श्रीमती मा*र्न खोज्नेलाई चोर बाटो भएर भाग्दा समाए पत्रकारले

Sdílet
Vložit
  • čas přidán 4. 07. 2020
  • #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
    Puja Films Presents:-
    © Copyrights Puja Films : Kushlav Kc
    Subscribe Us : tinyurl.com/ycao2wut
    Website: digitalchautari.com/
    Contact no:. 9840854200 || 9816180420
    © All Rights Reserved PUJA FILMS - 2019 -
    Chabahil Siphal Kathmandu
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 1,4K

  • @anuragrasaili6968
    @anuragrasaili6968 Před 4 lety +151

    सलाम छ दाजु मलाइ अति मन पर्ने पत्रकार र निडर दाजु भगवान ले तपाईं लाई रक्षा गरून्। 🙏🙏🌹🌹❤️

    • @asbinthapamagar2677
      @asbinthapamagar2677 Před 4 lety +1

      इ खुल्क्यो नि डर रे यो रन्डिको छोरा पत्रकार बाटो मा मकै बेच्ने बाटोमा चोउमिम बेच्ने चट्पटे बेच्ने को लागि मात्र हो यो चुतिय गरिब को खेदो खन्ने चुतिया पत्रकार गरिब को होटेल होइन नेता 2 नम्बरी धन्दा गर्ने को घर मा जा न अनि मान्छु तलाइ होइन भने त र्स्न्डिको को छोरो गरिब को सोसाकी हो

    • @dipusubba5584
      @dipusubba5584 Před 3 lety

      @@asbinthapamagar2677 popppl) l

  • @nirajshrestha9926
    @nirajshrestha9926 Před 4 lety +180

    Yo मान्छे ले कुनै दिन के ही गर्ला समयमै सचेत हुनु पर्ला यो मान्छे ठीक को छैन

    • @puskarpuskar1478
      @puskarpuskar1478 Před 4 lety +1

      right

    • @asmitaasmita7667
      @asmitaasmita7667 Před 4 lety +1

      Ragt

    • @pembasherpa5932
      @pembasherpa5932 Před 4 lety +1

      Sahi ho yo manxe tik xaina

    • @shantichanita4147
      @shantichanita4147 Před 4 lety +1

      Thank you so much patrakar sir yo manxe le joot boldai xa hai

    • @morang5172
      @morang5172 Před 4 lety +1

      झुठो बोल्दै छ बोली बाट थाहा हन्छ छोर्नु हुदैन येस्तो मान्छेलाई थुका कुकुर हो भन्छन् यार लाज नभएको कुकुर घरमा बुढी हुदाहुदै के भएको

  • @mayamagar4392
    @mayamagar4392 Před 4 lety +4

    यो मान्छे लाई त्यतिकै छोडनु हुदैन यसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ । पत्रकार भाई लाई धन्यवाद छ

  • @purnagole7422
    @purnagole7422 Před 4 lety +44

    अभाव पार्देको छैन भन्दैमा जेपनि गर्न मिल्छ?
    साले यस्को हात खुट्टा भाँचेर लडाऊन पर्छ

    • @vikasgharti5387
      @vikasgharti5387 Před 4 lety

      सहि कुरो हो जे पनि गर्न मिल्छ साले कुकुर लाई अब साले कुकुर को लिगड़ं काटेर कुकुर लाई दिनु पर्छ,,,,,,,,,

  • @narayanbohara9638
    @narayanbohara9638 Před 4 lety +129

    यो पापी हो यस्लाइ कडा कार्भाही गर्नु पर्छ यो स्वास्निको पोइ हुने लाइक नै छैन जेल हाल्दे हुन्छ!

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +120

    ए डनै रहेछ नि त बाईक मा घुम्फिर गर्दै बस्दै साले फटाहालाई कडा भन्दा कडा कार्बाही गर्नु होला ✊✊✊✊

    • @pratikpun7976
      @pratikpun7976 Před 4 lety

      होसुध्धो दनै रहेछ पुरा बाइकमा हिंड्ने गर्दो रहेछ्त 🤣🤣🤣

    • @vikasgharti5387
      @vikasgharti5387 Před 4 lety

      हैट होइन हाम्रो देश नेपालमा के हुँदै छ भनेको यो मान्छे त डन नै रहेको छ यसेले आफ्नो सिर्मती लाई त मारेर नै छोड्छ,,,

    • @rishiram7583
      @rishiram7583 Před 4 lety

      यो मान्छे लाई सजाई दिनै प्रछ

  • @user-iz7lj6qu9v
    @user-iz7lj6qu9v Před 4 lety +14

    तपाईं जस्तो पत्रकार काे खाचाेछ सर देशमा सलाम छ।

  • @pashupatisunar7284
    @pashupatisunar7284 Před 4 lety +5

    निडर कुशलब सरलाई सलुत छ मेरो यति कष्ट गरेर मिडियामा ल्याउनु भयो कानुनीय हिसाबले बैनिले न्याय पाउनुपर्छ

  • @deepakbista1787
    @deepakbista1787 Před 4 lety +249

    कुकुर लाई 👂 कानको जाली फुट्ने गरी हानु पर्छ सर

  • @user-ux9cs2rl4m
    @user-ux9cs2rl4m Před 4 lety +56

    यो समस्याको समाधान भएपनि मिलाए पनि फेरि अर्को घटना नघटाउलान भन्न सकिन्न सचेत रहनु होला ।।।

  • @chandradhungana51
    @chandradhungana51 Před 4 lety +3

    सलाम छ कुशल सरलाई यसरी नै राम्रो काम गर्दै जानू हाेला पिडितलाई न्याय दिनु हाेला यस्लाई पुलिसको जिम्मा लगाएर कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety +22

    यो कुकुर सँगै सुत्ने महिलालाई पनि मिडियामा ल्याउनु पत्रकार ज्यु🙏

  • @rameshkarki3937
    @rameshkarki3937 Před 4 lety +74

    "जहाँ अन्याय अत्याचार,जहाँ गरीब दुःखी त्यहाँ कुशलब केसी".🤝✊🙏

  • @debinmagar9915
    @debinmagar9915 Před 4 lety +325

    पहिला तीन फन्का घुम्ने गरेर एक झापत हानेर बल्ल कुरा गर्नुपर्ने साला कुकुर लाई !!

    • @thamanbsunar2341
      @thamanbsunar2341 Před 4 lety +4

      Sahi kura daju

    • @shardasunarshardasunar5272
      @shardasunarshardasunar5272 Před 4 lety +2

      Sahi bhnu both🤣🤣

    • @bemlabemla9842
      @bemlabemla9842 Před 4 lety +3

      sahi vannu vayo🙏🙏🙏

    • @sangitashrestha7259
      @sangitashrestha7259 Před 4 lety +1

      Khai kata ho pahila thapar maile hannu paryo

    • @user-ye3be5uh5o
      @user-ye3be5uh5o Před 4 lety +1

      यसरी मिडियाले अरु लाई हात हाल्ने अधिकार भयत हान्नु हुन्थियो होला हात हाल्ने अधिकार छैन नित

  • @khemmagar5567
    @khemmagar5567 Před 4 lety +2

    यसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @sombahadurtamang1322
    @sombahadurtamang1322 Před 4 lety +10

    पत्रकार ज्यु लाई सलम छ।
    यसलाइ नि ब्यबस्था गर्नु पर्ला जस्तो छ नि।

  • @skmagar1413
    @skmagar1413 Před 4 lety +60

    धेरै राम्रो काम गर्नु भयो सर यस्लाई कारबाही गर्नुपर्छ छोद्नु हुदैन पशु यसरी नारी लाई हेप्न मिल्छ।जति सम्पत्ति छ सबै दिदी लाई दिनुपर्छ।

  • @bimalashrestha9405
    @bimalashrestha9405 Před 4 lety +118

    यस्लको पहिला श्रीमती कुटने एउता हात भाचेर चौकिमा जिम्मा लगाउनु पर्छ।

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +23

    एउटा श्रीमती र, आफ्नो परिवार लाई
    खुशी राख्न नसक्ने ले यो धर्तिमा किन
    जन्म लिएको होला ? 🤔 नालायक 😂

    • @krishnanepa9648
      @krishnanepa9648 Před 4 lety

      कुरा साहिहाे तर किना छाेरी मान्छेहरु पनि पछि लागेका हाेलान

  • @user-ko8ud8yj7c
    @user-ko8ud8yj7c Před 4 lety +2

    Good Jobe कुस्लभ दा तपाइलाइ धन्यबाद यस्ता समाजका फोहोर हरुलाइ तपाइले धेरै समाधान गर्दै आउनुभको छ हाम्रो देश लाई तपाइजस्तो धेरै जना को जरुरत छ तर बिडम्बना अरुको सोच बिचार तपाइको जस्तो भैदिएन तर कुस्लभ दाइ तपाइको अभियान सदा एसरिनै पिडित जनताको हित को लागि अजम्बरी रहोस।
    Salute You...🙏🙏🙏🙏🙏

  • @user-te9qk9yt9s
    @user-te9qk9yt9s Před 4 lety +68

    घर मा श्रीमती हुदाहुदै आउनी त्यो भालु पनि को रेछ? मिडिया मा ल्याउनु पर्यो पत्रकार महोदय ।

    • @ayushrai6034
      @ayushrai6034 Před 4 lety +4

      खोजेर ल्याउनु पर्यो त्यो भालुनिलाई

    • @surendrakhadka1115
      @surendrakhadka1115 Před 4 lety +2

      🤗🤗🤗🤗

    • @vikasgharti5387
      @vikasgharti5387 Před 4 lety +3

      Good सहि कुरो श्रीमती हुँदाहुँदै पनि के सारो हो भालु लाई खोजी गर्नुहोस्

    • @user-te9qk9yt9s
      @user-te9qk9yt9s Před 4 lety +2

      @@vikasgharti5387 हो yrr त्यो भालु लाई रातो खुर्सानी को धुलो कोचिदिनु पर्नी।

    • @tarathapa9331
      @tarathapa9331 Před 4 lety

      Esto valu lai leunu parxa

  • @otkillergaming4303
    @otkillergaming4303 Před 4 lety +119

    येस्ता श्रीमान सङ पर्नी श्रीमती लाई जिउन गारो हुन्छ बिचरा ।येस्ता खाते लाई जिउदै जलाउन लैजाउ न प्रत्रकार सर।पापी थुक्क कुकुर।

    • @yamsingjai9225
      @yamsingjai9225 Před 4 lety +3

      Jati dhani khandani vayani jadraksi khane Vanda halo joter khole sisnu khayar khusi aannada sanga basne k ta ramro

    • @otkillergaming4303
      @otkillergaming4303 Před 4 lety +1

      @@yamsingjai9225 good ..

    • @vikasgharti5387
      @vikasgharti5387 Před 4 lety

      Good

    • @sanjaymagar786
      @sanjaymagar786 Před 4 lety +1

      Hoho

    • @bahadurmagar5518
      @bahadurmagar5518 Před 4 lety

      100sahi vannuvayo srimati pani testai vayo vane jiudai mareko Las jasto hunxa arkako xori bihe gareko pitnuko lagi hoina khusi satha maya satasat garera hasikhusi jiunu parxa

  • @manojgurung9449
    @manojgurung9449 Před 3 lety +3

    तपाईंको प्रस्तुति तरिका धेरै राम्रो लाग्छ मलाई पत्रकार ज्यु ।निरन्तरता दिनुस्

  • @manojkarki3532
    @manojkarki3532 Před 4 lety +7

    एस्तो हो नि पत्रकारिता भनेको ! तपाइलाई सधै सफलता मिलोस सधै सत्यताको बाटोमा पत्रकारिता होस ! शुभकामना ।

  • @rupeshpoudyal2423
    @rupeshpoudyal2423 Před 4 lety +38

    हजृरले यतराे दृख कसटगरनृ भयाे अबयशलाई कठगरा पृरानृ नयाए दिनृ परयाे सर

  • @mamimamita5542
    @mamimamita5542 Před 4 lety +24

    पत्रकार ज्यु त्यो पापी लाई त्यही बाइकबाट लड्ने गरिहाल्नु

    • @kulbdrgharti3735
      @kulbdrgharti3735 Před 4 lety +1

      सर यो कुकुरहो यलाई लात्हान्नुपर्छ

  • @susilalama4561
    @susilalama4561 Před 4 lety +10

    नछाेड्नुस सर अब छाेडेयाे भनी फेरि कुट्छ यस्तो मार्न खाेजेपछि डर लागेर भाग्छ नि

  • @binodtamang4030
    @binodtamang4030 Před 9 dny

    यस्तो अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ यस्तालाई छोड्नु हुँदैन

  • @winiclama6798
    @winiclama6798 Před 4 lety +32

    एस्ता लाई कडा भन्दा कडा कार्बाही हुनु पर्छ sir ...नत्र भोलि को दिन मा एस्ले जस्तो अरु ले पनि एस्तै बेबार गरि आउन सकिन्छ

  • @tnawasthi7214
    @tnawasthi7214 Před 4 lety +3

    अाहा यस्ताे महान काम कुशलभ केसीकाे , मेराे तर्फबाट हृदयदेखि सम्मान ।

  • @himalibatas
    @himalibatas Před 4 lety +1

    पहिला सुरुसुरुमा श्रीमतीसँग खुब झगडा गर्थ्यो म पनि ।
    कुटेर घाइते नै बनाएको थिएँ,
    तर अहिले धेरै माया गर्छु ।
    श्रीमती बोल्न थाली भने म कान् थुनेर बस्छु कि भने केही समय बाहिर निस्केर बस्छु अचेल ।
    सायद उतिबेला हामी श्रीमान् श्रीमती बीच पत्रकार बन्धुहरू आएको भए दिभोर्ज गराएरै छाड्थ्यो होला ।
    हो,
    श्रीमतीले श्रीमान् पनि मारेका छन् श्रीमानले श्रीमती पनि मारेका छन् ।
    यसो भन्दैमा घरायसी झगडा हुँदैमा सबैले आफ्नो जिवनसाथीलाई मार्छन् भनेर बुझ्नुहुँदैन ।

  • @achhambudhamagar586
    @achhambudhamagar586 Před 4 lety +10

    साला फताहा नै रहिछ नि मान्छे त तातो पानीमा दुबाउनु पर्छ एसलाइ

  • @shantaghimire5246
    @shantaghimire5246 Před 4 lety +34

    पुलिस केस नगरेर अझै छाडा भएर हिड्न दिने ? केश हाल्न पर्छ नि स्वास्नी ले पनि।

    • @vikasgharti5387
      @vikasgharti5387 Před 4 lety +1

      सहि कुरो पुलिस केस गर्नु पर्छ यस्तो लाई त

    • @prochu.officialchannel
      @prochu.officialchannel Před 4 lety

      Hoina hjr uneducated hunhunx hola tehi aat sahas pani audaina aileko generation ko jasto

  • @kushlavkc8528
    @kushlavkc8528 Před 4 lety +40

    पुरा हेर्नुहोला म कुशलभ 9840854200

    • @janikimoktan9289
      @janikimoktan9289 Před 4 lety +1

      ❤️❤️

    • @sendangashimlimbu6376
      @sendangashimlimbu6376 Před 4 lety +2

      मैले सस्क्रैप हानेको 2 साल हुन लागो त हाओ सोल्टि

    • @grgbabu1123
      @grgbabu1123 Před 4 lety +1

      Nmskr kuslav sir hju ko sab video realy live to live ani dharai help garnu hunx .good job sir wow ...

    • @shankarthapa8950
      @shankarthapa8950 Před 4 lety +1

      Sir afno ne khyal garnu hola.hajur ko kam vaneko patrakarita ho.hajur le polic lai inform garnu hola.tapaiko kam lai salam garxu.

    • @bemlabemla9842
      @bemlabemla9842 Před 4 lety +1

      Good job sir🙏🙏🙏🙏

  • @mayathapa3802
    @mayathapa3802 Před 4 lety +17

    सोझी श्रीमती भए श्रीमान् ले हेप्ने श्रीमान् सोझो भए श्रीमतीले हेप्ने हैन केहो पारा हाम्रो नेपालीको

  • @nirmalabaral1229
    @nirmalabaral1229 Před 4 lety +2

    यस्तो कर्तुत गर्ने पापी अपराधी लाई
    हदाइ सम्म को कारवाही हुनुपर्छ।
    चोर ले कहाँ म चोर भन्छ र सर
    यस लाई कारवाही हुनुपर्छ।

  • @lilarai399
    @lilarai399 Před 4 lety +51

    Salame. X Sir Lai

  • @sitakhadka9192
    @sitakhadka9192 Před 4 lety +17

    Please sir help this helpless lady,🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @adarshagaming703
    @adarshagaming703 Před 4 lety +4

    Well done uncle I think you do a great job😍❤iam from jhapa damak 16 years old.....I think he should get strict punishment...no one has right to do women violence😔

  • @kaleymgr1796
    @kaleymgr1796 Před 4 lety +6

    Malai maan parney patrkar kuslav lai manney maile nepal ko sabai kunna kunna ma pugchan yar mero big salute cha kusluv sir ra team. You are my hero.

  • @santakh8309
    @santakh8309 Před 4 lety +14

    Kuslov sir KO Kam Lai salam xa🙏🙏🙏

  • @sireshboy497
    @sireshboy497 Před 4 lety +2

    कानुन बमोजिमको कार्वाही होस र पीडित ले न्याय पाउन यहि कामना

  • @dineshbajgai1989
    @dineshbajgai1989 Před 4 lety +7

    समातेर कानको मुनि पिसाब फुत्किने गरि हान्नुपर्ने .... यो मान्छेलाई ठाउँमा नै लैजानु पर्छ फेरि केहि गर्न सक्छ यो गाधाले ?

  • @meenareshmi693
    @meenareshmi693 Před 4 lety +14

    Kuslap vai hjr le ramro Kam garnu vayo 👍👍👍👍🇳🇵

  • @tilapariyar2401
    @tilapariyar2401 Před 4 lety +32

    हजुर को सहि प्रस्न हुन्छ जहाँ गय जो भय पनि सलोट छ सर हजुर लाई

  • @champagautam9267
    @champagautam9267 Před 4 lety +1

    याे कस्तो भनेकाे बाेलि बाट थाहा हुन्छ।यसलाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ।अनि त्यो दिदिलाई न्याय दिनु पर्छ।यस्लाइ तेसै छाेडनु हुन।

  • @cbale5216
    @cbale5216 Před 4 lety +2

    यो कोरोनाको बेलामा हात समात्ने अनि बिना मास्क नजिकबाट कुरा कुरा गर्ने नगर्नुहोला पत्रकार ज्यु ।

  • @wduewjsje216
    @wduewjsje216 Před 4 lety +7

    खै हामी नारिले नै नारिको मर्म बुजेन भने पुरुष जाती जता मल्खु उतै डल्खुरे तर तेतिकै छोड नु हुन्न है पत्रकार भाई

  • @BinodRana
    @BinodRana Před 4 lety +17

    4:45 तपाई बरू पिट्नुस रे🤣

  • @bikashkumargaire3912
    @bikashkumargaire3912 Před 4 lety +1

    नेपाल मा महिला हिंसा चाही दिन प्रतिदिन बढ़ीरहेको छ । सबै को परिवार मा बूढ़ा या बूढी कुनै एक जना ले यस्तो हरकत गरीरहेको हुन्छ । बूढ़ा र बूढी नै मिलेर बसेको परिवार खासै देख्न सकीदैन दुःख लाग्छ ।

  • @dharkanchannel4685
    @dharkanchannel4685 Před 4 lety +2

    100% झूट बोल्दैछ sir किनकी यस मान्छे यस को हात काम्दै छ । यस्ता मान्छे लाई कारबाही हुनु पर्छ ।

  • @maheshnepal4798
    @maheshnepal4798 Před 4 lety +3

    This is the way of handling culprits.I like all your videos and I am with you.Hats off to you kuslav ji.

  • @AmritTandan-ob6ux
    @AmritTandan-ob6ux Před 4 lety +3

    मलाइत यो पत्रकार लाई देख्दा हासो लाग्छ दया लाग्छ कठै बिचरा न बोल्ने सैले न बोली मीठो न तरिका राम्रो

  • @lightyourlifewithmusicvais4917

    Hamro patrkar Daju lai dherai Dherai dhanyabad.. Tapai ek sacha manchxa hunuhuda raicha..God bless u

  • @umaramir4425
    @umaramir4425 Před 4 lety

    सलाम छ पत्रकार जि राम्रो कुरा हाे यसलाई सजाय दिनुपरदछ थुका छि छि

  • @cannibis9655
    @cannibis9655 Před 4 lety +9

    Great job sir

  • @nishagurung6032
    @nishagurung6032 Před 4 lety +7

    Kuslap sir dami questions garnu vo 😁😁😁🙏

  • @ranbahadurchhetri7422
    @ranbahadurchhetri7422 Před 4 lety +1

    पत्रकार भाइ लाइ धेरै धेरै धन्यवाद यस्तो दुर्गम ठाउ मा गएर राम्रो काम गर्नु भएको मा

  • @maxisku9587
    @maxisku9587 Před 4 lety

    पत्रकार भनेकोत एस्तोपो हुनुपर्छत Good कुशल सर

  • @Chandra-Surya
    @Chandra-Surya Před 4 lety +14

    kaam bises le jada nangai vaidine? ram lila gardine ? 🤣🤣🤣
    samman xa tapaiko patrakaritako jun garib, dukhi ra pidit haruko aawaj bani raheko xa

  • @Bishwas530
    @Bishwas530 Před 4 lety +8

    Good great dai

  • @parkashbc3351
    @parkashbc3351 Před 4 lety +1

    आफनै श्रीमतिलाई मार्न खोजनेलाई जेल हाल्नु पर्छ अनि कानुनि अनुसार कारबाही गर्नु पर्छ

  • @harireule4467
    @harireule4467 Před 4 lety +1

    अर्काकी चेलीबेटीलाइ लियर यसरी दु:ख कस्ट दिने हरामी ब्यभाचारिलाइ हदैसम्म कार्बाही हुनुपर्छ ! पत्रकारले मात्रै सबै काम गर्न भ्याउदैन त्यहाका स्थानीयस्तरबाट स्थानियले पनि केहि पहलकदमी गर्नुपर्ने देखिन्छ ! पत्रकार कुस्लवलाइ धेरै धेरै धन्यवाद !

  • @zeendageeghamxayahfhhggg3823

    Salam sir hjr lai 🙏🙏🙏🙏

  • @rama7896
    @rama7896 Před 4 lety +6

    कुशलब सर ले काम समायपछि पूरा गरेर छाड्नु हुन्छ सलाम छ सर हुजुर लाई

  • @balkarki7437
    @balkarki7437 Před 4 lety

    सार्है कडा,यस्तो जुझारु निडर हुनु पर्छ पत्रकार

  • @gajendrashah790
    @gajendrashah790 Před 3 lety

    पत्रकार यस्तो हुनुपर्छ । गर्भ छ तपाइँ माथी भाइ

  • @vimraj9482
    @vimraj9482 Před 4 lety +5

    Salaam xa sir tapi lai .👌👌👌

  • @kathmandu6455
    @kathmandu6455 Před 4 lety +7

    Good man

  • @guccibro6406
    @guccibro6406 Před 3 lety +2

    bro huge respect to you yar❤️❤️❤️tapai ko dherai video herey you are brave and real hero❤️lots of love

  • @diploveacharya7563
    @diploveacharya7563 Před 2 lety +1

    यस्ता घटनाहरू धेरै छन् समाज मा तर एउटा छोरी मान्छे media मा आए ईज्जत जाला भन्ने डरले केही बोल्नै सकेको छैनन् 😢😢 खोजि होस् 😢

  • @sheetaltamangtamang1320
    @sheetaltamangtamang1320 Před 4 lety +5

    Good job sir

  • @binodbhandari8840
    @binodbhandari8840 Před 4 lety +2

    Good job brother... great journalists.

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 Před 4 lety

    पत्रकार जी लाई सलाम छ यस्को फलो गर्नुहोला घटना घटाउन सक्छ

  • @palmopalmo9481
    @palmopalmo9481 Před 4 lety +5

    Oh good good 👍✊👏👏👏👏

  • @kumarsinghvlog12
    @kumarsinghvlog12 Před 4 lety +3

    Go ahead sir good job 👏

  • @me11limbu61
    @me11limbu61 Před 4 lety +1

    यो ब्यक्तिले श्रीमतीलाई मार्छ। एस्लाई कडा कारबाही गर्नुपर्छ। सलुट छ पत्रकार दाईलाई🙏😠

  • @pawananuragi2766
    @pawananuragi2766 Před 4 lety +2

    कारवाहि होस दोषिलाई घर भित्रको कुरा लिएर के मिडियामा आउछन यार

  • @anishalimbu7112
    @anishalimbu7112 Před 4 lety +9

    Good jab

  • @samjubthapa5854
    @samjubthapa5854 Před 4 lety +6

    Salute to this channle 🙏🏼🙏🏼❤

  • @bishalpandey5866
    @bishalpandey5866 Před 4 lety

    यस्ता दुष्ट पापिको नास होस भगवान
    जय नारी

  • @parsurampun5103
    @parsurampun5103 Před 4 lety

    नारीलाई माया ममता इजत प्रेम भाव दिनु पर्छ घर नारी भनेकाे खुसिकाे दियो हुन्छन् जीवन साथि भनेकाे दुबइकाे दुख सुखमा हरेक पिडाकाे मलम जस्तै हुनु पर्छ

  • @babukumar3762
    @babukumar3762 Před 4 lety +3

    AK dui thappar hannus kushluv sir
    Tyo janatulai,,,

  • @jayandranembang7038
    @jayandranembang7038 Před 4 lety +2

    Good thank you sir 👍👍👍

  • @YBie-hp6xn
    @YBie-hp6xn Před 4 lety +2

    ठिक गर्नु भयो पत्रकार सर सलाम छ

  • @mayalingdan2914
    @mayalingdan2914 Před 3 lety

    यस्तो बुढा हुदा जिन्दगी जिउन धेरै गारो हुन्छ मलाई पनि यस्तै गर्ने दिन रात नानीहरू भये पछीछोडेर पनि कहाँ जानु कति मुस्किल छ छोरी मान्छे को जिन्दगी 😭यो मान्छे लाई छोड्नु हुदैन

  • @kamalsubik3866
    @kamalsubik3866 Před 4 lety

    तपाईं एकदम राम्रो पत्रकार हुनुहुन्छ

  • @bikramlama1736
    @bikramlama1736 Před 4 lety

    राम्रो काम यस्ता ले पत्रकार ले नै केही न्याय दिलाउन परो ।

  • @nirmalpon2168
    @nirmalpon2168 Před 4 lety

    म हुनु पर्ने त्यो पत्रकारको ठाउँमा यक लात दिनु नि यार

  • @ramailo6884
    @ramailo6884 Před 4 lety

    यस्लाइ पुलिस केस गरि प्रहरिकाे जिम्मा दिनुस त ।पत्रकार ज्यु ,यस्लाइ ठेगान लगाउनुहाेस ।

  • @balbdrgrg7469
    @balbdrgrg7469 Před 4 lety

    धादिङ जिल्लाकै बेइज्जत गरायोनी, यस्तो अपराधी लाई हदैसम्मको कार्बाही गर्नुपर्छ ।

  • @princessprincess7463
    @princessprincess7463 Před 3 lety +1

    Very. good. Kushlovo sir

  • @prakashghisingtamang9387

    यो धर्तीको बोझ लाई तोरिको फुल देख्ने गरि दिनुन हाउ 👊
    पत्रकार सर लाई धेरै धन्यवाद 🙏

  • @jemunabasnet2696
    @jemunabasnet2696 Před 4 lety

    पत्रकार भनेको यस्तो हुनु पर्छ

  • @bikramlama1736
    @bikramlama1736 Před 4 lety

    सलाम छ पत्रकार दाई लाई यो पापी अन्य केटी सँग लागेर आफ्नो श्रीमती लाई यस्तो खालको बेब्यहार गर्दै छ ।

  • @uttamkoirala9796
    @uttamkoirala9796 Před 4 lety

    यो मान्छे नै पापी हो अर्को केटी शीत लागेको भएर घरमा दुख गरेकी बुडीलाई मार्ने खोजने यो कुकुर हो सर हजुरलाई सलाम छ

  • @anitatamang4644
    @anitatamang4644 Před 4 lety

    साला अपराधी लाई कडा भन्दा कडा सजाय होस्

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 4 lety

    याे फटाहालाई कानुनी कारबाही गर्नुपर्छ।

  • @darjeelingkitchennepali1394

    Good job sir👍

  • @pradiptamang7382
    @pradiptamang7382 Před 4 lety +2

    Good job sir👏👏👏👏👍️