![राम्रोपालिका](/img/default-banner.jpg)
- 112
- 12 017
राम्रोपालिका
Registrace 9. 06. 2022
आजको नेपालमा स्थानीय तह प्रदेश र संघ सहित ७६१ वटा सरकारले कार्यकारी अधिकार प्रयोग गरीरहेका छन् । गणतन्त्र अगाडी जन्मिएको पुस्ताको लागि राजनीतिक व्यवस्थाको हिसाबले यो ‘नयाँ नेपाल’ हो । त्यसपछिको पुस्ताको लागि संविधानमा लेखिएको ‘अधिकार सुची’ र ‘जीवनको भोगाई’ बिच तालमेल नभएको पाउँदा यो ‘भद्रगोल नेपाल’ हो । नयाँ नेपालको शासन व्यवस्थालाई बलियो, विश्वसनीय र परिणामुखी बनाउन जनताको अपेक्षा सम्बोधन गर्नु अपरिहार्य छ । हामी ‘स्थानीय सरोकार’लाई देशले बुझ्ने सुचना र समाचारको रुपमा प्रस्तुत गर्नेछौं र राष्ट्रको लक्ष्यलाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्नेगरी तथ्यहरुको विश्लेषण, प्रकाशन र प्रसारण गर्नेछौं । हामी पालिकालाई आधार बनाएर नेपाल केन्द्रित हुनेछौं । राम्रोपालिका डटकमले अनलाईनमार्फत डिजिटल पत्रिकाको प्रकाशन र श्रव्यदृश्य सामग्रीको प्रसारण गर्नेछ । राम्रोपालिका डटकम नेपाली समाजको बदलिँदो स्वरुप र यसका विभिन्न आयामको बारेमा आधारभूतहको सुचना सहित तथ्य र अनुसन्धान केन्द्रित पत्रकारितामा समर्पित हुनेछ । जनताको सुचनामा आधारित सुशासन केन्द्रित राम्रोपालिका डटकममा हार्दिक स्वागत छ ।
शिरोहियाले गरेको ब्ल्याकमेलिङ : सुमार्गीको ६ वर्ष पुरानो पत्रकार सम्मेलनको दावी हेरौं #Sirohiya
शिरोहियाले गरेको ब्ल्याकमेलिङ : सुमार्गीको ६ वर्ष पुरानो पत्रकार सम्मेलनको दावी हेरौं #Sirohiya
zhlédnutí: 181
Video
सिंहदरबार छिरेर सैनिक शासन खोज्दै ! -अल्पज्ञान भयंकर हुन्छ !
zhlédnutí 6Před 3 měsíci
सिंहदरबार छिरेर सैनिक शासन खोज्दै ! -अल्पज्ञान भयंकर हुन्छ !
दिपेन्द्रसिंह ऐरीले प्रहार गरेको किर्तिमानी ६ छक्का ! Dipendra Singh Airee - 😍Record 6 Sixes 😍
zhlédnutí 14Před 3 měsíci
दिपेन्द्रसिंह ऐरीले प्रहार गरेको किर्तिमानी ६ छक्का ! Dipendra Singh Airee - 😍Record 6 Sixes 😍
मार्बल घोट्ने ३ जना सिनियर महिलाहरुको साथमा भिडियो उपलब्ध गराउने व्यवसायी !
zhlédnutí 15Před 4 měsíci
मार्बल घोट्ने ३ जना सिनियर महिलाहरुको साथमा भिडियो उपलब्ध गराउने व्यवसायी !
खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउॅंदा !
zhlédnutí 17Před 4 měsíci
खोकु छिन्तांग दुख्यो कि अरुण सुसाउॅंदा !
कुकुरको छाउरा/छाउरी मन पराउनु हुन्छ ? किर्तिपुरमा पर्खिरहेका छन् !
zhlédnutí 28Před 4 měsíci
कुकुरको छाउरा/छाउरी मन पराउनु हुन्छ ? किर्तिपुरमा पर्खिरहेका छन् !
नेपालले नेदरल्याडलाई हराएको खेलको हाइलाइट ! Nepal vs Netherlands Match Highlights
zhlédnutí 44Před 4 měsíci
Nepal vs Netherlands Match Highlights
Kushal Malla & Karan KC reacts after beating Namibia by 3 Runs Triangular T20I Series
zhlédnutí 3Před 4 měsíci
Kushal Malla & Karan KC reacts after beating Namibia by 3 Runs Triangular T20I Series
नेपाल र नामिबिया बिचको खेल ! Nepal vs Namibia 2nd Match Highlights Nepal T20I Tri Series, Nepal Won!
zhlédnutí 3Před 4 měsíci
Nepal vs Namibia Match Highlights Nepal T20I Tri Series
After winning the match, Sabitra Bhandari spoke at the post match conference
zhlédnutí 12Před 4 měsíci
After winning the match, Sabitra Bhandari spoke at the post match conference postmatch conference nepali football team waff womean championship
Nepal 🇳🇵vs palestinian .. match highlight । WAFF Women championship -2024 Saudi arabia
zhlédnutí 10Před 4 měsíci
Nepal 🇳🇵vs palestinian .. match highlight । WAFF Women championship -2024 Saudi arabia nepal vs jordan nepali women football team #nepal #adb #nepali #can #bagmatinadi #football #ramropalika.com ramropalika
प्राज्ञिक संस्था वा विश्वविद्यालयहरु जन्मनु र हुर्किनु देशको स्वास्थ्यको लागि राम्रो हो !
zhlédnutí 105Před 4 měsíci
प्राज्ञिक संस्था वा विश्वविद्यालयहरु जन्मनु र हुर्किनु देशको स्वास्थ्यको लागि राम्रो हो !
नेपाल विश्वविद्यालयमाथि छलफल : रास्वपा सांसदलाई मा.देवेन्द्र पौडेलको जवाफ !
zhlédnutí 47Před 4 měsíci
नेपाल विश्वविद्यालयमाथि छलफल : रास्वपा सांसदलाई मा.देवेन्द्र पौडेलको जवाफ !
रास्वपा सांसद माननीय डा. चन्दा कार्कीको अमर्यादित एवं विरोधाभाषपूर्ण सम्बोधन ! RSP against UoN ?
zhlédnutí 91Před 4 měsíci
रास्वपा सांसद माननीय डा. चन्दा कार्कीको अमर्यादित एवं विरोधाभाषपूर्ण सम्बोधन ! RSP against UoN ?
नेपाल विश्वविद्यालयको पक्षमा माननीय राजेन्द्र कु. केसीको सम्बोधन ! University of Nepal #UoN #NC
zhlédnutí 25Před 4 měsíci
नेपाल विश्वविद्यालयको पक्षमा माननीय राजेन्द्र कु. केसीको सम्बोधन ! University of Nepal #UoN #NC
माननीय दिलेन्द्र प्रसाद बडुको बौद्धिक एवं तार्किक संशोधन प्रस्ताव ! University of Nepal #UoN #NC
zhlédnutí 96Před 4 měsíci
माननीय दिलेन्द्र प्रसाद बडुको बौद्धिक एवं तार्किक संशोधन प्रस्ताव ! University of Nepal #UoN #NC
Tribute to Bhakta Raj Acharya-Mutu Jalirahechha with Lyrics मुटु जलिरहेछ :भजन शिरोमणी भक्तराज आचार्य
zhlédnutí 9Před 4 měsíci
Tribute to Bhakta Raj Acharya-Mutu Jalirahechha with Lyrics मुटु जलिरहेछ :भजन शिरोमणी भक्तराज आचार्य
नेदरल्याण्डविरुद्ध नेपालको ब्याटिङ - Nepal Vs. Netherlands - First Inning Highlights
zhlédnutí 14Před 4 měsíci
नेदरल्याण्डविरुद्ध नेपालको ब्याटिङ - Nepal Vs. Netherlands - First Inning Highlights
Monty desai Netherland सँगको Match हारेपछि post match conference मा । monty desai
zhlédnutí 6Před 4 měsíci
Monty desai Netherland सँगको Match हारेपछि post match conference मा । monty desai
लाखौंलाई लोभ्याएको राम्रो नृत्य ! गितको शब्द जस्तै..जनताले खराब प्रवृत्तिविरुद्व उभिने समय आएको छ ।
zhlédnutí 79Před 4 měsíci
लाखौंलाई लोभ्याएको राम्रो नृत्य ! गितको शब्द जस्तै..जनताले खराब प्रवृत्तिविरुद्व उभिने समय आएको छ ।
ट्राफिक प्रहरीले नविकरण नगरेको वा कर नतिरेको कारण देखाएर चिट काट्न मिल्दैन ..काट्दैन ।
zhlédnutí 333Před 4 měsíci
ट्राफिक प्रहरीले नविकरण नगरेको वा कर नतिरेको कारण देखाएर चिट काट्न मिल्दैन ..काट्दैन ।
सावित्राको सनसनीपूर्ण ह्याट्रिक : इराकविरुद्ध एकै खेलमा ५ गोल गरेर इतिहास बनाइन् !
zhlédnutí 53Před 4 měsíci
सावित्राको सनसनीपूर्ण ह्याट्रिक : इराकविरुद्ध एकै खेलमा ५ गोल गरेर इतिहास बनाइन् !
नेपाली महिलाले कर्नर किकबाट सिधै गोल गरिन् : Nepali Football Player Anita Basnet’s Corner Kick Goal
zhlédnutí 1,4KPřed 5 měsíci
नेपाली महिलाले कर्नर किकबाट सिधै गोल गरिन् : Nepali Football Player Anita Basnet’s Corner Kick Goal
Ashif Sheikh & Kushal Bhurtel react after wining against Netherlands :- ICC CWC League -2
zhlédnutí 9Před 5 měsíci
Ashif Sheikh & Kushal Bhurtel react after wining against Netherlands :- ICC CWC League -2
लोकसेवाको उत्तरपुस्तिका कसरी जांच हुन्छ ? #PSC-Exam, Nepal
zhlédnutí 6Před 5 měsíci
लोकसेवाको उत्तरपुस्तिका कसरी जांच हुन्छ ? #PSC-Exam, Nepal
नेपाल विश्वविद्यालयको हेडक्वार्टर डडेल्धुराको अमरगढी नगरपालिकामा राखौं ! - नेमकिपा #NWPP
zhlédnutí 27Před 5 měsíci
नेपाल विश्वविद्यालयको हेडक्वार्टर डडेल्धुराको अमरगढी नगरपालिकामा राखौं ! - नेमकिपा #NWPP
रास्वपाको विसंगत विरोध:पुरानै विश्वविद्यालयहरु सुधार्न सकिन्छ.. पार्टीहरु चैं सकिदैंन !#RSP_Dilemma!
zhlédnutí 64Před 5 měsíci
रास्वपाको विसंगत विरोध:पुरानै विश्वविद्यालयहरु सुधार्न सकिन्छ.. पार्टीहरु चैं सकिदैंन !#RSP_Dilemma!
khatam xa hai yo road
Excellent suggestion from Prfo. Dr. Bal Chandra Luitel (Dean of School of Education, Kathmandu University)
Nepali messi
10000 सलाम
czcams.com/video/--eYMVsZW9E/video.htmlsi=kVFE8kaST8iFRqbQ
Nepal 😙😙🙋🙌🖒🖒🖒👍💗💗
🎉 Great Job 👏👏👏👏👏
Very good!
❣️💐
यत्तिको पानी लाग्ने,बाटो पुगेको र खेती हुने ठाँउ त राम्रै हो। कस्ता कस्ता रुखो जमिनमा बादर हेरेर आकासको पानीको भरमा खेती गरेर बसेका छ्न
❤❤
Gaighat dekhi dikhtel pugna kati time lagxa bike ma?
६-७ घण्टा लाग्न सक्छ !
Scooty ma ni jana sakinx, Ki bike matra ho?
Great 👍
Thanks for the visit
❤️💕💕💕❤️😎😎✌🏻✌🏻✌🏻✌🏻
❤️❤️❤️❤️❤️❤️❤️❤️
नेपाल का सडकहरू सबै सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित असुरक्षित गुणस्तर हिन छन, यस्तो हरिप कवाडी सडकहरू लाई पनि राजमार्ग भन्नु पर्दा लाजमर्दो छ, नेपाल मा राजमार्ग एउटै पनि छैन, नेपाल का सडकहरू भन्दा त २००० बर्ष अगाडि Roman empire हरू ले बनाएको सडकहरू कता हो कता राम्रो छन ! नेपाल मा जाबो २०/३० कि मी सडक देखि १५० कि मि सडक स्तरोन्नति गर्ने पनि २०/३० बर्ष नै लाग्छ तर पनि अझै निर्माण सम्पन्न भैसकेको हुँदैन धेरै स्थान हरू मा। चोरै चोर भ्रष्ट लुटेरा डाँका गँवार हत्यारा मानवतस्करी राष्ट्रघाति अशिक्षित असछम दलाल हरु ले भरिएको देश नेपाल मा कहिल्यै बिकास हुँदैन। नेपाल मा ९०% ईन्जिनियरहरू र डाक्टर हरू सबै नक्कली हुन्छ भनेर त्यसै बिदेशी हरु ले भन्छन् त! यीनिहरू जति कराएपनि यो सितापाईला धार्के सडक पनि १०/१५ बर्ष हुन लागिसक्यो तर अहिले सम्म पुरै पीच सम्पन्न भएको नै छैन, अझै १०/१५ कि मी पिच भएको छैन है , धेरै स्थान हरू मा पहिरो हरू गएको छ , पहिरो रोकथाम कँहि पनि छैन। नारायणघाट बुटवल, पोखरा नागढुङ्गा, बेनि कोरोला सडकहरू को हालत हेर्नुस् त कस्तो हरिबिजोग भद्रगोल अस्तब्यस्त छन ।
Very Good initiation
Daju Ali Vinna khalko samchara leune prayas garnu hola
exactly.
पालिका चम्काउनु पर्छ्😍