कथाले मागे पछी"कान्छी सिरियल एक मार्मिक छ,अनि Asha Khadka.Actor rolling..So perfectly.
Kati realistic hunxa tapoi video❤❤❤❤
Dherai ramro lagxa
❤
अति राम्रो अभिनय छ मार्मिक छ मनै छ्यो धन्यवाद कान्छी होल तिमहरु लाई ।
दिदी सारै राम्रो छ दिदी हेर्दा हेर्दै आसु आयो 💕💕💕💕
कस्तो हर्ट टचिङ्ग भिडियो कान्छीलाइ बधाइ छ !🙏🙏🙏🙏🌹🌹🌹❤️❤️
यो सिरिएल हेरे कति रुन पर्छ 😭😭😭
कति राम्रो सिरियल बनाउनु भएको हौं जति हेरो त्यति हेर्नु मन लाग्छ
अत्यन्तै राम्रो सिरियल।।सफलताकाे शुभकामना ।
सारै मन छुनि कथा म त रोए हेरेर राम्रो छ दिदी अझै सफलताको कामना दिदी लगाएत सम्पूण टिमलाइ
एक्दम मर्मस्पर्शी लाग्यो कान्छि टेलिसिरियलको सबै एपिसोडहरु।
यो भागले एकदम रूवायो 😭😭😥😓 हेर्दा हेर्दा आँखाबाट आशुँ खसेको थाहै पाईन 😭😭😭 😢 😢
मन थाम्न सकिनर धेरै रोएँ...कति चोखो र मिठो माया
कान्छी,भुन्टी सुकुमाया, उजेली हरेक भुमिका ज्वलन्त अभिनय गर्ने आशा खड्किनी बुजुलाई धेरै धेरै सम्मान छ!
बल्ल खुसी आयो मेरो मनमा । अब अर्को भाग देखि आँसु नझारी हेर्न पाइन्छ भन्ने आसा जागेर आयो है।।
सुरु बाट यो 9 भाग सम्म हेर्दा आसा बैनी कहिले छैन आँसु नझरेको हुनत सत्य हैन काल्पनिक हो तर सत्यता नै हो जस्तो लाग्छ सारै राम्रो छ अझै राम्रो गर्नुस तपाईं लाई सुभकामना 😘😘
Wow super nice 👌👌👍👌 Aaja ko episode ta jhan thank you so much Asha di hajur
अर्को भाग छिटो हाल्नु पर्यो
SAbai ko mam mutu ma basna safal hunu vayako Aasha khadka Di💝. Heart touching serial 💞
आज एकदमै खुशी लाग्यो कान्छी भाग 9 हेर्न पाउँदा त्यसमा पनि कान्छी बहिनीको जोईलाई बिराममा अलिक सुधार आयेको छ्🤗😍
Kasto skript lekheko hai aasha ji le kasto mutu chhune story 😭😭😭😭best of luck hole team👌👌👍️👏👏
कति रुवाउने सिरियल 😭😭😭 आजको एपिसोडले त झन भाबबेहोल भय मेरि आमा भर्खरै खस्नुभको😭😭😭
one of the best nepali serial. kanxi i never mis any episode.yadi sansarko sabai husband waif ma yattikai maya hune ho bhane sansar kati sundar hunthiyo hola..
आसा दिदी हजुर को सिरियल हेरेर म सदै रुने गर्छु यति मार्मिक शब्द कसरी लेख्नु हुन्छ राम्रो लाग्छ अल टिम लाई सफलताको सुभकामन
अब चै झन राम्रो हुने भयो कान्छी को बुढा निको भहुदा आमा भेट्न जाउ है कान्छी 🙏🇳🇵❣️
wow म कैलाली देखि 1 vag देखि अहिकेसम्म हेरिरहेका छु कान्छी सिरिएलको बारेमा भन्नै सकिराको छैन मलाइ यस सिरिएलद्वारा नेपाली सामाज भएका सत्य तथ्य कुरालाइ झल्काएको छ र सन्देश मुलुक सिरिएल ठान्दछु always lots of love sukumaya😍😍
Kanchi serial malai man Paro 👍💕💖💝💟💘💘💘💘💘💘💘
कान्छी सिरेल एसो रमाइलो पारामा बनाउनु मिल्दैन कान्छी जि धुरु धुरु रोएछु मत😥😥😥😥
सारै राम्रो कथा बस्तु ,सुरु देखि अन्त्य सम्म रोएको रोयै सिरानी नै भिजेछ , दामी लाग्यो यो सिरियल
आँसु नै आयो कान्छी आज को अपिसोड हेर्दा त
शारीरिक अशक्त भएको श्रीमानलाइ तला माथी भन्दा भुइतलामा सुताउदा अझ राम्रो सिरियल देखिन्छ ।बाहिर दिसा पिसाब लाग्दा गाह्रो हुन्छ।
भाग 10 नि छिट्टाे ल्याउनस है सफल ताकाे शुभकामना
कान्छि र भुन्टि हेरेर म जस्तै आँसु खसालने कोको हुनुहुन्छ
हेरेर आँसु नै आयो 😭
यो कथा समाजमा घटिरहने घटना सान्दर्भिक रहेको छ।सबै पात्रहरुमाथी मेरो सम्मन छ।आगामी दिनमा अझै राम्रो कथाहरू हेर्न पाईयोस।शुभकामना !!!🇳🇵🇳🇵🌷🌷🌷🗾🎍
सुकुमाया बैनी यो भाउजू को बानी रिल मा मात्रै हो कि रियल मा पनि हो। कस्तो रिस उथछ मलाई /मात्र हो कि सबैलाई रिस उथछ हाजिर हुम ।
रिलमा मात्रै हो थाहा छैन र तपाइलाई रिता शिवाकोटी search garera hernuta Kati dayalu hunuhunxa
Yo video herda man nai thamna saken & Really heart touching
Really heart touching suku
मलाई त अासु आएर हेर्नै सकिन धेरै परिश्रम गर्नु भएछ फेरि अर्को भाग लियर अाउनु हाेला
कान्छि🙏🙏🙏 एकदम राम्रो लाग्छ (सुकुमाया हजुरको अभिनय) सधै सफलताको शुभकामना हजुर 🙏🙏🙏
यो भाउजु लाई देख्ने बित्तिकै रिस उठछ
राम्रो छ सिरियल कान्छी सम्पूर्ण टिमलाई बधाई छ ।
I just lov asha I never missed your serial kanchi and bhunti lots of love from india
सुकुमाया नामै काफी छ ! सिरियलले नेपाली समाजको दुखी गरिबीको प्रतिनिधित्व गरेको छ र समसामयिक नेपाली समाजमा घटने घटनाक्रमलाई अति सरल सभ्य र मार्मिक ढंगले प्रस्तुत गर्नु भएको छ !यसको लागी यस सिरियलको सम्पुर्ण पात्रहरुलाइ मुरी मुरी सलाम!!!
कान्छी धेरै राम्रो लाग्छ मलाई आशा जि यो सिरियलको अझै प्रगतिको कामना गर्दछु♥️♥️
🍇🥝🍉🍊🍋🍌🍍🥭🍎🍏🍐🍑🍒🍓🥝🥥🥑🍆🥔🥕🌽🥒🌶🥬🥦🍓🍑🍑🍒🍍🍏🍎🍐🍑🍒🍇🍈🍉🍊🥑🍆🥔🥭🍎🍏🍐🍑🍒🍓🥝🌍🌎🌏🌐🗺🧭🏔⛰🌋🗻🏕🏖🏜🏝🏞🏟🏛🏗🧱🏘🏚🏠🏡🏢🏣🏤🏥🏦🏨🏩🏪🏫🏬🏭🏯🏰💒🗼🗽⛪🕌🛕🕍⛩🕋⛺🌃🌃🏙🌄🎃🎄🎆🎇🧨✨🎈🎉🎊🎋🎍🎎🥈🎏🎑🎁🎾🏜🧸🧸🎉🎊🎇🎆🎄🎃🥇🎏🏅🎆🎇🧨✨🎈🎉🎊🎋🎍🎎🎏🧵🎨🧸🛷🧸🛷🛷🏝🏞👓🕶🥽👓🥼🦺👙👚👔👕👖🧣🧤🧥🧦👗👘🥻🩱🩲🩳👙👚👑👛👜👝🛍🎒👞👟🥾🥿👠👡🩰👢👑👒🎩🎓🧢⛑📿💄🎒👗🧦
@@hamrotodaytv9721 ह्ह्ग्य्य्त्र्अँ्ँँँतिझ्घ्ह्ह्घ्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्य्ग्य्य्य्य
Heart touching vedio sukumaya dd 👌👌😍
Har episode herda man khusi hunxa ra sath ma ramro gyan prapta hunxa ati ramro serial thaha nai hudaina kuna bela aakha ma asu jharxa . Specially thank you so much kanxi lagayat sampurna kanxi team lai 💗💗💗
सारै मन छुने 😭
नसकियोस भन्छु हेर्दा हेर्दै सकिन्छ अर्को इपिसोद छिट्टै ल्याउनु होला ल कान्छी
Heart touching moment 🤩😍🤩😘💕❤️
ABNIYANA ♥️♥️🎊🎈🎁
अति राम्रो है आशा अरु भाग पनि छिटै हेर्नू पाउ र कान्छी को सम्पुण परिवार लाई हर्दिक सुभ कामना .....
@@shsukbahaud4875 the following user name and the other side is the only way to the following user camera IP 325744
Heart touching story😭🥺
Heart touching 😍 आँखाबाट आँसु खसेको पत्तै पाईन।
यो भाउजु देखेसि कम्पारो तात्नि जति हाजिर हुम त😜😜😝😝
Sabalai testai hunxane . Tra real mata sanasana nanebabuharu lai palera basnuvako xa
यो भाउजु लाई देख्ने बित्तिकै रिस उठछ
अब यसमा निभाउनु पर्ने भुमिका नै यस्तै छ रियल भए त है चट्कन नै दिउला झैँ लाउछ बाई👊👊👊
@@binarai8790 एकदम १००% सहि हजुर यस्तै हुन्छन् गाउघरतिर भनेर सचेत बनाउने कार्य यस्ता टेलिश्रृखलाहरुले गर्दछन् 👌👌👌✅✅✔️✔️🏠️🏠️
Wow wow supop 😘😘😘🙏🙏🙏🙏
ल है राम्रो छ अर्को भागमा कान्छी को बुढा धेरै नै राम्रो भएको हेर्ने मन छ
कान्छी त हेरियो अब भुन्ती पनि छितो ल्याउ पर्यो सुकुमाया जि भिदियो 100% मा 200 % राम्रो छ
So riyal tocha Hart yo siryal ati man parxa malai gad bless you kanxi
Ohh nice keep it up 👌👍👌
My favourite kanchi🥰👌🏿
dd hajur kati runu hunx duniya lai ruwaunu hunxa ekdam ramro lagxa yo kanxi natak ramro x
Yo show molai 1 dam man parcha,1ta episode heryo, feri kati khera next episode auchara herne ho vane jhai huncha.thank you saboilai. Serial vunti ra kanchi achammai man parcha.miss nagari kina herne garchu. All best to.
3 Ma comment me
kanxi man paraunu hune jati yeta like garnus hai
यो भाउजू देखियो कि कन्पारो तातेर आउने को को हुनुहुन्छ यता हाजिर गर्नुस 🙏
मलाई पनि लास्टै रिस उठेको छ त्यो भाउजु देखि कानपारा तातिने गरि हान्नु मन लागेर अाएको मलाई त
Cant wait for episode 10
कान्छी को फ्यान जति यता आउनुस है साथी हरु
My best serial congratulations Sukumar TV 👌👌👌👌
कान्छी धेरै राम्रो लाग्छ मलाई आशा जि यो सिरियलको अझै प्रगतिको कामना गर्दछु♥️♥️. keep it la qatar bat
Waiting for part10 kanxi please upload
अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि आसा खड्काका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏
कस्तो रुवाछ यार यो सिसेल मा 😭😭😭 कान्छी को भाउजू चाई लस्टै भएन यो रोल् रेल मा त एस्तै हुनुहुन्न होला तर मोलाई चाई लस्टै रिस उठ भन्या
Love you so much Aasha G ma hjr ko lagi sadhai god sanga pray garnexu
kanxi serial my one of the best serial
So lovely kanxi serial
Kanxi vag 1 dekhi 9 samma niyamit herdai aako xu sarai ramro lagyo aba kanxi vag 10 kahile aauxa
Di sarai ramro x ab vaag 10 ni xitoi nikalnu hai di love you miss you deee
I can't wait for next part
So nice.Thanks all.
dherai ramrox atayantai man xune seriyal😢😭Miss you always😔
यस्तै छ हाम्रो समाजमा पनि sm
Mahile pani ahile yestay atop na nataka sahi raheko xu asu nay ayo mearo ra
आँसु थाम्नै सकिनँ 😭😭सारै मार्मिक कथा
Heart Touching video 👌❤️
कथा राम्रो छ part 1 हेरि राखेको छु
Ramro, dherai aba vunti ko waitingma xu
Kanchii❤❤❤
Sabai ko man mutu ma basnu vako xa dd hjr😥😥❤️❤️❤️
दुबई को 10:55 Pm सुत्ने सम्य रुवाएउ ,सबै को छोराछोरी कान्छी जस्तै हुन भगवान ।। अति मन पराउने जति यता एकजुट है।।
Heart touching....waiting for next episode😍😍😍
कान्छी सिरियल अलि आधा घन्टा को हुनु पर्छ अनि हप्ता एक चोटि अनिवार्य आउनु पर्छ भन्ने जति यता👇️👇️👈️✊✊🖐️🖐️
हैत एक पथी आँसु बगायो हो आसा ले सारै राम्ब्रो अभिनय
कानछि लाई मन पराउने जति यता आउनुहोस है सबै जना नया नया
भिडियो हेर्नको लागि मेरो च्यानल मा
आउनु holaa#RGsocialmedia#
Really2 heart touching serial part 9 ,
कति रुनु रुदा रुदै सुतेछु दामि रहेछ भिडियो 😭😭😭😭कान्छि सिस यस्तो पर्छ सबैलाई
सार्है मन रुन्छ याे सिरियल त अाखा बाट अाशु थाम्नै सकिन्न।
Sukumaya nani tpaiko sabai action manparxa kanxi r bhunti dubai man parxa 👍️👍️👍️👍️👍️😍😘