कान्छी भाग :२३ (Kanchhi Epi-23) II Asha Khadka II Sukumaya II December 5, 2020

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024

Komentáře • 2,3K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 3 lety +1013

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @ommagar873
    @ommagar873 Před 3 lety +330

    कान्छी र भुन्टी अहिलेसम्म नछुटाइ हेर्नुहुने सम्पूर्ण साथीहरू हजिर गरौ साथीहरू❤️❤️❤️

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Před 3 lety +274

    हेर्दाहेर्दै धुरुधुरु रुने कति हुनुहुन्छ यता हात उठाउनुस हेरौ कति रछौ हामी 🙋‍♂️🇳🇵🙋‍♂️सारै मन छुन्छ यार (कान्छी लभ यु )उम्मा😪😥👈️👌🙋‍♂️

  • @bikashlamakancha8551
    @bikashlamakancha8551 Před 3 lety +1

    सबै को श्रीमती कान्छी जस्तो बुज्ने भए यो ससार कति खुशी हुन्थ्यो होला है जे भए पनि यो कान्छी सिरेल ले मेरो मन रुवाउनु रुवायो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saritakissan
    @saritakissan Před 3 lety +90

    कान्छी र भुन्टी सिरियल हेर्दा साच्चिकै नारी धर्ती हन् भन्ने कुरा प्रमाण हुन्छ। अनेक दुख भोगेर पनि कति सहनशिल बन्नुपर्छ नारीले😭🙏

  • @mrjuniorf_ff9251
    @mrjuniorf_ff9251 Před 3 lety +391

    भुन्टि र कान्छी सिरियल नछुटाइ हेर्नू हुने र कान्छि भाग १ देखि भाग २३ सम्म नछुटाइ हेर्नू हुने लाफा हरु कोको हुनुहुन्छ लाफा हरु आउनु है हाजिर हुम👍️👍️👍️

  • @aaitarajakten3994
    @aaitarajakten3994 Před 3 lety +293

    कान्छी र भुन्टी सिरियल उत्कृष्ट लाग्ने जतिले लाइक गर्नुहुन्छ नमस्ते दर्सकस्रोता

  • @hiradangaura1748
    @hiradangaura1748 Před 3 lety +6

    महन छ कान्छी हजूर एक दिन अवश्य याे समाज परिवर्तन हुने छ Thanks for all सुकुमाया Tv famely

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 Před 2 lety

    रमा मेम अनि कान्छा भाइको रोल सारै मन पर्यो मलाई त आमा भाइ होस त येस्तो अति सुन्दर छ रमा मेम अनि भाइ😍👌👌👌👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏

  • @anushkapaudyal2084
    @anushkapaudyal2084 Před 3 lety +288

    १ हप्ता कुर्दा पनि महिनै कुरे झै लाग्नी किन होला kanxi ra bhunti हेर्नको लागि

  • @ruralnepalmiddlewestquest3093

    सुकुमाया बहिनी लाई बिहे गर्ने केटा ले स्वर्ग को सुख यही भेट्ने छ अति मन पर्यो तपाईंको याक्टिङ हरेक बुहारी यति महान भै दिए घर स्वर्ग हुन्छ अवश्य सल्युड सुकुमाया बैनी

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 Před 3 lety +10

    सबै नारी आसा बैनी जस्तै भए यो संसार कस्तो हुन्थ्यो होला । संमान छ बैनी लाई । 🙏🙏❤❤

  • @romarrana2331
    @romarrana2331 Před 3 lety +88

    हुनत यो एउटा सिरियल मात्र हो ।तर पनि कति पए समजमा बास्तविक सासु आमा र गाउका छिमेकि पनि वास्तविक एस्तै हुन्छन।म लाइ कान्छी र भुन्टी को रोल ज्यादै राम्रो लाग्छ।धन्य वाद।

    • @diluzpradhan7336
      @diluzpradhan7336 Před 3 lety +1

      Ho yesto kulakchini haru dherai huncha kta ko lagi matrai hoina dherai kaam ma bijhna badaa halchan

    • @diluzpradhan7336
      @diluzpradhan7336 Před 3 lety

      Yesto churelni haru ko kaam hundaina ni jaha Pani kura lagayo ...kura na Katey jewnai garo hola jasti. Jatti ramro garyo dusta ..hariyo jhinga waripari mandrai bascha yo guye samajma tesaile sadai pachawtey huncha hoina ra ..hamro nepali haru

    • @user-nu4oc7zs3p
      @user-nu4oc7zs3p Před 3 lety

      Right ❤️👍

  • @tekalemagar5828
    @tekalemagar5828 Před 3 lety +142

    ९ मिनेटमै १४/१५ हजार दर्शकले हेरिसक्नु भनेको निकै राम्रो हो नि अझैँ सफलताको शुभकामना बुने र सम्पुर्ण टिम👌👌👌

  • @yogendrabhattarai5166
    @yogendrabhattarai5166 Před 3 lety +125

    Wawo कान्छी आशा खड्का को यो अभिनय देख्दा यस्तो लाग्छ कि कुनै नेपाली फिलिमको हिरोइनले पनि यस्तो अभिनय गरेको देखिन

  • @NamasteKishneEntertainment

    कान्छी लाई माया गर्ने जाती सबै जान यता लाईक र कमेन्ट गर्नु है♥️♥️♥️♥️

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 Před 3 lety

    श्रीमान र श्रीमती बिचको बिश्वास कच्चा धागो होइन ल! हेहेहे आफुमा एकापसलाई बुझेर जिबनलाई सुखमय बनाउनु पर्छ! पैसा सबैथोक होइन ! समाजमा पैसाको लालची लोभी पापीहरु धेरै छन देखेको पनि छु! सायद देशको नेता सरकारको प्रतिनिधित्व नै पैसाको लोभी पापीको हातमा गएको छ!👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @pramiladhungana7601
    @pramiladhungana7601 Před 3 lety +84

    अाफु पतिव्रता भएर पनि , सधै एउटा नारिले अर्को नारिबाट कति अपहेलित सहनु पर्ने , अाफ्नै पतिसंग मायाकाे भिख माग्नुपर्ने (कथा भएपनि यथार्थ चित्रण )

    • @himansusharma5012
      @himansusharma5012 Před 3 lety

      Nari haru le afu le afulai Maya ani respect garna saknu parcha pahila, self respect bhane Kura thulo Kura ho.ani Maya ko bheeg maagne hoina kosai sanga.afai independent hunu parcha .

    • @rajanmagar8011
      @rajanmagar8011 Před 3 lety

      heart tuching

  • @degrajmogor4763
    @degrajmogor4763 Před 3 lety +2

    Kathama kanxi loii khuta taneko dekhada Paro tatine Koko xum like marumna sathiho 🥰👍👍👍👍👍👍👍👍

  • @baniyanarayan156
    @baniyanarayan156 Před 3 lety +5

    कान्छी र भुन्टी नहेरेको दिन त दिन नै खल्लो लाग्छ। कथा ले जता मोडे पनि कान्छी को दया माया प्रति सम्मान छ।तर जे होस् कथामा जे जस्तो भएपनि कान्छी को अभिनय दमदार छ वेष्ट अफ लक बुनु।

  • @rajansilal2165
    @rajansilal2165 Před 3 lety +60

    मेरो नम्बर 1 सिरियल हो जो जो लाई मन पर्छ येता हाजिर गरम

  • @kulbahadurkunwor9122
    @kulbahadurkunwor9122 Před 3 lety +82

    अभ रमाइलो हुन्छ कि रुनु पछ हेर्न सुरु गरियो 1/23 सम्म

  • @nirlaama3690
    @nirlaama3690 Před 3 lety +2

    Aasha jhi एक patak here feri aarko palta hernai sakena 😥 kasto ashadai manma chhune katha halnu baako. samajma bako kura bahira lyaunu bako xa khushi lagyo. Dherai ramro xa. ajhai ramro gardai janu shuv kamana xa hajurlai

  • @bhojbahadur7409
    @bhojbahadur7409 Před 3 lety +6

    साच्चै रुन मन लाग्यो हजुरको कलालाई त मान्नै पर्छ आशा जि एकदम राम्रो राम्रो छ।

  • @sitaadhikari7500
    @sitaadhikari7500 Před 3 lety +135

    कान्छि हेरेर नसकिन्जे अासु बगिरहे छाेरि काे कर्म कस्ताे हुनि हाे है

    • @premkhatri6139
      @premkhatri6139 Před 3 lety +1

      कान्छि लाई मले धेरे माया गचुहाे हजुर

    • @santyphycho2108
      @santyphycho2108 Před 3 lety

      Yasa

  • @TilakHDtelevision2392
    @TilakHDtelevision2392 Před 3 lety +75

    सुकुमायलाई माया गर्ने जति यता हाजिर गरम ल

  • @motiprasadkhatri4383
    @motiprasadkhatri4383 Před 3 lety

    साचिकै यो दुनिया मा कुरा काट्ने मान्छे को मन ढुङ्गा को नै हुन्छ क्या 😇😇

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 Před 3 lety +2

    आशा बैनि हुनता यो एउटा कथा मात्र हो तर बास्तबमा हाम्रो समाज मा यस्तै घाटनाहरु भै राखेका छ्न १देखि हेर्दा आजको सिरियल मा समाजिक जञ्जालमा जतिनी घाटना घटेका छ्न यस्तै छ्न यो सिरियलले राम्रो पाठ सिकाको छ आशा बैनि तिमिलाइ धेरै धेरै धन्यवाद छ

  • @khushijoshi7907
    @khushijoshi7907 Před 3 lety +61

    अर्को भागमा रुने नभएर कान्छीले सुखी भएको भाग हेर्नु पर्‍यो

  • @mayakoirala2657
    @mayakoirala2657 Před 3 lety +23

    Ko lai kanchi didi manparxa yesma like handiso hai please

  • @oaskarki551
    @oaskarki551 Před 3 lety +1

    कान्छी र फोकट लाल मादे को माया प्रेम मा तगारो बनेको हो त भित्र देखि. सुकुमाया ले कान्छी को कथा धेरै राम्रो मार्मिक छ है.

  • @sharmahari5022
    @sharmahari5022 Před 3 lety +4

    कथा ले नया मोड लियो अब रमाइलो हुने भो झन तर भुन्टि मा भन्दा कान्छि लाई धेरै फोकस गराै ल।।

  • @gmnepal.com72
    @gmnepal.com72 Před 3 lety +49

    मन छोयो तर अर्को भागमा सुकुमाया बहिनी लाई हासेको देख्न पाउ।।

  • @nepalonlineyoutob7094
    @nepalonlineyoutob7094 Před 3 lety +85

    म कान्छी को 1 नबर फेन हजुर पनि कान्छी लाई माया गर्दै जानू कस्तो आँसु आयो कान्छी को मायाले 😭😭😭

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot Před 3 lety +6

    कलाकार थोरै सिरियल धेरै मार्मिक अझै मार्मिक मार्मिक कथा प्रस्तुत गर्दै जानु हार्दिक बधाई तथा शुभकामना सुकमाया बैनि 💖💕

  • @samitarautsamitaraut9791

    बुहारी भनेको छोरो को नस्गरिता हो बुज्नु पर्छ आमा ले धन्यछ आशाबुनु

  • @AlexOfficialMic
    @AlexOfficialMic Před 3 lety +5

    आसा बहिनी को अभिनय को उच्च सम्मान छ

  • @dineshkhadka6626
    @dineshkhadka6626 Před 3 lety +24

    मन मा जति सुकै पिर चिन्ता भय पनि कान्छी भुन्टी हेर्दा सबै कुरो भुल्छु miss u kanxii

  • @rameshsunar5751
    @rameshsunar5751 Před 3 lety +8

    म हाल भने दुबै देखी हेर्दै छु कान्छी सिरियल भाग 1 देखी 23 भग सम्म कुनै पनि छुटायकाेे छैन तर आज भाग 23 ले मेरो अँखा बाटअाशु नै आयो

  • @thapaanju2607
    @thapaanju2607 Před 3 lety

    अाहा कति राम्रो कान्छि भुन्टि😍😍😍😍💔💔💔💔

  • @SeJongmagar7154
    @SeJongmagar7154 Před 3 lety +23

    अाशा ले धेरै काे अाखाँ खुलाई दिनु भयाे बिचार गर्नु नारि हरु धन र सम्पति केटा हिराे हुदैमा जिन्दगी कटाउन गार्हाै हुन्छ धनी सँग भन्दा गरिब सँग माया के हाे सिक्ने गर्नुहाेस।

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 3 lety +9

    हैत कान्छी नै पो धिलै भयपनी हेरियो दामी ल सारै राम्रो

  • @jamunayonjan4379
    @jamunayonjan4379 Před 3 lety +1

    Derai man xune sirel xa derai roy yo sirel le 😓😓😓😓😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @surazmagar7188
    @surazmagar7188 Před 3 lety +2

    आहिले सम्म छुटको छैन कान्छी र भुन्टी🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sumanpandey1271
    @sumanpandey1271 Před 3 lety +81

    अाज चाहिँ भिडियो सुर हुने बितिकै कमेन्ट् गरन लागियाे

    • @bikashneupane2685
      @bikashneupane2685 Před 3 lety

      Aasa dideeko video daami❤️
      czcams.com/video/6Cx7zgj2XRc/video.html
      Maile banako sano comedy video ni herera kasto lagchha comment👇️ garnus hai sathai comedy video man parchha channel subscribe ni garnuhola❤️😜❤️

  • @gomamoktan5125
    @gomamoktan5125 Před 3 lety +10

    आजको कान्छी भागले धेरै रुवायो हाम्रो समाजमा घटेको घटना मा आधारित कान्छी सिरियल मात्र नभएर सन्सार नै रुवाउने सिरियर हो बधाई छ कान्छी टिमहरुलाई🙏🙏🙏🙏🙏

  • @basantirai7588
    @basantirai7588 Před 3 lety +17

    Aabo kanxe vunti herera risanimaff samjhinu paro garoxa honi ramrox risanimaff ko kalakar sabai yeta god bless uu all temm

  • @onlinerazza5000
    @onlinerazza5000 Před 3 lety +37

    म हजुरको 2 ओटा सिरेल सारै मन पर्छ 1 ओटा भुन्टी र अर्को कान्छी सारै मन पर्छ दिदी म प्रदेशी लक्ष्मण चेन्नई तमिलनाडु इन्डिया बाट

    • @rabitarai3637
      @rabitarai3637 Před 3 lety +1

      Kanxiko dukh dekhera wakka largo chee abo dekhi hernu mann pni lagnu chordo

  • @sabitramgr9790
    @sabitramgr9790 Před 3 lety +1

    साचिकै वास्तविक घटना हरु समेटियको छ

  • @shashirambk3638
    @shashirambk3638 Před 3 lety +4

    धेरै धेरै राम्रो अभिनय भुनटिको हेरदा नि सधैं रून मन लाग्छ

  • @mohanchhetri4369
    @mohanchhetri4369 Před 3 lety +9

    Kanchi ko fan jati yeta hajir hum la big love ❤️😍

  • @neenaranapraja
    @neenaranapraja Před 3 lety +36

    माफ गर्नुस् आशा दिजु हजुरको सिरियल हेर्न कहिल्यै पनि ढिलो हुन्छु तर हेर्न चाहिँ भाग १ देखि नै हेर्दै आएकी छु।मैले पनि हजुरको हरेक भिडियोहरू हेर्दै आएकी छु।

    • @heerakumari6545
      @heerakumari6545 Před 3 lety +1

      यसो साइनो गासौँ कान्छीको कथा बाटै

    • @MannuKumar-mn3fm
      @MannuKumar-mn3fm Před 3 lety

      Kanxi sirel qut nice

    • @neenaranapraja
      @neenaranapraja Před 3 lety

      @@heerakumari6545 अवस्य पनि दिजु!!!🙏🙏

    • @neenaranapraja
      @neenaranapraja Před 3 lety

      @Bishnu BC Offlcial 4k ल हजुरको channel subscribe गरिदिए है।

  • @Anushabhushal2
    @Anushabhushal2 Před 3 lety +1

    Dammi xa vag 1 kanchi rabhunti samma heriki cu ramra ca

  • @dhanrawat5649
    @dhanrawat5649 Před 3 lety +1

    सबैको भावना कान्छिको जस्तो भैदियको भय यो सन्सारमा कोहि दुखी कोहि सुखी हुन्थेन होला

  • @srikrishnarai4414
    @srikrishnarai4414 Před 3 lety +21

    के गर्ने हाम्रो समाजनै यस्तै छ । जे होस कान्छी ले भाग २३ मा भने राम्रो भुमिका खेलेकोछ so...भाग २४ लाई पनि यस्तै गर्नु ! so very very congratulation👍️👌👌💐💐💐💐

    • @anjanlamichhane2123
      @anjanlamichhane2123 Před 3 lety

      Kanchi ko sabae bhag malae yakdam raamro lagxa hjr, 23 bhag Matra raamro hoena

  • @railokman4009
    @railokman4009 Před 3 lety +1

    यो कान्छी को जस्तो साच्चिकै माया सबैले गर्ने भए यो सन्सार आज अर्कै हुन्थ्यो होला एकदमै मन छुने धेरै धेरै राम्रो छ है?

  • @m3sbtm77
    @m3sbtm77 Před 3 lety +12

    Aaj ruwayo kanxi le😭😭😭.hart tuching❤️❤️💓keep it up love u aasha g

  • @balikapaudel3382
    @balikapaudel3382 Před 3 lety +17

    भाग एक वाट न छुटाइ हेर्ने हरु कोको हुनु हुन्छ

    • @bikashneupane2685
      @bikashneupane2685 Před 3 lety +1

      Aasa dideeko video daami❤️
      czcams.com/video/6Cx7zgj2XRc/video.html
      Maile banako sano comedy video ni herera kasto lagchha comment👇️ garnus hai sathai comedy video man parchha channel subscribe ni garnuhola❤️😜❤️

    • @bharatrawat2805
      @bharatrawat2805 Před 3 lety

    • @balikapaudel3382
      @balikapaudel3382 Před 3 lety

      @@bikashneupane2685 video xainw ta

  • @khushijoshi7907
    @khushijoshi7907 Před 3 lety +8

    अब मादेले पनि सोच्नुपर्ने बेला आयो । जब अपाङ्ग हुदा त्यती केयर गर्ने कान्छीलाइ कसरी भुल्नसक्छ । अर्को भागमा कान्छीले सुखि भएको भाग आवस

  • @tejinderyogi
    @tejinderyogi Před 3 lety +14

    कसैको लाईनी कुरा नसनौ है आफ्नो श्रीमती लाई हृदय देखि माया गरौ र सम्मान गरौ😭😭😭😭 धेरै रुने मन लाग्यो मलाई त 😭😭😭😭❤️❤️❤️❤️👍👍👍🙏🙏🙏🙏🙏

  • @aakashmalbul5407
    @aakashmalbul5407 Před 3 lety +6

    मेरो आँखा को आँसु रोकिएन म जस्तै सधै कान्छी भुन्टिको पर्खाइ मा बस्ने को को हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏😥😥😥😥

  • @manulembo3837
    @manulembo3837 Před 3 lety +9

    Aba feri aek haptta kurnu parx kanxi aaunu lai din nai jadaina kaile ufffff sarai ramro lagx kanxi r vuntti ❤❤❤❤

  • @neshagrg2928
    @neshagrg2928 Před 3 lety +25

    मलाइ त साह्रै मन बुज्यो यो कान्छिले सिरेल गराउनु भयो तर मेरो त आजको कथा र मेरो ल ट्याकै लाइफ मै घटेको कुरा छ

  • @sunithaparayar618
    @sunithaparayar618 Před 3 lety +48

    सधै म बिचमा हुन्थे आज डियुटि ले गर्दा पछि परेछु कमेन्ट गर्न

    • @rg_lama.y.t6206
      @rg_lama.y.t6206 Před 3 lety

      Kanxi ko buda pz bacheko hoss yo kanxi ra vunti kahile natunggods

  • @jamunakhadka6664
    @jamunakhadka6664 Před 3 lety +2

    कान्छी सिरियल हेर्न पनि महिना दिन कुरे झइ हुनछ सारइ मन परछ अाशा काे अभिनय

  • @user-ue9wj6wy8e
    @user-ue9wj6wy8e Před 3 lety +8

    कान्छी र भुन्टी आए देखि त युबटुबमा भ्युज टपेको छ बधाई छ सम्पुर्ण टिम लाई

  • @padmasaud5806
    @padmasaud5806 Před 3 lety +3

    शनिबार कहिले आउला कान्छी कतिखेर आउला भैरहन्छ बल्ल हेर्न पाइयो। अझै सफलताको शिखर तिर बढदै गर्नु आशा (कान्छी) बैनी । लभ यू कान्छि

  • @digitalgaming2377
    @digitalgaming2377 Před 3 lety +1

    Kanchi li maya garne le like gararu

  • @bimalramdam5556
    @bimalramdam5556 Před 3 lety

    एक दम राम्रो छ मेरै जीवन सङ्ग मेल खान गयको छ

  • @s.sfabulousartsclass8752
    @s.sfabulousartsclass8752 Před 3 lety +13

    Asha khadka ko pencil sketch kale kale herna chahnuncha mero Chanel ma hernu hola 4 din pachhi💗💗💗

  • @radharadha7904
    @radharadha7904 Před 3 lety +10

    धेरै राम्रो छ कान्छि र भुन्टि

  • @samirrajbangshy5521
    @samirrajbangshy5521 Před 3 lety +2

    kanxi hjr ko boli ra saili dherai man parxa tesaile maa १ dekhi liyara २३ bhag sammaa na xutai herdai ako kanxi siriyal ra bhunti and risanimaf .........herdai ako xu ra maa hjr ko siriyal dherai maya garera herdai xu asha khadka ....maya xa hjr lai haita . ..good night kanxi.....?

  • @damodarkhanal3556
    @damodarkhanal3556 Před 3 lety +1

    आसा बहिनिलाई सलाम छ।यथार्थ घटनामा आधारित छ बहिनी शुभकामना छ यसै गरि आगाडी बढ्नु होला।

  • @TV-jd8bd
    @TV-jd8bd Před 3 lety +219

    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर।
    Love you all the

    • @aaitarajakten3994
      @aaitarajakten3994 Před 3 lety +1

      आज त कल्पनाले पनि बेलैमा कमेन्ट गरेछ नि

    • @manupraja1931
      @manupraja1931 Před 3 lety +1

      म जस्तै सिरियल हिरेर रुनि को को हुनुहुन्छ

    • @aaitarajakten3994
      @aaitarajakten3994 Před 3 lety

      @@manupraja1931 के म रुन सघाउ त्🤣

    • @kamalashrestha1953
      @kamalashrestha1953 Před 3 lety

      love you kalpana

    • @rktv7340
      @rktv7340 Před 3 lety

      wow

  • @raimunglan2978
    @raimunglan2978 Před 3 lety +9

    अहिले को जमना मा कान्छी जस्तो बुहारी पाउनु गारो छ हौ

  • @kesharkhadka4598
    @kesharkhadka4598 Před 3 lety

    कति राम्रो कथा बनायको सारै मन परेयो अझै राम्रो बनाउदै जानु सबै ले माया गरि दिनु होल यसै गरि💕💕💕👌👌😘😘♥️😍

  • @dillirajgiri3274
    @dillirajgiri3274 Před 3 lety

    धरधरी रुवायौ कान्छी सबैलाई साच्चिकै महान छेउ

    • @rajgiri9854
      @rajgiri9854 Před 3 lety

      Dhire dhire dhire you never know live mango Ghar kahan par nibandh

  • @debaanjlianjli9050
    @debaanjlianjli9050 Před 3 lety +6

    कान्छी भुन्टी जति हेरे नी नथाक्ने so nice भुन्टी कान्छी आसा बहिनी को सम्पुर्ण टिम लाई सलुट छ

  • @santoshmajhi2564
    @santoshmajhi2564 Před 3 lety

    नाटक भनेको यस्तो हुनु पर्छ 😍😍😍😍

  • @mamatarai8090
    @mamatarai8090 Před 3 lety +2

    mata bhunti ra kanchhi herdai rudai garchhu malaita lagchha sachinai riyal ho jasto lagchha badhau chha aasa bahini ma salam garchhu hajurko avinayalai👍️👍️👍️👍️🙏🙏🙏

  • @nismabhandari3167
    @nismabhandari3167 Před 3 lety +15

    मलाई मन पर्ने सिरियल हो

  • @divegurung4464
    @divegurung4464 Před 3 lety +10

    म जस्तै कान्छी र भुन्ती को लागि आतुर भै बस्ने साथीहरू हाजिर हुनुस एता तिरा ( यु ए ई बाट म देवि गुरुङ दिपिका ) 💐🙏😘

  • @milannp1606
    @milannp1606 Před 3 lety

    ए बा बा नि बिहानै 5 बजे नाई हेरेको मन थाम्नै सकेन कान्छी रुन्न भने झन आँसु 😭😭😭😭😭😨😨😨o sad hoit

  • @bikramtamang607
    @bikramtamang607 Před 3 lety

    कन्छि धेरै राम्रो मान छोयो। मलेसियाबाट

  • @bishalrai3052
    @bishalrai3052 Před 3 lety +27

    लु भर्खरै हेर्न सुरु गर्ने कोको हुनुन्छ..
    👇️
    👇️

  • @neenaranapraja
    @neenaranapraja Před 3 lety +3

    Love you Aasha dijju. 💖💖🙏

  • @govindaesmali5160
    @govindaesmali5160 Před 3 lety +1

    आशा बहिनी को अभिनय लाई मेरो सलाम छ।अझै निखार्दै जानु।

  • @sunmayatamang7254
    @sunmayatamang7254 Před 3 lety +1

    यकदम मनै छुने यो पलिनि आसुनै झर्यो 24 नि छिटै हेर्नू पायोस

  • @santoshiaryal3182
    @santoshiaryal3182 Před 3 lety +18

    Kanxi bhag 23 samma na chhutai herne yeta hajur hau hai guys 😊

  • @rameshsunar5751
    @rameshsunar5751 Před 3 lety +3

    दिजु भाग 24 मा चै हासेको देख्न पाउ love you sister

  • @mousamigurung7604
    @mousamigurung7604 Před 3 lety

    सारै राम्रो सिरिएल बनेको छ्😘😍कान्छी

  • @sabitriyogi7724
    @sabitriyogi7724 Před 3 lety +2

    माधे ले दियको दुख्ख चाहिँ हेर्न सकिन्न ।अर्को भाग मा चाहिँ माया गरेको हुनु पर्छ है। बुढा बुढी मिले को हुनु पर्छ।

  • @SRB51
    @SRB51 Před 3 lety +9

    आजको सिरियल हेर्दा आखा बाट आँसु पो आउन लाछ तपाईंहरु लाई नि।

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 Před 3 lety +10

    समाज मा अति नै जायज म्यासेज पुर्‍याउने छ यो तपाईंको टेलिसिरियल ले बधाई को साथै उत्तर उत्तर प्रगति को कामना गर्दछु (कान्छी ) आशा खडका बहिनि❤️

  • @ramitdhamala6024
    @ramitdhamala6024 Před 3 lety +1

    आसा को सृएल ले मेरो आँखा को आसु सकिने भो

  • @moc_netrashrestha6179
    @moc_netrashrestha6179 Před 3 lety +1

    भुन्टि 1-34 35 को प्रतीक्षा मा छु र कान्छी 1- 24 को प्रतीक्षा मा छु है सबै एपिसोड हरु नछुटाई हेरे को छु कान्छी र भुन्टी आगामै दिन हरु मा अझै राम्रो राम्रो एपिसोड लिए आउनु हुन्छ भन्ने आशा मा छु (भुन्टि कान्छी) आशा दिदि प्रती आभारी छु

  • @divegurung4464
    @divegurung4464 Před 3 lety +8

    अति नय मर्मिक एक भाग पनि छोडनु मन लाग्दैन सफलता को कामना बधाई छा बहिनी आशा लगायत सम्पुर्ण टिम प्रति 💐🙏

  • @tikabirkatta720
    @tikabirkatta720 Před 3 lety +8

    यो भाग ले त रुवायो🥰❤️👍,all the best 🙏❤️

  • @topbahadur9732
    @topbahadur9732 Před 3 lety +1

    म मनि नछुटाइकन कान्छिसिरियल हेर्दछु । कान्छिकाेअभिनय यकदमराम्राेछ प्रगतिगर्दैजानुस अझैसफलता मिल्दछ

  • @nabinkarki5087
    @nabinkarki5087 Před 3 lety +1

    वउ बुदि हाेसत कान्छि जस्ताे सबै कुरा बुझ्ने ।। कान्छि सबै भाग नछुटाइ हेर्ने काे काे हुनुहुन्छ।।