सितापाइला-धार्के राजमार्ग ।। रुपान्तरणको मार्ग ।। Sitapaila-Dharke Highway ।। SMART ENGINEERING

Sdílet
Vložit
  • čas přidán 19. 09. 2023
  • सितापाइला -धार्के राजमार्ग ।। रुपान्तरणको मार्ग ।।
    यो श्रव्यदृश्य सामग्री सडक डिभिजन नुवाकोटसंगको समन्वयमा स्मार्ट इन्जिनियरीङ तथा म्यानेजमेण्ट प्रा.लि.,काठमाडौंले तयार पारेको हो । मिति २०८० भाद्र ३१ गते NTV Plus बाट प्रसारीत यो वृत्तचित्रको सर्वाधिकार सडक डिभिजन नुवाकोट र स्मार्ट इन्जिनियरीङ तथा म्यानेजमेण्ट प्रा.लि.संग रहेको छ । १९ मिनटको यो श्रव्यदृश्यसामग्री मार्फत सरोकारवालाहरुले यस राजमार्गको शुरुवात, हालको प्रगती र निर्माण सम्पन्न गर्न लाग्ने समय लगायत यस सडकको कारण स्थानीय जनजीवनमा आएको विभिन्न परिवर्तनको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । राम्रोपालिका डटकमले आवश्यक कानुनी प्रक्रिया पुरा गरेर यो सामग्री प्राप्त गरेको हो । अनुमतीविना यो सामग्रीको कपी गरी आंशिक वा पूर्ण रुपमा अन्यत्र प्रसारण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।

Komentáře • 2

  • @sureshkc9968
    @sureshkc9968 Před 7 měsíci +1

    🎉 Great Job 👏👏👏👏👏