Himalaya Lok Star | EPISODE 13 | Prakash Saput, Jyoti , Kumar Basnet, Ramji, Kulendra

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024

Komentáře • 1,2K

  • @OSRDigital
    @OSRDigital  Před rokem +67

    Watch New Nepali Movie " Aat " - Featuring Ayushman Joshi, Priyanka Karki, Aaryan Kharel, Ratna , Niruta ,Manju, Jems
    czcams.com/video/U_MTUroMODM/video.html

    • @balkumari4123
      @balkumari4123 Před rokem +1

      0 lol o

    • @prempun505
      @prempun505 Před rokem

      ​@@balkumari4123 😂😂

    • @buddhikhadka
      @buddhikhadka Před rokem

      सारै मार्मिक 😭😭अाखा रसायो

    • @Tiktoknewsnepal304
      @Tiktoknewsnepal304 Před rokem

      Yo nani ko lagi support garnu paryo kosari garne ho can you reply my comment plz

    • @nabinkulung9664
      @nabinkulung9664 Před rokem

      पी एन साईलाले रुवायो🙏😘😥😥😥😥

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Před rokem +271

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Himalaya Lok star) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Himalaya Lok star) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @gagantamang2750
    @gagantamang2750 Před rokem +275

    पिएन साइला को प्रस्तुति ले आखाँबाट आशु झरेको थाहै भएन पिएन साइलालाई धेरै धेरै सफलताको शुभकामना 🙏

  • @santoshpariyar7878
    @santoshpariyar7878 Před rokem +112

    P.N.साइला ले आँखा बाट आँसु झारिदिनुभयो 😭😭😭😭यो लोक स्टार P.N. साइला को हातमा हुनुपर्छ 🙏☝️🙏

  • @jhalakbdr9712
    @jhalakbdr9712 Před rokem +53

    PM साइला को कथा बेथा र मार्मिक भाका सोर ले अतिनै भाभुक बनायो। धेरै धेरै शुभकामना pm जि।🎉🎉🎉❤❤❤

  • @LovelykanxaLvelykanxa
    @LovelykanxaLvelykanxa Před rokem +84

    पिएन साईला को इन्ट्री हुँदै आँख बाट आँसु झरेको थाहा पाएन अति सुन्दर पर्स्तुती सफल्ट को धेरै धेरै शुभ कामना

  • @devakithapa256
    @devakithapa256 Před rokem +62

    पियन साइला को गित ले आँसु धेरै आयो मेरो भाइ तपाईं लाइ धेरै धेरै धन्यवाद छ

  • @bharatgurung5043
    @bharatgurung5043 Před rokem +44

    PN साइला भाईको प्रस्तुतिले ज्यादै मन छोयो , जुन प्रतुती आफ्नै जिबनसग मेल खाने रहेछ सुन्दै जादा अँखाबाट आँसु बगेको थाहै भएन ।
    PN भाइलाई धेरै धेरै शुभकामना जिबन हो आफ्नो सोचाइ र भोगाइमा फरक पर्दछ ……
    तपाईंको जिबनमा परेको जति पनि दुख र पीडाहरुलाई शक्तिमा बदाल्दै अगाडी बड्नु यसैमा तपाईंको श्रीमतीको आत्माले सन्तुष्टि मिल्नेछ भन्दै --
    बाबुको सुन्दर भबिस्यको कामना गर्दछु ।

    • @hameronepal8915
      @hameronepal8915 Před rokem

      राम्रो कमेन्ट् गर्नु भाको

  • @acharyarishi
    @acharyarishi Před rokem +11

    पी एन साइलाको मन छुने दर्दनाक प्रस्तुति थियो😢😢😢
    उहालाई धेरै धेरै बधाई छ 🎉🎉
    आजको भागमा सबैको प्रस्तुति राम्रै थियो ! भुवन बि.क.को प्रस्तुति पनि सारै दमदार थियो यति राम्रो गला र कला भयको व्यक्ति यति छिटै यो शोबाट बाहिरिनुलाई यो लोक स्टारको छान्ने प्रक्रिया निस्पक्ष्य नभयको जस्तो लाग्यो !

  • @dg0253
    @dg0253 Před rokem +80

    आजको एपिसोड हेर्दा अलिकिता आस जाग्यो है।
    मलाई मन परेको कलाकार PN साइला र लोकमाय ।

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 Před rokem +42

    पि एन साईला कि गित ले आँखा बात आँसु नै रसाई दियो ❣️❣️👌

  • @taramagar8515
    @taramagar8515 Před rokem +15

    आदर्निय दिदी जुना श्रीस मगर को गित आज पियन साइलालाइ वास्तविक जिबनसंग मेल खायो , धेरै राम्रोसँग गाउनुभो हेर्दाहेर्दै आशु झरेको थाहै भएन ,,सफलता को शुभकामना

  • @deepaksunar3669
    @deepaksunar3669 Před rokem +23

    पि एन दाजुको गीत अनि कथा ले आँसु नै आयो😢🙏🏽❤️🥀आउँदा दिनमा झन अगाडि बढेको हेर्न मन् छ। हजुर लाई शुभकामना दाजु।

  • @manmaghr3828
    @manmaghr3828 Před rokem +27

    सबै कलाकार तिम्लाई र जजेशहरु लाई र महा जस अनि मिस नेपाल लाई शुभकामना छ र पिएन साईला को पर्स्तुती सुन्दा र पिदा सुन्दा खेरी र सानो बाबुलाई देखेर मेरो आखाबात कति खेर आँसु आयो पत्तै भएन एस्पालिको लोक स्तार को उइनर पिएन साईलालाई बनाउनु पर्छ।

  • @nirmalbudhathoki244
    @nirmalbudhathoki244 Před rokem +76

    अग्रिम शुभकामना पि.एन.साइला। best performance based on the reality

  • @parkashbc3351
    @parkashbc3351 Před rokem +5

    PN साईला भाई को बास्तबिक कथाले सारै भाबुक बनायो स्वर पनि कति मीठो छ सारै मन पर्यो सुभकामना छ भाई लाई

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 Před rokem +7

    पि एन साँईलाको प्रस्तुति सारै मार्मिक लाग्यो मत कति भावुक भएर रोए आसुले थाम्नै गाह्रो भए यसरी नै अघि बढ्दै जानु शुभकामना🥰🙏🙏🙏🌺🌺🌺❣❣❣❣

  • @kamalkc4047
    @kamalkc4047 Před rokem +244

    अग्रिम बधाई छ पियन साईला भाईलाई सबैले जिताउ यो भाईलाई मेरो अनुरोध छ

    • @birmanbirman458
      @birmanbirman458 Před rokem +1

      पियनको पफमेनले रुवायो

    • @laxmipanta6825
      @laxmipanta6825 Před rokem +1

      कला र गलाले कहाँ जितिन्छ र पैसोको खेल हो हजुर

    • @dksmagar847
      @dksmagar847 Před rokem

      हिमालयन लाेक स्टारले खाेजेकाे यिनै पि.एन साईला हुन जस्ताे लाग्छ मलाई लाै बधाई छ

    • @bahadursunar5289
      @bahadursunar5289 Před rokem

      okay brother 🙏🙏🙏

    • @manbahadursunar9307
      @manbahadursunar9307 Před rokem

      ​@@birmanbirman458lol

  • @premthapamagar2598
    @premthapamagar2598 Před rokem +34

    पिएन साईला दाजु हजुर को जीवन कथा मा आधारित यथार्थ मार्मिक गित सुनेर मेरो आखा बाट आसु झरेको थाहा नै भएन ।बधाई छ हजुर लाई आगमी दिनहरु मा पुर्ण सफलता को अग्रिम शुभकामना vote for pn saila daju...

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před rokem +11

    पि : एन भाइ को गित ले भावुक बनायो म मात्रै नभएर करोडौं आम दर्शक लाई भावुक बनायो । प्रस्तुती सारै राम्रो छ। अझै प्रगती को कामना गर्दछु। लोक स्टार को बिजेता नै भाइ साइला नै हुन्छ भन्ने ढुक्क म छु। र सम्पुर्ण प्रतिस्पर्धी हरु को गायाकी पन दमदार छ। होल टिम लाई शुभकामना ।

  • @dilkumarkarki3918
    @dilkumarkarki3918 Před rokem +277

    PN जि ले गित गाईरहदा बुबा रुनुभयो भन्ने थाहा पाएर छोराले हातले धाप मार्दै सम्झाईरहदाको समय अत्यन्तै हृदयविदारक थियो,आँसु थाम्न सायद जो कोहिलाई गाह्रो नै पर्यो होला।

    • @yugalale
      @yugalale Před rokem +2

      बधाई पियन साइलाई

    • @kapilsoni5230
      @kapilsoni5230 Před rokem +4

      म खासै रूने मन्छे त होइन
      तर पीएन साइलाको कथा ब्यथा र गीत ले आशु
      रोक्न सकिएन ✍️🇳🇵🙏😭😭😭😭😭

    • @Jiveshsurendrajamuna
      @Jiveshsurendrajamuna Před rokem +3

      एकदम हजुर म पनि रुए

    • @jeevanpariyar2589
      @jeevanpariyar2589 Před rokem +3

      Ma Pani same😭😭😭😭😭

    • @SHRIYANSHIACHARYA078
      @SHRIYANSHIACHARYA078 Před rokem +2

      Bichara babu baba lai smajhaudai xa tyo dhekhera ashu control vayena

  • @babul..009
    @babul..009 Před rokem +51

    आँसु रोकियेन यार मेरो त Deauty मा थिय निकै गारो भयो साइलाको पर्स्तुती ले

  • @sachinpoudel8625
    @sachinpoudel8625 Před rokem +6

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय आठौं महाधिवेशन २०७९ मा उपाध्यक्ष जस्तो गरिमामय पदमा नव निर्वाचित हुनुभएकोमा दुबै निर्णायक कुलेन्द्र ज्यु र राम्जी खाँण ज्यु प्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।। आगामी दिनहरूमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले पनि यस्तै लोक दोहोरी सम्बन्धि मौलिक रियालिटी शोहरु आयोजना गर्नेछ भन्ने पुर्ण आशा अनि भरोसा ।। बिष्नु खत्री जस्तो कुशल कलाकार लोक दोहोरी प्रतिष्ठानबाट बाहिरीदा सार्है दुख लाग्यो।।।

  • @narayankhadka1785
    @narayankhadka1785 Před rokem +1

    सगै बसेर नि गित गाइयो रमाइलो नि गरियो तर आज आँखा बाट आशु धेरै नै आयो आगामी दिनमा यसरीनै अगाडि बढनु होला अगृम सुभकामना pn सर miss you

  • @khumanyogikanwor
    @khumanyogikanwor Před rokem +111

    Kulendar sir ko find jati Yata ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍

  • @ajitsunar8162
    @ajitsunar8162 Před rokem +6

    समय सबै को लागि एउटै हुँदैन ! कसैलाई खुसी मात्र दिन्छ अनि कसैलाई दु:ख मात्र दिन्छ।मन देखि गाएको गित ले मन छुन्छ। पि एन साइला को प्रस्तुति ले आज मेरो मात्र होइन सारा लोक स्टार हेर्ने दर्शक हरु लाई रुवायो। रुदै रुदै हेरे सार्है दर्दनाक हृदयबिदारक । पि एन साइला ले उपाधी जितेको हेर्न पाउ । सफलता को शुभकामना ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před rokem +5

    म नेपाली र्यालेटि सबै शोको ठुलो फ्यान वा साथि भयर हेर्ने गर्छु।कुनै पनि गितसङगित ले मनोरन्जन मात्र नदियर मानवलाइ जिउने जीवन पनि दिन्छ।आज दुख पीडा सङ्घर्सले हामी बाँचेका छौ।सत्य आफु र जन्ता प्रति आधारित गरेको भावले सल्यानि पियम साइलाको प्रस्तुतिले आज मेरो मात्र नेपालिको पनि मनचोयो होला भन्दै खुशि भाछु।सबैले यस्चोटि सल्यानि पिएम साइलाइ जितायु।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Před rokem +14

    पि एन साईला भाइ मानिसले जीवनमा भोग्नपर्ने कठिन परिस्थितिको भोगाईमा रहदा लोकगीताको माध्यम बाट अन्तरात्मा बाट निस्केको त्यो पीडा साच्चै दर्दनाक थियो मेरो आंखामा आँसु अटाउन नसकेर एकाएक पोखिन गयो मन छोयो । आगामी दिन तपाईको जीवनमा सुखको दिन आउनेछ यहि बिस्वासका साथ तपाईको साङ्गीतिक यात्रा को सफलताको शुभकामना ।

  • @dornabasnet-lz2cj
    @dornabasnet-lz2cj Před rokem +16

    मन बलियो बनाएर सुन्दै थिए गित कति बेला आँखा बाट 😥आँसु झर्यो पत्तै पाएन धन्यवाद PN साइला दाजु ❤️प्रगति हुदै जाओस् शुभकामना 🙏अनि सानो बाबू कती माया लाग्दो छन 💋❣️

  • @hemaxettry1675
    @hemaxettry1675 Před rokem +5

    🙏🙏🙏🙏🙏 OMG मलाई त धरधरी रुवायो यो दाई र सानो बाबु को कथा ले 😭😭😭🙏🙏👍👍👍

  • @No-one-j4s
    @No-one-j4s Před rokem +9

    PN साईलाको को कथाले सुरुदेखी अन्तिमसम्म आखा रसायो मन भकान्नो परेर आयो अग्रिम बधाई सफल्ताको धेरै धेरै सुभकामना PN साईला

  • @krishnachhetri5493
    @krishnachhetri5493 Před rokem +34

    PN makes so emotional 😢Wish you all the best❤from 🇧🇲 Bermuda.Regular viewer of this program.

  • @minagurungofficial9424
    @minagurungofficial9424 Před rokem +20

    Sabai lai naman PN saila bhai ko performance ma suru dekhi anta samma royerai sakiyo 😭😭❤️😭😭
    Best wishes bhai lai babulai ashirbaad 😘😘

  • @gobindpungireesh
    @gobindpungireesh Před rokem +5

    गीत सुनेर पहिलोपटक आँखाबाट आँसु खसे।

  • @absentgurung7011
    @absentgurung7011 Před rokem +7

    राम्जी खाण ज्यु लोक गाएक को रियल हिरो😎proud yo be Syangjali😍

  • @premghimire
    @premghimire Před rokem +3

    one of the best heart touching performance by PN Saila!!😘!!! कस्तो मन छुने हिर्दय विदारक पर्स्तुती लाग्यो ! 😘! बुवा भनेको एउटा् जिउँदो भगवान हो भनेर सावित गरि दिनु भयो 😘🙏हजुरको गायकि र यथार्थ पर्स्तुतिले है ! सबैलाई अनुरोध गर्न चाहन्छु कि उहाँको यो सागितिक यात्रालाई आगामी दिनमा सफल हुनमा धेरै साथ सहयोग गरि दिनु होला !! जय लोक संगीत !😘🙏🙏

  • @baishsunar6799
    @baishsunar6799 Před rokem +22

    कासम आजा मन थामनै सकियेना पि यन भाइको कथामा भरिएको मर्मस्पर्शी पर्स्तुती भाइलाइ सफलताको शुभकामना छ । सबैले भोट गरिदिनु होला म अनुरोध गर्दाछु । 🙏🙏🙏🙏🙏🙏🙏

  • @mobighale
    @mobighale Před rokem +5

    ✍️ती साना-साना कलिला बाबुको हातले बाबाको कन्धोमा थमथमाइरहदा आँसु थाम्नै सकिन😭😭😭😭सारै राम्रो प्रस्तुति हजुरको पिएन साइला ज्यु🙏बधाई छ हजुरलाइ🙏

  • @kabinkhadka6808
    @kabinkhadka6808 Před rokem +61

    पि एन साईलालाई सबैले साथ दिनुहोला र deserving lok star नि उहाँ नै हो सबै प्रतिस्पर्धिहरुलाई सम्मान सहित सुभकामना।।।💐💐

  • @ishojbhujel4867
    @ishojbhujel4867 Před rokem +11

    पिएन दाजु ले हामी सम्पूर्ण नेपाली दर्शक लाई निकै नै भावुक बनाउनु भो आगामी दिन को लागि शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏

  • @ramitmc1598
    @ramitmc1598 Před rokem +9

    बाउले माया गर्दैन भनेर लगि मेरो बच्चालाई । हेर पापिनी बाउको माया कस्तो हुन्छ्😢😢😢😢😢best of luck PN G😍😍😍

  • @iamsunar3515
    @iamsunar3515 Před rokem +9

    पिएन साइला दाइको सुरुको सम्बाद,सारङ्गिको धुन अनि पीडा सङ्गै निस्किएको गीतले मन चसक्क बनायो। सफलताको शुभकामना । बाबू पनि सन्तोकी लाग्यो love you बाबु

  • @haripunmagarhali6594
    @haripunmagarhali6594 Před rokem +5

    साच्चिकै सम्मान छ। बिदेश मा बसेर पनि नेपालीको प्रगति देख्न पाउदा असाध्यै गर्ब लाग्छ। सम्मान छ।सबैलाई र साइला भाइ पर्सनल मनाई देखी बधाई छ।

  • @ammarshrees6071
    @ammarshrees6071 Před rokem +4

    पिएन साइला दाइको गीतले मेरो आखाँ बाट पनि आसु आको थाहै पायन दाइलाई जितको सुभकामना 🙏🙏👍

  • @urmilamagar7429
    @urmilamagar7429 Před rokem +9

    PN दाजुकाे जीवनमा धेरै धेरै खुसी मिलाेस ।।भगवानसँग 🙏🙏🙏पाथना गदंछु।।।

  • @amarkc2146
    @amarkc2146 Před rokem +10

    आखाबाट आँसु झरेको पत्तै भयन झन त्यो सानो बाबुलाइ देख्दा कृपया PN साइलालाइ जिताउन सबैमा अनुरोध गर्दछु !

  • @tikashrestha9632
    @tikashrestha9632 Před rokem +1

    इस्वर यस्यो बाबा सबै को होस मेरो बाबा ले पनि यसरी नै हुर्कायको हो मलाइ पनि🙏🙏🙏🙏🙏🙏

  • @bhagawatichand1001
    @bhagawatichand1001 Před rokem +4

    आज साच्चिकै मन रोयो पियन साइला दाईको प्रस्तुतिले तपाई जस्तो बाबा हामी सबै नेपालीको होस तपाईँलाई जितको अग्रिम शुभकामना

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Před rokem +8

    PN साइँला को गीत सुन्दा आँखा बाट कति बेला आँशु झरेछ पत्तै भएन। म आज बाट उहाँ को big fan भए। मेरो आँखा बाट आँशु त्यत्ति छिटो आउँदैन तर उहाँको गीत ले कति बेला आँशु झारिदियो थाहै पाइन। Full support and big fan PN साइँला हजुर ❤️🙏❤️

  • @roshankcrukumeli6318
    @roshankcrukumeli6318 Před rokem +9

    सम्पूर्ण मा हार्दिक नमस्कार आज पिएन साईला को बेजोड प्रस्तुति छ है दाजु लाइ पुर्ण सफलता को शुभकामना

  • @simranbc573
    @simranbc573 Před rokem +3

    हार्दिक बधाई सङ्गै अग्रिम शुभकामना पिएन साइला दाइ भिडियो हेर्दाहेर्दै मन एक दमै भाबुक बनाइ दियो हजुरको यो कला अनि यो सानो बाबुलाई देख्दा आँसु नै रोकिएन

  • @bishnuharighimirekanxo5180

    प्रतिस्पर्धि, जज, लगायत सबैको मुटुमा एकछत्र राज गर्न सफल पियन साँइला 😭❤️🙏 Best wishes 💐🎊

  • @SitaPariyarOfficial
    @SitaPariyarOfficial Před rokem +5

    कसम रुवायो PN साइला भाइको वास्तविक गीतले ,भाइको कारुणिक वेदनाले मन छुने मात्रै हैन बाहरुको त्याग र बलिदानलाई पनि सम्मान गरेको छ ।प्यारो भाइ सफलताको शुभकामना ।बाबुको उज्वल भबिष्यको कामना ।

  • @prempun505
    @prempun505 Před rokem +8

    कथा ,ब्यथा पोख्ने माध्यम हो लोक गीत !त्यसैले त सबैको जननी मानिन्छ 💗

  • @birsingpun5845
    @birsingpun5845 Před rokem +5

    Nepal Lai chinaune. Ek different reality show one of my favorite. All coach and contrast an and Best of love luck 🤞🥀🙏

  • @dewanchandanp746
    @dewanchandanp746 Před rokem +9

    उच्च सम्मान छ पि.एन साईला जि हजुर काे प्रस्तुति ले सारै मन छाेयाे❤️

  • @giribahik5970
    @giribahik5970 Před rokem +3

    PN saila vaiko performance le aansu😭😭😭 nai aayo. Best of luck bhai👏👏👏

  • @susmib.m7053
    @susmib.m7053 Před rokem +12

    PN जिले गाई रहदा बुवा रुनु भयो भन्ने थाहा पाएर त्यो सानो अबोध बेबिले बुवालाई हात थपथपाइ रहदा आँसु यति खस्यो पिलिज सबैले pN g लाई जिताउनु🙏🙏🙏

  • @tilakpun5074
    @tilakpun5074 Před rokem +1

    पिएन साईलाको गायन मात्र नभई अभिनय र वास्तविक कथाले मन छोयो। मन बलियो बनाउनुहोस हामी तपाईको साथमाछौ।वेस्ट वुईस।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Před rokem +6

    उच्च सम्मान छ पिएन साईलाकाे उत्कृष्ट अनि भाबुक प्रस्तुतिकाे लागि कसम आँसु नै राेकिएन।आगमि दिनमा अझै प्रगतिकाे कामना गर्न चाहान्छु।

  • @devayaninepali
    @devayaninepali Před rokem +5

    पियन साइला दाजु लाई धेरै धेरै शुभकमना जित को अग्रिम शुभकमना ❤️❤️❤️❤️

  • @anurana9967
    @anurana9967 Před rokem +3

    😭😭😭रुदा रुदा मनै भारी भ्यो हजुरको भाबाना सग को गितले😭😭

  • @samrakshyanmagar7668
    @samrakshyanmagar7668 Před rokem

    यो हिमालय लोक स्तारमा हरेक नेपाली दाजु भाई दिदी बहिनिहरुलाई आमन्त्रन गर्दछु कि हाम्रो पियन साईलाई जिताउनु पर्छ यो सन्सार बुवा जति थुलो कोइ छैन यैलेको समाज हेर्दा महिला हरुले धेरै बिक्रीती फैलेको छ यो सन्देश मुलक झलक पफर्मेन्स यो हिमालय लोकस्तार को नम्बर १ मा मन पर्यो यिनिले नै जित्नु पर्छ धन्यबाद।।।

  • @jagatpariyarpariyar4172

    पियन साईलाकाे आफ्नाे यथार्त जिन्दगिमा घटेकाे घटनालाई उजागर गर्दैईगितकाे माध्यम बाट सबै दर्सक लाई रुहाउनु भयककाे छ । मेरात आखाबाट आँसु राेक्न खाेजे पनि राेक्न सकिन । पिन साईलालाई धेरै धेरै शुभ कामना।

  • @premrawatchhetriofficial1586

    PN साइलालाइ मन भरि माया अनि सुखद जिवनको कामना !बाबुलाई देख्दा अँखा रसायो

  • @nirdoshbiru8695
    @nirdoshbiru8695 Před rokem +4

    PN साइँला को गीत सुन्दा आखा बाट आँसु थाम्नै सकिएन । Best of luck PN साईला❣️❣️❣️❣️❣️

  • @karanranamagar3198
    @karanranamagar3198 Před rokem +3

    कस्तो आँसु नै आयो हो कति मार्मिक
    मनमा गहिरो घाउ छ के गरु..........

  • @rbentertainment_07
    @rbentertainment_07 Před rokem +13

    मन मा गहिरो घाउ छ के छ के गरौं 😢 PN saila 🙏 आँखा बाट अासु खस्यो ..God bless you brother ❤️

    • @mikey5kk
      @mikey5kk Před rokem

      पि. एन साइला को एठार्थ कथा ले आसु झरेको पत्तै पाएन्😭😭😭😭

  • @sanamsherpa4191
    @sanamsherpa4191 Před rokem +5

    पि एन साईला भाई अत्ति नै भावनात्मक गित अवश्य अवश्य पनि जनताको साथ हजुरलाई ।😢😢😢

  • @chitrathapa190
    @chitrathapa190 Před rokem +1

    पि एन साइल को राम्रो प्रस्तुति । heart touching

  • @shreerai3920
    @shreerai3920 Před rokem +1

    हैट्! अती बिक्षिप्त बनाउने कारूणिक कथा पो रहेछ त हौ पि एन साईलाको त, उहाँ लाई all the best, वास्तवमा Title जस्ले जिते पनि खासमा नेपाली लोक भाका, लोक गीतको पक्का ambassador चाही पि एन साईलाहरू हुन् जो सारङ्गी बजाउदै कथा भन्छन् आफ्नो अनि समाजको । Hats off to P N साहिला 👏

  • @minaadhikari6092
    @minaadhikari6092 Před rokem +4

    Sabai ko performance ramro xa all the best to you all P N is the best hjr ko performance herda akha bata asu ayo any way best of luck❤❤❤❤

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 Před rokem +6

    Kulendar biswakarmam दाइ allows great 🙏💖

  • @romankhadka3250
    @romankhadka3250 Před rokem +1

    सधै पर्तिछा मा हुन्छु धेरै मन पर्छ हिमालयन Lokstar धेरै धेरै धन्यवाद दिन चाहान्छु ।सम्पूर्ण लाई जित को अग्रिम शुभका मना छ।।।।

  • @prabhurajpandey1080
    @prabhurajpandey1080 Před rokem +1

    पिएन सांइला एक विलक्षण प्रतीभा हो। नेपाल लोक स्टार को ऐतिहासिक मंचमा पिएन दाइको उपस्थितिले सांगीतिक माहोलमा एउटा नयाँ तरंग ल्याउने पक्का पक्की देखिन्छ । हजुरको आफ्नै वेदनामा आधारित प्रस्तुतिलेत झनै भावविह्वल बनायो ! हजुर संगकति पीडा छ्न , मन भरी कति वेदनाहरु छ्न म नजीक बाट महशुस गर्न सक्छु पिडाका बाबजुद पनि आफुलाइ सम्हाल्दै आगामी episode मा अझै दम्दार प्रस्तुति दिदै जानुहोस सफलता ले हजुर लाई पर्खी रहेको छ सांगीतिक यात्राको को शुभकामना पिएन दाइ!❤️💓💓💓

  • @bakhatshahi9604
    @bakhatshahi9604 Před rokem +4

    पियन साईलाको गितले आँसु झरेको थाहै भयन बधाई छ pn ji

  • @badalsunar9373
    @badalsunar9373 Před rokem +2

    नमस्कार सबै हिमालय टिमहरु मा PN साइला को प्रस्तुति ले साच्चिकै मुटु नै छोयो सफलता को हार्दिक शुभकामना छ ।।

  • @shreerajgurung2202
    @shreerajgurung2202 Před rokem +2

    Heart touching, good luck 👍🏼

  • @citracitra7021
    @citracitra7021 Před rokem

    पिएन साहिला भाई लाई लोक ईस्टार बनाउन पर्छ मनै छोयो यो गितले मेरो भोट पिएन साहिला भाईलाई हो ठोकेर

  • @limbusurendra3378
    @limbusurendra3378 Před rokem +5

    ज्योति मगरको लुगा भएन कृपया आयोजक टिमले प्रतिवन्ध लगाउनु होला Please ! 😫😫
    पिएन साहिलाको प्रस्तुतिले सबैलाई हैरान आशु सरी बनायो ।
    आजको बबाल बबाल दमदार धमाका प्रस्तुति ।। 😥😥😥🙏🙏

  • @narayansharma2077
    @narayansharma2077 Před rokem +4

    सारै रुवाउनु भयाे पिएन साइला भाइले अझै सफलताकाे सुभकामना भाइ

  • @sumitrabc9963
    @sumitrabc9963 Před rokem +2

    पिएन साईला को गित ले आँसु रोकिन सकियन 😭😭😭😭😭😭

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 Před rokem +2

    Among those three judge mr. Kulendra is amazing, he is only the one who understand contestants feel .

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 Před rokem +7

    पिएन साइलाको गितले भावुक बनायो आँखा रसायो धेरै धेरै शुभकामना छ!

  • @amritatamang1245
    @amritatamang1245 Před rokem +4

    Kasto mutu fultla jasto vako da hjr ko song God bless you both of you ❤️❤️❤️

  • @reshamsunam1602
    @reshamsunam1602 Před rokem +2

    उफ्फ हे भगवान अत्यन्तै भावुक बनायो र आँखा भरी आँसु आय मन भक्कानियो पि एन साईलाको प्रस्तुतिले अनि उनको आफ्नै जिवनी यथार्थ कथाले साच्चिकै मन चसक्कै छोयो पि एन साईला जि हिम्मत नहार्नु आफुलाई बलियो बनाउनु होला जितको अग्रिम शुभकामना छ भोटिङ राउन्डमा प्रवेश गर्नु भयो खुसी लाग्यो हार्दिक बधाई छ अनि बाकी भोटिङ सपोर्टको लागि हामी भरपुर साथ दिनेछौ कृपया सम्पूर्ण ले भोट गरि माया गरिदिनु होला उहाको वेदना भन्दा पनि उहाँको साच्चिकै राम्रो उत्कृष्ट प्रतिभा छ सम्मान गरौ!!!!

  • @samarpan9856
    @samarpan9856 Před rokem

    हामी त प्रदेशी लोक सटार लाईभ हेर्ने समय हुदैन..लाईभ सकिए पछि मात्र हेर्ने हो ...हेर्दै गर्दा पि.एन साइलाको पालो कुर्दै बसेको पिएन साईलाको नाम सुन्दा मात्रै मन ज्रिङ भाको थियो ..पि एन साईलाको स्टेज मा पाईला टेकेकै बेला मन कटक्क दुखेको थियो ..प्रस्तुति सुरुवात हुदा त झन के के भयो भयो ..सहनै गनर्हो भयो..बधाई छ पिएन साईला जि..आगामी दिन मा पनि योस स्टेजमा देखी रहन पाइयोस..लोक स्टनरको ट्रफि तपाइलाई नै मिलोस अग्रीम सुभकामना...

  • @dipsandc2136
    @dipsandc2136 Před rokem +4

    कृपया भाेटिङ राउन्ड मा पि.एन साईला लाई सबैले भाेट गरेर साथ दिनुहाेला उत्कृष्ट प्रस्तुति पि.एन साई उज्ज्वल भविष्यको शुभकामना सल्यानि चेलाे🙏🙏

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 Před rokem +4

    tiktok ma dekhera herna aaya hai ma pani aja yo show😂❤❤

  • @Bs.Creation12
    @Bs.Creation12 Před rokem +9

    आग्रिम शुभकामना सम्पूर्ण लाेक प्रेर्मीहरु ! जय गित जय सङ्गित🇳🇵😊

  • @bandanabhujel1135
    @bandanabhujel1135 Před rokem +4

    pn दादा धेरै धेरै शुभकामना छ हजुर ले जितेको हेर्न पाउ🙏🙏🙏मिस यु बाबु😥😥😥😥😥

  • @nareshdahal160
    @nareshdahal160 Před rokem +4

    आँसु आयो 😭😭😭😭 निशब्द छु

  • @yubikashrestha9051
    @yubikashrestha9051 Před rokem +16

    Best of luck पियन साइला दाई❤️🙏keep support for him 🙏

  • @karanbhattarai
    @karanbhattarai Před rokem

    Yedi pn saila na va ko vaya yo sow ko shova nai hunethiyana thank you himalayan lok star n God bless pn saila

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Před rokem

    सबैको प्रस्तुति राम्रो छ आजको भागमा पि एन साइँला को गित सुन्दा आँखा रसाएको पत्तै पाएन त्यस माथी झनै नाटकीय रूपमा सम्बाद सहित गाएको छ पि एन साइँला लाई धेरैधेरै शुभकामना झन् त्यसैमाथी छोरा सहित गाउन आएको देख्दा यो मन सार्है भक्कानिएर आयो

  • @Khumolibirahi
    @Khumolibirahi Před rokem +12

    आजको पि एन साईला दाईको प्रस्तुतिले धेरै रुवायो शुभकामना दाईलाई 🙏❤️

  • @Telimsofficial
    @Telimsofficial Před rokem +6

    पिएन साईलाको प्रस्तुतिले कस्सम ग्वा ग्वा नै रोएछु।😭आशु झरेको पत्तै भएन बधाई छ।तर यो प्रस्तुतिले साह्रै मन रुहायो।

  • @sabitrilamichhane6017
    @sabitrilamichhane6017 Před rokem +2

    पियन साइँला भाइको प्रस्तुतिले आखा रसाय सफलता सुभकामना🥰🥰🌹🌹🌹

  • @khemmagar2818
    @khemmagar2818 Před rokem +1

    Wow ka ho nani ghar tmro... Ramji khad da voice ko tw ma sanai dekhi fan honi... Dami maile pani ramailo gare ramji da ko voice ma best of luck look star sabai jana lai...

  • @manjumagar8505
    @manjumagar8505 Před rokem +15

    Lok star ma सहभागी हुनुहुने सम्पुर्णलाई मेरो शुभकामना