तस्कर र भ्रष्ट्र काँग्रेसलाई रबिले दिए ठाडो चेतावनि: गगन रुनुको बिकल्प रहेन ? अब कसैलाई छोड्दिन Rabi

Sdílet
Vložit
  • čas přidán 20. 05. 2024
  • Welcome To Our Channel
    तस्कर र भ्रष्ट्र काँग्रेसलाई रबिले दिए ठाडो चेतावनि: गगन रुनुको बिकल्प रहेन ? अब कसैलाई छोड्दिन | Rabi
    ...............................................
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

Komentáře • 552

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr Před 24 dny +117

    सहि मुल्यांकन गर्नेहोभने रबि जत्तिको नेता नेपालमा कोहि पनि छैन। मेरो पुर्ण समर्थन छ

    • @user-fh7yf6gh8h
      @user-fh7yf6gh8h Před 24 dny +5

      जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔जय रबि जि🔔🔔🔔🔔🔔🔔🔔

    • @binodsadhikari3878
      @binodsadhikari3878 Před 24 dny +2

      @@user-fh7yf6gh8h malai pani ghanti ko jhola deuna

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo Před 24 dny +2

      ​@@binodsadhikari3878kun din tero Karang vachxu Maile😡☝️

    • @prembhujel9839
      @prembhujel9839 Před 24 dny +1

      🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏

    • @user-wo8mj4ke1e
      @user-wo8mj4ke1e Před 24 dny +1

      यति धेरै बिस्वास नगरम यार रबि जि लाई उनिपनि उहीँ डयाङका मुला हुनसकछन अलि अलि सङकापनि गर्नुपर्छ धेरै भर गरेको मान्छेलाइ मात लाग्न सक्छ

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před 24 dny +153

    तिमिअघि नबढे कसैले आट गर्दैन त्यसैले अघिबढ रबिदाइ जनता तिम्रो साथमा छौ तरतिमिलाइ उचालेर पछार्ने सङ्गचाहि जोगियर अघिबढ

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 Před 24 dny +26

    वा वा वा रबि दाइ जिउदो रहेछौ जय रबि जय रासोपा

  • @laxmigurung-fh4dg
    @laxmigurung-fh4dg Před 18 dny +2

    आहा कति राम्रो विचार रबि दाईको 👍 यस्तै गरि सफा मन,वचन र बिचारले अघि बढ्नुहोस् हजूरलाई नेपाल आमाको आशीर्वाद मिल्ने छ । साथै सारा नेपाली हजूर को साथ मा रहने छ जय नेपाल जय रबि दाई👏👏👏

  • @ShreelamaTmg
    @ShreelamaTmg Před 24 dny +102

    कसैलाई नछोड्नु है रबिजी

  • @TulBahadurOli
    @TulBahadurOli Před 24 dny +74

    यो कालो काङ्ग्रेस लाई साइड लगाउने जिम्मा हामी नेपाली जनताको हात मा छ l

  • @kalibahadur8233
    @kalibahadur8233 Před 24 dny +45

    रविका बिराेधिहरुले राम्रोसँग हेर्नुहाेस।रवि शरकाे भनाई र।भाषण 🙏🙏🙏🙏🙏

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px Před 24 dny +24

    भ्रष्टाचारी सबैलाई जेल हाल्नु पर्छ।काङ्ग्रेस पाटि भनेको भ्रष्टाचार गर्नकाे लागि मात्र पाटि भएको हाे।

  • @RadhikaBhattarai-gh9dt
    @RadhikaBhattarai-gh9dt Před 24 dny +23

    हिम्मत गर रबि दाइ जनता तिम्रो साथमा छ

  • @kajimanrai746
    @kajimanrai746 Před 25 dny +54

    रातो passpory बेच्ने धनराज गुरुङ लाई पनि अब कानुन काे दायरा मा लेऊनु पर्छ। कालो कांग्रेस काे मूल जरा भनेको कैलाश सिरोहिया हो मुल जरा काट्नु पर्छ सिङ्गै रूख सुक्छ। येस्ता लाई देश निकाला गर्नू पर्छ नत्र कहिले सुधार हुँदैन।

  • @gyanugurung1216
    @gyanugurung1216 Před 24 dny +60

    अब कसैलाई नछाेडाै रबि सर हामी हजुरकाे साथमा छाै।धमाधम नडराई यी भ्रष्टाचारीलाई जेल काेच्नुस हामी साथमा छाै।

  • @MinuMishra-vp6md
    @MinuMishra-vp6md Před 24 dny +14

    आहा कति मिठो बिचार कति मिठो सालिन्न आफ्नो मन्तव्य बेय्त गरिएको सदै तपाईंको जय कल्याण होस पशुपतिनाथले कल्याण गरुन् 🇳🇵🇳🇵🇳🇵

  • @ratnashrestha6754
    @ratnashrestha6754 Před 24 dny +51

    कालो काङ्ग्रेस मुर्दाबाद रबि सर कसैलाइ नछोड्नु जय रबि सर जय गृहमन्त्री ज्यु जय नेपाल

  • @himapathak4546
    @himapathak4546 Před 22 dny +3

    रबिजि तपाई लाई धेरै अासिरवाद छ अघिबडनु हाेस हाम्राे देश नेपालमा तपाईं र बालेन शाह जस्ताे वीर नागरिकहरु काे धेरै खाचो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Před 24 dny +60

    काङ्ग्रेस ठक रैछ कान्तिपुर दैनिक बन्द गर्नुपर्छ

  • @prabinkhadkawasback2118
    @prabinkhadkawasback2118 Před 24 dny +51

    कांग्रेस लाई कारबाही हुनु पर्छ है।

  • @user-cc4iq6rv6j
    @user-cc4iq6rv6j Před 24 dny +15

    सबै भ्रष्टहरुलाई तुरुन्त कारबाही गर रबि भाइ । यदि प्रधान्ले काम गर्न दिएनन भने राजिनामा दिएर शडकमा जाउ ।

  • @alabahadurdamai4066
    @alabahadurdamai4066 Před 19 dny +2

    सलाम गर्छु म गृहमन्त्रीज्यूलाई पक्कै पनि यहाँ भ्रष्टाचारी नेपाली कांग्रेसका परिवर्तन गर्नुहोस् भन्दै जय घन्टी।

  • @ambikapathak4812
    @ambikapathak4812 Před 24 dny +30

    अब रबि जि सब भन्दा बडि भ्रस्टाचार स्वास्थ मा रहेका भ्रष्टाचारी लाई कार्बाही गरियोस ल्याब मा औषधि मा अप्रेसन मा चरम लापर्बाइ भष्ट्चार भएको छ तुरुन्त छन बिन र कार्बाई गरियोस रबि जि

  • @chandrakantsharma709
    @chandrakantsharma709 Před 24 dny +8

    जय रबि लामिछाने जय घण्टी

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Před 24 dny +6

    गुड राम्रो छ भनाइ दरो सरकार होस सही काम होस ❤❤जयहोस ठोकौ आफूले भ्याये सम्म देश जनता जोगाउ तलब बढाउ सबैको छिटो काम सफल हुने काम गरौस सरकारले।जनताले जय जय भन्ने काम गरौ पाखन्डीको पछी नलागौ सरकार दरो सरकार होस नेपालमा जोभयेनि झुटा काम नगरौ देशकोलागी र जनताकोलागी ढाटने काम नगरौ देशचलाउन नसके राजाले चलाउछ छोडी देउ बरू राजनिती जुका जस्तै झुन्डिरहेका नेता ले सत्ता छोडौ

  • @user-ll4wx1dh7z
    @user-ll4wx1dh7z Před 25 dny +22

    जय रबि जय रबि

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 Před 18 dny

    भ्रष्टाचारविरुद्ध आवाज उठाउनु हुनेछ गृहमन्त्री ज्यु लाई साथ सपोर्ट सबैको हुनेछ। जय हिन्दुराष्ट्र नेपाल जय देशप्रेमी युवा हरु जिन्दावाद जिन्दावाद जिन्दावाद .......

  • @RajFugona-fz5ci
    @RajFugona-fz5ci Před 24 dny +2

    ❤❤सहि रबि जिउ सहि❤❤❤सब भस्टचार हरुको फाइल उतारौ रबि जिउ नडराउनु साथ जनता छ हजुर को

  • @user-lk3kh3hd9m
    @user-lk3kh3hd9m Před 19 dny

    सायद भगवान्ले नेपाल को पीडा सुनेछन अब नेपाल पनि सम्बिर्द हुन सक्ने लछ्येन देखियो सदा जये होस सम्माननिय गृहमन्त्री ज्यु

  • @kamalprasadjoshi4425
    @kamalprasadjoshi4425 Před 21 dnem +1

    गुड लुक रबि सर

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb Před 24 dny +9

    Wow great rabi dai ❤❤❤

  • @user-tg3pn7hz1s
    @user-tg3pn7hz1s Před 24 dny +8

    Good luck rabe sir

  • @saraswatisingh2096
    @saraswatisingh2096 Před 24 dny +5

    रबि सर सहकारीको रकम खाने गद्दारहरुलाइ खोजेर कानुन अनुसारको सजाय र रकम निकाल्नु पर्यो आदी पेट खाएर जम्मा गरेको रकम निकाल्दीन पर्यो हजुरको नै भर परेका छन सहकारी पिडीतहरु🙏🙏

  • @trsharma11
    @trsharma11 Před 24 dny +8

    Thank you Rabi Ji for your great speech. Gagane ko jhorayeko mukh hera.

  • @nischalchhetry3890
    @nischalchhetry3890 Před 23 dny +2

    100% right रबि sir भशटचारी र उनका चम्चा बायक अरु नेपाली जन्ता तपाई को साथ सपोट मा छम

  • @tankabastola9261
    @tankabastola9261 Před 8 dny

    रबि सरलाई👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️

  • @HariPariyar-nb1gl
    @HariPariyar-nb1gl Před 24 dny +5

    देशमा विकास गर्नु छ भनेपछि एकचोटी नेपाली जनताले देशमा भएका सम्पूर्ण भ्रष्टाचार गर्नेहरूलाई सशक्त कारवाही गर्न सक्ने प्रतिनिधिहरूलाई हामी नेपाली जनताले पूर्ण रूपमा साथ दिनुपर्छ अनि विकास रोजगारीको वातावरण सृजना हुन्छ जय नेपाल रवि सर,🇳🇵🇳🇵🇳🇵🇳🇵❤️

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před 24 dny +8

    कामगर्न नदिने अनिकेहि गरेन भन्ने तिम्रा ,र देसका सत्रुहुन तिनिलाइ लातले हानेर अघिबढ रबिदाइ हामि जनताले यहिदेसमा बसेर,बाचेर देसबिकास भै हराभरा भयको देख्नपाउ यतिनैहो हामि जनताले चाहेको चाहेको

  • @baldevthapachhetri2148

    देशको चाैंथाे अंग बिदेशी लाई सुम्पने
    र भन्छन् स्वाधीनता र स्वतन्त्रता काे नारा लगाउने अपराधीलाई नेताहरूलाई
    कडाभन्दा कडा भयानक सजाय हाेस्

  • @bishnusharma4681
    @bishnusharma4681 Před 24 dny +5

    You are the best! You are real Leader! Kudos Ravi ji 👍

  • @user-xv6pn5mk7x
    @user-xv6pn5mk7x Před 13 dny

    जय जय र बि दाइ आसा भरोरा हजुर को रिसले चुर भए कन्डा मा ठ उला उठेका हरु

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před 24 dny +6

    आदरणीय प्रचण्ड सरकार
    आदरणीय केपी वली सरकार
    आदरणीय रवी लामिछाने सरकार
    आदरणीय प्रतिपक्षका नेताहरु
    नेपाला र नेपालीको आजको जल्दोबल्दो समस्या भनेको सहकारी समस्या हो । तपाईहरु सबै मिलि प्रमुख प्रतिपक्षलाई समेत समेटेर लाखौं नेपालीहरुको रगतपसिनाको रकमको सावाँ ब्याज फिर्ता गर्न गम्भीर भएर लाग्नहुन हार्दिक अनुरोध गर्द्छु ।
    सहकारीका ठगहरु र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति समेत लिलाम हुने कानुन बनाएर छिटोभन्दा छिटो न्याय हुनेगरी लाग्नहुन बिनम्र निवेदन साथ हार्दिक अनुरोध गर्द्छु।
    निष्पक्ष , स्वतन्त्र र निर्भीक भएर ठगहरुको सम्पत्ति लिलाम गर्न बिनम्र अनुरोध गर्द्छु।
    नेपाल आमाको जय होस।

    • @maniramshrestha9135
      @maniramshrestha9135 Před 24 dny

      वाह . रवि बाबू वाह अवान्छनिए आरोप हरुको जवाफ अति मार्मिक ढंगले प्रस्तुत गर्दै दुष्ट दुःशमन विपक्षि प्रति समेत करुणा देखाउनु भएको मा धन्यवाद जय घंटी विजय रवि

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Před 24 dny +2

    हिम्मत गर रबि दाइ जनता तिम्रो साथमा छ। भ्रष्टाचारी सबैलाई जेल हाल्नु पर्छ। काङ्ग्रेस पाटि भनेको भ्रष्टाचार गर्नकाे लागि मात्र पाटि भएको हाे। जय रबि जय रबि

  • @NiveshThapa
    @NiveshThapa Před 15 dny +1

    Rabi. Dai hame tapai ko sath ma xu

  • @ThakurBk
    @ThakurBk Před 24 dny

    हो हो सेही हो रबि दाई

  • @limbulimbu7059
    @limbulimbu7059 Před 24 dny +1

    Good job rabi sir Jay Nepal 😍🤩🥰🇳🇵🇳🇵🙏🙏

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Před 16 dny

    Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 Před 24 dny +2

    गृहमन्त्रीज्यू तपाईँ एकदम ढुक्क भएर यिनीहरुलाई कारवाही गर्नुहोस्। नाउ कमाउनुस्। एउटा नाउँ कुकुरमी को हुन्छ एउटा सुकुर्मी जनताले हेर्न चाहेको छ नेताहरुसँग नडराउनुस्। जनता तपाईंको पछाडि हुन्छ मरेर गयो भने केही लिएर जाँदैन। एउटा शान र इज्जत लिएर तपाईं जानुस्। जय देश जय नरेश जय राष्ट्रवाद

  • @RamBhandari-sy5zh
    @RamBhandari-sy5zh Před 24 dny +5

    अब धेरै नबोल्नुस ......
    थोरै बोल्नुस भटाभट फाईल खोल्नुस भस्टचारि तस्करी अपराधिहरुलाई खोरमा हाल्नुस .....अनि थाहा हुन्छ रास्वपा के हो भनेर........🙏🙏🙏🙏🙏🙏

  • @sumangyawali6047
    @sumangyawali6047 Před 23 dny

    सहकारी पीडितले न्याय पाउन

  • @user-yn9dn4zi3e
    @user-yn9dn4zi3e Před 24 dny

    जय जय रबि जी केही गर्न नदिने भय चोर भ्रष्टाचारि हरुले 🎉🎉

  • @prabinkhadkawasback2118
    @prabinkhadkawasback2118 Před 24 dny +6

    Rabi daii wawawa🎉

  • @shovamarahatta4108
    @shovamarahatta4108 Před 23 dny

    एक एक जेल काेच्नु रबि सर भस्ट्चारि डाका हरुलाई

  • @user-rg1gl9jb8r
    @user-rg1gl9jb8r Před 24 dny +5

    Good luck ribi sir

  • @aadityapanta4058
    @aadityapanta4058 Před 23 dny +1

    त्यसो भए त्यो सहकारीले भनेको रवि
    लामीछाने को हो ?
    झुटो कुरो बनाएको भए त्यो सहकारीका कर्मचारीहरुलाई पक्रेर कारवाही गर्नु पर्यो नि त।

  • @nawalpurtoday5428
    @nawalpurtoday5428 Před 11 dny

    mcc को नाईके गगन चोर लाई जिन्दगी भरी जेल कोच्ने समिति बनाउ

  • @Aayu__shaa23
    @Aayu__shaa23 Před 24 dny

    रातो पासपोर्ट बेच्ने धनराज जि कता जानुभयो।

  • @shambhushah3382
    @shambhushah3382 Před 24 dny +1

    सबै भन्दा पहिला जि बि खोज न मुजि!

  • @Magar-ky5oe5bj1g
    @Magar-ky5oe5bj1g Před 24 dny

    चोर हरु लाई छिटो भन्दा छिटो करब झ्याब पारेको हेर्न मन छ

  • @user-fd4zi9uk3p
    @user-fd4zi9uk3p Před 24 dny +2

    बाेली र कार्य समान हाेस् जय नेपाल जय घन्टी।

  • @liladahal6528
    @liladahal6528 Před 21 dnem

    सहकारी लाई KYM फर्म त भाइ भरखर लागू गर्दै छ सहकारीलाई।

  • @navarajkhatri5071
    @navarajkhatri5071 Před 18 dny

    सहि ❤❤ पिलिज सपोट

  • @Bhattamayaluarjun
    @Bhattamayaluarjun Před 24 dny +2

    ❤एउटा सत्य लुकाउन हजार झुठ बोल्नुपर्छ।तर एउटा सत्य बोल्न एउटै सत्य साचो बोले हुन्छ।❤म पनि एकचालीस बर्षको उमेरमा छु।आज सम्म महिले भोटर कार्ड बनाएको छैन।किन भने महिले आज सम्म महिले चाहेको नेता पाएको छैन।अब त महिले चाहेको नेता कार्यकर्ता पाएको छु भन्ने लागेको छ।अब यो आशा भरोसा रहन्छ कि तुहिन्छ रा स्वा पा ले मलाई बुझाउछ।म त आज सम्म आफ्नै पार्टी खोल्ने सोचमा हो❤मेरो पाटी भनेको जनताको पार्टी हो।जहाँ मानिसको आफ्नो हकहितमा लड्ने जुध्ने अधिकारमा हनन गरिएको छ त्यहाँ साथ दिने हो।जहाँ मानिसहरु भोकभोकै नाङ्गो हर आकाशको छाना मुनि धर्तिको चिसो शिडिमा बाच्न बाध्य छन् म त्यो पाटिको लागि हो।आउनुहोस् हामी मिलेर काम गरौ।नेताले मात्र गर्ने होइन।नेताले नदेखेको जनताले देखेको गर्न सक्ने काम हामिले गरौं अनि देश बन्छ।म देशलाइ राम्रोसँग चिन्छु।म देशलाई यसरी चिन्छु कि?जहाँ जनता नेताको भर पर्छन्।जहाँ गाँस बास कपासको लागि कुनै ब्यबस्थापन गरिएको हुदैन छैन दिन्छौ भनेको भरमा भोट दिनुहुन्छ।हो यो हामी जनताको भुल हो।अब हामिलाइ गाँस बास कपासको जरुरी हो छ भने त सरकारलाई भन्नू पर्‍यो?हामी सरकार संग मिलेर काम गर्छौं।हामी हामिले सकेको टेवा सेवा दिन्छौं भनेर।मलाई याद आयो अग्रेजी 2006 मा म कतार जादा बल्ल अमेरिकाले त्यहाँको बाटो शहर बनाउने जिम्मा लिएको थियो।म त्यहाँ 2016 सम्म बसे।2006मा हाम्रो गोर्खाको लापुको जस्तो बाटो थियो 2016मा अमेरिका सो सरह बनाइ दियो।त्यो के कसरी भयो त भन्दा?देशको नागरिक नेताकार्यकर्ता सरकार मिलेर भयो।अनि म ओमन गए2017मा त्यहाँको बिकाश के रहेछ त?जहाँ त्यहाँको सरकारले एउटा नियम बनाएका रहेछन्।आफ्नो देशमा उत्पादन भएको जुनकुनै खाद्यान्न सामाग्री आफ्नै देशमा राख्ने आफ्नै देशमा आयात निर्ह्यात गर्ने।आफ्नो देशको जे छ त्यो अरु देशमा नदिने र नलिने।जे छ आफ्नै देश बनाउने आफ्नै देशमा लगानी गर्ने।त्यहाको जनतालाइ सुख सुबिधा युक्त बनाउने लक्ष्य राखेको रहेछ।हो त्यस्तो देश देख्न बनाउन र म स्वयं आफू देश बनाउन चाहन्छु।सम्पुर्णको जय होस् ।

  • @rajeshrokka3418
    @rajeshrokka3418 Před 24 dny

    very good चोर हरु को अनुहार हेर्दा मज्जा आयो हुम सुनिश

  • @user-nb5qu5tm3g
    @user-nb5qu5tm3g Před 23 dny

    सबैलाइ घिसार्न पर्यो पुराना पार्टिलाइ

  • @GangshiDhami-zq9we
    @GangshiDhami-zq9we Před 20 dny

    very गुड एकदमै रिगत गुरु हो र विशाल कालो काङ्ग्रेसले त जे पनि बोल्न सक्छ आफै देश दलाली छ नि त कालो कांग्रेस त्यही भएर रवि देखि डराएको हो।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Před 20 dny

    सहि बाेल्ने ,सहि काम गर्न जहिल्यै पछि हुनु पर्ने तर मिलेमतोमा चुच्चो मिलाउने चम्चाहरू कै मात्र हाबि हुने कस्तो देशको भाग्य? मतदान गर्ने आफ्नै हाथ ,दिमाग प्रति उदासिन छु ।म जस्तो जनता कति % हुनु हुन्छ हाेला।

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k Před 24 dny

    रबि जि ले बोले को कुरा आरोप हरु सहि सत्य नै हो

  • @user-pe5hn2by9n
    @user-pe5hn2by9n Před 24 dny +1

    हिम्तगर्नुहोस जन्ताले साथ दिने छन हजुरलाइ 🙏🙏

  • @ramprasadpant4890
    @ramprasadpant4890 Před 24 dny +1

    सबैको संम्पती छानबिन गर

  • @gangasagar6334
    @gangasagar6334 Před 24 dny +2

    हा हा कति राम्रो भाषण सबैमख्ख सबैका परथम एजेन्डा सहकारी सदस्य हरु रायको रायको

  • @LaxmiKhatiwada-yq3bv
    @LaxmiKhatiwada-yq3bv Před 24 dny

    सहि 👍

  • @hitkajigurung836
    @hitkajigurung836 Před 24 dny +4

    Taro hoina star bhaeka chhau best of luck, god bless you

  • @user-qj2pm9df9k
    @user-qj2pm9df9k Před 24 dny +2

    यो भ्रष्टाचारी काङ्ग्रेस लाई पाखा लगाउनु पर्छ।

  • @bishnusharma4681
    @bishnusharma4681 Před 24 dny +1

    Awesome Ravi ji! You are the hero in Nepal!👍👏👏👏

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před 24 dny +10

    टोक रबि ठोक नडराउ

  • @sushilapokhrel7244
    @sushilapokhrel7244 Před 21 dnem

    All the best rabi ji

  • @bishalmajhi7095
    @bishalmajhi7095 Před 24 dny

    रबि दाइ अगि बध्नु

  • @tulbahaduroli4876
    @tulbahaduroli4876 Před 24 dny +1

    Good news mananiya girha mantiri rabi lami xane jiu badhai xa rasopa jindabad ❤❤❤❤

  • @PujaRokaya-hp7oj
    @PujaRokaya-hp7oj Před 23 dny

    न छोड्नुहोस् रबि जि गृह मन्त्रि ज्यु

  • @maheswarsubedi7609
    @maheswarsubedi7609 Před 24 dny +1

    भाषण त अन्य राजनीतिक दलहरुले पनि निकै गर्थे रवि जि अब बोलेर मात्र होइन बालेनले झै गरेर पनि देखाउँ जनता यहि चाहन्छन ।

  • @maheshrai2506
    @maheshrai2506 Před 24 dny

    एकदमै शक्तशाली मन्तव्य रवि सर
    यही शक्तिका साथ परिवर्तन ल्याइनु पर्यो
    नेपाल रितिनै आँटेको छ देशमै आफ्नो भविष्य हेर्न सक्ने वातावरण सिर्जना गरिनु पर्यो 🙏🙏

  • @krishnabashyal5467
    @krishnabashyal5467 Před 19 dny

    Good luck Rabi sir🔔🔔🔔

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Před 24 dny +1

    चोर हरू र गद्दार हरू लाइ तह लाउने एउटा छोरा जन्मे रहेछ सलाम छ रवि सर लाइ दुइ दिन मा जान परे पनि रवि सर सवै गददार हरू लाइ जेल कोचेर जानू रविसर को भाषण जति पटक सुने पनि पटक पटक सुन्न मन लाग्ने

  • @robinsubedi2593
    @robinsubedi2593 Před 24 dny

    कान्तिपुर बहिष्कार garum

  • @karanbaduwal2170
    @karanbaduwal2170 Před 24 dny +1

    भ्रष्टाचारको अन्त हुन पर्छ अब यी दोर दलाल नेताहरू यक यक गरि जेल हाल्न पर्छ Good luck rabi sir❤

  • @govindkharel2130
    @govindkharel2130 Před 24 dny

    जय देश जय घंटी जय रबी जिंदाबाद ज़िंदाबाद जिंदाबाद

  • @kumarchudal1571
    @kumarchudal1571 Před 24 dny +2

    You the one, best wishes.......

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Před 24 dny +1

    धेरै धेरै बधाई रबि जि लाई काङ्ग्रेस को खोबेटीमा के भरे

  • @bhupendrashrestha7616
    @bhupendrashrestha7616 Před 24 dny +1

    Yes your last words are true...Parliament is not for playing the blame game for you guys instead you should work in the problems and discuss the policies for the good governance of the country.

  • @smilevlog6495
    @smilevlog6495 Před 24 dny +1

    कसम हजुको भासण सुन्दा इ रौ हरु पुरै काडा भयेर आउँछ सब लाई जेल हल्नुस जनता हजुरको साथमा छन ।प्रचण्ड जि हजुरले सदैब साथ दिनु होला । अब देश बनाउनु पर्छ धेरै नै बिजोक भैसको मेरो देश को हालत 😢😢

  • @VvvvvClip
    @VvvvvClip Před 19 dny

    Mann dekhi dhywaad rabi sir rabi sir ko kaam kada ramro hunxa❤❤😢

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b Před 24 dny +1

    घडी चोरको नाम पनि भनु दिएको भए राम्रो हुने थियो रबी जी!

  • @khimdarlami211
    @khimdarlami211 Před 15 dny

    Good luck Rabi sir

  • @SarswataPanthi
    @SarswataPanthi Před 24 dny

    रबि दाई तपाई महान हुनूहुन्छ कत्ति नआत्तिनु है जनता साथमा छन

  • @tekbahadurrai359
    @tekbahadurrai359 Před 23 dny

    yes 100% right .

  • @nabinrai8396
    @nabinrai8396 Před 22 dny

    Jaye rabi🎉Jaye 🇳🇵🙏

  • @ramsinghchaudhari9978
    @ramsinghchaudhari9978 Před 18 dny

    You r right rabi ji

  • @user-qj2pm9df9k
    @user-qj2pm9df9k Před 24 dny +1

    यो भ्रष्टाचारी काङ्ग्रेस लाई साइड लगाउने अब नेपाली जनताको हातमा छ।

  • @pramilarai3462
    @pramilarai3462 Před 24 dny

    100% Shwagatyogyaa Bhanaie Badhaiexhha Ghrihya Mantrijyi

  • @user-le9pg6wv2q
    @user-le9pg6wv2q Před 13 dny

    Rabi L sir good luck 👍

  • @ArunAdhikari-pu8qy
    @ArunAdhikari-pu8qy Před 24 dny

    आहा कति मिठो बिचार कति मिठो सालिन्न आफ्नो मन्तव्य ब्यक्त गरिएको सदै तपाईंको जय कल्याण होस पशुपतिनाथले कल्याण गरुन जय रुख 🌳🌳🌳

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 Před 24 dny +1

    अब सबै जनता ले अपराधी कान्तिपुर बन्द गर्न पछ

  • @rajkumarichaulagain9007
    @rajkumarichaulagain9007 Před 24 dny +1

    लौ लौ कुनै नछाडे जनता खुशी हुन्छन्