पाल्पाको गाउँको कुनामा लुकेको प्रतिभा.. राजु परियारको जस्तै स्वर हेर्नुहोस | Pashupati Kumal Palpa
Vložit
- čas přidán 1. 09. 2022
- Welcome To Our Channel
पाल्पाको गाउँको कुनामा लुकेको प्रतिभा.. राजु परियारको जस्तै स्वर हेर्नुहोस | Pashupati Kumal Palpa
हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
फोन : 9840457709
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update... - Zábava
मिठो सोर तपाईको अझै कति छन कति पाल्पा तिर यस्ता सोरका धनी लुकेका म पनी पाल्पा कै हुन🙏
कति मीठो स्वर बाबुको👌👌💋💋अगाडि बढ्न मिडियाले सहयोग गर्नु पर्यो🙏अन्तर्वार्ता लिएर भिउज बढाएर मात्रै भएन सहयोग पनि गर्नु पर्यो कृपया 🙏🙏❤️❤️
मेहेनेती इमान्दार मीठो स्वरको धनी भाइलाई अगाडि बढनु यहि सुभकामना 🙏🙏🙏
Good ❤❤❤
यति सम्म टाढा पुग्नु हुने मिडियालाई पनि धन्यवाद स्वर धेरै मिठो छ अग्रिम दिनको शुभकामना छ 💓💓💓💖💖💓💓💖💖💓
nice dai
येक्दमै मेहेनेति अनि ईमानदार भाइ पसुपति कुमालको स्वोर सारै राम्रो छ । यो प्रतिभाले राम्रो स्थान पक्कै पाउछ भन्ने मलाइ लाग्छ ।शुभकामना भाइ।
Wow so nice video
Very good
सारै मिठो सोर छ भाई को सफलताको शुभकामना
सारै मिठो साेर छ
P
स्वर सारै राम्रो छ एकपटक इन्द्रेणी कार्य क्रम मा कृष्ण कँडेल सँग भेट गर्दिन पाए हुन्थियो
Very nice song
@@kritambaram184 8888988999999999999888888988888999899999989999999999998999999999999999999999999999999999999999999999999999999999999999999999999999999990
@@kritambaram184 y
Sarii ramro 6 aabaj
स्वर एकदमै मिठो छ भाइ को, छिटोभन्दा छिटो इन्द्रेणी मा पुर्याउनु पर्यो है हजुर्👍️👍️👍️👍️ यो लुकेको प्रतिभालाई दर्शक सामु ल्याउनु हुने मिडियालाई पनि धन्यवाद 🙏🙏🙏🙏
yo vaiko sor ati mitho xa vabisema agi badne kam garnu vai inrenima janu xito vanda xito
Kati mitho shor ❤️❤️❤️👌👌👌
यति राम्रो स्वर भएको गायक हने याेग्यकाे व्यक्तिलाई तुरुन्त भाइरल बनाउनु हाेला मिडिया ज्यु । सबैले सपाेर्ट र साथदिनु हाेला ।
wowwwoww,,पसुपती सर ज्यु,,एकदमै मीठो आवाज,,,अग्रिम सफलताको सुभकामना सर,
अति मिठो स्वर छ यो भाइ को सफलता प्राप्त होस् अग्रिम शुभकामना छ
धेरै राम्रो आवाज छ 100% हाम्रो नयाँ गायक हजुर 🙏🙏🙏🙏🙏🙏मन देखिनै सम्मान छ ।
राम्रो छ भाई को आवाज एक पटक खरो मीडिया को गोविन्द पंगेनि भाई ले पनि इंटरभिउ लिन पर्यो
दामी छ स्वर अनि गायिकापन मिठास छ
यकदमै मीठो स्वर छ भाई को॥ मिडिया कर्मि हरु सबै मिलेर काठमाडौ सम्म पुराउनु होला ॥ धन्यावाद 🙏🙏🙏🙏
यो भाइको स्वर राम्रो छ सफलताको शुभकामना
Deroderesubcomaqnoxlo
ृ
सफलता को शुकामना भाइ।
राम्राे छ भाईकाे अावाज सङ्गीत सिकेमा सफलगायक बन्ने प्रबल सम्बाभना देखि्न्छ
Sarai mitho aawajko dhoni
,,,धेरै राम्राे,, छ भाइको स्वर अब जंगलमा बसेर गाउने हाेइन स्टेज चढेर गाउने हाे भाइले॥मिडिया ले पर्तिभाकाे खाेजि गरेकोमा धेरै धन्यबाद॥सबै साथिभाइहरुले सहयोग गरौँ॥भाइको सम्पर्क नं पनि दिनु पर्यो सहयोगको लागि सजिलो हुने थियो।
सफल ता को शुभकामना छ है ब्रो ,, अति राम्रो आवाज प्रगति गर्दै अगाडी बड्नु होस
धेरै राम्रो छ अति राम्रो
अ ग्रीम शुभ कामना भाई लाई
आहा!!!सारै मिठो स्वर छ। यसै गरी निरन्तर गाउँदै जानु सुभकामना।❤️❤️❤️
वाउ नाइस पशुपति सर सफलताको शुभकामना
एक दम दामी भुवाइस यतिको भुवाईस नेपाल कुनै लोक दोहोरी कलाकार को छैन
सारै मिठाे आवाज रैच ठाउ मा पुराउन सयाेग गर्नु पर्छ मिडिया सर हरु
Swarms Mithas raxa Aja lagyo
यो भाईको सरै मिठो सोर मन पर्यो,पिलिज मिडिया सर ,हेल्फ गरिदिनु होला सुभकामना छ ?
पाल्पालि भाइको स्वर राम्रो छ सफलताको शुभकामना
यो भाई को मीठो आवाज रहेछ अगामिदिन को लागि शुभकामना छ।
सारै मिठो छ भाई हजुर को हरेक गित धन्यवाद छ हजुर भाई लाई
दुख के हो पाखे भन्ने सहरीयालाई गाउमा लगेर राख्नु पर्छ, भाइको प्रतिभा साह्रै राम्रो लाग्यो
सारै मिठो छ स्वर सफलता को शुभकामना छ है❤❤❤
आहां निकै मिठो स्वर छ है हजुर मैले त आज देखे यिनी भाई ले छिटो ठाउ पाए हुन्थ्यो ❤❤❤
निकै मिठो सोर छ भाइ को
भाइको स्वर एकदमै राम्रो छ।
आवस्य स्थान पाउने छ।
आहा अति सुन्दर यो प्रतिबालाई इन्देर्नी सम्म पुर्याउनु होला
Aarko pashupati aayo hai safaltako शुभकामना शुभकामना शुभकामना 🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👌👌👌👌
धेरै राम्रो छ
भोईस राम्रो छ भाईको सफलताको कामना।
आहा सार्है मिठो स्वर
एकदमै मीठो स्वर छ एकचोटि अवसर दिनै पर्छ सर वहाँलाई
कती राम्रो अवा ज
आह अति मिठो अवज भाई🙏 सफलताको शुभकमना
राम्रो लागेयो भाई सोर
भाइको सङ्गीतमा भविष्य झल्किरहेको छ शुभकामना बाबु
अति मिठाे स्वर कुमाल भाई
अति राम्रो स्वर छ है अग्रिम शुभकामना
एकदमै मिठो स्वर छ भाइको लोकदोहोरी सम्राट राजु दाई लाई भेट्नुस् भाई
कति राम्रो प्र्तिभा होर भाइ को राम्रो थाउ पाव्स यो भाइले
मीठो छ स्वर अझै संगित सिके सुनमा शुगन्ध हुन्छ 👌👌👌👌
प्रगतिको अगृम शुभकामना स्वर को लागि सम्मान गर्छु सारै मन पर्यो।
nice song vai safaltako suvakamana
कति मिठो स्वार छ भाई
धेरै। राम्रो छ भाईको स्वर भाईलाई पनि ठाउ दीनू परछ
दामि❤❤❤❤❤✌✌✌
भाइ को गित सुनेर मजा आयो❤️👌
Super nice song 👌 very good badhai achcha bhai bhai timilai
ल राम्रो छ स्वर
अत्यन्तै राम्रो स्वर ।। सफलता को शुभकामना ।।
वा भाइ एकदमै राम्रो छ हजुर राजु दाजु को पछाडि नेपालको स्वरसम्राट हजुर हो है भाइ
दामी दामी शुभकामना
बधाई छ साथी लाई
कति मिठाे अाज भाइ काे सफलता काे सुभकामा
यो भाई लाई इन्द्रेणी समम पुरयाई दिनु पत्रकार भाई
याे हाे नी तरीका मिडिया काे काम wow sweet voice ❤️❤️❤️❤️
भाईको स्वार चही दामी छ लु बधाई छ भाई।
मेडिया हरु लाइ धन्यबाद र भाइको स्वर सारै रार्मो लाग्येा
मीठो छ स्वर शुभकामना छ बाबू अगामि दिन हरुमा अगादि बद्दै जानू 👍️👍️
राम्रो छ भाइ को प्रतिभा आगामी दिन सफलताको सुभकामना।
यस्तो होनि आवाज भनेको कति मिठो स्वर यो स्वर ले एक दिन देश बिदेश मा पक्कै पनि फैलिनिछ पक्कै स्थान पाउने छ बाबल हुनि छ भोलि नम्बर वन हुने छ।
भाईकाे अवाज अति राम्रो छ। बधाई शुभकामना
ल भाईको सवोर धेरै राम्रो छ लंबाई लाई सहयोग गरीदिनु होला
राम्रो छ
राम्रो लाग्यो भाइ को आवाज राम्रो छ
राम्रो लायो स्वर भाइ को शुभकामना
Bhaai ko raamro xa dherai shubhakamana xa bhai
अति राम्रो स्वार भाईको नेपाललाई नै सुवायो है
दामि स्वर छ बाबु को सबैले साथ दियर अगाडि बडाऔ सुभ कामना बाबु
Super with sweet Voice bhaai 🥰 Pragati KO सुभकामना।।।।
दामी छ भाई को आवाज
निकै मिठो आवाज भाइ को ❤️❤️❤️👌👌👌
स्वर सारै मीठो सर को यसरी नै उन्ति पर्गती गर्दै जनुस।
धेरै मीठो स्वर।भाइलाई सफलताको शुभकामना.
सारै मीठो भाइको स्वर सफलातको कामना छ।
आहा मलाई सारै मनप्रने गितहो भाईले राम्रो गय सुभकामना भाई❤
उत्कृष्ट छ स्वर👌👌👌👌
अति राम्रो छ याे भाईकाे गित साेर मिडिया साथि उहालाई ठाउँमा पुरेई दिनु
धेरै राम्रो सोर छ भाइ हजुरको कुनै कलाकार भन्दा कम छैन है
एकदम कला र गला को धनी भाई अगा डी भविश्य को शुभकामना घर बसने हैन ठाऊ मा जाने हो
आहा राजु दाई सग मिलछ पका दामि
धेरै धेरै राम्रो स्वर छ है हजुर को 🤗🤗💝💝🙏🙏🙏🙏🙏🙏
स्वार निकै मिठाे लायाे भाईकाे प्रगति काे शुभकामना बधाई छ।
नमस्ते मेडिया कर्मि जि नयाँ प्रतिभा नयाँ यति राम्रो स्वार भएको भाई लाई सबै ले साथ सपाेर्ट दिनु हाेला र पसुपति भाईलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ र।सफल हाेस र माया ममता सबै काे मिलाेस यहीँ छ। मेराे शुभकाकना छ।धन्यवाद छ।
कति मिठो आवाज संग सँगै कति राम्रो प्रतिभा ईन्द्रेणी मा आई दिया हुन्थ्यो
भाइको आवाज मिठो अनि दम छ बधाई तथा सफलताको शुभकामना अब काठमाडौं आएर एकपटक इन्द्रेणी कार्यक्रम मा गाएको सुन्न देख्न पाइयोस
अति मीठो सोर रहिछ
Sarae ramro xw vaeko sor god bless you
स्वर राम्रो छ उज्ज्वल भविष्यको कामना भाईलाई❤️
अति मिठो स्वर छ भाइ हजुर को
Wow एकदम राम्रो प्रतिभा रहेछ कति मिठो स्वोर
wow super singing pasupati sir samjhana manai ma xa hai sir ko 💃💃💃👍️👍️
अति राम्रो मिठो सोर भाका भएको गित पर्गतिको शुभकामना ।।
सारै मिठो स्वर् को धनी भाइ सफलता को सुभकामना ❤️❤️❤️
भाइको स्वर राम्रो छ सुभकामना
कति मिठो स्वर हो के 🙏🙏💘💘💘💘💘💘