,,,,,,😪

  • @Pranita879
    @Pranita879 Před 2 lety +8

    प्रेम अन्धो हुन्छ भन्थियो बल्ल आज चाल पए😥😥😥

  • @sunitalama8508
    @sunitalama8508 Před 2 lety +3

    Be strong dada god bless you 🙏 narunus 😢 hajurko choko maya sanga khelne Testo charitrahin aaemaelai jindagi var jelma sadaunu parcha chodnu hudaina.

  • @3klo_Aakhir
    @3klo_Aakhir Před 2 lety +17

    अन्यथा नसम्झिदिनु होला,
    यो सम्बन्धको शुरुआत भौतिक थियो र सम्बन्धको अन्त्य पनी भौतिक नै रह्यो; आश्यां;ङ ।😶
    यद्यपि यसरी कसैको भावना माथी खेलवाड गर्ने जोकोहि किन नहुन् त्यस्ता अवतारीहरुलाई आकाश/पाताल भासिए पनी छाड्नु हूँदैन ।😶

  • @puspamagar5931
    @puspamagar5931 Před 2 lety +9

    त्यो ठग आईमाई लाई कदा भन्दा कदा कारबाही गर्नु पर्यो 🙏🙏🙏

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Před 2 lety

    फुर्वा अब थाहा पायउ नि केटिको दुलो मा भुल्नु हुदैन अनि बिजनेस मा भयको लगानि किन सकायौ नि तिम्रो गल्ती छ 100%किनभने केटिको थुतुनो र मुतुनोमा लाग्ने पुरुष मान्छे सदैव होसियार हुनुपर्छ ,यस्ता हजारौं काण्ड छ नेपाल मा ,

  • @lilystar9085
    @lilystar9085 Před 2 lety

    धेरै गल्ती केटीको छ भने थोरै गल्ती केटाको पनि छ। सुन्दर रुप र card वाली यस्तैहरुले हो फसाउने भनेकै । बाकी खाडी तिर बस्नेहरुलाई त खाली बङगाली र धोतीहरु सङगा नाम जोडी दिन्छ कति दुख लाग्दोकुरा गल्ती एकदुईले गर्छ नाम सबैको आउछ।अनि ल्होखम मिल्यो भन्दैमा केही सोधपुछ नगरी यस्तो बुझ्ने मान्छेले हावा तालमै निर्णय लिनु नहुने थियो। anyway फुर्वा जिले न्याय पाओस् and be strong । र यो घटना देखेर सबै दाजुभाइहरु सतर्क रहनु होला । दोसि सुन्दरीमायालाई कडा भन्दा कडा सजाय होस कुन्च्योले तिमीलाई कहिले माफ गर्दैन।🙏

  • @reshmilama9997
    @reshmilama9997 Před 2 lety +10

    त्यस्तो मान्छेलाइ तेत्तिकै छोड्नुहुँदैन दाइ । हिम्मत नहार्नु सत्यको जित अवश्य हुनेछ।

  • @mayatamang7494
    @mayatamang7494 Před 2 lety +11

    एउटा स्वच्छ मन भयको र पुरै आत्मा बिश्वासका साथ बिश्वास गरेको ब्यक्तिलाई यति धेरै आत्मघात गर्ने नकचरिलाई हदै सम्मको कार्बाही होस्।

  • @Happ340
    @Happ340 Před 2 lety +1

    Kati innocent dai 😢😢be strong and tyo kti lai Kada sajaye dinuparx