गृहमन्त्री रवि दाइ लाइ नेपाल आर्मी पुलिस हरुले सकेको सुरक्षा दिनुहोला है रवि लाइ बचाउनु भयो भने हामी ३करोड जनता मात्र होइन तपाइहरुको पनि १६वर्षे बडुवा हुनेछ
त्यहि भएर कालो काङ्ग्रेस मा महाभुकम्प आएर रोइलो गर्दै छन यो कालो काङ्ग्रेस लाइ पनि इन्डियन झोले सिरोहिया सङ्गै बिहार कटाइ दिनुपर्छ जय रवि जय घन्टि जय नेपाल
सहि हो । कैलास सिरोहिया भन्दा ठूलो माछा अब कहि कतै छैन । यो माछालाइ उम्कन दिन हुँदैन । यस्तो पङ्गा लिन अहिलेसम्म कसैले सकेन । सक्ने पनि थिएन ! रबि लामिछाने लाई मान्न पर्छ । तर सिरोहिया निस्कियो भने रबि लामिछाने दाजुको सुरक्षा ब्यबस्था कडा बनाइनु पर्छ । ❤❤❤❤❤
काङ्ग्रेस का हरेक नेता माथी छानबिन हुनुपर्छ रबि सर नडराउनु होला गृहमन्त्री ज्यु तपाईंको साथमा करोडौं जनता छन् निरन्तर अघि बढ्नुस जय नेपाल जय रबि सर्🇳🇵🇳🇵🇳🇵
Rabi lai sluit chha 84 ma rabi jinda bad ajhai Pani janta bujheka jageka chhainan ILAM ma RA SWA PA lai jitaunu tyo Ab 84 ma janta jagau yo apil sabailai chha
एक दम सहि कुरा गर्नु भो सागर जि हजुर लाई बधाई छ देश भक्त जनताले साथ सपोट गर्नु पर्छ देश बनाउन रबि दाइ जिन्दावाद भस्टचारि नेता जति छन् ति सबै लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन रबि दाइ लाई साथ सपोट गर्नु पर्छ देश भक्त जनताले जय जय राधेश्याम प्रमाण
100% शहि कुरा गर्नुभयो शर , अब सम्पूर्ण नेपालिहरुले गृहमन्त्री रवि शरलाई साथ सपाेर्ट गर्नुपर्छ र याे सिराेहिया भन्ने ईन्डियानलाइ आजीवन जेलमा हाल्नुपर्छ कम्तिमा ९० बर्षजति
सरासर सहि कुरा गर्नु भयो। सागर अर्याल जी । किर्ते नागरिकता त्यै पमि ३ वटा भन्ने पुष्टि भए पछि पनि सिरोहियाको पक्षमा लेख्ने पत्रीका पनि माफिया बाज हो भनेर बुझ्न कुनै कठिन छैन ।
यति बेला हामीले गृह मन्त्रीलाई सहयोग गर्नुपर्छ🇳🇵🙏❤️
अब हामी सब मिलेर यसको बिरोध गर्नु पर्छ गृहमन्त्री लाई सहयोग गर्नुपर्छ।
❤❤
अब आरजु राना देउबा लाई पनि समात्नु पर्छ
सस्ता साहासी केटाहरूको जनम हुनुपछ्
सहि बोल्नु भयो 100%सहि
सबै नेपाली एक जुट हुन जरुरी छ।
सलुट छ तपाईं जस्तो निडार स्वाच्छ ईमानदार सहि ब्यक्तित्वा
गृहमन्त्री रवि दाइ लाइ नेपाल आर्मी पुलिस हरुले सकेको सुरक्षा दिनुहोला है रवि लाइ बचाउनु भयो भने हामी ३करोड जनता मात्र होइन तपाइहरुको पनि १६वर्षे बडुवा हुनेछ
नेपालमा माछालाईपनी जन्म दिने र हुर्काउने माछा काङ्ग्रेसी माछा , ठुलै माछा समातियाे यसलाई महाजालमा हालनुपर्छ ।
गृहमन्त्री जि धेरै धेरै धन्यवाद छ
वा रबि वा अब सबै नेता हरु राष्ट्रिय स्वतन्त्र पार्टी को जस्तो भय मा नेपाल बिकास हुन अब बेर लाग्दैन सलाम छ
सलाम छ उहाँ सर लाइ
सहि भन्नुभयाे सागर जी पत्रकारीतालाई राक लगायकाे हाेईन,कान्तीपुरकाे बिदेशी लाई पकडेकाे हाे,पत्रकारलाई हाेईन,देशकाे पुउराेकेसिनै हल्लाउने ठुलाे माछा यहि हाे।सागर जी तपाईलाई सलाम छ,सत्य तथ्य बाेल्दीनु भयकाेमा,राष्टबादि तपाईमात्र हाे ।
यो कालो काङ्ग्रेस र कान्तिपुर हाम्रो देश को लागि हानिकारक छ
त्यहि भएर कालो काङ्ग्रेस मा महाभुकम्प आएर रोइलो गर्दै छन यो कालो काङ्ग्रेस लाइ पनि इन्डियन झोले सिरोहिया सङ्गै बिहार कटाइ दिनुपर्छ जय रवि जय घन्टि जय नेपाल
रबि लाई ऑट जन्ता बाट आयेकोहो अरु केहि होईन
सहि हो । कैलास सिरोहिया भन्दा ठूलो माछा अब कहि कतै छैन । यो माछालाइ उम्कन दिन हुँदैन । यस्तो पङ्गा लिन अहिलेसम्म कसैले सकेन । सक्ने पनि थिएन ! रबि लामिछाने लाई मान्न पर्छ । तर सिरोहिया निस्कियो भने रबि लामिछाने दाजुको सुरक्षा ब्यबस्था कडा बनाइनु पर्छ । ❤❤❤❤❤
एकदम सहि १००% तथ्य सत्य कुरा भन्नुभयो
कैलास सिरैया हाम्रो देश बिरोधि देशलाइ खोक्रो बनाउने बिदेशी यहि कैलाश सिरौया हो।
नेपाल देश बेचिनु बाट बच्यो जय गृह मन्ती
साचो सत्य र निर्भीक वीश्लेषण ।तमाम देशभक्त,सच्चा नेपालीहरुको आवाज यही छ।
जे होस् ठूलो भारतीय र अजेन्ट कैलाश सिर्वाई हो समात्यो खुसी लाग्यो
सहि कुरो गर्नु भयो सागर सर
नेेपालकाे,हितहुने,काम,हुननदिने,भारतकाे,झाेले,काँग्रेसी,नेता।जब,रबि,लामिछाने,नेपालकाे,
गृहमन्त्री,उपप्रधान,मन्त्री,भएपछि,मात्र,भ्रष्ट्रचारीहरु,सबैकाे,नामसहित,पार्टी,समेत,चिनाई,दिनुभएकाेछ,।याेभन्दा,पहिलाका,शासकहरु,ले,र,राजा,सम्मले,काेहिले,गर्न,नसकेकाे,काम,रबि, लामिछाने,
ले,मात्र,गरेकाे,देखियाे,।
नेपालकाे,पहिलाे,राष्ट्रबादी,
फनिन्द्र,नेपाल,दाेस्राे,राष्ट्रबादी,रबि,लामिछाने,र,बालेन्द्र,शाह,हुन।
यकदम,सइ,कुरा,गरनु,भयकाे,छ,सागर,दाइले,मेराे,तरफ,बाट,धेरइ,धेरइ,सलिउट,छ
अयो आज गतिलो मिसाईल प्रहार भयो कैलाश, काँग्रेस , साथै सबै मिडिया , र दलहरू लाई मुटुमा नै छेदान गर्यो
सहि कुरो भन्नू भयो सर ....! अब तपाईंहरुले lead गर्नुस युवाहरुलाई🙏🙏🌺🌺
प्रत्येक्ष कार्यकारि को ब्यबस्था हुनुपर्छ ।
जय रबि जय घन्टि🔔🔔🔔👍️👍️
सई कुरागनु भयो हजुर
सहि
कोटी - कोटि प्रणाम हजुर !!!!
राइटकुरा
बधाई छ रबि सर सम्पुर्ण गृहमन्त्री टिम लाई
Good luck rabi sar
sahi ho
यस्तो भ्रस्ट र कुइगंन्द लोकतंन्त्रले देश र जनताले धेरै दुख्ख पाए। यस्तो ब्याबस्था लाई हटाउनै पछँ जरुरि छ।
काङ्ग्रेस का हरेक नेता माथी छानबिन हुनुपर्छ रबि सर नडराउनु होला गृहमन्त्री ज्यु तपाईंको साथमा करोडौं जनता छन् निरन्तर अघि बढ्नुस जय नेपाल जय रबि सर्🇳🇵🇳🇵🇳🇵
सागर सरले वास्तविक यथार्थ बोल्नुभयो,
सही कुरा सुनाउनु भएको मा धन्यबाद 🎉
Ho fachahi yo seriya lae jai Rabi Jai ghanti jaiNepal 🙏🇳🇵♥️💐
Sahi ho
यकदम सहि हाे
Salam xa rabi dai
Wow Super:: 💯 Sahi Vannu vo Tapailai Sir 👏👏 Hami Sabai Le Kantipur Lai Bahiskar Garnu Parxa 😊😊
Sagar ji Thank you, sahi bolnu vayakoma.
अतिमिठोकुरागरनुभयो❤जयघनटि❤जयरबि
नेपाली कांग्रेस भारतिय दलाल हुन भनेर नेपालि जनताले भन्दै गरेको आज आयर पुष्टि भयो ।
Thank you sir. We all need to support Ravi.
vary good rabi dai kasailai ni naxodnu hola
Very good logic analysis ❤❤❤
Rabi lai sluit chha 84 ma rabi jinda bad ajhai Pani janta bujheka jageka chhainan
ILAM ma RA SWA PA lai jitaunu tyo
Ab 84 ma janta jagau yo apil sabailai chha
Jay rabi jay ghanti
एक दम सहि कुरा गर्नु भो सागर जि हजुर लाई बधाई छ देश भक्त जनताले साथ सपोट गर्नु पर्छ देश बनाउन रबि दाइ जिन्दावाद भस्टचारि नेता जति छन् ति सबै लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन रबि दाइ लाई साथ सपोट गर्नु पर्छ देश भक्त जनताले जय जय राधेश्याम प्रमाण
Sahi ho kura
Good job sar
जय रबि जय नेपाल ❤❤❤🙏🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵
100percent Sahi .
Right sir
100% शहि कुरा गर्नुभयो शर , अब सम्पूर्ण नेपालिहरुले गृहमन्त्री रवि शरलाई साथ सपाेर्ट गर्नुपर्छ र याे सिराेहिया भन्ने ईन्डियानलाइ आजीवन जेलमा हाल्नुपर्छ कम्तिमा ९० बर्षजति
Sahi kura sir jai ghanti
Eadam sahi ho 🙏🙏
Right sir hajur koho
Sahi kura kantipur lai jail
Thik kura sagar ji
सागर जी नेपाल लाई तपाईं जस्तै युवा को खाचो छ।जाग नेपाली जाग।
कैलास सिरोइया पत्रकार होइनन् यिनी पत्रकार ब्यबसायी हुन यदि यिन्लाइ पत्रकार भन्ने हो भने दुर्गा प्रसादलाई डाक्टर भन्न पर्ने भयो।
शागर िज सलुट छ तपाइलाइ ❤❤❤❤❤
जे बाेल्नु भकाे छ एकदमै 100% सहि कुरा बाेल्नु भकाे हाे
शहि
Nepal ma kantipur lai bida garaou sathi ho
ठिक गरेका छन रबि ज्युले
Ab daraauxa kangresh chhor haru rabi good
Congratulations Rabi lamichhane griha mantri Jyu Jaya ghanti jaya Aamale Jaya Rasopa
congratulations good luck Rabi lamichane jiu 🎉❤❤❤🎉🎉🎉
Kailash lai ajiwan jail man kochnai parcha.. yo Raw ko euta agent ho ..
वा रबि सर सलाम छ तपाईं लाई
Good luck rabai sir jay ganri
कान्तिपुर बहिस्कार गरौं।
सरासर सहि कुरा गर्नु भयो। सागर अर्याल जी ।
किर्ते नागरिकता त्यै पमि ३ वटा भन्ने पुष्टि भए पछि पनि सिरोहियाको पक्षमा लेख्ने पत्रीका पनि माफिया बाज हो भनेर बुझ्न कुनै कठिन छैन ।
❤❤❤❤❤❤ पुर्ण समर्थन
सागरजीको बिचार मननीय छ ।
एकदम सहिकुरा हो यो भन्दा ठूलो माछा छैन
सहि कुरा सर
Sahi kura vannu vayo hajur dhannyabad ❤
सही कुरा
Yes you are 100% right thanks
ho yehi ho nepal ko sabai vannda thulo maxxcha ho...great job!
Salute for Mr Rabi Lamichhane Mananiya Griha Mantri Jiu….
We should all support now Rabi Ji
Absolutely Right Sir ✅️ 👏 👌
शहिकुरा भन्नुभयो भाइ तपाईं ले ।
Jay rabi...
Jay hoss
Salute to your courage sir.
100%right kuragarni bhayo
Chhodna hunna yeslai, 12 bhai sablai hulnu parchha.
सही भन्नुभो हजुरले
जय रबि❤❤
एकदम सहि कुरा हजुरको यो कालो कांग्रेस को मुख्य नाइके नै हो त्यो कैलाश सिरोहवा
💯 / sahi volnuvo
Thanks rabi sir