विश्वासको मतका लागि प्रधानमन्त्री दाहालको प्रस्ताव अस्वीकृत,६३ सांसदले साथ दिँदा विपक्ष१९४, १ तटस्थ

Sdílet
Vložit
  • čas přidán 11. 07. 2024
  • प्रधानमन्त्रीको मत परीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै |
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #apreport #ap1hdlive #ap1hd #annapurnamedianetwork #विश्वासको_मत #पुष्पकमल_दाहाल #live #livenews #samsadbaithak #samsadofficial #samsadlive #samsad #pratinidhi #pratinidhisabhalive #pratinidhisabha

Komentáře • 192

  • @imrupesh4889
    @imrupesh4889 Před 23 dny +59

    जंग बादुर राणा ले सबै लाई बोलाएर एकै चोटी कोट पर्व मनाए जस्तै यिनी देश कंगाल बनाउने चोरहरुलाई एकै चोटी मा सिध्याउनु पर्ने
    नालायक हरु 🙄🙄🙄🙄

    • @kishorekarki1
      @kishorekarki1 Před 23 dny +7

      मेरो पनि दिमाग मा यहि कुरा आउछ एकैसाथ सबैलाइ मार्नु पर्ने।
      यहि मावो वादी कै कारण कि ५५ हजार देउ कि संगै हिड भन्दा दुबै गर्न नसकेर म जसस्ता राता रात खाडी को भ्यागुतो हुने कति छन। जात र धर्म मा एक अर्कालाइ लडाएर ल्याएको गणतन्त्र ले नेपाल नै सक्ने भयो।

    • @sapnagautam2398
      @sapnagautam2398 Před 23 dny +2

      Tyo din voli parsinai aos ..mero pukar .mero isworsanga .

    • @UltimateVirtue
      @UltimateVirtue Před 23 dny +2

      Sahi mouka thiyo aaja

    • @imrupesh4889
      @imrupesh4889 Před 23 dny

      @@sapnagautam2398 ho ni xitai Aaye hunthyo yesto 🙄

    • @dhanmayalimbu2263
      @dhanmayalimbu2263 Před 3 dny

      The first time I 😊😊

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Před 23 dny +14

    सम्सद काेठा भित्र बाेल्ने मात्र हाे तिमी हरु सबे यउटै ड्याङका मुलाहाै

  • @santospuri3999
    @santospuri3999 Před 23 dny +7

    सबै मिलेको छन लुटलुट देश लुट सबै मिलेर पालैपालो लुट।

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 23 dny +29

    जनता को सट्टा यी चोर भ्रष्ट हरु लाई त्रीसुली मा हाल्नु पर्ने बल्ल नयाँ युवाहरुले देश भनाउछ

  • @bhimkumarrai767
    @bhimkumarrai767 Před 23 dny +8

    प्रेम सुवालको भनाइ सत्य हो।

  • @user-hn5yj8zv8s
    @user-hn5yj8zv8s Před 23 dny +2

    माननीय प्रभु साह राजनेता को पदवी पाउनुपर्छ

  • @krishnabanjara7590
    @krishnabanjara7590 Před 23 dny +13

    ओइ टुक्के गिरिबन्धुको दस हजार करोड फिर्ता गर जनताले छोड्दैन ।

  • @gamgurung524
    @gamgurung524 Před 23 dny +2

    Prabhu shaha ko kuraa 100% right👌🇳🇵

  • @ramsundas33
    @ramsundas33 Před 23 dny +8

    चोरहरुलाई रमाईलो छ

  • @basudevthapa2059
    @basudevthapa2059 Před 23 dny +4

    ❤😂🎉 मा , प्रेम सुवाल को भनाई सहि छ ॐॐॐ ❤😂🎉 🙏

  • @keshavdulal2041
    @keshavdulal2041 Před 23 dny +3

    प्रत्यक्ष कार्यकारी निर्वाचन हुन पर्छ

  • @NaniBomjon-u8s
    @NaniBomjon-u8s Před 23 dny +2

    भ्रष्टाचार चोर प्रधानमन्त्री हुने भए अब जनता ले सोच्ने सोच्ने समय

  • @KhagenRai-yt6er
    @KhagenRai-yt6er Před 23 dny +1

    म झोले होइन तर प्रभु शाह ले बोलेको साँच्चै चित्त बुझ्यो अहिलेको वास्तविक यही हो 🫡

  • @nilamsitoula6871
    @nilamsitoula6871 Před 23 dny +2

    बिश्वासको होस कि अविस्वासको मत भनेको गोप्य हुने हैनर?

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před 23 dny +4

    देश बनाउन मन्त्री भका कि देश र जनता बेच्न दलाल दलाल नै बढी रेछन।

  • @manbahadur5487
    @manbahadur5487 Před 23 dny +1

    कति जनताले मात्र खेती गर्ने नेताहरु पनि खेती गर्दै छन् सान्सद भवनमा ?पाच वर्ष को खेती अहिले जनताले भोकै बसेछन भनेर छिटोछिटो खेति गर्दै छन ? कसैलाई बढी पहिरो,र दुवानमा परे? जनताको के कुरा !

  • @Gmaangurung2024
    @Gmaangurung2024 Před 23 dny

    नेपाल कहिले बन्दैन यो नेता हरु जबा माथी पुग्दैन तब
    देशम बिकास हुदैन 😢

  • @harishthapa1012
    @harishthapa1012 Před 23 dny +1

    प्रेम सुवाल ज्यु ले जति कुरा के अरुले बुझेका छैनन?

  • @karanffnepal7952
    @karanffnepal7952 Před 23 dny +2

    ए जनता मरेको जम्मापो भयो नेत ज्यु

  • @dkchaudharyyoutubechannelb3388

    तिमी नेताहरुले जे कानुन पनि जन चाहना अनुसार के बनाएको छौ र जनताको पक्षमा राम्रो होस नहोस बहुमतले पारित गर्छौ अनि जनताको लागि के राम्रो गरेका छौ र

  • @nirojrowudy3015
    @nirojrowudy3015 Před 23 dny +1

    अब गुमाले र कालो खाउरेस भ्रष्टाचार गर्नु पाउने भए भनेर,?दङ्ग छन् 😮

  • @aavashpant2842
    @aavashpant2842 Před 23 dny

    A b pant right version and right report

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před 23 dny +1

    प्रेम सुवाल ठिकछन।

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c Před 23 dny

    तिमी मुलाहरु हास्दै बस उता जनता सास्ती भोगी राहाको देख्दैनौ। मर्ने बेला सुखले त मर्ने छैनौ ।

  • @PortelChitranepalitrackdriver

    इनिहरुले एत्रो ठूलो दुर्घटनालाइ कति सामान्यरुपमालिएको धिकार्छ तिमिहरुलाइ समयमा सडक निर्माण नगर्दाको परिणाम होयो यस्को जिम्मा कस्लेलिने

  • @govindakhatri7154
    @govindakhatri7154 Před 23 dny

    राम्रो भनाई अ्म्रेश जि

  • @tilakmagar5843
    @tilakmagar5843 Před 23 dny

    नाटक धेरै नगर जनताहरुले बुगीसाकक्षन |

  • @rojlama-tl7kh
    @rojlama-tl7kh Před 23 dny +1

    भ्रष्टाचारिहरुले ताली पटकाउदा टेबाल पटकाउदो रहेछ भनेर थाहा भो

  • @DayaramUprety
    @DayaramUprety Před 23 dny

    😢जयजीव जय जिवन चित्रबादुर ज्युमा।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před 23 dny

    प्रभुजी यो प्रश्न माओबादी नेतालाइ सोधेको भए हुन्थ्यो ।

  • @user-ze6gj7yu3r
    @user-ze6gj7yu3r Před 23 dny +1

    देश बिगार्ने हरुको बरि भो हलि चलि

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Před 23 dny +1

    सम्सद भित्र याेगा पनि चल्दाे रहेछ

  • @Prakash-cq8ki
    @Prakash-cq8ki Před 23 dny

    आफ्नै कुर्चिको लागि लदेका हुन्छन् यस्ता भतुवाहरु ले के गर्लान जनता लाई मोहोनी लगाउने कुरा गर्छन काम छैन नेपाल सरकार

  • @user-vo2qx4iz1w
    @user-vo2qx4iz1w Před 23 dny +2

    Prabhu sah great view

  • @user-dj5kv5gh5c
    @user-dj5kv5gh5c Před 23 dny

    चित्र के सी लाई सलाम छ

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 Před 23 dny

    अमरेश कुमार ठीक भन्नुभयो

  • @DinmohammadSabili
    @DinmohammadSabili Před 23 dny

    सप्तरी जिल्लाको बालन बिहुल गाउँ पालिका अन्तर्गतको बेल्ही को बलान नदी ले धेरै जनधनको नुकसान पहुँचाएको छ

  • @parkashbardewa4870
    @parkashbardewa4870 Před 23 dny +1

    इ सब देश र नेपाली जनता बेचेर खाने दलाल हरु हुन ,इ डाडा माथीको घाम हरु हुन इनि हरु नडुबे सम्मा नेपाली जनताले जिबन भोर सास्ती भोग्नु पर्छ यो 35/40 बर्ष को इतिहास ले बताइ सकियो?

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Před 23 dny

    अबबन्ने सरकार धेरै टिके लगभग ४ मैना देखि६ महिना सम्म चल्ला अन्तमा फेरि फुटायाे र राजनिती गर भन्ने सुत्र लागू हुनेछ

  • @jamanbadal6877
    @jamanbadal6877 Před 23 dny

    अब केपि प्रधानमत्रिले पुर्व राष्टपतिले खायाे या भाेकाे छ भनि देशलाइ हैन पुर्व राष्टपतिकाे रेखदेख गर्नुपर्याे ।

  • @bishnubasnet3735
    @bishnubasnet3735 Před 23 dny

    कु - शासकतत्व हरु ले देश लाई नै बर्बाद गर्ने भए जब सम्म यस्ता नरपशुहरुको संघार हुँदैन तब सम्म देश र देशवासीहरु ले कष्ट बेहोरिरहनु पर्ने छ अब देशमा फेरि राणा हरुले चलाएको जस्तो शासन नगर्ने हो भनी यी राजनीति कर्मीहरु ले देश लाई उद्योगति तर्फ लान्छन् पक्कै पनि

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 Před 23 dny

    एउटा चोर गयो अर्को महाचोर आउला तर कुनै खासै असर हुदैन ।

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před 23 dny

    रमाईलो छ सधै चोर खातेहरु खस्यो त उद्घार गर्न जाने कि रमाईलो गरेर जनताको करको भत्ता पचाएर बस्ने मुर्दा र हरु तिमरुलाई लुटेर पुग्दैन केको नदिनाला ब्यबस्थापन चोरहरो भवन भित्र बोलेर मात्र हुन्छ

  • @amraynkhan8800
    @amraynkhan8800 Před 23 dny

    Good vasan❤

  • @baburamaryal4742
    @baburamaryal4742 Před 23 dny

    अभिबेक्त दिने क्रम मा प्रेम सुल्वाल ठिक लागो अरु सब चोर हुन

  • @aatmaramadhikari3853
    @aatmaramadhikari3853 Před 23 dny

    माननीय अमरेस ज्यु तपाईको अदालतमापेसगर्छु भनेको र्पमानहरुखोई हावागप गर्ने

  • @BadalPalel
    @BadalPalel Před 23 dny

    सहि हाे

  • @sangamudasi5777
    @sangamudasi5777 Před 23 dny

    भरिया हरुले आफ्नो मालिकको आदेस पूरा गरे।

  • @arunneupane4562
    @arunneupane4562 Před 23 dny

    चोरहरुको गठबन्धन शुरु भयो होशियार नेपाली जनताहरु अब नेपाली हो भनेर गौरव गर्न पनि लाज मान्नु पर्ने बेला आयो थुक्क जिन्दगी

  • @kedarshrestha7513
    @kedarshrestha7513 Před 23 dny

    ६३ लाई सलाम 💐

  • @manjilbhandari6135
    @manjilbhandari6135 Před 23 dny

    सानादल जता खान पाइन्छ तेतै जादारहेछन ।।

  • @factmine236
    @factmine236 Před 23 dny

    Dr. Amresh singh❤❤❤❤❤

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t Před 23 dny

    सुनिल प्रजापति र प्रभु शाहको प्रश्नको उत्तर कुनै कलौटेले दिने जुर्रत गर्‍यो कि नाई? अरु बकबास त के सुनिेहनु!

  • @HariBdrKhatrichhetri
    @HariBdrKhatrichhetri Před 23 dny

    कङ्रेस एमालेले जे गरे ठिकै गरे तर ढिलो गरे।

  • @user-wr5mo8nb7f
    @user-wr5mo8nb7f Před 23 dny

    बर्सायाममा,मात्रै तटबन्धको कुराउठ्छन्,अरुबेलासरकारका,कानमातेल,लाएर,बस्छन्साम्सदहरु।

  • @MukeshMahato-ue9yn
    @MukeshMahato-ue9yn Před 23 dny

    Amresh ❤

  • @MahedrarajPaudel
    @MahedrarajPaudel Před 23 dny

    जनता अकालमामरिरहेछ चोरहरुसंसदमा रमाइरहेछन यि सबैलाइ बमपडकाउनपर्नेहो कोतपर्बबनाउनपर्ने समयआयकोछ

  • @gokarnabudha
    @gokarnabudha Před 23 dny

    दाहाल बाले उथलपुथल गर्दागदै थाग्नाेमा सुत्यकाे पतै पाउनु भयन

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Před 23 dny

    २९४८ साल देखि धमिजा लाउडा काण्ड देखि दलदलेहरू लुटेरा गुण्डाराज भ्रष्टाचार का पुजारी कुसासनका मतियार विदेशीका भरिया मात्र हुन।देश र जनताका लागि स्थिर सरकार को सट्टा कुशासनमा लिप्त अस्थिर सरकार मात्र भयो । देश ले शुशासन कहिले पाउने?

  • @singhmilan1681
    @singhmilan1681 Před 22 dny

    लुटन सके लुट कान्छा 2
    अरूदेशमा पाईदैन नेपाल मै छुट

  • @gopisaud3832
    @gopisaud3832 Před 23 dny

    Chitra ba kc ko bhanai thik xa

  • @satyaraya5473
    @satyaraya5473 Před 23 dny

    Thik vannuvayo netajyu..

  • @northpole1674
    @northpole1674 Před 23 dny

    यी अपराधिहरूले पहिला चालिस लाख बिहारीलाई नागरिकता दिए, सबै खोलानाला बेचे, उद्योगधन्दा बेचे, भुटानी सरणार्थी बनएर मान्छे बेचे । अब दुई तिहाइ मतको अभिमानमा तराइ सबै बेच्छन् । यिनीहरूलाई घर घरमा गएर नकाटी हुन्न ।

  • @anmolthapa8574
    @anmolthapa8574 Před 23 dny

    नेकपा माओबादी जिन्दाबाद

  • @krishnabanjara7590
    @krishnabanjara7590 Před 23 dny

    लोकतन्त्र र गणतन्त्र जोगाउन नै पर्ने हो र ?

  • @user-qr4qo5ff1r
    @user-qr4qo5ff1r Před 23 dny

    Iresponsible fools
    .most of them should be kept in jail.

  • @MeroBritishgorkha
    @MeroBritishgorkha Před 23 dny

    janta trishuli maa .sarkar vagbanda maa

  • @birmanlimbu5556
    @birmanlimbu5556 Před 23 dny +1

    प्रचन्डकाे विचार बुझ्न १०० बर्ष अरु लाग्छ आदिवासी खातेहरुलाई

  • @jivanneupane5015
    @jivanneupane5015 Před 23 dny +1

    Only prem suwal well said rest are desdrohi

  • @govindakhatri7154
    @govindakhatri7154 Před 23 dny

    जो आयपनि केहि हुदैन,

  • @user-fg6bi2ji1x
    @user-fg6bi2ji1x Před 23 dny

    सबै ढोका बन्द गरेर एउटा बम पड्काएको हेर्ने मन थियो

  • @manamayalimbu9694
    @manamayalimbu9694 Před 23 dny +1

    Barsa ma gadi night ma yatayart chalna ndeye ramro hune thiyo ki😅😢😢😢😢

  • @krishnabanjara7590
    @krishnabanjara7590 Před 23 dny

    मन थिएन जोगि बन्नलाइ 😂😂

  • @SthirBahani
    @SthirBahani Před 23 dny

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ २ महिना असार / २८ गते पाँच बार बुधबार हाे।
    माओवादीले २५० बर्ष राज्य गरेकोे राजालाई लखेटेर लाेकतन्त्र गणतन्त्र लिएर आयाै भन्छ।२०६२ देखि ८१ सालको जेष्ठसम्म भनिराखेकाे छ। यस्तो तानाशाह राजा लखेटे बापत माओवादी लगाएत कमिष्ट हरुलाई जनताले दुई तिहाइ भाेट जिताएर सरकारमा पठायो।अहिले ८१ सालको असारमा आएर त्यही तानाशाह राजा संङग मिल्न जान्छ भने !याे कमिष्टहरु के रहेछ जनता थाहा पायौं ?अहिले आएर राजा चाहियो भन्छ कमिष्ट ले।मुर्ति चाेर्ने बैंक फाेर्ने सत्र हजार मान्छे मार्ने।दरबार हत्या काण्ड गर्ने।मदन भण्डारी मार्ने । सुशील काेइराला मार्ने। खरबाै भ्रष्टाचार गर्ने ।देश लथालिङ्ग गराएर हरि बिजाेग गराउने याे सम्पूर्ण ग्राण्ड डिजाइन गर्ने राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल माधप नेपाल बाबुराम भट्टराई केपी ओली बिधादेवी भण्डारी सेर बाहादुर देउवा बामदेब गाैतम कमल थापा पशुपतिशमशेर जबरा यी सम्पूर्ण मतेराहुन। जताबाट यिनिहरुले राजनीतिक गर्ने ।भन्दा लाेकतन्त्र गणतन्त्र भन्ने ल्याउदा राजतन्त्र ल्याउने।यी तानाशाह कमिष्टहरु र खाेल ओडेकाे काङ्ग्रेसहरु यी सबै ज्ञानेन्द्रको झाेले हाे।याे भित्र जसले राजाको कडा विरोध गरेको छ त्यो राजाको सर्पाेट हाे।याे राजा कहिल्यै नेताकाे विराेधमा बाेलेकाे देखेछस? सत्र हजार मान्छे मार्दा पनि याे राजा बाेलेन।माओवादीले बैंक फाेर्दा पनि बाेलेन।सरकार चलाएर खरबाै घुसपैठ खादा पनि जनताको सर्पाेटमा बाेलेन।र हिन्दु धर्मको राजा हाे भन्छ।माओवादीले ५६/५७ सालतिर पश्चिमतिर गाेठ नै रित्ताएर माओवादीको बाहुनहरुले गाई खादा हिन्दु धर्मको राजा ज्ञानेन्द्रले एक दिन गाई खायो भनेर विरोध गरेन। नेपालमा माओवादीको जनयुद्ध हुदा जनतालाई दुख पर्दा भुकम्प जादा दुख परेको थियोे जनतालाई तर राजाले म छु भनेर जनतालाई कहिल्यै सहयोग गरेन।याे राजाले कुनै जनतालाई एक रुपैयाँ,एक मुठ्ठी अन्न जनतालाई सहयोग गरेकाे देखेछस ? यस्तो राक्षस राजालाई चाहियो भन्ने धेरै जस्तो बाहुनहरु छ।अरु जात अलि कम छ।यस्तो चाेर राजालाई भित्रबाट ल्याएर बाहिरबाट माओवादीको लाेकतन्त्र गणतन्त्र भनेर देश चलाएको हाे।याे माओवादी र राजाको चाेर तन्त्र थियो।८१ सालको साउनबाट ज्ञानेन्द्र र माओवादीको चाेर तन्त्र हाे भनेर छर्लङ्ग बुझछस।सर्पाेट गर्ने एमाले काङ्ग्रेसका पार्टीहरु हाे।यस्ता जनतालाई पङगु बानाएर गरेको शासन लाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @shivasubba3685
    @shivasubba3685 Před 23 dny

    Only one medicine... Dictatorship

  • @BadalPalel
    @BadalPalel Před 23 dny

    🎉

  • @madankadel2740
    @madankadel2740 Před 23 dny

    यहाँ सबै राजा हुदैछन

  • @ballapkahatri
    @ballapkahatri Před 23 dny

    भ्रष्टाचारिहरुको अनुहार सबै

  • @Amar.radhika
    @Amar.radhika Před 23 dny

    यस्तो चोर हरु लाई देश बनाउने जिम्मा दिनु भनेको धुध साचो बिरालो लाई दिनु जस्तै हो मिलि जुलि खाउ सरकार मत भन्छु जन्ता न सुधरे सम यो देश मा हुने केही छैन

  • @dineshkhatri6365
    @dineshkhatri6365 Před 23 dny

    कति नातक गर्छौ गर। बुधाहरु वर युवा पर पर। देस बेची खवो भाते हरु।

  • @gurungsitamaya1117
    @gurungsitamaya1117 Před 23 dny +1

    Rabi babu nani ko ba c ta sati ja ey vo. Aba rabi ley vanney kura- GB lai samaunae lageyko thiyo but पद चैट vayooo 😂😂😂😂

  • @gurungsitamaya1117
    @gurungsitamaya1117 Před 23 dny

    Thik vayaxaaaa

  • @narendrasharma3934
    @narendrasharma3934 Před 23 dny

    janta Sudhrana Jarurixa

  • @baburajkarki291
    @baburajkarki291 Před 23 dny

    तेतिबेलाको काम सम्झेरै जानेभयौ बड्डा !

  • @bishnugautam3639
    @bishnugautam3639 Před 23 dny

    दस्तखत,,,,,

  • @santakhanal4841
    @santakhanal4841 Před 23 dny

    रबिले फायलखाेल्दा सरकारढाल्येा गुखानेनेता ललालिचाेरहरु थुथु थु ।

  • @ParshuramSah-i1h
    @ParshuramSah-i1h Před 23 dny +2

    चौर हरु जमा भएको छ ा

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 Před 23 dny

    Jantako Pasinadekhi Bhrastchari Haruko Jeet Bayo

  • @bhismaparajuli3308
    @bhismaparajuli3308 Před 23 dny

    खाओ खाओ जनतको मसु।...😪😪😪

  • @damodarregmi491
    @damodarregmi491 Před 23 dny

    प्रदेस फ्याको खर्च क्या गरौ

  • @madanadhikari176
    @madanadhikari176 Před 23 dny

    गए गुज्रेको प्रधानमन्त्री

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i Před 23 dny

    दलालहरू जाे भएनी देश र जनता शरणार्थी बनार बेच्ने त हाेलान।

  • @Maya-x5j
    @Maya-x5j Před 15 dny

    खोला नाला आकाश को पानी ओली ले रोकने हो r

  • @kewalShahi-og2qw
    @kewalShahi-og2qw Před 23 dny

    भ्रष्टाचारी जति भागेछन😂😂

  • @bababholenath9384
    @bababholenath9384 Před 23 dny

    देश प्रेमी कि कि ब्य्क्ती प्रेमी जनताले मुल्यान्कन गरेको छ

  • @janakkhadka9812
    @janakkhadka9812 Před 23 dny +1

    देशका चोर हरु

  • @jaykumarraee6099
    @jaykumarraee6099 Před 23 dny

    Feri taskar haruko palo...
    Pahilako luteraharu lae karbahi
    Nahudae feri dohorine bho...
    K khusi k bismat...aasha kehi nagare ...

  • @netrabaniya9357
    @netrabaniya9357 Před 23 dny

    चेार जति एक भए

  • @destineloathe2999
    @destineloathe2999 Před 23 dny

    Just matter of time! Again rabi will rise and soon hold his position! Citizens will evaluate the corrupted kp&shere's politics.

  • @suchindrachettri5898
    @suchindrachettri5898 Před 23 dny

    😮😮😮😮