ओलीलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने स्थिति आएको डा.केसीको खुलासा,यस्तो छ भित्री खेल।drkc

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • #drsurendrakc
    #prachanda
    #kpoli
    #rabilamichhane
    #balensaha
    #durgaprasai
    #parliament
    #gaganthapa
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Komentáře • 48

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i Před dnem +5

    हामी नेपाली जनता उस्तो हो sir को कुरा ठीक हो यो भ्रस्टाचार चोर सरकार ले नेपाल देश सकायो अब को २०८४ मा पनि पैसा ले भोट कीन्चन अनी नेपाली जनता फुस्सा ,,,,,,,,,,,,, हा

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 Před dnem +2

    तिमी हुतिहारा मान्छे हौ केसि ज्यु गफ नगर

  • @SantoshXXD
    @SantoshXXD Před dnem

    We need unbiased journalism. Dr. KC should raise the voice of Nepali people rather than corrupt political parties and politicians.

  • @narayanrijal7475
    @narayanrijal7475 Před dnem +1

    मेरो त एउटै कुरा छ।।

  • @sarbaguntamrakar7149

    राजदूत पद नपाएको ले जथाभावी बोल्दै छ यो डाक्टर ले

  • @basrana4122
    @basrana4122 Před dnem

    Dr Saheb is right ❤

  • @gangarajpradhan2426

    मान्छे लाई काम नपायेपछी?बोल्ने येस्तै हो?पत्रु कार लाई पनि येस्तै येस्तै मान्छेचाहिने

  • @parshuramsapkota3288

    सडकबिभागकाे अगाडी फाेहर थुपारे पछि बालेनलाइ ओलिकाे मनदुखेकाेहाे।

  • @rajansubedi5238
    @rajansubedi5238 Před dnem

    जनता भेडा भये हुने २०८४ सबै लाई देखाइ दिनु पर्छ

  • @_ronabzon_7
    @_ronabzon_7 Před dnem

    Bichar Lahi Salam Hai Good Right

  • @rameshshrestha4147
    @rameshshrestha4147 Před dnem

    सहिबोल्ने बुध्दि जिबि चाहियो रबि नगएको भय बेचेन झा जस्तो ब्याक्ती पकृन छ? के बोल्नु भएको डा साएब😊

  • @vishwanathacharya5997

    शङ्का, आशङ्का, आरोप, प्रत्यारोप गरेर मात्र नपुगेर पखाल्नु सिवाय समाधानको लागि फोहरीहरुलाई दुच्कार्ने , गाली गर्ने गरेर पुग्दैन । यसका लागि १,२,३,... यसरी राजनीति सुध्रन्छ भन्नुभए डा. साबको वजन देखिन्थ्यो । ब्यक्तित्व झल्किन्थ्यो । होइन भने के भनौंर कसलाई संतोषै छ तै मलाई गीत जस्तै एक पछि अर्को अन्तर्वार्ता, फेरि त्यसपछि अर्को, अनि अर्को हा..हा..हा

  • @sunilsubedi8971
    @sunilsubedi8971 Před dnem

    Yo pani amale congreshko jhole ho

  • @kishanmalla-op2bv
    @kishanmalla-op2bv Před dnem

    केसी पनि केपी बाकाे झाेले रहेछ । भ्रष्टाचारीकाे नाक थापी बाेल्दैछ।

  • @tbkarki8232
    @tbkarki8232 Před dnem

    Kasto khal ko dr hau yini.

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 Před dnem +1

    मेन्टल रोगि सुरेन्द्र बुडो

  • @Goodtips555
    @Goodtips555 Před dnem

    दुई तीहाई र संविधान संसोधनको खेल देशको जवानी नभई पानी संग संवन्धित छ । हेर त देशको दुरदर्सा - के हामी पहाडबाट नै पानिको सुरुङ देख्दैछौ त?

  • @kunwarbhim9639
    @kunwarbhim9639 Před dnem

    ओलि नै बन्दैनन प्रचण्डे नहुन पि एम म भने ल जनेनौ

  • @kunwarbhim9639
    @kunwarbhim9639 Před dnem

    अरे के बोल्याप्रचण्ड कुनै कानुनले छोयो र रबिलाइ छोला तो बेबकुफ छन् हाम्रा बिद्धुवान हरु को कुरो सुनौ बुजकि

  • @kishorpokhrel268
    @kishorpokhrel268 Před dnem

    हैट याे मान्छे ईमाले काे झाेले रैछ