Shaktikhor Fisling road /नारायणघाट मुग्लिंग बैकल्पिक राजमार्ग Mayatar homestay ,Upardang gadhi
Vložit
- čas přidán 10. 06. 2023
- नारायणघाट मुग्लिंग बैकल्पिक राजमार्ग Mayatar homestay ,Upardang gadhi शक्तिखोर फिस्लिंग सड़क /Shaktikhor Fisling road
follow me
instagram ; binaya_ khatiwada
facebook; binaya khatiwada
twitter : binaya khatiwada
thanks for watching binaya khatiwada
तपाईंले जुन महत्त्वपुर्ण समय दिएर यसरि राम्रो भिडियो बनाउनु भएको छ।।। धेरै धेरै धन्यवाद सर।।।❤❤❤❤❤ अ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भिडियोको लागि धन्यवाद
भिडियोको लागि धन्यवाद छ ।
गज्जब 👍
Thank you sir for letting us watch the alternative road from Narayangarh to Mugling
धेरै राम्रो लाग्छन् तपाइँका कार्यक्रमहरू 💕💐🌹🙏
धेरै धेरै धन्यवाद हजूर
मायाटार .... हामी १० जनाको बाइकर्स टोलीहरुले पनि मायाटारमा टीका जी को न्यानो आतिथ्य र मायाँ पाएका थियौं, वर्षा याममा अलि कठिनाइ त हुन्छ नै तर प्राकृतिक सौन्दर्यता र चितवनको न्यानोपन प्रसस्त पाउन सकिन्छ यो बाटोको यात्रामा !!!
धन्यावाद सर हजुर साथ सकारात्मक सन्देशजो लागी
सबै रामरी घुमेर बताउनुहोस सरहरू
Amazing vlog
Nice ❤❤
Nepalai prakritile sabai diye ko cha aba ramro neta chunna baaki cha
good vlog🎉
Thank you🙏 daju for video. God bless you🙏🌹.
Thank you too
गा वि स हैन होला गाउँ पालिका होला।
After 6:39 whole vlog changed
Gabisa hoina Gaupalika ho
Nice
Thanks
नेपालमा गा बि स बाकी छैन होला हौ सर फेरि इच्छाकामना गा बि स त साबिकमा पनि थिएन होला 😅😅 इच्छाकामना गाउपालिका होला एक मात्रै गाउपलिका 😅
नेपालको पहाड़ी भेग मा गा बि स छ नि। दुइ तीन वटा गा बि स मिलेर ईच्छाकामना बनेको हो
Janma ghar ko area ho yo
Quite informative. Baki bato aja ko date samma black top bhai sakeko chha ki?
धन्यवाद , यति चाँडै कहा हुन्छ नेपाल मा।
Sedan car jancha ki jadaina hola?
जाँदैन कच्चि बाटो छ ।
यो फिस्लिङ भनेको कता पर्ने रहेछ नि
फिस्लिंग मुग्लिंग बाट दस km काठमाण्डु जाने बाटोमा
Hait jhan khatra raicha
म अस्ट्रेलियाबाट हेरिरहेको सर
thankyou
We have been there in that homestay the service and behavior of the owner is bad
गा वि स हैन होला गाउँ पालिका होला।