![GROUND ZERO](/img/default-banner.jpg)
- 59
- 301 989
GROUND ZERO
United States
Registrace 28. 12. 2017
We use the power of the camera to capture the world.
#storiesmatter
#storiesmatter
राजनीतिक संरक्षणमा जो देशप्रतिको गद्दारी गरे || Pokhara International Airport || EP-16
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटाला भएको छ । विमानस्थल सञ्चालनमा आएको १८ महिना १६ दिन भइसक्यो । विमानस्थलबाट न अन्तर्राष्ट्रिय उडान हुनसकेका छन् । न त अनुसन्धान गर्ने निकायले तिव्रताका साथ आफ्नो काम अगाडी बढाई रहेका छन् ।
अर्को तर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक टकराव बढाइयो । जसले गर्दा पोखराबाट भारतका सहरमा पनि उडान हुन सकेको छैन । आखिर भारत र चीन कसका कारणले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन ? विमानस्थल निर्माणको क्रममा भएको घोटालामा कसको कति हात रहेको छ । यही सेरोफेरोमा रहेर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने सुरुका अभियन्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग गरेको अन्तर्वार्ताः
#groundzero
Facebook : nepalgroundzero
Twitter : groundzeronepal
TikTok : www.tiktok.com/@nepalgroundzero
Instagram : groundzeronepal
Web : nepalgroundzero.com
अर्को तर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक टकराव बढाइयो । जसले गर्दा पोखराबाट भारतका सहरमा पनि उडान हुन सकेको छैन । आखिर भारत र चीन कसका कारणले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन ? विमानस्थल निर्माणको क्रममा भएको घोटालामा कसको कति हात रहेको छ । यही सेरोफेरोमा रहेर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने सुरुका अभियन्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग गरेको अन्तर्वार्ताः
#groundzero
Facebook : nepalgroundzero
Twitter : groundzeronepal
TikTok : www.tiktok.com/@nepalgroundzero
Instagram : groundzeronepal
Web : nepalgroundzero.com
zhlédnutí: 609
Video
TEST FLIGHT PEPORT || क्याप्टेन भन्छन्, जर्बस्ती गरे हेलिकोप्टर दुर्घटना हुन्छन् नलिञ्चोकमा || EP-15
zhlédnutí 342Před 14 dny
भक्तपुरको नलिञ्चोकमा जर्बस्ती निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको ९ दिन पछि बन्द गर्ने चेतावनी क्याप्टेनहरुले दिएका छन् । देश भरिका ४७ जना हेलिकोप्टरका क्याप्टेनहरुले सो हेलिप्याड सुरक्षित नरहेको भन्दै यहाँबाट टेकअफ र ल्याण्डिङ गर्दा जति बेला पनि हेलिकोप्टर दुर्घटना हुन सक्ने चेतावनी सहितको ७ बुँदे पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गराएको छन् । साथै उनीहरुले आफुहरु...
Nalinchowk Heliport || प्रदिप अधिकारीको नलिञ्चोक हेलिप्याड घोटाला काण्ड || EP-14
zhlédnutí 4,3KPřed měsícem
भक्तपुरको सूर्यविनायक-१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार गर्ने अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । हेलिप्याड बनाउनै नहुने ठाउँमा पहिलो चरणमा १३ करोड ५१ ला रुपैयाँ खर्चेर भ्रष्टाचार गरेको तथ्यहरु फेला परेको छ । #groundzero Facebook : nepalgroundzero Twitter : twitter....
MASINECHAUR AIRPORT || मसिनेचौर विमानस्थल निर्माणमा भ्रष्टाचार || EP-13
zhlédnutí 1KPřed měsícem
डोल्पामा सर्वसाधारण नागरिकले कौडिको भाउमा जग्गा दिए, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मसिनेचौर विमानस्थल निर्माण गर्नका लागि । मसिनेचौर विमानस्थल करोडौं लागतमा निर्माण पनि भयो । तर, निर्माण भएको ३ वर्ष बितिसक्दा पनि परिक्षण उडान समेत हुन सकेको छैन । #groundzero Facebook : nepalgroundzero Twitter : groundzeronepal TikTok : www.tiktok.com/@nepalgroundzero Instagram : inst...
HUMLA-LIMI Exploring || हुम्ला-लिमी यात्रा || EP-12
zhlédnutí 174Před 2 měsíci
यो हुम्लाको सदरमुकाम सिमिकोट । सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग अलग्गै छ, सहर र बाँकी नेपालभन्दा टाढा । त्यही बाँकी नेपालभन्दा ढाढा रहेको जिल्ला जाँदै छौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र, यो नेपालगञ्ज विमानस्थल । यहाँ हुम्ला जानका लागि जहाज पाउन पनि गाहे छ । र, त्यो हामीले पनि भोग्यौं । नेपालगञ्जबाट सिमिकोट पुगेपछि हामी २ दिन सदरमुकाममै बस्यौं र यहाँका स्थानीयबासीसँग केही कुरा...
रनवे निर्माणमा भ्रस्टाचार || Runway Corruption ! EP-11
zhlédnutí 1,2KPřed 3 měsíci
Six months ago, Ground Zero requested a construction details from the Civil Aviation Authority of Nepal (CAAN). When our request went unanswered for a significant amount of time, we exercised our legal right to file an official complaint with the National Information Commission. As a result of our complaint, CAAN has finally provided the project report for the development of the runway. The rep...
One Wife, Many Husband || एउटी महिला, धेरै पति || EP-10
zhlédnutí 254KPřed 3 měsíci
One Wife, Many Husband || एउटी महिला, धेरै पति || EP-10
अन्ततः अख्तियारको कठघरामा प्रदीप अधिकारी
zhlédnutí 1,3KPřed 4 měsíci
अन्ततः अख्तियारको कठघरामा प्रदीप अधिकारी
China Raises Concerns Over Pokhara Airport Loan || चीनले पठायो कुटनीतिक नोट || EP-09
zhlédnutí 776Před 4 měsíci
China Raises Concerns Over Pokhara Airport Loan || चीनले पठायो कुटनीतिक नोट || EP-09
'सुपर त्रिशुली जलविद्युत् आयोजना'को विषय संसदमा प्रवेश || Trishuli || EP-08
zhlédnutí 867Před 4 měsíci
'सुपर त्रिशुली जलविद्युत् आयोजना'को विषय संसदमा प्रवेश || Trishuli || EP-08
नागरिक उड्डयन प्राधिकरणद्वारा समाचारको खण्डन
zhlédnutí 562Před 4 měsíci
नागरिक उड्डयन प्राधिकरणद्वारा समाचारको खण्डन
Pradeep Adhikari at the Center of Pokhara Airport Corruption||विमानस्थल बनिरहँदा प्रदीपले के के गरे?
zhlédnutí 3,6KPřed 5 měsíci
Pradeep Adhikari at the Center of Pokhara Airport Corruption||विमानस्थल बनिरहँदा प्रदीपले के के गरे?
The Pokhara International Airport Runway Has a Serious Error || रनवेमा ठूलो मिस्टेक || EP-06
zhlédnutí 2,9KPřed 5 měsíci
The Pokhara International Airport Runway Has a Serious Error || रनवेमा ठूलो मिस्टेक || EP-06
China-Built Pokhara Airport Grounded by Corruption || पोखरा विमानस्थल कसरी बनाइयो अपाङ्ग ? EP-05
zhlédnutí 2,6KPřed 5 měsíci
China-Built Pokhara Airport Grounded by Corruption || पोखरा विमानस्थल कसरी बनाइयो अपाङ्ग ? EP-05
सुपर त्रिशुलीको इआइए रिपोर्ट नक्कली|| Rafting Paradise in Peril:Can Trishuli Save Its Thrill? EP-04
zhlédnutí 2,7KPřed 6 měsíci
सुपर त्रिशुलीको इआइए रिपोर्ट नक्कली|| Rafting Paradise in Peril:Can Trishuli Save Its Thrill? EP-04
जो डाक्टर बनेर जन्मथलो हुम्लै फर्किए || From Humla to Healer: Dr. Tasi's Journey Back Home || EP-03
zhlédnutí 491Před 7 měsíci
जो डाक्टर बनेर जन्मथलो हुम्लै फर्किए || From Humla to Healer: Dr. Tasi's Journey Back Home || EP-03
नेलु रहर कि वाध्यता ? || The Nelu Tradition: Women's Pursuit of Rich Partner for Breeding || EP-02
zhlédnutí 2,6KPřed 7 měsíci
नेलु रहर कि वाध्यता ? || The Nelu Tradition: Women's Pursuit of Rich Partner for Breeding || EP-02
In Search of a Tablet of Cetamol || खोजी सिटामोलको || EP-01
zhlédnutí 3,1KPřed 7 měsíci
In Search of a Tablet of Cetamol || खोजी सिटामोलको || EP-01
😢😢😢😢😢😢😢😢
bahu pati pratha ko faida pani xa hai, angsabanda garnu pardaina. Humla jasto kum resources bhako thau lai yo niyam thik xa.
good work corrupted mr. pradeep adhikari standard bhrastachari
कलियु पनि यस्तो दुई दजुभाइको एउटा महिलासङ भस्नेलाई जेल हल्नु पर्छ हो
हेर्दै चोरजस्तो छ यो प्राधिकरणको हाकिम । लुट्यो देश र जनतालाइ यो ठगले ।
Banaunjel yi mediaharu ka jan6n. Banaepa6i paisa kharcha bhaepa6i matra kina au6n? Banaepa6i sthaniya lai support garya jasto dekhau6n.
१३ करोडको लागत १० करोड भ्रष्टाचार के भन्या हो ????
भ्रस्ताचारिको अखडा हो नागरिक उद्यान मन्त्रालय, सबै जनताको लगानी डुबाए यसले
अख्तियार ले गरेको सो छानबीन को नतिजा सार्वजनिक होस्
प्रदिप अधिकारी को सन्की निर्माण र अविवेकी निर्णयका कारण नलिञ्चोकको हेलिप्याड छिट्टै बन्द हुनेछ . यसलाई अख्तियार मार्फत् मुद्दा लगाई डीजि को पद बाट निलम्बन गरि जेल सजाय दिनु पर्छ . प्रदिप अधिकारी ले अर्बौ अर्ब रकम कुम्ल्याएको र देश को सबै विमानस्थल को हालत दयनीय छ .
Yo English ma na lekhnu partyo one wife enyoe husband 🤣😂😂😂🙏
😂😂😂😂 garo hudo hola yar bichare auti budi lai
पुरानो रुडिबाडी हटौनु पर्छ 2/3 दाजुभाइको एउटै सिरिमती अति नराम्रो र अपराध हो
Tyo bela ksko chak hereko this masala jnta phila bikas bhyo bhner mkh pris ahile kun patiko rndiko xora patiko khate ksle uchale ko ho ahile ayar yo jntako akha bimjhex tyo bela moti bindhu lage ko thiyor tyahako patiko khate ahile sndhuk. Thuk patiko khate. Yasta jntakolaranle grdha dhes bigareko pagl tyobela. Tero hruko gidhiko thauma gobr thiyoki ysta machikne sutekothis ahile birodh thuk amaki xori ki aafna aafno bltkari jnta hru xs merodhes jnta klej ko bidhyarthi pati pati kater faln r bikh haler marnprne k grne ksto machikne jnta
Forget about what happened before, we are seek and tired of listening negatively about everything looks for future and make a success out of what we have got now. There is big group of people who's plan is to fail Chinese projects make look Chinese bad. Wake up Nepalese when this airport fails it's not hurting India or China. Main reason of this airport not operating in it's full capacity is India's not giving shortest air route to Pokhara or Gautam Buddha international airport. Give pressure to India for shortest air route.
Hamra purkha ko jaibik pre-history Jo Cave bata sure bhayeko ho,study nagarne le present lance bata headache anyaya hunchback hamro Niyog pratha ma daju bhai ko death hunda daju/bhai le Jimmy line chalan xa.Bajhi bhaya dewar sanga banana milne pratha hijo this aaja pani xa,yo timpani garne sub.hoina itihas
अहिले को युगमा पनि एस्तो कुप्रथा लाई आफ्नो संस्कार र परम्परा भनेर निरंतरता दिइनु हुदैन ,भारत को हिमाचल प्रदेश को काँजा, सिपिती ,लदाक तिर पनि भोटे बौद्ध हरुमा एस्तो प्रथा रहेको मैले सयंम देखेको छु ,
yesto basti ko bich ma kasari helipad banauna melcha engener ko ho manche basti school haru lai kasari basna sakchan bholi helicopter kei vayeko abastha ma durgatna vayeko abastha ma ghar haru ma jharo vane k huncha kasko jembebari lencha 😮😮😮
यो कुरिती सस्कार हटाउन आबस्यकछ।
Lack of education plz stop it संस्कारको नाममा कुप्रथा
तियो ठाँउ मा सबै मान्छे भेडा छन् कि केहो
sabe riti Lai Manu prx
माहाभारत को पाच पान्डप एतापो रेछ
Pratha purano vayepaxi ahile hamilai naya lagla,tara uniharuko purano chalan vayepaxi kehi vayena,testai ho tehako chalan plz ignore over thinking about it.
Download garna milne banana
Ani lama le bihe garna milxa ta?
याे प्रथाकाे नाममा महिला माथि गरिएकाे कुर दमन हाे । यसलाई नेपालकाे कानुनी अनुसार कारवाही गर्न जरूरी छ ।
ASTA parampara Lai parimarjan garnnu parxa
यस्तो चलन बन्द गरौ
यो चलन अइले को जमाना मा सम्भव छैन हो 😅
छाउपडी प्रथा र बहुपती प्रथा अन्त्य गर्नुपर्छ यो नारिमाथिको दमन हो
Mancha ra janawar ko kei farak nei chaina...jamana sang samaj ma pani parivartan launu parcha....
Sati pratha hatyo ta ra yo pratha ajhai rahexa hi so bad
यो चलन हटाउन पर्छ भन्नि जति यता हाजिर हुम त
Napis
अब परिवर्तन गर्दै जानू पर्छ।
हिन्दु हरुमा पहिला थियो यस्तो चलन द्रोपती लाई पाच पान्डबका दाजुभाइले गरेका थिय " भिम नक्कुल .अर्जुन कौरब. र साहदेब ।
Really true this line👍
यस्ता कुरितिलाई पाता कसेर भिर बाट फ्याक्नुपर्छ ।
यो कुप्रथालाई शिघ्र हटाउनु पर्छ ?
जंगली पशु नै रहेछ तिमीहरु को संस्कार
प्रदिप अधिकारी देशद्रोही हो . नेपाल नागरिक उड्डयन प्राधिकरणका सबै कर्मचारीहरु लाई जबर्जस्ति पेलेर थर्काएर राखेको छ . एसको मुखमा मुजी र म्यचिकने बाहेक केहि हुदैन . एस्लाई फासी दिनु पर्छ
भाई घर आएको बेला अरुको घर सुत्न जान्छु अरे बिचारा पिणित दाजु
yo paramparaa todna sahayog garnu parx sarkarle
कति रुढिबादी परम्परामा रुमल्लिएका रहेछन यहाका मान्छेहरु । बिचराहरु
नागरिकताकाे अाधारमा छाेराछाेरि हुने भयत अरु निसन्ता हुन्छन् त ।जेठाेकाे मात्रै छाेराछाेरि हुने भय ।
यो तिब्बती शरणार्थी हरु को चलनले नेपाली समाजमा बिकृति फैलाउने काम गरेको देखिन्छ
master त यस्तो छ राम्रो सङग बोल्न त जान्दैन यस्तो को बिद्यार्थी कस्तो जोला
नेपाल सरकार र नेपाल सरकारले खटाएको त्यहाको जनप्रतिनिधिहरुले हेर्नुपर्ने हो किन यस्तो हालत ? भनिन्छ अब गाउँ गाउँ सिंहदरबार भन्थे त यहि हो गाउँ गाउँ सिंहदरबार ?
Please Changes your mind
सुनेर अचम्म लाग्छ यार हैट
विमानस्थल भोली नै भत्कोस-बिग्रोस नेपालीहरुलाई केहि मतलब हुँदैन किनकी त्यो विमानस्थल चाइनाले बनाएको जो हो, बरु उल्टो Airport भत्किनुमा सामराज्यवादी, विस्तारवादी, प्रतिकृयावादीहरुको गम्भिर षड्यन्त्र छ भनेर मुट्ठी बटार्ने छ !!! 😂😂😂