काँग्रेस-एमालेमा मन्त्रालय भागबन्डा मिल्यो ! कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइदै ?

Sdílet
Vložit
  • čas přidán 8. 07. 2024
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएसँगै नयाँ मन्त्रिपरिषद गठनको प्रक्रियापनि सुरु भएको छ । आफ्नो नेतृत्वमा नयाँ मन्त्रिपरिषद गठन गर्न अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रहेका एमालेका सबै मन्त्रीहरुलाई फिर्ता बोलाइसकेका छन् । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार अध्यक्ष ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने भएसँगै अर्थमन्त्रालयमा एमालेले दाबी गरिसकेको छ । यता, गृहमन्त्रालय भने कांग्रेसले रोजेको छ । यीसँगै १० वटा मन्त्रालय कांग्रेसले र ९ वटा मन्त्रालय एमालेले राख्ने गरी सहमति अघि बढेको छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our CZcams channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Komentáře • 20

  • @ishowripradhan1316
    @ishowripradhan1316 Před 16 dny +2

    लेखकलाई गृहदिदा राम्राे हुन्छ ,वाहामा तर्क शैली मजबुद छ ,सिटाैला जि एकफेर गृहमन्त्री भै सक्नु भयाे न दाेरिदा राम्राे ।

  • @dipakghimireghimiredipak4788

    देश र जनता भन्दा सत्ताको भागबन्डामा रमाउने नेतृत्वलाई केही नभन्ने गल्ती नेताको होइन हाम्रो हो ।

  • @rajankhatri2827
    @rajankhatri2827 Před 16 dny +1

    very good

  • @SleepyMountainLandscape-jv2fv

    गृहमा गगन बाहेक बाट हर कुरा अपुर्ण

  • @SleepyMountainLandscape-jv2fv

    हारेका र भुतते नैतिक पतन भयकापनि पुन,,सरकार मा???

  • @d-karma2590
    @d-karma2590 Před 15 dny

    Vrastachari haru ko anuhar hera sabai jana janatale.bhrastachariko naike kp oli.

  • @kamalJeena716
    @kamalJeena716 Před 16 dny

    King is king

  • @indrasharma1526
    @indrasharma1526 Před 16 dny

    प्रचण्ड जि धेरै समय छैन पुन राजतन्त्र फर्काउनु होस जन्ताहरु ले तपाईं प्रती गुहारेका छ्न,र हजुर यो अन्तिम प्रधानमन्त्री पनि हो अब पुराना दलले हजुर लाई धोका दीने छ्न।रातारात बित्याउनु होस उथल पुथुल जय प्रचण्ड ।

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l Před 16 dny +1

    ज्ञानेन्द्र कार्किलाइ मन्त्री बनाउनु हुदैन टेरामाक्स प्रकरण

  • @user-mu7vo3jd3i
    @user-mu7vo3jd3i Před 16 dny

    Desh bachaunu chh vane sambidhan kharej gara

  • @purbeliagni
    @purbeliagni Před 15 dny

    मुलुक को बिकास कसरी गर्ने भन्ने मा सोच बिचार छलफल भने छैन बस तिमिहरुलाई कुर्सी को मात्र फिकर छ तिमिहरुलाई,तिमिहरु सबै काम नलाग्ने हरु हौ🤬🤬

  • @yubrajghale4249
    @yubrajghale4249 Před 16 dny

    कृष्ण सिटौला लाई कुनै मन्त्री दिनु हुदैन यो चुनाव मा हरेको मान्छे हो

  • @bijayp3i
    @bijayp3i Před 15 dny

    अब यो हत्यारा ग्यानेको राम नाम सत्य हुन्छ सत्ता मा आउन त देको देइ हो

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Před 15 dny

    Kangres bata shabai bhanda bhrasta chahi mantri hune holani?

  • @saimon5739
    @saimon5739 Před 16 dny

    यो ब्यबस्थाको अन्तिम प्रयोग हो

  • @parsuram8537
    @parsuram8537 Před 16 dny

    खै कहाँ गयो ज्ञानी विद्वानहरु ? धारा ७६ (३) चिच्याउने हरु ?

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Před 15 dny

    Daka para ho

  • @DeviNeupane321
    @DeviNeupane321 Před 16 dny

    Sabai chor aaune rhe6 both party same
    Good luck m f