'सुपर त्रिशुली जलविद्युत् आयोजना'को विषय संसदमा प्रवेश || Trishuli || EP-08

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना हो । यही विवादित आयोजनाबारे केही समय अघि (समय तोक्ने) ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । यो विवादको विषयमा संसदमा समेत प्रश्न उठ्न थालेको छ ।
    अर्को तर्फ स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाले पनि सुपर त्रिशुली जलविद्युत् आयोजना निर्माण राक्नेका लागि आवाज उठाउन थालेका छन् ।
    #groundzero #trishuli #storiesmatter #subhakmahato
    Facebook : / nepalgroundzero
    Twitter : / groundzeronepal
    TikTok : / nepalgroundzero
    Instagram : / groundzeronepal
    Web : nepalgroundzero.com

Komentáře • 2