ठेकदारको लापरबाही देखेपछि बालेन एक्सनमा, कपन खोलामा जनताहरु रिसले आगो - Balen Shah | Kapan Duban

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • ठेकदारको लापरबाही देखेपछि बालेन एक्सनमा, कपन खोलामा जनताहरु रिसले आगो - Balen Shah | Kapan Duban
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    kapan badi
    kapan duban
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    balen shah
    balen shah new video
    Kathmandu kapan duban
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    CZcams :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • Zábava

Komentáře • 163

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 9 dny +60

    उहाँ दिदी जत्तिको बुझ्ने जनता हरेक गाउँ
    टोल-टोलमा हुनुपर्छ अब जागौं जनता हो ☝️

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 9 dny

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @buddiale603
    @buddiale603 Před 10 dny +27

    ❤❤बैनीले मिडिया पत्रकार शीत अति राम्रो कुराको सल्लाह ,सुझाव र योजना बारे सारै भन्नू भयो ,स्यालोट छ बनीको भनाई प्रती ।❤❤

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk Před 10 dny +32

    दिदिको भनाई सहि छ स्थानिय सरकार को जिम्मा चाहिने एक्युमेन्त किनेर स्थानिय जनता हरु परिचालित गरेर काम लगाउने बेरोजगारि पनि हत्छ बिकासको काम छितो छरितो पनि हुन्छ तर खाईपल्केका पाति नेता ले के गर्थे

  • @jacobxetri5309
    @jacobxetri5309 Před 10 dny +15

    जब सम्म केपि ओलि चोर,शेरे चोर ,प्रचण्ड हत्यरा ,शेरे चोर,,गगने रदिको बान बाक्रा चोर ,रबि चोर मर्दैनन तब सम्म नेपाली दुख पाइरहन्छ

  • @ramrijal2516
    @ramrijal2516 Před 10 dny +32

    उहाँ दिदिले क्या गजबको कुरा गर्नुभयो 🙏🙏जनतामा यति घृणा छ र पनि सुध्रिदैनन यी नेता भनौदा देशका कलन्क कसक्स लागि राजनीति गरिरहेका छन् यिनिहरुले?जनताले त घृणा गरिरहेका छन् त?

    • @angelstha748
      @angelstha748 Před 10 dny

      Asar sraon vadau samma safa garera khola asoj dekhi fohar naha lau thik ho dd le vannu vako sram sewa pani hunchha ka.m pani pauchha sasto jyaladiyera garaunu

  • @JetharaSheru
    @JetharaSheru Před 10 dny +12

    यो दिदि ले 100% सही भनु भाको छ...

  • @nishashrestha7509
    @nishashrestha7509 Před 10 dny +11

    आशाको केन्द्र बालेन ❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 9 dny +8

    जन्ता हरु ले सारै राम्रो कुरा भन्नु भयो। बालेन त एक नम्बर काे युबा नेता हुन्। चोर्ने बानी परेका नेता हरु लाई खाल्डो खनी गाड्ने भन्दा ठीक लाग्यो ।हाम्रो नगर मा पनी कती बर्ष अगाडी देखी बजेट आउँछ हराउँछ ।८१ मा पनी एक करोड आई सक्यो कता हरायो।यस्तो कुरा मा सरकार नै चुप्प छ।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Před 10 dny +11

    100% सत्य बोल्नुभएको छ

  • @DeeapakSunar
    @DeeapakSunar Před 9 dny +6

    आमाको हिम्मत सोच र विचार अति नै सहज र असल छ आमालाई हृदयदेखि नै सलाम

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 9 dny

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @reshamtamang6019
    @reshamtamang6019 Před 10 dny +6

    बालेन भनेको बालेन नै हो ।

  • @rajanshrestha519
    @rajanshrestha519 Před 9 dny +4

    एकदम सहि कुरा गर्नुभयो दिदिले।

  • @BhupendraSingh-ye6du
    @BhupendraSingh-ye6du Před 8 dny +1

    अामाकाे कुरा सहि हाे यतिकाे बुझ्ने भईसके जन्ताहरु बालेन ले गर्दा

  • @madankumarrai435
    @madankumarrai435 Před 9 dny +4

    श्रम दान बाट काम गर्नुहोस् अबस्या काम पूरा हुन्छ 🙏🙏🙏

  • @KhumanMgr
    @KhumanMgr Před 10 dny +5

    गजब को कुरा गर्नुभयो दिदि हजुर लाई सलुट❤❤

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před 9 dny +4

    बालेन सरलाई धन्यवाद छ,जयहोस,जयहोस

  • @AmbikaThakuri-uz8ld
    @AmbikaThakuri-uz8ld Před 10 dny +7

    यो बैनी को कुरा ले अर्को चुनाव मा बालेन को साथ चुनाव लडछीन कस्तो राम्रो कुरा गर्नुभयो सलुट

  • @bishnurai9037
    @bishnurai9037 Před 10 dny +7

    यो दिदिको कुरा सोरै आना सहि छ

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 10 dny +4

    100% सहि र सते कुरा बाेलनुभयाे

  • @dilliramgiri524
    @dilliramgiri524 Před 10 dny +4

    balan is real hero . Jindabad balan sha. Bautik samrachana pani xito banaunu paro

  • @punrashmi5508
    @punrashmi5508 Před 10 dny +7

    दिदि धेरै धेरै धन्नेबाद

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 9 dny +3

    काठमाडौको सडकमा स. बी. भनेर पोलमा लेखाउने मन्त्री कता गय ? जनताहरू खोजौ र चिनौं ।😢

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 10 dny +4

    दउदी तपाईलाई धेरै धन्यबाद❤

  • @SenSen-nb7ln
    @SenSen-nb7ln Před 10 dny +3

    मेरो भित्र मन को कुरा बोल्दिन दिदी

  • @thapanrai747
    @thapanrai747 Před 10 dny +4

    हो राम्रो काम गर्दै जानु पर्छ फल त त्यो बेला आउँछ जुन बेला यसको पनि बिरोध नभएको होइन ❤❤

    • @Xyzing.ongbing
      @Xyzing.ongbing Před 9 dny

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 Před 8 dny +1

    बालेन लाई राजा बनाउँ जयदेस जयनरेस

  • @atitthapa8100
    @atitthapa8100 Před 9 dny +1

    Dd Kada dd Lai support garnu parxa Aru ley pani

  • @barwalgaming9931
    @barwalgaming9931 Před 9 dny +1

    जस्ताको तस्तै भन्नुभयो दिदीले हो सैलाई सही भन्नु ठिक हुन्छ।

  • @sharada5383
    @sharada5383 Před 10 dny +2

    छिटो भन्दा छिटो बाटो पिच हुन पर्यो।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Před 10 dny +1

    Dhanaybad Patrakar jyu. Nepal Nepali ko safalata ko aasha ko diyo Balendra Shaha hun. Jay Balendra team. Aba Nepali janata milera Balen jasto Neta Nepal bhari banau.

  • @khemlawati8663
    @khemlawati8663 Před 9 dny +1

    ठेकदाार पनि आफ्नैपार्टी मन्त्रीपनि आफ्नै सरकार पनि सक्दो लुटेर खाऔ पार्टीहरू जनता हैरानको
    हैरानको ।

  • @shresthasubas8844
    @shresthasubas8844 Před 9 dny

    अब हर्क वाद लागू गरेर अगाडि बड्नु पर्यो बालेन सर ।श्रम दान को नीति लागू गर्नु पर्छ हजुर

  • @user-vs8qk2st2x
    @user-vs8qk2st2x Před 9 dny

    कुरा सहिह👌👌👌👌👌👌👌👌👌👌👌

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Před 10 dny +1

    Balen sir jay hoss 🙏🙏🙏 hjr lai salam xa yesari nai kaam gardai janus hami tapai ko saath ma xau Love From USA🇺🇸🇺🇸🇺🇸🇺🇸 web khabar team thanks🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 Před 10 dny +2

    Thik vannu vayo hae didi salam xa hjr lai❤❤❤

  • @LilaKhadka-gb3tx
    @LilaKhadka-gb3tx Před 9 dny

    सही भन्नुभयो आमाले सही भन्नुभयो। गुड❤❤❤❤

  • @ManojDiswaMgr
    @ManojDiswaMgr Před 8 dny

    दिदि 🙏🙏🙏

  • @Gopisedhain
    @Gopisedhain Před 9 dny

    मेराे हजुरबुवा भन्नू हुन्थ्याे फलानीकाे त भाइ हाे कि पाेई हाे चिन्ह गाराे पर्याे भनेर, तर अहिले नेपालमा त नेता हाे कि ठगदार छुट्टाउन सार्है गाराे परिरहेकाे छ । चेतना भया !!!

  • @kopiladarjee3634
    @kopiladarjee3634 Před 9 dny

    एमाले कांग्रेस चाेर दल पाटि नेता चाेर हरुकाे आखा खैइ चाेर नेता लाइ चुरचि तान तान गरेकाेछन थुक जन्ता नै अबुज पैसामा बिके नेपाल काे लागी काम गरृन एमाले कांग्रेस भस्ट चारि लाइ जेल हाल्नु पर्छ नेपालकाे छाेरा बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍

  • @user-is9jm6dq3t
    @user-is9jm6dq3t Před 9 dny

    Sahi kura hai bidesh pani ta yastai kaam garna gako ta ho ni baru afai banau afai khau gajab kura 🙏❤️

  • @nirmalaadhikari2259
    @nirmalaadhikari2259 Před 9 dny

    सलाेट दिदि सलाेट आइमाई भएर यत्तिका साहसि हुनु नै ठगहरुले मुख देखाउन सक्लान् त ?

  • @rupagurung9229
    @rupagurung9229 Před 9 dny

    Sahi kura didi ❤🙏

  • @rudrakshrai3405
    @rudrakshrai3405 Před 9 dny

    Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar josukai budo mantri aaye pani kam xaina jy nepal 🇳🇵 ❤🎉

  • @user-go1ow5ix6z
    @user-go1ow5ix6z Před 9 dny

    True gud job Didi right 👍👍👍

  • @sabinashrestha655
    @sabinashrestha655 Před 9 dny

    Sahi kura di ko

  • @krishnakharel2177
    @krishnakharel2177 Před 9 dny

    जय बालेन❤❤❤❤❤❤❤

  • @sheshashah3728
    @sheshashah3728 Před 10 dny

    Loving sister salute your honest logic keep it up support our KMC Mayor Er Balen Shah !

  • @shankarbalami9886
    @shankarbalami9886 Před 9 dny

    Good news ❤

  • @deepakkc2135
    @deepakkc2135 Před 9 dny

    Sahi Kura garnu vayo

  • @rajkumarbishowkarma8353

    यो दिदिले सहि भन्नू भयो

  • @Birunepali-ji1jz
    @Birunepali-ji1jz Před 10 dny

    धेरै राम्रो विचार

  • @binapoon9576
    @binapoon9576 Před 10 dny

    Vote,vote bhanxau,,,,janta ley kahiley vote halera sarkar banako hora,,,,,sadhai gatabandan bhandai,sarkar banaudai,,,,,,,,yaad baenjil Samma,,,,,aaja Samma pradhan mantri ko lagi vote nai haleko xaina,,,,,,gajjab xa,,,mun lagi sarkar

  • @tekbahadur7787
    @tekbahadur7787 Před 9 dny

    Good 👍

  • @जगत
    @जगत Před 10 dny

    बालेन शाहाकोजयहोस, पाटी,पाटीलाई,लुछाचुडी,गर्दैकमाउन ठिकछ,अबपनि जन्ता सचेतहुनुहुनेछ,बालेन शाहालाई,सहयोग, गर्नुपर्छ, दिदीको,बिचार राम्रोछ,हामीनेपालीको,जयहोस

  • @khusirana7465
    @khusirana7465 Před 9 dny

    100% true sister 🙏🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍and Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡

  • @indrakumarishrestha9471

    Jay balen sir aba Nepal Ko Pradhan Mantri Bannu perxa ❤️❤️🙏🙏

  • @LoyalNepali
    @LoyalNepali Před 10 dny

    Kati ramro kura

  • @harkkarki-wi1tm
    @harkkarki-wi1tm Před 9 dny

    Right

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i Před 10 dny

    ww good balen sir,,,,,,,,,,,,,,,,,,,,,,

  • @ramkhadka3
    @ramkhadka3 Před 9 dny

    Dd ko vani 100% Shai👍

  • @SabinKhadgi-vx9by
    @SabinKhadgi-vx9by Před 10 dny

    Gajab kura garnu vayo dd le namaskar xa dd lai

  • @thunderstrike1998
    @thunderstrike1998 Před 10 dny

    Right kura garnu vayo

  • @jayarai3256
    @jayarai3256 Před 8 dny

    👍👍👍👍

  • @indrakarki3654
    @indrakarki3654 Před 10 dny

    Wow good didi le sahi vannuvayo

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 9 dny

    Didi good didi dheree bujane manxe ho

  • @sagarkc4926
    @sagarkc4926 Před 9 dny

    Jai balen Saha 👍👍

  • @haridhakal7947
    @haridhakal7947 Před 9 dny

    Good

  • @harikummar5469
    @harikummar5469 Před 10 dny

    Ddko kura sarai ramro❤❤❤❤❤🎉🎉🎉🎉

  • @shreemaya888
    @shreemaya888 Před 9 dny

    नेपाल बिग्रेको नेता र ठगदार भएर नै हो

  • @pradiptamang1550
    @pradiptamang1550 Před 7 dny +1

    👍👍🙏🇳🇵🕛

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 9 dny

    योसबैहेर्दात रबिर बालेन्बाहेक काङ्गेर्स् एमाले समाजवादको भनऊँदार मावबादि लाईत बाँसकाटेर फटाफट बान्दैलाँदै आर्एेघाटमाषाल्टोषन्दैपुर्दै आऊँदैफेरिलाँदैगर्नुपर्निजस्तोपोलाग्छत

  • @soonild5842
    @soonild5842 Před 9 dny

    Janta bhanda jhole dherai vako desh nepal.

  • @urkensherpa515
    @urkensherpa515 Před 9 dny

    💯 Right didi

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd Před 6 dny

    ❤❤❤❤❤❤

  • @dipeshraila123
    @dipeshraila123 Před 10 dny

    जय बालेन्🇳🇵🧡🧡🙏🙏

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q Před 10 dny

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Před 10 dny

    Jaya balen sir hajur ko jaya hosh jaya Nepal

  • @user-wp5tt7hy9l
    @user-wp5tt7hy9l Před 10 dny

    Yo didiko kura 100%thikxa MA BALEN SAR KO SAATH MA XU BIDESH MA XU TARA MAAN MERO NEPALI HO

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y Před 10 dny

    जय देश जय बालेनजी

  • @user-lf5tu9ko9x
    @user-lf5tu9ko9x Před 10 dny

    Sahi kura ho didi

  • @Omjung
    @Omjung Před 10 dny

    Sahi bolnu vo d d salam cha tapailai

  • @user-vi3vi3ro2l
    @user-vi3vi3ro2l Před 10 dny

    Dheri dheri dhannawad didi

  • @savikarki-or1rd
    @savikarki-or1rd Před 10 dny +1

    Dherai ramro kura garnu bho didi tapai lai dhanyebad

  • @krientertainmentnepal5290

    Wow kya man xune kura garnu bhayo

  • @user-gx2xm4dd6q
    @user-gx2xm4dd6q Před 9 dny

    Good didi🙏🌹

  • @buddiale603
    @buddiale603 Před 10 dny

    राम्रो

  • @user-iy3uh5db7s
    @user-iy3uh5db7s Před 10 dny

    Sahi kura bahiniko😮😮😮

  • @hellonepali
    @hellonepali Před 9 dny

    हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया जय सिरी राम

  • @sakuntalapokharel1239

    right

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw Před 9 dny

    Good medam good balen❤❤❤❤❤

  • @ramshahi5905
    @ramshahi5905 Před 10 dny

    Great

  • @toranthapa
    @toranthapa Před 10 dny

    You are right sister

  • @user-nh8qf1ku4c
    @user-nh8qf1ku4c Před 10 dny

    Kasto ramro kura garnu vako didile

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Před 10 dny

    Balen sir jay hoss 🙏🙏🙏

  • @JK-co8er
    @JK-co8er Před 10 dny

    दिदि कडा

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Před 9 dny

    This is natural disaters but can be mananage the problem if wanted.

  • @KarmaSherpa-sh9nf
    @KarmaSherpa-sh9nf Před 10 dny

    Right mom❤❤❤From China.....Nepal ma kaihundai na

  • @user-mh9be5nl2d
    @user-mh9be5nl2d Před 9 dny

    Sadak Bivag ko kaam yestai ho

  • @Lhar555
    @Lhar555 Před 10 dny

    yo bainile ta sahi vhanyo good

  • @nabachandramallasingh2928

    💯 right