१६बर्षकै उमेरमा अन्तरजातिय बिवाहमा रमाएका यी जोडीको रूहाउने कथा| दलित हुदा कोठा नपाएर सडकको बास

Sdílet
Vložit
  • čas přidán 13. 06. 2019
  • १६बर्षकै उमेरमा अन्तरजातिय बिवाहमा रमाएका यी जोडीको रूहाउने कथा| दलित हुदा कोठा नपाएर सडकको बास
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
    ----------------------------------------------
    Host : - Kamal Sargam
    Guest :Babu Krishna Pariyar,kalpana chhantyal
    Camera: Siraj Gautam
    Edit :Kamal Sargam
    Presented By:Netra chaulagain
    #Babukrishna_pariyar #antarjatiya_bibaha
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
    Contact:9843184555,9851224970
    कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
    हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 557

  • @laligurashdaily
    @laligurashdaily  Před 5 lety +78

    सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै
    हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email : - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact: 9851224970/9851013209,984318455

    • @roshantikhatri9898
      @roshantikhatri9898 Před 5 lety +3

      धन्यवाद तपाईं लाई यो कुराकानीको लागि। लालिगुराँस टिम।

    • @narayansharma5336
      @narayansharma5336 Před 5 lety +2

      सारै राम्रो जाेडि मेराे जिल्ला बासि बाबु सरकाे

    • @anuskaanuska8588
      @anuskaanuska8588 Před 5 lety +1

      So nice jode

    • @sal808
      @sal808 Před 5 lety

      🙏🏻🙏🏻👍👌🏚🏠💑💏

    • @priyagautam981
      @priyagautam981 Před 4 lety

      Bless you both couple 👫 perfect 👍👍

  • @sambegg-magar2989
    @sambegg-magar2989 Před 5 lety +61

    जात भात जस्तो भए पनि सोच सकारात्मक हुनु पर्छ जिन्दगि आफै सुन्दर हुन्छ

  • @sangamvlog6724
    @sangamvlog6724 Před 5 lety +43

    काटे रातो रगत आउँछ सबै को सबै मानिस इसोर को सृष्टि हो । राम्रो जोडी माया कैले नछुटोस यो जोडी ।।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 5 lety +30

    जात को कुरो नगरौ हजुर हामी सबै मानव एउतै हो
    सबै भन्दा पहिला आफ्नो सोच परिवर्तन गरौ देस आफै परिवर्तन हुन्छ जय नेपाल 😍😘😘❤️❤️धेरै राम्रो छ हजुर हरुको जोडि

  • @debgautam6177
    @debgautam6177 Před 5 lety +21

    धेरै राम्रो छ एक आपस मा मिलेर बिश्वास ले अघि बड्दै जानू होला तपाई हरु को बिचार राम्रो छ !

  • @mangalbahadur3484
    @mangalbahadur3484 Před 5 lety +64

    यो संन्सारमा दुइटा मात्र जात छ
    त्यो हो केटा अनि केटी तर यो नेपाली समाज ले कहिले बुझ्दैन किनकि नेपाली हरुमा एउटा यस्तो अन्धा बिश्वस छ.तिनीहरु ले मान्छे लाई भन्दा पश्सुलाई उच्च ठान्छन्.धेरै राम्रो जोडी.गित गाउने शैली र टाेन्चाही राजु परियार दाइको जस्तै र छ.!

    • @chillboyz8289
      @chillboyz8289 Před 5 lety

      Nae tinta xa one

    • @sabitathakuri8936
      @sabitathakuri8936 Před 5 lety +1

      So nic jodi good sis n bro sansarma 2woth matra xa 1nari 2purus

    • @sangitamagar793
      @sangitamagar793 Před 5 lety +1

      Maya garne jodilai kasaile xutaun sakidain ramro xa ajhai ramro gardai janu di n daju

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 Před 5 lety +21

    राम्रो जोडि छ सधै खुसी रहनु बाबुकृष्ण भाइ को साङ्गितीक जीवन अझै उज्वल होस सफलता को सुभकामना छ

  • @m.gbishobisho764
    @m.gbishobisho764 Před 5 lety +17

    अति सुन्‍दर जोडि मैले पहिले देखि हेर्दै आएको छू खुसि लाग्‍छ यो जोडि देख्‍दा संधै एस्‍तै खुसि साथ बितिरहोस उहाँ हरू को जिबन

  • @sabinmallathakuri5655
    @sabinmallathakuri5655 Před 5 lety +20

    बाहुन संग बिहे गरेको भए मारेर पल्दिन्थियो,, दलीत संग बिहे गरेर खुसी छौ बहिनी,,,, दलीत दिल को साफ़ हुन्छ,,,

  • @truthsharp5706
    @truthsharp5706 Před 5 lety +86

    पाखन्डी समाज ,पापी समाज , अपराधि हरुले सिर्जित नेपालि समाज । मानव्ता मरेको समाज । थुक्क रुदिवाढि देश

    • @sunitasahiho100thapa3
      @sunitasahiho100thapa3 Před 4 lety +1

      Ekdum sahi ho vaiko kura gau ma vanda sahar ma badi vedvab hunxa . Mero najikai pani room ma aayeko voli palta dalit vaner nikaleko xa ani media nai aakothiyo

    • @rajja6135
      @rajja6135 Před 4 lety

      Para

    • @ganeshbk3614
      @ganeshbk3614 Před 4 lety

      Hahahahahaah....hait

  • @ambartamang7992
    @ambartamang7992 Před 5 lety +14

    यो जोडि को interview maile पहिला बाट नै हेरि रहेको छु राम्रौ लागिरहेको छ congratulations.....

  • @nisgin
    @nisgin Před 5 lety +94

    बरु दलित सङग बिहे गर तर बाहुन सङग कहिलै नगर कम्तिमा दुख त पाउदैनौ।

  • @khadkarudra2373
    @khadkarudra2373 Před 5 lety +47

    कती राम्री श्रीमती पाउनु भाको रहेछ
    दम्पत्य जिवन को शुभकामना छ

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 5 lety +22

    लौ यो जोडि पनि भाइरल हुँदै छ साह्रै राम्रो जोडि अब एउटा सन्तान पनि देउन हजुरहरुलाइ भगवानले यो जोडिको यो मिठास यो मुस्कान सधै रहिरहोस ब्रो को साङ्गितिक जीवन लम्किरहोस बधाइ छ ।

  • @lekgurung2053
    @lekgurung2053 Před 5 lety +19

    सुन्दर जोडी👌👌👌
    सफलताको आग्रीम सुभाकामना।।।

  • @sagarbc653
    @sagarbc653 Před 5 lety +31

    आहा अतिनै सुन्दर जोडी
    बधाई छ अनि सलाम छ यो जोडीलाई

  • @sandeshmagar3664
    @sandeshmagar3664 Před 5 lety +17

    आजको प्रोगाम चाही मलाई साह्रै मन पर्यो

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 Před 5 lety +13

    यो गित तपाइको हो लस्ट मन पर्छ प्रागती को कामाना दुबै जना लाई।

  • @santoshbkp2194
    @santoshbkp2194 Před 5 lety +13

    कति राम्रो जोडी सारै राम्रो लाग्यो कहिले नछाड्नु साथ सुभकामना छ हजुर हरुलाइ

  • @miginbabu9218
    @miginbabu9218 Před 5 lety +14

    कति राम्रो जोडि छ धेरै राम्रो लाग्यो सुपर जोडी जात भात भनेको केही होइन माया माया नै हो

    • @princesaru226
      @princesaru226 Před 4 lety

      wao vauju voice an haso chai ho k da pane hanxom noi hunu hunxa nice jodiii da

  • @santoshmazar4087
    @santoshmazar4087 Před 5 lety +4

    हजुर हरु को कति राम्रो जोडी छ साचै कति सुन्दर रुप अनि ईमानदार बोली

  • @kumarlama4070
    @kumarlama4070 Před 5 lety +7

    धेरै धेरै नै राम्रो जोडी तपाईं हरुको यो जोडी कहिले नछुटोस र नछुटिनु होल सुख माया को शुभकामना हजुर्हरुलाई

    • @kumarlama4070
      @kumarlama4070 Před 5 lety

      मो नेपाल आउँदा तपाईं हरुको पसलमा र तपाई हरुलाई अबसे भेट्न आउनेछु

  • @ambartamang7992
    @ambartamang7992 Před 5 lety +6

    कल्पू बैनिको मुस्कान र बोल्ने सैलि राम्रो लाग्यो जेडि राम्रो छ.... बधाई छ

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 Před 5 lety +11

    अब यो जोडि पनि भाइरल भयो है हेर्दा हेर्दै

  • @manpun6372
    @manpun6372 Před 5 lety +5

    धेरै राम्रो लाग्यो है यो जोदि उच्च सगरमाथा चुमोस है

  • @AmarSingh-gl1ug
    @AmarSingh-gl1ug Před 5 lety +14

    अति राम्रो जोडी छ नछुटिनु होला

  • @asiemsargamsargam5649
    @asiemsargamsargam5649 Před 5 lety +12

    बाबू कृष्ण परियार धेरै राम्रो लग्यो मलाई त।

  • @amitgurung4791
    @amitgurung4791 Před 5 lety +2

    अति सुन्दर जोडी दिदी भिनाजु

  • @premchhantyal1912
    @premchhantyal1912 Před 5 lety +7

    सङ्गीतिक यात्राको सफलता को शुभकामना ।यसरी नै सधै खुशी रहनुस ।

  • @gopinishrestha3609
    @gopinishrestha3609 Před 5 lety +3

    salam 6a babuji ra kalpanaji.saphal dampatya jivanko suvakamana.

  • @annizanniz407
    @annizanniz407 Před 5 lety +1

    Dherai ramro chha Dai ko jodi 👌🏻👌🏻

  • @minalemagar3733
    @minalemagar3733 Před 5 lety

    काटे रगत सबैको रातै आउछ । चार जात छत्तीस बर्ण साझा फुलबारी भन्छौ । एकाइसौ सताप्दी मा आएर पनि किन बुज्दैन यो समाजले माया त मायानै हो जो संग गरे पनी साच्चो मायाले जात हैन मन हेर्छ । सलाम छ हजुर हरूको जोडी लाई सधै हासी खुसी रहनुस यही छ मेरो सुभकामना ।

  • @milanchhetri7739
    @milanchhetri7739 Před 5 lety +6

    धेरै राम्रो जोडि ।।बधाई छ।।

  • @ritugurung9930
    @ritugurung9930 Před 5 lety +1

    एक दम राम्री बुढि पाउनु भैछ बाबु जि अनी बोलि पनि राम्रो छ कल्पना जि को

  • @sunitakc3513
    @sunitakc3513 Před 5 lety +13

    कति राम्रो जोडी सदैव यस्तै माया रहि रहोस

  • @parbatisunar8030
    @parbatisunar8030 Před 5 lety +2

    आहा कति राम्रो जोडि अति मन छोयो पहिला को दुख कुरा सुनेर साधै येस्ताइ खुसी देक्ख न पाउ ❤️❤️

  • @skgorkhali9474
    @skgorkhali9474 Před 5 lety +3

    वाउ सुन्दर जोडि बाबू कृस्न को स्वार पनि धेरै मीठो छ।

  • @ganeshthaapa1523
    @ganeshthaapa1523 Před 5 lety +1

    सुपर.जोडि.

  • @olirukum2898
    @olirukum2898 Před 5 lety +4

    सुन्दर जोडी

  • @tekbahadurtekbahadur8622
    @tekbahadurtekbahadur8622 Před 5 lety +3

    धेरै राम्रो छ जोदि दादा अनि भाउजु

  • @shashiramkc6099
    @shashiramkc6099 Před 5 lety +1

    Kati dheri ramroo awaja ani namunaa jodi

  • @arjunrai2675
    @arjunrai2675 Před 5 lety +3

    जाटभाट भनेको सबै मान्छेले बनाएको हाे तर मन भनेको भगवान् ले दिएको हुन्छ मायामा जाटभाट , धन सम्पत्ति , उमेर नहेरीदाे रैछ माया भनेको माया नै रैछ अति राम्रो जाेडि

  • @gopalkunwarnicexamonparo200

    सुन्दर जोडी सफलताको शुभकामना

  • @sushilamagar6338
    @sushilamagar6338 Před 5 lety +1

    राम्रो जोडी छ

  • @chaudharyratnesh130
    @chaudharyratnesh130 Před 5 lety +1

    kati mitho sor ani geet jhan ramro

  • @bishnubhotel6287
    @bishnubhotel6287 Před 5 lety

    संघर्ष नै जीवन हो बाबू जि । सफलताले शिखर चुमोस ।

  • @hemprasadhprasadh8246
    @hemprasadhprasadh8246 Před 5 lety +4

    कति राम्रो जोडी हजुर हरु को

  • @neenaranapraja
    @neenaranapraja Před 5 lety +4

    Wow so sweet couple. Yasari nai rahirahos uhaharuko jodi,God bless both of you.

  • @parshu2635
    @parshu2635 Před 5 lety +6

    आजको समयमा पनि जातिको विभेद गर्ने मुख्य विसय अशिक्षा रहन्छ

  • @Nepalishayari737
    @Nepalishayari737 Před 5 lety +3

    यो देशमा न्याय ब्यबस्था कहाँ छ ती बिभेदकारी अपराधी हरुलाइ कारबाही गर्नुपर्छ

  • @prakashlamichhane9836
    @prakashlamichhane9836 Před 5 lety +3

    आहा कत्ति सुन्दर जोडी हजुर हरू को यो जोडी कहिले नछुटोस् भाउजू को हसाई सारै राम्रो ।।।

  • @tarakc2994
    @tarakc2994 Před 5 lety +27

    मलाई जस्तै भएको रैछ यहाँ हरु लाई पनि।मेरो जस्तै पिडा

  • @lamaintl5827
    @lamaintl5827 Před 5 lety +5

    दम्पती जीबनको लागि सुभकामना छ नेपालमा एस्तै चलन छ

  • @kshitijanil3644
    @kshitijanil3644 Před 5 lety +2

    सफलता को शुभकामना दादा दिदी लाई।

  • @deepakbc2475
    @deepakbc2475 Před 4 lety +1

    Nice couple krishna dai

  • @dhanbahadur6559
    @dhanbahadur6559 Před 5 lety +1

    धेरै राम्रो जोडी

  • @kalpanashrestha82
    @kalpanashrestha82 Před 5 lety +10

    मगर हरु सारै राम्रो

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n Před 5 lety +4

    बैनिले त मोडेल काम गरेनी हुने जस्तो छ तर अलि बढी लजाउनु हुदो रहेछ छन्त्याल मगर होइन छन्त्याल नै होइन यो सुन्दर जोडिलाई दाम्पत्य जिबनको शुभकामना

  • @sitalranamagar3059
    @sitalranamagar3059 Před 4 lety

    बुढी लाई कस्तो माया लाग्दो हेरेको बिचरा राम्रो जोडी समाज मा एउटा उदाहरण बनी अगाडी बढ्नु शुभकामना

  • @pawanpkgamer2043
    @pawanpkgamer2043 Před 5 lety +1

    Wow. Nice

  • @sobitalemagar4136
    @sobitalemagar4136 Před 5 lety +10

    अति सुन्दर जोडी र न्यायोचित अन्तरवार्ता

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b Před 5 lety +4

    साेच बदलाै दलित हुदाकाे पीडा नभाेग्ने नेपालमा दलितहरु कमै हाेलान

  • @tbparyar4532
    @tbparyar4532 Před 5 lety

    बधाई तथा शुभाकामना छ दुबै जोडी लाई

  • @rahulkashyap4741
    @rahulkashyap4741 Před 5 lety +1

    आहा कति राम्रो जाेडि ।। बाबू दाजु र कल्पना भाउजुकाे ।। ।कति राम्रो आवाज र कति राम्रो गाउनु भयकाे ।🌹🌹 बाबू दाजुले 🌹🌹🌹🌹🌹🌹🌹🌹 भाउजू र दाजुकाे आसाे र कति राम्रो बाेल्नु भयकाे ।। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @surkhetikumarsingh3829

    सलाम छ यो जोडीलाई सधै भरि खुसी रहनु सुन पाम

  • @ranabirbk.3469
    @ranabirbk.3469 Před 5 lety

    निकै सुन्दर जोडी सदै हासी खुसी रहनु शुभ कामना

  • @user-uz9dj8gl4w
    @user-uz9dj8gl4w Před 5 lety +8

    उदाहरणिय जोटि

    • @johnlane9414
      @johnlane9414 Před 5 lety +1

      wow nice jodi

    • @aayankd
      @aayankd Před 5 lety +1

      प्रिया लामा धन्यवाद

    • @aayankd
      @aayankd Před 5 lety

      नेपाली

    • @aayankd
      @aayankd Před 5 lety

      आगामी दिन को शुभकामना

  • @babulama4716
    @babulama4716 Před 5 lety

    सधैं यसरी नै हासि रहनु है प्यारा भाई बैनि

  • @ArjunKGrg
    @ArjunKGrg Před 5 lety

    एक-अर्का बिच को यो साथ, यो माया, यो बिस्वास, यस्तो प्रगाढ सम्बन्ध युगौ-युग् बाचिरहोस्।। कहिले पनि न टुटोस्, न छुटोस्।। So blessed Couple 💖💖👌👌👌👌👌

  • @rajimgurung6093
    @rajimgurung6093 Před 3 lety

    राम्रो interview babu krishna सोल्टि

  • @sangaygyeltshen9252
    @sangaygyeltshen9252 Před 5 lety +5

    Watching from Dubai, God bless you both

  • @kalikalibc6208
    @kalikalibc6208 Před 5 lety

    दामी छ जोडि हजुर हरु सधै खुसि र सुखि रहनु होला सुभकामना

  • @menakathapa3142
    @menakathapa3142 Před 5 lety +2

    यो जोडिको हरेक भिडियो हेर्छु मज्जा लाग्छ

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 Před 4 lety +1

    धेरै राम्रो सोच

  • @manchattkuli7852
    @manchattkuli7852 Před 5 lety +2

    Kati saral swobhavka jodi,have a bless time ahead to both of you.

  • @issueeprincess5743
    @issueeprincess5743 Před 5 lety +4

    Katti ramro jodi vagawanle mathidekhinoi milayr pathaidinu vako god bless them

  • @holikathapamagar1986
    @holikathapamagar1986 Před 5 lety

    कति राम्रो जोडि । यो जोडि सधै यसरी नै हासी खुशी रहनु

  • @srijanagurung262
    @srijanagurung262 Před 5 lety +1

    Bhai bhuwaari ko jodi sadai juni juni samma haashikhushi rahos😍😍😍😍😍

  • @krishnashrestha8380
    @krishnashrestha8380 Před 3 lety

    OMG, कति राम्रो गला रहेछ बाबू कृष्ण भाईको । यो जोडीको सफलताको हार्दीक शुभकामना !

  • @pariyarishwar3605
    @pariyarishwar3605 Před 5 lety +5

    Wow very nice 👌👌👍😍😍 Jodi my brother and sisters from biratnager Nepal

  • @kumarsanu956
    @kumarsanu956 Před 4 lety

    समाज मा राम्रो काम गरेर देखाउनु भाछ धन्याबाद हजुर लाई

  • @Blueeyes-em5ur
    @Blueeyes-em5ur Před 5 lety +5

    tapai ko gody sadha khusi rahanu

  • @kumaristha5377
    @kumaristha5377 Před 5 lety +1

    Ramro jodi hajur ko

  • @amtomksbsv3737
    @amtomksbsv3737 Před 5 lety +4

    So sweet couple as well as sweet voice ❤ ❤ ❤ God bless you both

  • @tagerasanwa579
    @tagerasanwa579 Před 5 lety +5

    kati sweet couple😘😘😘😘

  • @sapanakalauni9325
    @sapanakalauni9325 Před 5 lety +1

    Great love

  • @kesarkhadka3314
    @kesarkhadka3314 Před 5 lety +2

    God bless you always 🙏

  • @rituadhikari8392
    @rituadhikari8392 Před 5 lety

    Akdamai ramro jode babu dai ani kalpana de mayama k ko jat vat ne yate dherai maya garne babu dai paunu vaxa ani kalpana de yate dherai maya garne babu dai paunuvaxa hajur haruko muharma yasaigari akarka ma khusi dekhna paiyos all the best dai dede lai

  • @suryabc3705
    @suryabc3705 Před 5 lety

    कल्पना जि को टोटे बोलि हांसो मन पर्यो अनि बाबु सर को सोझो पन सारै मन पर्यो सबै यथार्थ बोल्ने बानि ले सबै को मन जितेको हुनु पर्छ

  • @durgabirahi4229
    @durgabirahi4229 Před 5 lety +7

    good bless

  • @ligtamang5621
    @ligtamang5621 Před 5 lety +13

    Good couple💕✌🕴🕺

  • @bimalkumar8141
    @bimalkumar8141 Před 5 lety +3

    Always god bless both you

  • @rajendrasunarsunarrajendra8863

    राम्रो छ जोडि सदेई खुसि साथ रहनु मेरो सभकामाना

  • @sayogihatharu7218
    @sayogihatharu7218 Před 5 lety +1

    Nice jodee hami sabai nepali hau rw hami jatma kahile pani tala mathi naharwuu 😍😍😍😍

  • @santoshbohara823
    @santoshbohara823 Před 5 lety +1

    बधाई छ दाइ

  • @dilpun7704
    @dilpun7704 Před 5 lety

    ज्वाइँ बहिनी को दाम्पत्य जीवन सुखमय रहोस

  • @shankarsunar4556
    @shankarsunar4556 Před 5 lety

    अाहा कति राम्रो जोडी

  • @sarmilasherpa3514
    @sarmilasherpa3514 Před 5 lety +6

    Wow

  • @krishnashrestha8380
    @krishnashrestha8380 Před 3 lety

    कमलजी, तपाईको मिडियाले राम्रो काम गरेको छ, धन्यबाद छ । एउटा सुझाव छ है । तपाईले बच्चा नभयको बारे अल्ली बढी प्रस्न गर्नु भयो । त्यो नितान्त आन्तरीक कुरा हो । बाबुकृश्ण लाई जवाफ दिन गारो भयो ।

  • @aaratiaacharya9101
    @aaratiaacharya9101 Před 4 lety

    बधाइ अनि शुभ कामाना इ दुई लाइ💐🌹🌺