फोहोर फाल्न बञ्चरे डाँडामा हवाई फायर | मन्त्रीको जग्गाको भाउ बढाउन बाटो कालोपत्रे | Sidha Kura

Sdílet
Vložit
  • čas přidán 15. 08. 2022
  • फोहोर फाल्न बञ्चरे डाँडामा हवाई फायर | सहरी विकास मन्त्रीलाई प्रश्न- बालेन्द्रलाई असहयोग किन ? | हेटौँडामा मात्रै २९ वटा अस्पताल अवैध | मन्त्रीको जग्गाको भाउ बढाउन बाटो कालोपत्रे | Sidha Kura | EP - 136
    #SidhaKura #YuvrajKandel
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Komentáře • 329

  • @samratpoudel1992
    @samratpoudel1992 Před rokem +32

    अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
    १: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
    २: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
    यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।

    • @shankardhamel7974
      @shankardhamel7974 Před rokem

      Tero baje raprapa emale chor sita Milan hidi sako kun duniya ma xau?

    • @bimalendrakarna8471
      @bimalendrakarna8471 Před rokem +1

      Absuleltly true 👍

    • @samratpoudel1992
      @samratpoudel1992 Před rokem +2

      @@shankardhamel7974 यदि त्यो पाटी संग मिल्छ भने तेस्लाई पनि चुनाब म फोहोर सङै गाड्नु परोनी दम छ भोट हाल्ने बेलामा केपि चोर आतंककारी प्रचण्ड र नालाएक शेरे लाई हाल्ने अहिले राप्रपा यस्तो भयो भन्ने।

    • @tekhnathyogi9868
      @tekhnathyogi9868 Před rokem

      रास्टिय स्वतत्र पाटी रबिसर

    • @madhusharma4872
      @madhusharma4872 Před rokem

      100%right

  • @LG2334.
    @LG2334. Před rokem +45

    काठमाडौको मेयर बालेन शाहलाई काम गर्न नदिने अहिले सत्ता गठबन्धनका नेता कार्यकर्ताहरू नै हुन। सबै मिलेर यि फोहरहरूलाई अब मंसिरमा बढार्नुपर्छ।

    • @rajanpudasaini5528
      @rajanpudasaini5528 Před rokem

      काठमाडौको फोहोर आफ्नो घरको दैलोमा फोहोर थुपार्न दिएर रोग व्याधीले मर्नु पर्ने हो र नुवाकोटका स्थानिय बसिन्दाले । अनि अति कमजोर ढुवानी प्रणाली सहेर बस्नु पर्ने हो र बालाजु - तिनपिप्ले - सिसडोल सडक खण्ड आसपासका बासिन्दाले । टिफरले लिचड चुहाउँदै र ठाउँ ठाउँमा फोहोरका पोका खसाल्दै हिड्दा पनि सहि दिनु पर्ने हो र ?यो पक्कै होइन कि अन्याय पनि सहेर बस्नु पर्ने । तर मेरो अर्थ यो होइन कि काठमाडौं फोहोरले पुरियोस । यो मेरो पनि सहर हो । यो सफा र स्वच्छ हुनु पर्छ । तर महानगरको ढुवानी प्रणाली र फोहोर व्यवस्थापन अति कमोजर र अवैज्ञानिक छ । बाटो घाटोको दुरावस्था छ । सम्बन्धित ठाउँमा स्वास्थ र शिक्षा छैन । दिउसोको समयमा र अफिस टाइममा फोहोर को टिफर लाइन लगाएर आउँदा विद्यालय र अफिस जाने बाटो पाइदैन.... यावत समस्या छ जुन सजिलै महानगर ले हल गर्न सक्छ ।

    • @r.l175
      @r.l175 Před rokem

      सहि कुरा 😘😘

    • @sharadkarki991
      @sharadkarki991 Před rokem

      Right

    • @kamalrajbanshi1855
      @kamalrajbanshi1855 Před rokem

      television hune ,hath hath ma MBL hune haru lai Sahi nai ho Tara Pani hamro avivawak lai bujhaune sabai ko kartabiya ho .feri Pani ti Chor neta harulai vote dihalxannn. 🤞

    • @bhim.timilsina5726
      @bhim.timilsina5726 Před rokem

      रबि सर लाई जिताउनुपर्छ ।।अनि सबै भ्रस्टाचार चोर गदारि लाई बडार्नु पर्छ।।

  • @dipakchhetri9829
    @dipakchhetri9829 Před rokem +6

    मेयर बालेनलाई असफल बनाउने रणनीति हो यस्ता पदलोप्त मन्त्रीसँग कुरा गरेर केही फाइदा छैन ।

  • @kajinepali4115
    @kajinepali4115 Před rokem +12

    युवाराज जि को कुरा मा दम छ बानेन जि लाई असफल पार्ने झोले हरु को भिडन्त भको छ चुनाव आको छ बेरोजगारी झोले हरु एक बोत्तल रक्सी र एक पिलेट मासुको भर मा देश को बेजेत गरेका छन

  • @dipakchhetri9829
    @dipakchhetri9829 Před rokem +84

    देशमा फोहोरको थुप्रोलाई ब्यवस्थापन गर्न पनि हम्मेहम्मे हुन्छ भने अब जनताले के को आस गर्ने देशलाई बिकास गर्छन् भनेर ।अब आउने चुनावमा काठमाँडाैका जनताले नेतालाई नै फोहोर फाले जस्तै फाल्नु पर्छ।

    • @sudurpaschimnepal7019
      @sudurpaschimnepal7019 Před rokem +1

      सहि भन्नुभयो ।सहमत 🙏👍️💪😍❤️

  • @suminarai5267
    @suminarai5267 Před rokem +41

    अब आउने चुनावमा यी Date expried भएको नेता जती सबैलाई पत्तासप पर्नु पर्छ है युवा साथीहरू । अब त अत्ती भै सक्याे ।

  • @debendragc2847
    @debendragc2847 Před rokem +1

    आम नेपाली जनताको कार्यक्रम। युवाहरू एक जुट हुनै पर्छ। पुराना नेतालाई विश्राम दिनु पर्छ।

  • @gangarampoudel7916
    @gangarampoudel7916 Před rokem +2

    बिधालयका शिक्षक भनौदाकाे रिपोर्ट सुनेर सारै बिस्वास लाग्याे। अपराधी दुबैलाई Rip

  • @shivrajbista1289
    @shivrajbista1289 Před rokem +1

    यिनी टाउके हरुलाई श्रीलङ्का का नेताहरुलाई झै बनाउन पर्छ ☝️☝️☝️

  • @suryanepali8949
    @suryanepali8949 Před rokem +26

    राजधानी जस्तो सहर को फोहोरमा राजनीति गर्नु भनेको दुई खुट्टे पशुहरु हुन । सबै मिलेर अगाडि बढनु पर्ने ब्यबस्थापन गर्नु पर्ने होनि केही गर्छु भनेर अगाडि बढ्ने मान्छे लाई नेपालमा टिक्न गारो छ ।

  • @YG2334
    @YG2334 Před rokem +44

    श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
    बालेन शाह

  • @ramcharanrai7115
    @ramcharanrai7115 Před rokem +9

    यो चुनावको समयमा पनि यस्तो समस्य समाधान गर्न नसक्ने नेताहरुले पछि त के गर्न सक्लान् । दुख लाग्छ हामी नेपाली असभ्य भएको देखेर।

  • @bhanubhatta8186
    @bhanubhatta8186 Před rokem +1

    अब बालेन सर ले फोहर बोकेका गाडी सितल निवास बालुवाटार खुमल टार प्रधानमन्त्री निवास र सिहंदरबार लानु पर्छ यति नगरे नेता भनौदा हरु ले सहयोग गर्दैनन है बालेन सर र काठमाडौ बासिले ले यी नेता हरु लाई कुकुर लखेटे झै न लखेटी यिनी हरु को घैटोमा घाम लाग्दैन जय देश

  • @amitpulami9033
    @amitpulami9033 Před rokem +26

    नमस्कार युवाराज सर।🙏अत्यन्तै राम्रो प्रस्तुति लाग्यो सर।🙏🌹🇳🇵

  • @rishilamichhane3833
    @rishilamichhane3833 Před rokem +5

    प्रमुख कसिङ्गरहरु : शेरबहादुर देउवा, प्रचण्ड, केपि वली, माकुने, बामदेव गौतम, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र महतो

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před rokem

    👈युवराज कदेल जीको कुरा ठीक हो।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chautarievents
    @chautarievents Před rokem +9

    यदि बालुवाटारमा र सम्सद भवन मा लागेर फोहोर व्यवस्थापन गर्नु होस् 🙏🙏

  • @sachingotame1398
    @sachingotame1398 Před rokem

    यो कार्यक्रम हेर्दै छस् अनि भन्दै छ क्या राम्रो presention अब यो बुढा नेता हरु लाई भोट हुन्न भनेर सोचिरहेको छस् तर तैंले मासु भात र पेट्रोल पयो भने तैंले आफ्नै आमा लाई समेत बेच्न भ्याउँछस् अब समयमै सुद्रेनस भने तेरो भावी पुस्ताका ले कुकुरले नपाउने दुःख पाउँछस्

  • @ASSASSIN_100
    @ASSASSIN_100 Před rokem +1

    अब जान्नेलाई छान्ने हो । जय " राष्ट्रिय स्वतन्त्र पार्टी " 🙏 ।

  • @dependralamichhane4727

    प्रचण्ड शेरे अनि केपि र तीन्का गुलामी गरि आफ्नो परीवारको भबिस्य बिगार्ने झोले कार्यकर्ता लाई अब को चुनाव मा नेपाली जनताले किस्ता किस्तामा फीर्ता ल्याउन भोट परीवर्तन ब्यक्ति परीवर्तन नै यसको र तीन्का कार्वाही सुरु अनि देशको मुहार फेर्नी नयाँ बाटो खुल्ने छ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před rokem +8

    पालो पुर्याउनलाई मन्त्री भएको म्यादी मुन्त्रीले गर्ने भनेको गफ मात्र हो काम त उहीँ हो 😂😂😂😂

  • @MegaAmitbabu
    @MegaAmitbabu Před rokem +1

    मन्त्रीको अनसहार हेर्दै अक्सफोर्ड बाट पढेर आको जस्तो छ । कठैबरा☺️☺️☺️☺️

  • @hhyyfg9328
    @hhyyfg9328 Před rokem

    नमस्कार धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई

  • @bishnukcbishnukc8656
    @bishnukcbishnukc8656 Před rokem +2

    गतिलो दनक दिनु भो आज युबराज जिले तर यी चोरजरुको घैटो घाम लाग्दैन

  • @samanapaudel9929
    @samanapaudel9929 Před rokem

    अब त अत्ति भो काठमाडौंका जनता एकजुट बनौँ र सँघीय सरकार र आरजुको घर गेट अगाडि लगेर फालौँ।

  • @jasrai6129
    @jasrai6129 Před rokem

    जे होस बोलीमा दम सुनीन थाल्यो

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek Před rokem +3

    हेर जनताहरु यो अहिलेको काठमान्डौको फोहोर बालेन शाहको कारण नउठेको होइन यो नेपाल सरकारको बिशय बनिसक्यो आइपरिसक्यो।।।यिनिहरु यस्तै हुन जे चिजमा पनि तेरो मेरो भनी राजनिती गर्छ्न।।।त्यसैले यी कामै नलाग्ने निकमम्मा हरुलाइ फोहोर झै मिल्काउनुपर्छ।।।।

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 Před rokem +6

    Balen ji use your best knowledge 👌..you will be win

  • @samirmainali1875
    @samirmainali1875 Před rokem +2

    हेटौंडामा फोहोर प्रसोधन मेसिन छ भनेर कसले भन्दिनी यिनिहरुलाइ

  • @Uday_limbu
    @Uday_limbu Před rokem +2

    अरु केहि हैन बालेनलाई पतन गर्ने चलखेल हो सब राजनिति वाला लाइ सिध्याउनै पर्छ

  • @Raj-ew3kc
    @Raj-ew3kc Před rokem +1

    Wa salam x hjur lei same rabi sir

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 Před rokem +1

    एउटा सानो फोहर फाल्न नसक्ने मन्त्रीहरूले देश नै गनाउने बनाई सकेका छन यस्ता फहरि राजनितिक गर्ने नेताहरूले देश बनाउलान भन्ने कुरा को आशा नै नगरे हुन्छ। सुण्डर देशलाई सण्डर बनाउन सक्ने नेताहरू चैहिन्छ यस्ता फोहरि नेता होईम।

  • @sangeetlama9746
    @sangeetlama9746 Před rokem +1

    आउँदो चुनावमा कुनै पनि दलको नेतालाइ भोट नदिउँ🙏 यहि दलको कुकुरहरुकै खेल हो यो फोहोर

  • @nbn1129
    @nbn1129 Před rokem +5

    जसले गरे पनि बिकास नै गर्ने हो सो कहिलेकाही बालेन सर र हर्क साम्पाङ सर एताउता सातिएर काम गर्नुपर्यो

  • @narayankhadka1768
    @narayankhadka1768 Před rokem +6

    Regular Audience from USA 🇺🇸 🙌🙌🙏🙏Absolutely outstanding presentation 🙌🙌🙌🙏🙏🙏🙏🙏🙏

  • @tilakbahadurbista4825
    @tilakbahadurbista4825 Před rokem +1

    जब सम्म रबिसर को रास्वपा सरकारमा आउदैन तबसम्म जनतालाइ दुख छ र काठमाण्डौलाई धेरै दुखछ फोहर राजनितिज्ञलाई यो फोहोरमानै फाल्न पर्छ

  • @raisantosh327
    @raisantosh327 Před rokem +3

    सबै सिर्स नेता र तेस्का चम्चाहरुलाई सिस डोलको फोहोेरको थुप्रोमा पुरिदिए हुन्छ। न रहन्छ फोहोरि न रहन्छ फोहोर।।।😡😡

  • @tektamang9065
    @tektamang9065 Před rokem

    फोहोरी राजनीति भनेको सुनेको थियो सचिक्कै हो रहेछ। keep supporting balen👍️👍️

  • @easylife6356
    @easylife6356 Před rokem +3

    म त्यहाँ को पीडित होइन तर नि त्यहाँका बासिन्दाहरुको माग पूरा गरेर मात्रै अन्य काम अगाडि बढाउनु पर्ने हो बाच्नु पाउने अधिकार सबैलाई हुनुपर्छ। काठमाडौं महानगरपालिका का बासिन्दाहरुलाई असर गर्ने फोहोरले बन्चरे डाडा बासीहरुलाई नि पक्कै असर गर्छ नै। जीवन रक्षा गरिपाउ भनेर आउने माथी बल प्रयोग गरेर जबर्जस्ति आफ्नै मात्रै स्वार्थ पुर्ती गर्नु उचित हुदैन। पहिला जे भयो भयो अहिले सबैले मन पराएका बालेन शाह मेयर छन उनिले यो समस्याको दिगो निकास खोज्नु पर्छ। काठमाडौं महानगरपालिका बासी हरुसंग चंदा उठाएर भएनी त्यहाँका बासिन्दाहरुलाई अन्यत्र उचित बसोबासको बेवास्ता मिलाएर द्वन्दको अन्त्य र दुबै पक्ष को भलो हुने काम गरुम।

  • @bipinbk377
    @bipinbk377 Před rokem +3

    काठमाडौंको फ़ोहोर संगै कुहिएको राजनीति क दलको फोहोर नि फाल्ने एकै दिन मङ्सिर ४ गते

  • @ramkrishnashrestha6547
    @ramkrishnashrestha6547 Před rokem +1

    शहरी विकास मन्त्रालय के का लागि हो त?यो मेटमनी चौधरी पनि उही ड्याङ को मुला रेछ।खारेज गरे हुन्छ यो मन्त्रालय।लाज को पसारो।अब जनता ले नेता हरु को घर आँगन मा फोहर फाल्न शुरू गरौं।यो नै उत्तम उपाय

  • @bhagabatimaharjan1781
    @bhagabatimaharjan1781 Před rokem +1

    फ़ोहोर माथि राजनीति गर्नेले देश बिकास गर्ला भन्ने आसा छैन

  • @ishoristha5327
    @ishoristha5327 Před rokem +1

    Rabi sir ko kami lagena aba chai damdar prastuti xa hjr pani

  • @chudamarahatta1198
    @chudamarahatta1198 Před rokem +5

    बिजाेग बनाए राजधनि गद्दार राजनिति दलहरूले हाम्राे राजधनि कठमन्डाै भन्न पनि लाज हुने बनाए नेपालका नेताहरूले।

  • @khadgakatwal1092
    @khadgakatwal1092 Před rokem +1

    पैसा सिटमा आइपुगे पछि अनुगमनको के जरुरी र आरामको नकुरी गर्न छोडेर किन टाउको दुःखाइ गर्छन्।

  • @gopalrasaili5998
    @gopalrasaili5998 Před rokem +1

    ई खॉते चोर पार्टी हरु लाई आब को चुनाव मा
    फोहोर को डुंगुर फाले झै फालम है जनता हो
    यी पार्टी हरु लाई मॉटो मा मिलाम है

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 Před rokem +36

    Balen ji do make decisions very strongly 💪

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před rokem +1

    डाँका हरू को जालझेल ले जो आए पनी काम गर्न दींदैन।
    एऊटै वीकल्प राष्ट्रीय स्वतन्त्र पार्टी लाई कम्ती मा २० सीट प्रत्यक्ष दीएर २० सीट समानुपातिक बाट जीताएर सँसद मा पठार मात्र बालेन लाई सहयोग गरेर फोहोर को समाधान हुन्छ।
    नत्र यी हुँडार हरू ले कहील्यै समाधान हुन दींदैन।

  • @acjoshi.7528
    @acjoshi.7528 Před rokem +2

    जय ग्यालेक्सी फोर के जय सिधा कुरा टिम जय नेपाल जय नेपाली जनता।।।

  • @3klo_Aakhir
    @3klo_Aakhir Před rokem +4

    होईन त्यसरि बजेटलाई आफु\खुसि त्यो पनी दिनदहाड़ै अझ संघीय व्यवस्थामा के त्यहाँका स्थानीयहरु चीं त्यत्रो बेथिति र विसंगति हुदा कहाँ गए/थिए होलान्;🤔

  • @nbn1129
    @nbn1129 Před rokem +3

    गज्बको छ हाम्रो नेपालको कानुन पनि पल शाहा जस्तो निर्दोषलाई जेल सजाए गरेर यस्तो योैन दुर्ब्यवहार गर्ने अपराधी चाही जागिर राजिनामा दिएर खुल्लेआम घुमीरहेको छ

  • @sunilwaiba9327
    @sunilwaiba9327 Před rokem

    Khatra dami

  • @MrAndroidAsia
    @MrAndroidAsia Před rokem

    काठमाडौंका जनता फोहोरको डङ्गुरमा बस्ने बानी भएकोले होला किन सडकमा निस्कदैनन र सिंहदरबार घेराउ गर्न उठ्दैनन, नालायक मन्त्रीहरुलाई त्यही फोहोरको डङ्गुरमा किन न जाक्ने???

  • @rupakrupesh6124
    @rupakrupesh6124 Před rokem +10

    यो मेट मनि काम छैना बरु झाक्रि दिदी ठिक छिन

  • @keshargurung8063
    @keshargurung8063 Před rokem +1

    Good news Galaxy4KTV Sidhakura

  • @expressonlinetv6119
    @expressonlinetv6119 Před rokem

    कार्यक्रम सन्चालक ज्यु अभिवादन। यस कार्यक्रमको म नियमित दर्शक हु । पहिला न्युज २४ मा रवि लामिछानेले यस कार्यक्रमको सुरुवात गरेदेखि आजसम्म पनि नियमित हेर्दै आइरहेको छु । नेपाल देखि धेरै टाढा परदेशमा हुने हामिहरुलाई यि र यस्तै कार्यक्रम हेरेर फुर्सदको समय कटाउने बानि परिसक्यो। रवि लामिछानेले कार्यक्रमको जिम्मेवारी तपाईलाई सुम्पियपछि विषयवस्तुका हिसाबले कार्यक्रमको गुणस्तरमा खासै फितलो छैन तर तपाईको प्रस्तुतिले हरेक कार्यक्रम एकदमै फितलो लाग्छ। जहिले सुकै हेर्दा हेर्दै आधाउधि हेरेर बन्द गर्छु। तपाईंको प्रस्तुतिकरणमा ब्यापक सुधार गर्नुपर्ने देखिन्छ। तपाइले उच्चारण गरेका १० शब्द मध्य लगभग ७ वटा शब्दहरूको गलत उच्चारण हुनेगरेका छन। तपाई एकदमै छिटो बोल्नुहुन्छ र शब्दहरूको स्पष्ट उच्चारण नै हुदैन। के आफ्नो कार्यक्रम युट्युबमा आफैले कहिल्यै हेर्ने गर्नुभएको छ? छैन भने हरेक कार्यक्रम ध्यान दिएर हेर्नुहोस त कयौ गल्ती आफै पत्ता लगाउनुहुनेछ। चिच्याएर ठुलो स्वरमा बौल्दैमा कार्यक्रमको स्तर बढ्ने पक्कै होईनहोला। कहिले काँही त तपाईंको प्रस्तुतिक एक त असुद्ध झन चिच्याएर बोल्दा कर्कस लाग्ने। दिक्क वाक्क लाग्ने । बिस्तार बरु सानै स्वरमा बोलेर स्पष्ट सब्द उच्चारण गर्नुभयो भने सुन्नेलाई पनि तपाईंको आवाजले झर्को नलाग्ला कि? अनि अर्को कुरा कार्यक्रममा पनि तपाईंको आवाज, रिपोर्टमा पनि तपाईंको आवाज । उफ्फ्फ कस्तो नराम्रो लाग्दैन आफैंलाई???? के ग्यालेक्सीमा अरु कोही छैन रिपोर्टमा आवाज राख्न??? रिपोर्टमा लेडिज भ्वाइस राख्दा सुनमा सुगन्ध हुन्छ होला । धेरै पहिलेदेखि मनमा आएको कुरा राखे, आगे तपाईंको मर्जि ।।।।।

    • @expressonlinetv6119
      @expressonlinetv6119 Před rokem

      आजको हाइलाइट्समा मात्र हेर्नुहोला,
      प्रसंग लाई - परसंग उच्चारण गरिएको छ

    • @expressonlinetv6119
      @expressonlinetv6119 Před rokem

      काठमाडौं लाई काठफान्डौ उच्चारण गरिएको छ

  • @Ram_Chhetri
    @Ram_Chhetri Před rokem +1

    good yubraj ji

  • @kabitaluitel5205
    @kabitaluitel5205 Před rokem +1

    यो सर्कार आफै फोहोरि खेल खेल्ने फोहोरि हो सर्कार लाइ फोहोर को के मतलब अब जनताले देखाइ दिने छन

  • @SantaRokamagar834
    @SantaRokamagar834 Před rokem +5

    Solute for balen..sir 🙏🙏🙏

  • @harichandra8481
    @harichandra8481 Před rokem

    wow super good job your tm sir❤️🙏🇳🇵🇳🇵🇳🇵

  • @AaBb-ye4qm
    @AaBb-ye4qm Před rokem

    नमस्कार युबराज सर हजुर लाई धन्यवाद सारै राम्रो काम

  • @baburamaryal4742
    @baburamaryal4742 Před rokem +1

    फोहोर फाल्न पनि नसक्ने सरकार ले देस बिकास गर्न सक्दैन अब आउने चुनाव मा यी सब लाई लखात्नु पर्छ। नयाँ पाती घण्टी मा भोत हालौ

  • @buddhisagar5778
    @buddhisagar5778 Před rokem

    एउटा साधरण कुरा फाेहाेर ब्यस्थापन काे लागि पनि यि टूला नेता भनाउदाहरु नेताहरु लाज पनि छैन अहिले मेयर बालेन लाइ कति गाह्राे छ भनेकाे म त्यसै ले म भन्छु अागमि दिनमा काँग्रेस ,माअाेबादी एमाले काे पत्ता साफ गर्नु पर्छ यिनिहरु ले जनतालाइ बिकास दिदैन उल्टै भ्रटचार गर्छन्

  • @premchhantyal1203
    @premchhantyal1203 Před rokem

    बालेन जि ले अब कसैको कुरा नसुनी कडा एक्सन मा उत्रिनुस

  • @dansirantiwari4489
    @dansirantiwari4489 Před rokem +2

    Namaskar daji from Saudi Arabia best of luck daji All time

  • @yakkhavlog2462
    @yakkhavlog2462 Před rokem

    युबराज सर को जोस मान्नुपर्छ

  • @devrajrayamajhi8167
    @devrajrayamajhi8167 Před rokem

    Wow good news sir

  • @rajumazakoti953
    @rajumazakoti953 Před rokem +1

    अचम्म छ नेपाल सरकार जाबो फ़ोहोर को बेवास्ता हुन सक्दैन भने अरु के को आशा गर्नु बिदेशी फ़ोहोर बेवास्तापन बिहान फलेको बेलुका देखि दैन

  • @thapamit977
    @thapamit977 Před rokem

    देशका ठूला पार्टी भनिएकाले ४० वर्षसम्म फोहोरको नाउँमा अर्वौ लुटेर देशलाई यसरी नै मिलाएर खाए । आज दुई महिनामै यिनै पार्टिका कार्यकर्ताले बालेनबाट आउटपुट खोजिरहेका छन् ।आफ्नो नेतालाई प्रश्न गर्नुपर्नेमा उल्टो संरक्षण ? वालेनले आफ्नो काम गर्दै गर्छन तर पहिला यति राम्रो शहरलाई dumping side जस्तो वनाउने नेताहरूलाई जेल कोच्नु पर्छ कि पर्दैन???

  • @fulmayagrg4020
    @fulmayagrg4020 Před rokem +1

    आब यो काठमाडौंको फोरको बारेमा सर्ब प्रथम प्रधानमन्त्री सेरबहादुर देउबा र केपी ओली र प्रचण्ड मधाब कुमार नेपाल र यो बाटो घाटो को लागि ठेक्का लिने ठेकेदार इ सबैलाई फोहर सगै गाड्नु पर्छ काठमाडौं बासीले अनि बालला यो फोहोर मा समास्या समाधान हुन्छ।।।।

  • @tilochan8050
    @tilochan8050 Před rokem

    सहरी मन्त्री को काम छैन यस्तालाई मन्त्री बनाउनु नै नेपाली जनताको गल्ती भयो

  • @milandhami8226
    @milandhami8226 Před rokem

    Vote for rabi dai झोले झम्टे को अन्त्य हुनेछ

  • @Rection895
    @Rection895 Před rokem +1

    काठमान्डू को फोहोर काठमान्डु मै फाल्दा हुन्छनी किन अन्य जिल्लाका जनताहरु लाई फोहोर को दुर्गन्ध मा राख्नु अब पत्रकार र टिवि सन्चालक हरुले ब्यबस्थापन पन गर फोहोर

  • @rajeebthapa5283
    @rajeebthapa5283 Před rokem

    यस्तो दुइ क्लास फेल मन्त्री हरुको रेडीमेड जवाफ सधै यस्तै हो।

  • @khadgakatwal1092
    @khadgakatwal1092 Před rokem

    सहरी मन्त्रीले पुरानो कुराहो म समाधान गर्न सक्दिन भन्नेहो भने बानेको किन र सिट छोडेर तुरुन्त सक्ने मानिसलाई देऊ लाज भई सक्यो

  • @anupamupahar4172
    @anupamupahar4172 Před rokem +1

    यो थारु चुनावी खर्च कमाउन आएको हो कहाँ काम गर्छ हो?यसको वडा अध्यक्ष चलाउन सक्ने ल्याकत छैन यस्ता मान्छे मन्त्री हा थु

  • @aashis26
    @aashis26 Před rokem +4

    काम नलाग्ने मन्त्री मेटमणि चौधरी हो यिनी भन्दा त रामकुमारी झाक्री धेरै राम्रो मन्त्री थिन ।

  • @basantabc4454
    @basantabc4454 Před rokem

    Good sir

  • @dillimbu5340
    @dillimbu5340 Před rokem

    Very good yuraj sir

  • @meharmanbasnet6821
    @meharmanbasnet6821 Před rokem +1

    सहमती गर्ने अनी झोलेहरु सडकमा उतार्ने.अनी गठबन्धनका दलहरुको अवरोधलाइ सहयोग स्वरुप बिग्यप्ती जारी गर्ने दलहरुलाइ चिन्नु पर्छ काठमाण्डौंबासीले.

  • @bhaktabohara8517
    @bhaktabohara8517 Před rokem

    good news

  • @bhadragharti7434
    @bhadragharti7434 Před rokem +1

    यस्ता मुलालाई कसरी मन्त्री बनाएको होला ?

  • @roshanshakya8626
    @roshanshakya8626 Před rokem +1

    कुकुरहरूलाई फोहर मन पर्ने भएर नै होला यसको समाधान गर्न ध्यान नदिएको।

  • @jituvai7236
    @jituvai7236 Před rokem +16

    yubaraj kadel sir ko voice dami xa
    love you sir

  • @SDPOnlineTv
    @SDPOnlineTv Před rokem

    Very good job Yubaraj ji

  • @tikathapa9847
    @tikathapa9847 Před rokem

    Good speech

  • @dipakghimire1756
    @dipakghimire1756 Před rokem

    Good

  • @santoshlamsal8734
    @santoshlamsal8734 Před rokem

    यो सबै राजनीति हो फ़ोहोर उठाउन नदिनु ।

  • @balramrai547
    @balramrai547 Před rokem

    लाज सरम नभएको नेताकार्यकर्ता हो नेपालीको चोरहरु हो

  • @bhagabatimaharjan1781

    देश बिकाश गर्नेछ भन्ने कुनै मन्त्रीहरूबात आसा छैन ,तोलबासी मिलेर नै सफा गर्नु पर्छ !

  • @dineshmalla3651
    @dineshmalla3651 Před rokem +9

    Time to manage garbage individually in all municipalities in Kathmandu Valley ( 19 in numbers ) within its areas. Balen jee you can do it for Kathmandu. Winners do not quit. This issue has been going on for 17 years with solution in sight. The immediate solution is to install processing machines in Teku for some relief and use bio mining and bio remediation technologies in Sisdol and Banchedanda in the long run to reclaim the land.

  • @rishilamichhane3833
    @rishilamichhane3833 Před rokem

    Please I request sidha kura to focus more on waste issues of Kathmandu valley and create awareness to people about political interference. Thank you.

  • @bemlabemla9842
    @bemlabemla9842 Před rokem

    😍😍😍😍

  • @gangarampoudel7916
    @gangarampoudel7916 Před rokem +1

    फाेहाेरपनि काठमाडौमा फाेहाेरी नेतापनि काठमाडौमा अनि फाेहाेर थन्क्याउन भयाे लफडा अब ऐस्काे उपाया के हाेत ??

  • @bhimkarki658
    @bhimkarki658 Před rokem +5

    सगिय सरकार चोरन बसेको हो

  • @mayarai4962
    @mayarai4962 Před rokem

    हो अब ईनि ठुल ठोला बशेका छ कुर्शिमा इनेरु लाई नहटाए सम्म फोहोर फालिदैन किन कि धेरै भष्टचारि दल हरु मात्रा छ काठमाडौमा बिचरा एकलै मेयर बालेन लाई मात्रा दोश दिने होन जन्ताले पनि बुज्दैन तेहि माथि नेता हरु त झनै बेकुप छ

  • @bhimkarki658
    @bhimkarki658 Před rokem +1

    इ चोर हरु लाई उठन नसक्ने गरि प्रस्न सोदनु युबराज सर

  • @agirltoremember4790
    @agirltoremember4790 Před rokem +1

    Balan sha good man 👍👍

  • @RitaNeupane705
    @RitaNeupane705 Před rokem

    यि चोर नेतालाई बन्चरे डा डा डाको फोहोर मा गाडी दियहुन्थ्यो।

  • @gaganchetrri7695
    @gaganchetrri7695 Před rokem

    काठमाडौं कै फोहोरमा यस्तो राजनिति किन होला।