हङकङमा फरर..नेपाली बोल्ने चिनियाहरु भेटिए ।Chinese elders who speak good Nepali Language.

Sdílet
Vložit
  • čas přidán 11. 05. 2021
  • हङकङमा फरर..नेपाली बोल्ने चिनियाहरु भेटिए ।
    हङकङको नेपालीहरुको बाक्लो बसोवास रहेको जोर्डनस्थित नेपाली पसलमा यि चिनिया वृद्ध आफ्नो सानो साउण्ड बक्समा नारायण गोपालको नेपाली गीत घन्काउदै छिरे । गुन्द्रुक, किनेमा मन पराउने उनी नेपाली खानेकुरा र सर-सामान खोज्दै नेपाली पसल चहार्दै हिडेका रहेछन ।
    नेपालसँग जोडिएको भारतको दार्जीलिङमा जन्मे हुर्केका उनी एक महिनापछि आफनो साथीका साथ फेरी जोर्डनमै भेटिए । दिलीप कुमार र लेङ पो साङ नाम बताउँने दुबै जना नेपाली लाइफ च्यानलको लागी भिडियो खिच्न र कुरा गर्न तयार भए । दुबै जनाले नेपाली बोल्दाको अनुभव र दार्जीलिङको आफनो पुराना दिनहरु सम्झिए । चिनिया भएर पनि मिठो नेपाली बोल्ने उनीहरुले यसरी नेपाली गीतहरु पनि गाए ।
    यो भिडीयो तपाईलाई कस्तो लाग्यो ? हेरिसकेपछि सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला । मन परे लाईक, शेयर र यो च्यानललाई सब्सक्राईव गर्न नभुल्नुहोला ।
    भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
    Chinese elders in Hong Kong who speak good Nepali Language.
    Video / Interview /Editing: Dambar Krishna Shrestha
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 408

  • @gsgs8719
    @gsgs8719 Před 3 lety +94

    संसारकै सजिलो भाषा भनेको नेपाली भाषा हो।म पनि बर्माको हो हाम्रो तिर नेपाली भाषा पढ़ाई हुँदैन र पनि हामी यतिको लेख्न पढ्न सक्छौ। धन्यवाद सबैलाई। जय नेपाली, जय गोर्खाली🙏🏻🙏🏻

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Před 3 lety +11

    बाफ्रे, दार्जिलिङ सिक्किम बिहार, भुटान, माल्दिभ्स, म्यान्मार, थाइल्यान्ड, हङकङ यी देश र ठाउँहरुमा नेपाली भाषीहरु छरिएको देख्दा र उनीहरूले आफ्नो देश प्रति मायाप्रेम, सद्भाव, मोह दर्शाएको देख्दा यस्तो लाग्छ नेपाल सानो छैन यो विशाल छ।

  • @tekendrarai5186
    @tekendrarai5186 Před 3 lety +72

    बाबाहरु को बोल्ने शैली पनि डार्जिलिङ्ग को जस्तो नै रहेछ।

  • @geetagurung3935
    @geetagurung3935 Před 3 lety +12

    कति माया लाग्दो , हसिलो, फरासिलो, रमाईलो बाबुहरू ! प्रस्ट नेपाली बोलेको सुन्दा छक्क परे , परिवार नै नेपाली बोल्छौ भन्दा झन अचम्म लाग्यो, “ रूड बोल्नु हुदैन, नानी भन्नु पर्छ “ पनि भन्नु भो, so polite ! वहाहरू को सु-स्वास्थ्य को कामना 🙏 दिर्घायुको कामना 🙏 विश्व 🌍 भरिका नेपाली को तर्फ देखि धेरै-धेरै माया वहाँहरू दुवै जनालाई ❤️❤️

  • @purnapurna8729
    @purnapurna8729 Před 3 lety +36

    दुवै बुवाहरू मा नमस्कार 🙏 अनि प्रस्तोता भाइलाई एकदम धन्यवाद छ।

  • @narendraranabhat9872
    @narendraranabhat9872 Před 3 lety +18

    म नेपाल वाट बुबाहरुलाई मेरो तफ॔बाट धेरै धेरै नमस्कार छ ।

  • @pusparazs
    @pusparazs Před 3 lety +11

    Watching from kangada Himanchal India Jaya Gorkha Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BishalChRai
    @BishalChRai Před 3 lety +36

    Darjeeling लाई अझै समझ्ना गरिदिनु हुने वृद्ध लाई धन्यवाद 🙏❤️

  • @bhadrarai4516
    @bhadrarai4516 Před 3 lety +15

    हाम्राे चाईनिज मङाेल हङकङग बासि दाजुहरुलाई धन्नेबाद

  • @smritichettri5663
    @smritichettri5663 Před 3 lety +9

    Darjeeling lai aajai samjera basnu vayeko baba harule boleko sunda maan mai xuyo God bless you both ❤️

  • @pyarigurung406
    @pyarigurung406 Před 3 lety +15

    रमाईलो लाग्यो , कति राम्रो नेपाली बोल्नु भएको दुबै जानाले ।

  • @deopratapthapa1856
    @deopratapthapa1856 Před 3 lety +7

    Darjeeling को मामा हरुलाई नमस्कार । म Darjeeling को घूम मा बस्ने भान्जा को नमस्कार।👍👍🙏

  • @preetilaxmi1549
    @preetilaxmi1549 Před 3 lety +7

    मामा हरू लाई नेपाली हरू को तर्फ बाट न्यानो माया नमस्ते ।🙏🙏🙏🙏❤❤❤

  • @dhrubarajkunwar6187
    @dhrubarajkunwar6187 Před 3 lety +5

    विश्वमा नेपाली खुसी लाग्यो ।

  • @narendranepal5135
    @narendranepal5135 Před 3 lety +2

    बिदेशीले नेपाल र नेपाली सस्कृतीलाई कति सम्मान गर्दा रहेछन्।अाज नेपालीहरु अाफ्ना छाेरा छाेरीलाई बिदेशी सस्कृती अपनाउने गर्छन्।यी बिदेशीलाई सम्मान छ।

  • @hjgaming5947
    @hjgaming5947 Před 3 lety +12

    एकदम राम्रो नेपाली बोल्नु भयो मजा अायो।

  • @kumargurung8992
    @kumargurung8992 Před 3 lety +16

    Kati mithas nepali boli bolnubhako proud feel lagyo h amro nepali language boleko dekhda😊✌jai chandra surya💖💖💖

  • @anurai141
    @anurai141 Před 3 lety +30

    वहाँहरुको कोइ आफ्नु मान्छे Darjeeling मा छ होला नि सोधनु भाको भए हुन्त्यो।Next vedio मा हेर्नू पाउ।👍️🙏

  • @robincpradhan2543
    @robincpradhan2543 Před 3 lety +6

    Very cheerful and jovial characters, trademark of pure Darjeelingites.!!

  • @ikashayumahang4672
    @ikashayumahang4672 Před 3 lety

    कति राम्रो बाजे दुवै जना राम्रो नेपाली बोल्नु हुदा रहेछ खुशी लगायो.... फेरी नि उहाँहरुको अर्को अन्तर्व हेरन मन लगायो सबै परिवारहरु संग को 😊😊