दयाहाङ सबै भुमिकामा फिट र हिट !, जारी फिल्मको सफलताको रहस्य (कुराकानी) Interview with Dayahag Rai.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • दयाहाङ सबै भुमिकामा फिट र हिट !, जारी फिल्मको सफलताको रहस्य (कुराकानी)
    अभिनेता दयाहाङ राई कबड्डी-४ र जारी फिल्मबाट प्राप्त सफलताका कारण पछिल्लो समय व्यस्त छन्। उनी अभिनीत दीपेन्द्र लामाको निर्देशनमा बनेको नाङ्गो गाउँ तथा निश्चल बस्नेतको निर्देशनमा बनेको दिमाग खराबको छायाङ्कन सकिएको छ। त्यस्तै, रामबाबु गुरुङको डिग्री माइला, सिमोस सुनुवारको हात्तीछाप र दीपक रौनियारको राजागञ्जको तयारी तथा छायाङ्कनमा व्यस्त छन् अहिले।
    केही अघि हङकङमा भेटिएका राईसँग जारीले पाएको सफलतासँगै उनको फिल्मी करिअरको आरोह-अवरोह, नेपाली समाजको फिल्मप्रतिको बदलिंदो दृष्टिकोणबारे गरिएको कुराकानी नेपाली लाइफ युट्युब च्यानलमा ।
    "नेपालमा कति धेरै कथा छन्। ती कथाका आफ्नै मूल्य, मान्यता र विश्वास छन्। जारीले दिएको सन्देश पनि ती मूल्य, मान्यता र विश्वासमा आधारित भई फिल्म बनाउने हो भने चल्दो रहेछ भन्ने हो। खासमा जारीको सफलताबाट नेपाली फिल्म क्षेत्रले लिन सक्ने फाइदाबारे हुनुपर्ने जति बहस भएको छैन।
    कुनै समय लूट फिल्म चल्यो। लूट चलेपछि यस्तो ‘ह्वीम’ आयो कि सबैले त्यस्तै फिल्म मात्र बनाउने थाले। फेरि कबड्डी चल्यो, कबड्डी जस्तै मात्र बन्न थाले। त्यसरी त हुँदैन नि। हामीले सूक्ष्म तरीकाले, गहन रूपमा अध्ययन गरेनौं।"
    पुरा कुराकानी हिमालखबर डटकमको यो लिंकमा www.himalkhaba... पढन सक्नु हुनेछ ।
    Interview with Actor Dayahag Rai.
    Video : Matridip Rai / Jagat Ambu Gurung
    Interview : Dambar Krishna Shresth
    Editing: Ramesh Lafa
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 1