Himalaya Lok Star || EPISODE 21 || Dipak Raj Giree, Prakash Saput, Raju Pariyar, Shila Ale , Kumar
Vložit
- čas přidán 27. 03. 2023
- Director/Executive Producer
Simosh Sunuwar
Dop/Online Editor
Arjun Tiwari
Assistant Director
Basana Timilsina
Utsav Upreti
Garima Tamang
Production Manager
Rajesh Acharya
Host
Prakash Saput
Namrata Shrestha
Judges
Kumar Basnet
Kulendra Biswakarma
Ramji Khand
Raju Pariyar
Guest Judge
Shila Ale
Special Guest Appearance
Deepak Raj Giri
Deepa Shree Niraula
Colourist
Rupesh Khadka
Chief Editor
Himal Joshi
Editor
Milan Shrestha
Rupesh Khadka
Amar Puri
Administration
Deepak Sapkota
Camera Persons
Sushil Baniya
Nirajan Karki
Buddha Thapa
Akhil Bastola
Ritesh Shrestha
Umesh Rimal
Roshan Shrestha
Saroj Raj Giri
Tilak Thapa
Kumar Katwal
Kshitiz Shrestha
Manoj Poudel Khatri
Jony Jib
Suresh Thapa
Krishna Bahadur Waiba
Story Camera Person
Dev Pun
Vocal Director
Narahari Premee
Sound Operator
Purushottam Shrestha
Sonam Tamang
Sound Assistant
Binayak Karki
Bikash Rai
Audio Mix/Master
Kiran Tuladhar
Light Designer/It Head
Sandip Rai
Light Head
Manoj Poudel Khatri
Lights
Pawan Tamang
Pawan Khadka
Dhurba Shrestha
Jeeban Tamang
Karan Tamang
Spot
Kushal Dahal
Khil Bahadur Shrestha
Rupesh Raimaji
Stage Design
Rudraksha Advertising
Musician
Sundar Kumar Maharjan
Laxmi Prasad Dangol
Suresh Bhandari
Samuyal Gandharba
Sanjiv Mainali
Rahul Bhujel
Hari Sharan Gurung
Krishna Limbu
Visual Graphics
Simosh Sunuwar
Manoj Shrestha
Post Production
Juntara Films.
Digital Mobilizer
Amar Puri
Stylist
Sony Sinjali Magar
Asst. Pooja Gurung
Wardrobe Sense
Accessories Sense Accessories
Makeup Team
Resha Raut
Nisha Yanga
Sabina Karki (Grace Makeup Studio)
Kitchen Team
Hari Bahadur Magar
Asst.Dev Raj Bhandari
Asst.Pawan Pradhan
Asst.Santosh Pangeni
Vehicle Operator
Sushil Sighdel
Chief Executive Producer
(Himalaya Television)
Sahendra Shrestha
General Manager (Marketing)
Govinda Dhakal
Marketing Manager
Jayesh Raman Dahal
Marketing & P.R Manager
Laxmi Mainali
Marketing Officer
Gyan Pokhrel
J.R Marketing Officer
Prahsanna Raj Aryal
Digital Marketing Officer
Nischal Shahi
Data Wrangler
Amar Puri
Special Thanks
Ida Studio
Juntara Films Production
#osrdigital #lokstar
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For CZcams channels in Nepal. This channel mainly focuses on entertaining our CZcams viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital - Krátké a kreslené filmy
Thitto Jhapako || Aashish Sachin, Sanisha Bhattarai || Annu Chaudhary || New Nepali Song
czcams.com/video/mYpbpa416rU/video.html
I am with you
हिमलय लोक इस्टार को कुनै नियम र कराइट एरिया रै न छ जस्ले जे गरे हुने रै छ तपाईंहरु हेर्नू भोइस अफ हेर्नू जज ले के गर्नु पर्छ ?????? गोपाल गाउले हुन त म रामजी दाइको नझिकै को हो तर पनि त्यो हेर्दा र हजुर हरुको हेर्दा खै कुन्नी किन किन खल्लो भो आज
😅😊😊 op as
Ml all 8 op p9 op😅🎉
Welcome 🙏🙏🙏🙏
In the next episode we want to see khadga garbuja Sir
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने साथीहरू यता हाजिर हुनुहोला ल।
Super jaj hunu hunchha sir,Raju Periyar
पियन साइला जी तपाई लाई तपाइको श्रीमती को आत्मा ले साथ दियको छ बधाई छ
10,,,,❤️❤️❤️❤️
100/
शिला दिदी लाई देख्न पाउदा खुशी लाग्यो😊
सबै प्रतिस्पर्धी नानी बाबू लाई शुभकामना 🎉
पिएन साइलाको wawawaआज को गित voice सारै राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
निर्णायकमा लोक गितको राजा राजु सरलाई देख्न पाउँदा खुशी लागेर आउछ !! लोकदोहोरिलाई सफलताको शुभकामना छ!!
कुलेन्द्र सरको मुल्यङ्कन गर्ने शब्द शैलि प्रति खुशि लाग्छ ।
शिला दिदीलाई जन्म दिनको शुभकामना।।। आज यहाँको उपस्थितिले कस्ताे भरिपुर्ण देखियो मञ्च आहा।।।
लोक स्वर सम्राट राजु परियार आए पछि लोक स्टार नछुटाइ हेर्नी गरेको छु 🌹🌹🌹
Same
लोक स्टार आज सम्म नछुटाइ निरन्तर हेर्दै आएकाहरु यता हाजिर हौ त 😮😅❤❤
😊😊😊
me
🤞🤘🤘🤘
😮😮😮😮
Me
ज्योती गए देखि बल्ल हेर्न मन लागेको हो यो लोक स्टार कार्यक्रम
Ma Pani same jyothi gaye dekhi suru gareko herna lai 2 ota ottaulo git gayera jodge banna layek nai xaina jyothi vaisi
पियन साईला दाइ को opening र sweet voices ले मन उथल्पुथल भयो दाई लाई अगृम बधाई दिन चाहान्छु है म त 😥😥
शिला आरे दिदीलाइ जन्म दिनको धेरै धेरै शुभकामना छ🙏🙏 नेपालका लाेक दाेहाेरीका माहा हस्ती राजाहरु राजु परिवार,प्रकाश सपुत दाजु, कुलेन्द्रेण बिक र शिला आले फ्यानहरु यता आउनु हाेला ल🙏🙏❤️❤️❤️👌
जब लाेक स्वर सम्राट राजु सरकाे आगमन भयाे लाेक स्टारमा झन भन्दा झन उत्कृष्ट बनेकाे छ। उहाँलाई हृदयदेखि नमन गर्न चाहान्छु। आजकाे एपिसाेडमा सिध्दान्त परियारकाे प्रस्तुति अत्यन्तै मन पर्याे।सबै जजेज हिमालय लाेक स्टारका इन्टाएर टिम त्यसैगरी सम्पूर्ण प्रतियाेगिहरुलाई सम्मान साथै उत्ताेर उत्तर प्रगतिकाे कामना जय गित सँगित जय नेपाल 🇳🇵🇳🇵
सन्ताेस क्षेत्री काे स्वार अनि गित गाउने शैली अतिनै राम्रो छ सलाम छ सन्ताेस क्षेत्री❤❤❤❤❤❤santosh chttri is already star gold❤❤
चर्चित अनि लोकपि्रय गायक पशुपति शर्मालाई यो शोमा हेर्न आतुर छु।🙏🙏🙏🙏
Raju pariyar ko fan koko hunxa aata comnt garnu paryo hoii hjr ❤❤❤❤❤❤❤
पि . एन साईलाको आजको प्रस्तुतिले फेरि पनि आँखाबाट आँसुको धारा बगेका छन् मेरा पि . एन साईला लाई धेरै जनाले साथ सपोर्ट गरिदिनु हुन अनुरोध 🙏गर्दै सफलताको लागि अग्रिम शुभकामना !!! 👍️🌷💐😍❤
शिला आले ज्यु को स्वर कति मीठो छ मान्छे तेत्तिकै राम्री हुनुहुन्छ पियन साइला को गित सुनेर बालापन को याद आयो यक्दमै मीठो रुवाउने गित
सर्बप्रथमत हिमालय लोक स्टारलाई धन्यवाद यो कार्याक्रम्को म नियामित दर्सकहु आजाको एपिसोटमा खाली एकै खाले दुखको मात्रै गीत भयो कैलेकाही एसो नाच्ने खाल्को रमैलो भयो भने अझ धेरै रमैलो हुने थियो आजको सो नै कति खल्लो भयो अरु एपिसोडमा चै रमैलो पनि मिक्स गर्नु होला धन्यवाद ।
लोक दोहोरी किङ राजु परियार १४ बाट आज सम न छुटाइ हेरनि म मात्र होला ❤️🙏🙏🙏
स्वर सम्राट राजु परियार दाजु आएपछी हिमालय लोक स्टार सुनामा सुगन्ध भएको छ अझ पि एन साइलाको स्वर झन सलाम र शुभकामना पनि दिन चाहन्छ
लोक गित मन पर्ने जति एता हाजिर गरौ🇳🇵🇳🇵😚
राजु परियार 👍️
शिला जीको उपस्तिथिले त्यो जजको कुर्सी शोभायमान बन्यो🙏🙏🍟🍟🍟🍟🍟
प्रकाश हुदा हिमालय ईस्टार अलग्गै खालको रमाईलो देखिन्छ कति राम्रो छ बोल्ने शैली जेहोस लास्टामा सिला र प्रकाशको दोहोरी मजा लाग्यो 👍️👍️💙💙💙💙💙💙💙🙏🙏🙏🙏😛
अति नै मन मुटु छुने गित छ हजुरु 🙏🙏😭😭
Raju Pariyar is diamond of Nepali Folk music.
All the very best
सहि भन्नू भयो आवाज दामी छ राजुु सर को।
खासै गतिलाे प्तिभा देखिन लाेक स्टार मा
जर्ज हरु ले त्यो पिएन साइला को राम्रोसँग शब्द पनि राम्रोसँग केलाउनु कुनै शब्द भुलेको छ लोक माया ले इस्पस्ट गाउँँनु भएको छ।राम्रो लाई सम्मान गर नराम्रो लाई होइन सबै प्रतिद्वन्दी लाई शुभकामना छ।
czcams.com/video/UNTRuodwPMY/video.html
लोक स्टार मात्त होईन प सुपर से भि उपर स्टार हो यो लोक स्टार कि मञ्च,यहा मात्तिएका ,आत्तिएका हरुलाई एक मिठो सन्देश दिने पनि गरिन्छ 😘😘
लोक साङ्गीतिक क्षेत्रमा पहिलो नम्बरमा आउँछ यो लोक गीत
मधु रसाइली 💚💚❤️❤️❤️
मेरो प्यारो दिदिलाइ अथितिमा देख्न पाईयोस हिमालय लोक Star राम्रो छ❤️❤️💚💚🙏🙏
सिद्धान्त परियार र शन्तोष क्षेत्रिको अवाज र प्रस्तुति ले मन छोयो, एक्दम राम्रो लाग्यो।साथै सफलताको कामना गर्द्छु!
आजको प्रस्तुती सबै को सारै राम्रो छ । आज शिला दिदी दिपा दिदी दिपक दाइ को आगमन ले सारै रमाइलो माहोल भयो। बिग फेन राजु दाइ कुलेन्द्र दाइको जर्ज गर्ने तरिका आहा सारै राम्रो। अनि हजुर बुवा महा गुरु कुमार बस्नेत को उपस्थिति ले झन सारै रमाइलो भाछ।
सिद्धान्त परियार दाइ लाई भोट गराउ हइ❤❤❤
अर्खो भाग मा मोटे गायक भुडे गायक इन्द्र जि सि लाई नि देख्न पाइयोस धन्यवाद आज सिला दि देख्दा मन अति खुसी भयो माकसम राजु दाइ को कसम
सिला दिजुलाई जन्मदिन्को धेरै धेरै शुभकामना छ
congratulations all
आहा पियन साईला जि को यो पर्सतुति सारै मन छोयो Ime lokstar पियन ले जित्नु पर्छ है पियन साईला ले फेरि रूवाय मन छोय बधाई छ पियन साईला आगामि दिन सफल रहुन है ।।
राजु परियार daaइ यति मीठो गाउदानी किन ना उठेको होला पियन साइलाको गित मा kala anyayma naparosh sachi hami xam hai
पिएन साइलाको आजको प्रस्तुतिले अडिसनमा गोल्डेन माइक पाएको सहि हो भन्ने प्रमाणित गरेको महसुस भएको छ ! पिएन जी को प्रगतिको कामना !
पि एन साइलाको प्रस्तुती मीठो आवाजले मन छोयेको छ हार्दिक बधाई साथै जित को अग्रिम शुभकामना 🎉
कुलेन्द्र जिको मुल्यांकन गर्ने शैली वाह you deserved man well done
राम्रो लाग्यो कतारबाट हेरियो मजाले सबैलाई सफलताको सुभकामनासाथै लोक स्टार फलोसफुलोस जयनेपाल जयनेपालि🎉🇳🇵🇳🇵🇧🇭🌹🌻💐🍍🍒🍊🍏🍎
मौलिक /लोकगीत को स्वर सम्राट आदरणीय बरिष्ठ गायक खड्ग गर्बुजा सर लाइ ल्याउनु पर्यो 🙌🏽🙏🏽
Ime Lok Star⭐Ma Aaja Lok Dohori Queen Shila Ale Baini lae Dekhna Pauda Sarai Khusi lagyo RW Antim ma Mitho Dohori Gayera jhan Manna Mugdha Pari dinu Vayo Shila Baini rw Prakash Vai lae Dherai Dherai Dhannyabad Xa🌹🌿👏👏👏❤️❤️❤️🌿🌹👍👍👍
Best wishes to the all contestants and really proud to see Sila Didi , Raju Dai , kulendra Dai ,Ramji Dai and mahaguru Kumar basnet Sir also prakash saput & Namrata shrestha you guys are so amazing much love 💕 ❤ ❤
Syangjali chapakot bhai pal bahadur le mitho geet gaunu bhaxa sabai le vote gardinu hola
Thank you so much❤
Malai pani yakdam man paryo uhako geet
खिड्का मिसाएर खत्रा गाउने सन्तोष क्षेत्री
गायिकामा जयान्ता खत्रा लाग्छ ❤❤
आजको लोक स्टार् मा मन पर्ने जर्ज हरु गेस्ट जर्ज राम्री शिला आले ज्यु ,दिपा र दिपक ज्यु उहाँ हरु लाई सम्मान 🙋🙋र सबै कन्टेस्टेन लाई winner को सुभभकामना P N भाइ लोकमाया बैनी सबैलाइ 🎉❤️🎉❤️🎉
सबै सबै मा नमस्कार हजुर सधैं बेस्ट कार्य क्रम आज झनै बेस्ट लाग्यो किन भने म सानै देखि नै उहाँहरुको काम नाम सुन्दै हेर्दै हुर्केकी हुँ उहाँ हरुको आगमनले झनै खुसी लाग्यो ❤❤❤
Raju king
आजको प्रस्तुति पनि धेरै राम्रो छ सबै अडिएन्स हरुको विशेष गरि आज हिमालय लोग स्टारमा अथिथि बनेर आउनु भएको नायेक नायिका ज्यु हरुलाइ मन देखि नै सलाम छ सबै जज हरुलाइ पनि मन देखिनै सम्झेको छु ❤❤❤
अहिलेसम्म ठिक छ,अब भोटिङ मा जस्को शक्ति उसकै भक्ति, पहिले पनि देखेका हौ, पहिलो लोकस्टार कोहो नाम निशाना छैन ,,मेरालागि रामकुमार नेपाली हो ।❤❤❤❤
King of lok dohori Raju pariyar
आज मा बेदिशा आको ३ ४ वर्ष भयो तर आजको मिठो गीत ले मालाई मेरो गाउँ घार काे भनभाङल काे सराई याद आयो😢😢❤❤
घरमा नाऐर के खेलाको ईन्डिया मा
Chocolate smile Sila dee ❤❤❤❤❤ you Raju dai❤❤❤❤❤❤moreeeeeeee
शाचै पि एम साइला 😢😢😢😢शुभकामना आगामी चरणको अझै निखार्ता आवस
देश भनेको पहिचान पनि हो प्रकाश जी
आज लोकमाया ले गायको गित ले Meditation भयो 💕 मज्जा आयो 👍 धन्यवाद साथै शुभकामना 🙏
Rajupariyar man parauni jati yata hajir humta hajur haru❤❤❤
waoooooo PN साइला सुपर मन छोयो मेरो भोट पक्का🌹🌹
Raja Raju dai
पसिना ले पैसा साटेर वा दामी भाई आफ्नो पन ले मज्जा ले गाउनु भयो सुभकामना छ ❤❤
Thank you so much❤❤
Yo log star ma sab bhanda aabal contestant siddhant bhai ho. Outstanding singer. Love you bro. God bless you
आहा pnsaila को मन छुने प्रस्तुति आसु आयो मेरो त plz सपोत गर्दिनु है सबै सबैले पिएन साईला लाई plz vote पिएन साइला ❤❤❤
हाम्रो कला हाम्रो संस्कृति सबैलाई सफलता को धेरै धेरै कामना साथै हाम्रो लाई भन्दा राम्रो लाई भोट गर्नु होला धन्यवाद 🙏💐👏🌹
pn sailo winer huna parxa tara pani
सबै जजलाइ संमान हासोको खानी सिला आले दिदी नमन
सन्तोषलाई सबै जनाले भोट गर्नुहोला
मलाइचाहिँ सन्तोष क्षेत्रीको आवाजले छोएको छ। शुभकामना `सन्तोष भाइ।
Best singing 😮one of the best sidhant pariyar keep going all the very best 🎉🎉
Pn saila सरको प्रस्तुतिले निकै भावुक बनायो।धेरै धेरै शुभकामना आगामी दिनको लागि
आजदेखि पहिलो पटक हेरेर उद्घाटन गरियो निकै राम्रो लाग्यो तसर्थ अवदेखि निरन्तरजसो हेरिरहनेछु हार्दिक बधाई तथा शुभकामना।
चैते दशैंमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤सबैमा।
२०७९/१२/१५
Sila ale di di jasto manxi lai judge 👩⚖️ ko chair 🪑 ma baseko dekhda kasto ramro lagxa 🙏🙏🙏🙏❤️❤️❤️❤️
नेपाल मा पनि राम्रो कार्यक्रम चलिराकोछ लुकेका प्रतिभा लाई ल्ताउन यो कार्यक्रम अत्यन्तै जरुरि पनि थियो धन्यवाद छ सबैजना लाइ
आदरणीय दिदी सिला आले आउँदा प्रतिस्पर्धी हरु उठ्नु पर्ने थियो।
Wow shila sis n Raju dai sagai
मलाई पनि रुवायाे पिएन साईला कति यथार्थ शब्द सुन्दा सुन्दा मुटु भक्निएर अायाे
सबै प्रतिस्पर्धी लाई हार्दिक नमन छ सबै उत्कृष्ट हुनुहुन्छ कसैप्रती भेदभाव छैन कोकिल कंण्ठ मा स्वरस्वती को बास छ्💐❣️💐🌺
पहिलो प्रस्तुतिलाई सलाम 😢😢😢❤❤❤😊😊
सबैले मन छुने गाउनु भको छ बाकी दर्सक को हात मा सुभ कामना🙏🙏🙏🙏
सुरु मै हाम्रो pn saila ले हिक हिक बनाइदिनु भयो आँसु झर्यी अनि उहाला सुभकामना छ र हाम्रो सिला दिदी आहा दिदिको त के कुरा गर्नु र 💕🙏🙏👍️
लोक दोहोरीको राजा आदर्णिय दाइ प्रति उच्च सम्मान।।
पि ए यन साइलाको बास्तबिक प्रस्तुतिले सहारै मन छोयो❤❤❤❤
aha kati khusi lagyo aja yo lok ster ma shila baini lai dekhna pauda
One of the king 👑 Prakash saput and raju pariyar love 💕💕💕 you so much
महा गायक राजु परियार सर र लोक गाएक शिला आले मगर दिदी ज्यूलाई एकै साथ लोक स्टारको जजमा देख्न पाउँदा सुनमा सुगन्ध थपिएको छ ।🎉🎉
पियन साईलाकाे प्रस्तुति ले मनछाेयाे धेरैराम्राेछ
Lokmaya Limbu Baini Well Done!! You Have a Amazing Voice Ajhai Ramro Gardai Janu Hola ,sabai Contestaints Bhai Baini Haru Lai All the very best From UK 🇬🇧🙏Sewaro 🙏
❤❤❤❤
सबै मा हार्दिक बधाई छ राम्रो गाउनु भयो सफलता को धेरै धेरै शुभकामना
कार्यक्रम झन झन स्तरीय बन्दै गएको छ,जाओस् पनि शुभकामना ।
शिला को आगमन ले पनी सुगन्ध थप्यो 💕 धन्यवाद 🙏
सन्तोष छेत्री जि ले स्वोर कति मजाले पुराएर गाउनुभएको यति लामो गित अति राम्रो लाग्यो
पहिला मन परेको थिएन ???
राजु परियार आए देखि नछुटाइ हेर्ने हरु हाजिर हौँ !!!!
VAT ma jandiena Tara git ma dheray romaro ane Romero sor santos chattri Ko Xa🌹
सिदार्थ नुवाकोट बात पो ल ल सबैले भोट गरौं
सिला दिदी लाई मन पराउने सबै जना यता हाजिर हुम है त ❤
राजु दाइको अगाडि यो गीत गाउने कसरी हिम्मत गर्नु भयो अचम्म लग्यो मलैत 1% पनि मिलेको भात मरि जाम दुख आफ्नो ठाउमा छ कल गला आफ्नो ठाउमा हुन्छ पि येन साइला जि
Lok Maya limbu you have such a sweet voice big fan 🎉❤❤and good luck
😢😢😢Pm saila ko😢😢
यत्तिको ठुलाे साे मा नियमित हुनुपर्ने हाेस्ट र निर्णायक जजहरु कहिले काे नहुने कहिले काे नहुने हुनु त्यति राम्रो लागेन । जे हाेस प्रतियाेगि कलाकारहरुकाे कला र गलाप्रति सम्मान र उज्ज्वल भविश्यकाे शुभकामना ।
Shidhdhant dada wahh u r versatile singer u proof it
म चाहिँ पर्बतको।। हाल पोखराबाट हेर्दै छु यो कार्यक्रम।।