कान्छी भाग 7 (Kanchhi Epi-7) II Asha Khadka II Sukumaya II 23 March 2020

Sdílet
Vložit
  • čas přidán 22. 03. 2020
  • Special Thanks : Risaani Maaf Family
    Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Arjun Karki, Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai, Nabina Silwal, Padam Dong Alex
    Script Writer/ Production : Sukumaya
    Direction : Santosh Neupane
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup : Mohan Lama
    Light : Daan Bdr. Rai
    Background Music : C.L Sharma
    #Sukumaya #kanchhinewepisode #nepalishortmovie
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya Tv लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Zábava

Komentáře • 1,9K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 4 lety +541

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । हजुरहरु कै माया, साथ र सपोट ले गर्दा सुकुमाया टि भि परिवार ले "कान्छी " भाग - ७ हजुरहरु समक्ष ल्याएका छौ । कमी कमजोरीहरु धेरै हुन सक्छन । हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @indratamang606
    @indratamang606 Před 4 lety +98

    आज भोलि समाजमा बिकबिक फैलिएको कथा समेटेको धेरै राम्रो छ ।
    अनि कान्छी को आफ्नु श्रीमान् प्रतिको माया धेरै श्रीमतीले सिक्नु पर्ने कथा समेटेकोमा धन्यवाद

  • @madhavkarki1280
    @madhavkarki1280 Před 4 lety +10

    आशा बैनिको कान्छी भागमा खेलेको रोल चाही सारै राम्रो छ धेरै धेरै बधाई छ आशा बैनिलाई

  • @kapildevsedhain139
    @kapildevsedhain139 Před 4 lety +275

    कान्छी सिरिएल लाई भाग 1 देखि 7 सम्म नछुटाइकन हेर्ने हरुले लाइक गर्नुहोला 👇️👇️

  • @sarusaru2632
    @sarusaru2632 Před 4 lety +102

    अन्तिममा भाग्य दाइलाई देखेर अर्को भागको लागि आजैबाट आतुर हुने हाजिर हुम 🤗🤗🤗

  • @user-jl4zu7ho8y
    @user-jl4zu7ho8y Před 4 lety +81

    शुकु मायाको कान्छी र भुन्टी नबिराएर हेर्ने जति यता आउनुस है सङ्गै बसेर हेरम #

  • @user-jf9kt4bd9j
    @user-jf9kt4bd9j Před 4 lety +5

    भाग ८ छिटै आओस अती राम्रो छ कान्छी रेगुलर न छुटाइ हेर्ने गर्छु💐💐💐

  • @nagarik58
    @nagarik58 Před 4 lety +5

    मन छुने यथार्थ कथा बधाई तथा सफलताको शुभकामना छ सम्पुर्ण टिम लाई !

  • @thedarkanas8211
    @thedarkanas8211 Před 4 lety +202

    कोरोना बाट आफू नी बचौ अरूलाई नी बचाउ पशुपति नाथले नेपालीको रक्षा गरुन🙏🙏🙏

    • @pabitracargagoodhola9094
      @pabitracargagoodhola9094 Před 4 lety +2

      Dherai ramro xa kanxi siriyal

    • @dkhfsjsjhhsid1609
      @dkhfsjsjhhsid1609 Před 4 lety +2

      कान्छी सोरेलतमनपरेर लाइक सस्क्राइब दिन्थेसद्दै तर सारै छाेटाे देखाउन थाले पछि लाइक सस्क्राइब पनि दिनु छाेडिदेकाे

    • @sushmabhandari9816
      @sushmabhandari9816 Před 4 lety

      Mani xu

    • @alexpun2668
      @alexpun2668 Před 4 lety

      Nepali ko matrai hoina Sab manav jati ko rakhsha garun

  • @rbgmagar1111
    @rbgmagar1111 Před 4 lety +28

    ढिलाइ हेरे पनि मेरो मन छोयो कान्छी तिमी जस्तै छोरीबुहारी भए हाम्रो समाज कति सुन्दर बन्थ्यो होला ,,,,नारी नै महान हुन

  • @sabitripaudel889
    @sabitripaudel889 Před 4 lety +47

    पहिले को भन्दा अलि छिटो आयो जस्तो लाग्यो खुसी लाग्यो अब हप्ता हप्तामा आउनु परो है

  • @aaranjalkshetri4558
    @aaranjalkshetri4558 Před 4 lety +9

    sakkigoni 💛💙💞💝
    halka Ramailo ❤❤
    Harke haldar
    kanchi 💙💙
    bhunti

  • @thedarkanas8211
    @thedarkanas8211 Před 4 lety +66

    कान्छी हेरेर रुने जति एता 😭😭😭😭

  • @thedarkanas8211
    @thedarkanas8211 Před 4 lety +435

    कान्छी हेर्न कुरेर बस्ने जति एता हाजिर गराउ त कती छौं 🙏🙏🙏👈👈👈म चाहिँ मलेसिया बाट

  • @dorbahadur4877
    @dorbahadur4877 Před 4 lety +215

    कान्छिको 8 भाग आउनेको प्ररखाई मा बस्नु हुने कति हुनु हुन्छ हाजिर हुम त साथिहरू

  • @Kishorgiri32
    @Kishorgiri32 Před 4 lety +29

    अब अर्को भाग कहिले आउला है म हेर्न आतुर छु सुकुमाया दिदी अलिक छितो ल्याउनुस है

  • @narendrabudhaxattri4017
    @narendrabudhaxattri4017 Před 4 lety +45

    कठै बरा कान्छी ले आफ्नो सिरीमान लाई गर्ने मायाँ सबै नारीमा भयको भय

  • @narendrabudhaxattri4017
    @narendrabudhaxattri4017 Před 4 lety +868

    कान्छी भाग 1 देखि 7 सम्म नछुटाई हेर्ने जति हाजिर हुम त लु मत हाजिर भय है

  • @janukadhungana4361
    @janukadhungana4361 Před 4 lety +5

    कान्छी भाग 1 7 सम्मनै अति राम्रो छ सन्देष मुलक पनि

  • @kalpukhanal6544
    @kalpukhanal6544 Před 4 lety +14

    भाग ८ को प्रतीक्षा मा छु
    छिटो ल्याउनु ल दिदि 😊😊

  • @thomanrakashkoti7033
    @thomanrakashkoti7033 Před 4 lety +56

    कत्ती कुर्दा बल्ल आयो कान्छी भाग 7 एक्दम राम्रो छ

    • @manishakc3235
      @manishakc3235 Před 4 lety +1

      Saiho maileni kurdakurda ballahernu paiyo

  • @user-xn2jb5pk4k
    @user-xn2jb5pk4k Před 4 lety +57

    जब जब म कान्छी सिरियल हेर्छु नि आफ्नो
    छरपस्ट गरे को बेथा हरु सबै एउटा कथा बनाइ दिएको जस्तो लाग्छ 🙏🙏

    • @sushmakoirala7166
      @sushmakoirala7166 Před 4 lety +1

      Also me😭💞💞💞

    • @anjubhandari9129
      @anjubhandari9129 Před 4 lety +1

      अति राम्रो लाग्यो कान्छी टोली सिरियल अाशा 👭👍️👍️👍️👌👌👌💘💗💞❤️💙💟💛💕

  • @KhemRajBumiOfficial
    @KhemRajBumiOfficial Před 4 lety +1

    वा क्या दामी छ एस्तै एस्तै राम्रो राम्रो हुँदै जओस शुभकामना

  • @sanjulama4273
    @sanjulama4273 Před 4 lety +3

    मपनि छु है 1 देखि 7 पुर्याउनि असध्धई राम्रो लाग्छ कान्छि सिरियल

  • @life-timelife-story5002
    @life-timelife-story5002 Před 4 lety +47

    आसा बैनी हजुर लाई धेरै माया लाखौं लाख बधाई छ love you al of you teem अब छिटो कान्छी भाग 8 ल्याउनु परो सहभागी हरु like गरम है 🌹

  • @premrawat4602
    @premrawat4602 Před 4 lety +6

    बुढी आमा हरु को अभियान ले मेरो आँखा को आँसु रोकिएन। साची सारै मन पर्यो ।

  • @ritulama7731
    @ritulama7731 Před 4 lety +3

    Serial hos ta kanchi ra vunti jasto sandesmulak❤❤❤😍😍👌

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 Před 4 měsíci +1

    अाशा बहिनी याे फिलिम एक दम राम्रो छ❤❤🎉🎉🎉

  • @khadkakiran8445
    @khadkakiran8445 Před 4 lety +203

    प्रतीक्षा को फल मीठो हुन्छ भन्थे हुदो रहेछ आज कान्छिको अर्को भाग हेर्न पाइयो खुशी लाग्यो आशा दिदी

    • @binodlamichhane7943
      @binodlamichhane7943 Před 4 lety +1

      7

    • @dalbirmgr4157
      @dalbirmgr4157 Před 4 lety +2

      @@binodlamichhane7943 g

    • @rameshffgamer4149
      @rameshffgamer4149 Před 3 lety

      Sapna❣️💌💕💞💓💗💖💝💘♥️🤍🖤🤎💜💙💚💛🧡❤️🤩🥰😍☺️😊😘😚😗😙😚😘☺️😊🥰😍🤩

    • @rupaneplai163
      @rupaneplai163 Před 2 lety

      @@binodlamichhane7943 z

  • @rajkumaroli9581
    @rajkumaroli9581 Před 4 lety +80

    मैले पनि 1 देखी 7 सम्म न छुटाइ हेर्ने गरेको छु ।अहिले सम्म कुनै नराम्रो त लागेको छैन है । म चाइ कतार देखी हो है

  • @khusibohara244
    @khusibohara244 Před 4 lety +1

    सारै मन छुने छ यो सिरियल आसा दिदी धन्यबाद हजुर लाई मिस यु आसा दिदि

  • @chiranjivichhetri
    @chiranjivichhetri Před 4 lety +1

    अत्यन्तै मार्मिक धेरै बधाई धेरैलाई सेयर गरेको छु

  • @babumizzagaha2481
    @babumizzagaha2481 Před 4 lety +155

    कान्छी 1 देखि 7 सम्म हेर्ने मित्र हरु कति जना छन

  • @user-tv3zg1tz6c
    @user-tv3zg1tz6c Před 4 lety +26

    समय सान्दर्भिक छ है कान्छी आशा बुनु यसै गरि भाग-८ पनि आओस शुभकामना 😘😘

  • @gopalrai884
    @gopalrai884 Před 4 lety +6

    Thanks for the information.SukMaya Tv&Kanxi episode7:ले पनि म लगाएत हामी हरु ज्ञान प्रदान गरेको छ:Actor,Asha Khadka:धन्यवाद साथै बधाई पनि छ:

  • @tejnath1984
    @tejnath1984 Před 4 lety +6

    Bhagya sir ko entry. It's very good news 🙏🙏

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 4 lety +54

    हैत यतिबेला कान्छी हेरेर बस्नु हुने सम्पुर्ण मा विशेष सम्मान
    सारै राम्रो छ मन छोयो अझै सफलताको लागि सुभकामना
    सबैजना कोरोना बाट बच्ने कोसिज गर्नु होला

  • @dashrathrai9106
    @dashrathrai9106 Před 4 lety +68

    रियलमा मेरो अामाको याद अायो यसिरिनै मेरि अामाले दुखगरेर हामिलाई पालेर हुर्काउनु भाको थियो

  • @keshabrijal5624
    @keshabrijal5624 Před 4 lety

    कान्छी भाग 1 देखि 7 सम्म नचुटाएर हेरको छु my best Aasha sister 🌺🌺🌺

  • @mahendrashahi4274
    @mahendrashahi4274 Před 4 lety +16

    कोरोनाबाट आफु पनि बचौ अरूलाई पनि बचाऔं जनचेतना को लागि जारी बिदेशी भूमिबाट

  • @nepaliman3282
    @nepaliman3282 Před 4 lety +98

    कान्छी 1 देखि 7 भाग सम्म नछुटाइ हेर्नेहरु जति
    लु लाइक ठोकम त 👈👈👍👍👍

  • @binayakumarb.c8750
    @binayakumarb.c8750 Před 4 lety +8

    खुशी लागो भिडियो देखेर तर यस्तो बुढीचाहिँ कसैलाइ नमिलोस अनि माया होस त अनि जोडी माया आशा दिदिको जस्तो छोटो भयो क्या इस्टोरि अरुभय कति रमाइलो हुन्थो होला

  • @badrisubedi1477
    @badrisubedi1477 Před 4 lety +1

    अाशा बहिनी यो फिलिम एकदम राम्रो छ

  • @pasangmoktan9664
    @pasangmoktan9664 Před 4 lety +19

    Let everyone have a daughter-in-law like a young kanchhi

  • @gnmannu764
    @gnmannu764 Před 4 lety +20

    कान्छी भाग 7 पनि आयो अब भुन्ती भाग 7 हेर्न आतुर छु है 🙏🙏🙏

  • @sukmitgurung2205
    @sukmitgurung2205 Před 4 lety +50

    सारै राम्रो लाग्छ तर अलिक ढिला पोस्ट गर्नुहुन्छ । अलिक छिटो छिटो हेर्न पाए हुन्थ्यो बहिनी कान्छी आसा 😘

  • @dharmeschaudhary821
    @dharmeschaudhary821 Před 4 lety

    धेरै धेरै धन्यवाद ।सुकुमाया नानी वास्तविकतालाई समेटिएको टेलिसिरियल छ ।

  • @olibishnu7593
    @olibishnu7593 Před 4 lety

    एकदमै समाज यथार्थ घटना मा आधारित सारै राम्रो छ सुकुमाया को लेखन शैलि✍️✍️✍️👍️👍️👌😪😪😪😪😪

  • @geetubashyal135
    @geetubashyal135 Před 4 lety +19

    आज त भाग्य न्यौपाने दादा पनि देखिनु भाछ त अब अर्को भाग कहिले आउँछ पर्खाइ मा छु आशा दिदी 💕💕

  • @nagendranb4369
    @nagendranb4369 Před 4 lety +9

    हाम्री सुकुमाया बैनी को कान्छी सिरियाल हेरेर मुन पराउने को कि हुनुहुन्छ हात उठाउँ त😍😍😍😍😍😍😍😭😭😭😭😢😢😢

  • @narakhatri6532
    @narakhatri6532 Před 4 lety +1

    उजेली कान्छी जस्ती छोरी जन्माउने आमालाई धन्य छ प्रभु, अति राम्रो सिरियल बनेको छ कति ठाउमा रेल्ली यस्तै भईराखेको छ,सबै कलाकारहरुलाई सम्झीरहने छु

  • @ushaghartimagar5232
    @ushaghartimagar5232 Před 4 lety +16

    कान्छी फिल्म मात्र हेर्ने होइन हामीले कान्छीको जस्तै ब्यबहार सिक्न आवश्यक छ

  • @mayamogar8838
    @mayamogar8838 Před 4 lety +25

    कान्छी को पर्खाई मा बस्दा बस्दा बल्ल आएछ

  • @golengema3319
    @golengema3319 Před 4 lety +7

    आशा सुकु माया जुन सिरिएल खेल्छ तेइ सुपर्हिट लाग्छ
    रिसानिमाफ/कान्छी/भुन्टी/नेवारी क्यरेक्यचर त झनै राम्रो अजै राम्रो गर्दै जानू होला अजै सफल्ताको आग्रीम कामन

  • @sabinkhadka4087
    @sabinkhadka4087 Před 4 lety +2

    Heart taching video best uo lock

  • @sumangurung238
    @sumangurung238 Před 4 lety +8

    REALLY HEART TOUCHING KAANCHHI. WAITING FOR NEXT EPISODE.

  • @sunitapaudel6560
    @sunitapaudel6560 Před 4 lety +43

    कान्छिको ब्यग्र प्रतिक्ष्या मा रहनुहुने मित्रहरु यता हाजिर गरम

  • @SanthoshKumar-cm3dx
    @SanthoshKumar-cm3dx Před 4 lety +12

    आसा जि सारै मन पर्ने भिडियो बनाउनु भयको छ अनि हजुर को रोल त सारै राम्रो है आसा जि अगाडि को भाग को पर्खाइ मा छु है

  • @user-fd4vg2fd7i
    @user-fd4vg2fd7i Před 4 lety +1

    राम्रो लागेयो हजुर्‍ र

  • @binayresami4265
    @binayresami4265 Před 4 lety +8

    अती राम्रो सिरिएल कान्छी? आशा मिस यो सिरिएल अझ 45 मिनेट को भए फुलमा सुघन्ध भने झै हुने थियो यो सिरिएल एकदमै मन पर्छ र खाना खान छोडिन्छ तर यो सिरिएल हेर्न चाई म छोड्न सक्दिन

  • @gokarnasapkota5234
    @gokarnasapkota5234 Před 4 lety +58

    हे भगवान यस्तो बिरामी हुदा संम्म पानी पनि नदिने बुहारी त सत्रुलाइ नि नपरोस

  • @nishmaentertamint479
    @nishmaentertamint479 Před 4 lety +31

    sukumaya tv lai maan paraune friends haru 👇️👇️👇️👇️ tala jharam haita🤘🤘🤘🤘🤘🤘

  • @dineshrai4833
    @dineshrai4833 Před 4 lety +1

    Kanxi ra bhunti kurirakhne yataa❤️❤️❤️❤️❤️❤️

  • @karanboy8661
    @karanboy8661 Před 4 lety +1

    अति मर्मस्पर्शी कथा वस्तु जसले हरेक नेपालीको यथार्थ ब्यथा बाेकेकाे छ।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 4 lety +37

    भाग्गे सर पो लास्त मा लु सम्मान छ भाग्गे सर लाई अर्को भागमा हेर्न पाइने भयो हैन त कान्छी

  • @user-zg2sf4xb8v
    @user-zg2sf4xb8v Před 4 lety +8

    सुकुमाया कस्तो सिरयल बनाको आँखा बाट आँसु आउने हामी पर्देसी ले येस्तो सिरयेल हेर्दा मन थाम्न सारै गारो हुन्छ जे होस सिरयेल सारै राम्रो छ हाल साउदी बाट

  • @sabinanepal7363
    @sabinanepal7363 Před 4 lety +1

    अन्तिममा भाग्य दादा लाई देखेसी अर्को भाग कहिले आउला जस्तो लाग्यो।।।
    अहिले सम्मको सबै भाग राम्रो छ।।।😍😍

  • @bhimrai1966
    @bhimrai1966 Před 4 lety

    आज कान्छी भाग ७ पुक्दा मात्र यो सिरियल हर्न पाए (भाग ७) मेरो मन नै छोयो र भाग १ देखि आज नै ७ वटा भाग हेरेको छु। यो सिरियल अन्य सिरियल भन्दा पृथक छ। म अमेरिकाको व्यस्थ सहरमा भए पनि आगामी भागहरु छुटाउने छैन। सम्पूर्ण कान्छी परिवरलाई बधाई छ र आगामी दिनमा पनि निरन्तरता मिलोस। यो सिरियल ले हजारौं भाग सम्म पुग्दा पनि निरन्तरता मिलिरहोस्। दर्शकहरुको मन जहिले जिति रहुन्। all the best wishes whole team

  • @bhimrasali5252
    @bhimrasali5252 Před 4 lety +21

    अाशा दिदी हजुरले किन यस्ताे सिरियल बनाउनु हुन्छ के मनै रूने हेर्दाहेर्दै अासु अाउनि

  • @budhimantamang3989
    @budhimantamang3989 Před 4 lety +21

    आमा म लक्दिन्छु घाँस भन्दा मन नै रुयो मेरो ता आमा सब्दा कति मिटो छ

  • @prabeshbhandari1501
    @prabeshbhandari1501 Před 4 lety +4

    man im literally waiting for epi 10...much love for kanchi

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Před 4 lety +1

    ती आमाहरुको दुख देख्दा मलाई सारै भक्कानो फुट्यो यार छि कति दुखलाग्दो मनाकि सुकु ?

  • @brokenheart-fx4fk
    @brokenheart-fx4fk Před 4 lety +6

    हे भगवान कि माईली आमा,सारै ढिलो भयो episode,अरु सबै 👍️👍️👍️👍️

  • @mamataOfficial64
    @mamataOfficial64 Před 4 lety +30

    धन्यवाद सुकु दिदी कोरोना को बिसयमा मनोबल बढाउन प्रयत्न गरिदिनुभयकोमा साथै जानकारी मुलक शब्द लगायत अभिनयकर्तालाइ भब्य बधाई

  • @garimagarimaaatiramrinanih1981

    Kati ramro man xune ho kanxi tw ali xito xito herni man xa

  • @sadhikakirati787
    @sadhikakirati787 Před 4 lety +1

    Sampurna kanxi parwarlai dherai dherai dhanyabad🌺🥀

  • @dangalimunamagar5190
    @dangalimunamagar5190 Před 4 lety +88

    कान्छि भाग 1 देखी भाग 7 सम्म हेर्न कोको हुन्छ होला कुन्नी गाइज cmt गरि हालम त 🙏र मुख्य कुरा करुना भाइरस बाट बच्नु होस र अरु लाई पनि बाचाउनुस 🤗👍️🙏🙏❤️❤️❤️

  • @khadkakiran8445
    @khadkakiran8445 Před 4 lety +89

    एउटा मोबाइल को क्यामेरा तेर्स्याउदैमा पत्रकार भैदैन पत्रकारिता आचारसंहिता बुझ्ने गरौं ।

    • @mayapariyar1459
      @mayapariyar1459 Před 4 lety +4

      बिचरा अामा

    • @user-yo1mz6fc8h
      @user-yo1mz6fc8h Před 4 lety +1

      अहिलेका यूट्यूबे पत्रकारको चरित्र देखाउन गरिएको अभिनय सारै राम्रो ।

  • @user-jk8sx2vs2r
    @user-jk8sx2vs2r Před 4 lety +2

    आजा को कथा पनि धेरै राम्रो छ हजुर हरुलाइ धेरै माया सधै सथ chaadi arko vag herna pau धन्यवाद

  • @manojkcmanoj7410
    @manojkcmanoj7410 Před 4 lety +71

    भाग ८ कहिले आउँछ प्रतीक्षा मा छु

  • @barshamagrnii3067
    @barshamagrnii3067 Před 4 lety +67

    कान्छी
    Vunti
    sakkkigoni
    dristi
    aamaa
    sanni
    halka ramailo
    jasta sriyal hru naxutai herxu sadhai myle hjr hru नि

  • @ankitavijayjadhav9973
    @ankitavijayjadhav9973 Před 4 lety +1

    Aasha sis hjrko yo vaag pni dherai ramro thanks lagyo hjr sadhai vari success hunu hjrlai mero suvakamana thank ew so much all sukumaya family lai

  • @manikumarrai9242
    @manikumarrai9242 Před 4 lety +1

    अर्को भागमा भाग्य जि लाई देख्न पाईने भो,
    खुशी लाग्यो।

  • @debubaniya2740
    @debubaniya2740 Před 4 lety +3

    आशा जि अबको अङक पनि छिटै ल्याउनु परो है । यो कोरोनाको बेला मन बुझाउने माध्यम बन्ने भो । फेरि अलाम

  • @kumarbhujel7236
    @kumarbhujel7236 Před 4 lety +3

    बुडि अामाकाे राेलले अाशु अायाे साच्चिकै मन छुन्छ यार कान्छी र भुण्टिले

  • @chandrakalachapagain1754
    @chandrakalachapagain1754 Před 4 lety +3

    Vag 8 pani xitai chaiyo😍😍

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Před 4 lety +2

    हुन त कान्छि पनि नारि हाे याे भाउजु पनि नारि नै हाे तर कति भिन्नता छ यि दुईमा ।

  • @rambiransodari397
    @rambiransodari397 Před 4 lety +9

    अति मनै छुनी भिडियो ,😍😍धेरै राम्रो लाग्यो हजुर को भिडियो

  • @kumarmagoor1184
    @kumarmagoor1184 Před 4 lety +10

    😭😭😭निशब्द भए याे कथाले साहै मन छाेयाे .प्रदेश देखि हेरने काे काे हुनुहुन्छ
    💞अामा💞 भन्नै शब्द नै महान छ,
    Bast of luck all ....

  • @from2087
    @from2087 Před 4 lety

    सन्देश मुलुक ।। सारै मन छुने कथा 💕💕

  • @donmonikanikaaa2589
    @donmonikanikaaa2589 Před 4 lety

    कान्छी आठको भाग छिटो लिएर आनूहत आसा ❤❤❤❤❤❤❤😍😍😍😍🥰🥰🥰🥰😘😘😘😘😘😘😘🤙🤙🤙🤙🤙🤙🤙🤙🥵

  • @upendragurung4176
    @upendragurung4176 Před 4 lety +16

    भाग्य न्यौपाने देखियो अब कस्तो कथा बस्तु आउने हो हेर्ने ठुलो रहर छ अलिक छिटोभन्दा छिटो अर्को भाग हेर्नू पाउ

  • @rokayadinesh944
    @rokayadinesh944 Před 4 lety +5

    लास्टमा भाग्गे सर आउनु भाको रैइछ राम्रो लागो अर्को भागमा हेर्न पाइयोस् कान्छी ।

  • @kalaksanuskgroup8990
    @kalaksanuskgroup8990 Před 4 lety

    मार्मिक कथा हेर्ने बित्तिकै अासु अाउन्छ

  • @thapapurnabahadur2755
    @thapapurnabahadur2755 Před 4 lety +1

    अब चाहिँ कान्छी झन राम्रो हुन्छ किन भने भाग्री भाइ को आगमन भाको छ

  • @bhimmagarofficial132
    @bhimmagarofficial132 Před 4 lety +65

    Kanxi kas kas lai man parxa man parne ta yata hai ta like..

    • @manishakc3235
      @manishakc3235 Před 4 lety +1

      Malaini sarai manparxa ho satiharu

    • @rajumagar4115
      @rajumagar4115 Před 4 lety +1

      M ni xa hai

    • @yambahadur2555
      @yambahadur2555 Před 4 lety +1

      Kanxi sarae ramro manxuni kata aali xito denaparyo has

    • @premlaksam5324
      @premlaksam5324 Před 4 lety +1

      malaini dherai man parxa arko vag hernalai kati aatur hunx man tra sarai dhilo auxa bal aaux hern thallyo xoto saki janxa......

    • @tamangnisita5782
      @tamangnisita5782 Před 4 lety +1

      molai sarai mn parxa kanxi

  • @luckeymagar3679
    @luckeymagar3679 Před 4 lety +4

    Sabai vanda pahila herna paiyo thanks asha bunu aba suru vayo hoi herna

  • @dalbahadursunchuri329
    @dalbahadursunchuri329 Před 4 lety +1

    kanxi 7 ekdam ramro lagyo mero ta best sriyal ho arko vaag sake samma xito lyaune kosish garnu hola Aasa khadka didi

  • @ngawang5537
    @ngawang5537 Před 3 lety

    Sukumaya ki..is there existence of such person called kanxi. I mean this kind of human being. I hardly had see this kind of person in life.no selfishness, selfless n kind hearted. Superb character both kanxi n bhunty. Lot's of like.

  • @k0yeerai575
    @k0yeerai575 Před 4 lety +16

    अति नै मार्मिक सिरियल कान्छी😂
    आफु बचौ र अरु लाई पनि बचाउ 😊 #COVIDー19🙏🙏