मौलिक असारे गीत, के छ खबर कालिको K Chha Khabar Kaliko || Sushila Lama & Rameshwor Bhandari
Vložit
- čas přidán 1. 07. 2022
- Sushila Lama Presents:-
Presenting new Nepali lok dohori song K Chha Khabar Kaliko by Sushila Lama & Rameshwor Bhandari only on Sushila lama's official CZcams channel.
------------------------------------
#SushilaLama
#RameshworBhandari
#KeChhaKhabarKaliko
#NewAshareSong
#MaulikAshareBhaka
#PopularSong
#NewLokDohori
#NewSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ke Chha Khabar Kaliko
♪ Vocal:-
Sushila Lama
Rameshwor Bhandari
♪ Lyrics:-
Ashok Kumar Sapkota
Sushila Lama
Rameshwor Bhandari
Music:-
Rameshwor Bhandari
♪ Arrange:-
Narayan Dangal
♪ Mix:-
Premdeep Ramjali
♪ Recording Studio:-
Music Plus 'MF'
---------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:-
Milan Shrestha
🎬 Cinematography:-
Santosh Timalsina
🎬 Edit:-
Roshan Dhital
🎬 Post Production:-
Milan Films Production
© & ℗ Sushila Lama
All Rights Reserved
-------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
एति मिठो सोर अनि सब्दा पनि त्यस्तै 2081 मा पनि मैले चै एहि सुन्दै छु है 🙏🙏🙏🙏
सुशिला दिदी नमस्कार हजुरको लोक भाका सारै मार्मिक छ।। हजुरलाई Good luck🙏🙏🙏🙏🙏
शुसिला लामाको स्वरमा असारे गीत राम्रो सारै राम्रो लाग्यो ।
रामेश्वर भण्डारी र सुशिला लामा को असारे गित धेरै राम्रो छ जसमा शब्द लेख्ने मौका दिनु भएको मा सबै टिम लाई धन्यवाद अनि सफलता को शुभकामना
अति मीठो शब्द लेख्नु भएको रहेछ वास्तवमै हृदय पुलकित भयो सर सुनेर 🙏🙏
@@ramthapaofficial1428 धन्यवाद सर हजुर
राम्रो शब्द
Yo git jasto ramro ta kunai pani xaina ahile niskko
good luck bro
यो गीत जति सुन्यो तेती सुन्न मन लाग्छ ❤❤❤ 3:58 3:59
आहा कति सुन्दर गित
कति आनन्द आयो आज यो असारे गीत सुनेर😍😘यस्तै मौलिक सिर्जनामा आफ्नो कला प्रस्तुत गर्दै जानू होला नाना,छाडा र दोहोरो अर्थ लाग्ने गितमा आफ्नो कला नखर्चिनु ,शोभनीय हुदैन।
साचै नै मलाई चाहिँ बिगत को रोपाइँ सम्झना आयो कति राम्रो गित।यस्तै राम्रो गित को अपेक्षा सहित सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना
गित जति सुकै पुरानो भए पनि समय आए पछि भरखर नै भनेको जस्तो हुन्छ हजुर
बबालछ ❤❤❤❤❤❤❤❤
यो गीत जति सुन्यो तेती सुन्न मन लाग्छ
आहा अशारे हिलो हाम्रो मन मिलो दामी गित बनेछ छिटै करोड कलब पुगोस बधाइ🤗😍 सबैलाइ
धेरै राम्रो
धेरै राम्रो असारे मौलिक गित मलाइ मन पर्यो 😊😊
जति सुने पनि सुनिरहन मन लाग्ने !!! बधाई तथा हार्दिक धन्यवाद
Eh
सुशीला नाना अहिले सम्म सुनेको मध्ये सबै भन्दा राम्रो मौलिक गित 10 पटक सुन्दा पनि चित्त बुझेन् यस्तै गित गाउनु होला.. 🙏🙏
😢maeli ta 20 choti here hau
मनपरेको असारे भाकाको गीत
सारै राम्रो लाग्यो गित बधाई तथा सफलताको शुभकामना सबैलाई
धेरै राम्रो गित ।।अझै अरु पनि ल्याउनु पर्छ दिदी ।। best of luck
Sabai vannda man pareko aasare vaka❤❤❤🎉🎉🎉
कस्तो दामी लाग्यो यो गित wow
अर्को साल पनि लेउनु है सुसिला जि।।
Ahile saman ko sabai bhanda dami shushila bahini ra sabai team lai dhanya bad chha
मज्जा आयो
आहा कति आनन्द लाग्ने सुनाउ सुनाउ मन लाग्ने जति सुने पनि नपुग्ने कति दामी हो सम्पूर्ण टीम्लाई धन्य बात येति राम्रो गीत बनाउनु भएकोमा 🙏🙏🙏🙏🙏🙏🙏🙏
कति राम्रो सब्द अनि गायक गाइका अति नै राम्रो स्वर
धेरै राम्रो छ है सम्पुर्ण टिमलाई धन्यबाद
रमाईलो भो
गज्जब😍
आहा सारै उत्कृष्ट गीत। बधाई तथा सफलताको शुभकामना सम्पुर्ण माझ।
nice♥️♥️♥️🇦🇪🇳🇵♥️♥️🌷असारे मौलिक गित सुशिला दिदी को स्वर मा जति सुने पनि मन मुटु मा पुग्छ तो स्वर्💔💔🇦🇪🙏🙏🙏🙏
Dhari ramro x hai
Dami susila Didi ko sor chai Malai ekdamai man parx tyoi mathi Asare git
sarai ramro x susila sis miss you 😘😘😘😘😘❤️❤️❤️❤️❤️
Tiktok मा सुनेर यता खोज्दै आको बहुत मज्जा आयो 🤗🤗🤗👌👌👌🙏🙏
दामी
Badhai tatha Suva-kamana byakta gardachhu best wishes for you Asare song
भाग्यले देन छुट्न मन थेन कैलेकहित सम्झ है।
हामी र हाम्रो आफ्नो बिशेष महत्त्वपूर्ण मौलिक परम्परागत असारे घाँसे गीतका निमित्त हाम्रा सुशीला नाना लगायत यही नेपालका सम्पूर्ण original सहि नेपालीहरुमा हार्दिक बधाईका साथै मुरी मुरी धन्यवाद!
Asha kati ramro bhaka, saphalata ko shubhakamana chat.
Aahaa Kati Ramro Git yo ho ni ta line Thanks for beautiful creation 🙏🙏
धेरै मार्मिक असारे गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
धेरै मीठो स्वर ,सिस्ट भासा धेरै राम्रो लाग्यो,सुनिरहु जस्तो नि,इन्द्रेणी मा गएर एस्तै गाउनुस ल
Wow Kati ramailo hai ❤️❤️❤️♥️
आहा अति उत्कृष्ट।
Purano yad Aayo
आहा क्या गजब सुन्दर
Very nice susila Nana Ji ko Aasare git
Git sarai ramro tar xoto vayo Kati ramro susila lama ko sword kasa ko Thali jastai ranko super 👍👍👍👌👌👌
Very nice and वेरी मेस्मेराइजिंग परफॉर्मेंस कीप इट अप❤😂🎉😊
दामी छ नेपाली मौलिक असारे गीत। लु बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
Wow dami xa
मन भित्र तरङ्ग आउने मीठो असारे भाका । काठे गित रचना गर्न र गाउन सिपालु शुशिला दिदी ।
ज्याबन्मुला ह्वाई । ल्हास्सो फ्याफुल्ला । थुचेजे नाना ।
Susila sis ko sarai ramro sor suvakamana
गीत भाका लय शब्द र सोर सारै नै राम्रो छ तर गीत सारै छोटो भयो। अर्को लामो बनाउनु होला।
Derai ramro lageyo
तपाइको गित राम्रो छ
Dherai ramro xa get
भकतपुरको मुला ढिकी भन्दा ठूला काचाइ नखाउ पोली खाउ
खाना जान्नु पर्छ भोक निन्द्रा निहट्छकाचाई नखाऊ पकाई खाउ
बाख्राको खोर सुशीलाको स्वर कति मिठो लौ न लौ
जत्ति सुने पनि सुनु सुनु लाग्न कतिमिठो लौ न लौ
दामी छ दि जति सुनेनी सुनिरहु लाग्ने कति मिठी सब्द सारै मार्मिक शब्द 😘😘😘😘सबै टिमलाई धन्नेबाद यस्तो राम्रो असारे गित गाउनुभयकोमा सफताको सुभकामना
वाउ
Sarai Ramro
राम्रो
Ati ramro lagyo kati sarai marmik
👌👋👌👋👋👍👍👍👍
Kati ramro gee*
सुशिला दिदी तपाईंको लोकदोहोरी धेरै धेरै राम्रो छ। तपाईंलाई आउँने दिनहरु राम्र हुँदै जाउँन तपाईंला शुभकामना दिदी ज्यु हजुरलाई मेरो धेरै धेरै शुभकामन🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Derai ramro
हुररररर
Sarai maan nai xune git....
Dammi xa
Aaha Kati ramro ,badhai chha asare bhaka team haru lai.
Pahile pahile Kathe chhetra ma khet ropne samaye ma jatatai sunna painthyo, aajakal ta CZcams ma Matra sunna payeko ma jyadai khusi lagyo. Yesta lop huna lageko bhaka haru lai hami sabai le samrachhena garnu parchha.
नाइस
Subhakamana sushila sis
Sahi x geet
Atti Ramro xa hai🙏🙏🙏🙏🙏🙏
आहा कति मिठो भाखा, धेरै धेरै शुभकामना।।
तपाईं को सब्द चयन, गितको भाबमा असाध्यै राम्रो लाग्यो। धेरै धेरै शुभकामना।।
बालापनको असार याद आयो हाम्रो आमा दिदि काकी ले गाउनु हूनयियो धन्यवाद यो टिमलाइ
Very nice song
wow maulik ashra vhaakaa
Sarai ramro lagyo … tara ali lamo banaye dherai ramro hune thyo
मज्जा आयो सुनेर।।ढिलो सुनेछु 😊
वेरी नाइस keep it up very mesmerizing performance❤😂🎉😊
आहा राम्रो असारे भाका । शुशिला नाना यस्ता भाका अझै गाउनु है ।
First time suneko kya majja aayo best wishes
वा कस्तो मज्जाको असारे भाका अलि लामो भएको भए पनि हुन्नथ्यो !
Ma TikTok Dekhi aako sarai ramro geet x
Oau कति मीठो तर केगर्नु छोटो रेछ अल्लि लामो भएको भए पो❤️🌺🌺
Shusila baini ko kathe git ta jhanai ramro, yogit lai samrakshana garna laga shusila baini
Best song 🎶💕❤️🙏🙏
wow yo honi ta tarika
Wow beautiful song 😍 sushila DD ko voice
अब केहि होला जस्तो छ सुसिला लामा जस्तो नयां पिडिले पनि असारे गित गाएर बधाई छ सुम्पुण टिमलाई💕💕💕💕
Ramro cha nana
सुसिला लामा को अहिलेसम्म कै सबैभन्दा राम्रो गित दस चोटि सुन्दा पनि धिप मरेन
उत्ताउलो मात्रै होईन, राम्रो गित पनि रहेछ शुशिला को!
susila didi yo asare geet sadai mainako 1 nikalnu hai love you
कति मीठो गित
🎉🎉🎉🎉dami
दिदिको धेरै जस्तो अलि भद्दा छाडा गितहरु मात्रै सुनेको तर यो गित धेरै मन पर्यो 🎉🎉