हेर्ने कथा बनाउनेको कथा | Family Life of Bidhya Chapagain | Herne Katha
Vložit
- čas přidán 27. 02. 2024
- हेर्ने कथा बनाउनेहरुको कथा | Family Life of Bidhya Chapagain | Herne Katha
Herne Katha is a CZcams series that showcases the stories of Nepal's grassroots-level people, created by the popular journalists Bidhya Chapagain, Kamal Kumar, and their team. In this video, we aim to briefly present the stories and struggles of Herne Katha and its members.
We created this video solely for educational purposes. We hold the Herne Katha Team and its members in high esteem. It is not our intention to disrupt anyone's life. The related information, clips, photos, and some resources have been sourced from Herne Katha's official website, Facebook page, and the social sites of its members. All these resources are the property of their respective owners.
हेर्ने कथाको आधिकारिक वेभसाइट 🙋
hernekatha.com/
हेर्ने कथाको युट्युव च्यानल 🙋
youtube.com/@hernekatha?si=vr...
बिध्या चापागाईंको फेसबुक पेज ।
chapagainbid...
कमलकुमारको फेसबुक पेज ।
imkamalkumar...
Your Queries
herne katha
herne katha new episode
herne katha new
herne katha new episode 2024
herne katha episode 1
herne katha raute
herne katha badi samudaya
herne katha kala pani
herne katha this week
herne katha new episode latest
herne katha
herne katha new episode
herne katha new
bidhya chapagain herne katha
bidhya chapagain
bidhya chapagain biography
bidhya chapagain interview
bidhya chapagain new program herne katha
bidhya chapagain herne katha latest episode
bidhya chapagain sajha sawal
bidhya chapagain husband
bidhya chapagain husband name
Jun Tara
bidhya chapagain interview with sher bahadur deuba
Herne Katha Rajesh Hamal
Herne Katha Manisha Koirala
हेर्ने कथा new episode
हेर्ने कथा नया भाग
हेर्ने कथा नयाँ भाग
हेर्ने कथा episode 1
हेर्ने कथा राउटे
हेर्ने कथा बाघको बङ्गारा
हेर्ने कथा राजेश हमाल
हेर्ने कथा मनिसा कोइराला
kamal kumar
veri kumar
kamal kumar vlogs
kamal kumar herne katha
kamal kumar herne katha biography
Herne katha in english
Herne katha meaning
Herne katha wikipedia
Follow Me🙏
Facebook-
rajesh.subed...
Tiktok-
www.tiktok.com/@rajeshsubedi1...
#hernekatha
#विद्या
#nepali
#nepalistorytelling
#story
#rajeshinfo
#rajesh
#nepalivlog
#herne
#katha
कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूमा धन्यवाद।🙏
साथीहरू यहाँहरुले जान्न चाहानुभएको बिध्या चापागाईंको श्रीमानको नाम उहाँहरुले सार्वजनिक नगर्नुभएकोले चाहेर पनि राख्न सकिन्। त्यसको लागि माफि चहान्छु। मैले भिडियो बनाईरहँदा उहाँहरुको ब्यक्तिगत जीवन र गोपनियताको पनि ख्याल गर्नुपर्ने हुन्छ।
आगामी दिनहरुमा उहाँहरुको अनुमती लिएर अरु कुनै भिडियोमा नाम खुलाउने छु।
साथीहरू यस्तै जानकारीमुलक भिडियोको लागि च्यानल subscribe गर्नुस है।
धन्यवाद 🙏।
Yasari aruko family ko name sarbajanik garnu apradh ho
kina ho ra namai sarbajanik garna nahu ni ? 😮
मलाई त यस्तो लाग्छ हामीलाई त बिद्या चापागाईं मेडमले प्रस्तुत गर्नुहुने कन्टेन हो वहाँको साहसिक यात्रा र प्रस्तुत नै हेर्ने बुझ्ने वहाँको ब्यक्तिगत जिवनमा जानू हुदैन यदि वहाँ आफै परिवार बारे बाहिर ल्याएमा जान्न बुझ्न पाउने कुरा नल्याउदा हामीले खोतल्न पनि हुदैन मेरो बुझाइ यहि हो
युटुबमा आउने सबै भन्दा मन पर्ने प्रोग्राम हेर्ने कथा कहिले काहि आशु झर्छ 😢😢
बिध्या र कमल को पारिवारिक र उनिहरुको आन्तरिक कुरा खोत्लनु आबस्यक ठान्दिन , उहा हरुको हिम्मत र कार्यक्रम चै राम्रो छ है आगामी दिनको लागि हेर्ने कथालाइ शुभकामना 🎉🎉
बिधा चापागाई बैनी, कमल कुमार थापा, हरि जङ्ग थापा, सन्देश परियार, दुर्गेश महर्जन, जीवन रिजाल सबैलाई धन्यबाद , हामीलाई घरमै बसेर नेपालका कुना-कन्तरा का भ्रमण गरेझै अनुभूति गराउनु भएकोमा श्रब्यदृश्य मार्फत ।
अहिले सम्म कै सबैभन्दा राम्रो
पत्रकार र कार्यक्रम "हेर्न कथा "
Congratulations Juntara ani Herne Katha. Thank you for this video 🙏
सबै भ्स्न्दा मन पर्ने हेर्ने कथा हो।म नियमित स्रोता हु।हेर्ने कथाका टिमलाई शुभकामना ।
मैले त विध्या बहिनीलाई साझा सवाल देखी हाल सम्म नै निरन्तर हेदैॅ आएको छु । बहिनीको स्वर र भन्ने सैली को बारेमा त के भनौ खै शब्द नै छैन भन्दा हुन्छ ।
Full of wisdom. God bless Bidya and her team mates. With regards
हेर्ने कथा साह्रै राम्रो लाग्छ।जहाँ हुँदा खाने र दीनदुखीहरुको वास्तविक अवस्थालाई जस्ताको त्यसतै चित्रण गरेको पाईन्छ। यश युनिटमा काम गर्ने सबै जनाको आ_आफ्नै उत्तिकै भुमिका होलान।तर यस कथाकी कार्यक्रम प्रस्तुता मृदुभाषी बिद्या चापागाईंको कोकिल कण्ठ स्वरले सबैलाई मोहित बनाउँछ।यो कार्यक्रम लोकप्रिय बन्नुको श्रेय उहाँलाई नै जान्छ।।❤❤❤
सबैभन्दा मन पर्ने पत्रकार बिध्या ❤अनि हेर्ने कथा 😂
मो इंडिया बाट हो र मलाई हेर्ने कथा अत्ति मन पर्छ सबै नै एकदमै मन छुने हुन्छ तर सबै भन्दा मन छुने र यो कथा हेरे प्रसारण भए पछि कथाको पात्रहरु को जिन्दगी मा खुसियाली छायो त्यो हो वादी समुदाय को बच्चाहरुको होस्टेल अनि उनीहरुको पड़ाई मा सहयोग आएको कथा 😊😊
म पनि हेर्ने कथाको नियमित श्रोता हु मलाई यस्ता प्रकारका कथा एकदमै मन पर्छ बिद्यया चापागाईं ज्यु जुन बोल्नु हुन्छ एकदमै राम्रो लाग्छ वहाको फेन हु❤❤❤
Congrats for the exemplary work
राम्रो ब्याख्या जुनतारा नानीलाई शुभकामना
मेरो पहिलो रोजाइ हेर्न कथा ❤सबै टिमलाई धेरै धेरै बधाई 👏👏
Herne kathaa ko fan jati yata village vlog pani herer ramailo garau hai❤
धेरै मन पर्ने बिधया चापागाई
Malai ni dherai man parx ramailo aand khushi hunx man❤❤
बिधा चापागाईको साहासलाई सलाप छ अझ अघि बढनुस अब लाहुरेनीहरूले भोगेको कथा पनि ल्याउनुस है शुभकामना 😊
सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो म नियमित हेर्ने गर्छु सम्पूर्ण हेर्न कथाका तिमलाई उतर उतर प्रगतिको कामना गर्दछु
बिद्या दिदी को परिवार को बारेमा जानकारी लागि धेरै धेरै धन्यवाद
आहा बिध्याजीले बनाएको हेर्ने कथाको बारेमा आज नजिकैबाट बुझ्ने अवसर पाईयो ❤❤
Herne katha ko katha vandinu vayeko ma tapai lai pani Dherai Dherai dhanyabad 🙏
Congratulations all team n new baby Juntara
मलाई सबै भन्दा बढी मन पर्ने हेर्न कथा हो, Congratusations
जुन-तारा जन्मेपछी हेर्ने कथा मौलाउन पुग्यो !
हेर्ने कथा उदाएको त थियो, त्यसमाथी जुनतारा आएपछि हेर्नेकथा अनन्त: लोकप्रिय हुन पुग्यो ! यसमा जुनतारा को भाग्यले ब्याप्त फैलिएको हो ! मलाइ यस्तै लाग्छ:!!!!!
बिध्या बैनी का संपुर्ण हेर्ने कथा उत्कृष्ट छन धन्यबाद संपुर्ण Tem लाई
मलाई साह्रै मनपर्ने कथा हो , हेर्ने कथा
जयहोस! जुनताराको
मलाई कैले नया हेर्ने कथा आउला भनेर सच् गरिरहने मध्ये म एक हो। सायद सबै इपिसोड हेरेको छु होला। दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
Dherai raamro bidha chapagain
Best program of nepal❤ cute jun tara nanu
मलाई सारै मन पर्छ
हेर्ने कथा उहाँकाे टिमलाई
२१ ताेपकाे स्यालुट गर्दछु।।
Great work
अझै धेरै शुभकामना
Dherai ramro Lakx herne katha ❤❤
Congratulations हेर्ने कथा team 🙏❤️🌷
हेर्ने कथा ❤❤❤❤
सकै भन्दा धेरै हेर्नेमा पर्छुहाेला म , बधाई छ ब धाई छ बैनी ❣️❣️❣️🙏🙏
हार्दिक बधाई विद्या दिदी !
congratulations vidya ji
ए ए कुरा यस्तो पो रहेछन् किन उदघोषक फेरेको होला बल्ल छर्लङ्ग थाहा भयो जय होस हेर्ने कथा❤️ ।
धेरै राम्रो काम गर्नु भयेको छ। उहाँ हरुलाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ र माया ।
Congratulation Bidyaji.
Congratulatations herna kathaa
thank you
congrachulation ....
Congratulations to Bidhya Chapagai
Goodluck🎉🎉🎉🎉
Congratulations
धन्यवाद यो जानकारीको लागि।
😃
Good
अति राम्रो लाग्छ हेर्नि कथा 👌👌💕💕🌹🌹👏👏👏
राम्रो छ सर🎉🎉🎉
तपाईं हरू संपूर्ण लाई बधाई तथा शुभकामना छ
Best nepali documentry ❤Herne Katha
हार्दिक बधाई अनि शुभकामना ।
हेर्ने कथा अत्यन्तै उत्कृष्ट लाग्छ
हेर्ने कथाको नाम देखेर मैले नि यो भिडियो हेरे ! ❤❤
जानकारी को लागि धन्यवाद!❤
Malaini sarai man parxa herne katha badmai xa bidya bahini aama hunuvayakoma
Kamal sir mero jiban katha pani lekhidinus plz🙏
उच्च स्तरको कथा "हेर्ने कथा" ले एक मिलियन सब्सक्राईब पुय्राएकोमा हेर्ने कथा र बाबू जुनतारा मा हार्दिक बधाई🙏🇳🇵❤️
congratulation
महत्त्वपूर्ण जानकारीको लागि धन्यवाद सर
मलाई पनि सारै पन पर्छ
ल बधाई छ भाई 🎉
जानकारीको लाई धन्यवाद
वधाई एवं शुभकामन!
हेर्ने कथा सदावहार हेर्न पाईरहौं ।
जय होस् हेर्ने कथा! अनि विध्या चापागाईं लगायत हेर्ने कथा टिम सबैमा सलाम छ ।
Congratulations 🎈🎊🍾 herne katha.bastabik present story haru jiwanta prastut garnu huncha
मलाई सबै भन्दा धेरै मन पर्ने हेर्ने कथा हो। सुरु देखि अहिले सम्म कुनै पनि नछुटाई हेरेको छु। य
हेर्नेकथाको लाई शुभकामना❤
Wow Nepal ko no 1 ledi Vidhya sister patrakar ho ok BBC ma Nepal ko mantri deuba gulmi KO Sagar dhakal KO interview ajai raja ho any good job sister viddey and your team I salut your team Nepal in no 1 janalis
सफलताकाे कामना
congratulations
Congrats
यो कुरा जान्न मन थियोे ।
❤ thanks again I love hernekatha🎉
Thanks for this wonderful information
I love herne katha.
Bidhya ji love you.keep it up.
Congratulations Sabai herne katha ko team ra waha harulai maya garney darshak haru lai ....
गजव कार्यक्रम
धेरै मन पर्छ हेर्ने कथा मलाई 🎉🎉
Sachai nai ramro chh, herne katha, Praya sabai bhaag hereko chhu, team lai badhaai chh.
बिध्या दिदि ❤❤❤
Congratulations all the Hernekatha team!!
badai cha hajur lai ajhai naya naya videos harna pau❤
Thankyou for information
Thank u for interesting vdo❤
बधाई तथा शुभकामना
Herni katha ani uha team ko khoj patrakarita sabai ko mann mann basna safal bhayako x 🎉
Good information ❤y
Wow amazing kanxa
Kamal sir malai dherai man parx ❤❤
Congratulations to all Herne Katha team and little baby juntara
Congratulation❤❤❤
Congratulations ❤❤❤
Wa
याे जाेडि कमल र विद्या लाई स्यालुट गर्दछु।
Thank you brother for your information