रिमी र झिमी पानी है पर्यो - असारे रोपाइँ नृत्य | ROPAIN NRITYA - RIMI RA JHIMI PANI HAI PARYO
Vložit
- čas přidán 2. 11. 2014
- रिमी र झिमी पानी है पर्यो - असारे रोपाइँ नृत्य | ROPAIN NRITYA - RIMI RA JHIMI PANI HAI PARYO only on Music Nepal official CZcams Channel.
Unauthorized downloading and duplicating on CZcams channel may lead to claim/strike by CZcams.
Rights provided by: Arun Valley Cultural Research Center(Arun Upatyaka)
रिमी र झिमी पानी है पर्यो - असारे रोपाइँ नृत्य
➤ Genre: Asaare Ropaain Lok Nritya
➤ Research & Collection: Hari Bahadur Khatri
➤ Musician: Nawin Kumar Khadka
➤ Singer: Nawin Kumar Khadka, Hari Bahadur Khatri,Kamal Bahadur Khatri & Pustaka Khadka.
➤ Album: Purwi Nepal ka Prasiddha Lok Naach haru.MN VCD015 / 2003.
➤ Dance Group & Artist: AVCRCN (Yam, Prakash, Manoj, Dev Kumar,Bam Bahadur, Pema,Deepa, Geeta & Urmila).
➤ Camera: Jeewan Shrestha.
➤ Editor: Nawin Kumar Khadka.
➤ Director: Madan Dipabima Basnet.
#MusicNepal #AsareRopaiNritya #ArunUpatyaka
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Hudba
आज असारको 15 गते म youtube मा खोजेर यो गीत सुनेर आनन्द लिदै छु ।
same
यस्ता पुराना असारे गित सदाबर्ष जिबित राख्न अनुरोध गरे ।हरेकमा उदाहरण नभै सुधारण हुदैन धुर्ब सत्य।
हाम्रो अरुण उपत्यकाको नवीन खड्का ज्युको गित 2081/असार मा यो गित सुनेर रमाइलो गर्ने कोको हुनुहुन्छ ❤
I'm also 😊
आज असारको 15 गते म youtube मा खोजेर यो गीत सुनेर आनन्द लिदै छु । आहा हाम्रो सस्कृती ।
Moh Aajaw herdai xu Yaha bideshi Arabic laai dekhaudai xu 😊😊😂
२०८१ सालमा आयर सुन्ने हाजिर हौ।😊 असार मा।
जय होस हाम्रो नेपाली संस्कृति अति राम्रो
असार १५ मा खोजी खोजी सुन्दैछु आज किसान सम्पूर्णलाई शुभकामना
कस्तो राम्रो गित को भाका,स्वार कति राम्रो,हाम्रो परम्परा कति राम्रो ?यस्तो सस्कृती लाई तहस महस बनायर भाइ भाइ,र धर्म धर्म लडाइँ गरायर,चार जात छतिस बर्ण फुलबारी मा कालो मैलो बनाउने काम हुनु,दुर्भाग्यपूर्ण हो?
२०८० को असारमा सुन्ने जति एक हौँ।
aahakti ramro vaka nbin kahdkako👌👌👌👌👌👌👌👌👌👌👌
Ramailo xa
मनपराई दिनु भएको मा धन्यबाद ।
Kamal Khatri dailai badhai xa ,aaja ashar 15 ko din yo geeta sun paiyo!!!
जब असार साउन को महिना लाग्छ यो गित सुनेर काम गर्न मन लाग्छ ❤साचै हाम्रो कला सस्कार सस्कृती लाई जस्ताको तस्तै बचाउन सक्ने सबै सम्मान गर्ने गायक नवीन खड्का पुस्तका खड्का लगायत सबै तिमलाई सम्मान का साथ सम्झना गर्दै आज असार 15 मा यो गित सुन्दै छु कति मिठो गीत छ असार 15 मा जहिले सुन्छु बालापनको याद फेरि आयो ❤❤❤🎉🎉❤🎉🎉❤❤❤🎉
7:33
👌👌👌👌👌👌👌👌👌👌👌👌
पूर्वेली नित्र्य हैन यो गहना हो ❤❤
यो गित हर्दा मलाई त कहिले रोपाइ आउला भन्ने हुन्छ तर बिडवना आज भोलि सबैले ट्याक्टर ले जोत्छ्न गोरु पाल्न छोरे ❤❤❤
आहा ! गाउँ घरको याद आयो। कत्ती रमाइलो ।
असार, धान रोपाई महोत्सव बधाई छ सम्पूर्ण टिम लाई।
धन्यवाद ।
ओहो हाम्रो सस्कृती संगीत बडो आन्नद
अत्यन्त राम्रो हाम्रो संस्कृति गौरवको अनुभूति महसुस भयो।
हाम्रेा देस मेरेा नेपालदेशका रमाईलाेनै छुटै वा कति रमाईलेा येा भिडिियेा लेत यादले सारै सतायेा🌹🌹🌹🌹💘💘
कति राम्रो
इ
Aaha Katie ramro ahsare lok git hamro saskirity sangha jodeko git Tara bidambana des lutetaharule chahiyeko Bala mal r big xaina
निकै मौलिक गीत मलाई त बाल्यकाल को सम्झना अयो🇳🇵🇳🇵🙏❤️
धेरै रमाईलाे राेपाई पाे रहेछ हामिलाई त बाेलाएनन रमाईलाे रैछ
असनर १५ ,२०८१ जति यता हाजिर हौँ त ।
हाम्राे देश हाम्राे नेपाल संस्कृतिले भरियाेकाे देश 😍😍😍अाहा कति रमाईलाे दान राेपन जादाकाेे दिन हरू याद अायाे याे भिडियाे हेरेर खुसि लागयाे धन्यवाद हजुर सबै जना लाई हामी सबै जना मिलेर पुराना संस्कृति जेगाउनु परछ हई धन्यवाद 👍️😍😍🤗🤗🤗🤗👍️👍️👍️
गाउँ घर को याद सम्झनामा यो अति दुर्लब सुरिलो स्वोर मा नवीन दादा पुस्तका बहिनी का सधै मन मस्तिक भित्र यो असारे झरी गिंत ।बधाई लाखौं लाख हजुर हरु लाई।
काम पनि कत्ती रमाइलो सङ्ग गर्नी परम्परा छ हाम्रो नेपालमा
लोक संगितका हामी पारखिहरुको लागि अरुण उपत्यका लोक सांस्कृतिक केन्द्रले प्रश्तुत गरेका यस्ता कोषेलीहरु सँधै सुनौँ सुनौँ लाग्छ । अबका पिँढीले हाम्रो यो मौलिकता संरक्षणमा लाग्छन लाग्दैनन भन्न सकिन्न तर हामी चाहिँ कदापी भुल्दैनौँ । जय लोक संगीग
Katti ramailo bhayko holla hai
Tyo geet ko bichko samabdh jhan mitho🥰👍
असार १५ ❤
आज २०८० को असार १५ पनि आयो🎉🎉
Kati ramro
य हजुर अाफ्नै पराम्परा कति रमाईलाे छ कसाई ले नभुलाउ है दाजु भाई दिदि बहिनि हाे
यो कुनै गीत मात्र हैन यो संस्कृति हो ,,,
Arun upatyaka ..sab geet CZcams ma hunun paryo..Sarai ramro Sanskriti ..🇳🇵🇳🇵
मेरो मुतु छुने गीत तथा नाच्♥️♥️♥️👌👌👌🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
Very nice song ,ashar 15 ko
धनकुटाको शहिदभूमि गाउँपालिकामा ( साविकको छिन्ताङ गा.वि.स.) अवस्थित छिन्ताङ्देवी मन्दिरको गुठी खेतमा अहिले पनि यसरी नै बेठी लगाएर खेत रोप्ने परम्परा कायम नै छ । वालापनको याद दिलाउने यो गीत youtube मा गएर बेला बेलामा सुन्ने गर्छु। नेपाली कला र संस्कृतिलाई माया र सम्मान गर्न सिकौं जय देश जय संस्कृति ❤❤❤
हाम्रो संस्कृति लाई माया गर्ने मान्छे म।आहा!!!हामी कति धनी मान्छे संस्कृतिका।
see no no nop4 idk it no no no noybb hi hi CT CT CT
Nabin dae ani sabae arun upatyaka team dherae abhari chau .hajur le eti ramro kriti,sanskriti dinu bhayeko cha.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Kati ramailo xa hai
mani nepalma vay
Ropaima jane thiy
K garnu vaggele thagesi
हम्रो सङखुव सोभको लोक दोहोरी एकदम रम्रोछ
खेत्मा,,, अस्तो,,,रामेलो देखेको थिय न बेस्ट लागो हजूर गीत
आजा असार को 15 गते सुन्दै छु है
मलाई मन पर्ने गित मध्ये को यो गित पनि उत्कृष्ट लाग्छ
हरेक साल असार १५ मा म यो गीत सुन्छु... सारै आफ्नु लाग्छ ! केही अनुभुती छन् यी क्षणमा 🙂🙂
Ma ni Sundai xu aile yo geet ❤❤❤❤
नेपाली सस्कृतीको सव्य र सालिन प्रस्तुति ।।।
Saro ramro tapai haru lai dhannebat ...
जे छ पूरानो 💎💎मा बाँकी 🔈
Wow 😯 dami xa 😂😂😂😂😂🥰🥰🥰🥰😎
मनपराई दिनु भएको मा धन्यबाद ।
रामो् छ नि
Happy asar 15 2078😍❤
😍❤
जब जब असार को महिना आउँछ यो भाका सुन्न मन लाग्छ
Mero desh ko lok shaskriti noi kafi xa malai😊
जय किसान जय नेपाल❤️
Dhanyabad N abin khadkajjelai.senrajaharuko.mahanta.demhaidinuvho.
Bholi aashar 15 dhandibas ...sampurna nepali dajuvai Lai ashar 15 ko suba kamana
🇳🇵हैत बबाल छ कृति 🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@uddhabkhatri3044 I
mero desh ko sundar sangit 😍🇳🇵 khusi lagxa
2081 sal asar 15 ko subhakamana 🙏🥰
Uttam Rasiya geet
हाम्रो नेपाल
राम्रो नेपाल
आहा पुर्व पुगियो !!
कमनिस कामलेस एमाले माऊवादी कता घुम्न गए गछन्। कति सुन्दर मनमाेहक दृष्य!👍️
पुर्बेली लोक भाका एकदमै रमाइलो
Aaja yo video herera ma aafule aafu lai vagyamani thanda xu I love Nepali culture
Thanks
ठ्याक्कै असार १४, वि.सं. २०८१ मा सुनियो फेरी पनि असारे गित ।
हाम्राे नेपाली चलन जाेगाउनु परछ धेरै राम्रो छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै राम्राे 💕🇳🇵💕🇳🇵💕🇳🇵💕👍️👌👍️👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Happy asar 15 love you all and it's a beautiful song tq so much 🎤🎶🎶🎶🎶🎶🎶🎶🌾🌾🌾🌾🌾
Same
@@GojiPlayz c
Ñmññññ
Ĺĺ0ĺ
@@GojiPlayzquite 😮
@@jitujitu3077 tero bau
Fav one ❤
Thanks
हाम्रो संस्कृती 💗💗💗✨✨✨✨
म पस्चिमकाे हुँ तर पुर्वकाे सस्कृति अौधि मन पर्छ।। So very nic Arun villay culturu..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
আমি
] yfa r-! Vg
] yfa r-! Vg
पुर्ब पश्चिम हामी सबै नेपाली हो म पनि पुर्बको हो रोधी नहेरी चित्त बुज्दैन
Aja mero ropai xa parmi aunu hai.
Wow❤
Thanks
2080 ma sunne le like garnu huss❤
Proud of नेपाली culture ❤
यो गीत सुन्दा मेरो मन धेरै खुसी हुन्छ।
यो गित सुन्दात मेरो मन रुन्छ❤❤❤❤
Jati sunyo utti nai mazza lagne yo vaka sarai nai mitho..❤
Love from australia
Akdmaii ramrooo ho yasori. dhan ropnu hajur haru.sabai sabai lai ,🙏🙏🙏🙏🙏🙏🙏
जति हेरेपनी हेरि राक्न्न मन लाग्ने
जय नेपाल धेरै राम्रो
Dharai ramro lago video and song
हरेक अषार १५ को मेरो रोजाई।❤
Harayeko sanskriti lai yo vedeo marfat darsayeko ma muri muri Dhanyabad
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
नेपालिपन माैलिक....अानन्दायिक
shekhar dahal
Badhai xa Hjr lai
कति रमाइलो मेरो देशनेपाल
Aaha sarai ramro huncha hamro purbeli geet yo dekhera mero mann choyo
सारै राम्रो हाम्रो सस्क्रति
Tiktok bat aaj aako
ल है ल है।कति राम्रो गीत
बहुत सुंदर प्रस्तुति🌹🙏
Damiiii Nepal song
अति राम्रो छ गीत
Oh we are dancing and acting on this song in our school in stage
Ramroxa